पतिले पत्नीको जुठो खाएमा के हुन्छ? एक रोचक घटना

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • Start learning to live life like pro being complete Spiritual.
    ► Click here to : • यदी तपाईंलाई आफ्नो पूर...
    मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत , कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।
    Curated by Team Logical Krishna.
    For More Such Videos Visit Our Channel.
    ►Follow us on Instagram: / tvlogicalkrishna
    ►Like Us On Facebook: / logicalkrishna
    ►subscribe us on Our youtube- / tv logical krishna #logicalkrishna #nirdoshnitaidas #krishna #devotee

КОМЕНТАРІ • 312

  • @kumarilimbu8592
    @kumarilimbu8592 3 роки тому +70

    जुठो खानु एक प्रेमले हो भने खान सकिन्छ।तर श्रीमानको जुठो खादा राम्रो हुन्छ भनेर भन्नू चै आफ्नो श्रीमतीलाई चै खुट्टामुनिको दर्जा दिनु हो एस्ता फटाहाहरुको प्रबिधि सरासर काम छैन।

    • @user-cn2hu5nq8i
      @user-cn2hu5nq8i 3 роки тому +2

      तेरिमा टपरे काट्टेको कुरा सुन्दा चरर भएर आयो है लुङ्गा मलाई त।

    • @indrashrestha2522
      @indrashrestha2522 3 роки тому +1

      .

    • @kumarilimbu8592
      @kumarilimbu8592 3 роки тому +1

      @@user-cn2hu5nq8i हो नि लुङा यो मुला ठगहरुको एउटा जमातहरु हुन हौ लुङा

    • @user-cn2hu5nq8i
      @user-cn2hu5nq8i 3 роки тому +2

      @@kumarilimbu8592 हो भन्या,शरणार्थी,टपरे काट्टेहरुले नारी जातिलाई दबाउन खोजेको हो,त्यस्तो पनि धर्म हुन्छ र?यो कुरामा घोर बिरोध गर्नु पर्छ लुङा।

    • @dillidahal11
      @dillidahal11 3 роки тому +1

      Yo Paapi Bahun Lai Muddha Haalam Mitra. Yasto Galat Kura Sikaune Tapare Bahun Lai Kada Karbahi Garnu Parxa.

  • @saritapandey1895
    @saritapandey1895 3 роки тому +4

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम राम राम हरे हरे!जय गुरुदेव

  • @jitpuresailo6378
    @jitpuresailo6378 3 роки тому +11

    मेरो विचारमा पतिपत्नी जीवनसाथी भएकाले दुबै स्वस्थ भएको अवस्थामा आपसमा मज्जाले जुठो खान हुन्छ, त्यसले मित्रतालाई अझ प्रगाढ बनाउँछ । खेलाडी तथा समकालीन महिलापुरुष साथीहरू जुठोको पर्वाहा गर्दैनन्, त्यसबाट उनीहरुलाई उर्जा प्राप्त भैरहेको हुन्छ ।

  • @kumarilimbu8592
    @kumarilimbu8592 3 роки тому +8

    आफ्नो श्रीमतीलाई जुठो खुवाउने अनि यसरीनै मान्छे मान्छेमा छुवाछूत भित्र्याएकाहुन एस्ता फटाहरुको धर्मशास्त्रमा कहिलै राम्रो कुराहरु सिकाएको छैन।यो बाचन गर्नेको निधारमा हेरौन के धसेको त्यो धस्नुमा पनि एउटा कारण छ ईनिहरु फटाहाहरुहुन त्यही भएर आफुलाई चिन्छन भनेर अनुहार धस्ने गर्छन।

    • @arnoldwills7857
      @arnoldwills7857 3 роки тому +1

      Dharma ko pani xuttai bigyan xa.. bhagvat gyan bujna xuttai bhakti chainxa . Tettikai tarkik badbivad garerw hunna.. kina yettikai naramro bichar sochne.... Jst be cool and try to understand the real truth of sanatan dharma.

  • @janakibartaula2561
    @janakibartaula2561 3 роки тому +11

    श्री राधे राधे गुरुदेव धेरै ठूलो अज्ञान नस्ट गराउनु भयो र ज्ञान् को उदय गराउनु भयो हजुर लाई धने वाद

  • @keshabkarki2700
    @keshabkarki2700 Рік тому +1

    भगवान बाचक श्री गुरु जी सारै राम्रो कथा सुनाउनु भयो ।

  • @chitrakalarai3400
    @chitrakalarai3400 3 роки тому +8

    यो नहुदो कुरा हो चाहे पतिको होस या पत्नीको जसको खाए खाए पनि केही फरक पर्दैन। नत्र कुनै होटलमा रक्सी सँग सितन् के छुट छुट्टै खान्छन् त ३/४जनाले? के अरुको जुठो खाने के पत्नीको चै जुठो खान मिल्दैन ? यो नचाहने नहुने कुरा

  • @gomasunuwar1496
    @gomasunuwar1496 3 роки тому +5

    ए गुरुजी तपाइको बीडीयो म धेरै हेरनेगरछु भयायसम्म तर मलाइअलीक चीत्तबुजदैन कतीपय कुरहरुमा यतागर महीला उतागर महीला कतीवकला गरनुहुनछ महीलाको एउटा सासत्रकोनाम दीयर सृकृषणले राधारानीको जुठोखानु हुनछ भगवानलाइ चलने मानबलाइ नचलने कीन भगवान भन्दा मानबठुलोत अबस्यहोइनहोलस तपाइलाइ मनपरेनहोला नखानुस बीडीयोनै बनायरहाल्नु परनेआबसेक कीन महीलको जुठोखायर महीलाको नरमरोआचरण सबैपुरुसलाइ सरने पुरुसदवारचै महीला लाइनसरने महीलाहरु पैला पतीब्रत्ताहुनथीय अैलेत एकनभय अरको पोइलजानछन त्यो पुरुसको धेरैसवासनी ल्याउने बानीसरेरहोला नीत होइनत गुरुजी

  • @laxmichhetri5762
    @laxmichhetri5762 3 роки тому +8

    जय जय श्री राधे श्याम राधे श्याम जय होस अँमृत बानिलाई नमः ईषपट शब्द लाईं धन्यनेबाद सतगुरु जया होस 🙏

  • @mainalichannel8857
    @mainalichannel8857 Рік тому

    राधे राधे गुरु देब हजुर लाइ नमस्कार छ है हजुर 🌺🙏🌺🙏🌺🙏🌺🙏🌺

  • @bimalaregmi4302
    @bimalaregmi4302 3 роки тому +6

    Jai Shree Radha Krishna Prabhu Gi 🌹🌹❤️🙏

  • @krishnashree939
    @krishnashree939 3 роки тому +1

    राधे राधे हजुर सारै मिठो बाचन सैलि हजुर को 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @kgiri7610
    @kgiri7610 Рік тому

    Jai shree Krishna Jai shree radhe radhe

  • @chandraprasadtajpuriya1649
    @chandraprasadtajpuriya1649 Рік тому

    Radhey Radhey Radhey Radhey Radhey

  • @firewangames108
    @firewangames108 3 роки тому +3

    Jai Radha Rani

  • @aitakumariharmel4374
    @aitakumariharmel4374 3 роки тому +3

    Jaya guru ji hami ta bura buri autai thal ma kanxam jun khani kura khana khada pani sangai khainxa guru

  • @keshabkarki2700
    @keshabkarki2700 Рік тому +1

    सारै राम्रो यो गुरु जी सुन्दर वचन ज्ञान गुण

  • @devilmonster4824
    @devilmonster4824 2 роки тому +2

    समय अनुसार को कुरा हो पहीला पहीला खानाको अभाव थियो बुहारीले त पुगे खाने नत्र पटुकी कसेर बस्नु पर्ने अवस्था हुन्थ्यो दयावान लोग्ने छ भने आफ्नु खानाको केही थोरै भएपनी श्रीमतीलाइ यही जुठोखाने चलनले गर्दा थालमा छोडिदिए खान त पाउलान भनेर चलाएको चलन हो जस्तो लागो तर अहिले तो अवस्था छैन मायाले खाने हो भने दुबै जनाले एक अर्काको खादा हुन्छ बाध्य भएर खानु पर्दैन है।मेरो बिचारमा।

  • @samjhanasarumagar3365
    @samjhanasarumagar3365 Рік тому

    ॐ श्री कृष्ण राधे राधे ॐ नमो नम:भगवती वासुदेवाय🙏🙏🙏🙏🙏🙏🌸🌸🌸🌸🌸🌸🍎🍎🍎🍎🍎🍎🍌🍌🍌🍌🍌🍌

  • @ashokair9788
    @ashokair9788 10 місяців тому

    अति महत्वपूर्ण कुरा

  • @anjupoudel6465
    @anjupoudel6465 3 роки тому +5

    जय राधे कृणजि🙏🙏🙏🙏🙏

  • @harendrabohara8042
    @harendrabohara8042 3 роки тому +5

    जुठो खानुहुदैन जुठो जसलाई भनिन्छ अाफुलाई पुर्ति भएपछि छोडेको खाना हो , तर सँगसँगै एउटै थालिमा खानु कुनै भेद हुदैन ।

    • @punampaudel9935
      @punampaudel9935 Рік тому

      Radhe kirisnh Guru Ji pernam 🙏🙏🙏🌹🌹🌹 Sahikura ho Guru ji

  • @mirarayamajhi1792
    @mirarayamajhi1792 3 роки тому +3

    तेसो हो भने तपाईंको जुठो सबैलाई खुवाउदै जानुस किन कि तपाईं आफुलाई सर्बश्रेष्ठ ठान्नु हुन्छ होईन?

    • @dhanakafle5794
      @dhanakafle5794 2 роки тому

      सास्त्र को महिमा नबुझ्ने ले के गुरुलाई उल्टा सिधा बोलेको बोकरे

  • @newtechyashrajsunita6393
    @newtechyashrajsunita6393 Рік тому

    jai shree radhey

  • @srijanapaudel6365
    @srijanapaudel6365 3 роки тому +2

    हरे कृष्ण हरे राम गुरु जी 🙏🙏🙏👌👌👌🍊🍊🍊💐💐💐🌹🌹🌹🌹🌸🌸🌸

  • @himalbhujel1151
    @himalbhujel1151 3 роки тому +5

    जय हो गुरु 👏जय श्री राधे राधे हरे कृष्ण 👏

  • @krishnatamang1561
    @krishnatamang1561 3 роки тому +1

    Jai radhe jay goswami Hare Krishna

  • @BTSARMY-lr1tp
    @BTSARMY-lr1tp 3 роки тому +2

    Haray krisna

  • @sankharvujel7235
    @sankharvujel7235 2 роки тому

    Jai shree Radhe Radhe Guru ji🙏🙏

    • @lilasinghthakuri3248
      @lilasinghthakuri3248 Рік тому

      गुरु नमस्कार ।कुनै को पत्त्नी आफ्नो पुरुष भन्दा पनि विद्धान हुन सक्छ नि कसरी यो कथा प्रस्तुत गर्नु भयो ।

  • @pratimachhetri5305
    @pratimachhetri5305 Рік тому

    Yo katha me I like thank you

  • @dambarkarki7413
    @dambarkarki7413 3 роки тому +1

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम राम राम हरे हरे
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shreekrishna1213
    @shreekrishna1213 2 роки тому

    Jay

  • @suryamagar3670
    @suryamagar3670 8 місяців тому

    Good

  • @susojitkc90
    @susojitkc90 3 роки тому +5

    Jata bata pani nari haru lie Nai dominate,guru aba yasto bachan garen chodau hajur Bhagwan ko name japu 🙏tai ho Thulo kura ,radhe radhe guru 💞🙏💞♥️

    • @roshanitimalsina6538
      @roshanitimalsina6538 3 роки тому +2

      हजुर ले नि मैले जस्तै सोच्नु भयछ । किन नारी लाई नै येस्तो भनिन्छ। श्रीमान ले श्रीमती को जुठो खादा कसरी निच बुद्दी सर्दछ र गुरु जि?के सबै नारिको सोच निच र तल्लो नै हुन्छ र?? अनि अर्को कुरा बुजिन गुरुजी कुनै श्रीमान त मदिरा सेबन गरेर दिन दहाडै बाटोमा सुतेका हुन्छन अनि तिन्का श्रीमती ले आफ्नु घर बालबच्चा सब सम्हालेका हुन्छ्न असल हुन्छ्न अनि तेस्तो अबस्थामा कस्ले कस्को जुठो खादा हुन्छ त?? गलत अर्थ नलगाउनु है म अबुझ ले बुझिन गुरुजी? जय राधेश्याम

    • @madhavghimire8006
      @madhavghimire8006 3 роки тому

      @@roshanitimalsina6538एकदम सहि भन्नुभयो हजुरले हामि त सङै खाइन्छ देलि Toothbrush र हर्स हुनु भयन इच्छुक हुनेले मजाले खादा हुन्छ

  • @bojrajpokhral1487
    @bojrajpokhral1487 3 роки тому +1

    Kothi kothi Dhanyebad Guru Hahur !!Jai Shree Radhay Radhay Radhay !!!

  • @bobbysk1752
    @bobbysk1752 3 роки тому +1

    Very good spiritual powers peaceful vibretios spreads of worship session systems question is how we atrocities committed to making sure growth since it was the best confident

  • @saritasunuwar61
    @saritasunuwar61 3 роки тому +2

    Radheradhe

  • @priyankabudha2348
    @priyankabudha2348 Рік тому

    राधेराधे

  • @kopilalama2744
    @kopilalama2744 2 роки тому

    मलाई त मन परेन याे कथा

  • @gobindkhanal4203
    @gobindkhanal4203 3 роки тому +3

    तेरिमा मुजी चाईनी कुरा गर सबै बाउनलाई गाली खाने कुरा नगर

  • @ritaroy6375
    @ritaroy6375 Рік тому

    Shree radheshyaam 🙏🙏👌

  • @kopilakunwar7890
    @kopilakunwar7890 3 роки тому +3

    Jay shree radhe 🙏 harey Krishna guru ji 🙏🌺🌺🌺🌺❤️❤️❤️

  • @pushpagyawali3734
    @pushpagyawali3734 2 роки тому +4

    राधे राधे गुरु देव 🙏🙏

  • @puskarbasnet4893
    @puskarbasnet4893 Рік тому

    Om om om om om om om

  • @dambarkarki7413
    @dambarkarki7413 3 роки тому +8

    हरे कृष्ण 🙏🙏

  • @suryamagar3670
    @suryamagar3670 29 днів тому

    राधे राधे

  • @VikashSingh-oq2bs
    @VikashSingh-oq2bs 3 роки тому +2

    Hare krishna

  • @pabitrakc1810
    @pabitrakc1810 3 роки тому +2

    श्रि कृष्ण ले राधा रानिकाे चरण कमल हृदय मा धारण गर्नु भयाे ,,
    त अाफ्नाे गुरु हुलाले पाे गर्नुभयाे ।
    जस्ले म स्वयम काे हुँ भन्ने थाहा पाएका
    ले अाफुलाई जानेका हुन्छन् ।
    बुझ्नुपर्ने कुरा ,जुठाे खान पनि तेहि दिनबाट
    सुरुवात भएकाे रैछ ।
    छलकपट लुकाउने बानि पनि त्याग्नुपर्छ
    कित अ बिहित हुनुपर्छ बिबाहित ले जुठाे त खान्छन् ,,जतिबेला खाएपनि जुठाे त खान्छन् ,,
    प्रमाण ,,
    सन्तान छन् ,,
    र हुनुपर्छ जन्म लिए पछि प्रम्अात्मले दिएको सादन अैाजार काे सेवन गर्छन्
    सृष्टि त मेट्नु भएन । शास्त्र लेख्दा पनि स्वार्थ राखेर लेखेकाे हुन्छ ।

  • @yogadevigiri9800
    @yogadevigiri9800 2 роки тому

    Radhe radhe

  • @ritasharma1703
    @ritasharma1703 2 роки тому

    जय हाेसगरु देवबचन मधुर नमन🕉️🕉️🕉️🙏🙏🙏

  • @EventVideoEntertainment
    @EventVideoEntertainment 2 роки тому

    भगवान श्री कृष्णले देवी राधाको हातबाटै राधाको जुठो पाकवान (खाना) खानु हुन्थ्यो रे। गुरुको अनुसार अहिले कलियुगमा चाहिँ खान नहुने होला। राधे राधे !!

  • @laxminepal4654
    @laxminepal4654 Рік тому

    Verygoo gurug namñ 💕💕💕🙏🙏 Radha Krishna Radha Krishna

  • @chandagautam2915
    @chandagautam2915 2 роки тому

    🙏💛💙jai shree radhe 🙏💛💙jai shree krishna 🙏🙏jai gurudev koti 🙏🙏koti naman 🙏🙏💛💙🙏💛💙🙏💛💙🙏

  • @emansworld7321
    @emansworld7321 3 роки тому +3

    Hare krishna hare Ram ❤⚘😍🌼🍀🌿🌾🌻

  • @surjarai4525
    @surjarai4525 3 роки тому +1

    Raadhe 2. Jai Banshi Wale Namaskar !

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 3 роки тому +3

    पृत्तिसत्तामक सोच हताउनु पर्ने समयमा सकारात्मक ब्याख्या गर्नु त कहाँ हो कहाँ श्रीमान श्रीमती बीच भेदभाव बढाउने प्रवचन । त्यसो त सती प्रथा पनि ठिक भन्नुहोला गुरुले ...

  • @ambikarai3469
    @ambikarai3469 Рік тому

    Hjr pandet jiu ramro kura sunaunu vho hi pati le patni ko jutho Khan xa bihema bihe ma dahi utaraata garda jutho khayo ani hjr pandet jiu mota pandet jiu pati sangga divc ho sarai sarai sarai sarai aide aude rakshi jaile jaile na rakshi khaira divc vhako ho hjr pandet jiu 🙏🙏🙏

  • @deepakgurung305
    @deepakgurung305 3 роки тому +1

    Hare krishna jay shree radhe gurudev pranam 🙏🙏🙏🙏🙏

  • @susilasilwal403
    @susilasilwal403 3 роки тому +1

    Jay shree kirshna guru

  • @narayanshrestha5555
    @narayanshrestha5555 3 роки тому

    Radhe Krishna Radhe Krishna Krishna Krishna Radhe Radhe Radhe Shyam Radhe Shyam Shyam Shyam Radhe Radhe 🙏🙏🙏🙏🌺🌺🌼🌼

  • @yanshusharma8725
    @yanshusharma8725 3 роки тому +1

    Hare Krishna gurudev Dandawat pranam 🙏🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @indrathapa3955
    @indrathapa3955 Рік тому

    हरे कृष्ण हरे कृष्ण कृष्ण जय श्री राधे कृष्ण राधेश्याम राधेश्याम श्याम श्याम श्याम श्याम राधेश्याम श्याम जय जय सबै को धन्यवाद 💐🙏💐🙏💐🙏🌺🌹💐🌺🌻🌼💥🎆

  • @raptibabaichannelwithbibas9460
    @raptibabaichannelwithbibas9460 3 роки тому +2

    Hare krishna parbhu🙏❤️❤️❤️

  • @abhimanyusharma4207
    @abhimanyusharma4207 3 роки тому +1

    जय श्रीकृष्ण जय राधा रानि !

  • @bhanubhaktaacharya3106
    @bhanubhaktaacharya3106 3 роки тому +1

    वन्दे महापुरुष ते चरणारवृन्दम्

  • @Pransh_zuu
    @Pransh_zuu 3 роки тому +1

    Jay shree krishna

  • @bishnukumarrai9367
    @bishnukumarrai9367 3 роки тому

    हरे कृष्ण हरे हरे राम हरे कृष्ण हरे हरे राम हरे कृष्ण

  • @naraharipoudel4213
    @naraharipoudel4213 2 роки тому

    मीठो हुन्छ ।

  • @gomasharma995
    @gomasharma995 3 роки тому +1

    Hare krishna .Radhe Radhe .

  • @minapokharel8222
    @minapokharel8222 2 роки тому +3

    राधे राधे गुरु 🙏

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 роки тому +1

    Jay radakrishna

  • @mybookismylife.2798
    @mybookismylife.2798 3 роки тому +1

    Haitt..j payo tei kura nagarnus..sriman Sri mati dubaile ek arka lae Maya ra respect garnu parcha...

  • @tulasipaudel2950
    @tulasipaudel2950 3 роки тому +2

    Jay shree Radha Jay-shree krishna

  • @shobhathapa4822
    @shobhathapa4822 3 роки тому +1

    Jay shree radhe jay shree krishna.

  • @nandlalkewat3603
    @nandlalkewat3603 Рік тому

    जय श्री राधे कृष्णा🙏🙏🙏🙏

  • @kamanadhungana112
    @kamanadhungana112 3 роки тому +6

    🙏🙏राधे ,राधे जय श्री कृष्ण 🙏🙏

  • @shirmaya1843
    @shirmaya1843 2 роки тому

    Jay shree guru naman🙏🙏🙏

  • @bhaktadevirawal6954
    @bhaktadevirawal6954 3 роки тому +8

    राधे राधे जय श्री कृष्ण जय श्री राधे
    गुरु जी नमस्कार 🙏🙏

  • @sitadevitiwari3970
    @sitadevitiwari3970 4 місяці тому

    🙏🙏🙏🙏🙏🎇🎇🎇🎇🎇🎇

  • @manbahadurojha729
    @manbahadurojha729 2 роки тому

    Radhe Krishna radhe Krishna Krishna Krishna radhe radhe parnam

  • @MILAN-cy7en
    @MILAN-cy7en 3 роки тому +8

    राधे राधे 🙏🙏🙏

  • @limbupadamsing
    @limbupadamsing 2 роки тому

    केको जुठो को कुरा हो पन्डित जि आजभोले किस नखाइ हुदैन। हाहाहा

  • @davilgtm9729
    @davilgtm9729 2 роки тому

    राधे राधे जय सिरि राधे कृष्ण राधे श्याम

  • @aajusing
    @aajusing 3 роки тому

    Jai shere krisan. radhey bagawan raxya garnu....

  • @kripagurung3607
    @kripagurung3607 3 роки тому +1

    Hare krishna radhe radhe

  • @kamalachaulagain2724
    @kamalachaulagain2724 3 роки тому

    Radhay krishna gurug dhanneybad

  • @jagatmayagurung540
    @jagatmayagurung540 2 роки тому

    Drd

  • @pusparajkafle3292
    @pusparajkafle3292 3 роки тому

    जय जय जय श्रीकृष्ण

  • @nanumayamagar158
    @nanumayamagar158 3 роки тому +2

    🙏🌹Radhe Krishna ❤️🌹🙏

  • @nanuacharya2931
    @nanuacharya2931 3 роки тому

    radhe radhe jay shree krishna

  • @rajuthapa9258
    @rajuthapa9258 2 роки тому

    Good video jay Shree Krishna 🙏🙏🙏

  • @nirmalagiri7725
    @nirmalagiri7725 3 роки тому +1

    Shree.krishna..ke.jay.jay.parvu

  • @bishowkarmafan9875
    @bishowkarmafan9875 2 роки тому

    जय श्री कृष्ण

  • @binodchaudhary4024
    @binodchaudhary4024 Рік тому

    RADHE RADHE🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishowkarmafan9875
    @bishowkarmafan9875 2 роки тому +1

    जय श्री कृष्ण जय श्री राधे राधे श्याम सुन्दर प्रस्तुति गुरूजी को

  • @ashokbakhrel819
    @ashokbakhrel819 3 роки тому +1

    जय राधाकृष्ण जय गुरु देव 🙏🙏🙏🎉🎉🙏

  • @sanjayshree3611
    @sanjayshree3611 2 роки тому

    श्री राधे कृष्ण भगवान कीजय
    राधे राधे

  • @satyadevishahi3845
    @satyadevishahi3845 2 роки тому

    Jay jay radhe

  • @user-minu22
    @user-minu22 2 роки тому

    Radhe Radhe. Jay Shree Krishna🙏🙏

  • @sushmapradhan5922
    @sushmapradhan5922 3 роки тому

    Jai shri krishna...🙏 Radhe Radhe🙏