हिरा,मोती,मुगा,सुन र दर्शनढुंगामा के छ फरक ? What is Quartz Crystal ? Subash Karki Raju Bista

Поділитися
Вставка
  • Опубліковано 13 сер 2023
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

КОМЕНТАРІ • 75

  • @user-nh8up9nk1s
    @user-nh8up9nk1s 9 місяців тому +64

    गोरखा मा पाइएको क्रिस्टल जसको घरमा पाइयो वहाँलाई राज्य ले पैसा दिएर किन्नु पर्छ।सिदै उनको सम्पत्ति खोस्न मिल्छ?जनताको अधिकार छैन? वहाँ लाई चित्त बुझाएर मात्र राज्यले प्रयोग गर्नु पर्छ।

    • @SujitSujit-gw4cm
      @SujitSujit-gw4cm 9 місяців тому +2

      Super❤❤

    • @rikshrestha2038
      @rikshrestha2038 9 місяців тому +1

      yo des luterako des ho luterai linu parxa

    • @Gaurab369
      @Gaurab369 9 місяців тому +2

      Sahi kura vannu vayo.

    • @YouthCare01
      @YouthCare01 8 місяців тому +2

      सहि हो ! त्यो ढुङ्गा औटा परिवारको आस्था थियो ,बहुमुल्य भएको कारण सरकारले लुट्यो !

    • @dhurbagurung3552
      @dhurbagurung3552 25 днів тому

      Nepal sarkar Chor ho ni ta

  • @bachanmagar320
    @bachanmagar320 9 місяців тому +16

    त्यो जस्को घरमा थियो उसैको सम्पत्ति हुन्छ ।घर धनीलाई मनाएर किनेर मात्रै त्यो सरकार ले लिन पाउछ

  • @niblal
    @niblal 11 днів тому +1

    गजबको भिडियो हेर्न पाईयो शुभास भाईलाई धन्यवाद !! राजु विष्ट जस्ता प्रकृतिको नियम बारे रिसर्च गरिरहेको मान्छेलाई पस्किनुि भयो !१९ राजु विष्ट जस्ता ब्यक्ति निरन्तर प्रभास पढाई सकिएर देशको सेवामा नै समर्पित हुन् .... कल्याण मस्तु ......

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 9 місяців тому +7

    सालिग्राम भनेको ढुङ्गा खोलामा वगेर वन्ने होइन यो त भूगर्भ भित्र
    लाखौँ वर्ष पहिले पृथ्वीमा भएको उथलपुथलमा ढुङ्गा पग्लिदा त्यसभित्र दविएका किराले आकार लिएको ठाउँमा त्यो किराको आकार कुँदिएको हुनाले सालिग्राम भित्र संखे किरा आकारको आकृती
    बनेकोहुन्छ ।
    त्यही सालिग्राम भूगर्भ भित्र वाट ठुलो प्राकृतिक प्रकोप वा वाढी पहिरो जाँदा वाहिर निस्केर पानीको वेगले वगाएर
    ल्याएकोहो ।
    वास्तवमा नेपाल एउटा यस्तो देशहो जहाँ थरी थरीका खनिज
    पदार्थ, वस्तु, वन्य जन्तु, वनस्पती र जडीबुटी पाइने स्वर्गहो ।
    यो देशमा विश्वमा नपाइने धातु मात्र होइन यहाँको प्रकृतिक वनावट, मौसम र वातावरण पनी
    अनौठोछ ।
    नेपालमा वोलिने भाषा, जात जाती, भेष भुषा र संस्कार पनी
    धेरै थरीकोछ ।
    समग्रमा नेपाल जस्तो सुन्दर, शान्त र विशाल देशको रक्षा हामी सबै नेपाली नागरिकहरू मिलेर गर्नु हाम्रो कर्तव्यहो ।
    जय मातृभुमी नेपाल ।

  • @narlimbu670
    @narlimbu670 9 місяців тому +3

    मेरो बिचार मा सुबाश सर को कार्यक्रम राम्रो लाग्यो तर राजु सरको यो पहिलो अन्तरबार्ता होला र राम्रोसँग क्लियर हुन सकेन जस्तो लाग्यो अलिक निखारियेको उतर हुनुपर्छ। अन्तमा वाँहा ले भन्नू भयो वाँहा पनि सिक्दै हुनुहुदोरहेछ।मैले यो प्रतिकृया राखिहाले डिलेट गरिन है।

  • @shaligrampandit8741
    @shaligrampandit8741 9 місяців тому +4

    शालिग्राम बारे नत शोध्ने लाई थाहाछ नत बिष्ट भाइ लाई थाहाछ, कुरा अलि प्रष्ट आएन।

  • @santamanrai1201
    @santamanrai1201 9 місяців тому +4

    सरकार पनि लुटेरा रहेछ ! जनताको संपत्ती त्यसरी लुट्न पाइन्छ ? यदि सरकारलाई चाहिन्छ भने त्यो ढुँगाको मालिक संग किन्नु पर्छ । उसलाई क्षतिपुर्ती वा मुआब्जा वा मूल्य दिनु पर्छ ।😮

  • @bhimrai6848
    @bhimrai6848 9 місяців тому +5

    जता पनि पाइन्छ यसको खानी हुन्छ यो पूर्वी नेपालको धेरै ठाउँमा प्रसस्त मात्रामा पाइने ढुंगा हो हामी ले खेलाउने गर्थौ

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому +3

    धादिङ र गोर्खा मा कृस्टल ट्रान्सपरेसी क्वार्ज को खानि छ जतिपनि पाइन्छ

  • @pradeepshingha
    @pradeepshingha 10 днів тому

    Mauka ma hira phornu bhaneko teslai bigarera awsadi banawnu(graphene) oxide.which is wounder minaral for human health.(Long life)❤

  • @ShilaChhetri-rz8sv
    @ShilaChhetri-rz8sv 12 днів тому

    Thank you for information 👏👏👏👏

  • @PrashantLama57139
    @PrashantLama57139 7 днів тому

    USA ko studies ma kati vast hunxa bhanneh Bista ji le haasi haasi bujai dinu bha 🙏 Ramro ho yesari aafno adhyaan ko jaan kaari baira saadharan aam maanish saamu rakhnu bhaneko.

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому +2

    कृस्टल हार्डनेस्ट सारो ७,राम्रो हिरा को सारो ११ ,फलाम को सारो ४ हुन्छ

  • @bheshrajentertainment
    @bheshrajentertainment 9 місяців тому +1

    राजु बिष्ट ज्यु को कुरा अझ प्रष्ट बुझ्न सकिएन 😂😂😂

  • @razzmatazz0077
    @razzmatazz0077 8 місяців тому +2

    भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??

  • @madangurung9749
    @madangurung9749 9 місяців тому +1

    केाही हिरा बने केाही केायला बने।सबै कार्बन तत्व नै हेा।

  • @MrKewalrai
    @MrKewalrai 9 місяців тому +4

    सालिग्राम चाहिँ अरु देशमापनि प्रसस्त पाइन्छ तर नेपालीले चाहिँ अरु देशको रिसर्च नगरी नेपालमा मात्रै पाइन्छ भन्ने गर्दछन्। बिदेशमा सालिग्राम पाइन्छ भन्ने हेर्न fossilized stone वा Fossil Ammonite भनेर टाइप गर्नु होला।

    • @YouthCare01
      @YouthCare01 8 місяців тому +1

      भुटेको भात भन्दा fry rice धेरै मीठो हुन्छ भन्ने सोच हामिमा अझै छ !😅

  • @Intact_3
    @Intact_3 17 днів тому

    Bros from DMG, smiling at the corner !

  • @user-ks4vt3uv6k
    @user-ks4vt3uv6k 15 днів тому

    म सग छ

  • @alexgurung2635
    @alexgurung2635 13 днів тому

    Harey quartz haru kilo ma kinna paincha value hundaina ho daju..

  • @padam3536
    @padam3536 9 місяців тому +1

    जनताको प्रोपर्टी सरकारले हडप्न पाइदैन ।

  • @nitaraut3710
    @nitaraut3710 9 місяців тому +1

    राम्रो सर

  • @rupakgautam4038
    @rupakgautam4038 9 місяців тому

    Man paryo yo bisayeko bartalab..korea bata herdai xu..

  • @sunilghaju1864
    @sunilghaju1864 9 місяців тому

    यस्ता बहुमूल्य हिर मोती जन्य धातु हरु गाउँ घरमा प्रशस्त पाइन्छ भने यसलाई निर्यात गर्ने वातावरण किन बनाउँदैन सरकारले ? जनतालाई आम्दानीको श्रोत हुन्छ

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 9 місяців тому

    पृथ्वी नारायणको सिक्का कसैसंग पाए गोरखा दरबारलेनै लैजाने होला ?

  • @pawanbshah3980
    @pawanbshah3980 16 днів тому

    Gorkha ma pa ko hoina manche ko personal sampati khoseko ho !

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    यो ढुङ्गा पाइने ठाऊ गोर्ख,धादिङ,डोल्पा,जाजरकोट धेरै ठउमा पाइन्छ

  • @nabingurung9587
    @nabingurung9587 9 місяців тому

    म संग पनि एउटा सानो glass colour को क्रिस्टल छ । पैसा कति पर्छ होला???

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    २४ क्यारेट को सुन दाँत ले चपउदा पनि चेप्टो हुन्छ

  • @chakradhanrai6848
    @chakradhanrai6848 9 днів тому

    Kaha kasari yeti dherai dhunga bhetnu vayo

  • @jaynarayanchaudhary2419
    @jaynarayanchaudhary2419 9 місяців тому +1

    If you should get a chance to visit petrified forest National park of Arizona USA ,there’s so many stone that type .

  • @harigautam9320
    @harigautam9320 11 днів тому

    सरकार निरंक्कुसभयाे नेपालका जनता अझैसाेतन्त्रझैनन आफुले आफ्नुपुर्खाले सुछितराखेकाे सामानपनि निरङकुसलेलगाे त्येबाटआयेकाे टिकटबाटआयेकाे पैसा 13%सरकारकाे अरुकिस्टल राख्नेकाेहुनुप्रछ

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 9 місяців тому

    Subas sir korea huhunxa ki USA?

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 9 місяців тому

    Good

  • @apsarachhetri9552
    @apsarachhetri9552 9 місяців тому +1

    सरकारले उहाहरूलाई जो संग थियो पैसा दिनु पर्छ/ मेरो मत

  • @bishnuthapayt
    @bishnuthapayt 9 місяців тому

    हामिले गोठालो जाँदा बनमा पाइन्थ्यो। यस्तो ढुंगा। सानो को मुल्य कति पर्ला?

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    ढुङ्ग को नाम कृस्टल,काइनाट,रुबि,ग्रेनाइट,हिरा, पोखराज धेरै जात को पाइन्छ

  • @amritbohora6617
    @amritbohora6617 16 днів тому

    छेपारो ले चुसेको ढुङ्गा त हामि काहाँ पाईन्छ हो

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    सो पिस र कटिङ पिस को भाउ फरक हुन्छ

  • @prabinsunuwar8182
    @prabinsunuwar8182 23 дні тому

    kasari padauxa yo manxe le bolda ta vakvakinxa ba

  • @BijayShrestha-ns1bi
    @BijayShrestha-ns1bi 9 місяців тому

    आधिखोला मा पनि पाइन्छ दर्सन्ढुङा

  • @karunamalla5553
    @karunamalla5553 8 місяців тому

    Teacher re kasto akmakaunu vako k ,wahale padhako bujhinxa holaa?

  • @Santoshbhandari5
    @Santoshbhandari5 9 місяців тому

    Raju lai ma sanga contcat garni vannus ma sanga unlimited x

  • @sangamtamang6174
    @sangamtamang6174 9 місяців тому

    Raju g Lai kasari cantact garnu hola .

  • @deepakpoon9679
    @deepakpoon9679 9 місяців тому +3

    Jati news banaye pani k garnu? Nepal ma khanij xa Tara nepali le bechna napaune ani dhoti le jati lage pani huney. Yesto nalayek sarkar hunjel nepal ko koi janta dhani hudaina. Aaafno ghar ko purkha dekhi pujeko crystal samet vatuwa police le jafat garne vane paxi kasto samma ko nalayek dalal sarkar raixa? Pahad khanna nadeu tara janta le payeko kura bikri garna de tax liyera. Tara jafat garne ani police vatuwa ra neta milera dhoti lai diney yesari nai nepal sakhap pardai xa kukur haru. Bichara gaule le vagye ma pako kura pani besya sarkar vannu ya vatuwa police le Nepal banna nadine vo. Desh bechna nai bahun xetri nepal ma basti basaleka raixa.

    • @ritarai3610
      @ritarai3610 9 місяців тому +1

      Thik vnnu vo,Aafno luck le payeko chiz pni aafno vnnu na pawnu.Nepali janatako durbhavya ho.😢janata pni dhani manihun Pawnu Prxa.

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g 8 місяців тому

    कसरी भन्न सकेको भेटियो भनेर

  • @dhane7723
    @dhane7723 9 місяців тому

    Mero ghar nai gorkha gilla ho mero ghar ma pani amulay dhunga cha 🤑🤫

  • @sumannepali9074
    @sumannepali9074 9 місяців тому

    Subhas dai pencil 2 rupaiya maa aaudain hai Nepal ma

  • @kumargurung1547
    @kumargurung1547 8 місяців тому +1

    Ghar dhani lai bastu anusar ko paisa dinu parchha choreko sampati haina sarkar

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    मोति सङ्के किरा जस्तै किरा बाट निकाल्ने हो

  • @rajendrakc2290
    @rajendrakc2290 9 місяців тому

    sir raju bista ko phone no. Dena milchhaki please sir

  • @bishalgurung6626
    @bishalgurung6626 3 місяці тому

    i have qurtaz daimonds

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    सो पिस

  • @rajendraoli3755
    @rajendraoli3755 9 місяців тому

    मुगा माटो जस्तै ढुङगा हो

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 16 днів тому

    यस्ता उल्लु लाई सुन को गुण पनि थाहा रहेनछ यस्ता को कुरा थुईक्क

  • @tejendraacharya6736
    @tejendraacharya6736 9 місяців тому +3

    शालिग्रामको विषयमा गलत बुझाइ,विष्ट भाइले शालिग्रामको बारेमा राम्रो अध्यन गर्नु यस्ता ताइनतुइका अर्थनबर्थको ब्याख्या नगर्नु प्लिज😡शालिग्राम नेपाल बाहेक विश्वको कुनै पनि ठाँउमा पाइदैन र त्यो पनि कालीगण्डकी नदि बाहेक कहिँ पाइदैन। शालिग्राम के हो,यसको महत्त्व कति छ भन्नेको कुराको गहिरेर अध्यन आवस्यक!

  • @hdjyapu7016
    @hdjyapu7016 9 місяців тому

    के के न भेट्या हाेला भनेकाे त ढुङ्गाकाे रैछ 😂

  • @Thelastfinger
    @Thelastfinger 15 днів тому

    Hawa kura

  • @bhimkarki5028
    @bhimkarki5028 16 днів тому

    Wat is the value of it?

  • @RajKumar-kq6hq
    @RajKumar-kq6hq 9 місяців тому

    Salikgram ta kali gandiki bhanda aaru thau ma pauday na paune bhaye thau bhannu hos ta

  • @chhabilalchetri7773
    @chhabilalchetri7773 5 місяців тому

    Moh sanga ni xa

  • @prakashshrestha304
    @prakashshrestha304 9 місяців тому +1

    नेपाल सरकारले यस्ता बहुमुल्य धातुहरुको संरक्षण गर्नुपर्छ । जुन क्षेत्रमा यो क्वार्ज कृस्टल पाइन्छ त्यस स्थानलाई तारबार गरि सेनाको संरक्षणमा राख्नुपर्छ र त्यहाँ उत्खनन गर्नुपरे मन्त्री परिषद वा सांसदहरूको सर्वदलीय टोलीको सुपरिवेक्षणमा बैज्ञानिक तवरले उत्खनन गर्नुपर्छ र शालिग्राम नेपालको पनि निश्चित ठाउँमा अर्थात कालीगण्डकीमा मात्र पाइने हुनाले शालीग्रामको उत्पादन गर्ने एक किसिमको त्यस क्षेत्रमा पानीमा पाउने जीवको संरक्षण र उत्पादन गर्नुपर्छ र सरकारले यस्तो काम गरि निर्यात गर्नुपर्छ।

    • @razzmatazz0077
      @razzmatazz0077 8 місяців тому

      भाई मो केहि पनि जान्दिन - सरकार ले त्यो ढुंगा को घर मालिक लाई ढुंगा को पैसा चतिपुर्ती देयो कि देयेना ? कि लुटेरा त्यसै लग्यो ??? यो जनता जान्न चाहन्छ भाई ??

  • @aashishnepal6137
    @aashishnepal6137 11 днів тому

    बकवास जबाफ यो राजु भन्ने केटा को ।यस्ता ले पढाउने रे😂😂