रेशमलाई टिका र अस्मिताले के भने ? Resham Nirdosh, Tika Sanu, Asmita DC Sarangi Sansar Ep. 298

Поділитися
Вставка
  • Опубліковано 1 лис 2021
  • नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली तिहारको अवसरमा परापुर्वकाल देखिी बाबा, बाजे जिजुबाजकै पाला देखि नै देउसी भैलो खेलिदै आएका छौँ । हामी हजुरको दैलोमा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेपनि सारङ्गी संसार युटुब मार्फत हजुरको घर सम्म विभिन्न माध्यमबाट आई पुगेका छौँ । आशा छ सारङ्गी संसारका अन्य भिडियोहरु जस्तै यस भिडियोलाई पनि मन पराईदिनुहुनेछ । लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
    हामीलाई यो कार्यक्रम निर्माणको क्रममा साथ दिनुहुने कलाकारहरु रेशम निर्दाेष, टिका सानु, अस्मिता डल्लकोटी, शितल गुरुङ, प्रेमा राना, रुवी सिंजाली मगर संगै सम्पुण कलाकार, बाद्यबादक, प्राविधिक तथा प्रत्यक्ष रुपमा रमाउन उपस्थित हुनुभएका दर्शक तथा सहयोगी ज्यूहरुलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । अझै धेरै धन्यवाद व्यक्त गर्दछौँ जो जहाँबाट सारङ्गी संसार युटुब च्यानलमार्फत यो कार्यक्रम हेर्दै हुनुहुन्छ ।
    धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ua-cam.com/channels/L9M.html....
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 298
    =======================================
    =======================================
    #Resham_Shital
    #TikaSanu_AsmitaDC
    #Sarangi_Sansar​​​​​​​​​​​​
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Singers:
    🎤 Resham Nirdosh
    🎤 Tika Sanu
    🎤 Shital Gurung
    🎤 Khum Oli
    🎤 Rijan Sunar
    Supporter Female Singer :
    🎤 Shanti Neupane
    🎤 Prema Rana
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Gem Thapa Magar
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Deepak Samip
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Ishwari Prasad Bhusal
    ♬ OctoPad : Pritam Thapa Magar
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist
    ♬ Pawan Bishwakarma
    Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi. .
    Twiter : / sarangisansar​​​​. .
    Instagram : / sarangisans.... .
  • Розваги

КОМЕНТАРІ • 583

  • @rinapokharel992
    @rinapokharel992 2 роки тому +6

    किन हाेला तिका जिले मात्र गाईदिए हुनेथियाे जस्ताे लाग्छ जे हाे रमाईलाे भयाे

  • @asmitamagar3209
    @asmitamagar3209 2 роки тому +6

    आहा रेशम निर्दोष को शब्द थैलो भरी फर्कौला घर आधी आधी बटौला केछ र 👌👌👌❤❤❤❤🌹🌹🌹🌹🎤🎤🎤🎤

  • @SarangiSansar
    @SarangiSansar  2 роки тому +14

    नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली तिहारको अवसरमा परापुर्वकाल देखिी बाबा, बाजे जिजुबाजकै पाला देखि नै देउसी भैलो खेलिदै आएका छौँ । हामी हजुरको दैलोमा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेपनि सारङ्गी संसार युटुब मार्फत हजुरको घर सम्म विभिन्न माध्यमबाट आई पुगेका छौँ । आशा छ सारङ्गी संसारका अन्य भिडियोहरु जस्तै यस भिडियोलाई पनि मन पराईदिनुहुनेछ । लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
    हामीलाई यो कार्यक्रम निर्माणको क्रममा साथ दिनुहुने कलाकारहरु रेशम निर्दाेष, टिका सानु, अस्मिता डल्लकोटी, शितल गुरुङ, प्रेमा राना, रुवी सिंजाली मगर संगै सम्पुण कलाकार, बाद्यबादक, प्राविधिक तथा प्रत्यक्ष रुपमा रमाउन उपस्थित हुनुभएका दर्शक तथा सहयोगी ज्यूहरुलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । अझै धेरै धन्यवाद व्यक्त गर्दछौँ जो जहाँबाट सारङ्गी संसार युटुब च्यानलमार्फत यो कार्यक्रम हेर्दै हुनुहुन्छ ।
    धन्यवाद ।

    • @krishnashrestha8380
      @krishnashrestha8380 2 роки тому +1

      कमल भाइ, अब सारङ्गी संसार आफैमा एउटा "ब्राण्ड" भयको छ । तपाईं जत्तीको चलाख मानीसले मेरो कुर पक्कै बुज्नु भयो भन्ने लागेको छ । अब यो "ब्राण्ड" लाई अझै उत्कृस्ट, सभ्य, सुसंस्कृत बनाउदै देस बिदेसमा रहने म जस्ता शुभचिन्तकहरुलाई भरपुर मनोरन्जन दिदै मन-मस्तिस्कलाई जित्नु पर्छ । साथै दीपावली र तिहारको शुभकामना ।

  • @lokkarki3321
    @lokkarki3321 2 роки тому +5

    यो टीका लाई के देखछन न गित राम्रो सिर्जना छ के गायकी टीका भन्दात अस्मिता हजार गुना राम्रो इमानदार गायकी राम्रो छ

  • @paphagami6968
    @paphagami6968 2 роки тому +3

    लक्ष्मि माताको रेलिमै आशीर्वाद लागोस है
    सबजनाले रेलिमै आतेको पुगोस है। सम्पूर्णमा शुभ दिपावलिको हार्दिक मंगलमय शुभ कामना🙏🙏🇳🇵🇳🇵

  • @ramjibiswokarmaofficial
    @ramjibiswokarmaofficial 2 роки тому +4

    सोरथी मेरो मन पर्नी कल्चर हो हामिले यस्को जगेर्णा गर्नु पर्छ किन कि यो हाम्रो पुर्खेयुली रितिरिवाज लोप हुँदै छ हामी सबैको ध्यान जानू जरुरी छ 💕🙏🙏

  • @sangitasharma9689
    @sangitasharma9689 2 роки тому +5

    यता सानू आय पछि हाजिर भैइयो है !

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 роки тому +6

    tika baini aayepachi sarangi sansarko rounak baglai hunxa

  • @aramsonukhadka4735
    @aramsonukhadka4735 2 роки тому +4

    देउसी भैलो भनेको यस्तो हुनु पर्छ तिहार को सबै लाई शुभकामना

  • @lokeshbist111
    @lokeshbist111 2 роки тому +23

    खतरानाक जोडि अनि स्वर शब्दमा अब्बल गायक गायिका दोहोरी सुन्न पाउँदा सारै नै रमाइलो भो

  • @pommagar6169
    @pommagar6169 2 роки тому +4

    म पोम बाठा मगर को तर्फ बाठ सम्पुण कला कार जिउ हरु लाई एक मुस्टमा नमस्कार छ
    सधै यसै गरि रमायको देख्न पाउ हजुर हरु सोरभाका धेरै राम्रो छ

  • @narpoon1808
    @narpoon1808 2 роки тому +5

    ल बल्ल तिहार आय झै भयाे।

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +14

    आहा कति राम्रो देउसी भैली अनि धेरै मन पर्ने कलाकार अनि रमाइलो पनि मन खुसी हुने हर्दा पनि आन्द मिल्ने

  • @bishnuneupane4523
    @bishnuneupane4523 2 роки тому +8

    अहिलेको राजु परियार रेशम लाई भन्दा फरक पर्दैन राजु दाइको पिडो पक्कै रेशम ले थाम्नेछन म निरधक्क छु वाउ क्या सोरठी सुन्न पाइयो निकै आभारी छु प्रीय मित्र रेशम निर्दोश प्रती 😍😍

  • @lalitsenchury2765
    @lalitsenchury2765 2 роки тому +4

    मलाई मन परेको गायक गाईका रेशम निर्दोष र टीका सानू दिदी

  • @purnasunam8109
    @purnasunam8109 2 роки тому +4

    सारंगी संसार रोधी घरको दोहोरी सरै मन पर्छ तर के गर्नु हेर्ने फुर्सद हुदैन बल्ला अज हेर्दै छु सबैलाई तिहारको सुभाकामना 🌷🌷🌹🌹🙏🙏 म दाउदी बटा देउसिरे भन्दै

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 роки тому +7

    नमस्कार सबै जनालाइ । दुबई देखि हेर्दैछु ।गाउँ घर मा तिहार आइसक्यो आफू प्रदेश बाट सम्झेर बसेको छु । अति राम्रो भैलो गित

  • @kailashmagar510
    @kailashmagar510 2 роки тому +17

    आहा कति रमाइलो सबै सबैमा मिठो सम्झना अनि उच्च सम्मान 🙏💝
    पराई भुमि युएई बाट।

  • @premsagarchudali2707
    @premsagarchudali2707 2 роки тому +4

    आज म भनी अल्लि ढिलो आइपुगे है , सारंगी संसार हेरेर बस्नु हुने सम्पुर्ण दर्शक मानुभाब हरु मा शुभदिपावलिको हार्दिक मगलमय शुभकामना 🌷🌹🌺🙏🙏🙏

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 роки тому +9

    आज बल्ल तिहार आए जस्तो लाग्यो ! मलाई सारै मन पर्ने भाका रेलिमय !!सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाई २०७८ को तिहारको शुभकामना !!

  • @amarsing7186
    @amarsing7186 2 роки тому +4

    शब्द का खानी हरु को दोहोरी कति रमाइलो

  • @durgathapa7752
    @durgathapa7752 2 роки тому +7

    Baglungko san resham vai

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +9

    आहा प्रिय कलाकार हरूकाे असाध्यै राम्रो दाेहरि घर तिर काे धेरै याद आयाे।।❣️❣️🙏

  • @Binodbabu426
    @Binodbabu426 2 роки тому +14

    आहा,,, अत्यन्तै रमाईलो देउसी गित,,, रेशम जि,कमलल जि, शितल जि, टीका सानू,अस्मिता,प्रेमा बहिनी,,रुपी बहिनी सबैमा नमन साथै सिंगो सारङ्गी संसार परिवार लगायत सम्पुर्ण हिन्दु नेपालीहरुलाई शुभदिपावलीको विशेष शुभकामना,,,

  • @lalthapa1848
    @lalthapa1848 2 роки тому +5

    आहा कमल सर सारेै रमैलो भयो आज बल्ल तिहार लागे जस्तो भयो

  • @sandeshgurung7523
    @sandeshgurung7523 2 роки тому +11

    आहा रेशम निर्दोष को स्वोर वावावा कही कतै खोट लगाउने ठाउँ छैन, अनी कमेन्ट गर्ने शब्दनी भेटीन जति कमेन्ट गरेपनि कमी होला भन्ने डर सम्पूर्णमा धन्यवाद आभार प्रकट गर्दछु स्वीकार्नु होला शूभ दीपावली 🙏🙏🙏🙏🙏

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +6

    आहा सारै मीठो सोर मा रेशम भाइ टीका बहिनी अस्मि बहिनी को देउसी कार्यक्रम सारङ्गी सन्सार बाट प्रसारन खुसी लाग्यो

  • @letechnology
    @letechnology 2 роки тому +33

    सबै नेपालीहरुलाई तिहार २०७८ को हार्दिक मंगलमय शुभकामना साथै सारङ्गी संसार को सबै टिमलाई...

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 роки тому +5

    आहा रेशम र टिका काे जोडी परेवा जस्तै तर अस्मिता काे जोड़ी अलीफ़ खान लाई नी ल्याउनु पर्ने हो का कमल दाई👍👍👍🙏🙏🙏
    Happy तिहार all of you 🎈🎇🧨🪔🧨🪔🧨🪔🧨🪔🧨🪔🎁🎆

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 роки тому +28

    सारै रमाइलो लाग्यो तेसमा पनि स्वर अनि शब्दका खानी रेशमको स्वर को जादु राम्रो छ।सबै कलाकारलाई धन्यवाद

  • @kopilapun7498
    @kopilapun7498 2 роки тому +7

    बल्ल पो तिहार आए झै भो यो गित हेरेर्😍😍

  • @santoshkhadka5851
    @santoshkhadka5851 2 роки тому +10

    thanks कमाल सर धेरै राम्रो progaram को लागि। सारै मन पर्ने गायक रेसम निर्दोष अनि गायीका टीका सनु अस्मिता अग्रिम सफलताको शुकामना सबै लाई।। साथै दीपावली को पनि शुभकामना।1

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 2 роки тому

      जिबनमा बतिकाे जस्तो उज्यालो अनि सुख शान्ति छाअौस माता महालक्ष्मी काे कृपाले घर मा धेरै संम्पति अाअौस तिहारकाे शुभकामना ।।

    • @srikrishna3316
      @srikrishna3316 2 роки тому +1

      m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 роки тому +6

    ओहो रेसम जि प्रत्य्छ् बसेर गीत सुन्न मन छ काहा पाइयला ? !! सोर को धनी तपाईं ! कम्तिमा तपाइको गीत 3 पतक सुन्छु !! सुतेर योसोर नसुनी निद्रा लाग्दैन !! सम्मान छ ! रेसम जि !!

  • @amarkalpana9218
    @amarkalpana9218 2 роки тому +8

    आहा कति राम्रो ❤️❤️❤️ तिहार को शुभकामना छ सम्पुर्ण तीमलाई🌷🌷🌷

  • @fireash5807
    @fireash5807 2 роки тому +8

    धेरै राम्रो पनि रमाईलाे पनि सम्पुण कलकार गाईगा हरुलाई दिपा अाेलिकाे शुभ कामना गर्दछु र अागमि बर्ष हुमा पनि यसरिनै गाउदै अाउनु भन्दै यहि कामना गर्दछु 👍️❤️👍️

  • @dayarambudhathoki5188
    @dayarambudhathoki5188 2 роки тому +4

    आहा सारै रमाइलो देउसी भैलो गीत अझै राम्रो रेशम निर्दोशको आवाजम

  • @jptcreationofficial496
    @jptcreationofficial496 2 роки тому +7

    देश तथा विदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानभावहरु प्रती नमस्कार ।। जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट सुरक्षित रहनु होला । साथै आउदै गरेको दिपावली को शुभकामना । अगामी दिनहरूमा सफलता को शुभकामना ।।

  • @premrita4640
    @premrita4640 2 роки тому +9

    🙏🙏🙏हजुर कमल सर नमस्ते नमस्कार आहा कति रमाइलो तिहार घर मा भए जस्तैः लागेयो तिहार को शुभकामना होल टिम लाई मिस यु तिहार 💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 роки тому +6

    आफ्नै आंगनमा आएर देउसी खेलेको जस्तो रमाइलोअनुभव गरियो।देउसी भैलो टोलीलाइ तिहारको शुभकामना।

  • @vonodkc2028
    @vonodkc2028 2 роки тому +25

    टीका दिदी को आवाज निकै राम्रो लाग्यो

  • @loknathkhadka7692
    @loknathkhadka7692 2 роки тому +4

    इन्द्रेणी पछि को साङितिक क्रान्ती साराङी सन्सार हो यस्तै निरन्तर अघि बढोस छाडा तथा उस्सिर्गल शब्दा कहिलै न गाइयोस नया लाई प्रोसान्त अनि अग्रज लाई सम्मान सबै ले स्थान पाउन 🇳🇵🇳🇵🇳🇵

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 роки тому +8

    आहा क्या मजा आयो सबैलाइ शुभ दीपावली को पावन अवसर मा हार्दिक शुभकामना

  • @durgabahadurbishwokarma4789
    @durgabahadurbishwokarma4789 2 роки тому +8

    आहा अति राम्रो देउसी भैली 👌👌👌👌🌹🌹🌹🌹🌹🌿🌿🌿🌿🌿🌿🌿🥀🥀🥀🥀💐💐💐💐💐💐💐💐💐💐💐👏👏👏👏👏👏👏👏👏👏

  • @rggaming4625
    @rggaming4625 2 роки тому +2

    अाहा कति रमाइलो देउसीभैलाे🙆‍♂️🙋‍♂️🙋‍♂️रेशम निर्दाेश कति मिठो कति मिलाएर भटाउनु भयाे सम्मान छ हजुरलाई साथै टीका र सम्पूर्ण सारंगी टिम प्रति नमन छ हाल कुवेत देखि हेर्दैछु! सम्पुर्ण मा शुभ दिपावली हार्दिक शुभकामना।

  • @DR-Bikal
    @DR-Bikal 2 роки тому +7

    आहा आहा
    तिहार विशेष प्रस्तुति निकै रमाइलो लाग्यो
    सबैलाई तिहारको हार्दिक शुभकामना ❤️💐❤️

  • @binodbinod9016
    @binodbinod9016 2 роки тому +9

    अाहा कति मिठाे देउसि भैलाे बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 роки тому +8

    सर्व प्रथम त दर्सन नमस्कार कमल क्यु लगायत सम्पुर्ण सारङ्गी संसार परिबार मा अहा सारै रमाइलो दोहोरी

  • @runjithunter4262
    @runjithunter4262 2 роки тому +18

    सम्पूर्णमा हार्दिक शुभकामना दिपावाली तिहार को स्पेशल बिशेषत: सारङ्गी ससांर परिवार प्रती🎊🎊🎊🎉 पोखरा बाट❣️💓❣️

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 роки тому +10

    धेरै राम्रो लाग्यो घरमा भएको जस्तै लागे तिहार म प्रदेशि तर्फबाट धन्यवाद व्यक्त गर्दै छु

  • @laxmanthapa6104
    @laxmanthapa6104 2 роки тому +3

    बरिष्ठ लोक गायक नारायण रायामाझीलाइनै फ्लप खुवाए जस्तो लाग्यो रेशम निर्दोष जी ले । भैलो भट्याएको आवाज रेशमको अत्यन्त सुमधुर लाग्यो। यस्तो सुमधुर आवाजहरु सुनाउने बाताबरण बनाउने सारंगी संसारलाइ धन्यबाद🙏🙏 सबै नेपालीहरुमा शुभदिपावलीको शुभकामना छ।सबै नेपालीहरुको घरपरिवारमा सुख शान्ति मिलोस। परदेशको एउटा टापुबाट आदरणिय प्यारी दिदिबहिनीहरुलाई सम्झिरहेछु ❤️❤️❤️ ~~~ हाल दक्षिण कोरिया

  • @purnagurung2713
    @purnagurung2713 2 роки тому +29

    कसम रेसम निर्दोष को यस्तो गित सुन्दा काडा फुलेर आउँछ एकदम आनन्द्❤️❤️❤️

    • @kamalsubedi9602
      @kamalsubedi9602 2 роки тому +1

      कत्ति सुरिलो आवज

  • @Prakash3babu
    @Prakash3babu 2 роки тому +5

    आजा गाउँ मा बसेर देउसे भइलो खेलेको जस्तो भयो।
    जय सारंगी संसार होल टिम लाई शुभ दिपावली को पाबन अबसर मा हार्दिक हार्दिक शुभकामना❤ ब्यक्त गर्न चाहन्छु

  • @sharadhasharma8321
    @sharadhasharma8321 2 роки тому +5

    राम्रो छ भलो गाउँमा रहेको जस्तो लाग्छ मलाई मनपर्ने

  • @riyaradha966
    @riyaradha966 2 роки тому +9

    टीका सानु बहिनी को टुका धेरै राम्रो लाग्यो शुभ कामनाएं सबैलाई दीपावली क हार्दिक शुभकामना

  • @chitraregmi831
    @chitraregmi831 2 роки тому +33

    आहा कति रमाइलो त्यसै माथी रेशम भाईको स्वोर सुन्दा आनन्द लाग्छ

    • @netragiri1960
      @netragiri1960 2 роки тому +1

      अाहा कति रमाइलाे

  • @wonderland7799
    @wonderland7799 2 роки тому +12

    राम्रो र रमाइलो देउसी ! बधाई छ कमल भाइ र सारङ्गी युनिट

  • @nirthapa322
    @nirthapa322 2 роки тому +8

    तिहार को शुभकामना सारङ्गि संसार को सबै तमलाई

  • @puskalsharma259
    @puskalsharma259 2 роки тому +7

    धेरै रमाईलाे गर्नु भाकाे छ सम्पुर्ण टिम लाई तिहार काे शुभकामना छ गाडी चलाउदै हेरदै गरेकाे झनै गाडी नै ठाेकेना यता तिर भुलेर

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +5

    आहा अतिनै रमाईलो देउसि भैलो गित दिपावलिको शुभकामना जय सारङ्गी शँसार🙏👌❤️❤️❤️😍🤪😍😍

  • @hunterwangde9665
    @hunterwangde9665 2 роки тому +4

    साह्रै रमाईलो आहा ! साच्चै पर्देश मै भए नि मन धक्क फुलेर आयो हो अनि सबै नेपालीजनहरुलाई तिहारको शुभकामना छ्🎉🎉🎉🎉

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 роки тому +10

    अव चाँही साँच्चै तिहारको रौनक छाएको छ गाँउघरमा यस्तो मिठो तिहारको भाका सुनिरहंदा मन फुरुङ्ग हुन्छ किनकी हामी हाम्रो सँस्कृति र चाडवाडको सदैव जगेर्ना गरीरहने नेपाली हौं।

  • @rameshbudhathoki7190
    @rameshbudhathoki7190 2 роки тому +5

    अहो कति रमाइलो गर्नु भएको दोहोरी का हस्ती हरुले । ।सम्पुर्ण लाई तिहार को सुभ कामना

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 роки тому +3

    सबै नेपालीहरुलाइ 2078 सालको सुभ दिपावली तथा तिहारको शुभकामना साथै सारङी सन्सार टिमलाइ पनि

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +13

    कमल जि लगायत सारगी संसार राेधी घरका परिवार साथै सबैलाई नमस्कार छ।अाहा रेमश जि ,टीका सानू,अस्मिता डि•सी•बैनी लगायत सबैको सुमधुर अावाजमा मिठाे देउसी भैलाे गित सारै राम्रो दमदार कडा छ।नाच सबै जनाको बबाल छ।सबैलाई तिहारकाे हार्दिक हार्दिक मंगलमय शुभकामना छ।हाल मलेसिया बाट,,,

  • @ashokacharya6409
    @ashokacharya6409 2 роки тому +16

    नमस्कार सम्पूर्ण नेपालीहरुलाई शुभ दिपावली तिहारको हार्दिक मंगलमय शुभकामना साथै सारङ्गी संसार का सम्पूर्ण टिमलाई ।साथै रेशम भाईको भटाउने सैलि र स्वोर सुन्दा आनन्द लाग्यो🤼‍♀️🤼‍♂️💃🕺। रेशम भाईले भटाएको सुन्दा म त बालापनको याद मा रमाइरहेको रहेछु।।।।साह्रै रमाइलो❣️💓❣️

  • @sunitadangol5247
    @sunitadangol5247 2 роки тому +10

    धेरै राम्रो छ तिहार को सबै लाई शुभकामना 😍😍😍😍😍👌👌👌👌❤️❤️❤️❤️

  • @b.pchand2591
    @b.pchand2591 2 роки тому +7

    आहा सुरु गरियो है हेरनलाइ 🙏🎧 शुभ दिपावली २०७८सालको हार्दिक मंगलमय शुभकामना ❤️🙏👏👏👏🇦🇪

  • @janukapun7157
    @janukapun7157 2 роки тому +19

    सारै रमाइलो रेशम भाइको आवाज कति मिठो ❤❤❤सम्पूर्ण कलाकार अनि सारंगिसंसार टीम लाई दिपावलीको धेरै धेरै सुभकामना 🙏love from Hk🇭🇰

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому +7

    अाहा कति रमाइलो हाे,सबैलाई बधाई तथा सफलताको शुभकामना छ।।

  • @basantaadhikary9139
    @basantaadhikary9139 2 роки тому +5

    जहाँ अस्मिता त्यहाँ तिवार,best of luck Asmita love you 💖

  • @shreechamling1709
    @shreechamling1709 2 роки тому +3

    सारग्ङी सँसारकाे दउसी भैलाे टाेलीले नेपाली माैलिकतालाई बचाउने जाेगाउने गरि गित तथा देउसी भैलाे मर्फत मनाेरन्जन् दिनु भएकाे मा धन्यबाद,सलुट छ देउसी भैलाे समुहलाई।

  • @sushilabaral5016
    @sushilabaral5016 2 роки тому +4

    टिपिकल्ली देउसी भैलो सुनाउनु तथा देखाउनु भयकोमा सम्पुर्ण टिमलाइ बधाई र सुभकामना।

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 роки тому +4

    सम्पुर्ण लाई सम्झदै खाडिको फलाम माथि बसेरे रमाईलो मानेर हेरेको छु सारै राम्रो लाग्यो तिहारको शुभकामना सबैजनालाई

  • @arzoonkshetri5905
    @arzoonkshetri5905 2 роки тому +4

    अति राम्रो लाग्यो🙏

  • @lalbirchadara5308
    @lalbirchadara5308 2 роки тому +6

    धेरै राम्रो देउशि भैलो🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +4

    आहा अति नै रमाइलो सुभ दिपावलीको सुभकामना।

  • @onom9540
    @onom9540 2 роки тому +6

    मलाई मन पर्ने गायक रेशम निर्दोष गायिका अस्मिता डल्लाकोटि

  • @bishnuneupane3679
    @bishnuneupane3679 2 роки тому +6

    बल्ल अहिले को राम्रो भैलो सुन्न पाईयो।

  • @monikapokhrel709
    @monikapokhrel709 2 роки тому +5

    कति मिठाे साेर छ रेशम भाइ काे तिहारकाे शुभाकामना सबै कलाकार दाजुभाई दिदिबहिनी हरूलाई पर्गति गर्दै जानू हाेला

  • @rajanmalla123
    @rajanmalla123 2 роки тому +3

    स्वर को धनि हाम्रा प्यारा प्यारा कलाकार लाई मेरो धेरै सम्मना छ

  • @rajeshnepal2484
    @rajeshnepal2484 2 роки тому +3

    वाव कति रमाईलो धेउसी भैलो मलाई सारै रमाईलो लागेर आयो मेरो गाउँ घर को सारै याद आयो सम्पुर्ण कलाकार मित्त हरुलाई र सारङ्गी सन्सार लाई हार्दिक शुभकामना छ अहिले म मलेसिया बात हेर्दै छु

  • @deependrathapa7008
    @deependrathapa7008 2 роки тому +8

    सम्पूर्णलाई टिमलाई शुभ दिपावलीको शुभकामना

  • @Durga803
    @Durga803 2 роки тому +5

    लन्ठु भाग 6 कहिले अाउछ हाेला म त्यसको प्रखाइमा छु।

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 роки тому +6

    आह कती रमाइलो सबै म शुभ कामना छ

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +7

    हार्दिक नमन हजुर हरु सम्पुर्ण 🙏🙏🙏 दिपाबली को हार्दिक मङलमय सुभकामना

  • @jituk.cyouteb6422
    @jituk.cyouteb6422 2 роки тому +4

    आ हा कोति मीठो देउसिरे यो गीत सुन्दा त आफ्नै जन्म भुमि भय जस्तै लायो उस्तै रेसम नीर्दोस को आबज म सजियको मीस यु सारगी सन्सार होल yoneet laai हाल बीरानो मुलुक a.p बात

  • @santoshbc5673
    @santoshbc5673 2 роки тому +4

    अहा धेरै राम्रो प्रतिभा बल्ल तिहार आए जस्तो लाग्यो। बाला पन मा हमरा बाबा बाजे हरु खेलदा को याद आयो ।।😍😍🙏🙏

  • @aayushsunar8900
    @aayushsunar8900 2 роки тому +8

    रेशम सरको जति वर्नन गरेनि शब्द नै पुग्दैन त्यस्तै लोकदोहोरिकी रानी टिका जि अहा ...ह.ह...हा कति मीठो गाउनु भयो धन्यवाद सम्पुर्ण सरङ्गी टिमलाइ।।।

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Рік тому

      धेरै धेरै धन्यवाद छ

  • @ranagovinda8694
    @ranagovinda8694 2 роки тому +4

    अस्मिता आए पछि तिहार आफै झिलिमिली सब्दकि खानी 👯‍♂️👯‍♂️👯‍♂️

  • @laxmibk9405
    @laxmibk9405 2 роки тому +4

    आहा कति रमाइलो हाे तेसमा रेशम भाईकाे साेर टीका बुनु सफलताकाे शुभकामना

  • @upendrabhandara..262
    @upendrabhandara..262 2 роки тому +4

    #तिहार को सम्पुर्ण लाई सुभ-कामना मेरो तर्फ बाट

  • @Binodbabu426
    @Binodbabu426 2 роки тому +5

    अस्मिताको हाँसोलाई कस कसले ख्याल गर्नुभाको छ,,,

  • @dillipun2508
    @dillipun2508 2 роки тому +4

    Hurrrrrwaw chait chait kasto ramailo malai pani bolaunu parthyo ni hau..

  • @manshingjenish6558
    @manshingjenish6558 2 роки тому +4

    सुरुमा नाच्ने 2 वटा deehru
    रेशम निर्दोष व्रो tq so mach mutuhru
    love you alll

  • @suryajoti3031
    @suryajoti3031 2 роки тому +5

    देऊसिरे ल है हेर्न सुरु गरियो हस्तिहरुको तिहार मेला

  • @kamaldanagi7461
    @kamaldanagi7461 2 роки тому +2

    रेशम निर्दोश बर्तमान पुस्ताको लोकससस्कृती सङ्रक्षक को एक पर्याबाची नाउ हो ।प्रकाश सपुत ,चिज गुरुङ्, राजु परियार ,बिष्णु खत्री ,खेम सेम्चुरी ,हेमन्त रसाइली ,टिका सानु लागाएत तपाइ हरु कै काधमा लोक सास्कृती जगेर्ना यसको समयनुकुल बिकाश को जरुरी छ ।

  • @tekrajmagrati2021
    @tekrajmagrati2021 2 роки тому +2

    धेरै रमाइलो लाग्यो नाच्ने बहिनिहरुलाइ लाई नि शुभकामना तथा सम्पुर्ण टिमलाइ तिहारको शुभकामना happy dipawali

  • @bhojrajgiri4092
    @bhojrajgiri4092 2 роки тому +5

    सारङगी सन्सार रोधिघरका प्रस्तोता कमल जि अनि रेशम निर्दोश जि लाई धेरै धेरै धन्यवाद बहुत मन पर्छ मलाई

  • @damberbudhathoki7160
    @damberbudhathoki7160 2 роки тому +9

    एकदमै राम्रो लाग्याे💕💕

  • @premrita4640
    @premrita4640 2 роки тому +4

    भाग 2 पनि लिनुपर्ने भयो कमल दादा💝💝💝