अभिनेता नाजिर हुसेन बाउको नाम सुन्नै चाहँदैनन्, किन ? THE PRAKASH SUBEDI SHOW | S02 | EP 10 | NAJIR

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • अभिनेता नाजिर हुसेन बाउको नाम सुन्नै चाहँदैनन्, किन ? THE PRAKASH SUBEDI SHOW | S02 | EP 11 | NAJIR
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 11
    Presenter : Prakash Subedi
    Guest : Najir Husen
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode11 #agastya
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

КОМЕНТАРІ • 1,2 тис.

  • @RajatpatOnlineTV
    @RajatpatOnlineTV  6 місяців тому +39

    यो रमाईलो गफ रुचाईदिनुभएकोमा धन्यवाद । तपाईहरुका सकारात्मक नकारात्मक प्रतिकृयाहरुले थप हौसला मिलेको छ ।
    अभिनेता नाजिर हुसेन अभिनिति चलचित्र अगत्स्यको ट्रेलर हेर्नुहोला । : ua-cam.com/video/bJZwYj1gOu0/v-deo.html

    • @nepaligirl9880
      @nepaligirl9880 6 місяців тому +1

      plzzz bring pradeep bhattarai ...underrated gem

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 місяців тому +1461

    नाजिर हुसेनका असलि फ्यान कोको हुनुन्छ??

  • @thapatekraj80
    @thapatekraj80 6 місяців тому +511

    नाजिर को जीवन हेरेर सुनेर आँखा रसायो ❤ देशमा यस्तै सोच भएका पब्लिक फिगर भए हामी अर्को युग मा पुग्ने छौ । कति सरल , असर , मिठास पुर्ण वचन्🙏❣️

    • @sonamaaden762
      @sonamaaden762 6 місяців тому +2

      Really touch 💔😔

    • @ushakhadka716
      @ushakhadka716 6 місяців тому

      same 😢

    • @anjukc1344
      @anjukc1344 6 місяців тому +1

      नाजिर हुसेन को आमा प्रतिको मायाँ आमा बिरामी हुदा बाबालाइ भेट्न बोलाउदा नआएको भन्ने कुराले भाबुक बनायो मेरो आँखा रसायो नाजिर भाई सधैं अगाडि बढ्नु शुभकामना।

    • @rajendrathapa8086
      @rajendrathapa8086 6 місяців тому

      ❤❤❤❤❤❤❤

    • @rnsangeetarai-48344
      @rnsangeetarai-48344 6 місяців тому

      Same 😢😢😢😢😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 6 місяців тому +473

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

  • @karunbiswakarma9925
    @karunbiswakarma9925 6 місяців тому +121

    सहि मान्छे को आगमन भयो आज जे होस नाजिर एउटा राम्रो अभिनेता हो

  • @abiskaroli9356
    @abiskaroli9356 6 місяців тому +146

    सारै खुशी लग्यो नाजिर हुसेन भाइ आमा ले पनि देखेको भए कति राम्रो हुन्थ्यो होला हजुर को प्रगति उन्नति

  • @pujanbhandari9455
    @pujanbhandari9455 6 місяців тому +62

    वाह! नायक होस् त नाजिर
    सरल ,बोली मा मिठास,संघर्ष,मेहनत,माया,सम्बन्ध,आमाप्रति को माया,मुटु मै बस्नु सफल हुनु हामी युवा हरुको ढुकढुकी
    जय नाजिर❤️❤️❤️❤️❤️❤️❤️

  • @surajkumaar22official
    @surajkumaar22official 6 місяців тому +157

    नेपाली सिने कला क्षेत्रकै अब्बल दर्जाको कलाकार नाजिर हुसेनको अन्तर्वार्ता भावुक, जिवन्त अनि गज्जब लाग्यो !! ❤❤

  • @vforbharat7882
    @vforbharat7882 6 місяців тому +103

    हेर्दै जादा कति बेला आँखा बाट आँसु आयो थाहा नै भएन।। big fan najir husen 🙏🙏🙏🙏

  • @PoojaBhandari49
    @PoojaBhandari49 6 місяців тому +196

    पाथीभरा माताले सबैको रक्षा गरुन 🕉️🙏🙏

  • @Reet1024
    @Reet1024 6 місяців тому +84

    आज झन् नजिर जी प्रति धेरै सम्मान जागेर आयो। उहाको परिपक्क बक्यंसा हरुले झन् मन छोयो। आमाले धेरै राम्रो संस्कार दिनुभएको रहेछ। केहि ठाउमा भाबुक पनि भए। धेरै धेरै सफलता को कामना गर्दछु।
    🙏🙏🙏

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 місяців тому +86

    आफ्नो भनेको बा आमा मात्र हो!❤️‍🩹
    अरु त सब देखावटीको लागि मात्र आफ्ना हुन्छन् !!🙏

  • @lokendrathulungraiacm5552
    @lokendrathulungraiacm5552 6 місяців тому +40

    संसारमा सबै भन्दा प्यारो भगवानरुपि आमाले नि नजिर को उन्नति प्रगती देखेको भए कति खुशी हुन्थिन होला है

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 місяців тому +871

    रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ

    • @user-qp5pv4ee3h
      @user-qp5pv4ee3h 6 місяців тому +54

      रबि लामिछाने चै किन बोलाउनु। सहकारी पिडितको पैसा तिर भन्न्लाइ

    • @Best_shots77
      @Best_shots77 6 місяців тому +2

      Yes

    • @sasartstudio9167
      @sasartstudio9167 6 місяців тому +4

      कोहि छैनन्😂😂

    • @belkumarisunar690
      @belkumarisunar690 6 місяців тому +7

      रेखा थापा त बच्चा जन्माएर केही समय पछि बल्ल देख्न पाइन्छ

    • @bipinkc9836
      @bipinkc9836 6 місяців тому +1

      Kamaune manchay ho rajapat uncle

  • @reshamsunam1602
    @reshamsunam1602 6 місяців тому +35

    मेरो अत्यन्तै मन पर्ने उत्कृष्ट अभिनेता नाजिर हुसेन!!

  • @samyogkaji-px6gx
    @samyogkaji-px6gx 6 місяців тому +25

    हेर्दा हेर्दै कती बेला मन भारी भएर आँखा बाट आशु आयो थाहा भएन आज बाट झन ठुलो फ्यान भये नाजिरको 🙏🙏❤️❤️

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 6 місяців тому +34

    मेरो मन पर्ने हिरो जो चलचित्र छेत्रमा हालसम्म लागिरहदा पनि कतै अबिबादित हिरो हुन नाजिर।🎉🎉❤❤गुड लक कति जिम्मेवार भएर सोचेर बोल्छन नाजिर वाउ।।।🎉

  • @raisourya8377
    @raisourya8377 6 місяців тому +17

    आमा जी को कथा ले नै नाजिर राम्रो मान्छे बन्न सफल भाको छ ,राम्रो लाग्छ ❤❤सबै लाई

  • @chandraparajuli66
    @chandraparajuli66 6 місяців тому +74

    द प्रकाश सुवेदी शो को पर्खाइमा बस्नु हुने सम्पूर्ण मित्रहरू हरु लाई धेरै धेरै मायाँ नमन छ है🙏♥️

  • @purnasarki6076
    @purnasarki6076 6 місяців тому +12

    नाजिर काे कहानी सुन्दा कुनै नेपाली पुरानो फिल्म भन्दा कम छैन रैछ ❤️ आँखा रसायो यो interview ले

  • @manikalimbu4765
    @manikalimbu4765 6 місяців тому +46

    नाजी जि तपाई लाई धेरै धेरै शुभकामना छ नयाँ आयाम थपनु भएको छ हाम्रो नेपाली सिने जगतमा बधाई छ❤❤❤❤

  • @samirsrish1349
    @samirsrish1349 6 місяців тому +13

    सारै माया लाग्दो हुनुन्छ नाजिर हुसेन जि सफलताको कामान नयाँ फिल्म को

  • @sankarbanjara8474
    @sankarbanjara8474 6 місяців тому +85

    नाजिर हुसेनको फ्यान जति यता हाजिर 🙏🙏

  • @nawarajghimire974
    @nawarajghimire974 6 місяців тому +27

    नेपाली सिनेमा उद्योग को एक चम्किलो तारा नाजिर... मेरो मनपर्ने अभिनेता .. अगस्त सफलता को धेरै धेरै शुभकामना💐💐 👏👏

  • @kebalkarki6523
    @kebalkarki6523 6 місяців тому +45

    नेपाली जनताले धेरै इज्जत र माया दियको कलाकार हुनुहुन्छ नाजिर हुसेन ।

  • @nawarajkathayat5862
    @nawarajkathayat5862 6 місяців тому +19

    नायक नाजिर हुसेनकाे कथा सुनेर आँखा रसाउने कति जना हुनुहुन्छ ? हाजिर हुनुहाेस्। त love you ❤jaya nepal 🇳🇵 💖

  • @ManikaGiri-is7ny
    @ManikaGiri-is7ny 6 місяців тому +10

    अहिले सम्म कुनै बिबादमा नफसेको नायक नाजिर नै होला धेरै राम्रो सोच बिचार भएको कलाकार❤❤❤🙏 उहाँको फिल्म लाई सपोर्ट गरौ यस्तो कलारको फिल्म 5बरषमा होइन बर्ष वर्षमा आउनुपर्छ ❤

  • @nirajdhungana3156
    @nirajdhungana3156 6 місяців тому +14

    कति सालिन र सरल नाजिर ♥️ उचाइको पाहिला चड्दै जानु । शुभकामना म एउटा फ्यानको तर्फ बाट

  • @user-laxmangiri
    @user-laxmangiri 6 місяців тому +15

    होस्टेल फिल्म हेरेको देखि चिनेको हो नाजिर लाई मलाई एकदम मनपर्ने हिरो हो बिग फ्यान हाल साउदी अरब्❤️❤️❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @leftysushil_vlogs
    @leftysushil_vlogs 6 місяців тому +33

    अत्यन्त बौद्धिक र शालीन कलाकार ❤️

  • @securitycaishen3672
    @securitycaishen3672 6 місяців тому +44

    सबै यूवा एक भएर बालेन लाई सपोट गरुम धन्यबाद

  • @loknarayanmahato803
    @loknarayanmahato803 6 місяців тому +6

    बाँच्न त डराउदिन म ओहो कति मिठो शब्द ।।मन छोयो शब्दले।

  • @sobhabasnet5496
    @sobhabasnet5496 6 місяців тому +25

    Heart touching..... Najir control himself but I can't control myself.....bhetne iccha dherai dherai bhayo Aja bhata ta

  • @hatimansari1540
    @hatimansari1540 6 місяців тому +9

    नाजिर हुसेन दाजु को कुरा सुनेर मेरो आखा मा आसु आयो वहाँ लाई देखेर गर्व गर्छु म किनकि वहाँ मेरो बारा जिल्ला को हुनुहुन्छ नाजिर हुसेन दाजु को असली फ्यान यता आउनुस❤❤

  • @vinodevinode4704
    @vinodevinode4704 6 місяців тому +20

    हैट नाजिर को जीवनकाल को कुरा सुन्दा आङछिरिङ हुने गरेर मन छोयो।
    मलाई मन पर्ने कलाकार हरु मध्य एक नाजिर नि थियो तर आज बाट झनै मन पर्ने भयो।किन कि मन सफा अनि ठुलो मन को नाजिर पाए।

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 6 місяців тому +42

    सबै बिछोड नमिठा हुदैनन्,
    हेर्नुस त,
    मुस्कुराउन पनि त दुई ओठ छुट्टिनुपर्छ ll

  • @VV-vo6xm
    @VV-vo6xm 6 місяців тому +5

    One of the best interview of Prakash Subedi Show. प्रभु यहाले मानिस खूब चिन्ने हो शायद यति वषॅ सम्मको कडा मेहनतको नै नतिजा होला यो । नाजिर जति प्रभुले यहाको प्रशंसा गरनु भयो , यो कुराको सधैं नैं इज्जत गरन नविसॅनु । wish you all the best son .

  • @krishnakima6910
    @krishnakima6910 6 місяців тому +20

    नेपाली फिलम क्षेत्र मा यउटा नछुटाइने हिराे नायक नाजिर हुसेन मेराे बेसट हिराे ❤❤❤❤❤❤

  • @RAentertain756
    @RAentertain756 6 місяців тому +5

    आँख रसाएको पत्तै भएन 😢 जे होस अझै धेरै प्रगति शुभकामना नाजिर सर

  • @shantarai6363
    @shantarai6363 6 місяців тому +81

    धेरै समयपछि नाजिरलाई देख्न पायौ।खुशी लाग्यो😍👍️

  • @Be-rainMagar
    @Be-rainMagar 6 місяців тому +32

    बहुप्रतिभाशाली :- कलाकार हुन नाजिर जि - कला पनि उस्तै सुन्दर लाग्छ र ब्याक्तित्वपनि। ❤

  • @merodaainepal2979
    @merodaainepal2979 6 місяців тому +20

    फिल्म जे जस्तो चलेपनि पहिले देखिनै मलाई चाहिँ मनपर्छ नाजिर र सलोन❤❤

  • @karna7744
    @karna7744 6 місяців тому +4

    सारै मन छुने कथा र ब्यथा बोकेको एक जनाले गरेको प्रगति देख्दा सलामी दिन मन लाग्छ,
    बुबाको कुराले मन रोयो

  • @KanxoAnil
    @KanxoAnil 6 місяців тому +28

    म लाई जस्तै नाजिर हुसेन दाइ को कविता को को लाई को को लाई मिस भयो ❤❤

  • @amama8672
    @amama8672 6 місяців тому +15

    रजत पट मा पहिलो पल्ट मन पर्ने down to the earth personality भएको ब्यक्तित्व को अन्तरवार्ता हेर्न पाहुदा पहिलो पल्ट प्रकास शुबेदी मा रिश उठेन मलाई 😂😂धन्यवाद प्रकाश जी। 🙏

  • @user-un3we9xh3v
    @user-un3we9xh3v 6 місяців тому +9

    मलाइ नेपाल मा मन पर्ने एक मात्र कलाकार नाजिर हुसेन
    सफलता को सुभकामना❤

  • @bhabib.k5874
    @bhabib.k5874 6 місяців тому +2

    भित्री ह्रदय देखि प्रिय लाग्ने सार्है सरल,असल ब्यक्तित्व,,अाशिर्बाद छ भाइ,,अागामि दिन अझै सफल रहुन् ।

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p 6 місяців тому +3

    अहिलेको हिरो हरु भन्दा नाजिर सबै कुराहरूमा अब्बल अभिनयको खानी बहुत मन पर्ने कलाकार मध्यका एक नाजिर बहुप्रतिभाशाली ब्यक्तित्व लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो

  • @bimalbasnet3565
    @bimalbasnet3565 6 місяців тому +6

    वास्तवमै भन्नु पर्दा नाजिर हुसेन एक अब्बल र इमान्दार कलाकार हुन् जसको मुटुभरी वेदना बोकेर ओठमा मुस्कान छर्दै हिड्ने एक महान व्यक्ति।।

  • @aayushroiee5355
    @aayushroiee5355 6 місяців тому +4

    यतिको साधारण जीवन शैली सामन्य सोच र अभिनयामा अब्बल अभिनेता पाउनु नेपाली सिनेमा जगतकै फाइदा हो जस्तो लाग्छ।....

  • @kalpanasapkota9
    @kalpanasapkota9 6 місяців тому +22

    पशुपतिनाथले हामी सबैको कल्याण गरुन🙏🙏❤❤❤

  • @kalpana1378
    @kalpana1378 6 місяців тому +38

    Multitalented hamro NaZir 💐💐💝

  • @Birsinghtamang297
    @Birsinghtamang297 6 місяців тому +3

    मलाई चै यो रजतपत कार्यक्रम आजसम्मकै राम्रो लाग्यो।अगस्ते फ्लिम सुपरहिट होस् शुभकामना नाजिर हुसेन मलाई मनपर्ने सोझो हिरो हो जस्तो लाग्छ जय होस्

  • @kunwarkamal9104
    @kunwarkamal9104 6 місяців тому +5

    नाजिर साच्चिकै नाजिर रहेछन्।कलाकार होस् त नाजिर जस्तो। संघर्ष गरेर आयको मान्छे यस्तो हुन्छ पावर,पैसा मा टपक्क आउनेलाई कला चिन्न गार्हो हुने गर्छ।निकै आनन्द आयो आज तर दुःख पनि लाग्यो कुनै पनि कलाकारलाई जबर्जस्ती नगर्नु नी प्रकाश दाई जुन व्याक्तिगत कुरा खोल्न चाहँदैनन्।😢😢

  • @sanjulepcha7152
    @sanjulepcha7152 6 місяців тому +6

    Aama ko lagi kati dherai maya❤❤❤😢😢😢
    Kati sahansil manxe❤❤😘😘

  • @dipakgiri463
    @dipakgiri463 6 місяців тому +26

    नेपाल र नेपालिहरुको एउटा हिरा आदरणीय मृदुभासि नाजिर हुसेन कलाकारको रुपम सम्पुर्ण गुण छ भने नाजिर हुसेन मा छ ।❤

  • @user-dp7fe9ck9q
    @user-dp7fe9ck9q 6 місяців тому +3

    I used to say that he has many different qualities. And, I am big fan of him to watched this interview. Good luck to a hardworking, gentle and talented actor of Nepali Film industry. ❤❤👏👏

  • @balbahadurpariyar1287
    @balbahadurpariyar1287 6 місяців тому +7

    जिबन जिउन सरल बिचार राख्नु धेरै राम्रो हो। सरल जीवन उच्च बिचार।
    नाजिर हुसेन को अन्तरबार्ता राम्रो लाग्यो। अल बेस्ट नाजिर भाइ।

  • @sachinphuyal992
    @sachinphuyal992 6 місяців тому +3

    यति धेरै program हरु हेरे Prakash subedi दाइ को यो Najir दाइ को जस्तो राम्रो त कुनै नी लागेन धन्यवाद छ Prakash dai तपाईंलाई ❤❤❤

  • @LP_Joshi
    @LP_Joshi 6 місяців тому +1

    जिन्दगी का भोगाइ र सिकाई बाट ज्ञानको भण्डार नै भन्नुपर्छ नजिर भाइ लाई

  • @samarsamar8467
    @samarsamar8467 6 місяців тому +3

    नाजीर जी सारै मज्जाको कलाकार लाग्छ🙏🏻I'm big fan brother I'm so excited to watch this movie❤
    First day first show 💥💥

  • @user-zs8vn4ou5f
    @user-zs8vn4ou5f 6 місяців тому

    सारै दुख कष्ट भोग्दै आज यो ठाँउ मा आइपुगेका हुन नाजिर❤मेरो भाइ लाई धेरै बधाई अनि सफलता को धेरै शुभकामना छ।goodluck Bhai❤❤❤❤

  • @birendrasingh-ml7pe
    @birendrasingh-ml7pe 6 місяців тому +33

    दोहोरी गायक लाई यो सो मा ल्याउन मिल्दैन प्रकाश सर मिल्छ भने राजु परियार लाई तपाईंको सो मा हेर्न मन थियो

  • @Aaryan758
    @Aaryan758 6 місяців тому

    कति राम्रो अनि उच्च बिचार अहिले सम्म कै एक सफल युवा कहिले नमात्तिनु सधै यस्तै रहनु ,,कहि कतै छि भन्ने शब्द नै छैन घमण्ड नै छैन good luck bro najir💝💝

  • @bhattagayatri
    @bhattagayatri 6 місяців тому +19

    Always support Najir Hussen and big fan of his acting 👏👏

  • @WellWishersap
    @WellWishersap 6 місяців тому +1

    मलाई एकदमै मन पर्ने र कहिले पनि हेर्न नछुटाउने कार्यक्रम हो । एउटा सुझाव यो छ कि यस चर्चित कार्यक्रममा दर्शक लाई एउटा प्रश्न सोधेर उपहार स्वरूप श्री केश तेल वा कुनै चिज दिनु भएको खण्डमा अझ सुन माथी सुगन्ध हुने थियो जस्तो लाग्दछ । जय जय प्रकाश अंकल

  • @Kclalit232
    @Kclalit232 6 місяців тому +13

    जसले जे भनोस मलाइ यो कार्यक्रम बहुतै मन पर्छ

  • @KOMALSharma-dd1rj
    @KOMALSharma-dd1rj 6 місяців тому +2

    सरल असल स्वभावको अत्यन्तै मिलनसार मेरो फेब्रेट कलाकार हुन नाजिर ❤❤All Time feb.Good luck for your next Movie God Blessed you
    #राधेराधे❤🙏

  • @user-fj2wh6hw3m
    @user-fj2wh6hw3m 6 місяців тому +5

    Aja afnai gauko bhai najir ko pragati le Mann thulo BHO luv u bhai from kosh Dai n I'm waiting for ur agastya movie

  • @Thulung-z5t
    @Thulung-z5t 6 місяців тому +2

    अति नै सरल र शालीन स्वभावको हुनुहुँदो रहेछ नजिर sir💚

  • @susanmagar123
    @susanmagar123 6 місяців тому +1

    मलाइ एकदमै मनपर्ने सरल ,असल ,राम्रो अभिनेता नाजिर दाजु❤️

  • @migmardolma47
    @migmardolma47 6 місяців тому +21

    Best Actor NAJIR Bhai 🥰Good Luck 👍♥️🤞🇺🇸

  • @adhikarisushil100
    @adhikarisushil100 6 місяців тому +2

    साह्रै राम्रो अन्तरवार्ता , अब एकचोटी प्रदिप भट्टराई लाईइ पनि निम्त्याउनु भए हुने, उहाँको चलचित्रहरुको ठुलो फ्यान हुँ म, महाजात्रा को रिलिजको छेको पारेर बोलाउनु हुन अनुरोध गरेँ रजतपट अंकल लाई

  • @sungavanepal
    @sungavanepal 6 місяців тому +19

    Best interview so far I watched on this show , Highly impressed n became fan of Nazir the way he responded in a balanced thoughtfully matured way , amongst his contemporary

  • @shishirrijal9742
    @shishirrijal9742 6 місяців тому +21

    सालिन ब्यक्ति अभिनेता नाजिर सारै मन पर्ने ब्यक्ति आज को स्वो पनि सारै मन पर्यो ❤

  • @evanahangen4194
    @evanahangen4194 6 місяців тому +7

    Kati ramro kura garne Nazir le . Kati down to earth. Every time Nazir bolele man jitira huncha.

  • @sushilrasailee4798
    @sushilrasailee4798 6 місяців тому +22

    नाजिर तिम्रो ऊपस्थिति अमुल्य छ ❤

  • @sumanghimirekhatri3625
    @sumanghimirekhatri3625 6 місяців тому +12

    कति राम्रो नायक प्रकाश दाईले पनि कति राम्रो काेईसन साेधेकाे

  • @niramagar2624
    @niramagar2624 6 місяців тому +4

    मन पर्ने अभिनेता पिर्य भाइ नाजिर द प्रकास सुबेदि सो को रेगुलर हेर्ने गर्छु दुबै जना लाइ धेरै माया❤

  • @rabinkarki6716
    @rabinkarki6716 6 місяців тому +7

    One day this man will rule the industry. I'm following him for long.

  • @kishorlimbu6801
    @kishorlimbu6801 6 місяців тому +1

    नाजिरको कुराको निकै भाबुक बनायो अझ बलियो हुनुस राम्रो राम्रो सिनेमा खेलेको देख्न पाइयोस् शुभकामना नाजिर सर!

  • @kanchhipun9365
    @kanchhipun9365 6 місяців тому +3

    Ahile samma kunai pani episode herera roya ko thiyan .. Najir ko life story le dherai royae god bless you wish you all the best ahead .. Agastey movie super duper hit hune pakka chh .. such a down to earth guy ❤️

  • @MPjwalantaofficial1
    @MPjwalantaofficial1 6 місяців тому +2

    बिशुद्ध नेपाली कोहि नेपाली कलाकारमा कोहि बोल्छ हो भने त्यो नाजिर हुस्सेन हो म ठुलो फ्यान हुँ❤

  • @manakamana964
    @manakamana964 6 місяців тому +4

    अहिले सम्मको सबैभन्दा अव्वल guest नाजिर हुसेन

  • @smitapk1996
    @smitapk1996 6 місяців тому +2

    एउटा सभ्य असल मान्छे नाजिर हुसेन, अनि खुबी भएकाे कलाकार ❤❤❤

  • @dawasherpa526
    @dawasherpa526 6 місяців тому +6

    What a fantastic person you are naajir bhai! Keep shining and always be happy! Big fan of your work!!
    From New York ❤

  • @surajboharaofficial6851
    @surajboharaofficial6851 6 місяців тому

    जिन्दगी मा धेरै काे अन्तरवार्ता सुनेको थिएँ तर नाजिर काे यों अन्तरवार्ता ले आँसु आयो 😢😢। Such a human being man ❤❤❤❤

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 6 місяців тому +13

    Most underrated actor.he deserves more films and variety character

  • @prabeshgurung444
    @prabeshgurung444 6 місяців тому

    सार्है सरल, मिठो बोली…यस्पाली प्रकासेले राम्रो मान्छे ल्यायो, मुर्दार!❤
    त्यो स्याउलीचोकमा सबैथोक छ तिमी छैनौ आमा..भन्नी कान्छे यकचोटी सुन्न मन छ फेरी❤❤

  • @NituThadarai-te5tx
    @NituThadarai-te5tx 6 місяців тому +5

    Wow my best hero my real hero ho ne ❤😊love you so much najir ji❤😊.

  • @user-jx7og1qu7y
    @user-jx7og1qu7y 6 місяців тому

    एकदम मननपर्ने कलाकार नाजिर।।❤❤ हजुर को जीवन एकदम सफल बनोस भगन र आमाको आशीर्वाद सधै रहिरहोस god bess you नाजिर।। प्रकाश काका लाई नमस्कार।।🙏🙏

  • @Dipakjaishi983
    @Dipakjaishi983 6 місяців тому +4

    नाजिर हुसेको कुरा ले मनै छोयो।

  • @shibabhattarai740
    @shibabhattarai740 5 місяців тому

    अभिनेता नाजिर हुसेन जि को जीवन कहानी भोगाइ सुन्दै जादा आँसु आको पतै भएन्न जीवन संर्घष हो।❤❤

  • @lalitpurjapun
    @lalitpurjapun 6 місяців тому +4

    Najir Lai dherai paxi dekhiyo, thank you Prakash sir. Almost 1 hr ko show boring kahi katai vayena ❤❤

  • @hiralama368
    @hiralama368 6 місяців тому +1

    आमा बुबा काे कुराले आखा रसायाे😢😢❤ god bless you najir brother ❤

  • @sitagc1727
    @sitagc1727 6 місяців тому +11

    खासै लेख्ने मान्छे त होइन तर आज केहि लेख्न मन लाग्यो
    अरु भन्द फरक देखे
    मनमा भको पिडा देखे
    कुरा गर्दै गर्दा मन भक्कानिएको देखे
    कुराहरु त कति छन छ्न के गर्ने कसैसङ मनको कुरा पोख्न पनि सोच्नु परेको/पर्ने देखे

  • @user-pz2ql2op6t
    @user-pz2ql2op6t 6 місяців тому +1

    नाजिर कै बारे फिल्म बने त्यो धेरै सफल र प्रेरणादायी हुन्छ।

  • @Achelkadin
    @Achelkadin 6 місяців тому +7

    अभिनेता नाजीर जब आफ्नो बुबाको कुरामा गरेको व्याख्या प्रती मेरो पनि मन छोयो । सृष्टि कर्ता सधै भगवान हुन्नन। boicot निस्ठुरी बाउ । खुशी हुनु जहाँ रहेनी।

  • @sapananepali4258
    @sapananepali4258 6 місяців тому

    एकदमै राम्रो लाग्यो कूराकानि नाजिर लाई धेरै धेरै सफलता प्राप्त होस् धेरै धेरै शुभकामना अगष्ते फिल्म हेर्नेलाई म पनि एकदमै आतूर छू यो फिल्म हेरेर निराश हून चाहिँ नपरोस् फिल्म एकदमै राम्रो बनेको छ भन्ने आशा राखेको छू यो फिल्म र पूरै टिमलाई धेरै धेरै शुभकामना 🙏🙏

  • @dipeshkhatri22
    @dipeshkhatri22 6 місяців тому +8

    Well said you need to do whatever taught by our mom ( god ) of everyone life.