New Deuda Song 2074/2018 | Ranile Nuwai Gai - Tek Bahadur Bogati & Tika Pun
Вставка
- Опубліковано 21 бер 2018
- New Nepali Song Video 2018/2074 "Ranile Nuwai Gai" By Tek Bahadur Bogati & Tika Pun only on Music Nepal official UA-cam channel.
Visit Here - bit.ly/musicnepalYT To Listen to many more Songs on your mobile.
Right for this video is provided by Khaptad Digital Music Centre Pvt.Ltd.
Nepali DeudaSong - Ranile Nuwai Gai
Singer - Tek Bahadur Bogati & Tika Pun
Lyrics - Rajendra Shah BP
Music - Rajendra Shah BP
Artists - Dipak, Hemani, Rajkumar & Prince
Editor - Prabin reshmi Magar
Camera - Harish Mahara
Director - Bhim Thapa
Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment
goo.gl/vuX6x5
Like us on Facebook
/ musicnepalpvtltd
Follow us on Twitter
/ @musicnepalmn
Follow us on Instagram
/ musicnepalmn
Circle us on G+
plus.google.com/+MusicNepalPv...
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
हाम्रो भाषा र स्कीति कलाको सरछण गदीनुपदर्छ आउने पुस्ताको लागि
सक्छौ गाऔ!
सक्दैनौ,सुनौ!
देउडा सस्कृतिको सम्मान गरौ!❤❤
सुदुर पश्चिम् को स्रस्टा राजेन्द्र साह जि लाई स्ल्युड गर्दछु यस्तै सृजना मा निरन्तरता होस सुभकामना ।।।।।
दीन को एक पटक हेरेर मन बुझाउछु
अती नै रमाईलो र राम्रो आवाज लागयो ।
2081 ma सुन्ने जति यता हाजिर हौ है
अति राम्रो छ अनि अति मिठो सोर गायक जिउको अनि लय सब्द चै झनै राम्रो
अझै हेर्दै र सुन्दै 2078 मा साथमा 2078 साल को लाखौ करौडौ सुभकामना सबैलाई बाचुन्जेल यस्तै गित सुन्न पाइयोस् 🙏🙏
वास्तविक देउडा गित यस्तो पो हुनुपर्छ गहिकिला सब्दमा सजियको दिनमा एक बार नसुनी यो मन मान्दैन । यो गित लाइ बजारमा उपलब्ध गराउनु हुने रेकर्डिङ, कलाकार रचनाकार सबैलाइ मेरो सेलियुड छ
नेपालमा संस्कृति भन्ने कुरो पुर्व र सुदुर पश्चिम मा मात्र जिउँदो छ।पश्चिम् तिरकाले त सबै विर्सिसके।
आहा....ह्रुदय रुवाइ गै छाडी जाने निर्गुनिले💕💕💕
Hajyr
अति राम्रो देउडा गीत मलाइ धेरै मन पर्यो अनि टेक दाजु को स्वर मा र टीका पुन दिदी को स्वर मा सजिएको यो गीत अझै एस्तै एस्तै देउडा सुन्न पाउ
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
जति सुन्याे उति सुन्ने मन लाग्छ दादा अब भाग २ निकाल्नु पर्याे ।
Nice
हो नि
देउडा खेल भनेको यस्तो पो हुनू प्रयो होइन र साथी हो कती रामरो भारी खेल लागयाको छ आहा
मनै छुयो
Sarai mitho deuba yestai new partiva ko lagi ajhi hausala pardan hos bhanne kamana garda xu
राम्रो छ हजुर बास्तबिक जिबनमा अाधारित छ बधाई छ Tek bahadur दाईलाइ
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
देउडा गीत सारै राम्रो छ 2074 + 2075 सालकाे सर्वोउत्कृष्ट 🌹
man dukhae nay geet deuda tika and tek bokati ji swar ma
हुमलिडेउरा
मर्मस्पर्शी भाका दिनुभएको मा आभार व्यक्त गर्दछु दिदी टीका पुनलाइ
धेरै दामी छ हजुर मन रूनथाल्यो
Hi
heinbdiwbr be94nud
आहा क्या रामरो स्वर छ दाई टेक बहादुर बोगटी को खोट लाऊने कुनै thau नै चैन
ऊ
मनपराई दिनु भएको मा धन्यबाद ।
मलाई सब भन्दा मन पर्ने गित यो हो
(हांसेर पाड्याका गांठा रोइ रोइ खूना भया)
गजबका शब्द र टेक बोगटी को हृदय छूने स्वर ,भिडियो मा गरिएको अभिनय र भैसभुसा ले पश्चिमे हुनु को गौरब लाग्ने गीत।
शुभकामना पुरै टीम लाइ।
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Nice dada
Thanks
Lok raj pant
मनछुने गित
20 लाख चोटि हेरियछौ हामी पनि बिच्चबिच्चमा😍😍😎
धैर्रे निको छ व गीत मन छोयो
Jay shri sannikot Mata ki jay
सुदुरपश्चिम सास्कृतिकले धनी क्षेत्र हो, यति मिठो लोकप्रिय लोक भाका जति सुने पनि सुनिरहु लागिरहन्छ।
P
Pp
असाद्धै राम्रो परुस्तीती सबैमील्याको छ
Ho 5 bhi
बधाई छ 💝💞💞💞💞💞💞💞💝💝💝❣️❣️❣️❣️❣️💖💕💕💕💘💘❤️❤️❤️💝💝💝
सारैरामरो डेउडा अझैरामरो सननपाउ
उत्कृष्ट शब्द सँयोजन र मर्मश्पशी भावनाले ओतपोत भएको गीत सुन्न पाउदा खुशी लाग्यो । सबै साथीहरूलाइ धन्यवाद ।
super damixa songs
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मेराे बिचार मा सुपर लाग्यो बधाई तथा शुभकामना
मनपराई दिनु भएको मा धन्यबाद ।
Yo pani hamro saskar anuwasar ramro lagyo badhai xa team lai
wah wah wah marmik geet dil me basta hai
😢😮aaqaaBaaqBabq 6😂😮..))40🙂😢❤
आहा कति निको गीत जति सुनेपनी सुनिरहु मन लाग्ने💜❤💝😘😘
यति मिठो शब्द अनि लय पनि मन छुने।गित धेरै राम्रो छ शुभकामना टेकबहादुर बोगटी लगायत सबै टिम लाई।
789
हासेर पाड्या गांठा रोइ रोइ खुना भया....
मनै छुने शब्द हरु 💕
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
सारै राम्रो छ पच्छिम देउडा गीत
🌹 धेरै धेरै राम्रो बधाई छ ।
नेपाल मा सरकार ले रोजगारी दिएन
जन्म भूमि छोडिजाने मन मेरो छिएन ।
ii
Ramesh Thapa
कठै बरा मलेसियाबाट हेरेको मनै हरायो
आहा हजुर धेरै राम्रो 🎉❤❤❤❤🎉🎉🎉😂
धन्यवाद ।
Dherai nai Sundar prastuti Ra attitude uttam aawaj singer ko..best of luck
हासेर पाड्याका गाठा रोई रोई खूना भयो भन्ने शब्द सारै नै मन पर्यो धन्यवाद सम्पूर्ण कलाकार साथी हरू
रानीले नुवाई गैई
@@vibekbk7001 ooooooooop
@@vibekbk7001 ooooooooop
@@vibekbk7001 ppp
@@vibekbk7001 ppp
अति नै मिठो र हृदयबिदारक देउडा जति सुने पनि सुनौ सुनौ लाग्ने ।धेरै धेरै धन्यवाद छ गायक बोगटी र गायिका टीका पुन लाई ।यसरी नै अझै पनि तपाईं हरुका मार्मिक देउडा हरु सुन्न पाउ ।र गीत ले सफलता र राम्रो Views पाओस ।जय गीत जय सङ्गित
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
❤️❤️❤️❤️❤️
सुदुर को कला र सस्कृती बचाउन यस्तै गित बजार मा आउनु जरुरी छ। हाम्रो कला बचाउन यो गित को योगदान अमुल्य रहने छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति राम्रो डेउडा गीत आदर्णिय दादा टेक बोगटीको फरक प्रस्तुती अतिनै मार्मिक
अब को बाज़ार टेक बोगटी अंकल को
सुपर हिट देउडा गीत बधाई छ सम्पूर्ण टीम लाई
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
दामि छ हजुर
Bogati dai ko swor le sarai dil chhoyo ani geet utikai marmik chha.
मेरो बिचार मा २०१८ को सुपर हिट हुन सफल हुने छ यो गित जय गित जय संगित
Wow
Ju
मेरो त मनै छोयो यो गितले हजूर जय श्री सान्नी कोट माइ
Wow deuda geet vaneko yesto hunu parax kati mitho aawaj hai tika pun didi ko r tek bogati dai ko
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
I love deuda song
मलाई त सारै राम्रो लग्यो ।। अझै यस्तै राम्रो गीत को पर्तिक्क्षा मा छु
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd3:49
😊
😊😊😊😊😊
प्रेम र पैसाको लागि दौडिने जवानी भन्दा लुकामारी र गुच्चा खेल्ने त्यो बाल्यकाल नै रमाइलो रहेछ ।🌹🌹🥀
Nice melodu
wauuu deauda git vaneko yasto hunuparx. .aajsamma suneko thiyan. ..nice voice n acting
8n
अहिले सम्मकै चर्चित देउडा गीत
भुबन दाहालको fan osm
nice song duda
धेरै राम्रो गित अनि अभिनय पनि सार्है राम्रो शब्दले त झनै मन रुवायो धन्यवाद तथा शुभकामना सम्पुर्ण टिम लाइ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै मन छुने छ
सुपर हिट देउडा गीत बोगटी जि
तेति राम्रो नबुजे पनि अतीनै राम्रोलाग्यो राष्टीय पोसाक मा ईजत राखने गीत मध्धे सुदुर पस्शिम्को देउडा नै होला सएद प्राय गीत मा दाउरा सुर्वाल हुन्छ्नै
R.B. Shrestha ll सर हार्दिक धन्यवाद छ हजुरलाई 🌷🌷🌹❤
R.B. Shrestha ll good song
R.B. Shrestha ll हजूर लाई धन्याबाद
R.B. Shrestha ll
Tq rb ji
2099 मा सुन्ने यता हाजिर हुनु त 🤣🤣🤧
कुरो 😂
Haha
I love deuda song 🎶 respect for all singer and artists
Dohori song is the orginal song of Nepal but here the pop song are almost found in our market . But we never forget our culture and our nationl culture
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
kathai mero man xune git kasko manma aayo lekhau vanera yatinai man xune ani mero jindagima mell khane
पिरतिमा सहि छ
I miss 💕💕💕💕my lover (sudurpaschime)
हाम्रो पश्चिम को सान र पुर्खा को रितिरिवाज्❤️❤️❤️❤️❤️💗💗💗💗💗💗💗💗
。
😊@@jigubhai6686
❤❤❤
Asha cha Asta Hart Tuchig Deuda geet arupani lyaudai garnush fan haru lai khush gardai garnu hos pura team badhai ko patra hunu huncha
Good
wow deuda bhaneko yesto po 😍😍😍😍 love it
सार्है राम्रो अनि मार्मिक देउडा गीत धेरै समय पछी ल्याउन सफल टेकबहादुर बोगटी जि असाध्यै मन पर्यो। आगामी दिनहरुमा पनि राम्रा राम्रा प्रस्तुति प्रस्तुत गर्नुहुनेछ भन्ने आशा ६।।।
गीत मनपराई दिनुभएकोमा धन्यवाद, कृपया शेयर गरिदिनुहोला !
Music Nepal wow dami
Aaha 💗 kati ramro lyrics 💜
Sweet song jay sudurpaschim jay badimalika
रुगाई सच्चाई मलाई त😥😥
एक जना त मलाइ भिमसेन थापा जस्तो नै लाग्यो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dherai ramro xa deoda geet hjr ❤️
सारै राम्रो देउडा गित जति हेर्नु तेति हेर्नेमन लागछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै राम्रो मार्मिक रचनाकार
R Kevin kzhwh
how i can explain about this song and singer. until today i have listened to thousand deuda songs but among them this is the best so i hope that i will get to listen to such songs up coming days by TEK BOGATI.... GOOD LUCK ...TEK BOGATIJEE
Hiii
अति मार्मिक गित
congratulations हाम्रो
बोगटी जी लाइ
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
@@MusicNepalPvtLtd qaq
निको छ।
Supop
BEAUTIFUL SOUNDS SWEET SONG BY CHITRANSH SHING KHARADI
REENA SINGH KHARADI पदमबिसट पदमबिसट
आहा यस्ता पो गित संगित ।
सबैको जय होस् ।
आहा कति रामो देऊडा तेसैमा टिका पुन दिदीको आवाज
मनपराई दिनु भएको मा धन्यबाद ।
Damii
awesome creation uncle
धेरै राम्रो गित पछिल्लो समय मा निकै मार्मिक देउडा गित आइरहेको छन ।।
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
मैले सुरुमा गरेको हु ।।
अत्यन्तै हृदयस्पर्सि मार्मिक देउडा गित जति पटक सुन्दा पनि धित मर्दैन त ❤️🙏
सहि भन्नु भयो
Aaha deuda geet vaneko yasto hunu parxa Gala r Kala ka dhani daju tek bogati r diju tika pun hirdaya dekhi aabhar pargart gardauxau k I Singh gaupalika 3 basu Devi 7 deukada Suraj Nepali Surya bhai
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
tank timilsena
धेरै सान्दर्बिक लाेक डेउडा
धन्यवाद ।
waw real deuda geet 1000 choti sunne mai houla yo geet lai
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Music Nepal okya hunxa
नबुजे पनि साेर सुनेर धेरै राम्रो लागाे मलाई
सार्है नै दामी लाग्यो यो देउडा गीत । गजबको फरक प्रकारको प्रस्तुतीकरण । असाध्यै मन पर्यो है । धन्यवाद छ । कसो साथीहरू ?
यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Nice
Waw
Mero ta manai xo yo yo geeet le super voice
धेरै धेरै धन्यवाद। यहाँको यस्तै माया र सद्भावको आलोकमा नै हामिले यी सिर्जना प्रस्तुत गर्न सकेका हौं।
yo geetko only music track upload garidinuhola hai youtubema mero ati nai man parne geet
Yasto geet gaune mela kahile ra kun thauma lagchha holaa
Yak patak live herne dhoko chh