लामो समयपछि को भिडियोको लागि धन्यवाद ! यी २ जना जोडा लाई प्रतक्ष्य भिडियो अन्तर्वार्ता मा लिएर आउनु प्लिज । we all are eagerly waiting your videos sir kata haraunu hunchh😢
ईलाका प्रहरी कार्यालय कटहरिया रौतहट २०६०/०६/१२ को घटना को पनि जानकारी पाउन सर।यदि कसैलाई त्यो घटनाको बारेमा थाहा छ भने यो कमेन्टमा आएर रिप्लाई गर्नुहोला।
@@ShivaRajNeupane-i6m तेरो कमान्डर जनार्दन शर्मा कुन ठाऊ लुकेर कमाण्ड गरिराहुन्थ्यो यदि सक्थ्यो भने त main आर्कमा आऊन सक्थ्यो तिमि जस्ता जाठाहरुलाई जसले राम्रो सगॅ ट्रिगर दवाऊन जान्दैन ऊसैलाई मर्न पठाऊथ्यो तेरो कमान्डर ले अझ लडे भनेर फुर्ति हाक्छ मुजि आर्मी जम्मा लडाको १०० vs ३००० माओवादि थुक्क मुजि माओवादि
बुढाथोकीजीले भनेको उद्दारको लागि आएको टोलि हामि हो । उहाँले भनेको मेजर साब अजय दलको नबल शाह कर्साब हो । र उहाँहरुले भनेको कुरा १०० % सत्य हो !
अजयदल संगै भैरबनाथ गण पनि गएको थियो क्याप्टेन इन्धर शम्शेर जबराको कमाण्डमा।
कतार बाट सुन्दैछु । दु:खद लाग्यो घटना ।
म पनि खारा लडाइँ लड्ने सुरक्षा फैज हु
घर मा स्वास्नी सग लडेको होला लडाइ
K grnu hunx bro sala moubadi lae dhulo chatyer action lin sknu vyn😢
Khara kun thauma parxa banerw tha xaina hola fuji ko kura garxa pakhandi
@@devrajdolakhali545त्यो पनि हुनसक्छ
कसो मारेनछन म्याउवादीले
मचै सुन्न थाले है मित्र आज पहिलो परेछु कमेन्ट ग्रने 😂😂
Notification now start right away!!! Thanks for your continued dedication for Nepalese cracked history 🥰🥰🥰🥰
खोइ त खोला तरेर पारी पुगेसी लोप्पा खुवाउने आर्मी हरु को भिडियो कैले आउँछ होला
ढिलो आउँछ तर कडा। अलिक छिटो छिटो अपलोड गर्नुपर्यो सर
पहिला पहिला त सार्है मज्जा ले सुनिन्थ्यो तर अहिले फुर्सद नै हुदैन पुरै तर पनि सुन्दै छु थोरै थोरै प्युठान हाल कुवेत
म पनि कुबेत देखि नै हो है
Dherai paxi aayo sir ati ramro lagx
very excited to watching your video sir....watching from poland 🇮🇩
Hello Hajur we need more, prem singh basnyat sanga pani linu paryo sir
Good information sir🇵🇹🇵🇹🇵🇹
Sir bolda boldai sakiyo part 2 pani aauxa holani
ल अब सिरक ओडेर सुन्न लाइयो
Watching from south korea🇳🇵🇰🇷
Dhunai sarai marmik 😢
i am waiting for your vidio frn❤❤❤❤
लामो समयपछि को भिडियोको लागि धन्यवाद ! यी २ जना जोडा लाई प्रतक्ष्य भिडियो अन्तर्वार्ता मा लिएर आउनु प्लिज । we all are eagerly waiting your videos sir kata haraunu hunchh😢
हार्दिक धन्यवाद सर ढिला आयो , यो अलि छिटो , ल्याउनु पर्यो
धेरै पछि सुन्न थाले फेरि आज
येसरी चटकै माया किन मार्नु हुन्छ 🙏🙏🙏🙏
o my god🙏🙏🙏🙏🙏❤️बल्लतल्ल आयो ❤️❤️
Agdi leyunu paryo sir kahli phone ma matra vayo
Korea bata night duty gardai sundai xu. Beni ko pani leunnu pareyo sir
🙏🙏
ईलाका प्रहरी कार्यालय कटहरिया रौतहट २०६०/०६/१२ को घटना को पनि जानकारी पाउन सर।यदि कसैलाई त्यो घटनाको बारेमा थाहा छ भने यो कमेन्टमा आएर रिप्लाई गर्नुहोला।
sir vedio sahit ko chahiyo hai hajur
बिस्नु कुवर क्याटेन सरको पनि लडाइमा मुर्त्उ भएको होर जानकारि पाउन
घाईते हूनून्थ्यो पछि मिर्तु भो
Je hos Nepali Sena ka manchhe haru le chahi sahi satte kura bolchhana .
Jaya hoss jaya Devi dal
धुनले चि मन रोयो😂😢
हावा कुरा
❤❤
Saudi arab dekhi
Mh ni saudi dammam bata brother
@@Dron933म चै साउदीको छिमेकी मुलुक कुबेत देखि
Frist comment 😂
Waiting
❤❤❤❤❤
Sound 😢😢
Laamo intazaar
🎉🎉🎉🎉🎉
man polxa
Purai gaf lagako xa haruwa.vagauda
एकदम झुट बोल्यो है साथीले
तलाइ चै कसरी थाहा भयो
म पनि त्यहाँको लडाकु हो के साथी जनमुक्ति सेना हो।
@@ShivaRajNeupane-i6m तेरो कमान्डर जनार्दन शर्मा कुन ठाऊ लुकेर कमाण्ड गरिराहुन्थ्यो यदि सक्थ्यो भने त main आर्कमा आऊन सक्थ्यो तिमि जस्ता जाठाहरुलाई जसले राम्रो सगॅ ट्रिगर दवाऊन जान्दैन ऊसैलाई मर्न पठाऊथ्यो तेरो कमान्डर ले अझ लडे भनेर फुर्ति हाक्छ मुजि आर्मी जम्मा लडाको १०० vs ३००० माओवादि थुक्क मुजि माओवादि
Captain ma thiya tyo group ko
Kun Unit ko Sir
म पनि पुब्जी को लाहुरे हो
😢😂