लप्टन भारत लामा र म एउटै पोस्टमा बसेर यसरि लड्यौं! खारामा लड्ने साहसी एल.एम.जी कमान्डरको युद्ध भोगाइ
Вставка
- Опубліковано 5 лют 2025
- नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।
धन्यवाद !
#Khara_Attack_By_Maoist
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com
आदरणीय दाइ गणेश बेलबासे लाई र प्रस्तोता सर लाई धेरै धेरै धन्यवाद ।।
गणेश दाइ सन्ङ थोरै जिज्ञासा राख्ने गर्थिम तर एति धेरै कुरा सुन्ने मौका पाको थियन ।। आज त्यो मौका दियको मा गणेश दाइ र प्रस्तोता सर लाई धेरै धेरै धन्यबाद ।।
साच्चै उहाले भनेको जस्तै गणेश दाइ अहिले पनि निडर साहसी सबै सङ्ग मिलनसार हुनुहुन्छ साथै समाजसेबी पनि हुनुहुन्छ र सबै को प्रिय पात्र हुनुहुन्छ ।।
नेपाल आमाको सपूत लाई सलुट छ जय नेपाली सेना 🇳🇵🇳🇵
हाम्रो लप्ट्न साब र , प्रस्तोता सर लाई 21 तोप को सलामि
One of the best war journalist so far in nepalese media. Questions pani man kai kura sodche pachhi hami sunne lai pani maja hudo rahechh
स्थलगत नै आएछ.. सबैको तर्फबाट धन्यवाद!
कार्यक्रम प्रस्तोता सर लाई धन्यबाद अनि गणेश बेल्बासे सर लाई सलाम ।। भरत लामा र सोम बहादुर कार्की संग को अन्तर्वार्ता पनि छिटै सुन्न पाइयोस् ।।
भरत लामा संगको प्रतक्ष कुराकानी पनि सुन्न मन छ हजुर लौ न
कृपया पुरै भिडियो सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा अबश्य लेख्नुहोला । प्रिय दर्शकहरुको कमेन्ट मेरो लागि अर्को भिडियो बनाउनको लागि उर्जा हुनेछ ।
@@thenepalesecivilwar108 सर भरत लामा अजयदलमा नाम सुनेकाे थिय उहानै हाे नवल शा ले मेराे टुवाइसि भरत लामा भनुहुन्थियो र झपडथापा सरले खारामा भरत लामाले बाहादुरि साथ लडेकाे भनेकाे उहानै हाे
सर जहरे भन्ने सुर्खेत को छिन्चु बजार देखि उत्तर हो🙏
lamjung ko bhirpustun ko ladai sunnu man xa sir
वेल्वासे दाई 🙏🙏 अझै विस्तृतमा म आफै बसेर गफ गर्ने हो मेरो गाउले दाई सङ्ग ❤❤❤
❤❤❤धेरै राम्रो तपाईं को बहादुरी कदर गर्नुपर्ने हुन्छ हामी नेपाली ले
सलाम छ नेपाली सेना🙏 आतंककारी खाओबादी👎️👎️
रक्षा सम्मान कल्याण आफ्नो देश नरेशको सर्वप्रथम सधा जाना धर्म कर्म सिपाहीको ।
कार्यक्रम प्रस्तोता दाईको अावाज अनि बिचबिचमा बज्ने धुन ले मनै कटक्क खान्छ 😥😥😥😥😥😥😥😥
सारै अल्छी पत्रकार. जहिले टेलिफोन interview मात्र ल्याउछ toit
भिडियो अन्तरबार्ता भन्दा टेलिफोन अन्तरबार्ता नै एकदम ठिक लाग्छ।
😂😂😂😂😂😂
सलाम छ हजुर लाइ
धन्यवाद... सुन्न शुरू गरियो है सर!
दिल खुस हुन्छ यार यो हेरेसी छुट्टै सुकुन मिल्छ 😊
U are doing best research in the field of moist insurgency
प्रतक्ष्य लड़ाई नै हेरेको जस्तो लाग्यो
झपट थापा काे साइड काे त सुनियो अब अर्को साइड काे पनि सके सम्म कमाण्डर कोइराला सर संग नभए अरु बहादुर सेना का कोही संग काे अन्तरवार्ता सुन्न पाए आभारी हुने थिए
Bhrat lama khara,raju nepali beni Both are legends of war
Dherai ramro x
जय नेपाल आर्मी 🙏🙏🙏
हेर्न त जहिले खोजीखोजी हेर्ने गर्छु तर मलाइ अन्तिम मा कस्तो नरमाइलो लाग्छ यो सुरुमा बज्ने कुन गीत को धुन होला आज सम्म कति भने थाह नै पायन मन यति खुल्दुली लाग्छ हेरिसकेसी जहिले यहि कुरा दिन भर मनमा खेल्छ 😢😢
चिया खाँदै गफ गर्दा यादगार क्षण हरु बिस्तारै बाहिर निस्कन्छ जस्तो लाग्छ यो इतिहास पनि हो हामी सेना का छोराछोरी हरु को लागी मेरा बुबा सेना कसरी लडेका रैछन त्यो बेला भन्ने कुरा लाई महसुस गर्न सकिन्छ त्यै भएर सही प्रश्न का साथ प्रत्यक्ष्य कुराकानी मा जोड गर्नु हुन पत्रकार ज्यू लाई मेरो अनुरोध अनि सल्लाह पनि छ 🙏🙏
video पुरै हेरेँ वीर सपुतहरू प्रति हर्दिक नमन गणेश सरलाई लगायत पत्रकारज्यूलाई घटनाको बारेमा बिस्तृत जानकारी video बनाउनुभएकोमा धन्यवाद किनकी म पनि त्यो ठाउँमा २०५९ चैत्र ५ गते खारा बेश क्याम्पमा पुगेको थिए पल्टन पोखराबाट मुभ भएर
धेरै राम्रो ।
Herna suru gariyo 😍☺️
आज सुचे को अन्तरबार्ता सुन्न पाइयो 🙏🙏❤️❤️❤️❤️
Akdam man parxa hajurko vodio sir ajai nepali sena haruko vodio banaunu hola
Thankyou sir
Khara herna mn thiyo dekhai dinu vyo thank you
बिहान को दुइ बजे सम्म मा सुनेर सकायौ । असाध्यै राम्रो । अरु पनि नया लाउनु होला है।।
Purai sunnu vayo ?
हेर्न सुरु गर्यो ।
Good job ❤❤❤❤❤❤
sir yo dhun kaha pauna sakiyala nepal ko euta matra ptrakar hjr satya sacho bolne
Jay nepal❤❤❤❤
aha aha na vannna bhai.
सुरु गरे सर क्रोसिया बाट हेर्न🎉युरोप को थकित काम बाबजुत पनि हजुरको भिडयो नछुटाइ हेर्छु
जय नेपाली सेना
WA WA ❤❤
Ati rochak ❤
Oww❤
Wow 😮
La hai suna thaliyo bada good time ma vedio ahayo 👍👍🙏
खारा युद्ध को ३ ४ पटक आइसक्यो प्रायः बिगतका युद्ध घटना हरु यो च्यानल मा दोहोरीएर आइसक्यो तर सोलु सल्लेरी को त्यसतो भिसन लडाइँ को बारे एकपटक पनि दिन सकेन त हौ
5 पटक सुन्ने म मात्रै होला
Really?
@@thenepalesecivilwar108 सर फस्ट राइफल गणपटिको बाट कथा लेर आउनु पर्यो।
@@thenepalesecivilwar108 हो नि हजुर, म धेरै सुन्छु ,
Legendary Journalist 🫡
हेर्न सुरु गरें है🙏
Dami lagyo heriyo sabai
उहाँ फौजमा धेरै घामड हुनुहुदो रहेछ भन्ने कुरा आफै भन्नू भयो
अर्को कुरा पनि भन्न मन लाग्यो😊
❤❤❤❤
मोरङ बेलबारी भिडन्त को भिडियो बनाउनु पर्यो कृपया।
भरत लामा सर लाइ ल्याउन सकिदैन र
वास्तविक सहास र कला कौशलको कदर गर्ने भने नेपाल तारा पाउने व्यक्तिहरुको लिस्ट नै अर्कै हुने थियो.. हाम्रोमा त आफ्ना बहादुर जवानहरुको रगतमा टेकेर नेपाल तारा लगाउने चलन छ.. त्यसरी अरुको रगतले लेखिएको इतिहासमा अरुकै रगतले आफ्नो नाम लेख्दा ग्लानि हुँदैन होला ?
सलुट सहित हेर्न सुरु गरियो🇳🇵🇳🇵
दङ्ग हानेको 5 6 दिन पछि रातामाता हानेको हो
सुर्खेतमा जहरे घटना सायद दशै तिहार वीचमा हो जस्तो लाग्यो
यो त अचमै भयो यति छिटै कार्यक्रम आयो 😮😮😮
हापुरे बार्ता 2060 साल भार्द्र महिनामा भङ्ग भको हो
🎉🎉🎉🎉🎉
❤❤❤❤🎉🎉🎉🎉
Herna suru gare hai sir maile pni
Suru gare haita
Hal koriya. Bata sundai xu
Good daju
सर भिडियो सहित को बानये अलि उत्तम हुने थियो कि
Video interview vannu va ko Sir ?
@@thenepalesecivilwar108 म पनि दाङ्गकै हो नेपाल फर्किएपछि भेटेर बस्ने वातावरण अवस्य पनि मिलाउछु🙏🙏
Khara 2 ko nii baunaunu hoss hai yesari nai
हेली कोप्टर र काडेतार नहुने भय यिनिहरहरुको इन्तर्भियु आज कहाँ हेर्न पैन्थ्यो
त्यहि त सेनाले गुलेली मट्याङराले हानेको भए अझ कोही पनि बाकि रहदैन थियो कि ।
200 lai 4000 le ni sakinas ta
सर महिले कुनै मिडिया मा रामचन्द्र श्रेष्ठ को कुरा सुनेको थिए ।उहा रुस गयर आउनु भाको होइन्छ उहा लाई पनि लेउनु परो उहा गणेशपुर को लडाइँ मा हुनुहुन्थ्यो गरे।
जाते भिडन्त
सर यो पछी बेनी को पुरै लडाइको भिडियो बनाउनु होला सुन्न आतुर छौ
झपड थापा सरले तारिफ गर्नु भकाे सायद उहानै हाेला भरत लामा
Hoo uhawa nai hoo
सबसे पहेले म uae dubai हाे
Luv from sikkim ❤❤
❤❤❤❤❤