यो देशको पहिलो राजनीतिक खलनायक गिरिजाप्रसाद कोइराला नै हुन्-जसले बहुसंख्यक जनताका आदर्श सन्त नेता स्वर्गीय प्रधानमन्त्री कुष्णप्रसाद भट्टराई जीकाे सकेसम्म खेदाे गरेर यो शान्तिक्षेत्र नेपाल लाई अभूतपूर्व रूपमा राैरव नरक बनाउने बाटोमा पुर्याए।
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल आयातित १२ बुँदे गलगाणतन्त्र खारेज मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤ त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद जय जननी।
अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ,२०४७ जिन्दावाद , परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर
युवराज काेइराला,धुर्ब प्रधान, बालकृष्ण न्यौपाने, स्वागत नेपाल,ग्यानेन्द्र शाही,बालेन शाह धवल समशेर केसर बहादुर बिष्ट जस्ता व्यक्तिहरु मिलेर एउटा पार्टी रवाेले राम्रो हुनेथियो कि?
अत्यन्त सान्दर्भिक विश्लेषण लाग्यो।, देशप्रेमी राष्ट्रप्रेमीहरू आ-आफ्नो क्षेत्रबाट लागिरहेकै रहेछन्। धेरैधेरै शुभकामना।।।
यो ब्यबस्था खारेज गर्नै पर्छ ।
शत प्रतिशत सही विश्लेषण
धेरै धेरै शुभकामना।।।
न्याय मरिसक्यो , कति सुत्छौ नेपालिहरु अब त नेपाली भन्न पाइन्छ कि पाइदैन 1 चोटि उठौ ,जाग्यौ
यो देशको पहिलो राजनीतिक खलनायक गिरिजाप्रसाद कोइराला नै हुन्-जसले बहुसंख्यक जनताका आदर्श सन्त नेता स्वर्गीय प्रधानमन्त्री कुष्णप्रसाद भट्टराई जीकाे सकेसम्म खेदाे गरेर यो शान्तिक्षेत्र नेपाल लाई अभूतपूर्व रूपमा राैरव नरक बनाउने बाटोमा पुर्याए।
Wow 👍👍👍 great word
Wow 😲 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 welldone sir keep it up 💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯✋✋✋
जनताले गर्नु पर्छ! खोई त जनता ? ख़ाली हनुमान र झोलेहरु मात्र छन!
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
आयातित १२ बुँदे गलगाणतन्त्र खारेज मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
❤❤❤❤❤❤❤❤❤❤❤❤
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद
जय जननी।
न्यायधिस नै सबैपाटिका छन ।
good.
❤❤❤❤❤❤❤
Desh Aama honita saput haru lai desh ko halat dekhda aasu aaunu swobhabik ho ma pani runxu
अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ,२०४७ जिन्दावाद , परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ? हजुर
युवराज काेइराला,धुर्ब प्रधान, बालकृष्ण न्यौपाने, स्वागत नेपाल,ग्यानेन्द्र शाही,बालेन शाह धवल समशेर केसर बहादुर बिष्ट जस्ता व्यक्तिहरु मिलेर एउटा पार्टी रवाेले राम्रो हुनेथियो कि?
Kalo ganatantra rip
Jeson sir lai lera aaunus sir😊😊
Gopal kshatri regular
Ahile samma ko old new sabai thula sano sabai lai khojnuparxa
Raja aau des bachau bas.
Rames sir, lutne naya tarika, 14 barsa munika bykatiko cancer upachar nisulka garne nirnaya ho, cancer rog niyantran garnuko satta bidesi upakar ra ausadhi bikri garnu dukhad kura ho, aayurbed lai sametiyako chhaina. Sabi bajet muluk bahira jnchha.
Rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika jhole khetala karyakartaharuko bahullya raheko desh po ho yo.
राजा आऊ देस बचाऊ