नेपालमै सम्भव छ विदेशभन्दा तीन गुणा सस्तोमा कलेजो प्रत्यारोपण ! | Dr.Ramesh Singh Bhandari
Вставка
- Опубліковано 18 вер 2024
- #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #Dr.RameshSinghBhandari
प्रा. डा. रमेशसिंह भण्डारी
(प्राध्यापक, त्रिविवि शिक्षण अस्पताल- कलेजो प्रत्यारोपण सर्जरी युनिट प्रमुख)
◼️ जन्मः माघ १, २०३२/बैतडी
◼️ अभिभावक/जीवनसाथी:
◾️ देवसिंह भण्डारी/रुप्सी
◾️ विन्देश्वरी काफ्ले
◼️ शिक्षाः
◾️ विद्यालय तहः भी. एस्. निकेतन, थापाथली (हाल मीनभवन)
◾️ आई. एस्सीः वीरेन्द्र सैनिक महाविद्यालय, सल्लाघारी, भक्तपुर
◾️ एम्. बी. बी. एस्: वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
◾️ एम्. एस्. जनरल सर्जरीः त्रिविवि- शिक्षण अस्पताल, महाराजगञ्ज
◾️ एम्. सी. एच्. (विद्यावारिधि सोसरह)
◾️ सर्जिकल ग्याष्टोइन्टेरोलोजीः त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्ज
◼️ कार्यानुभवः
अष्ट्रेलियाको मेलबर्नमा कलेजोको सल्यक्रिया तथा प्रत्यारोपणमा २ वर्षको तालिम तथा कार्यानुभव
◾️ २०६२ मा शिक्षण सहायक- शिक्षण अस्पताल, महाराजगञ्ज ◾️ २०७५ देखि प्राध्यापक (सर्जिकल ग्याष्टोइन्टेरोलोजी विभाग) भई हालसम्म कार्यरत
◾️ दैनिक रूपमा सर्जिकल ग्याष्टोइन्टेरोलोजी विभाग अन्तर्गत हुने शल्यक्रियामा नेतृत्व
◾️ एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा (ओली)को एपेण्डिक्स् फुटेर जटिल अवस्थामा अस्पताल ल्याई पुराउँदा शल्यक्रिया टोलीको नेतृत्व गरी सफलतापूर्वक शल्यक्रिया गरेका
◾️ कलेजो शल्यक्रिया तथा कलेजो प्रत्यारोपण सेवालाई शिक्षण अस्पतालमा सुरु गर्न अग्रणी पहल र सङ्लग्नता
◼️ विभूषण
◾️ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सुप्रवल जनसेवाश्रीबाट विभूषित
◼️ कृति:
◾️ ८० भन्दा बढी विषयगत लेख स्वदेशी तथा विदेशी जर्नलमा प्रकाशित साथमा गीत/संगीत तथा अभिनय पनि #अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे !
Guest: प्रा. डा. रमेशसिंह भण्डारी- कलेजो प्रत्यारोपण विशेषज्ञ
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
Great interview 🙏🙏❤❤
पुनर्जीवन दिनु हुने भगवान रूपी दोस्रो रूप डा. साहेबलाई हार्दिक नमन।
Great job
राम्रो र नवीन विषय वस्तुको प्रस्तुति नेपालको हकमा । दुवै जनामा साधुबाद ।❤
बहुप्रतिभाशाली डा.सावको सफलताले संधै शिखर चुमोस र बिरामीहरूले राहत पाउन । हार्दिक बधाई सहित शुभकामना !!
Huge Congratulations Dear Dr. Ramesh Singh Bhandari, Thank you Tika sir🎉🎉❤❤
Dr🙏
Hats off to you sir you have to serve to the rural poor people who can’t treat to their health because of their poverty 🙏🙏 have a blessed life to you like as a successful doctor for the poor people of Nepal
Tika ji Lai dherai dherai dhanyabad for inviting great doctor. Doctor Lai ni manai bata dherai dhanyabad for the liver transplant service in Nepal❤❤
nice interview 👍️🙏
बिश्वमा जे जति उपचार पद्धति छन जसरी उपचार गर्छन त्यो सबै हाम्रो देशमा सम्भब छ तर हाम्रै देशका केहि नेताहरूले बिश्वास गर्दैनन किन....? सबैजनाले डा. सावको यो अन्तरर्वाता हेर्नुहोला ❤❤❤❤
🙏🙏💐💐
Hajurko safltala sekar chumun hajurko jahos
TikaRam Sir hajur ko sabai interview haru sarai ramro lagcha 🙏
नमन गर्दछु हजुर।
good
🙏🙏
Multi talent dr shab❤🙏
❤❤
दुबै जनालाई नमन छ ।🙏🙏
मलाइ त जिउ नै सिरिङ्ग हुन्छ यार किन होला हौ यस्तो भएको।
sir please call Roshani Tuitui mam in the show
उनका रिसर्च कता छन् ? भेटिएनन गुगल गर्दा ।
Extepore bolne garda bela bela ma jibro larbarinu swabhawik ho. Jasari mudrit kriti ma mudrsrakchhas dekha pardachhan. Yeso hunda bolaaima dekhaparine truti ko hairsplitting n gardaa upyukta hunthyo.
Yatro sirko karykarma nachitae herni ma hai
Ma liver ko birami ho sir xito vanda xito cantct garnu xa sir kasri vetne
Yadee yo subedha aaja bhanda k he yrs aghadee hudo ho ta maily Mero dai lai gumaunu pardaina theeyo Mero bhajyu ko kalelo age ma sindur puxhedaina theeyo Mero te kalela 7yrs ra just 13yrs ko Bhai bahene tuhura hudaina thee a meyra Buba aama ly putra beyog sahanu pardaina theeyo ........Aba tystow na hoss
इन्डिया मा trasplant पहिले देखि नै हुन्थ्यो
Bishwash ta bhakai ho but Arthik abhab le nai hun sakxa
नेपाली काँग्रेसका निबृतमान शभापतिका प्रत्याशी शेखर कोईराला भनेको केहो यात्री जी।भाषाको राम्रो ज्ञान भएको पत्रकारले यो भनेको के हो मैले बुझिन । निबृतमान भन्नाले पदमा रहेर पद मुक्त भैसकेको भन्ने हुन्छ।शेखर कोईराला पदमा नपुगी कसरी निबृत्तमान हुनु भो? यसलाई अलि प्रष्ट पारौं त कृपया।
🙏🙏🙏🙏