ब्रह्माले आफ्नै छोरी सरस्वतीसङ्ग सम्भोग गरेका हुन्?

Поділитися
Вставка
  • Опубліковано 24 січ 2023
  • #sambhog #सम्भोग #ब्रह्मा #सरस्वती #कृष्ण
    कृपया यस च्यानललाइ सब्स्क्राइब गरी अमुल्य ज्ञान पाउनुका साथै सनातन धर्मको बिज्ञान प्रचारमा सहयोग गरिदिनुहोला
    हाम्रो फेसबुक पेजलाइ पनि फलो गरेर अथाहा ज्ञान प्राप्त गर्न सक्नुहुन्छ
    / bhaktisagar8
    साथै हामीलाइ फेसबुकमा आफ्ना यस्तै यस्तै समस्याहरु लेखि पठाउन सक्नुहुन्छ
    मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत ,कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।
    If you like the video , you are most welcome to donate Us
    For Nepali Bank
    ****************
    Everest bank
    Account number -02800501210674
    branch-golfutar
    ac name-Nirmal Sapkota
    Swift code - EVBLNPKA
    Esewa transfer -9849120570
    India Bank deposit
    *********************
    Kotak bank
    a/c number :8147381617
    India Swift code - KKBK0000811
    International Swift -KKBKINBB
    Name -Nirmal Sapkota
    ******************************
    Google Pay- servekrishna97@oksbi
    patym-7668065029@paytm

КОМЕНТАРІ • 574

  • @DomaSherpa-zf7ct
    @DomaSherpa-zf7ct 18 днів тому +1

    Jay radhae Jay radhae jayradha

  • @siddhantbhandari2225
    @siddhantbhandari2225 Рік тому +2

    सत्य युगका शिवलाई द्वापर युगका कृष्णले जन्म दिएको भन्नू भो गुरु , अचम्म लाग्यो ।

    • @dhirajgurung417
      @dhirajgurung417 Рік тому

      यो भिदियो फेरि ह्र्नुस अनि बुझ्नु कुरा सत्य र द्वापर को होइन यो भौतिक सृष्टि बन्नुभन्दा अगदीको हो जति बेल आध्यात्मिक सन्शार थियो।

    • @ghimirepramesh1620
      @ghimirepramesh1620 Рік тому

      malai pani tyastai lageko thiyo , tara golok basi shree krishna ko arkai kahani rahecha. Om nama Shibaya.

  • @yadavsapkota606
    @yadavsapkota606 Рік тому +6

    हाम्रा सास्त्र मा बिचित्र का राहेटा घुमाई छन गुरुजि जुन भगबान को व्याख्या छन ती शास्त्र अाफै अाफ ठुला प्रस्नछन त्र जेहोस देबाभि देभ माहादेब को अगाडि अरु कारण सबै अा अाफ्ना ब्यख्याछन ॐ कारेशोर माहादेब सत्य युग मा हुनुहुन्थियो ताकि अरु देब पछि युग अनुसार अबतार भयको पाईन्छ त्यास्तै अाज पनि ढेरै गुरु माहात्म हरुले अा अाफ्नो गुन गुन मिलायको पाईन्छ ताकि मानिस ले जमर्को गरे सोयम अाफै भगबान सरुप हो भन्ने कुरा गिता माह काबब्य मा पनि कतै भेटिन्छ जेहोस तालिम प्रप्ति गुरुजि हरु ले जुन काबब्य को प्रबचन गरेनि ये गाठे साचिकै ईनै त रैछननि भागबान भनेजस्तो लेख भेटिन्छ दुबिदा काहारयो भनी काबब्य लेख एकरुप्ता भेटिदैन जेहोस खुपि माहात्मा हरुमा नै देखिन्छ बिचित्र को निराकार निरन्जन ॐ नै हो तहिबाट साक्षत भगबान ईस्शोर को मिलन पाईन्छ हामिले ज्ञानधुन को अात्म बनाउनुप्रछ बेला बेला मा भगबान अबतारि हुँदै अायक

  • @ZETEX_EDITZ
    @ZETEX_EDITZ 6 місяців тому

    तिमुर जस्तै बाहुन हुन्छौ भने यो देश मा छुवाछुतको भावना अझै पनि कायम हुन्छौं

  • @padamsubba7761
    @padamsubba7761 Рік тому +2

    Radhe Radhe Radhe Hare Krishna Hare Rama Radhe Radhe Radhe Guru ge 🕉🕉🕉🕉🕉🕉🕉📿📿📿📿📿📿📿🤲🤲🤲🤲🤲🤲🍎🍎🍎🍎🚩🚩🚩🚩🚩🚩🍎🚩🍎🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🙏🙏🙏🙏🙏🙏🙏.....

  • @kamanadhungana112
    @kamanadhungana112 Рік тому +7

    जय सरस्वती माता कि जय🙏🙏

  • @mahanilalbhusal6914
    @mahanilalbhusal6914 Рік тому +11

    सत्यम् शिवम् सुन्दरम् ॐॐॐ 🙏❤️

    • @menrai7861
      @menrai7861 Рік тому

      Hawa pandit zotma bolx

    • @jbbagale5499
      @jbbagale5499 Рік тому

      गुरूजी राधाजीकोहुन कन्यहुनकिशक्ती पिठहु बुझनेगरी ब्यागरीयोसहजुर कोही कृष्णपत्नीभन्छन।कोही कृष्णकीगुरूभन्छनबुझाईदिय आभारीहुनेथियौ।

  • @shiddantkarnik3989
    @shiddantkarnik3989 Рік тому

    झुटो कस्म नगर्नुस त पन्णीत ज्यु,,, एस्तै हाएआकथाले हीन्दु धर्म पतन पार्दै हुनुन्छ 🌹🌹🌹❤️❤️🙏🙏🙏❤️

  • @Rajeshkuma159
    @Rajeshkuma159 Рік тому +1

    लु अब यी पनि धर्म र भगवानको खेति गरेर पेट पाल्न लागेछन ॥ यो चाहि सहि सत्यो बाटो हो हजुरले गरेको ह गुरु हजुरलाई प्रशन मेरो🙏🙏🙏

  • @baburamlamsal6338
    @baburamlamsal6338 Рік тому +6

    ॐ नमो भगवते वासुदेवाय,गुरु 🌼🙏🌼

    • @himarajgiri5623
      @himarajgiri5623 Рік тому

      गुरु जि , कसरी ब्रह्मा ले छोरी सङ्ह बिबाह गर्नु भयो छोटो रुप मा भ न्नु होस। अती रन्जित रुप मा नजानू होस। स्लोक मात्र नभन्न्होस ।

  • @shivarambalami8996
    @shivarambalami8996 Рік тому +4

    जय श्री कृष्ण जय राधे राधे🌹🙏🌹🙏🌹🙏🌹🥰🥰

  • @musicloverr95
    @musicloverr95 Рік тому

    श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार गर्नु होला है गुरु यसरी नै ताकी जीवन शुद्ध होस कसैलेकसैको ज्यान खाएर आत्न बुझाउन नपरोस 😢
    श्री राधे 🙏

  • @hem8987
    @hem8987 Рік тому

    यो अहिलेकै मानव ले लेखियको गिता को काहानी हो यस्मा हेराफेरी गरिएको छ

  • @ZETEX_EDITZ
    @ZETEX_EDITZ 6 місяців тому

    त्यो कृष्ण भनेको त राडी आमै समात्ने हो

  • @kkmm-dt2oe
    @kkmm-dt2oe Рік тому

    तपाईंको बाचक त सुनेँ।धर्ममा जे जति लेखियो ,त्याहाँ भागवत गितामा श्रीकृष्णले अर्जुनलाइ बताएको ब्याख्या नै सत्य तथा विशेष वचन हो।हरेक सास्त्रमा माहात्मा मुनिहरुले आ-आफ्नै किसिमको तर्कबाट कथा लेखिएका हुँदा चिचार बाझिएको पाइन्छ ।

  • @mirathakuri1103
    @mirathakuri1103 2 місяці тому

    🙏🌹🙏🌹,ाधे राधे गुरु

  • @ritaroy6375
    @ritaroy6375 Рік тому

    Ati ramro kura 🙏👌

  • @sandhyasharma8404
    @sandhyasharma8404 7 місяців тому

    Rade rade 🙏 Jaya Jaya hos parnam Guruji 🙏 sabai VDO sunxu 👂 Tara yo VDO Sunda batai pakauna vulexu Kati Aananda 💙 aayo Jaye sirkrishna Jaye Rada rani

  • @purandhojgurung610
    @purandhojgurung610 Рік тому +1

    यी चतुर हरू ले लाजै नमानी योकला वोकलन नसके नेपाल लाइ आजसम्म अलमल्याउन सक्नी थिएनन्। मुख बाट ब्रमाण,नाभीबाट बिष्णु नारी बाट नारायण के यो कुारा सत्य हो? बास्तबिक् जन्म काहाबाट हुन्छ? श्री कृष्ण स्री हो की पुरूष? ठग को चतुर्याई।

  • @shiddantkarnik3989
    @shiddantkarnik3989 Рік тому

    एस्तै उटीपट्याङ बनावोटी कथाले गर्दा म नी कन्फ्युज छु,, सत्यरा कै छैन ,, हे भगवान हीन्फुधर्मलाइ कसले बचाउने होला

  • @laxmi-om5sq
    @laxmi-om5sq Місяць тому

    राधेराधे गुरुजि

  • @nirmalakhadka2721
    @nirmalakhadka2721 Рік тому +2

    राधा रानी , राधा रानी राधा रानी, राधा रानी राधा रानी, राधा रानी राधा रानी
    हरे कृष्ण, हरे कृष्ण ,हरे कृष्ण

  • @rabinrayamajhi8303
    @rabinrayamajhi8303 Рік тому +2

    कति मीठो कथा भन्नुभ्यो गुरु जिलाइ प्रणाम छ

  • @aniltyata8055
    @aniltyata8055 Рік тому

    Radi Saraswati

  • @arunsongdel2619
    @arunsongdel2619 Рік тому

    तिमीहरुजैस्तै बाहुनहरुले म ब्रह्महुभन्ने ले सन्ता धर्म बिगारनै

  • @madankunwar8886
    @madankunwar8886 Рік тому

    Om radhye radye.

  • @padampalpali2631
    @padampalpali2631 Рік тому +3

    हरे कृषण राधे राधे

  • @user-uf7tv9bw8y
    @user-uf7tv9bw8y 2 місяці тому

    राधे कृष्णा

  • @khemkhatri5154
    @khemkhatri5154 Рік тому +1

    ॐ गं गणपत्यै नम ॐ जय माहा सरस्वति नम राधे राधे गुरु

  • @user-rq4vm7bm8h
    @user-rq4vm7bm8h Рік тому +1

    Radhe Radhe radhe

  • @DelayBista
    @DelayBista Рік тому

    Jay Shambhu bhole Baba

  • @gaurisharma9822
    @gaurisharma9822 Рік тому

    Jay Siri Radhe jay Siri Radhe jay hos guru dev

  • @radhaoli4972
    @radhaoli4972 Рік тому +3

    Jaya Shree Krishna 🙏🙏🙏

  • @kiranbhattarai3919
    @kiranbhattarai3919 Рік тому

    सरस्वती ब्रम्हा की शक्ति हुन शक्ति को अर्थ पत्नी जिवन साथि हुन पाखन्डी हरु धर्म प्रति खेलवाड नगर

  • @Drgaulebaldev
    @Drgaulebaldev Рік тому

    छ‍ोरीसँग बिहा गरेका होइनन्, आसक्त भएका मात्र हुन् र अपराधबोध गरेर देह त्याग गरेका हुन्। ।

  • @mayasharam6318
    @mayasharam6318 Рік тому +1

    Jay jay shree radhe radhe Hare kirshan hare ram 💞💞💕💕💋💋💔💔❤❤❤🎈🎈🎈🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v Рік тому

    राधे राधे राधे राधे

  • @kalpanaghimire2296
    @kalpanaghimire2296 Рік тому

    राधेश्याम

  • @janakapokhrel894
    @janakapokhrel894 Рік тому +1

    मैले पनि सानैदेखि सुनेकी थिएँ कि ब्रह्माजीले छोरी सरस्वतीसंग विवाह गरेका थिए

  • @govindashrestha7898
    @govindashrestha7898 11 місяців тому

    Jaya Shree Radhe Radhe gurudev 🌹🌹🌹🌹💐🌹

  • @padamlimbu9756
    @padamlimbu9756 Рік тому

    Radhe Radhe Shree Krishna Jay

  • @arinapoudel2108
    @arinapoudel2108 Рік тому +1

    हरेराम हरेराम राम राम 🙏🙏🙏🙏 हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे

  • @RameshSharma-cz5yf
    @RameshSharma-cz5yf 3 місяці тому

    राधे राधे🌺🌷🙏

  • @ManishaThapa8848
    @ManishaThapa8848 6 місяців тому

    हो गुरु जी सत्य बताउनुभयो ❤❤राधे राधे गरे कृष्ण ❤❤❤

  • @bishnusingh4
    @bishnusingh4 Рік тому +2

    यो बेकारको बक-बक कसले बुझ्छ ? के यो संस्कृत सर्वसाधारण जनताले बुझ्छ ? अनि बुझ्नु न सुझ्नु कसले पत्याउछ यस्ता वाहियात बकबक।

  • @vimalkarki1054
    @vimalkarki1054 Рік тому +1

    Hara hara महादेव जय हिन्दु सनातन धर्म

  • @durgahariacharya9422
    @durgahariacharya9422 Рік тому +1

    हरे कृष्ण हरे कृष्ण राधे राधे

  • @ambabahadurshahi
    @ambabahadurshahi Рік тому

    guru tapaile mata shrosti lai barmaki puttiri bhnnubhayo tarbarmaki shree matikohun jankarigaridin anurodgardaxu kalakotbat

  • @sivaadhikari4607
    @sivaadhikari4607 Рік тому

    Om jay Radhe Radhe 🌹🙏🌹🙏🌹🙏

  • @kalpanaghale5597
    @kalpanaghale5597 Рік тому +2

    राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🙏

    • @himabhusal4164
      @himabhusal4164 Рік тому

      हरे राम हरे कृष्ण

  • @haripudasaini4602
    @haripudasaini4602 Рік тому

    राधे राधे ॐ

  • @lawahanglimbu3529
    @lawahanglimbu3529 Рік тому

    आफैं धामी आफै बोक्सी

  • @jenishkunwar743
    @jenishkunwar743 2 місяці тому

    Radha Radha

  • @bhadramayaniraula4519
    @bhadramayaniraula4519 Місяць тому

    राधे राधे

  • @minbahadurkami6904
    @minbahadurkami6904 Рік тому +2

    Hare Krishna prabhuji 🙏🙏🙏

  • @beautifullife8222
    @beautifullife8222 Рік тому +1

    सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम सीताराम ।

  • @kamalabaral327
    @kamalabaral327 Рік тому

    राधेराधे

  • @gangakunwar4341
    @gangakunwar4341 Рік тому +2

    राधे राधे प्रभु जी 🙏🙏🙏

  • @KalawatiSharma-bp6hj
    @KalawatiSharma-bp6hj Рік тому +1

    Men Kura fatafat bataune guru ji duniya bhar ko Kura sunne time chhaina

  • @gunjanfilms1686
    @gunjanfilms1686 Рік тому +1

    जालन्धर को पत्नी बृन्दा हुन तुलसी होइनन् बिचार गरेर बाणि प्रयोग गर्ने होकि

  • @nirmal630
    @nirmal630 Рік тому

    जतिसुकै बुझाउनु खोजेपनी हामीले बुजिसके बाजे सत्य कुरा बुजेको छु लुकाउनु पर्दैन हो बाजे

  • @shibaharidahal3470
    @shibaharidahal3470 Рік тому

    श्रीस्टी गर्ने ब्रम्माहुन तेसैले श्रीस्टीगर्न बुद्धि चाहिनेहुनाले सरस्वती रोज्नुभो।बिस्णु पालन गर्नेहुनाले धन चाहियो तेसैले धनकी माता लक्ष्मी रोजे, श्रीस्टीको संघार गर्ने जिम्मा शिवको हुनाले शक्ति चाहियो संघार गर्न अनि शक्ति रुपेण पार्वती रोज्नुभो गुरु।

  • @sureshtamang3475
    @sureshtamang3475 Рік тому

    धार्मीक सहिष्णुता भएको धरतीमा हामी जन्मेका छौं,कसैले पनि आ-आफ्न‍ो स‍ोच अनुसारक‍ो धर्म संस्कृतीमा रम्न पाउनु पर्छ । आफ्नो धर्म/ कुरा अगाडि ल्याउन अरूका धर्म तथा सम्बन्धीत बिषयमा आफ्नो धर्म कर्म नजोड‍ोस आ-आफ्ना धर्म तथा बिषयमा ,आफ्न‍ै भनाई र बिचार होस,तयसो भए कसो होला ?

  • @sarthak.kuikel8585
    @sarthak.kuikel8585 Рік тому +1

    जयश्री राधे राधे🙏🙏🙏🙏

  • @bindachaulagain7129
    @bindachaulagain7129 Рік тому +2

    ॐनमोनारायण राधे राधे

  • @rammaharjan5800
    @rammaharjan5800 Рік тому

    Amen.

  • @user-rp7kh4hy2v
    @user-rp7kh4hy2v Місяць тому

    Radhe radhe

  • @birensubba7189
    @birensubba7189 Рік тому

    Jay radhy radhy

  • @pdgyanparsad3091
    @pdgyanparsad3091 Рік тому

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हर
    हरे राम हरे राम राम राम हरे हरे

  • @madannathsubedi6602
    @madannathsubedi6602 Рік тому +3

    राधे,राधे,

  • @aatmabasanta6291
    @aatmabasanta6291 Рік тому

    सबै तेस्तै हुन,,,नी कृष्ण त ,,,,बच्चाबुद्री हुन,,,

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Рік тому +3

    जय ! जय ! राधे 🙏🏼🌹

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 Рік тому

    ॐश्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम् ।पाेखरा १४ बाट ।

  • @fulmayalimbu7601
    @fulmayalimbu7601 9 днів тому

    Good

  • @puranlalshrestha4932
    @puranlalshrestha4932 Рік тому +1

    यसुमसिको जयहोस ।

  • @xxxexegod2365
    @xxxexegod2365 2 місяці тому

    Radheradhe

  • @pawankumarshrestha5033
    @pawankumarshrestha5033 Рік тому +18

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे💕🙏💕 जय श्री राधे जय श्री कृष्ण💕🙏💕

    • @gyanthing48
      @gyanthing48 Рік тому

      अनादी सनातन देखीका आफ्नो देशका बाैद सब्यत काटुकुट पार्दै छ्योईला बनाएर खाएको थाहा छन ? जहानीया राणा नराबलि दीने बिबेद को कुसासन संस्कार लादे हुकुमी को शासन संस्कृति ले यो देश मा जन्मे जनता कता स्वर्ग छरे स्वर्गमा कोही जन्छन कपुकल्पीत धर्म ले ?

    • @dandapaniacharya622
      @dandapaniacharya622 Рік тому

      राधे राधे !!!!

  • @jitbahadurlimbu3205
    @jitbahadurlimbu3205 Рік тому

    yes right

  • @krishnagiri8605
    @krishnagiri8605 Рік тому

    धाेगन्ते पंडि जि संसारमा अाफुलाई शास्त्र जान्ने ज्ञाता भनाैदा वा तपाईपनि

  • @devidahal6715
    @devidahal6715 Рік тому

    जय जय श्री राधेश्याम 😍😍😍💗💗💗💗💗💗💗💗💗💗💗💗💙💙💙💙💙💙💙💙💙💙💙❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖

  • @lalitaaley3092
    @lalitaaley3092 Рік тому

    Radhe Radhe

  • @rohantim2869
    @rohantim2869 Рік тому

    हरे कृष्ण parbuji dandavatparnam

  • @aatmabasanta6291
    @aatmabasanta6291 Рік тому

    सरस्बतीलाई कस्ले दियो ग्यान,,,

  • @dkghale9713
    @dkghale9713 Рік тому

    जे हुनु हिन्दुमै हुन्छ यो सत्या होकि काल्पनिक हो यो बुज्नै गारो छ पन्डित हजुर मलाइ त यो मात्र थाहा छ कि भगवान कहिले गल्ती गर्दैन भन्ने मात्र थाहा छ

  • @dipakthapa8988
    @dipakthapa8988 Рік тому +1

    राधे राधे ! राधे राधे राधाय नमाेनम:

  • @karanrijal8100
    @karanrijal8100 Рік тому

    Radhe radhhe

  • @kamanadhungana112
    @kamanadhungana112 Рік тому

    हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम ,राम राम हरे हरे🙏🙏

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 Рік тому

    पंडितजीले कुन ग्रन्थको आधारमा व्याख्या गर्नुहुदैछ ? त्यो पनि खुलाई दिनुभए वेस । सुन्नलाई राम्रो कि केही दर्शानमा आधारित पनि भए वेस ।

  • @chopendrakhadka3495
    @chopendrakhadka3495 Рік тому +1

    Radhe radhe mahashivratri

  • @shambhubhandari2033
    @shambhubhandari2033 Рік тому

    Om rade rade

  • @amarghising8421
    @amarghising8421 Рік тому

    Om

  • @aatmabasanta6291
    @aatmabasanta6291 Рік тому

    कृष्ण कैले जन्मेका रचन गुरु,,,,अनी महाभारत युद्र कैले भएको रहेछ,,,राम कुन युगका हुन,,,

  • @bhimsaud7584
    @bhimsaud7584 Рік тому +1

    राधे राधे गोबिन्धाय नम:नम:🙏🙏🌺🌺

  • @r.knepalimusicalchannel4848

    Rathe radhe jai shree Ram❤❤❤

  • @srijanapaudel6365
    @srijanapaudel6365 Рік тому

    जय श्री सरस्वती माता जय श्रीराधे गुरुदेव्🙏🙏🌼🌺❤️

  • @vikramsarki4587
    @vikramsarki4587 Рік тому

    Yda yda hi dharmssya glanir bhavati lokesh abhiuthanamssya tadatmanam shajamaya ham paritarniy shadhunam binashachch duskritim dharamsaspanarth sambhabami yoge yoge jai Nepal from new delhi

  • @devrajsimkhada1105
    @devrajsimkhada1105 Рік тому

    Rade rade

  • @shyama9304
    @shyama9304 Рік тому +1

    Jai shree Krishna Jai shree radhe Krishna

  • @krishnadhungana7688
    @krishnadhungana7688 Рік тому

    🕉Jay ho raadhe mraadhe,raadhe 🇳🇵🌺🌺🙏🏾🙏🏾🌺🌸

  • @kamanadhungana112
    @kamanadhungana112 Рік тому +2

    राधे राधाकृष्ण 🙏🙏