ढाका टाेपीमा सजिएकाे नेपाली मुस्लिम गाँउः हिन्दुसँग गहिराे प्रेम, यती सुन्दर मुस्लिम युवतीहरु SAMJUR

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • #himalayadainik #sureshhamal
    Camara: Anusha Malla
    Edit, Presention- Suresh Hamal
    मल्लाज मिडिया प्रालीद्धारा स‌चालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    (Embedding to the websites is allowed)
    यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
    सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
    सम्पर्क नं- 9856088806, 9847787108
    Gmail : himalayadainik@gmail.com
    कम्पनी दर्ता नं.- 223423-76/77
    सुचना बिभाग दर्ता नं.- 1663-76/77
    Copyright- ©Himalaya Dainik

КОМЕНТАРІ • 441

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 5 місяців тому +48

    हाम्रो देश नेपाल चारजात छत्तीस बर्णको साझा फूलबारी हो सबै समुदाय मिलेर बसोबास गरेको देश धर्मको नाममा राजनीति नगरौँ 🙏🙏🙏

    • @lhakpatamang8905
      @lhakpatamang8905 4 місяці тому +1

      तेरो बाउ को चार जात त्यो एकल नश्लिय ब्राह्मण बाद को कुसंस्कार हो घन्ट को चार मात्रा हुन्छ जात बर्ण चै छतिस रे माहबैज्ञानिक ले 3 बर्ण मात्रा भन्या छ जान्ने हुन्छ

    • @fixten8561
      @fixten8561 Місяць тому

      यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

    • @fixten8561
      @fixten8561 Місяць тому

      ​@@lhakpatamang8905यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

    • @alfredrai8144
      @alfredrai8144 Місяць тому

      तर धर्मको नाममा राजनिती त अवश्य हुन्छ । किनकी यिनीहरू मुसलमान हुन । बिश्वमा भई रहेको घटनाहरुको अवलोकन गर्नोस ।

    • @nirajangamingff8727
      @nirajangamingff8727 24 дні тому

      ​@@lhakpatamang8905नेपालमा `मुलवासी र शरणार्थी´काे भाष्य जबरजस्ती स्थापित गर्ने प्रयास गरिँदैछ । याे कार्यमा देखिने गरी कुनै विद्वान/बाैद्धिक मान्छे सक्रिय छैन । याे मुद्दा बाेक्नेहरु जति सबै ताेरीलाउरे बाैद्धिकता भएकाहरु मात्रै छन्, जसलाई केही कुरा सुत्रका रुपमा घाेकाइएकाे छ ।
      १) नेपाल मुलवासी मंगाेलकाे देश हाे । बाहुन क्षेत्री शरणार्थी हुन् ।
      २) विश्वमा तीनवटा नश्ल छ-MAN । M=Mangol..A=Aryan..N=Nigro । मंगाेलकाे एसिया, आर्यनकाे ककेसिया, निग्राेकाे अफ्रिका । खासमा याे सिद्धान्त बाइबलबाट झिकेको सिद्धान्त हाे ।
      ३) पाल्पाको दाेभानमा मंगाेल पूर्खाकाे दाँत भेटियो रे 🤣🤣🤣🤣 । त्याे दाँत खासमा ओराङ्टुन प्रजातिकाे बाँदरकाे थियाे, जुन आजभोलि नेपालमा लाेप भइसकेकाे छ । इन्डाेनेसियाका जंगलमा पाइन्छ ।
      ४) बाहुनक्षेत्रीकाे भाषा छैन, खानपान छैन, भेषभुषा छैन त्यसैले उनीहरु शरणार्थी हुन् ।
      याे चाैथाे बुँदाकाे आराेप चाहिँ पश्चिम र पूर्व क्षेत्रका बाहुन क्षेत्रीलाई हेरी लगाइएको आराेप हाे । वर्तमान नेपालकाे कर्णाली र सुदुर पश्चिम क्षेत्रमा बसाेबास गर्ने बाहुनक्षेत्रीसँग आफ्नाे भाषा पनि छ, भेषभुषा पनि छ, खानपान पनि छ र चाडपर्व पनि छ ।
      यी कुरालाई आधार बनाउँदा बाहुनक्षेत्री यहाँको मुलवासी हाे । पूर्वी भागमा बसाइँ सर्दैमा शरणार्थी भइन्छ र ?
      आर्यन् शब्दकाे कुनै व्युत्पत्ति छैन । आर्य शब्दलाई विगारेर आर्यन बनाउने काम पश्चिमा विद्वानहरु र हिटलर जस्ता राजनीतिकर्मीले गरेका हुन् । वैदिक ऋषिले जुन भुभागमा बसेर आर्य समुहकाे परिकल्पना गरे, त्याे भुभाग अफगानिस्तानदेखि काेशीसम्मकाे हिमाली भाग भन्ने त प्रष्टै छ ।
      वैदिक ऋषिहरुका नियम मान्ने, दीक्षा ग्रहण गरी शिष्य बनेका पात्रहरू नै आर्य थिए ।
      त्यसैले पश्चिमाले तयार पारेको शब्द आर्यन् हाेइन, वैदिक ऋषिले तयार पारेको आर्य शब्दलाई केन्द्र बनाइ हेर्दा अफगानिस्तानदेखि काेशीसम्मकाे नदीहरु उत्पन्न भएका हिमालहरुकाे क्षेत्र, पहाडी, वनक्षेत्र र खेतीयाेग्य समथर क्षेत्र हुँदै समुद्र जाेडिएकाे भुभागमा आर्यहरु प्राचीन कालदेखि नै बसाेबास गर्दथे ।
      किरातकालमा मिथिला ज्ञानकाे केन्द्र थियाे । काठमाडौ र पूर्वका राजा रजाैटाका सन्तान शिक्षाका लागि मिथिला जान्थे । मिथिलामा संस्कृत भाषामा पढाइ हुन्थ्याे । आजभोलि ताेरी लाउने विद्वानहरु हामीमाथि संस्कृत भाषा लादियाे भन्छन् । लादिएकाे हाेइन, पढ्न गएपछि, पढाउने भाषा संस्कृत मात्रै भएपछि खाँदिएकाे हाे ।
      उनीहरुले नै याे क्षेत्रमा राजनीति, समाजनीति, अर्थनीतिहरु विकास गरेका हुन् । कृषि, पशुपालन, व्यवसाय गरेका हुन् । यतिसम्म चाहिँ मैले ऋग्वेद र वाल्मीकि रामायणमा आधारमा काेट्याउन सकेकाे छु । कसै विद्वानसँग यसमा जाेड्न सकिने थप अध्ययन-अनुसन्धान छ भने सहयोग गरिपाउँ ।

  • @romanroy2252
    @romanroy2252 2 місяці тому +10

    मुस्लिम समुदायको जनसंख्या थोरै हुँदा सबै सँग मिलेर बस्न खोज्छ तर 25-30% भयो भने आफ्नो धर्म अनुसारको निति नियम बनाउन खोज्छ , त्यो तपाईंहरू दुनियाँको मुस्लिमहरुको इतिहास हेर्दा थाहा हुन्छ ! यहाँ एक युबतिको कुरा सुन्नु भयो होला, केटीहरु अरु धर्मका युवासङ बिहे गर्न पाउदैन तर केटाले पाउँछ , किन ?? केटाले बिहे गरेर ल्याएपछि त्यो केटी मुस्लिम हुन्छ तर केटी बिहे गरेर गयो भने उ अर्को धर्ममा परिवर्तन हुन्छ । यिनिहरु हर तरहले ..साम दाम दण्ड भेद प्रयोग गरि सबैलाई मुस्लिम बनाउन खोज्छ

  • @Krishnakhati-u3r
    @Krishnakhati-u3r Місяць тому +4

    मुस्लिम कम छन टेंशईले शांत छन नानी ले भनीन त हिंदू केटी मुस्लिम संग बिहे गरे केही हुदैन तर मुस्लिम केटी हिंदू केटा बिहे हुन्न

  • @BTSARMY-cb8zj
    @BTSARMY-cb8zj Місяць тому +4

    तलाइ कट्टर जात मुस्लिम केटाले हिन्दु केटि बिहे गर्न हुन्छ हिन्दु केटासङ्ग मुस्लिम केटि जान हुदैन भनेर सिकाउदो रैछन हेर कट्टर पन्थी मुस्लिम हरु इनिहरु को कट्टरता नै दुनियाँ लाई ठिक लाग्दैन

  • @sanugurung1076
    @sanugurung1076 Місяць тому +8

    मुस्लिम धर्म जस्तो कट्र्‍र र कठोर धर्म आज सम्म मैले देखेको छैन । सनातनीहरु धेरै सजग हुनुपर्छ । सन्सारमा यिनिहरुले तहल्का मचाइ राखेको छ ।

    • @bahadurtara6159
      @bahadurtara6159 Місяць тому +2

      Sahi Kuro ho

    • @mubarakdange9837
      @mubarakdange9837 6 днів тому

      सनातन धर्म में शुद्र क्षत्रिय वैश्य ईन वर्ण को कीतने अधिकार है ये मनुस्मृति में पढकर देख लो फिर पता चलेगा सावधान किसी से रहना होगा

    • @sanugurung1076
      @sanugurung1076 6 днів тому

      @@mubarakdange9837 India time at: 2100. exmuslim sahil youtube channel.

  • @aditipoudel8908
    @aditipoudel8908 3 місяці тому +19

    बोलि पनि कति प्रष्ट शुद्ध नेपाली भासा यार।खुशि लाग्यो।

    • @alfredrai8144
      @alfredrai8144 Місяць тому

      खुशी हुनु एक धोका हो ।

  • @damodarrasali4554
    @damodarrasali4554 6 місяців тому +58

    धर्मको नाम्मा विभेद गर्नु हुदैन सबै मिलेर बसनुपर्छ

    • @priyansu-gx7nb
      @priyansu-gx7nb 6 місяців тому +3

      Yara pkisthan bangadesh afgan ma kina himdu lai khedayo kasmir dekhi inaru ko varsa grnu vneko afno khutta ma banxaro hanu ho

    • @muhammedshahil
      @muhammedshahil 2 місяці тому

      ​@@priyansu-gx7nb Haina sathy ple Taliban, ISIS ra aru terrorist organizations lai islam sanga compare na garnus ,tyo manx haru le dharma ko naam bigareka hun ,real ma hudaina yesto. ya hami sab milera basnu parxa.❤

    • @React_Act
      @React_Act Місяць тому

      @@muhammedshahildharma kai nam ma hinsa grxn jihaad

    • @muhammedshahil
      @muhammedshahil Місяць тому

      @@React_Act tiniharu le gareko jihaad haina ,tyo t act of terrorism ho. jihaad vaneko dharma lai defend garnu ho ,please don't get misleaded by the western media/propaganda

    • @pragesh.bhandari
      @pragesh.bhandari Місяць тому

      @@priyansu-gx7nb We don't care about their country.. Nepal ma it's different and we support equality here

  • @thakurinesanal3610
    @thakurinesanal3610 3 місяці тому +15

    ढाका टोपी र दौरासुरुवाल नेपालिको पहिचान हो खुशी लाग्यो

    • @fixten8561
      @fixten8561 Місяць тому

      यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

  • @MinGurung-c5v
    @MinGurung-c5v 5 місяців тому +14

    हामी सबै नेपाली हौं मिलेर बसौ

  • @SurendraYadav-ov1mu
    @SurendraYadav-ov1mu 6 місяців тому +37

    यहिले 5% छ, त्यसैले राम्रो धर्म छ। जुन देशमा 10/15% या बढी छ त्यहाँ हेर्नुस।

    • @aabb-nb7le
      @aabb-nb7le 6 місяців тому +3

      Well said.they shit west😊

    • @hamidmiya1974
      @hamidmiya1974 6 місяців тому +2

      50% भयो भने बल्ल राम्रो हुन्छ बल्ल बिकाश हुन्छ

    • @aabb-nb7le
      @aabb-nb7le 6 місяців тому

      @@hamidmiya1974 bikash well x Muslim are coming like sunami

    • @pageperfect4415
      @pageperfect4415 6 місяців тому +5

      @@hamidmiya1974पाकिस्तान, अफगानिस्तान, सोमालियामा, नाइजिरिया, सिरिया जस्तो, जहाँ मान्छेहरू धर्मका नाममा अपंग, अपराधी, असभ्य, आतंकी र पशुतुल्य भइसकेका छन् ?

    • @pageperfect4415
      @pageperfect4415 5 місяців тому

      ​@rajnishbaral You are one of those who live in the illusion that crime has no religion. Or are you trying to fool others? A large number of crimes take place in the name of religion and religion has become a tool to commit crimes. Have you forgotten a recent example when a woman in Pakistan was almost killed for wearing a dress which had some words printed on them in Arabic? A few years ago, a Sri Lankan was killed in Pakistan on the charge of blasphemy. In Sri Lanka, churches were bombed by Islamic radicalists, killing dozens of worshippers. Non-Muslims have either been forcibly converted to Islam or driven out of the country in Afghanistan and Pakistan. These are only a few examples of crimes in the name of one particular religion. The countries you have mentioned are now all Islamic except for Singapore. Obviously, they do not have minorities to commit crimes on. Radicalism among Hindus in India and Pakistan is a counteraction to radicalism among Muslims. Stop living in a fools' paradise.

  • @rajurai3011
    @rajurai3011 6 місяців тому +12

    Muslim kt haru aru dharma ko sita bihe garna nahune ani ktale aru dharma ko kt bihe garna hune vane paxi yo ta muslim ko sangkhya badauna raixa.

    • @dipakmandal2248
      @dipakmandal2248 6 місяців тому

      That's their hidden secret to increase their population wherever they go.

  • @santoshmehta1641
    @santoshmehta1641 4 місяці тому +5

    15 percent Muslim bhaepaxi hairdai janu nepal ma ani bhaichara kaha janx ani utlai Hindu religion mathi daman garx udharan ka lagi alai nepal ko sunsari gila lai lida hunx

  • @ramjiofficial362
    @ramjiofficial362 28 днів тому +2

    मुस्लिम केटाले हिन्दु केति बिहे गर्न हुनि हिन्दु ले मुस्लिम केति चाहिँ बिहे गरेन नहुनि येस्मा भेदभाब भएनर

  • @rameshthapa6571
    @rameshthapa6571 6 місяців тому +4

    हामी ले नि पहिले यस्तै देखेको फ़रिया ,चोली ,ढाका टोपी ,लगाएका चुरोटे हरु त्यती बेला लाग्थ्यो साचै नेपाली हुन जस्तो तर अहिले जब बाट अरब गएर आए चुरेटा हरु तब देखी आइमाई लाई तलदेखी माथीसम्म कालो लुगा ले बेर्नु लगाए छोरा मान्छे सेतो दाई को खुर्था र जाले टोपी लगाउनु सुरु गरेका छन

  • @Kesharbohara204
    @Kesharbohara204 6 місяців тому +20

    ईतिहास साचो छ, जुन देश मा 30 % मुस्लिम जनसंख्या पुग्छ त्यो देश अशान्त हुन थाल्छ, जुन देश मा 40% मुस्लिम जनसंख्या पुग्छ, इस्लामीक देश बन्छ, आउने सौ वर्ष भित्र नेपाल पनि एउटा इस्लामी देश बन्ने तर्फ अग्रसर देखियो?

    • @kyamsamina3723
      @kyamsamina3723 6 місяців тому

      यो सन्सार्मा हिन्दु देसै छैन रत असान्ती गर्छन मुस्लिम देस त 65 छन अलि अलि असान्ती त हुनै पर्यो नि

    • @Kesharbohara204
      @Kesharbohara204 6 місяців тому

      @@kyamsamina3723मुस्लिम धेरै कट्टर हुन्छन् ! कसै हिन्दुलाई भन्नुस् भगवान सगमान केही हुदैनन् , हिन्दुले तपाईं केहीपनि गर्दैनन् तेहि कुरा मुस्लिमलाई भन्नू अल्ला सल्ला केही हुदैन भनेर, मुस्लिमहरु मिलेर घाटी रेटि दिन्छन् ?

    • @kushalchetry-nh2nq
      @kushalchetry-nh2nq 6 місяців тому +1

      Sahi ho Bhai

    • @HaidarAli-uu5qv
      @HaidarAli-uu5qv 5 місяців тому

      Ho hai ani world war 1 2 tero baau le garako hoina ra ani japan laai tahas nahas kosle banayo vietnam laai kosle barbaad banayo ek choti muslim desh jaa k ho bujhcjas

    • @kalam5402
      @kalam5402 5 місяців тому +1

      Are you from Gobar gang or Nagpuri khatmal

  • @RameshMalla-sx6zx
    @RameshMalla-sx6zx 29 днів тому +2

    हिन्दू केटीहरुको मुस्लिम समुदायको केटासँग बिहे गरेपनी आफ्नो धर्म मान्न पाउनुपर्छ।

  • @keshavpunmagar6202
    @keshavpunmagar6202 6 місяців тому +7

    त्यताकाे मुस्लिम कस्ताे छन थाहा भएन तर, यता साउदिमा हुने मुस्लिम सबै भन्दा पापि रहेछन । देख्दै रिस उठेर आउँछ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Місяць тому +4

    सलाम छ सम्पूर्ण हामी र हाम्रो सस्कार र सबेतालाई मुस्लिम हिन्दु हामी सबै नेपाली हौ❤

  • @maheshjoshi9618
    @maheshjoshi9618 6 місяців тому +9

    Yo sub muslim lai bhagyana parxa hamero nepal das handu haru ko ho 😢

  • @sujannepali9656
    @sujannepali9656 Місяць тому +3

    नेपाली ढाका टाेपि भनेकाे कुनै जातिये टाेपि हाेईन टाेपि भनेकाेत हाम्रो राष्ट्रिय नेपाली पईचान हाे ताे टाेपिकाे हक सबै नेपालिमा छ

  • @RohitBista-m5y
    @RohitBista-m5y 6 місяців тому +2

    Jai Bhai Bhai bhane poni Muslim kattar nail hunxa Muslim keti bihe Garda samassya hunere Hindu keti Muslim Sangha bihe garna milnere kun khale logic ho yo

  • @qatarqatar3681
    @qatarqatar3681 6 місяців тому +3

    Muslimle hindu bihe garnu hune hindule nhune kinani yasto yastoni hunxara yota dharmako ghamanda vyanara

  • @kirishnachhetri5059
    @kirishnachhetri5059 Рік тому +47

    नेपाली ढाकाटोपी त मुस्लिम समुदायले मानसम्मान गर्नु भएकोमा धन्यवाद 🙏
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @aabb-nb7le
      @aabb-nb7le 6 місяців тому +10

      Respect no way they are just waiting for majority.they will attack back.😊

    • @RohitBista-m5y
      @RohitBista-m5y 6 місяців тому +1

      @@aabb-nb7le yekdamai sahiho

    • @Editor571
      @Editor571 6 місяців тому +6

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

    • @navarajkarki6863
      @navarajkarki6863 6 місяців тому

      Alik dinma thaa honcha yo jati ko bebahar.....

    • @navarajkarki6863
      @navarajkarki6863 6 місяців тому +1

      Kina laono hodeina tika? 5% honjel ramro kora grchan, 15% vaye vane asanti grna thalchan desh lai, example india, Myanmar, srilanka...

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 6 місяців тому +23

    यो धर्म नै सन्सारको सबैभन्दा नराम्रो धर्म हो ।बिहे गर्न जुनै पनि महिला होस या पुरुष होस मन परेपछी जात धर्मले नछेकोस त्यो नै मानवता धर्म हो ।

    • @RohitBista-m5y
      @RohitBista-m5y 6 місяців тому +4

      Hindu harule manab jati eautai bhanxa but Muslim haru Muslim KO matrai hunxa

    • @nimo6001
      @nimo6001 5 місяців тому +1

      Kami hora timi

  • @alfredrai8144
    @alfredrai8144 Місяць тому +1

    तर मुसलमानले चाही देशलाई भन्दा मजहबलाई महत्व दिन्छ , त्यसर्थ नेपालका हिन्दू नेपालीहरुले छिमेकी मुलुको स्थिती हेरेर होशियार रहनु अत्यन्त आवश्य छ ।

  • @blgamer6231
    @blgamer6231 6 місяців тому +8

    ए नेता हरु इनि मुस्लिम हरु लाई कहिले लखेट्ने हौ नत्र देशमा आतंक अबस्से फैलिने छ

    • @NimaGurung-d7m
      @NimaGurung-d7m Місяць тому

      Darr Laagyo Bhane Aafai Bhaagdaa Hunchha.Nepal Ashaanti Nabanoss

  • @romeemadanwal6897
    @romeemadanwal6897 6 місяців тому +32

    पुराई संसार लाई दुःख दीने यो जात अहीली नेपाल को पालो हो बरबाद गर्ने लाई नेपाल मा स्वागत भनी खुशी छ नेपाली हाम्रो नेपाली को कहीले बुद्धि आऊनी हो

    • @anticovidnineteen1290
      @anticovidnineteen1290 6 місяців тому +4

      yestae khatey berojgarr pattrukar le muslim lai bhagwan banaudae xa, khatey pattrakar lai janma diney aama ko dosh ho yo saab, khatey pattrukar ja gayera europe ma muslim atanka heer

    • @BickeyThapa-u4u
      @BickeyThapa-u4u 6 місяців тому

      Nepali ko budhi aunu ra valu lai ramayan sunanu barabar hola

    • @pembalama1255
      @pembalama1255 6 місяців тому +2

      True muslim ja chireu gayo tyo desh. Kina ki family planning hunna. Ek jana le 4 jana bihe garxa bacha 10-12 jana hunxa. Ajai 10 barsa ma nepal ko half population hunxa. Same india ma tei problem chaldeixa.

    • @Pradikhapangimagar
      @Pradikhapangimagar 3 місяці тому

      तलाई त्यस्तो लाग्छ त देश बाट निक्लेर जान सक्छौं त तलाई बिहार बाट आको बिहारी 😅😅😅😅

    • @Udarshan8728
      @Udarshan8728 2 місяці тому

      Really right Kura bhanu bhyo😂 paxi thaha Hun xa Nepalis haru lai😂 paxi Mandir maa BOM parkau xa tab thaha hun xa😂

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली 6 місяців тому +1

    Bistarai bistarai Muslim ko masjid badcha population badcha ani India ko jasto halat huncha 3ta 4ta bihe garera bacha badayo
    Iraq le 12 jana nepali daju bhai marya ra Palestinian muslims le israel ma 11 jana hamro dajubhai marya dekhi malai Muslim name sundai thik lagdaina

  • @aabb-nb7le
    @aabb-nb7le 6 місяців тому +2

    Can u ask katuwa what is halala means 😅

  • @krishnaghimire6448
    @krishnaghimire6448 4 місяці тому +2

    सबैको भर बिश्वास गर्नु होला तर चुरेटाको भर कहिले पनि न पर्नु

  • @sailajaijaishireeramlama5434
    @sailajaijaishireeramlama5434 5 місяців тому +1

    संख्या कम छा मुस्लिम समुदाय को आनी सबै मिलिरा baschan आधा आधा सखा भय पची ani hundu हरु लाई हेपना थलचा

  • @RajanBhandar-i6y
    @RajanBhandar-i6y Місяць тому

    ईटरभीउ लीराकाे छ पत्रकार तेराे घाउमा मुसलीम देरैईछ भने तलाईनैई खेदाउछ

  • @subash2774
    @subash2774 6 місяців тому +2

    Dharma ko naam maa bachha dherai janmauni ani dharma pariwartan maa chai nalaagnu hola…ma muslim desh maa kaam garchu..iniharu kati kharaab chan

  • @GitaGharti-z5e
    @GitaGharti-z5e 6 місяців тому +2

    Kaha bata aayera yeha baseka rahechan , kasale yesari Muslim basali diyo hola , yesari hami pahadi ko basti ma yini haru basnu dinu hudaina

  • @Laxman676
    @Laxman676 6 місяців тому +43

    सबै हिन्दु मुस्लिम मिलेर बस्नु एउटा मानव धर्म हो।

    • @Editor571
      @Editor571 6 місяців тому +6

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

    • @rajarai4290
      @rajarai4290 6 місяців тому +2

      @@Editor571 hamro desh ma dharmik danda garna na khonus na sir g milera baseko xa ta ki k chiiyoooo

    • @Editor571
      @Editor571 6 місяців тому

      @@rajarai4290 मिलेर बसेको छ ? किन बेवकूफ बनाउने कोशिस गर्ने हुन्छ ? मुसलमान केटाले हिन्दु वा बौद्ध केटीसँग बिहे गर्दा केटी र उनीहरूका बच्चाहरू मुसलमान बन्नु पर्ने र मुसलमान केटीले हिन्दु वा बौद्ध केटासँग बिहे गर्दा पनि केटाले मुस्लिम बन्नु पर्ने ? हिन्दुहरूको पवित्र मन्दिर पशुपतिमा नमाज पढ्ने र आफ्नो गाउँको सामुदायिक तालमा छठ पर्वमा पुजाआजा गर्न नदिने । यो कस्तो दोहोरो चरित्र र पाखण्ड हो ? द्वन्द्वको बीउ त मुसलमानहरूले रोपीसकेको छ ?

    • @Editor571
      @Editor571 6 місяців тому

      @@rajarai4290 मिलेर बसेको छ ? किन बेवकूफ बनाउने कोशिस गर्ने हुन्छ ? मुसलमान केटाले हिन्दु वा बौद्ध केटीसँग बिहे गर्दा केटी र उनीहरूका बच्चाहरू मुसलमान बन्नु पर्ने र मुसलमान केटीले हिन्दु वा बौद्ध केटासँग बिहे गर्दा पनि केटाले मुस्लिम बन्नु पर्ने ? हिन्दुहरूको पवित्र मन्दिर पशुपतिमा नमाज पढ्ने र आफ्नो गाउँको सामुदायिक तालमा छठ पर्वमा पुजाआजा गर्न नदिने । यो कस्तो दोहोरो चरित्र र पाखण्ड हो ? द्वन्द्वको बीउ त मुसलमानहरूले रोपीसकेको छ ?

    • @rajaji77733
      @rajaji77733 6 місяців тому +1

      अनि हिन्दु खतम पार्नु मुस्लिमको धर्म हो

  • @rupeshsingh-u8i
    @rupeshsingh-u8i 6 місяців тому +1

    NAMAAJ BUJHERA PADHNE GARA DIDI BAHINAI HO RA EX- MUSLIM ZAFAR HERETIC, EX- MUSLIM SAHIL, ADAM SEEKR, QURANWALAA TO KNOW MORE ABOUT THE DARK FACT OF ISLAM.

  • @worldishome7728
    @worldishome7728 6 місяців тому +1

    Sab jhut ho maobadi ayepaxi ho awadi badeko..nagarikta check garda hunx..yo sab yojana badda ho devbhimima Kahako 400/500 barsa agadi masjid ayo..kunai itihas paraman xain devbhimima kabjako yojana ho..sabai madgadante kahani ho..

  • @pradeepthapaliya7892
    @pradeepthapaliya7892 Місяць тому

    Bangladesh Crisis: Barrister Tureen Afroz के साथ बांग्लादेशी कट्टरपंथियों ने क्या किया? जानिए

  • @nimo6001
    @nimo6001 5 місяців тому +1

    Nepal ko bhoomi ma Pakistan ko 🇵🇰🇵🇰🇵🇰 flag lagaune din pni aaudexa ..alah hu Akbar 🕋☪️☪️

  • @ThakurProshad-pv3lv
    @ThakurProshad-pv3lv Місяць тому

    Bohoni.namasta.sanchaihunuxa.hami.napali.hu.vaun.hopan.xam

  • @tekmangurung2019
    @tekmangurung2019 6 місяців тому +1

    कस्ताे हाे साेध्ने तरिका पनि अली तुच्छता शैली मा हैट के पत्रकार हाे यस्ताे केही थहा नभएकाे

  • @BinodLama-r6t
    @BinodLama-r6t 5 місяців тому

    कहाँ बाट अएछ नेपालमा मिया हेट 🤣🤣

  • @jharnapradhan6774
    @jharnapradhan6774 6 місяців тому +3

    Hami nepaliko xori lanu hune tar muslim xori nepali le hindu banawnu liyawnu napawne dhett

    • @pembalama1255
      @pembalama1255 6 місяців тому

      Teslai bhanxa love zihad muslim ma. Aru lai bihe garera muslim banaune ani Muslim ko population badaune. Gado xa kathai aba nepal ma

    • @ishowspeed543
      @ishowspeed543 6 місяців тому

      Tero jasto 36 lakh vagwan chaina ni tw dhunga lai manni gai ko pisab khani dharma ma lagna dincha hola muslim haru sif allah sanga daraucha ra allah ko bato ma hincha duniya usko samu vaye pani hindu ko kun vagwan lai mancha vanna

    • @pembalama1255
      @pembalama1255 6 місяців тому

      @@ishowspeed543 tesaile sabai muslim haru allah bhandei suicice parkauxa. all muslims are not terrorists but all terrorist are muslim. yo sabda yad rakha. aru caste lai bihe garne ani muslim banaune. love bhanxa ealai

  • @romeemadanwal6897
    @romeemadanwal6897 6 місяців тому +9

    आहिले नेपाली खुशी छ अब केही दिन मा यही मुस्लिम हरु भारत मा आंसू दियो अब नेपाल मा हुंच

    • @Adeeb90
      @Adeeb90 Місяць тому

      Hora bhai😂 india ma aasu rey bhai tehi gayera bas hamilai hamro desh ma ramro sanga basna dey

    • @ushadevi6241
      @ushadevi6241 Місяць тому +1

      Hindu keti Sita Vivah garne r muslim keti le hindu Sita Vivah na garne dine yehi tau muslim soch ho bharat jasto haal hola bangal pakistan.ma hindu haru ko k haal chha testey haal nepal ko hune ho., 😢

  • @Vovolove-b9s
    @Vovolove-b9s 6 місяців тому +4

    नेपालीका मुस्लिमहरु जति देशभक्ति सायदै अरु समुदाय होलान्

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm Місяць тому +2

    नेपालको मुस्लिम र बहुन क्षेत्रीको DNA जिन हेर्ने मन छ, ढाका टोपी हिन्दुको होइन नेपाली समाजको हो मुला पत्रुकार

    • @sanushree7773
      @sanushree7773 Місяць тому

      Honi sir hjr ko kuro thik . dhak topi
      Hindu ko hoin Nepali ❤❤❤

    • @BedprasadUprety
      @BedprasadUprety 22 дні тому

      Malie Pani tamang ra cirsiyan dna harna man xa

  • @RajuSharma-y8c
    @RajuSharma-y8c 4 місяці тому +1

    Nepal Hindurastra Banna percha sab thik huncha Hindu ko mayalu Maan jasto kasaikopani hudaina world ma gandagol kahabata bhako cha bujna perne kura hoJai Nepal

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 18 днів тому

    Herdai janu,,aba enai,, youtuber harule,, muslim hindu,,ani syano jat vani,, ladai garaune xan

  • @arunkumarchhetri3760
    @arunkumarchhetri3760 6 місяців тому

    Internally & secretly muslim are creating their own locality without government knowledge in nepal. Before its too late the publib should proper steps( since govt. is useless in this regard) . Too much migration in nepal is threat for the natio.

  • @nplanimation_94
    @nplanimation_94 10 місяців тому +3

    Yo sab muslim bahun raixan paisa ko lagi afno dharma change garne anuhar thyakkai bahun jastai

    • @truthfirst5935
      @truthfirst5935 9 місяців тому

      What do you mean ???

    • @dilipchhetri3387
      @dilipchhetri3387 6 місяців тому +1

      Bahunbhoina prithi Narayan sha le hathiyaar banaunu lyaeko ho.

  • @suzuki_entrainment_group
    @suzuki_entrainment_group 6 місяців тому +1

    दाजु तपाईंले यी मुस्लिमहरु जसले पुरै संसारले दुःख दिएको जाती अनी धर्मको intrtview लिएको कुरा मलाई पटक्कै मन परेन। म यो धर्मको एकदमै नराम्रो धर्म मन्छ। किनभने यो धर्ममा बढी आतंकवादी र आशन्त धर्म यही हो।😊

    • @BaburamAmbetikar
      @BaburamAmbetikar 6 місяців тому +1

      Sahi Kura ho

    • @BaburamAmbetikar
      @BaburamAmbetikar 6 місяців тому +1

      Satya kura

    • @ramtullakhan
      @ramtullakhan 4 місяці тому

      Auta muslim.lw Antanka garxa vane dos teslai dinus dharma lai hoina aula le garne Galti dharma lai dos dine ramro kura haina savya vayara bujer bolnu hola

  • @KazimanSubba-wu3li
    @KazimanSubba-wu3li 12 днів тому

    Sbai jat jati dharm ko manxehru milera hasikhushi aanandale jiwan bitaunu nai manxeko param kartabya ho

  • @KastaRai
    @KastaRai Місяць тому

    Tyy sai wrold ko bahadur haruko dees vaniyko hoina ni tara k garnyy hamra deeska napungsag sarkar lyy dess bechi sakee jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @SandeshPandey-d3h
    @SandeshPandey-d3h 25 днів тому

    Its bad they should protect their religion

  • @narendrabareilly5752
    @narendrabareilly5752 19 днів тому

    Pahadiya Muslimharu hamro desko ati valo chahane yek matra Muslim hamro nepali Muslim jindabaad

  • @MansinghMahata-sk3zd
    @MansinghMahata-sk3zd 6 місяців тому

    Aadam seeker UA-cam channel surch garnu islam KO kalooo chithaaa evidence Ka sath ma open ma xa

  • @DanThakuri-b7h
    @DanThakuri-b7h Місяць тому

    Dhaka topi Hindu Le matra lagaune huina patrakar g Dhaka topi vaneko Nepal ka mountain Everest ko chinha ho

  • @pradiprai619
    @pradiprai619 Рік тому +4

    Char Barna chates Jat ko phul Bare Ho Hamro Desh Greater Nepal 🇳🇵🙏

    • @Editor571
      @Editor571 6 місяців тому +2

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

  • @PadamMagar-cx6rv
    @PadamMagar-cx6rv Місяць тому

    Bangladesh ko घटना लाई इसमरन गरि योस र धेरै उत्साहित पनि न हुनु पत्रकार भाइ आफनो vews को लागि पछि को दिन पनि इस्मरन गरियोस्

    • @C.B.TMG2052
      @C.B.TMG2052 12 днів тому

      के सोच हो यार। बाङ्लादेश र नेपाल अलग हो त्यहा खरब छ भन्दैमा त्यही अनुसार नेपाललाइ नि सोच्ने हो त यार। यस्तै सोचले गर्दा भोलि एक आपसमा हेला पैदा हुन्छ।

  • @BinitaMgrx
    @BinitaMgrx Місяць тому

    Jatiy bhanda pani abako yougle manapta khojekoxa

  • @ranabhatlaxman6315
    @ranabhatlaxman6315 2 місяці тому

    Bhai hamro desh ma aaja smamma Hindu Muslim na garunu hai tapi haru

  • @n.bchhetry7270
    @n.bchhetry7270 22 дні тому

    Besarm hindu. Alikati hindu dharma ko lihaj gara

  • @gopalmehra9429
    @gopalmehra9429 6 місяців тому +2

    Danger sign in NEPAL

  • @raazz8848
    @raazz8848 4 місяці тому

    what ex muslim video on youtube

  • @saggie27
    @saggie27 2 місяці тому

    Eh aba Nepal Pani virus le varine vayecha

  • @taxuswallichiana6693
    @taxuswallichiana6693 2 місяці тому

    मोहम्मद (50) ले नौ वर्षीया आइशा नामकी केटीसँग यौन सम्बन्ध राखेका थिए। कुरान 33:53 (मुहम्मदले अरब विवाह भनेको रमाइलोको लागि केटीहरूको विवाहको आविष्कार गरे, मुस्लिमहरू अझै पनि उस्तै छन् ...)
    32. कुरानले मुस्लिम पुरुषहरूलाई आफ्ना पत्नीहरूलाई पिट्न अनुमति दिन्छ। कुरान 4:34
    33. इस्लामले मुस्लिम पुरुषहरूलाई आफ्ना केटीहरू, बन्धकहरू र दासहरूलाई बलात्कार गर्न अनुमति दिन्छ। कुरान २३:१-६,
    कुरान ७०:२२-३०, कुरान ३३:५०, सहिह मुस्लिम ३३७१।
    34. मुहम्मदले आफ्नो छोरालाई आफ्नी पत्नी जिनाम्बसँग सम्बन्ध विच्छेद गर्न बाध्य तुल्याए, त्यसपछि मुहम्मदले जिनाम्बसँग विवाह गरे... मुहम्मद आफ्नो छोरा जायदको घरमा ढोका ढकढकाउनै प्रवेश गरेन, उनकी बुहारी, जेनाम्बको नग्नता मुहम्मदले देखे ... प्रभावित आफ्नी बुहारीको सुन्दरताको साथ, मोहम्मदले नयाँ खुलासा जारी गरे र आफ्नी बुहारी, जेनाम्बसँग विवाह गरे। (कुरानले मुहम्मदको कार्यको लागि बेतुका प्रतिरक्षा गर्दछ।) अल-ताबारी 4:2, सुरा 33:37, सुरा 33:45

  • @LucasSCHUBERT-yt2dw
    @LucasSCHUBERT-yt2dw 7 місяців тому +2

    दुई महिना अघि मात्र र एक छोरा सुमन 😊😊😊😊😊😊

  • @ayanshrana516
    @ayanshrana516 11 місяців тому +2

    Hib virus ना फैलाऊ नेपाली भाई

  • @thecryptowizards6877
    @thecryptowizards6877 4 місяці тому

    Muslim ma ta bau chori Pani biya hunxa
    Tapaiko Gau ma ta bau chori lai nei daar raixA

  • @blackcharts
    @blackcharts 27 днів тому

    inerlai aile lakhetena vane audo 10 barsa ma nepali afai vagnu parcha nepal dekhi. guarantee! ati vakkar 2023 ma palestine ma tetro nepali open mareko hoina? birsyo? tarai tira puja ko jatra mathi dhunnga bottle hanneko birsiyo?
    Nepali ko abo besi din chiana! sab youths haru bidesh ani Nepal ko sab jagir Indian ra musale sanga.

  • @bishalrai-nx5zz
    @bishalrai-nx5zz 21 день тому

    Dhaka tope nepali le laguo cha hindu li haina muzi

  • @thecryptowizards6877
    @thecryptowizards6877 4 місяці тому

    Didi baini haru sanga biya hunxa hola ya ta
    Muslim vaye pasi

  • @DeepeshThapa-o7p
    @DeepeshThapa-o7p 2 місяці тому

    Aju yo auta sano village ma musalman Dhaka topi lagayo bhanera khusi hunu hai bholi Sara Nepal lai Seto topi lagauney taak ma cha hai yo haru,,,besi din chaina Jun hisab lay Nepal ma christian musaley dharma badera jadai cha tyo hisab lay abo Nepal ma Arya ghat bandh huncha sabai Nepali morda gadnu parney huncha herdai jau

  • @Innep-r1q
    @Innep-r1q Місяць тому

    3 bachha vanda Badhi Na Gara
    Yesto Kanun Lao .

  • @birbahadurrawat7116
    @birbahadurrawat7116 Місяць тому

    Nepal pani jal xa kunni barsa paxi

  • @SushmaDhakal-q2p
    @SushmaDhakal-q2p 28 днів тому

    Dhaka topi ko prashns garnu hundaina....kinaki kunai pani dharma ko hos nepal lai maya garne nepali ho....Ani hamro saan ho dhaka topi😊

  • @sure.person7268
    @sure.person7268 4 місяці тому

    Nepal ho hindu bahumulya tyasai le sab kuch sahi xa juna dina aru baddaxa sabbai barbad hunxa udharan ahile harum suruwat bhai sakya xa aru badu bhane kai jhagada badnu ho

  • @SurprisedCasualShoes-in1rh
    @SurprisedCasualShoes-in1rh 6 місяців тому +3

    'Congratulation.

  • @DipendraMahato-hw3ok
    @DipendraMahato-hw3ok 5 місяців тому

    Bahun chor vandaa ramro Muslim vaiharuhunx

  • @pknphg8444
    @pknphg8444 Рік тому +16

    सुन्दर छ मुस्लिम गाउँ र मान्छेहरु

    • @birbahadurthapa5601
      @birbahadurthapa5601 Рік тому +1

      E harula lae sugur khilnuparxa

    • @aabb-nb7le
      @aabb-nb7le 6 місяців тому

      They are penguins.not human😅

    • @Editor571
      @Editor571 6 місяців тому +2

      तपाईं कुन संसारमा हुनु हुन्छ ? आँखा खोल्नुस्, मुसलमानको कहिले पनि विश्वास नगर्नुस् ।

  • @damankatuwal74
    @damankatuwal74 2 місяці тому

    Baule Dhaka topi layera ke garnu chori aama burka lauchan

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 місяці тому

    योनानिकोकुरोसुन्दाखुसिलाग्यो हाम्रो पाल्पामापनिछन् सबैचाडमान्छन्है खैहामिपनि मिलिजुलिबसेकैछम्त मानिस्होबस्तेत्तिबुझनुपर्छ

  • @ramuthapa-qy5jf
    @ramuthapa-qy5jf Місяць тому +1

    नेपाल में अच्छा लगा देख कर मुस्लिम और समस्त समुदाई के लोग मेल मिलाप से रहे सब इंसान एक ही है

  • @samirrana369
    @samirrana369 Місяць тому

    Ex Muslims chenal herno hola sabai nepali harole hindi ma xha

  • @LaxmiPurna-sx3if
    @LaxmiPurna-sx3if 12 днів тому

    Vai nepal vanko sab dharma saman Puja hunxa..

  • @MDAbbasTamang
    @MDAbbasTamang 5 місяців тому

    Hindu ko matra xa tauka
    Dhaka topi lau na lai 😂😂

  • @saritathapa6539
    @saritathapa6539 Рік тому +16

    मेरो वाड को मुस्लिम समुदया हरु लाई salam आलेखुम्

    • @jbtraveler
      @jbtraveler 6 місяців тому

      Kun thau ho yo

    • @arunkhatri6942
      @arunkhatri6942 6 місяців тому

      कुम हुन्छ भाई खुम होईन ईन्ता हुमार मुख माफी

    • @vapeboyz3680
      @vapeboyz3680 6 місяців тому

      ​@An_athiest_boychup athesist afno kam gar.

    • @fixten8561
      @fixten8561 Місяць тому

      यो सब आतंकबादी हुन । सोच चिन्न खोज्नुहोला । के भन्यो सुन्नुभएन हिन्दु बुद्दिस्ट लाई मुसल्टे बनाएर आफ्नो सन्ख्या बढाउने अनि आफ्नो दिदी बैनी नदिने केइ बुझ्नुभयो😡😡😡 आफ्नो सन्ख्या बढाउने अरुको घटाउने ए सुतेका हामी पागल नेपाली इनिहरु थोरैछन र मानबताका कुरा गर्दैछन ईतिहास हेर कति पटक इनिहरुलाई बिस्वास गर्दा धेरैका सभ्यता अनि मान्छे नै सिद्धिसकेका छन। यी आतंकबादी लाई believe गर्ने पालग हो मनोरोगी हो😡😡😡😡

  • @ajabsingh9163
    @ajabsingh9163 2 місяці тому

    Kahile dekhi yi keti haaru lai testo luga launa thale ?

  • @narendrabareilly5752
    @narendrabareilly5752 19 днів тому

    Arghakhachima dherai basti xa muslimko

  • @anishmabosivugurulimbu9007
    @anishmabosivugurulimbu9007 4 місяці тому

    Yo dhaka topi hindu ko haina nepal ko ho

  • @basantabhattachan7366
    @basantabhattachan7366 18 днів тому

    Wooooo great we are Nepali.

  • @shaikfazil5838
    @shaikfazil5838 5 місяців тому

    Arre nepali ladki ko shadi karna hai

  • @danielsetling824
    @danielsetling824 Місяць тому

    यती chadra गांव हैत😂😂😂

  • @RajSapkota-en8rx
    @RajSapkota-en8rx Місяць тому

    Nepal ma Pani musalte le raj garni bho

  • @Faauday
    @Faauday 6 місяців тому +1

    जय नेपाल

  • @GopalGurung-b4y
    @GopalGurung-b4y 29 днів тому

    Bakwas yoh Muslims gaon turant Hindu gaon mah convert garnu parcha

  • @samirrana369
    @samirrana369 Місяць тому

    Nepali jaati muslim vai sakna thaale nepal ma

  • @KamalLimbu-hz1iz
    @KamalLimbu-hz1iz 5 місяців тому

    Hlw patur sir hindu la matra dhaka topi lauxa re kasle vano nepali harula launy ho

  • @mangalprasad4640
    @mangalprasad4640 5 місяців тому

    yo dharti ma sabai bhanda badhi papai hune dharma kun Ho r

  • @Gojojjk-h7o
    @Gojojjk-h7o Місяць тому

    Thuka muji