रेशम निर्दोश र भुपु मायालुको दोहोरीमै रुवाबासी, , Resham Nirdos Vs Ritu Bohara Live Dohori Raniful

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • रेशम निर्दोश र भुपु मायालुको दोहोरीमै रुवाबासी, , Resham Nirdos Vs Ritu Bohara Live Dohori Raniful
    #Resham_Nirdos #Deepa_basyal #Ritu_Bohora

КОМЕНТАРІ • 357

  • @baltamang9038
    @baltamang9038 2 роки тому +24

    नरूऔ दीपा आँखामा आसु लिई।।
    खुशी हुनु अरूलाई संदेश दिई।।
    मार्मिक शब्द सङ्गै सुमधुर स्वर सुन्दा आनन्द आयो ।। तिम्रो जीवनमा कहिल्यै दुःख कष्ट भोग्नु नपरोस।। सुखी खुशी।हुनलाई आत्मबल बढाउन आग्रह गर्दछु है ल।।🙏।।

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 роки тому +5

    जति सुन्यो तेति नै सुनौ सुनौ लाग्ने ।फेरि फेरि पनि दुबै जनाको दोहोरी सुन्ना पाउंला भन्ने आशा छ।

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s 2 роки тому +23

    धेरै मार्मिक गित छ ।जिवन मा कहिले काही यस्तै हुन्छ कहिले काही तल माथि भैहाल्छ । रोएर आफ्नो मनलाई सानो गराउनु हुन्न ।सके सम्म हाँसे र रमाएर जिवन काट्नु पर्छ।यस्तो मार्मिक गित गाउँदा कता कता मलाई पनि छोयो ।धन्यवाद सम्पूर्ण टिमलाई ।

  • @rinapaudel7511
    @rinapaudel7511 2 роки тому +23

    बाचेको छु पिर मानी पिर मानी एक्लो लाग्छ हजारौं को भिड्मा । wow सालम !! छ रेशम दाजी हजुरलाई ।यो टुक्कले त मेरो नि मन छोयो😭😭

    • @shyamgurung9046
      @shyamgurung9046 2 роки тому +1

      Ho hai

    • @rinapaudel7511
      @rinapaudel7511 2 роки тому

      @@shyamgurung9046 honi t shyam ji

    • @dhaulagirihimal.6441
      @dhaulagirihimal.6441 2 роки тому +1

      @@rinapaudel7511 yasrii aklie aklie महसुस garnay hoina.

    • @rinapaudel7511
      @rinapaudel7511 2 роки тому

      @@dhaulagirihimal.6441 हो क्यारे हजुर के गरम त आमाले जन्माउनु नै एक्लै जन्मे छु हजुर।

    • @enjoygames3938
      @enjoygames3938 2 роки тому

      Good@@shyamgurung9046

  • @santoshpaudel1586
    @santoshpaudel1586 2 роки тому +6

    सबै का माया प्रेम सफल हुने हो भने यस्तो गित ले अाशु झर्दैन,,,,विभिन्न कारण बाट अासफल जोडी हरु को अाखा पक्कै रसाउने छ,,,,बधाई छ सबै को मन जित्न सफल हुनुभयो भाइ बहिनी,,,,,

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t Рік тому +2

    रेशम भाईको जादुमय अावाज छ जति सुने पनि सबै गितहरु सुनेर धित मरदैन साथै अनुशासन गायकीपन छ यसैगरि सफलताको शिखरमा पुगनु सफलताको कामना❤️❤️❤️

  • @yambahadurthapa8952
    @yambahadurthapa8952 2 роки тому +7

    दोहोरी भनेको त यस्तो हुनु पर्छ।।मन धेरै रुवायो यो दोहोरी गीतले।वास्ताविक जिवनमा यस्तो कसैलाई नहोस् ।धन्यवाद सम्पुर्ण तिमलाई।

  • @sumankunwar9613
    @sumankunwar9613 2 роки тому +10

    कस्तो मार्मिक गित गाउनु भयो रेसम र रितु ले
    मेरो आसुनै बग्यो सागर सरि 😭😭

    • @amritadhami2755
      @amritadhami2755 2 роки тому +1

      किन रुनु दिदि यस्ता पापि कति छन कति नेपालमा आफ्नो स्वार्थ पूरा गरि साइट लाग्छन तर केटिको इजत नै हुन

    • @cecarsunar172
      @cecarsunar172 2 роки тому +1

      Rteeysifutguggud

    • @cecarsunar172
      @cecarsunar172 2 роки тому +1

      Go ahead with a new look on this new nepali song

  • @kabitagurung9307
    @kabitagurung9307 2 роки тому +14

    रेशम जि को गाउने शैली सारै नै मन पर्छ,

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 2 роки тому +5

    कहा जाउ र के गरम भैछनि झुठो माया गरेको रहिछनि अत्यन्तै समय सान्दर्भिक मिठो गित सबै शब्द ले मन समाल्न गाह्रो भयो मान्छे कति बेला परिवर्तन हुदो रहिछ थाहा नै हुदोरहेछ

  • @bhimlal7453
    @bhimlal7453 2 роки тому +18

    रितु बैनिलाइ केटाले धेरै धोका दियको भुझियो यो भाबले के सचिकै हो त

  • @sabitrakhadka931
    @sabitrakhadka931 2 роки тому +4

    शब्दका खानी होनहार कलाकार मेरो फेब्रेट गायक लाइभ दोहोरीको राजा रेसम निर्दोष 🙏❤️ साथमा अति मार्मिक शब्द गाउँदै आसुबगाउने गायीका रितुले भावुक बनाउनु भयो मेरो पनि मन पग्लियो आँसु झर्यो😭😭 सबै टिमलाई सम्मान अनि नमन् छ 💐💐🙏🙏❤️❤️❤️❤️

  • @anup2341
    @anup2341 2 роки тому +13

    हाम्रो समाजमा धेरै प्रेमी र प्रेमिकाहरुको जीवनमा परेका कुराहरुमा जस्तो हो त्यस्तै लाग्ने अत्यन्त सुमधुर, मार्मिक शब्द लयमा गाउनु भएको छ। धेरै धेरै धन्यवाद छ गायक रेशम निर्दोश तथा गायिका रितु बोहोरालाई।

  • @deepshikhadahal734
    @deepshikhadahal734 2 роки тому +17

    रेशमजीका गीथरूअसाध्यै मन पर्छ ! यो चाहिँ अभिनय मात्रै हो कि वास्तविक कथा होला नि ?

  • @santhibc4832
    @santhibc4832 2 роки тому +7

    साचिकै मन छाेयाे अाखाबाट अासु झर्याे

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 2 роки тому +42

    कती मार्मीक गीत गाउनूभो सत्य घटनामा आधारित छ

  • @BhaudarjBk
    @BhaudarjBk 2 роки тому +7

    रेशम जि को रानि फुल बसायो भन्ने गितमा सबै किन रुनछन त

  • @sumitrabc9963
    @sumitrabc9963 2 роки тому +6

    रेशम भाइ को स्वर शब्दा धेरै मन पर्छ धेरै सुन्छु मनै छुने शब्दा हरु ❤️❤️❤️❤️

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 роки тому +4

    शब्दको खानि स्वर को धनी रेशम भाई❤️👌👌👌त्यस्तो मन छुने रुनु नै शब्द त खासै थिएन 😋😐️Kept up

  • @abistayatri9931
    @abistayatri9931 2 роки тому +11

    गित भाका शब्द सिर्जनामा वास्तविक बिसयमा बस्तु प्रस्तुत कथानक दाेहाेरि।।

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +14

    आहा अतिनै मार्मिकछ दोहरि बधाईछ😍💕❤️

  • @sumangautam7522
    @sumangautam7522 2 роки тому +2

    रेशम जि ले मायाको सम्बन्ध लाई मौसम परिवर्तन जसरी परिवर्तन गर्दै हिडेको पाउछु यो गित सुन्दा। कस्तो स्वार्थी दुनियाँ! केटिको सुन्दरता र केटाको धन भए पछि कसैले गरेको चोखो मायालाइ उदारोमै बेच्न खोज्छन माया गर्ने बिध्वानहरु!

  • @loksurkhetilokbhadr6605
    @loksurkhetilokbhadr6605 2 роки тому +6

    मलाई त सुनिराम लाग्याे याेत

  • @rijalhariram3331
    @rijalhariram3331 2 роки тому +10

    रितूलाई रूहाएको रछ पापीले
    गितैले बूझीयो
    दयाको भिखारी🙈🙈🙈

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 роки тому +1

    आहा कति मन छुने दोहोरी ।रेसाम जि अनि बैनी लाई बधाई छ।

  • @amritmagar5596
    @amritmagar5596 2 роки тому +4

    दुई ढुङ्गा संग खेल्दै छु ऋतु तिमी छैनौं यक्लै गेम के जितु वा क्या मार्मिक शब्द छ

  • @sanjaykumar-xd9df
    @sanjaykumar-xd9df 2 роки тому +2

    म रेसम सर को फ्यान हु है उहाले गाउनु भाको हरेक गित कुनै पनि छुटा छैन

  • @shashilama4036
    @shashilama4036 2 роки тому +15

    रमेश निर्दोष जि त मार्मिक गीत को राजा नै हो रितु जि पनि उसै हुनुहुदो रहेछ

    • @premkumarishrestha4538
      @premkumarishrestha4538 2 роки тому

      Ahh

    • @santumayaadhikari8571
      @santumayaadhikari8571 2 роки тому

      @@premkumarishrestha4538 jjhhhhhññnhnnñññnhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhghhhhhhhhhhhhhhnnnnnnhhnjnnhhhwhnhnhhhnhnhnnhhhhhhwwhhhhhhnmwnhhhhhhhhhnhhhhhhhhnhwhhhhhhhhhhnnhhhhhhhnhhhhhhhhhhhnhn3ļķĺlkķk8i8i888i8iiiiiiiiiiiiiii8iii8iiiiiii8 iiio8iiiiii8iii8888i8iii88i8iii88ii887u7ĺĺĺĺĺĺlĺĺllĺĺĺlllllĺĺlĺllĺllĺkkkķlłI

  • @peoplechoice1221
    @peoplechoice1221 2 роки тому +1

    Resham bhaisanga gaune har kohi vabma dubera gakai dekheko hunxu proub of u desh ani hamro sasktritiko gahana artist harulai ani resham vai ai ritu baini lai agrim suvakamana futureko lagi

  • @rinaranarana5535
    @rinaranarana5535 2 роки тому +6

    रेसम सर त शब्द कै खानि हुनुहुन्छ तेस्तै रितू सिस पनि हुनूहूदो रहेछ, तर जति मनमा पिडा भएपनि प्रस्तूति दिने क्रम मा मन थामेरै गाउनू पर्ने सबै गितमा रूदा अलि कस्तो कस्तो लाग्यो बट् प्रस्तुति मन छूने छ बधाई छ सम्पूर्ण टिम लाइ 💐💐💐💐💐💐💐

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 роки тому +7

    होत कति मन छुने गित रहेछ मलाई पनि एस्तै भएको हो तर पनि भन्न न मिलेको तर यो गित सुने पछि मेरो मन छुएको छ

  • @laxmishrestha1752
    @laxmishrestha1752 2 роки тому +2

    At I marmik geet dherai ruwaya bhai baini le dherai ko life Mel khhane thank you all Tim lai

  • @tejtamang3185
    @tejtamang3185 2 роки тому +6

    अत्यान्तै मन छुने अनि मार्मिक दोहोरी।सबैजनामा साफलताको कामाना।।।।

  • @chandraramtel5016
    @chandraramtel5016 2 роки тому +5

    भाइरल हुन रोएर नाटक गर्छन् फेरि केटीहरु

  • @realmerealme5715
    @realmerealme5715 2 роки тому +2

    Ummm kati mitho sor ramesh daiko

  • @bhimshrestha7771
    @bhimshrestha7771 2 роки тому

    हैन रेशम जि कुरो अलि गहिरो छ है कति रुनु रुदारुदै गित सकियो मोबाइल पनि भिज्यो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @bhupalthapa3
    @bhupalthapa3 Рік тому

    Very nice song and voice शुभकामना छ भने

  • @birkhagadaili7590
    @birkhagadaili7590 2 роки тому +6

    Deepa Bashyal ,Ritu Bohora र रेशम निर्दोस ज्युले गायकोगितले मनैछुयो।कति राम्रो लय सुर,ताल, धुनमिलेको मिठ्ठो मार्मिक,वास्तविक,सभ्य स्वोभावको अभिनया।सुनी रहौजस्तो लाग्यो।

  • @goreuparkoti2510
    @goreuparkoti2510 2 роки тому +11

    कति मामीक गित गाउनु भएको समाजमा घट्ने घटनामा आधारित छ 😭😭😭❤️❤️🙏🙏

  • @karunamalla80
    @karunamalla80 2 роки тому +5

    मार्मिक दोहोरी मेरो त आँखा रसायो

  • @parwateeshrestha4879
    @parwateeshrestha4879 2 роки тому +2

    वास्तविक जीवनमा मेल खाको भएर होला यसरी रोएको😊

  • @mirapariyar1387
    @mirapariyar1387 2 роки тому +3

    हैट मुटु नै चिसाे हुने मार्मीक गीत

  • @jituk.cyouteb6422
    @jituk.cyouteb6422 2 роки тому +14

    धेरै राम्रो दोहोरी सुभ कामना

  • @RajeshKumar-sf5mc
    @RajeshKumar-sf5mc 2 роки тому

    तेसैले दुख होस वा सुखमा पहिलो माया भनेको भगवानले जुराको देको हुन्छरे ॥ यो नै सत्य हो ॥ आफ्नोको लात किन न होस त्यो नै माया त्यो नै प्यारो हुन्छ तेसैले ईतज माया दिन्छ ॥ तर अरुको यक छिनको काख त्यो स्वार्थि हुन्छ ॥ यक दमै मन छुनि शब्द र सेम जिवनमा कोहि केही पापिहरुले गर्नि बेबार स्वार्थ यथार्थ यो गितले उठाको छ ॥ सारै मन परो..

  • @sertamang1064
    @sertamang1064 2 роки тому +5

    Aha sachhai love parera bichod vako anuvuti dilayo ramailo vayo shuvakamana nyano maya sabai lai💕💕🙏🙏

  • @ramkrishana78
    @ramkrishana78 2 роки тому +9

    दामी छ keeping it

  • @nirmalabulun1218
    @nirmalabulun1218 2 роки тому +36

    रेसम भाइको के जादु छ हो ?? जो पनि धुरु धुरु रुन्छन्नी त केहो ??

  • @prakashthakuri8225
    @prakashthakuri8225 2 роки тому

    बधाइ छ रितु तिम्लेत मलाइनै रुवायौ यार अझै सफल्ताको शुभकामना रितु भिडिओ मा रोय पनि रियल मा नरुनु ल

  • @ganeshbhandari2383
    @ganeshbhandari2383 2 роки тому +5

    धेरै मार्मिक गित छ् । सत्य घटना मा आधारित जस्तो लाग्यो। हार पछी जीत छ् । जिन्दगिको यहीं रित छ।

  • @palpali-babu
    @palpali-babu 2 роки тому +3

    Dherai ramro xa

    • @palpali-babu
      @palpali-babu 2 роки тому

      Dherai ramro xa mn xoyo palpa dekhi herdai xu

  • @padamrajjoshi4129
    @padamrajjoshi4129 2 роки тому +2

    यो दोहोरी ले मलाई पनि धुरुक रुवायो

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 роки тому +1

    Hain yo shachhikai resham bhai sanga nai dhoka bhako hoki yo samajm ghateko ghatna lai sameter gaunu bhako ho yo dohori sarai marmik xa dhannebad sampurna tim lai thank you so much 💖 ♥ 👌 ❤

  • @shashilama4036
    @shashilama4036 2 роки тому +1

    Ritu ji को बास्तबमा life मा येस्तो परेको jesto छ हरेक शब्द मा रोदन छ

  • @tulasakhatri6637
    @tulasakhatri6637 2 роки тому +1

    हजुर हरु भन्दा हामीलाई धेरै रुवाउनु भयो दामी दामि

  • @binagharti2378
    @binagharti2378 2 роки тому

    धेरै राम्रो शब्द मन छुयाे मिस यु अल

  • @serbayogi8467
    @serbayogi8467 2 роки тому +4

    अाहा कति रामाे् गित गाउनु भाे

  • @rjnchapagain9904
    @rjnchapagain9904 2 роки тому +4

    अति मिठाे धेरै धेरै बधाई ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 місяців тому

    निर्दोस्बाबुकिनयेस्तोभयो सारैमन्रोयो मेरोपनि

  • @shreekrishnarimal8349
    @shreekrishnarimal8349 2 роки тому +4

    धेरै मामिक शब्द

  • @homkisan2353
    @homkisan2353 2 роки тому

    गाउने बेला रुन हुदैन रितु बैनी सफलताको लाखौ लाख शुभकामना अति मीठो छ

  • @dilurana9812
    @dilurana9812 2 роки тому +4

    Ati marmik song 👌👍👍

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 роки тому +1

    www दामी दामी

  • @balkrishnabhattarai4602
    @balkrishnabhattarai4602 2 роки тому +2

    उत्कृष्ट मार्मिक दोहोरी

    • @buddhalaxmirai7438
      @buddhalaxmirai7438 2 роки тому

      टाढा भए बाउ आमा पनि मरौ क्यारे कसैलाई नभनी कति मार्मिक जति सुन्दा पनि सुन्नै मन लाग्ने रुदा रुदै गीत सकियो

  • @binachauhan7094
    @binachauhan7094 2 роки тому +2

    अति राम्रो हजुर

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 2 роки тому +2

    Very nice sang safata kamana xa all Tim lae

  • @meghmagar4685
    @meghmagar4685 2 роки тому +5

    Malai sarai man paryo yo geet din ma 3,4 choty herxu ....👍👍💕💕

  • @jhakpun7798
    @jhakpun7798 2 роки тому +7

    यतिराम्री रितुलाई साच्चै रुवाएको को होइछ कुन पापिले यो गितमा मेल खान गएको को छ रितुको जिबनमा गितबाटै बुझियो हरेक टुत्रा उखानमा भावुक भएको देखिएको छ?

  • @thakarsaud9215
    @thakarsaud9215 2 роки тому +6

    साचै हाेकि के हाे?

  • @younchhobaculture8022
    @younchhobaculture8022 2 роки тому

    रेशम जी को अरुलाई रुवाउने कला मन पर्यो ।

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 2 роки тому +2

    badhi xa retu ji ramro geet rudai rudai gayane bado ramro gayunu vayo man choyo

  • @chabilalsunar3217
    @chabilalsunar3217 2 роки тому +2

    ati ramro dohori gaunu vo tara ritu baini ko aasu dekhda ta jhan runa man layo baini aatabal bados

  • @dipeshkunwar9199
    @dipeshkunwar9199 2 роки тому

    यति सानो मन भाकोले नि यति मार्मिक गित गाउनु कोल्ले भनो र😂😄😂😄😂

  • @shresthaji272
    @shresthaji272 2 роки тому +1

    Hora hjr

  • @arjunbohra4651
    @arjunbohra4651 2 роки тому +3

    Super mero man chhoyo...

  • @gunadevi9110
    @gunadevi9110 2 роки тому +2

    Marmik git malai pani runa man lagyo

  • @chinuofficalchinuoffical7761
    @chinuofficalchinuoffical7761 2 роки тому

    मन छुने शब्द रेशम ब्रो का सारै चिन्ता बुझ्ने खालका हुन्छन

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 роки тому +7

    मार्मिक कहानी गितले रूवायो

  • @manbahadursingh1812
    @manbahadursingh1812 2 роки тому +1

    Maarmik geet bhaai nirdosh

  • @narbhadur9875
    @narbhadur9875 2 роки тому +1

    रमेश जिं यतिं सुन्दर मान्छें लाई किनां हों धोकां दिय को

  • @worldgamingshow1247
    @worldgamingshow1247 2 роки тому

    चाेखाे माया गर्नेलाई मात्र थाहा हुन्छ मायाकाे परिभासा

  • @RupeshKumar-xk1vy
    @RupeshKumar-xk1vy 2 роки тому

    रितु बैनिका शब्द कारुणिक छन लाग्दछ एथार्थभोगे जस्तो लाग्यो रोईएको दृश्य पनि देखयो मेरो पनि मन रोयो रेशम को शब्द पनि गहकिला मुटु छियाछियापार्दछन मेरो बिचारमा राजु परियार भन्दा रेशम निरदोसलाई सम्मान हुँनु पर्थ्यो

  • @anilpaudel2508
    @anilpaudel2508 2 роки тому +14

    कति मार्मीक हजुरहरुको गित

  • @kartarjat3379
    @kartarjat3379 11 місяців тому

    Malai Man parne 1matra singer resham nirdos dai Ho ❤❤❤❤❤very very loving brother

  • @rinapaudel7511
    @rinapaudel7511 2 роки тому +1

    हजुर को फ्यान नै हुम म त ।

  • @himkc5708
    @himkc5708 2 роки тому

    दोहोरी मलाई धेरै मन पर्छ तर य‍ो लाईफ दोहोरीमा रुने प्रवृत्तिले घिन लाग्न थाल्या छ यो दोहोरी । दोहोरीमा रुने चलन नै भयो । घरमा रुनु नी । थुक्क हुतिहाराहरु ।

  • @DineshKumar-yb3eu
    @DineshKumar-yb3eu 2 роки тому +3

    Kati ramro Resham bhaiko tone very nice x

    • @cecarsunar172
      @cecarsunar172 2 роки тому +1

      Don't be too busy looking for something like that and you're just going

  • @dbtm3937
    @dbtm3937 2 роки тому

    Ritu bohara awaj nikhar pan swor laisamman chha

  • @samratshahi8028
    @samratshahi8028 2 роки тому +1

    Dherai dhenebad supper singer

  • @peterproduction4600
    @peterproduction4600 2 роки тому +2

    Ritu g ko yo dohori sarai marmik lagyo safaltako subhakamana aagadi baddai janu vabisya ramro cha hajurko

  • @meghmagar4685
    @meghmagar4685 2 роки тому +1

    Really dada malai sarai man paryo👍👍👍👍

  • @gokulsapkot6465
    @gokulsapkot6465 Рік тому +1

    Yeryvery nice song

  • @laxmibhandari174
    @laxmibhandari174 2 роки тому

    रेशम निर्दोष मेरो मन पर्ने कलाकार 🙏🙏🌹

  • @Rodhigharcom
    @Rodhigharcom 2 роки тому +10

    मार्मिक दोहोरो

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 2 роки тому +2

    Wowमार्मिक गित मन छुयो 😰😰😰😥😥🇩🇯😭😭😭

  • @prakashguragain3872
    @prakashguragain3872 2 роки тому +2

    यो नानी किन रोएकी हुन के यहि केटा को चक्कर मा हो भने काम लागी नौ नानी एउटा तिघ्रे नभए अर्को खोज्नुनी हौ के को आँसु खासाल्नु हुतिहारा रैछौ कि के हो ?

  • @bikasbc1494
    @bikasbc1494 2 роки тому +5

    🙏🙏🙏अाहा क्या मनै छोयो रितु दिदी हजुरको अावाजले र र रेशम दाइ को त कुरै न गर्म उहाको त स्वर मै चिनी छ र उहाको गित सुन्दा त चिनी खाय जस्तो लाग्छ र सम्पूर्ण सङ्गगी प्रेमिलाई धन्यवाद 🎤🎤🎤🎤

  • @ishwarprasad6499
    @ishwarprasad6499 2 роки тому +2

    मन छोयो गित ले

  • @dipakkumal3182
    @dipakkumal3182 2 роки тому

    Sarai ramro prativa dubai jodilai badhai

  • @tilakrai2474
    @tilakrai2474 2 роки тому +2

    La bhai ra bahini ko geet ramro chha

  • @paltankolahuredai3128
    @paltankolahuredai3128 2 роки тому

    Hohoho. Ho. Ho wao supppaaaaàrrrrr songs