New Teej Song 2077 Bhinajuko Chhadke Tal । भिनाजुको छड्के ताल ।Harimaya & Bishal & Sarmila & Alina
Вставка
- Опубліковано 22 лип 2020
- #NakkaleBhinaju4 #BishalRayamajhi #BhinajukoChhadkeTal
---------------------------------------------------------------------------------
Bishal Rayamajhi Present"s:-
🎶 Audio Credits:-
Song
Bhinajuko Chhadke Tal
Vocal
Harimaya Rayamajhi
Bishal Rayamajhi
Sarmila Rayamajhi
Lyrics/Music
Bishal Rayamajhi
Music Arrange
Kamal Saurag
Recordist
Suman Rana
Mixing
Kumar Rana
Studio
Maruni Digital
---------------------------------------------------------------------------
🎬️ Video Credits:-
Artists
Alina Rayamajhi
Abhishek Shrestha
Harimaya Rayamajhi
Gaurab Shrestha
Shankar Puri
Binaya Gurung
Ram Hari Pokhrel
Sirjana Khanal
Sabi Thapa
Director
Rajkumar Magar
Camera
Sagar Gautam
Edit/Color
Rajkumar Magar
Makeup
Mohan Lama
Choreographer
Amar Sunar
Post Production
Rajkumar Films
9840565053
-----------------------------------------------------------------
© Nakkale bhinaju,20
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
ल बधाई छ सबैलाई अती राम्रो गित नक्कले भेनाजु पछि यो गित राम्रो लाग्यो बधाई छ विशाल जि एलिना शर्मिला हरिमाया जि 4 जानालाई
यो होनि त तीज को सङ क्या दामी छ के
Ramroo chha
Dami
यति राम्रो गित लाई हामी सबै ले like गरौ
कति बेला आउँछ भनेर मात खाना पनि नखाई बसेको छु है साथीहरु हजुर हरू के गर्दै हुनु हुँदै होइसिन्छ कुन्नि
नमस्कार म तपाइ हरु ले छोटो समयमा धेरै मया गरेको मान्छे बिशाल रायमाझी (नक्कले भिनाजु)। पोहोर परार को तिज मा जस्तै यो बर्ष पनि नक्कले भिनाजु4 लियर आयका छौ। कठिन त धेरै भयो यो कोरोना को समयमा तर पनि हजुर हरुको आशा लाइ पुरागर्ने जमर्को गरेका छौ। आशा छ नक्कले भिनाजु1/2/3 लाइ जस्तै नक्कले भिनाजु4 लाइ पनि धेरै मया र शेयर गर्दिनुहुने छ। र सल्लाह सुजाब को पनि अपेक्षा राख्दछु। Thank you...
राम्रो छ विशाल जि
Every thing is👌👌👌👌i like it this song👏👏👏👏
असाध्यै राम्रो छ!
सलाम छ! रायमाझी परिवर लाई
अभिशेक लाई अनमोल केसी भनेर झुक्किय पुर्बै धरानमा राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ
एकदमै राम्रो छ् होई
Waooo
Haha
Kasko म्याच गरेको हो गितमा एलिना र अभिषेक लाई बधाइ छ राएमाझी परिवार लाई
Wowo🤩😍😘💗💓❤🥰
अबिस्यक अनोमल भन्दा कम छैन😋💞💞💞
Waoo
सारै मीठो तिज गित राइमाजी परिवार लाई बधाइ छ है लु
बधाई छ रायमाझी परिवार १ नं मै पर्यो finally.
धेरै धेरै राम्रो छ रायमाझी को परीवारलाई शु भ कामना गर्दछु ❤😂❤❤❤😂❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤️❤️❤️❤️❤️
नक्कले भेनाजु ले त रेकर्ड नै तोड्ने भयो साल्सालै trending मा परेर बधाइ छ सम्पुर्ण रायमाझी परिवार लाई।।
Best of luck
The only
😍😍😍😍
६/७ पटक भन्दा नि धेरै हेरे यो भिडियो मैले एकदम मन पर्यो नक्काले भेनाजु खै त मलाई जाले रुमाल 😘😘😘😘😘
Wwwa Kaya damii best song
आहा चर्तीकला नक्क्ले हेर्ने जतिले यता हाजिर हुम त्❤️❤️बधाई छ रायमाझी परिवार प्रती।।
नकले भिनाजुकाे प्रखाईमा म पनि छु।
वाआ nice
trending on 1
नक्कले भिनाजु ४ चार को पर्खाइ मा
अहिले आज सम्म बल्ल आयो हजुर
सबै नक्कले भिनाजु एक देखी चार सम्म आउनु हुने
सबै कलाकार ज्यु हरुमा नमन साथै धन्यवाद साथै अग्रिम
शुभ कामना तिज २०७७ को कती बेला आउछ हजुर हेर्न हतार भै सक्यो.!!
Thanku
आहा क्या दामी गित नक्कले भेना 4 ले तहल्कै पित्ने भयो यो चोती तेज यस्कै राज हुनि भयो
Wow
Nice song
Damii xa sis song
Soper xa
विशाल भाइ र हरिमाया दिदिको गीत धेरै मन पर्छ बिसाल भाईले आफ्नो सबै म्युजिक भिडिमा मोडल अबिसे लाई नि राख्नु होला मान्छे पनि धेरै राम्रो अबिन्य पनि अति उतम सेम अन्मोल केसि
💥💥💥👌
Wow rayamajhi family song
Ramro x
Atti sukhi family ani ramaailo ni ustai ysree nai maya mmta bddai jaayou didi ra vai bahini hruko😍😍😍😍
Dami xa song jati hererni msnmarena
धेरै धेरै राम्रो छ रायमाझी परीवारलाई शुभकामना
विशाल राईमाजि को सबै दिदी बईनि लाई सुबकामाना दामि गित
lau trending no 1 ma ayxaaaa congrats
मलाई त गीत भन्दानी भेनाजु चै खत्रा मन पर्यो !! आई लब यु भेनाजु
बल पो आको रेहेछ गित त धेरै राम्रो छ है बधाई छ दिदिबहिनी र भाइ लाई करोडौं को भियुज जावस सुभकामना छ मेरो👌👌💖💖
दामी छ हाम्रो अर्घाखाँची को भाइ बैनी गीत राम्रो चलोस सशु भकामना छ
Sabai vanda malai tw venaju ko chadke tal 4 song nai man pryo👌😉❤
La haai aayo ta gajaab ko teej ko song.. ❤️
Wow wow wow
अाहा कति राम्रो गित सुनिरहम जस्तो बिशाल भाई लगाएत तिनै बहिनीलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु प्र गति र सफलताको शुभकामना ❤️❤️🌷🌷
हजुर हरुको टीम ले धेरै नै राम्रो गीत लेराउँनु हुन्छं राम्रो👌👍💞🌹
👌👌❤️❤️
आहा धेरै राम्रो छ .❤️❤️♥️♥️♥️🌺🌺🌺🌺🌺
रायमाझी परिवार लाई सधैं भरी यस्तै प्रगति गर्दै जानू मिस यु लब यु नक्क्ले भिनाजु बिशाल लाई
Bishal Rayamajhi ko fan la yeta like garnus lw
रोल्पाली हु यस्तै यस्तै तीजको गीत साह्रै पन पराउने म म म रायमाझी परिवारको यत्रो प्रगति वाह बधाई छ
बिशाल रायमाझी को गित हरु सबै मन पर्छ मलाई धन्यबाद्
नक्कले भिनाजु पाच पनि हेर्न पाईयोस भन्ने जति यता हाजिर गरौ है ।।।
आहा कति मिठो गित बधाई मेरा प्यारा मान्छेहरुलाई।
Hajur arjun sir
Wawa 🎤 Kaya damii best song
Dami layo
Derai Ramro cha new Actor Lai dekhnw pauda khusi chu
आहा धेरै राम्रो छ 😘😘😘 best of luck
कति खेर हो के यो गित सुन्न र हेर्न पाउने हेर्दा हेर्दा तिन चार घन्टा भै सको
नमस्ते आहा कति रमाईलो तिज गित बधाईछ रायमाझि परिवारलाई
Wawo supop bisal g god bless you dami lagyo git
निकै उत्कृष्ट तिज गित बधाई तथा सफलता को शुभकामना छ All Team❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍️👍️🙏🙏🙏👍️👍️🙏🙏🙏👍️👍️👍️🙏👍️👍️👍️🙏👍️
ल आज १ नम्बरमा पुग्न सफल
बधाई रायमाझी परिवारलाई 🇳🇵🇳🇵🇳🇵
आहा निकै राम्रो लाग्यो ,बधाइ छ टिम लाई।
धेरै राम्रो भको छ म्युजिक भोडियो।हजु👏👏👏👏👌
Congratulation rayamajhi pariwar .
Ma yo familyko dieheart fan
जस्तो गीत उस्तै राम्रा मोडलहरू सारै मन पर्यो ❤️❤️❤️
अति राम्रो बधाई छ राइमाझी परिबार लाई 🌹🌹🌹
राम्रो छ गीत शुभकामना सबै टीम लाई
गित सिधै ट्रेन्डिङमा देख्न पाउनुपर्छ है।। नयाँ साथीहरुलाई यता पनि welcome छ।।
बल पो आको रहिछ यो गित सारै राम्रो रहिछ मोडल नि कति मिलेको जति हेरेनी हेरु हुनि एकदम राम्रो छ सबै टिम लाई शुभकामना छ आगामी दिन येस्तै येस्तै भिडियो गित सुन हेर्न पाइयोस्
मेरा मुटु भन्दा प्यारा भगवान रूपी दर्सक स्रोता हरुमा म बिशाल रायमाझी (नक्कले भिनाजु) को तर्फ बाट दुईहात जोडेर नमस्कार। माया त धेरै पायको छु तर यति छोटो समयमा यतिधेरै माया पाउछु भन्ने सोचेको पनि थियन। हजुर हरुको मयाले आज नक्कले भिनाजु4 Trending on 1 मा आइपुगेको छ। कसरी धन्यवाद दिउ? भोलिको दिनमा पनि अझै हजुर हरु को मन जित्ने कोसिस गर्नेछु। शेयर गर्ने सस्क्राइब गर्ने अनि यतिमिठो कमेन्ट गर्ने सम्पुर्ण लाइ धेरै धेरै धन्यवाद। love you all.....
All the best❤️❤️❤️
Best of luck rayamajhi pariwar
अलि सस्कृती सङरक्षण गर्ने गित ल्याउनु पर्यो यहा बुडी हुँदा हुदै सालीसङ्ग पल्केको किन देखाको नकारात्मक सन्देश जान्छ बरु भिनाजुको भाई ( भिनाजु ) बनाउन पर्ने नि 😓
All The Best💝❤️❤️💝
Wawa
Love from thiland
गीत सुन्दै कमेन्ट पढ्ने जतिले like गर्नु
👇️
3 दिनमा 5 लाख भिउज गराउनु पर्छ सबैले हेरै है मैले त 10 फेर हेरे
Well
waau kati ramro ho💕💕 herda heradi tranding no1 maa aayaxa badhai xa 💕💕💕💕
सायद गित र भिडियाे राम्राे छ जस्ताे लाछ मेराे बिचारमा, कत्तिकाे मन छुन्छ, हेराैं ।
हरिमाया ,सर्निला ,विशाल, एलिना सबै रायमाझी परिवारलाइ बधाइ अनि सुभकामना छ नया हरितालिका तिज अति राम्रो मार्मिक छ सबैले मन पराउने छ सबैले अबस्य सुन्ने छ
Anmol kc lite🤣🤣🤣👌but😍😍
मेरो तर्फबाट नमस्कार बिशाल रायमाझी हजुरलाई।।
म लगायत मेरो परिवार हजुरको फयान हौ।
हामीले हजुरका सबै गीत तथा इन्टरभ्युहरु नछुटाइ हेर्ने गर्छौ।
हामी पनि अर्घाखाँची बासी हौ त्यहि भएर होला हजुरहरुको निकै मया लाग्छ।
Best of luck..
Dami layo yo gitta ho mata hereko herae vay rarrr
मलाई खुप मन पर्यो❤️❤️
तपाईहरु को माया को आभारी छौ 🙏🙏 ट्रेन्डिङ १ मा आउनुमा हजुहरु कै साथ र स्पोर्ट्स हो 🙏🙏🙏
Wow ramro song really I enjoy it
रायमाझी family ko fan ko ko guys 😘😘💕💕
waauu💕
Face anmol ko jastai xa tw😂💙
Jati herey poni na pugney rayemaji family ko geet yesari noi herirakhnw pau sadaivari😙😙😙😙😙😙❤
दामी छ दिदि भाइ गित गाउने बहिनी मोडल कस्तो राम्रो परिवार अनि गित सुपर छ यर
आहा कति रमाईलो तिज गित बधाईछ रायमाझि परिवारलाई आगामि सालमा यस्तै गित सुन पाईयोस💑💑💞💞💕🌹
Dami xa new tej song rayamaji family
रायमाझी परिवारलाई बधाई छ आसा गरौ राम्रो छ गित ्््
Wow..Dami video ani...Best of luck sabai lai
Best of luck All's
धेरै राम्रो गीत विशाल भाई मलाई धेरै राम्रो लाग्यो यस्तै प्रगति गर्दै जानु
राइमाझी परिवार को सबै गित ए वान हुन्छन्
धेरै धेरै शुभकामना ।
Congratulation last raimailo huna vayo yo sall❤❤❤❤❤
❣️❣️
Best of luck Rayamajhi
Bishal bhai mero man parne singer hunuhunxa...congratulations 🥳
Beautiful song
धेरै राम्रो छ तिज गित ।।। रायमाझी परिवार बधाई छ ।।। Very Good Editing/And beautiful Color🙏🙏🙏🙏