नेपालकै सबैभन्दा पुरानो मुस्लिम गाउँका उदाहरणीय समाजसेवी भन्छन् ढाका टोपि शिरमा लगाउँदा गर्ब लाग्छ।

Поділитися
Вставка
  • Опубліковано 18 лис 2024

КОМЕНТАРІ • 350

  • @dilipadhikari4071
    @dilipadhikari4071 3 місяці тому +39

    दुःखको कुरा रफिक मिया बुबा अहिले याे संसारमा हुनुहुन्न।सम्माननिय समाजसेवी राजनीतिक योद्धा हाम्रो ठाउँले गुमायो।यो भिडियो पहिलेको रहेछ। गर्व लाग्छ हाम्रा ठाउँका मुस्लिम दाजुभाइ सार्है मिलनसार हुनुहुन्छ।

    • @saritarai1055
      @saritarai1055 3 місяці тому +1

      Rafic sab ko demise ko kunai media le cover kina galena dherai dukkha laguo baking sabai Muslim daju Bhai harule ek patk highlight garnu hola jainepal❤❤

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 2 місяці тому

      @@dilipadhikari4071 tara bau Pakistan ma hindu KO barama read gar
      Kasmir ma kasmiri pandit KO bara ma read gara daju bhai nabhan chutiya
      Hami kaha gaai lai roti khuwauna pujana ani muslim kaha roti sita gaai ko masu khana bhai bhai hunx balaima akha kaan khola natra timi haru KO xitai patana huna bata kalai rokana sakdain
      UA-camr kuranwala lai UA-cam ma gyar suna ani thaha pauxas

    • @Sushant-t2b
      @Sushant-t2b 2 місяці тому +1

      @@saritarai1055 milansar ho bhane Muslim keti Hindu keta sang bihe garn skinch or gf banaun sakinch?? Nidhar baat tauko talwar le adha gardinch yasta machikne dhoti Muslim le Nepal ma hindu 82% bhayekole chup lager baseko cha tr terai bheg ma ayer her ani tmro soch ma pariwartan pakka aucha

    • @moviebug9723
      @moviebug9723 2 місяці тому

      @@dilipadhikari4071 muslte har lai chine ko chainas aile ni bhut samaj sewi lagde cha... buhlis kuwait main 12 Jana nepali bhai har ko tauka kateka...
      Innur ko jab abbadi kam huncha tab ekdam sidha jaba abbadi bad cha tap asli cheraha dikhayi dincha..
      Isarel ra plestin sangha pani sikh leu ghar ma tv ra internet connction to cha hola...

  • @KhatriKris
    @KhatriKris 3 місяці тому +46

    एस्तो हुनुपर्छ।हामी नेपालिहरु कति मीठो सङग बोल्नुभयो।सलाम छ हजुरलाइ

    • @sbtvlog579
      @sbtvlog579 3 місяці тому

      बिचरा गोबरस्तान को गोबरहरु र भतुवास्तानको भतुवाहरुलाई थाह नै भएन यो बुढोले किन त्यति गर्व गर्यो भनेर, किन कि उसलाई थाह छ कि यो ढाका टोपि नेपाली मुलवासिहरुको हैन, यो ढाका टोपि त सुरुमा कुमाउ, गढवाल र कस्मिरका मुल्लाहरुले लगाउने गर्थे भनेर! गर्व किन नगरोस त अनि!

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 місяці тому +1

      हो नी हो सलाम छ काका बाबा हरुलाई किनकी हाम्रो सस्कार हाम्रो सान हाम्रो महान ढाँका टोपी हो क्या मुस्लिम क्या हिन्दु हामी सबै नेपाली हौं

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 3 місяці тому

      Hajur ab yo buwa mito mito kura sunar basnus yo buwa la Bola KO 100 % ghuto ho buwa la Bola KO sacho ho ki ghuto ho yak choti abudul hamed suchwala Ra ghaleb Kamal UA-cam lai you tub ma gyar sunus ani thaha paunuhunx
      Bangladesh ma Hindu laa bhagna bato pako xen

    • @dulpun100
      @dulpun100 2 місяці тому

      वहाँ जस्तै मानवता हुनुपर्छ । जय होस वहा लाई

  • @Tamang506
    @Tamang506 3 місяці тому +26

    नमस्कार रफिक बुवा तपाइको सोचाइ र सोचाइलाइ सलाम छ । हामी जात र धर्म आफ्नो ठाउँमा छ मन नेपाली हुनुपर्छ ।

  • @yakubdin1507
    @yakubdin1507 3 місяці тому +33

    हाम्रो रफिक अंकल अहिले हामिमाझ रहनुहुन्न तर उहाँ जस्तो महान ब्यक्ति को सदा सदा उच्च सम्मान

    • @ytguy524
      @ytguy524 3 місяці тому +2

      Ho ra k vayo uhalai
      Yo interview naya hoina ra

    • @fixten8561
      @fixten8561 3 місяці тому +2

      ​@@ytguy524अर्को भ्रम पालेर बस्ने रोगी। केइ समय पर्खिम यो भ्रम पनि दुर हुने छ। आतंकबादी रुप देखाउन कमसेकम 20% हुन जरुरी छ।।

    • @manmadhuNisha
      @manmadhuNisha 2 місяці тому

      आइ हो र कति माहान हुनु हुदो रहिछ रफिक अन्कल❤❤❤❤

  • @lalitbohara9047
    @lalitbohara9047 3 місяці тому +22

    यसरी नै नेपाली मिलेर बस्नु पर्छ ।
    नेताहरुले त सधै लडाउने गर्छ❤

    • @fixten8561
      @fixten8561 3 місяці тому

      अर्को भ्रम पालेर बस्ने रोगी। केइ समय पर्खिम यो भ्रम पनि दुर हुने छ। आतंकबादी रुप देखाउन कमसेकम 20% हुन जरुरी छ।।

  • @gurungdevipun2542
    @gurungdevipun2542 3 місяці тому +13

    अति राम्रो सन्देश ।
    सबै जातजाति र धर्म मिलेर बस्नु नै सभ्य समाज र देश हो ।

  • @chamlingrai2587
    @chamlingrai2587 3 місяці тому +26

    एकदमै सान्दर्भिकता लाग्यो वहाँ मुस्लिम सर को कुरा सुनेर बडो मज्जा लाग्यो खुशी लाग्यो मानबता भनेकै यही हो🙏🙏❤️❤️

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 3 місяці тому

      Ya palta ghaleb Kamal lai UA-cam lai sunus
      Abdul hamed suchwala lai UA-cam ma gyar harnus eniharu sabai mulaa padayako student Hun

    • @fixten8561
      @fixten8561 3 місяці тому

      अर्को भ्रम पालेर बस्ने रोगी। केइ समय पर्खिम यो भ्रम पनि दुर हुने छ। आतंकबादी रुप देखाउन कमसेकम 20% हुन जरुरी छ।।

    • @saugatpradhan-m9s
      @saugatpradhan-m9s 3 місяці тому

      कसरी शरणार्थी राय, लिम्बूहरू किरात बने: राय र लिम्बू समुदायहरूको इतिहास शरणार्थीको रूपमा सुरु भएको हो, तर उनीहरूले आफ्नो पहिचानलाई फेरि परिभाषित गरेर आफैंलाई किरातको रूपमा प्रस्तुत गरेका छन्। राय र लिम्बूहरूले विभिन्न समुदायहरूको स्क्रिप्ट, भाषा, पहिरन, र पहिचान चोरेर आफूलाई किरातको रूपमा स्थापीत गरे। सिचुवानबाट सुरु भएको यात्रा: राय र लिम्बूहरूको उत्पत्ति चीनको सिचुवान क्षेत्रबाट भएको हो। सातौं शताब्दीमा, यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रतिर आएका थिए। तिनीहरूले त्यहाँ आफ्नो अस्तित्व जोगाउन संघर्ष गरे। तेरौं शताब्दीमा मंगोल आक्रमणबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। यो प्रवास कुनै सजिलो थिएन; यसले उनीहरूलाई विभिन्न सांस्कृतिक प्रभावहरूलाई आत्मसात गर्न बाध्य पार्यो।
      नेपाल र सिक्किममा शरण: १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। नेपालमा उनीहरूलाई सेन राजाहरूले शरण दिए। सेन राजाहरूले पूर्वी नेपालमा तिनीहरूलाई बसोबास गर्न अनुमति दिए। सिक्किममा पनि, लेप्चा समुदायले उनीहरूलाई शरण दियो। तर यो शरण अवस्था लामो समयसम्म रहन सकेन। लिम्बूहरूमा शक्ति प्राप्त गर्ने लालसा देखियो र उनीहरूले सेन राजाहरूको हत्या गरे। यसको परिणामस्वरूप, गोरखाहरूले हस्तक्षेप गर्नुपर्‍यो र क्षेत्रमा पुनःशान्ति कायम गर्नुपर्‍यो।सांस्कृतिक चोखचोख र नयाँ पहिचानको निर्माण: राय र लिम्बूहरूले आफ्नो नयाँ ठेगानामा बसाइँ सरेपछि, तिनीहरूले आसपासका संस्कृतिहरूबाट तत्वहरू चोरेर आफ्नो पहिचानलाई पुनःपरिभाषित गरे। भोटिया लिपि: लिम्बूहरूले भोटिया लिपिबाट धेरै तत्वहरू लिएर आफ्नो लिपि विकास गरे। यसले तिनीहरूलाई अलग भाषिक पहिचान स्थापित गर्न मद्दत गर्‍यो, यद्यपि यो लिपिको जरा भोटिया संस्कृतिमा रहेको थियो। किरात उपाधि भिल समुदायबाट: "किरात" शब्द ऐतिहासिक रूपमा भिल समुदायसँग सम्बन्धित थियो। राय र लिम्बूहरूले यो उपाधि अपनाएर आफूलाई किरातको रूपमा पुनःब्राण्ड गरे। किरात पहिचानको यो चोखचोखले तिनीहरूलाई पुरानो र सम्मानित वंशको रूपमा प्रस्तुत गर्‍यो। राय थर दनुवार समुदायबाट: राय थर, जुन अहिले राय समुदायसँग सम्बन्धित छ, दनुवार समुदायबाट अपनाइएको मानिन्छ। यस थरलाई आत्मसात गरेर, रायहरूले आफूलाई अलग जातीय समूहको रूपमा स्थापीत गरे। गोरखाहरूको विश्वासघात र बेलायतीहरूको मनपर्ने:राय र लिम्बूहरूको इतिहास विश्वासघातको कथा हो। गोरखाहरूलाई धोका दिएर, तिनीहरूले सिक्किमका शरणदाताहरूको पनि विरोध गरे। तर, लिम्बूहरूले बेलायती उपनिवेशवादहरूसँग मिलेर आफ्नो शक्ति बलियो बनाए। लिम्बूहरूलाई बेलायतीहरूले गोर्खा सेनामा भर्ती गरे, जसले तिनीहरूको सैनिक शक्ति र राजनीतिक प्रभावलाई मजबुत बनायो। दार्जिलिङ र कालिम्पोङमा इतिहासको पुनःलेखन: बेलायतीहरूको संरक्षण पाएपछि, राय र लिम्बूहरूले दार्जिलिङ र कालिम्पोङ पहाडहरूमा आफ्नो इतिहासलाई पुनःलेखन गर्न थाले। तिनीहरूले आफूलाई मौलिक किरातका रूपमा प्रस्तुत गरे, जसले किरात उपाधिको वास्तविक उत्पत्तिलाई धुमिल बनायो। चेम्जोङको किरात पहिचानबारेको अनुसन्धानले राय र लिम्बूहरूको आधुनिक पहिचानलाई पुनः परिभाषित गर्‍यो। साथै, यो प्रयास सिक्किमको परम्परागत शक्तिहरूलाई कमजोर पार्न मद्दत गर्‍यो, जसले गर्दा सिक्किमको राजतन्त्रलाई कमजोर बनायो।

    • @kumargurung8110
      @kumargurung8110 2 місяці тому

      20% हुनु जरुरी नै छैन, जुन धर्म मा काफिर को कुनै महत्व नै छैन ।

    • @kumargurung8110
      @kumargurung8110 2 місяці тому

      ​ 20%हुनु जरुरी नै छैन । जुन धर्म मा काफिर को कुनै महत्व नै छैन ।

  • @DevkumarRijal
    @DevkumarRijal 3 місяці тому +11

    शर्वधर्म समभाव,नेपालीहरुको पहीचान विशेषतानै शवै सङ्गै मीलेर वस्नु,आदर,भाव,सत्कार नै नेपालीहरुको उत्कृष्ठ गुण हो नेपाली समाज विश्वमै उत्कृष्ट छ।

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 3 місяці тому +76

    धर्म भनेको एउटा कानुन हो तर ढाका टोपि भनेको नेपाल को शिर हो हजुर हरुलाइ समान छ सधैंभरि यस्तै देखन पाइओस❤❤❤❤।

    • @sbtvlog579
      @sbtvlog579 3 місяці тому

      बिचरा गोबरस्तान को गोबरहरु र भतुवास्तानको भतुवाहरुलाई थाह नै भएन यो बुढोले किन त्यति गर्व गर्यो भनेर, किन कि उसलाई थाह छ कि यो ढाका टोपि नेपाली मुलवासिहरुको हैन, यो ढाका टोपि त सुरुमा कुमाउ, गढवाल र कस्मिरका मुल्लाहरुले लगाउने गर्थे भनेर! गर्व किन नगरोस त अनि!

    • @tomcat-xl
      @tomcat-xl 3 місяці тому

      नेपाल मा कुन चाही मुस्लिम आउछ 1100 बर्ष पहिले? हावामा जे पनि लेखिदिने? भारत मैं मुस्लिम आईपुगेका थिएनन सासन गर्ने गरेर त्यो बेला। चाट्नु को पनि हद हुन्छ। दाहिर को हत्या पछि फैलिएका हुन मुस्लिम भारतमा दाहिर को हत्या गरेको 1100 बर्ष भएको छैन।

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 3 місяці тому

      @@GaganKhadka-oi8cg dharma bhanako kanun ho bhana Nepal KO sambidhan lauka KO achar hota
      Kaha bata layaunu hunx yasto lupta gayn sir tapai lai ahila dhaka topi KO chinta x kahi barsa kurnux Bangladesh 2 Nepal hunawala x kamir ma bhaisyo kamiri pandit bhagisaka.
      Pakistan ma bhaisyo hindu 1 % pani xen
      Hajur KO yo lupta gayan bitaux yakdin
      Hajur la yauta kuro ma bichar garnu bha xkina hamro jasto
      budha.mahabir.jain muni. santaa guru nanak sahab.chadkya.kautlya maha purus janma kin hun Islam Ra isae ma bhanar bichar garnu bhax sir islam only mullaaa Ra isae ma only pastor bahak aru kohi janma KO dhakhu bax bhana maro massage reply garnu hola namaskar

    • @Aadilvlogs-y24
      @Aadilvlogs-y24 3 місяці тому

      ​@@tomcat-xl
      Barsa 1317 saal ma baneko hamro yo masjid ko etihas xa hajur tyetibela yesta media haru thiyenan ra highlight ma aauna nasakeko ho
      Yahaka hamra non muslim community haru lai sodhda hunxa dought nai lageko bhayema

    • @Aadilvlogs-y24
      @Aadilvlogs-y24 3 місяці тому

      Unfortunately waha ahile hami majh hunuhunna😢😢 bt still hamiharu ek arka community sanga ramro relation mai xau
      God blessed ❤❤

  • @horizon4082
    @horizon4082 3 місяці тому +21

    बिभिन्न ठाउँ का मुस्लिमका ब्यैहोरा हरु हेर्दा हाम्रा देशका ई मुस्लिम समुदाय हरु धेरैनै बुद्धिजीवी हरु छन ।। गर्व लाग्छ हाम्रो देशको मुस्लिम हरु हुन भनेर।

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 3 місяці тому

      @@horizon4082 hajur sabai sanka matinx yauta book jun kitan Baba shahab ambatkar la lakhako pustak ho Islam an muslim padnus ali bhaya pani budhe aula hoin bhana Abdul hamed suchwala lai UA-cam ma gyar sunus yati la Pani kahi farak paran bhana hajur kahi huna sakdai ani Nepal KO Pani kahi huna sakdain

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 3 місяці тому +1

      @@horizon4082 Baba sahab ambatkar Bharat KO sambidhan lakhana bayakti hun

    • @sadajiban
      @sadajiban 3 місяці тому

      ​@@gopalrajputnepal8400त्यो तिमीलाई मात्र थाह छ र ? भारतको विषयमा हामीलाई मतलब पनि छैन

    • @Sushant-t2b
      @Sushant-t2b 2 місяці тому

      @@sadajibanwait and watch when they demand SARIA law

    • @kumargurung8110
      @kumargurung8110 2 місяці тому

      ​@@Sushant-t2bthere is no dout, what you said and we are kaafir for them. They only believe their allah,asmaani book and saria.

  • @rabingurungGhaley
    @rabingurungGhaley 2 місяці тому +1

    पहाडे मुस्लिम भनेको हामी पहाडे नेपाली जस्तै लाग्छ।भेष भुशा सबै थोक मिल्दो रहेछ्👍️👍️👍️🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @susilale2702
    @susilale2702 2 місяці тому +1

    आहा कति मीठो बिचार हाम्रो नेपाली मूस्लिम दाजु/भाईहरूको धन्यबाद🙏🙏🙏

  • @dksubba9456
    @dksubba9456 3 місяці тому +6

    यसताे हाेस न, देश गुनाकाे भेष ...याे एउटा उदाहरण हाे । जुन देशकाे माटाेमा जाीवन परिवार चलदैछ तेहि देशकाे भेषभुषा समाजकाे ,देशकाे सममान गरनु अावशयक हुनु परछ । यहाँकाे हृदय र साेचाइलाइ सलाम छ ।

    • @fixten8561
      @fixten8561 3 місяці тому

      अर्को भ्रम पालेर बस्ने रोगी। केइ समय पर्खिम यो भ्रम पनि दुर हुने छ। आतंकबादी रुप देखाउन कमसेकम 20% हुन जरुरी छ।।

  • @surendrakapair8401
    @surendrakapair8401 3 місяці тому +4

    Very good socha .Be positive thoughts. All people equal rights

  • @Sammerjoshichannel
    @Sammerjoshichannel 3 місяці тому +6

    So happy to listen n he is 100℅ truth....
    All are same human and same blood,,,

  • @surendrakapair8401
    @surendrakapair8401 3 місяці тому +5

    Rafik Uncle .lai Many many thanks 🙏. congratulations

  • @BomBahadurThapa-ci9gl
    @BomBahadurThapa-ci9gl 3 місяці тому +12

    कति राम्रो साेच हजुर काेधन्यवाद

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 місяці тому +6

    सलाम छ हाम्रा मुस्लिम काका बुवा हरुमा हामी नेपालीको सान र मान हाम्रो ढँका टोपी हो❤

  • @bhimsubedi-li3uz
    @bhimsubedi-li3uz 2 місяці тому +1

    सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली यही हो हाम्रो पहिचान हामी नेपाली

  • @somghale7947
    @somghale7947 3 місяці тому +2

    हृदय देखि सम्मान आदरणीय मुस्लिम दाजु,भाइ दिदी बहिनी,बाबा,आमाहरु प्रती।

  • @hemantasangeetofficial5970
    @hemantasangeetofficial5970 3 місяці тому +3

    Yati Ramro soch hunu vako Hamro Nepali Muslim culture ka Kaka Lai Big Respect ❤❤❤

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 3 місяці тому +9

    हाम्रो नेपाली मुस्लिम दाजुभाइ हरुलाइ सलाम छ। हामी हिन्दु मुस्लिम बुद्ध धर्मा एकै परिवार हौ । हामी सबै पोजेटिभ छ। जय नेपाल।❤❤

    • @dineshbhat6585
      @dineshbhat6585 3 місяці тому

      For a few years only because they are in the minority nowadays

  • @rohitbatalarohitbatala947
    @rohitbatalarohitbatala947 3 місяці тому +11

    सलामवाले कुम दाजु ❤❤❤❤नमेस्ते ❤️ धेरै राम्रो सोच

  • @dhanbahadurlama9565
    @dhanbahadurlama9565 3 місяці тому +6

    Kati maan sammanko sandesh dinu vayo hajurle nepali vaneko yehi ho ❤

  • @RanbhadurRai
    @RanbhadurRai Місяць тому +1

    तपाइको कुरा धेरै राम्रो छ है यसरिनै रहिरहोस नमस्ते 🙏🙏🙏🙏🙏

  • @MahendraBhujel-iq1vt
    @MahendraBhujel-iq1vt 3 місяці тому +3

    राम्रो कुराको पुष्टि गर्नुभएको छ, सलाम छ।

  • @youvarajbistha960
    @youvarajbistha960 3 місяці тому +4

    धेरै धेरै राम्रो कुरा गरनु भयो सलाम छ धरम जे भय पनि सबै मानव हो र मानव बेभार गरनु परछ

    • @sbtvlog579
      @sbtvlog579 3 місяці тому

      बिचरा गोबरस्तान को गोबरहरु र भतुवास्तानको भतुवाहरुलाई थाह नै भएन यो बुढोले किन त्यति गर्व गर्यो भनेर, किन कि उसलाई थाह छ कि यो ढाका टोपि नेपाली मुलवासिहरुको हैन, यो ढाका टोपि त सुरुमा कुमाउ, गढवाल र कस्मिरका मुल्लाहरुले लगाउने गर्थे भनेर! गर्व किन नगरोस त अनि!

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 3 місяці тому +8

    उहाँलाई उच्च!सम्मान छ बिचार प्रति

  • @subashgurung3936
    @subashgurung3936 3 місяці тому +4

    Rafik sir namaskar hajur ko kura dherai ramro Lago salute xa hajur lie

  • @daniell70200
    @daniell70200 3 місяці тому +9

    धर्म भनेको यस्तो हुनुपर्छ एक अर्कोलाई सम्मान जनक रूपमा जीवन यापन गर्न पाउनु नै धर्म हो।

    • @sbtvlog579
      @sbtvlog579 3 місяці тому +1

      कस्तो? उसले ढाका टोपिको कुराको प्रशंसा गरेको हो, थोडि न हिन्दु धर्मको प्रशंसा गरेको छ🤣🤣🤣बिचरा गोबरस्तान को गोबरहरु र भतुवास्तानको भतुवाहरुलाई थाह नै भएन यो बुढोले किन त्यति गर्व गर्यो भनेर, किन कि उसलाई थाह छ कि यो ढाका टोपि नेपाली मुलवासिहरुको हैन, यो ढाका टोपि त सुरुमा कुमाउ, गढवाल र कस्मिरका मुल्लाहरुले लगाउने गर्थे भनेर! गर्व किन नगरोस त अनि!

  • @Rjun103
    @Rjun103 3 місяці тому +3

    Muslim religion brothers of our country, I salute those who think like this and how well they speak, you are very good man ❤💐🙏

  • @arjunpariyar6505
    @arjunpariyar6505 3 місяці тому +6

    बाहिर देश को मुस्लिमहरु धेरै कुरा सिक्न जरुरी छ हाम्रो देशका नेपाली मुस्लिम समुदाय देखि विशेष गरि भारतिय मुस्लिम ,र पाकिस्तानी मुस्लिम हरुले
    उच्च सम्मान छ सर हजुरहरुलाइ 🙏🙏🙏❣️❣️

    • @fixten8561
      @fixten8561 3 місяці тому +4

      अर्को भ्रम पालेर बस्ने रोगी। केइ समय पर्खिम यो भ्रम पनि दुर हुने छ। आतंकबादी रुप देखाउन कमसेकम 20% हुन जरुरी छ।।

    • @Innep-r1q
      @Innep-r1q 3 місяці тому

      Kya Baat Boldi Bhai Hamare Soch Milta Hai.​ @@fixten8561

    • @Innep-r1q
      @Innep-r1q 3 місяці тому

      Jaba Muslim mugal .. And Isai British Haru . Hindus Lai Maare Mandir Lai destroy Gari Rahthye .. Nepalko Raja Pirthibhi Narayan Shah Hindus Buddhist Baaki Aru Nepali Culture Lai Jogauna Ek Jut Ek Desh Banaye Nepal.. Tara Hamle Yesto Choose Gare Ki bidesh Dekhi Funding Aucha Madat Ko Naam Ma .Chahe Angrej Ko Desh Dekhi Isai Banaune Andho Biswas Banaune.. Muslim Desh Dekhi Kun bela Kattar log Badhi halxa madrasa School Dekhi Jihad Bideshi narrative Bahut xito failinxa Yeni Haru ma .. Koi Nepal Ko Neta Dhyan de Xaina..

  • @ashokmagar9948
    @ashokmagar9948 3 місяці тому +6

    यो होनि त सच्चा नेपाली भनेको🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @rajendraroka3072
    @rajendraroka3072 3 місяці тому +8

    भगवान सबैको एउटै हो खालि मान्ने तरिका फरक हो ,मान्छे सबै एउटै हो ,आत्मा पनि एउटै हो

    • @gopalrajputnepal8400
      @gopalrajputnepal8400 3 місяці тому +1

      @@rajendraroka3072 hajur KO yo bhanae lai. Islam Ra isae la gham ma sukae dinx islam KO kuran Ra isae KO baibal la ta baglai bhanx copy paste garar hawa hawae kura sunar na hinus pahila janus padnus ani manus plz

  • @saugatkatuwal1833
    @saugatkatuwal1833 3 місяці тому +5

    १००% नेपाली समाज रैछ याहा रामो् लागो ।

  • @binnie7642
    @binnie7642 3 місяці тому +3

    आहा कस्तो राम्रो लाग्यो ❤ हामी नेपाली हाम्रो नेपाल

  • @janusubedi545
    @janusubedi545 3 місяці тому +1

    🎉अत्ति मीठो बोल्ने सैलि अनि कति मिठो कुरा मान्छे पहिले जन्मेको हो भने धर्म पछि हो ! तेहि भयर हामी मिलेर बसौ जय हिन्दु जय मुस्लिम

  • @ajaysinghrathore6170
    @ajaysinghrathore6170 2 місяці тому +2

    So beautiful ❤❤

  • @AasnaThapa-s6g
    @AasnaThapa-s6g 3 місяці тому +19

    यस्तो सोच सबैको अाअोस धर्मको नाम बिक्रीर्ति नहोस

  • @prempariyar4057
    @prempariyar4057 3 місяці тому +13

    इन्डिया बाट आउने जिहादी गुरुहरु लाई गाउँ मा छिर्न नदिनु है रफिक बा।

    • @sbtvlog579
      @sbtvlog579 3 місяці тому

      अनि इन्डियाबाट आउने योगि, बाबा, माता, साधु, र धर्मप्रचारक गुरु,बागेस्वरधाम महाराज, हरुलाई पनि गाउँमा छिर्नु नदिनु है रफिक बा! गोबरस्तानबाट आउने गोबरभक्तहरुलाइ पनि गाउँमा छिर्नु नदिनु है रफिक बा!

  • @mrshyam2.028
    @mrshyam2.028 2 місяці тому +1

    यो नै हामि नेपाली को एकता को सन्देश एसैले हामीनेपाली अरूभन्दा अलग् र असलछौ🙏🙏🙏

  • @subaspoudel7707
    @subaspoudel7707 3 місяці тому +5

    सरल भाषामा सरस रुपले बुझाउन सक्दाे प्रयास गर्नुहुने रफिकज्युलाई हार्दिक धन्यवाद !!

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 місяці тому +5

    हामी जुनसुकै धर्मलम्वी भएता पनि हामी नेपाली हौं। उहां मुस्लिम धर्मलम्बीहरू कुनै अरबिक मुलको होइनन् हाम्रै नेपालका हुन्। धर्म र संस्कृति फरक फरक होला तर हाम्रा संस्कार एउटै छ।

  • @billion6522
    @billion6522 3 місяці тому +4

    proud to be nepali muslim 💖

  • @RishiRana-us7sp
    @RishiRana-us7sp 3 місяці тому +3

    मैले धेरै मुस्लिम देश घुमे तर नेपालका जास्ता सध्भाब र मिलनसार मुस्लिम कहि देखिन

  • @183Astropankaj
    @183Astropankaj 3 місяці тому +2

    मनुष्य मनुष्य समान हौ यो अबधाराणा सनातन काे हो उहाँहरुले त्यो अबधारणा मान्नुभयको मा खुसी लाग्यो ।कुरान हदिस राम्रोसँग पढ्नुभयाे भने काटाकाट र मारामार सुरु गर्नुहुन्छ ।नेपाली पारामा चल्नेसबै मुस्लिम लाई 🙏🙏

  • @DanThakuri-b7h
    @DanThakuri-b7h 3 місяці тому +3

    Great Mero desh muslem samuwa Lai Salam xa and Salam welcome ❤❤❤❤❤❤❤

  • @mohanbimali2513
    @mohanbimali2513 2 місяці тому +1

    सहि भन्नू भयो ।
    सल्युट

  • @KhemRawal-ce2gv
    @KhemRawal-ce2gv 2 місяці тому +1

    Hami haruko gaun ma Pani auta thulai muslim gaun cha❤❤❤

  • @dipakthapa8040
    @dipakthapa8040 3 місяці тому +2

    Great things n thoughts of ur Mr Rasik Miya.We all Nepali people stay together with bond of love n trust even whatever casts n religions. Keep it up.

  • @mangalakaranjit613
    @mangalakaranjit613 3 місяці тому +1

    Very Good Thought! GOD BLESS WE US ALL!!

  • @rameshlama
    @rameshlama 3 місяці тому +10

    धर्म के हो भनेर बिस्वले नेपाल सग सिक्न पर्छ

  • @HumanSpiritual-wt3ht
    @HumanSpiritual-wt3ht 3 місяці тому +5

    नेपाली मुस्लिम भन्या यो हो नित।

  • @JhagendraKhaari-fc1mm
    @JhagendraKhaari-fc1mm 2 місяці тому +1

    खुसी लाग्यो तपाईंको सोचाइ लाइ

  • @bnmandal50
    @bnmandal50 3 місяці тому +7

    यस्तै अवस्थामा यदि हिन्दू समुदाय मुस्लिम देशमा बसेका भए कहिले सिध्याई सक्या हुन्थे यिनीहरूले यस्तो सद्भाव नेपालमा मात्रै सम्भव छ।

  • @SRIHAMIN
    @SRIHAMIN Місяць тому +1

    Assalamu'alaikum wr wb shubhaanAllah Allhamdulillah jai Nepal🇳🇵

  • @TubeNep
    @TubeNep 3 місяці тому +2

    Malai tw garba lagxa nepali hindu hunuma hamro nepali muslim daju bhai haru lai dherai izat ani samman sadai 🙏

    • @Jijaji134
      @Jijaji134 3 місяці тому

      Last ma Nepali lay nai Nepali bata bhaknu parcha

  • @dipakthapa4126
    @dipakthapa4126 3 місяці тому +3

    मिलेर बस्नु सलाम छ दाजु

  • @narendrabohara8637
    @narendrabohara8637 3 місяці тому +1

    Lots of love and respect to you Sir hajur ❤️❤️🫡🫡🙏🏻🙏🏻

  • @bibekb604
    @bibekb604 3 місяці тому +1

    धर्म कुनै पनि होस र हजुर को यो बीचार प्रति सम्मान र तेसै माथि नेपालि को मन सिर ढाकाटोपि सम्मान छ र सधै यसैगरि मिलि जुलि यक आपसमा बस्नु होला

  • @jdgharti7409
    @jdgharti7409 3 місяці тому +1

    कति राम्रो बिचारछ सलामालिङकम❤❤

  • @s.kgurung2297
    @s.kgurung2297 2 місяці тому +1

    Kati ramro soch hajur ko 🙏🙏🙏

  • @Chandrab.kB.k-d5i
    @Chandrab.kB.k-d5i 2 місяці тому +1

    धर्माजी माने पनि हामी सबै एउटै नेपाली❤❤

  • @kailashpatirai
    @kailashpatirai 3 місяці тому +3

    एक बाबुको धेरै सन्तान भयो भने एक बाबुको कमाइले सबैलाई राम्रो शिक्षा, तालिम, माया , दया , खान, पान दिन सक्नु हुन्न ति छोराछोरीमा बेखुसी जमेर बस्छ अनि कुनै पनि दिन उग्र रुप लिन सक्छ। लिब्या, इराक, सिरिया, प्यालेस्टाइन, अफगानिस्तान, पाकिस्तान, र अधिकाँस अफ्रिकी देशहरूमा अहिले यहि भैरहेको छ। विद्वानहरुको भनाई 🙏

  • @rajansawa8491
    @rajansawa8491 3 місяці тому +4

    माया प्रेम सद्भाव भाइचारा सदैव यस्तै कायम होस्।

  • @NevBahadur
    @NevBahadur 2 місяці тому +1

    Nepali mero bhanda badhi nitho boleko dekhda khusi lagyo Dharma tapasiko des nepaliko jay nepal

  • @bhimsunar8076
    @bhimsunar8076 3 місяці тому +2

    धेरै राम्रो बिचार सम्मान छ हजुर

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 3 місяці тому +6

    नेपालका हिन्दु र मुस्लिम जत्तिको मान्छे हरु अन्त पाउदैन

  • @dangrajpur5791
    @dangrajpur5791 3 місяці тому +1

    Kati ramro kura garnu vayo ❤❤❤

  • @sirjanachhetri5093
    @sirjanachhetri5093 3 місяці тому +3

    Musliam daju vai haru lai mero salam

  • @Mayayt123
    @Mayayt123 3 місяці тому +2

    धर्म नामले फरक र धर्म मान्ने शैली फरक हो तर आस्था सबैको एउतै हो

  • @सुन्दरसंसार-झ7ग
    @सुन्दरसंसार-झ7ग 3 місяці тому +1

    अर्घाखाँची पालिमा पनि मुस्लिम गाउँ छ मस्जीद छ मन्दिर छ सनातनी र मुस्लिम मिलेर बस्नु भयको छ सबै मिलनसार हुनुहुन्छ, बहुत रमाइलो राम्रो गाउछ भेदभाब केही छैन

  • @keshartamang560
    @keshartamang560 3 місяці тому +1

    ♥️अनेकता मा एकता एहि हो हामी नेपाली को बिसेस्ता.

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 2 місяці тому +1

    आहा कति राम्रो !

  • @Premgrg-iz1xj
    @Premgrg-iz1xj 3 місяці тому +1

    Dherai ramro buwa

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 3 місяці тому +1

    Kati ramro soch ❤❤ yahita ho hamro nepalko pahichan 🙏🙏

  • @amarkunwar844
    @amarkunwar844 3 місяці тому +2

    ई बा काे कुरालाई सलाम❤❤❤❤❤

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 3 місяці тому +2

    Wow good 👌🏻

  • @deeptamang1198
    @deeptamang1198 3 місяці тому +1

    हार्दिक बधाई शुभकामना सम्मान रफिक दाजु को भनाइ सुन्दर शान्त विशाल मन को मानवताको सुन्दर महान तन मन कोधनी उच्च सम्मान छ ❤❤♥️💏🌺🌺🌸🙏😍😍🇳🇵🌏️🌏️योपो होत मानवीय भनेको त सलाम सम्मान हार्दिक नमस्कार छ ।रफिक दाजु लाई सबै नेपाली हरुको मन तन ममता माया एस्तै होस भन्ने कामना गर्दछु 🌺🌺🌺🌸🙏🙏

  • @RamBishwakarma-v5d
    @RamBishwakarma-v5d 3 місяці тому +2

    Nice

  • @NitaRai-s4l
    @NitaRai-s4l 3 місяці тому +1

    कति मिठो शब्द ❤❤ सलम्लिगकम

  • @NandalalRai-g4k
    @NandalalRai-g4k 3 місяці тому +1

    नेपाली ढाका ताेपिलएकाेमा धन्यवाद ❤❤❤❤

  • @SumanSampangRai
    @SumanSampangRai 2 місяці тому

    याे हाेनि त नेपालीपन खास मुस्लिम 🇳🇵..

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому +1

    दौरा सुरूवाल, ढाका टोपी र नेपालको चन्द्र शुर्य अङ्कित हाम्रो प्यारो राष्ट्रिय झण्डा नेपाल र नेपालीको गौरवहो ।
    चार जात छत्तीस बर्णको फुलवारी नेपाल र हामी सबै देशभक्त नेपालीको पहिचान हामी सबै एउटै परिवार ।🎉🎉🎉🎉

  • @gurunggb4261
    @gurunggb4261 3 місяці тому +1

    Sarai ramro Kura garnu vyo

  • @MinBahadurShahi-xu7tz
    @MinBahadurShahi-xu7tz 3 місяці тому +1

    wow nice understanding

  • @madanrana4318
    @madanrana4318 2 місяці тому +1

    Very good hjr

  • @MeghiKanchi
    @MeghiKanchi 3 місяці тому +1

    Sarai mitho kuro.sir hajur laee koti koti Namaskar

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 місяці тому +1

    मानव मानब सबै एकै हौं हामी आ आफ्नो पू्र्खा ले चलाएको सस्कार ,धर्म लाई पालना गर्दै सहयोग को आदानप्रदान गर्दै मिलेर समाज मा बस्नु हाम्रो सस्कार हो !

  • @nanimayaregmirayamaji2688
    @nanimayaregmirayamaji2688 3 місяці тому +1

    धेरै राम्रो बिचार रफिक खान ❤बुबा

  • @narayanchaudhary1065
    @narayanchaudhary1065 3 місяці тому +1

    Ekdam Sahi Kura garnubhYo bishwale nepalbata sikos ekapasma kasarimilera basnuparx❤

  • @geetahimalya
    @geetahimalya 3 місяці тому +1

    Great brother ❤

  • @rajKumar-yr2fx
    @rajKumar-yr2fx 2 місяці тому +1

    परतेयाक नेपाली थाहा हुनु पर्ने हो बाङ्ला देश को स्थिथी

  • @bikershub9680
    @bikershub9680 3 місяці тому +1

    This is what all we Nepali wanted ❤

  • @hayperpkyt5814
    @hayperpkyt5814 3 місяці тому +3

    बाँके पसल सम्जुर बाट पनि अायाे ल खुसि लागाे

  • @krishnabhandari3321
    @krishnabhandari3321 3 місяці тому +2

    हाम्रो नेपाली मुस्लिम दाजु भाइहरु बहुत ठिक हुनुहुन्छ आज्काल पाकिस्तानी बाङ्लादेश ईन्डिया को मुल्ला आयर केके सिकायर बिगार्न थाल्यो

    • @durgathapa2231
      @durgathapa2231 3 місяці тому +2

      Ab bistari herdai janu hos. Jab Pakistan ra Bangladeshi Mulana aunu suru hunxa ani k k hunxa herdai jau. Pegamber lay 9 jana behay gareko thiyo and euta tha 9 barsa ko thiyo. 4 ota tha legal ho ni.😅😂😂😂

  • @indraale7527
    @indraale7527 2 місяці тому +1

    Sahi original Muslim nepali

  • @MGpher07
    @MGpher07 3 місяці тому +1

    Thats the reason why worlds love Nepali muslim

  • @BhimItani-fj1kc
    @BhimItani-fj1kc 2 місяці тому +1

    Nice!

  • @muna_limbu
    @muna_limbu 3 місяці тому +1

    Yo honita dharma vaneko pahilo no nepali vayera ek arkako man nadukhaunu milijulu basnu ani afno aafno dharma mannu salute 🫡 xa dajulai