New Deuda Song 2076/2019 | Aaija Maina Mera Humla - Gauri Bhatta & Dharma Raj Neupane (Sirish)
Вставка
- Опубліковано 20 жов 2019
- New Nepali Song Video 2019/2076 "Aaija Maina Mera Humla" By Gauri Bhatta & Dharma Raj Neupane (Sirish) only on Music Nepal official UA-cam channel.
Right for this video is provided by Sarba Samman Music Pvt.Ltd.
Nepali Deuda Song - Aaija Maina Mera Humla
➤ Singer - Gauri Bhatta & Dharma Raj Neupane (Sirish)
➤ Lyrics - Kamala Dhami
➤ Music - Dharma Raj Neupane (Sirish)
➤ Artists - Kamala Dhami & Rangmal Rokaya
➤ Editor - Anil Rana
➤ Camera - Nabaraj Ghimire
➤ Director - Prakash Chhetri
➤ Special Thanks - Ram Chandra Nepal
#Musicnepal #Newdeudasong #AaijaMainaMeraHumla
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
मार्मिक देउडा गीत।कर्णाली र सुदुर पश्चिमको हाम्रो शान्।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
😮 .😊😮😊@@MusicNepalPvtLtd
कति राम्रो छ मेराे संस्कृति । याे फाेहाेरी राजनीतिले सबै ध्वस्त पार्याे ।
नमस्ते म गायक धर्मराज न्यौपाने शिशिर यो गितले वास्तविक रुपमा कर्णाली अनि हुम्लाको सेरोफेरोमा केन्द्रित छ । यो गितको भाका बनाउन मलाई ३ दिन लागेको थियो अनि बहिनि गौरी भट्ट र मैले सारै मिहेनत गरेर
गाएका थियौ । भिडियो बनाउन हुम्ला सर्केगाडसम्म पुगेर सारै मिहेनत गर्ने प्रकाश क्षेत्रि लाई सलाम छ । कालिकोटमा जन्मेर पनि हुम्लालाई यति माया गर्ने बहिनि कमला धामीलाई हृदय देखि धन्यवादछ । हुम्लाको सँस्कृति र कर्णालीको सस्कृति लाई माया गर्ने यो गितको लागि सहयोग गर्र्ने हुम्ला सर्केगाड गा.पा. अध्यक्ष कृष्ण रोकाया ज्यूलाई धन्यवाद । यो गित उत्पादन देखी विमोचन सम्म भएका त्रुटि हरुलाई सम्वन्धित व्यक्ति लाई भेटेर केही कुुरा भन्न मन लागेको छ । भेटेर नै भन्नेछु ।
sarbasamman music pv.lt ko tarfa bata sabili dhnbade xa .. maya garnu vko xa sampunali ..
धेरै राम्रो देउडा सबै टिम लगायत बिशेष अध्यक्षजिउलाइ धन्यवाद दिन चाहन्छु हुजुरको उत्तर उत्तर कामना छ हजुर
धेरै राम्रो देउडा
Nice deuda
षषषवठषषडषषषषषषषषषषषगगगषषषषषषषषषषषषषषठषषषषषषषषषषषषषषवषषषजडषजजजजयजजददजजदजठगगगजजडडडडडडडणठठगठठठषठडषडडठठठडवववव
बधाई छ कमला बैना लाई
बधाई छ कमला जि लाइ
बधाई छ सबैलाई
कमला र मेरो दाई रङगमल(छितिज) रोकायालाई धेरै धेरै बधाई छ ।
Good
अत्यन्तै राम्रो देउदा हाम्रो हुम्ला को मत्रा नभै पुरै देश को भेषभुश सास्कृती झल्केको छ शब्द पनि सारै राम्रो हाम्रो हुम्ला को सास्कृती तथा रहन शन भेष भुसा झल्काउन खोजियेको छ। सम्पुर्ण कलाकार तथा संगीतकार सबै लाई बधाई र आगमी दिन्मा येस्तै सास्कृती झल्कौने देउदा हेर्ना सुन्न पौ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति राम्रो हो है मौलिक देउडा गित,,बधाई छ कमला दिदी,,
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Love deuda गाउको याद्ले सतायो😭😭
धेरै राम्रो छ ।यथार्थ र बास्तबिकतामा आधारित देउडा ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा! कति मीठो देउडा गीत। सम्पुर्ण कलाकार टिमलाई हार्दिक धन्यवाद! साथै थप सफलताको शुभकामना !
बधाई छ कमला बहीनी कणाॅली को पैंचान देउडा गित संगै कणाॅली को भेषभुषा हेर्न पाईयो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Go by
Tapae humlako ho
@@MusicNepalPvtLtd atinae ramro xa malae deuda sarae man parxa
हामी नेपालीको एउटैमात्र भूगोलको फरकफरक राष्ट्रिय चिनारी अत्यन्तै राम्रो र धेरै धेरै माया लाग्छ गर्वलाग्छ धर्म सँस्कृतिकाे राष्ट्रियता यसैबाट हामीलाई नेपाली भनेको हो बिश्वब्यापी धनी छाैँ अनेकौं मा राष्ट्रियता यहीँ छ ।हार्दिक शुभकामना छ म पुर्वी नेपाल भाेजपुर जिल्ला बाट हाल खाडी देश बाट यो भिडियो हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्यौं हाम्रो देउडा भाका । अामा बुवा दाजुभाइ तथा दिदीबहिनी समुदायको सहभागीमा नाच्ने यो शब्दको भाकामा अत्यन्तै राम्रो छ धन्यवाद सम्पूर्ण टिमलाई ।
P
बधाई हो भाई बिहार से
देउडा गित सारै राम्रो छ यो देउडा गित मा कमला बैनिको अभिनय पनि सारै राम्रो गर्नु भयेको छ
Nice supar biti
Nice song
@@hastaraj4745 to be gt iv Dec
मेराशुभकामना॥हुमलामा॥गाडिगुड्सयहि॥नयासालमा
धेरै राम्रो लाग्यो देउडा धेरै धेरै शुभकामना व्यक्त गर्दछु
धेरै धेरै राम्रो देऊडा गित आहा ❤️❤️❤️मन पर्यो ❤️❤️❤️❤️❤️❤️
धन्यवाद ।
अाहा सारै राम्रो ल है बधाई छ जति सुन्यो सुनौ लाग्ने ❤❤❤👌👌👌👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd prasansa dhami
पुर्बा बाट हेर्दै देउडा राम्रो लाग्यो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धन्यवाद म देउडा गाईका कमला धामी
अति राम्रो गीत आजीआ मेरा हुमला
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
म यो गिद बूझ्नत बूझ्दिन तर मियूजिक गायन सारैमनपर्छ देउडाको रमाईलो लायो गिद सफलताको शूभकामना।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बधाई छ टिम लाई राम्रो छ डेउडा गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बधाइ छ रङ्गमन जि!!यो मीठो देउडाको लागि!
क्या राम्रा हुम्ला जिल्ला स्याउ हुनेचिसाे पनि हुने अरु धरै।
म चाहिँ भर्खरै टि भि मा देखेर फेरि हेर्न आको है। असाध्यै मन परेर । keep it up......
मौलिकता मा सजियको धेरै राम्रो देउदा गीत ।
प्रगति को कामना
राम्रो छ कमाला दिदि
अाहा खुबै निको मनै पण्यो
आहा खुबै निको छ डेउडा गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बधाई छ कमला जि कर्णालीको पहिचान र कलाको बास्तबिकता मा आधारित छ,अझै प्रगतिशील पाइला लम्कियोश😍😍😍
Wow nice video hamro humla ramro humla
dherai ramro song
सलाम छ सबै टीम लाई
बधाईछ कचला जि
सूपर सूपर बधाई
Pahad himal ko drishya dekhna paiyo khusi lagyo ...jumla heaven
Dammi song
आहा सारै मार्मिक देउडा गीत
@
very nice
राम्रो छ लोक देउडा गीत
आहा! कति राम्रो गीत होके जति सुने पनि सुनम सुनम लाग्ने ♥️♥️
मनपराई दिनु भएको मा धन्यबाद ।
gauri didi ko sor nepal ko sabai bhanda ramro lagxa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow ati nai mitho song badhai xa sampurna team lai
बधाई छ कर्णाली को साथै बिशेष त हुम्लाको बास्तबिकता लाई गित मार्फत प्रस्तुत गर्नु भएकोमा।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal वधॉयऻछ
@@MusicNepalPvtLtd बधाईछ।जुमलाकादसकलाई
गगनसिअधिकारीबाट
Ttttt
नाईस डेउडा संगित आहा मजा आयाे संम्माना छ🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो देउडा गित
Naresh Malashi
मौलिक परम्परा लाई समेटीएर तयार पारेको गित एकदम राम्रो छ
बधाई छ .
राम्रोछ देउडागित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Supper deuda video
yo deuda hjr haru dherai ramro xa didi
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice deuda song
Dami songs
Dheraii ramro lagyo song
nice हुम्ली देउडा भाका all villeag badhae x
आहा कति राम्राे ❤❤❤❤❤❤❤❤
❤😂🎉😢😮😅😊😂🎉😢😮😅😊❤😂🎉😢😅😊❤😂🎉😢😮😅😊🎉🎉🎉
ल बधाई छ सम्पुर्ण टिमलाई तर महिलाहरु किन चुप्प लागेर हिडेका मुख त चलाउन लगाउनु पर्छ नि
ho ni hai didee
धेरै धेरै बदाई छ आफ्नोभसा सास्क्रीति जोगाया को मा
Deuda damix
dami lagxa deuda song
Wow super sung
मार्मिक देउडा गीत छ
सफलताको अग्रिम शुभकामना छ सम्पुर्ण टिमलाई
बधाइ छ कर्णाली को पैहिचान अनि अर्गाङक तमाखु खाको मा
Dami
Namaste,
Love from kumaon ❤️
Very.nice.deuda.geet..ya.khel.2079.2022.humla.mugu.karnali.entrnet.kailali .good.mornig.hajur.
सारै राम्रो छ कर्णाली को देउडा
Tapae hunmlako ho
@@ganeshgandharba5225 होइन हजुर सुर्खेत हो
ल बधाई छ राम्रो गीत को लागि
Nice song
निकै राम्रो छ गित हाम्रो देउडा
ramro chha deuda songs i love it
संस्कृति को धनी प्रकृति को धनी अनी के मा छ त कमी। कमी छ त केबल फोहरी राजनीति को
राम्रो सङ्ग पुरै त बुजिन तै पनि हामी नेपाली हाम्रो मौलिक गीत मैले जति बुजे बुजेको जति अत्यन्तै राम्रो लाग्यो🙏🙏🙏
दामि छ
नमस्ते म देउडा गाईका कमला धामी मेरो गित लाई माया गर्न हाेल
Kamala dhami ji ki ati nai mitho avinay best wishes
Geet vanda ni video ramro x
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
shixa dauda
Man chune geet
Dherai ramro deuda geet
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धैरे रामरो डैउडा
धन्यवाद ।
Very beautiful like
i m indian niec song wow nepali song
सारै राम्रो देउडा गीत
आँखर , ढल , डाको गजब को छ , हुम्ला का परम्परागत पहिरन झिउटा ( कपडा ) गहना जीवन शैली लै हेद्द मिल्यो । भिडियो आजी: निको बनाउन सकिनेइ थ्यो ,,,,धन्यवाद मौ लाई ।
nice deuda song kamala dhami dee
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
dotali songs sunda ko maza nai beglai wow yad aauxna tee dinn ka
Jxn
wow❤❤😮 varry nice.
Voice
amazing song
Wow 😍😍😍😍
नमस्कार हजुरलाई सुदुरपश्चिम पक्षबाट स्वागतगाेरिभट्ट स्बारकिधनि हिर्दयदेखि नेैईधन्यबाद
Samraiki maru vai vanaaa puranaa baje.kaa palaa kaa chal chalan ko
..Yaad ayoo ..katai Kamala baini ...ramroxaaaa.
Dherai dherai dhanyawad humli सस्कृती जोगाइदिनु भयकोमा
Nice song.singar gauri bhatta ko swar nai mitho xa..congratulations..ani gayak ko pani utikai mitho xa swar.all nice..good congratulations...
Very good songs
MA mero deuda ati ramro lagcha I love song
To good maulik deuda
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ati ramro hjr kamala ji
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dammiii deuda git
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनु होला ।
Nice
Beautoful deuda song
खेल खेल्ने सबै राउते हुन्की
🤣🤣🤣
Nice soung
Wow nice deuda
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।