Sanitizer Ghasera by Badri Pangeni & Kabita Aryal | Feat. Shankar & Anjali | New Teej Song 2077

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • Presenting new Nepali teej song Sanitizer Ghasera by Badri Pangeni & Kabita Aryal featuring Shankar BC, Anjali Adhikari & Yogishna Khatri only on Badri Pangeni's official UA-cam channel.
    Badri Pangeni Presents:- New Nepali Teej Song 2077
    #BadriPangeni #AnjaliAdhikari #ShankarBC #NewTeejSong #KabitaAryal #NewNepaliSong
    ------------------------------------------------------
    ♪Song:-
    Sanitizer Ghasera स्यानीटाईजर घसेर
    ♪Vocal:-
    Badri Pangeni
    Kabita Aryal
    ♪Chorus Vocal:-
    Prema Rana Magar
    Rupi Sinjali Magar
    Bharat Bhatta
    Chij Gurung
    ♪Lyrics:-
    Rabin Lamichhane
    ♪Music:-
    Badri Pangeni
    ♪Arrange:-
    Binod Bajurali
    ♪Studio:-
    Malashree
    🎬Directon / Choreographer:-
    Shankar BC
    🎬Artists:-
    Shankar BC
    Anjali Adhikari
    Yogishna Khatri
    🎬Cinematographer:-
    Durga Poudel
    🎬Editor:-
    Nabin Gharti Magar
    🎬Colorist:-
    Kranti KC
    🎬Post Production:-
    Krishna Films & Advertising
    © Badri Pangeni, 2020
    -----------------------------------------------------------------
    Social Links:-
    UA-cam:- / badripangeni
    Facebook Page: / pangeni.badri
    Facebook : / badri.pangeni.9
    Twitter: / badripangeni
    Website: www.badripange...
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

КОМЕНТАРІ • 625

  • @tilakbhusal16
    @tilakbhusal16 4 роки тому +3

    एकदमै उत्कृष्ट अनि समय सान्दर्भिक रहेछ।।❣️❣️
    बद्री दाइ लगाएत सम्पूर्ण टिमलाई शुभकामना ।।।

  • @BhumikaGiri
    @BhumikaGiri 4 роки тому +38

    संदेश मुलक गित को कुरै छोडम अनि भिडियो कस्तो राम्रो बनेछ। बधाई र सफलताको सुभ कामना सम्पूर्ण टिम प्रति..कृपया यस्तै गित संगीत लाई दर्शन श्रोताले साथ सपोट गरिदिनु होला अनि like cmnt share त भुल्नै भएन है 💕💕

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому +1

      धन्यवाद नानी ।

    • @bishalghimire5091
      @bishalghimire5091 4 роки тому

      @@BadriPangeni rita

    • @binodbabuacharya
      @binodbabuacharya 4 роки тому

      दिदि भिडियि त अति राम्रो हो तर अन्जलीको नाचो अलि लोसे भयो के

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 4 роки тому

      Love this song

  • @mohankhadka8925
    @mohankhadka8925 4 роки тому

    आहा दाजि ... . सफलता को धेरै धेरै सुभकामना... ...

  • @anchalshahi100
    @anchalshahi100 4 роки тому +5

    आहा असाध्यै उत्कृष्ट लाग्यो यो गीत, उत्ताउला छाडा बिकृतीका गीतहरूलाई पाठ सिकाएको छ यो बास्तबिक तीज र अहिलेको परिस्थिति लाई समेटेर बनेको रैछ:!! यश गीत सङ्ग जोडिनु भएका सबैलाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्दछु र बिशेष गरि आदरणीय दाइ #badri_pangeni ज्यु प्रती सम्मान व्यक्त गर्दछु।

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому

      धन्यवाद मेरो प्रीय भाइ😍😘😍

  • @रत्नाचौलागाईंगौतम

    समय सान्दर्भिक अनि यकदमै रमाइलो बनेको रहेछ ।बद्री दाइको जहिले पनि यथार्थपरक हुन्छ्न ।यो गीत सबैको मन मुटु बस्न सकोस छोरि आयुशा गौतम अनि स परिवार को तर्फबाट सफलता को कामना 🙏🙏🙏🙏🙏

  • @puranrana165
    @puranrana165 4 роки тому +1

    हार्दिक बधाई तथा सफलताको शुभकामना अादर्णिय दाजु बद्रि पंगेनि लगायत सम्पूर्ण टिम लाई
    बहुत राम्रो लाग्गो तिज कोसेलि 🙏

  • @DilBahadurOli
    @DilBahadurOli 4 роки тому +1

    समय को माग अनुसार बनेको यो तीज गीत लाई मेरो तर्फ बाट शुभ कामना धेरै राम्रो बनेको छ यो तीज गीत ...... Best Of Luck My Favorite 💕 Badri Dai..........

  • @nbsenthakuri5057
    @nbsenthakuri5057 4 роки тому +1

    अति रमाइलो राम्रो बनेको छ!!! खुसी लाग्छ अाफनो गाउले साथी,बद्री जी कविता दिदी को प्रगति देखेर अग्रिम बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमहरु मा नमस्ते 🙏🙏🙏

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 4 роки тому +13

    सारै राम्रो बद्री दाइ लगायत सम्पुर्ण टिम लाइ सफलताको शुभकामना ।💐🙏🕉

    • @indrasony6224
      @indrasony6224 4 роки тому +1

      सारै राम्रो बद्री दाजु लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ

  • @arjunpangeni2495
    @arjunpangeni2495 4 роки тому +7

    दाइ सफलताको सुभकामना सम्पूर्ण लाइ

  • @alencreation3206
    @alencreation3206 4 роки тому +4

    नेपाल का बेस्ट निर्देशक तथा मोडल शकर बि सि दाइ लाइ अनि सबै टिम लाइ # बधाई छ यो साल को सबै भन्दा राम्रो भिडियो बनाउनु भाको छ गित राम्रो छ र badri pangani dai le dherai ramro gaunu vako xa ra didi le ni mitho gaunu vako xa ¥¥¥¥#### राजा भने को राजा हो all the best all team lai thank you

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому

      धन्यवाद भाइ😍😘😍

  • @nabinsinghdhami7646
    @nabinsinghdhami7646 4 роки тому +3

    Great ! सदाबहार हिरो शंकर बिसी

  • @DurgaPangeni
    @DurgaPangeni 4 роки тому +2

    शंकर दाइ ले हातमा पन्जा लगाएर स्यानीटाईजर् घस्नुभाको रैछ । आदरणीय बद्री पंगेनी दाजुको ‘स्यानीडाईजर घसेर’ तिजगीत सुन्ने मौका मैले गुमाउने कुरै भएन । गीत रिलीज हुने बित्तीकै सुनेँ, भिडियो हेरेँ । दाजुको स्वर लकडाउनमा झन सुरिलो भएछ । निकै फरक र कर्णप्रिय सुनियो । गायिका कविता अर्यालको स्वर पनि मिठो छ।
    प्रख्यात दोहोरी गायक रविन लामिछानेका सरल र ब्यबहारिक शब्दहरु मिठा छन । बद्री पंगेनी दाजुको लय छोटो र नाँचु नाचुँ लाग्ने छ। भिडियो तर्फ यस बर्षको महंगो तिज गीतको भिडियो जस्तो देखियो। उल्येख्य रुपमा कोरश संख्या, आकर्शक कोरियोग्राफी र ड्रोन क्यामराका सटहरू ले भिडियोलाई आकर्षक बनाएकाछन।
    शंकर दाजुको निर्देशन अभिनय उत्कृष्ट छ।नृत्यमा योगीसा खत्री को थोरै स्टेप भएपनि आकर्षक लागेकीछन । मोडल अन्जली अधिकारीको नृत्य र अभिनय मनमोहक छन। अन्जली अधिकारीले बढ्दै गरेको आफ्नो तौल भने नियन्त्रण गर्नुपर्ने देखिन्छ।
    समग्रमा गीत आजको वास्तविकता समेटिएको छ। सुन्दा सुमधुर र हेर्दा मनोरन्जक बनेको छ। गीतको सफलताको कामना गर्दछु ।

  • @KrishnaReule
    @KrishnaReule 4 роки тому +2

    सदाबहार कलाकारको रुपमा स्थापित बद्री दाईको यो प्रस्तुति पनि धेरै राम्रो लाग्यो। यति राम्रो सिर्जनाको लागि बधाई अनि सफलताको शुभकामना।।

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому

      धन्यवाद भाइ।

  • @begammahara423
    @begammahara423 4 роки тому +2

    आदरणीय बद्री पगिनी दाजुको सत्य तथ्यमा आधारित तिज कोशेली आयो खतरा

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 4 роки тому +8

    💝🎶हार्दिक बधाई तथा शुभकामना बद्री पंगेनि दाई लगायत सम्पुर्ण टीम लाई शुभकामना🎤💐जय गीत जय संगीत🎶💝🌺

  • @dipakbhandari562
    @dipakbhandari562 4 роки тому +1

    समय सान्दर्भिक र मनोरञ्जनात्मक कोसेली र नयाँ प्रतिभा का बाल कलाकारहरुलाई समेत समेटिएको रहेछ ,congraculation sir and keep it up 👌👌👌

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 4 роки тому +1

    🇳🇵💃हरितालिका तीज को कोसेलिको साह्रै राम्रा शब्द संगित and न्रीत्य | बधाई एवम सुभकामन !!!❤️❤️❤️

  • @ramanjan415
    @ramanjan415 4 роки тому +4

    भिडियो नी उत्कृष्ट बनेको छ बद्री दाइको स्वरको त के कुरा गर्नु गजब छ

  • @rupchandrabaruwal3766
    @rupchandrabaruwal3766 4 роки тому +1

    मिठो छ सफलताको सुभकामना संपूर्णटीमलाई👌👌👌

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 роки тому +1

    आहा!अत्यन्तै उत्कृष्ट तिज गीत कोसेली "सेनिटाइजर घसेर"बद्री पङेनी दाइ &कविता अर्यालको साह्रै मिठो स्वर मा सजिएको गीतका सम्पुर्ण ईन्टायर टिमलाई सफलताको धेरै धेरै शुभकामना !!म कुवेत बाट हेर्ने गर्दछु !!💃💃💃💕💕💕🇳🇵🇳🇵🇳🇵👍️🙏🙏🙏🙏

  • @suryathapa8470
    @suryathapa8470 4 роки тому +2

    केटाले तिजगीत गायोभनेर खिसाउँ भनेकोत चेतनामुलक गीत रहेछ, कम बाठाछन पंगेनी😁 शव्द संगीत समय सान्दर्भिकछ, पुरै टिमलाई बधाई तथा तिजको अग्रिम शुभकामना ।

  • @chandraraigainofficial
    @chandraraigainofficial 4 роки тому +1

    समय सान्दर्भिक रमाईलो तिज गित बधाई छ सम्पुर्ण टिमलाई 👏👏👏👏👏

  • @rajaliukschannel475
    @rajaliukschannel475 4 роки тому +3

    समसामयिक अनि सन्देसमुलक गीतकाे लागि वद्री दाई अनि टिमलाई वधाई छ।

  • @roshankutalchhetrisingerof407
    @roshankutalchhetrisingerof407 4 роки тому +2

    आहा कति राम्रो भिडियो कति मिठो गित सफलता को शुभकामना आदरणीय चर्चित गायक अग्रज badri Pangeni दाजु

  • @Mrrdp-xn9ut
    @Mrrdp-xn9ut 4 роки тому +1

    असाध्यै राम्रो लाग्यो हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना ।

  • @kumarbc2977
    @kumarbc2977 4 роки тому +1

    Waooo kati ramro geet ananda aayo ajhai lastamata sapana po dekhnuvako raixa badri sir le❤❤❤❤❤❤❤💘

  • @bips4435
    @bips4435 4 роки тому +1

    अति नै राम्रो छ बद्री मामा 🙏 सम्पूर्ण टिम लाई बधाई का साथै आउदै गरेको हरितालिका तीजको शुभकामना 🙏🙏🙏🌹🌹🌹🌹💃💃💃💃💃

  • @newmillenniumschool1216
    @newmillenniumschool1216 4 роки тому +5

    Wonderful voice, excellent choreography, romantic and important message. Congratulations to the team. Ms. Kabita Aryal, our teacher, has wonderful potential.

  • @buddhimanghising7408
    @buddhimanghising7408 4 роки тому +1

    Badri pangeni दाई गीत मन पर्यो बधाई छ । अनि shankar bc सर जि सँग मैले धेरै भिडियोहरु निर्माण गरियो मलाई तपाईंको निर्देशन मा बनेको गीत अति मन पर्छ । shankar सर जि you are great director 👍️👍️

  • @ashokmandalaurahi2253
    @ashokmandalaurahi2253 4 роки тому +1

    हार्दिक बधाई तथा शुभकामना badri pangeni दाई लगायत सम्पुर्ण टीम लाई 💐 1m views 💝🎤 सम्पुर्ण दर्शक हरु लाई धन्यवाद like, share, coment गर्दीनु भएको मा💝जय लोकदोहरी 🙏जय गीत जय संगीत💑 जय माया प्रेम💑🌷

  • @krishnakhati9636
    @krishnakhati9636 4 роки тому +1

    गीत भनेको यस्तो पो हुन पर्छ। बधाई छ सम्पुर्ण team लाई ।सफलताको शुभकामना

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому

      धन्यवाद 🙏🙏🙏

  • @shrijanaparajuli2303
    @shrijanaparajuli2303 4 роки тому +2

    समय सान्दर्भिक र सन्देश मुलक छ दाजु 🙏 सारै राम्रो 🙏 😍😍

  • @nishamoktandahal387
    @nishamoktandahal387 4 роки тому +1

    अाहा! कति राम्रो गीत 🙏🙏बद्री दाईकाे सबै गीतहरु राम्रो लाग्छ ।

  • @amritpantha2365
    @amritpantha2365 4 роки тому +2

    सार्है मन पर्याे गित शङ्खर बिसि दाजुकाे अभिनय असाध्यै राम्राे लाग्छ मलाई 😍😍😍😍

  • @krishnadangi439
    @krishnadangi439 4 роки тому +2

    योहोनित गीत भनेको सुपप
    अँझै राम्रा गीत आउने आसा छ best of luck

  • @omsova9242
    @omsova9242 4 роки тому +1

    Wow yasto po ho ta teej song 😍😍😍😍best f lock sampurna tim lai

  • @amargirigayel7838
    @amargirigayel7838 4 роки тому +1

    Ramro ramro duerai ramro samay sandharveek xa hai .best of luck sanitizer ghasera team..

  • @nsthakuri6152
    @nsthakuri6152 4 роки тому

    संदेश मुलुक गीत धेरै राम्रो बनेको छ। बद्री दाजु संगै सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।🙏🙏🇳🇵🇳🇵

  • @kishorparajuli9646
    @kishorparajuli9646 4 роки тому +14

    Surely one of the best around! Amazed to acknowledge yet another potential of kabita maam! All involved are flawless ✌✌

    • @surajbhandari2069
      @surajbhandari2069 4 роки тому

      Nice song n multi talented yogisha love u💞💞❤️❤️💃💃💃💃

    • @rythmkhanal7700
      @rythmkhanal7700 4 роки тому

      @@surajbhandari2069 AAaAaa

  • @jivanchhetri5004
    @jivanchhetri5004 4 роки тому

    धेरै राम्रो छ , 👏👏👏सम्पुर्ण टिमलाई हार्दिक बधाई छ !❣️

  • @subhadradhakal7946
    @subhadradhakal7946 3 роки тому

    कस्तो मनकै कुरा भनिएको,पोहोर माईत जान पाईएन,यस्पालि त स्कुटीमा भएपनि जान्छु।
    Love this song 🎵 ❤

  • @bikrampangeni3026
    @bikrampangeni3026 4 роки тому +1

    समय सान्दर्भिक गीत राम्रो छ सफलताको शुभकामना दाइ🙏

  • @krishnathapa869
    @krishnathapa869 4 роки тому +1

    सारै राम्रो गित ! धन्यवाद सम्पूर्ण टिमलाई ! 👌👌👌👌

  • @santoshdawadi6901
    @santoshdawadi6901 4 роки тому +1

    बधाई तथा शुभकामना दाइ अनि सबैमा सफलताको शुभकामना ✌️✌️💜💜

  • @sumitrasapkota5880
    @sumitrasapkota5880 4 роки тому +1

    समय सान्दर्भिक गीत सफलताको कामना sir🙏🙏

  • @preetidangol8266
    @preetidangol8266 4 роки тому +2

    The way to develop the best that is in a person is by appreciation and encouragement..
    And you have done it Ms.kabita Aryal ma'am!
    Hats off to Badri Pangeni sir n the entire team for continuous effort and hardwork!!!

  • @anilgyawali5126
    @anilgyawali5126 4 роки тому +2

    Ma japan 🇯🇵 bata hyrexu hai bhadri dai song yakdam ramro x

  • @bikrampariyar8642
    @bikrampariyar8642 4 роки тому +3

    सारै मिठो तिज गित बद्री दादा सबैलाई बधाई तथा शुभकामना छ

  • @quazar7290
    @quazar7290 4 роки тому +2

    What a mesmerizing performance. Loved it

  • @mrmrskhanal8329
    @mrmrskhanal8329 4 роки тому +1

    समय सान्दर्भिक तीज गीत बधाई छ सम्पूर्ण टिम लाई

  • @sitakhattri2635
    @sitakhattri2635 4 роки тому +1

    Wow super xa teej ko geet Sabai Jana lai congratulations

  • @prakashacharya7341
    @prakashacharya7341 4 роки тому +1

    🙏मामा श्री
    आहा कति राम्रो बनेछ गीत योल सालकै उत्कृष्ठ हुने छ ❤🤗

  • @adeegrace6115
    @adeegrace6115 4 роки тому +6

    WOWWWWW!!!!!!!!!!!!! This has to be my favorite teej song ever!! Congratulations to the whole team! Count me as a FAN!!

  • @krishnapaudel7089
    @krishnapaudel7089 4 роки тому +1

    बद्री पङ्गेनिको सबै गीत मन पर्छ अनि अञ्जलीको अभिनय कति राम्रो ❣️❣️❣️

  • @dineshnepalofficial5299
    @dineshnepalofficial5299 4 роки тому +1

    1 crore cross hunu.parxa yo video ko view
    Best direction shanker daju

  • @narayangyawali5768
    @narayangyawali5768 4 роки тому +1

    Very nice congrats all team ani hamro gaule badri bhai ani kubija bahini lai Big congrats

  • @geetasunar9520
    @geetasunar9520 4 роки тому +3

    Supar dami xha😘

  • @gopalpokhrelthule7146
    @gopalpokhrelthule7146 4 роки тому +1

    ❤️❤️हेरेकै छु के रे दिन को दुई तीन पटक

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 4 роки тому +1

    राम्रो छ दाजु तीजको गीत।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 роки тому +1

    वा दामि तिजको गित सबै कलाकार लाई बदाई अनि सुबकामाना

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 роки тому +1

    Wow dherai ramro lagyo Shankar dai

  • @sangitabasnet7182
    @sangitabasnet7182 4 роки тому +1

    Wou dharai ramro music n dance pani congratulation all team lai

  • @sramofficals4992
    @sramofficals4992 4 роки тому +1

    सन्देशात्मक तीज दोहोरीगीत उत्कृष्ट लाग्यो।शुभकामना ।

  • @rudrabohara7865
    @rudrabohara7865 4 роки тому +1

    Nepal ma autai model n director chhan tyo ho shankar bc....u r superb.....number 1

  • @surajbhusal2339
    @surajbhusal2339 2 роки тому +1

    Shankar sir mind blowing you are hero of dance

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 роки тому +2

    Today again i watch this video Very Nice Dada Keep it up.........

  • @rameshb.g.9168
    @rameshb.g.9168 4 роки тому +1

    Ati ramro geet man paryo .all best to whole team

  • @minabudathoki1639
    @minabudathoki1639 4 роки тому +1

    Sarai ramrro song ra video love u alll ajai ramrro video haru leya ra aunu sabai Lai suvakamana x💐💐💞💞💞🙏

  • @sexisuvigya3261
    @sexisuvigya3261 4 роки тому +5

    I LOVE IT..
    AMAZING WORK.

  • @Tomorrow1314
    @Tomorrow1314 4 роки тому +6

    बधाई छ दाजु🥰🥰🥰🥰

  • @khadkanepali8606
    @khadkanepali8606 4 роки тому +1

    तिजका गीत भनेका यस्ता संदेशमुलक र चेतनामूलक हुनुपर्छ ,,सम्पूर्ण टिमलाई बधाई छ,,तर एउटा अनुरोध पुर्व अध्यक्ष बद्री पंगेनी सर मार्फत म लोक गीत को नियमित श्रोता हुँ,लोक गित सुन्न र हेर्न धेरै मनपर्छ तर हिजोआज तिज गितमा धेरै बिकृति र मौलिकता भेटिदैन तिज गितमा पनि पप र डान्सिङ हुन्छन् र?,यस्ता सृजना हरुमा अनिवार्य सेन्सर लगाउनु पर्छ,होइन भने लोक संस्कृति लोप हुदै जान सक्छ,,अन्यथा नलिई सुझाव सम्झिनु होला धन्यवाद।

  • @ramuparajuli9169
    @ramuparajuli9169 4 роки тому +1

    Sandesh mulak geet dherai ramro xa badai xa teem ko sabai jana Lai 😚💕💕

  • @cpanjan5334
    @cpanjan5334 4 роки тому +1

    मज्जा आयो अति मर्मिक गित सुन्दा पाउदा

  • @sujanlamsal2998
    @sujanlamsal2998 4 роки тому +2

    निकै मिठो गित बधाइ छ बद्री दाइ लगायत सम्पुर्ण युनिट लाइ।

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому +1

      धन्यवाद भाइ।

  • @jaydevsinghdhami6305
    @jaydevsinghdhami6305 4 роки тому +1

    दामी beautiful song दाइ

  • @upentertainment4406
    @upentertainment4406 4 роки тому +3

    Superp song.....strong team ko strong mehnat dekhiyeko chha.....audio credit badri daji, rabin dai lai janxa n vdo credit shankar daji n anjali baini lai.......overall audio video, sabda , laye dressup sabai ramro chha.......badhai tatha subhakamana......💐💐😍😘

  • @rajendrakandel8458
    @rajendrakandel8458 4 роки тому +6

    आहा कस्तो राम्रो गित उस्तै भिडियो !!!

    • @BadriPangeni
      @BadriPangeni  4 роки тому

      धन्यवाद भाइ😍

  • @sitaramkc2148
    @sitaramkc2148 4 роки тому

    मन छुने गीत आएछ बद्री दाइको सफलताको कामना

  • @NS55-q2d
    @NS55-q2d 4 роки тому +3

    Outstanding.. Overall

  • @iamsyangjali4790
    @iamsyangjali4790 4 роки тому

    गित राम्रो बनेको रहेछ ।।शुभकामना बद्री दाइ र टिमलाइ

  • @dilghimire27
    @dilghimire27 4 роки тому +1

    outstanding song.samaya saadharvik geet ko salute

  • @aratiruchal3988
    @aratiruchal3988 4 роки тому +1

    समय सान्दर्भिक गीत साह्रै मन पर्यो

  • @kavithabohra3815
    @kavithabohra3815 4 роки тому +1

    Dherai ramro x teej song mst

  • @bijuojha
    @bijuojha 4 роки тому +1

    राम्रो छ शब्द संगीत , शुभकामना दाई ।

  • @samjhanaacharyagautam7032
    @samjhanaacharyagautam7032 4 роки тому +1

    Yekdam mitho song yesto po hunu parxa teej song

  • @Gyana882
    @Gyana882 4 роки тому

    अादाणीय अग्रज दाई बद्री पंगेनीको यसपालीको तिज गित सबैभन्दा उत्कृष्ट लाग्यो अडियो भिडियो गितको भाका, शब्द संगीत संयोजन सबै राम्रो छ। अग्रजको यो सृजनाले बाटो बिराएर सृजना गर्नेहरुलाई चेतना होस्।

  • @anishapoudel2881
    @anishapoudel2881 4 роки тому +1

    सफलताको शुभकामना सम्पूर्णमा

  • @santoshxettri95
    @santoshxettri95 4 роки тому +1

    Yo ho Ni tw Teej Geet 🤔
    Wow dami xa song
    Congratulations daju 💗💗

  • @krishnakumarbishwokarma5869
    @krishnakumarbishwokarma5869 4 роки тому

    आहा कति राम्रो सन्देश मुलक समय सान्दर्भिक गीत सबै कुरामा बेस्ट गीत बधाइ छ यो गीत सङ्ग जोडीनु हुने सम्पुर्ण लाइ

  • @bishalrajbk
    @bishalrajbk 4 роки тому +2

    Wow...😍😍😍Amazing Song, Superb Dancing....😀😊😊💖💖💞💞

  • @chiranjibiaryal7015
    @chiranjibiaryal7015 4 роки тому +1

    Wou nice song.......shankar bc ko kaam .....wou.....always super......all the best

  • @gaurikoirala1607
    @gaurikoirala1607 4 роки тому +1

    Congratulations entire team😘😘😘🙏🙏🙏

  • @lalitkcofficial569
    @lalitkcofficial569 4 роки тому +2

    अति राम्रो गीत यो साल को यहि त होला नि

  • @yubrajgurung658
    @yubrajgurung658 4 роки тому +1

    Nice song,,,,,,n video ,,,,,,shankar bc is always superstar

  • @binodkhadka6873
    @binodkhadka6873 4 роки тому +1

    अस्याधै राम्रो र मीठो गित wow

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 роки тому +3

    So beautiful 😍❤️😍. Video 👌 wow aanjali n badri da best of luck ramro x video 👌👍

  • @sanjaylama9044
    @sanjaylama9044 4 роки тому +1

    Sir tapai ko sabai song Dherei ramro lagxa

  • @meghukandel2076
    @meghukandel2076 4 роки тому +1

    आहा ! कती मिठो गीत ।

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 роки тому +1

    राम्रो लाग्यो सफलहोस