Anews Nepal
Anews Nepal
  • 2 081
  • 149 266
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संविधानको विरुद्धमा ठूलो शक्ति लागेको बताउनुभएको छ ।
#pmkpoli #birgunj #nepal #anewstelevision
शनिबार काठमाडौंमा एमालेले आयोजना गरेको स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण बिषयक कार्यशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेको बताउनुभएको हो । सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा मान्छे उफ्रिएको अहिलेजस्तो कहिल्यै नदेखेको उहाले बताउनुभयो । उहाले नेपालमा शान्ति प्रक्रियालाई सुव्यस्थित् हुन नदिने षड्यन्त्र गरिएको समेत बताउनुभयो । ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गर्नुभयो । एमाले अध्यक्ष समेत रहनुभएका ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गर्नुभयो । आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न आग्रह गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गर्नुभयो । अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरुलाई गतिशील बनाउँदै समस्याहरुको खोजी र निदान हुने अपेक्षा गर्नुभयो ।
Переглядів: 0

Відео

नेपाल प्रिमियर लिग (एनपिएल)का लागि मार्की खेलाडीको टीम छनौट गरिएको छ ।
#cricketlover #birgunj #nepal #anewstelevision नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाडौंमा लक्की ड्रमार्फत मार्की खेलाडीको टीम छनौट गरेको हो । जसअनुसार करण केसी काठमाडौं, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी बनेका छन् । त्यस्तै रोहित पौडेल लुम्बिनी, आसिफ शे जनकपुर र सोमपाल कामी कर्णालीलागि मार्की खेलाडी बनेका छन् । टीमका मार्की खेलाडीको न्यूनतम मुल्य ...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभएको छ ।
Переглядів 120 годин тому
#prachanda #birgunj #nepal #anewstelevision शुक्रबार काठमाडौंमा नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापन समारोहमा बोल्दै उहाले पूर्वाधार विकासका लागि बनेको लगानीमैत्री वातावरणलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रुपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्ले गर्दै उहाँले आफूहरुले पछिल्लो समय जतिसक्दो धेरै लगानीक...
माधव कुमार नेपालले बर्तमान सरकारको सत्ता साझेदार पार्टी एमाले साना पार्टी सक्ने खेलमा लागेको बताए
21 годину тому
#madhavnepal #birgunj #nepal #anewstelevision शुक्रबार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि उदयपुरले आयोजना गरेको “सन्देश सभा“ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुईतिहाईको दम्भमा संबिधान संसोधन गरेर साना पार्टी सक्ने खेल आफुहरुलाई मान्य नहुने भन्दै यस्तो कार्य नगर्न एमालेलाई आग्रह गर्नु भयो । उहाँले संबिधान संसोधन गरेर साना पार्टी सक्ने एमाले उदेश्य सफल हुन नदिन सत्ता साझेदार दल नेपाली क...
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
21 годину тому
#birgunj #nepal #anewstelevision शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले ज्ञवालीलाई लगानी बोर्डको प्रमु कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले कृषि बिकासका लागि अन्तराष्ट्रिय कोषबाट कृषि कार्यक्रमका लागि प्राप्त हुने करिव ९ अर्व ४५ करोड रुपैया बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तिय सम्झौताम...
नेकपा एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्तिको बार्षिक कार्ययोजना पारित गरेको छ ।
Переглядів 121 годину тому
#birgunj #nepal #anewstelevision एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापीत गर्ने गरि तयार गरिएको बार्षिक कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्य योजनामा १८ वटा विषय समेटिएको उहाले बताउनुभयो । नियमित अधिवेशन आयोजना र व्यवस्थापन गर्ने, अरु पार्टीबाट प्रवेश ग...
जनयुद्धलाई हिंसाको रुप दिएर अपमान गर्ने काम भएको भन्दै सदनमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
21 годину тому
#maobadikendra #birgunj #nepal #anewstelevision सिंहदरबारमा शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सत्तापक्ष दलहरुले जनयुद्धलाई हिंसाको रुप दिएर अपमानीत गर्ने काम गरेको भन्दै सदनमा निरन्तर प्रतिवाद गर्ने निर्णय गरेको हो । हिंसा शब्द फिर्ता नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको माओवादी मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । उहाले जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गर्नेगरि आएका भ...
ट्राफिक प्रहरी बिट भएपनी कहिलै बस्दैन्न प्रहरी नबसेकै कारण सधै हुन्छ दुर्घटना स्थानियहरु को भनाई।
Переглядів 421 годину тому
#trafficpolice #birgunj #nepal #anewstelevision आई सि पी चौकमा ट्राफिक प्रहरी बिट भएपनी कहिलै बस्दैन्न ट्राफिक प्रहरी नबसेकै कारण सधै हुन्छ दुर्घटना स्थानियहरु को भनाई।
एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले अर्को हार व्यहोरेको छ ।
Переглядів 221 годину тому
#footballplayer #birgunj #nepal #anewstelevision सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेश चन्द्रपुर नगरपालिकासंग पराजित भएको हो । चन्द्रपुरले ४-० गोल अन्तरले सुदूरपश्चिमलाई पराजित गर्न सफल भयो । चन्द्रपुरका लागि अनिता राना मगरले खेलको तेश्रो मिनेटमा, रजनी थोकरले १५, अलिना चौधरी ६३, सजनी थोकरले ८९ औं मिनेटमा गोल गरेकी थिइन् । जितसँगै चन्दपुरले चार खेलबाट पाँच अंक ...
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ ।
Переглядів 222 години тому
#birgunj #nepal #anewstelevision नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको हो ।सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय हुनुहुन्छ । वुमेन...
कोशी प्रदेशसभाका बिषयगत समितिका सभापतिहरुलाई शपथ ग्रहण गराइएको छ ।
Переглядів 222 години тому
#birgunj #nepal #anewstelevision शुक्रबार बिराटनगरमा सभामु अम्बर बहादुर विष्टले विषयगत समितिका सभापतिहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथ गराउदै सभामु विष्टले समितिले नेतृत्व पाएसंगै मिनी संसदका रुपमा रहेको विषयगत समिति प्रभावकारी हुने बताउनुभयो । सभामु विष्टले सभापति चयन पछि समितिले विधेयक निर्माण गर्नुपर्ने दायित्व छिटो छरितो रुपमा सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विषयगत समितिहर...
काठमाडौंको वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरु गरिएको छ ।
2 години тому
#swasthyamantra #birgunj #nepal #anewstelevision बीर अस्प्तालमा जलन उपचार केन्द्रको स्थापना गरि जलनका विरामीको उपचार सेवा सुरु गरिएको हो । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुभयो ।जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपच...
कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ
2 години тому
#pmkpoli #birgunj #nepal #anewstelevision शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पलेसालाई रु ६५ ला पुरस्कार राशीसहित पुरस्कृत गर्नुभएको हो । मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ ला पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच ला ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रे...
पूर्वाधार विकास समितिले जलस्रोत विधेयक २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ ।
2 години тому
#nepal #birgunj #anewstelevision शुक्रबार सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले विधेयकलाई समयअनुकुल बनाउनका लागि आवश्यक संशोधन राखेको जनाएका थिए । सांसदहरुले जलस्रोतको उपयोग र विकासमा अधिकारको विषयलाई स्पस्ष्टता दिदै विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।संघीय, प्रादेशिक तथा स्थानीय सरकारबीच जलस्रोतको उपयोग र विकासमा अधिकारको विषयलाई वैज्ञानिक ढंगबाट सम्बोधन गर्न सरकारले उक्त विध...
कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले मन्त्री मण्डल विस्तार गर्नु भएको छ ।
Переглядів 52 години тому
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएसँगै कोशी प्रदेशमा मन्त्री मण्डल विस्तार भएको हो । काँग्रेससँग आवद्ध तीन मन्त्री तथा एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । थप भएका मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डल र भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीमा भूमि प्रसाद र...
सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पार्नुभएको छ ।
Переглядів 22 години тому
सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पार्नुभएको छ ।
राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी बिजयी भएको छ ।
2 години тому
राजधानीमा जारी एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी बिजयी भएको छ ।
#आँखिझ्याल
2 години тому
#आँखिझ्याल
ओलीले निर्धारण गरेको लक्ष्य अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ
Переглядів 22 години тому
ओलीले निर्धारण गरेको लक्ष्य अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ
मन्त्री दामोदर भण्डारीले चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
2 години тому
मन्त्री दामोदर भण्डारीले चाडपर्वलक्षित अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने जनाएको छ ।
2 години тому
काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने जनाएको छ ।
असोज १ र २ गते हुने काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ ।
Переглядів 12 години тому
असोज १ र २ गते हुने काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ ।
बिरगंज को आई .सि.पि.रोड ढाँट अगाडी तेल टैंकर को ठक्कर बाट मोटरसाइकल चालक गंभिर स्थानिय आक्रोशित
Переглядів 272 години тому
बिरगंज को आई .सि.पि.रोड ढाँट अगाडी तेल टैंकर को ठक्कर बाट मोटरसाइकल चालक गंभिर स्थानिय आक्रोशित
नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवश्यक सहजीकरण भइरहको जनाएको छ ।
4 години тому
नेपाल हज समितिले हज यात्रामा जान चाहने इस्लाम धर्मावलम्बीहरुका लागि आवश्यक सहजीकरण भइरहको जनाएको छ ।
समितिले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन गरेको छ ।
Переглядів 24 години тому
समितिले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रावधानमा थप छलफल गर्न उपसमिति गठन गरेको छ ।
संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगाएतका देशका लागि प्रस्तावि राजदूतहरुको सुनुवाई गरेको छ ।
4 години тому
संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगाएतका देशका लागि प्रस्तावि राजदूतहरुको सुनुवाई गरेको छ ।
नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ ।
4 години тому
नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्नेगरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
Переглядів 14 години тому
अर्थमन्त्री बिष्णु पौडेलले राजस्वको लक्ष्य पुरा गर्नेगरि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ
Переглядів 24 години тому
मन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ
नेता लेखनाथ दाहालले जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताउनुभयो
Переглядів 24 години тому
नेता लेखनाथ दाहालले जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजिएकाले विरोध गरिएको बताउनुभयो

КОМЕНТАРІ

  • @SurendraKurumbhong
    @SurendraKurumbhong 26 днів тому

    Ke boleko ho bale ho vhane janamat sangrha gari mntri hunhosla

  • @rajukafle9888
    @rajukafle9888 26 днів тому

    420

  • @dharmamaharjan335
    @dharmamaharjan335 26 днів тому

    tali bajayako hata ma oli ko 1.1.thopa gu paros

  • @manoharchaudhary3644
    @manoharchaudhary3644 Місяць тому

    👍👍👍👍

  • @ilaxmiprasadadhikari1604
    @ilaxmiprasadadhikari1604 Місяць тому

    माओवादी ब्रोइलर भएको छ मेचिकाली यात्रा खुटी देख्दै पत्याइयो । माओवादी बोइलर त्यसमाथि प्यारेलाइसिस माउबादी माखो मार्दैन । ८४ मा माओवादी ५ सिट ल्याउन गार्‍हो छ ब्रो ।

  • @mantoshshah8861
    @mantoshshah8861 Місяць тому

    ❤❤❤❤❤❤❤

  • @tulashabhattrai4048
    @tulashabhattrai4048 Місяць тому

    राधिका माताको जय होस्

  • @lokgurung7325
    @lokgurung7325 Місяць тому

    Rip kp oli

  • @haribahadurranabhat6692
    @haribahadurranabhat6692 Місяць тому

    अाेइ घडि चाेर केबाेलेकाे तेराे भाउजुले केगरेकाे हाे

  • @user-ke9yk4gx9t
    @user-ke9yk4gx9t Місяць тому

    भुटानि कानडा बारेत बधलदैईनौ किन होला

  • @Nikshreth
    @Nikshreth Місяць тому

    अरुको देशमा महल को साममानसस्तो पर्छ नेपाल माअहङो रे😂सोप थग धन्दा नेपाल को

  • @Anurodhpoudel-d2i
    @Anurodhpoudel-d2i Місяць тому

    Hawa

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 Місяць тому

    Great

  • @sherkhadka3156
    @sherkhadka3156 Місяць тому

    भुटानी शरणार्थी को कुरा मुख बन्द छ त ।।।

  • @devupariyar5942
    @devupariyar5942 Місяць тому

    त घडिचाेरले केईज्यत राखेकाेछसर

  • @pramilarajbhandari-kc3il
    @pramilarajbhandari-kc3il Місяць тому

    JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. SAHAKARI PIFIT. LAI NYAAYA DEU SARKAAR. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS.

  • @ThapastationeryNepal
    @ThapastationeryNepal Місяць тому

    जलस्रोत तथा उर्जामन्त्री मा नियुक्त हुनुभयको बधाई तथा सफल कार्यकालको शुभकामना छ मन्त्री ज्युलाई साथै नेपाल लाई लोडसेडिङ मुक्त बनाउन अनुरोध गरिन्छ ।

  • @yogeshadhikari3987
    @yogeshadhikari3987 Місяць тому

    Good.mananiya.ju.tapailai.garima.maya.sadanma.kuraudhaunu.bhayakoma.dhanebad😊

  • @rameshkhatri3069
    @rameshkhatri3069 Місяць тому

    🌹🌹🌹🌹💓🌹🙏

  • @yogendraghale8212
    @yogendraghale8212 Місяць тому

    ❤😂❤

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 Місяць тому

    🕉 🕉 🕉 🕉 🕉 bolbom madam pasupati nata ki 🙏 jai 🕉 jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 hoooo 🕉 🙏

  • @Dukuyata2028
    @Dukuyata2028 Місяць тому

    यो वडा अध्यक्ष केरा ख्याउदैन हाै

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 Місяць тому

    मिलेको जस्तो राम्रो केही हैन 🙏

  • @MrAalok22
    @MrAalok22 2 місяці тому

    सही मौका थिएछ एक साथ सबै नेता बोमले उडाउने 😂

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 місяці тому

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤❤❤❤

  • @Prithagurung20
    @Prithagurung20 2 місяці тому

    Newest vai bujher kura garnu hola kapada kastyo ho bicar gari kinda thik hola

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 2 місяці тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🙋🙋🙋🙋👌👌👌👌👍👍👍👍

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 2 місяці тому

    Fake..superficial Rabi! He has betrayed people of Chitwan working with most corrupted people.He must apologize in front of his voters...Otherwise he will be cursed. His party ...is going to finish soon! Shame on you Rabi!

  • @muktashrestha3133
    @muktashrestha3133 3 місяці тому

    Good

  • @muktashrestha3133
    @muktashrestha3133 4 місяці тому

    Huna dinu Ali sasto ta pauxa

  • @leelarai4263
    @leelarai4263 4 місяці тому

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🥰🥰🥰🥰🥰🥰🥰😡😡😡😡😡😡😡

  • @ls4uvlog511
    @ls4uvlog511 4 місяці тому

    Good

  • @muktashrestha3133
    @muktashrestha3133 5 місяців тому

    Good layunu parxa

  • @NareshNepal-wg6qk
    @NareshNepal-wg6qk 6 місяців тому

    To bhatbhateni thag thau ho

  • @user-ql7qb7uf4o
    @user-ql7qb7uf4o 6 місяців тому

    copyright को कारण Video Upload भईरहेको छन हजुर

    • @NEOX-ff1
      @NEOX-ff1 6 місяців тому

      Facebook ma gare denu na 🥺

  • @NEOX-ff1
    @NEOX-ff1 6 місяців тому

    FULL video please 🥺

  • @shatrutube
    @shatrutube 6 місяців тому

    कृपया Full video upload गरी दिनुहोस

  • @SunilPrajapatii
    @SunilPrajapatii 6 місяців тому

    यिनी हरुलाई देश्मा घटेको समस्याको केहि चासाे छैन हजुर । खाली अटेन्सन सिकर, पपुलिस्ट र प्रोपोगान्डिस्टहरुले अनाबस्यक राजिनितिकरण गरेर विदेशि लगानिका लागी सबैभन्दा झुरेस्ट देस भनेर चिनाए । यिनीहरु लाई देखेर गम खान्छु।

    • @ShreyaParajulii
      @ShreyaParajulii 6 місяців тому

      विधि मान्ने हो भने विधिमाथि विश्वास गर्नु पर्छ। यो व्यवस्थाको दोष होइन । ८४ मा नेता फेरौं।

    • @SunilPrajapatii
      @SunilPrajapatii 6 місяців тому

      @@ShreyaParajulii नेता मात्र नभएर कानुन मा पनि धेरै सुधार लेउनु पर्ने देखिएको छ । कानुनमा यही छ, यही गर्नुपर्छ भन्ने रूढमा अडिरह्यौं भने त्यसले हामी आफैंलाई घाटा हो ।

  • @ShreyaParajulii
    @ShreyaParajulii 6 місяців тому

    एन सेललाई सरकारी भन्दा पनि सरकारी संस्थान (आयल निगम, वायुसेवा निगम, टेलिकम) लाई निजिकरण गर्नु पर्ने हो । भएका निकायहरु सम्हाल्ने ढंग र हुती छैन, एन सेलमाथी र्‍याल चुहाएर बस्याछन् । गिद्धहरुले सिनो कुर्दै रहेछन् ।

  • @sanumaya5913
    @sanumaya5913 6 місяців тому

    मिसन ८४ फ्लप खाला भन्ने डर छ । अनि आफू relevant रहन चाहिने नचाहिने बोलिरहन्छन् । अहिले एन सेल भेट्टाएका छन् । भोली आफ्नो स्वार्थ नमिले नेपाल टेलिकम भेट्टाउलान् । अनि यिनका कुरा सुन्ने जनता पनि उस्तै हुन् ।

  • @savanasherap7726
    @savanasherap7726 6 місяців тому

    खरबौँको सम्पत्ति अरबमा बेच्ने काम गरिन्छ भन्दै गर्दा यी नेताहरूले मेलम्ची, चमेलिया, कुलेखानी ३ लाई खाने भाँडो बनाएको सम्झिऊ होला । गण्डकी र कोसी नदी बेच्नेहरू सम्झिऊ होला । देशलाई कङ्गाल र भिखारी बनाउनेहरूले एनसेलमा आँखा लगाइरहेको प्रस्ट देखिन्छ । सान्दर्भिक रहनका लागि यी नेताहरूले जसलाई पनि घिसार्छन् ।

    • @BharattNepali
      @BharattNepali 6 місяців тому

      विदेशी कम्पनी बोलाउने, निश्चित समय लगानी गर्न लगाउने र पछि सरकारको स्वामित्वमा ल्याउने व्यवस्थाले विदेशीलाई तान्ने होइन, बिच्काउने काम गर्छ ।

    • @savanasherap7726
      @savanasherap7726 6 місяців тому

      @@BharattNepali देशको हालत यस्तो जर्जर भएका बेला ठूलो आशा गरिएको क्षेत्र वैदेशिक लगानी हो । विदेशबाट आउने लगानीले पूँजी मात्रै ल्याउँदैन, प्रविधि र सीप पनि ल्याउँछ । विश्वका ठूला र समृद्ध मुलुकले वैदेशिक लगानीलाई रातो कार्पेटमा स्वागत गर्छन् । भारत र चीनले पछिल्ला दुई दशकमा मारेको फड्कोमा विदेशी लगानीको हिस्सा आधाभन्दा बढी छ ।

  • @prajyotiniraula5459
    @prajyotiniraula5459 6 місяців тому

    यी नेताहरुको आरोप प्रत्यारोपको शृङ्खला सुरु भइसक्यो। आफ्नो स्वार्थसँग मात्र मतलव राख्ने यी नेताहरु कसैका हुदैनन्। नेपालमा भ्रष्टाचार मौलाउनुमा यीनिहरुकै हात छ । अहिले आएर यिनिहरुले एनसेल जस्तो प्रभावकारी कम्पनीलाई आरोप लगाउनु हास्यास्पद छ । ढोंगको पनि कुनै सिमा नहुने रैछ ।

    • @aparichitshankar
      @aparichitshankar 6 місяців тому

      यति सामान्य विषय बुझ्न सक्ने शासक र प्रशासक नहुँदा देश सधैं तन्नम रहिरह्यो ।

    • @prajyotiniraula5459
      @prajyotiniraula5459 6 місяців тому

      @@aparichitshankar यसलाई नीतिगत तहबाटै फरफारक गर्न सकिएन भने आधा दशकभित्रै दूरसञ्चार उद्योग मर्नु न बाँच्नुको अवस्थामा पुग्नेछ ।

    • @aparichitshankar
      @aparichitshankar 6 місяців тому

      @@prajyotiniraula5459 बहुमत शेयर विदेशीको हुँदा २५ वर्षपछि स्वतः राष्ट्रियकरण हुने कानुनी व्यवस्थाले गर्दा सम्भवतः अबको आधा दशकमा उसले सेवा र प्रविधि विस्तारमा लगानी नै गर्ने छैन । यसले घाटा हुने देशलाई नै हो ।

    • @aparichitshankar
      @aparichitshankar 6 місяців тому

      निजी क्षेत्रप्रति राज्य सधैं अनुदार रहँदै आएको छ । यूटीएल र स्मार्ट टेलिकम बन्द हुनुमा राज्यकै काखे व्यवहार प्रमुख कारण थियो । यही रवैयाका कारण निजी क्षेत्र दूरसञ्चारमा प्रवेश गर्न चाहिरहेको छैन ।@@prajyotiniraula5459

  • @prabinshakyaa
    @prabinshakyaa 6 місяців тому

    खराब त हाम्रो सरकार हो । किन्ने र बेच्ने जे गरेपनि यदि सरकार ठिक हुन्थ्यो भने अहिले एउटा क्रेडिबल टास्कफोर्स गठन गर्थ्यो र यो विषयमा छलफल गराउँथ्यो। संसद्मा सत्यतथ्य प्रस्तुत गर भनेर म्यान्डेट दिने थियो। सरकार यो गर्न चाहँदैन। सरकारलाई शून्य बराबर चासो छैन FDI आओस् या नआओस् ।

  • @Dillipkatuwal
    @Dillipkatuwal 6 місяців тому

    एकै सरकारी निकायले दुई वटा उस्तै कम्पनीको स्वामित्व लिन पाउँदैन। एनसेललाई निशानमा राख्नु भनेको भविष्यमा आउन सक्ने विदेशी लगानीको बाटो रोक्नु हो।

  • @BharattNepali
    @BharattNepali 6 місяців тому

    कानुनि रुपमै सेयर बेचेर कानुनि रुपमै बाहिरिन पाउने अधिकार हुँदाहुँदै आजियाटाले पैसा दियो होला भनेर विश्वास गर्न सकिदैन । बरु "म नेपालमै बस्छु, सहजिकरण गरिदिनुस्" भनेको थियो आजियाटाले । प्रधानमन्त्रीले भेट्ने समय नै नदिएपछि बाध्य भएर आजियाटा आफ्नो बाटो लागेको हो ।

  • @aparichitshankar
    @aparichitshankar 6 місяців тому

    सांसदहरूले कानुन नै पढ्दैनन् ? कि सडकमा सुनेको हल्ला टिपेर बोल्छन्? दुरसञ्चार ऐन, आयकर ऐन र वैदेशिक लगानीसम्बन्धी ऐनमा बाझिएका व्यवस्था संशोधन गर्न छाडेर राष्ट्रियकरणको निर्देशन दिने ? यो त संविधान र विद्यमान कानुनको बर्खिलाप हो । हाम्रा सांसदले घाँस खान्छन् कि क्या हो ?

  • @aanamikamishra
    @aanamikamishra 6 місяців тому

    जे कुरामा पनि षडयन्त्र देख्ने हामि नेपालीको रगतमै छ । आफ्नो काम बाहेक सबै जान्ने नेपालिलाई राष्ट्रबाद फलिफाप भएको छ । विदेशि लगानि भन्यो कि अछुतो ठान्ने यस्ता बिचारकहरु देखेर कहिलेकाहिँ गम खान्छु ।

  • @jagatghimire6135
    @jagatghimire6135 7 місяців тому

    Hami janta ko. Kami ho ra kehi bharta neta ko Karan le

  • @ASHUTHERIDERVLOGS
    @ASHUTHERIDERVLOGS 7 місяців тому

    Nice #ashutheridervlogs❤❤❤

  • @AnilKumarnpl-jl5lx
    @AnilKumarnpl-jl5lx 8 місяців тому

    Ha ha ha ha 😂😂😂😂 feri aandolan