Sunita Budha का तिन आमा छोरी एकै ठाउँ सन्जोक ले Interview 2078

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • Man Singh Khadka Presents:-
    © Man Singh Khadka, 2021
    Guest : Sunita Budha
    Host :
    Camera/Edit : Rajesh Nepal (Babin)
    Specially Thank You: Aama Abd Bahini
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us at :
    जय गीत जय संगीत
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
    subscribe us:
    www.youtube.co....
    #Mansing Khadka
    #Sunita_Budha
    #Mansing_Khadka
    #Interview
    #Like
    #Share
    #Comments
    =======================================
    ✌ Special Thanks !
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 384

  • @sushilaghale8929
    @sushilaghale8929 3 роки тому +44

    मलाइ सुनिताको स्वर अति मिठो लाग्छ अति राम्रो शब्द अजै अगि बढनु होला सुभकामना😍😍😍

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 3 роки тому +1

    लधेरै राम्राे लाग्याे प्याराे मानसिह भाइ श्रीमती शालि र सासू सग उपस्तित र सुनिता बैनि लाई धेरै धेरै धन्यबाद
    चितवनबाट

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +10

    म साउदी अरब बाट हेर्दै छु।धन्यवाद मानसिह जी ।सुनिता जीलाई यहाँ सम्म पुर्याउनु मा मानसिह जी को ठुलो साथसपोट लागि धन्यवाद ।यो साङ्गितिक जोडी छिट्टै जीवन साथी को रुप देख्न पाइयोस।हो हरेक व्यक्ति मानसिह जी जस्तै मन भएका हुन।हरेक ले सकिने सहयोग अवश्य गरून् ताकी खुट्टा तान्ने काम नगरियोस।

  • @nirmalatamang6709
    @nirmalatamang6709 3 роки тому +6

    एकदमै मिलनसार सुनिता त्यस्तै मिठाे स्वरकाे धनी गायिका हुनुहुन्छ मानसिंह जिलाई पनि धेरै धरै बधाई छ ।सुनिताकाे ममि बहिनिलाई सँगै देख्दा खुसि लाग्याे।

  • @deepaksenchuri2017
    @deepaksenchuri2017 3 роки тому +31

    " जहा-जहा मानसिंह सर*
    *सबैको मनमा खुशिको बजार"
    सुनिता sis को आमा बहिनी धेरै खुशि हुनुहुन्छ
    धेरै धेरै शुभकामना साथै बधाइ छ हजुरहरुलाई

  • @laxman.alemagar.647
    @laxman.alemagar.647 3 роки тому +6

    सुमधुर स्वरकी धनी प्यारी गायिका सुनिता बैनीको ममि र बैनी कबिता लाई संगै देख्न पाउँदा आभारी छौ र मानसिङ् भाईलाई धन्यवाद यो अवसरको लागि

  • @sanughayal9027
    @sanughayal9027 3 роки тому +11

    निकै मार्मिक साथै उत्कृष्ट शब्द निकै मन पर्ने कलाकार सुनितालाई शुभकामना 🙏🙏🙏🙏🙏♿️♿️♿️♿️♿️

  • @hirapun2854
    @hirapun2854 3 роки тому +55

    सुनिता ज्यु को आवाज लाई जति सुन्यो तेति सुन्न मन लाउने कति मिथो आवाज 👌👌👍️👍️

  • @laxmibhusal5300
    @laxmibhusal5300 3 роки тому +13

    आहा कत्ती रमाईलो हो।
    मेरो पनि आमा भको भय
    कत्ती खुशी हुन्थे होला ..
    सुनिताको आमा र बहिनिलाई
    सङ्गै देख्दा एकदम खुशी लाग्यो।
    Love u all....

  • @sundaroli3390
    @sundaroli3390 3 роки тому +12

    अाहा कति राम्रो भलाकुसारि भयछ अाम छोरी र बहिनी र अनि अनतरबाता लिने जुवाई साप कहिले हो बिहे हुने हामी प्रतिक्षामा छौ करोडौं दसकको मन निरासा नबनाउनु मानसिङ र सुनिताले 💔💘💘❤️💓

  • @arunff4865
    @arunff4865 3 роки тому +5

    अति सुन्दरी गायिका मध्य एक सुनिता बहिनी लाई नै लाग्छ अति मीठो सोर सफलता को शुभकामना छ सधैं भरी सफलता होस् शुभकामना

  • @chinmayatimilsina3285
    @chinmayatimilsina3285 3 роки тому +6

    आहा कती रामरो फयाम्ली नाइस टु सियु अल मानसिंह र सुनीता लाई देखेपछी आफु यसै खुशी बेस्टअप लक

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 роки тому +15

    मानसिंह ले कति राम्राे मयुर नाच नाचेको। सुनिता नानी काे सांगितक यात्रा झन झन झ्याङ्गिदै जाओस।

  • @lokendrabk6057
    @lokendrabk6057 3 роки тому +26

    जति सुने पनि सुनी राखै लाग्ने स्वर हाम्रो सुर्खेत काे चेलि सुनिता बुढा श्रेत्री काे सफलताको शुभ कामना

    • @kalirokiya5818
      @kalirokiya5818 3 роки тому +1

      सप्लाई धेरैधेरै धन्यवाद यो गीत कहिले समय हेर्न पाऊँ

  • @helambk5614
    @helambk5614 3 роки тому +3

    म त सुनिता बहिनिको बिग फ्यान हो।सुनिता बहिनी अझैं प्रगति गर्दै जानु होला। शुभकामना छ। सुनिता बहिनी त हाम्रो सुर्खेत को गहना मात्र नभई सम्पूर्ण नेपाली को मन मुटुमा बस्न सफल र मिठो स्वरको धनि गायिका हुनुहुन्छ। खुशी र गर्ब लाग्छ मलाई त।

  • @krishnaportel9957
    @krishnaportel9957 3 роки тому +25

    गित अनि स्वर राम्रो हुन्छ र छ हजुर को सफलताको सुभकामना

  • @yubaraj7172
    @yubaraj7172 3 роки тому +15

    उत्कृष्ट गीत, सफलताको शुभकामना सम्पुर्ण युनिट लाई।।।

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 роки тому +24

    चिन्ता न गर्नुहोला सुनिता तपाइको गीत ब्लकबस्टर हुन्छ।।साथै आमालाइ दर्शन।।।यस्तो सुमधुर स्वर भएकी कलकार जन्माउनुभएको मा धन्यबाद छ।।निकै मीठो स्वर छ बहिनिको।।साथै अर्कि बहिनी अनि मानसिङ लाई पनि धन्यबाद।।।

  • @tularamgiri4045
    @tularamgiri4045 3 роки тому +7

    सुनिता भनेको सुनितानै हुन उनि यक होनाहार कला गला भयको कलाकार हुन उनि संग हुनु पर्ने भन्दा पनि अनुसासन छन यहि गति सिमित रहोस बैनि

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 роки тому

    Hjr super No 1 Lok geet babal xa aati man paryo hjr 💯% right.

  • @junapradhan2155
    @junapradhan2155 3 роки тому +35

    हजुरहरुलाइ धेरै धेरै शुभ कामना मान सिंह सुनीता जी🎤🎤🎧🎸

  • @tarakc3020
    @tarakc3020 3 роки тому +9

    सुनिता को बिहे त मानसीङ संग हुनु पर्छ अरु संग नजोड़नु है 🙏🏾🙏🏾🥰🥰❤️❤️

  • @lokendrabk6057
    @lokendrabk6057 3 роки тому +11

    राम्रो छ गित अनि स्वरकाे कुरै नगर्उ सफलताको शुभ कामना

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 3 роки тому +4

    आमालाइ नमस्कार साथै स्वास्थ लाभको कामना आज तिन आमाछोरिको सम्बाद गराउने मानसिङ भाइलाइ नि बधाई छ खुशिलाग्यो आज अब आउनी तिजको नि शुभकामना तपाईंको च्यानलबाट आउनी गितनी रेकर्डिङ भयर सुटिङनी भएछ खुशी लाग्यो,छिटो आवोस बजारमा दिदी बहिनी,बहिनी दिदी जस्तो हुनुहुने रहिछ,बिबाहनी तेहि अनुसार भयछ खुशी लाग्यो सबैलाई देख्न पाउँदा अझ पुरै परिबारको सम्बादनि छिटो देख्न पाइयोस।

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 роки тому +28

    मिठो कुराकानी साथै सुनिता जि को ममि बहिनी सग को कुराकानी सुन्न हेर्न पाए धेरै खुशी लाग्यो मानशिङ जि को साथ सहयोग गर्नु भएको देख्दा खुशी लाग्छ सुनिता जि को गित को धेरै धेरै सफलताको कामना गर्द्छु ?

  • @sanukaji1968
    @sanukaji1968 3 роки тому +16

    धेरै धेरै राम्रो छ नानू ले गाएको हरेक गितहरु उज्ज्वल भबिस्यको शुभकामना

  • @laxmibhandari1098
    @laxmibhandari1098 3 роки тому +12

    मेरो प्यारि दिदी हजुरको स्वर कति राम्रो छ दिदी हजुरले गाएको गीत जति सुने पनि धित मर्दैन यसमा मानसिंह दाइ लाइ पनि धन्यवाद

  • @khakendrasaud1329
    @khakendrasaud1329 3 роки тому +1

    धेरै राम्रो सुनिता मेरो साथ् सपोर्ट हमेशा रहनेछ

  • @karanshahu789
    @karanshahu789 3 роки тому +19

    मान सिं खड्काले आज सुनिताको तीन आमा छोरीलाई साथमा राखेर संबाद गरी रमाइलो कुराकानी गर्नु भो । गीत संगीतमा पूर्ण सफलताको कामना गर्दछु ।

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 роки тому +5

    आहा कति मिठो स्‍वर होके दिज्‍यु हजुरको एकदमै मन पर्‍यो

  • @kartikjana7420
    @kartikjana7420 3 роки тому +3

    सर्ब पर्थम अामा हजुर लाई दर्सन र शुमधुर स्वरकि धनि सुनिता बैनि हजुरलाइ सफलताको शुभकामना यसरी नै अगाडी बडि हरनु साथै सानो बैनिलाइ पनि न्यानो माया छ

  • @indrakc8749
    @indrakc8749 3 роки тому +3

    साह्रै मार्मिक गीत सफलताको शुभकामना छ।

  • @dalbahadur8416
    @dalbahadur8416 3 роки тому +1

    क्या स्वर छ सुनिता को लोक दोहोरी मा एक सफल गायिका!उज्वल भबिस्यको शुभकामना छ!

  • @chitralaldangi448
    @chitralaldangi448 3 роки тому

    धेरै राम्रो गीत....वोव हजुरको शोर ..वोव

  • @balbahadur6770
    @balbahadur6770 3 роки тому +7

    आज पहिलो चोति आमा बैनिलाई देख्न पाईयो।आमा मानु सरको लागि ठुलि छोरिलाई दिनु पर्यो।

  • @hirathapa6879
    @hirathapa6879 3 роки тому +6

    सुमधुर स्वर की धनी सुनिता बहिनी को गीत नसुनी मनै मान्दैन नी बहिनी,, सफलता ले शिखर चुमोस शुभकामना!!!!!!

  • @devikamagar9388
    @devikamagar9388 3 роки тому +6

    अब धेरै ढिला नगरी खड्का भाइ र सुनिता बुढा बिबाह गर्नुस् राम्रो छ जोडी है

  • @asishtamang1117
    @asishtamang1117 3 роки тому +5

    हैट आफ्नै बुढी को अनि सासु साली को interview मान सिंह सर😋😀😁😆
    anyway so nic voice sunita👌👌

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 роки тому +19

    ज्वाइले इन्टरबियु लेउदा कस्तो लाग्यो आमा।

  • @anitaadhikari3780
    @anitaadhikari3780 3 роки тому +6

    मिठो स्वर को धनी सुनिता जी को सबै राम्रो लाग्छ मलाइ♥️♥️♥️♥️

  • @lulbahadur5723
    @lulbahadur5723 3 роки тому +1

    सुनिता को आवाज कति मीठो छ सुनिरहन मन लाग्छ

  • @padambhadur4372
    @padambhadur4372 2 роки тому +1

    Beautiful Song Namaste 💕💕💕💕

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 роки тому +4

    सारै अनुसाशित र समधुर स्वर कि धनी राम्री मुन्छे सुनिता जि

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +1

    बधाई छ मान सिङ र सुनिता बुडा क्षेत्री लगाइत सुनिताको आमा र बैनिलाई नी

  • @manthapa4042
    @manthapa4042 3 роки тому +6

    सुनिता बैनि तपाईको र मानु भाईको गित धेरै सुन्छु र मलाई तपाईं दुईटा को गित धेरै राम्रो लाग्छ र सुनिता बैनि तपाईं र मानु को यति बिहे भएन भनी पछि तपाईं र मानु लाई धेरै गालि अाउनि छ र तपाईले र मानुले बिहे गर्नु पर्छ र तपाईले किन मानु र हजुर को पेर्म को कुरा खुलाउनु हुदैन

  • @Deastret8
    @Deastret8 3 роки тому +12

    धेरै धेरै राम्रो छ सुनी बैनि चिन्ता नलिनोस्!अामा लाई दर्सन र दिदी बैनि सबै जना मा शुभकामना हेप्पि तिज।🙏

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 3 роки тому

    सुनिता स्वर र शब्दको अब्बल कलाकार हो । उत्तरोत्तर प्रगति होस् ।

  • @anilthapa1640
    @anilthapa1640 3 роки тому

    Wow beautiful song happy teej ko suvakamana💐💐

  • @manthapa4042
    @manthapa4042 3 роки тому +16

    सुनिता बैनि अाज तपाइले अामा लाई जुवाई चिनाउनु न हो जुवाईले सासू सँग कुरा गर्दा कति सुवाको हो

  • @gangasigdel6438
    @gangasigdel6438 3 роки тому +1

    thanks manu bhai sunta jee ko mum and sis lai ne chanchan gharaunu bhayako maa

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 роки тому +2

    man sing bhai lai dhanyabad sunita ko aama ra bainilai upastit garaunuvakoma

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 роки тому +1

    आमा छोरि सबै राम्रो र सुनिता बैनिको मिठो बोलि बोल्ने सैली बधाई छ सबैलाइ साउदी बाट हेर्दैछु

  • @vimalvimal9242
    @vimalvimal9242 3 роки тому +4

    सुनिता बिसि को गित अनि आबाज धेरै राम्रो लाग्छ सुनिता जि को गाला मा आजा किना पिम्पल्स अलि बढी देखिएछ तर पनि धेरै राम्रो देखिनु भएको छ।
    मान्सिङ खड्का ❤️सुनिता बिसि

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +3

    मिठाे गित धेरै राम्रो छ ,सम्पूर्ण टिमलाई बधाई तथा सफलताको कामना छ ।।

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 роки тому +7

    हजुर ले गायेको गित अतिनै राम्रो हुन्छ बधाई छ सफलता को सुभ कामना छ 💕💕🙏🙏🙏

  • @anilsoni4612
    @anilsoni4612 3 роки тому +1

    म पनि सुर्खेत gurbhaakot 1 को हो सुर्खेती कलाकार लाई बधाई छ

  • @babagurung8557
    @babagurung8557 3 роки тому +2

    Purai pariwar sanga ajo sunita lai dekhnu pyo khusi lagyo sadhai agadi badnu hola subha kamana xa.

  • @gkgaming5237
    @gkgaming5237 3 роки тому +21

    धेरै मार्मिक गित छ 🌹🌹🌹🌹👈️

  • @kingrobinrobo4345
    @kingrobinrobo4345 3 роки тому +1

    सुनिता जि लाई जन्माउनी आमालाइ नमस्कार सारै राम्री सुनिता र उहाको स्वर

  • @sangitabhujel1101
    @sangitabhujel1101 3 роки тому

    आहा सुनिता र कविता त जुम्ल्याहा जस्तै देखिनु भएको छ है सारै राम्री राम्री दुबै दिदी बहिनी हरु

  • @rimusirpali1009
    @rimusirpali1009 3 роки тому +1

    Makhmali awaj ki Dhani sunita ji ko geet sunna aatur xau super hit hoss subhakamana xa ....

  • @majhinabin581
    @majhinabin581 Рік тому

    निकै राम्रो गित सुनिता बधाई छ

  • @rupkhatri3361
    @rupkhatri3361 3 роки тому +2

    सारै रमाइलो गित बधाई छ।

  • @bikashkc6734
    @bikashkc6734 3 роки тому +2

    धेरै राम्रो छ है सम्पूर्ण टीम लाई विशेष गरी बधाई छ र मेरो प्यारो मान्छे मुटु मानसिंह खड्का ज्यु लाई पनि विशेष गरी बधाई छ है मुटु I love you ❤️ mutu

  • @bahadurpun1262
    @bahadurpun1262 3 роки тому +3

    Sunita bahine ko voice dhari ramaro xa good luck

  • @ratnaramjali8101
    @ratnaramjali8101 3 роки тому +3

    धेरै राम्रो स्वर छ धन्यवाद ।

  • @sumitraaryal4756
    @sumitraaryal4756 3 роки тому +1

    Sarai mitho sor chha Sunita Didi ko yastai Pragati gardai janu dherai subhakamana

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 роки тому +15

    मान्सिङ दाइ सालिको बिहे भैसकेको रहिछ । तपाईं चाहिँ के हेरेर बस्नु भाछ ?? अब आउने मङ्सिर मा खुरुक्कै बिहे गरिहाल्नुस त सुनिता दिदी सङ्ग । सबै दर्शक को माग हो नि यो त

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 3 роки тому +1

    आहा 💜💕

  • @hemantasenchury8737
    @hemantasenchury8737 Рік тому

    Good Super Voice xa hamro Surkhet chali la

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 роки тому +1

    Sunita budha chhetri mero man pareki gayika ma sabai lai fone garer vaner vayapani tapaai ko tij git video hit garaaune kosis garne xu thank you so much

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 роки тому +2

    शुनिता बुढाको आवाजको के कुरागरनु यति राम्रो छोरी पाउने भागेमानिआमा अनुसासित सस्कारि छोरी।

  • @mohanminaofficial6061
    @mohanminaofficial6061 3 роки тому +2

    कहिले आउँछ यो गित निकै आतुर भयो मन

  • @sangitabhujel1101
    @sangitabhujel1101 3 роки тому

    आमा हजुर लाई सर्वप्रथम शिग्रस्वास्थ लाभको कामना गर्दछु । 🙏🙏🙏🙏अनि सबै लाई नमस्कार 🙏🙏🙏अनि सुनिता बैनीलाई सफलताको शुभकामना 🙏🙏🙏🙏🍀🍀🍀🍀🍀💚💚💚💚

  • @bishnupokharelprasad5209
    @bishnupokharelprasad5209 3 роки тому

    जादुमय स्वरकि धनी सुनिता बैनिलाई सफलताकाे शुभ कामना

  • @narbadashrestha8338
    @narbadashrestha8338 3 роки тому +2

    ❤️❤️ lovely sunita badaix jhai dherai pragatiko kamana

  • @sushilabaral5016
    @sushilabaral5016 3 роки тому +4

    सुनिता जि को स्वोर वा आबाजनै मीठो छ सुनिता जि को भन्ने बितिकै लाइक त के कुरा कमेन्ट नगरी मनले मान्दैन ।

  • @darmrajraj4982
    @darmrajraj4982 3 роки тому +1

    सारै राम्रो ऊत्तर ऊत्तर प्रगतीको शुभकामना सुनीता बैनी।

  • @anjuale8268
    @anjuale8268 3 роки тому +2

    Sarai ramro get gaunu hunxa bahini hjr safaltako subhakamana 🙏

  • @indraad8014
    @indraad8014 3 роки тому +2

    बहुत राम्रो छ।

  • @muktipandey7662
    @muktipandey7662 3 роки тому +2

    अति राम्रो लय तथा सब्दहरु धन्नेबाद सबैलाई ।

  • @chitrasapkota5043
    @chitrasapkota5043 3 роки тому

    Dharai ramro voice cha good luck ma dharai hajur ko voice ko sathe ho beautiful voice cha

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 роки тому +2

    अतिनै मिठो सफलता को शुभकामना

  • @gangatandan9734
    @gangatandan9734 3 роки тому +3

    मिठो कुराकानीको साथमा हजुर हरुलाइ 👏👏👏👏

  • @padamshrestha8976
    @padamshrestha8976 3 роки тому +4

    आहा सुनिता बहिनी ममि र बहिनि को साथ आउदा खुसी लाग्यो हसिली हुनु हुदो रहेछ ममि नि बहिनी पनि धन्नेबाद

  • @hariaryal44
    @hariaryal44 3 роки тому +7

    अन्तरवार्तको भिवर्स त यति दुर्त गतिमा बढेको छ गीत कै भिजवल बवाल नै पो हुने लक्षण देखियो त ! फेरि पनि Best of lock !

  • @shishirkunwar9876
    @shishirkunwar9876 3 роки тому +1

    कति राम्रो छ सुनिताकाे साेर

  • @sumitragurung2899
    @sumitragurung2899 3 роки тому

    🙏🙏आमा र दिदिबहिनी लगायत मानसिङ्ग भाइलाइ ❤️❤️👌👌👌

  • @binodneupane5972
    @binodneupane5972 3 роки тому +2

    Wow nice l am with you

  • @neupanemaya821
    @neupanemaya821 3 роки тому +2

    Sunita ko aama lai namaskar ramro git safaltako kamana

  • @birsinggole5687
    @birsinggole5687 3 роки тому +2

    अा हहहह कति मीठो अावज छहै 🙏👌👌👌👌👍️❤️❤️❤️

  • @ranagopal2258
    @ranagopal2258 3 роки тому +2

    हाम्रो सान हाम्रो परिचान हाम्रो भाई बहिनी राम्रो छ अँझै राम्रो गर्नु बधाई छ

  • @gaganbdr2346
    @gaganbdr2346 3 роки тому +2

    अब मान्सिङ सर छिटै बेहे गर्नु पर्यो हजुर र सुनिता को बिहे हेर्ने धेरै रहर छ

  • @seemakhadgi
    @seemakhadgi 3 роки тому +4

    Aaha dd dada best of luck dherai Maya xa😘😘😘😊😊🥰♥️

  • @krishnachand7295
    @krishnachand7295 3 роки тому +2

    भाइ र अङ्कल सहित अन्तर्बाता दिएको भए झन राम्रो हुन्थ्यो अन्टी दिज्यु अनि बहिनि सबै लाइ मिठो सम्झना छ🙏🙏

  • @thulasi2492
    @thulasi2492 3 роки тому +2

    सुनिता बहिनी को आवाज सब्द धेरै मन् पर् ❤❤❤🙏🙏🙏 very nice family mi

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 3 роки тому +2

    So great thinking best daughter verry nice voice congratulations 🎉

  • @binagurung8746
    @binagurung8746 3 роки тому +1

    Sunita sunita g lagayet mummy baini lai ak mustta namaskar. Best of luck hjrko hole timlai. From hong kong. Mansing g lai ni pani samjeko xu

  • @yuddakhadka1754
    @yuddakhadka1754 3 роки тому

    Wow very beautiful song best wishes you

  • @कृष्णखड्का
    @कृष्णखड्का 3 роки тому +2

    साह्रै राम्रो सुनिता को आनिबानी गित र स्वर बयान गरेरै सकिदैन 👌🌹👌🌹👌