हिटलर र यहुदी उपन्यासको सार संक्षेप | By : B.P. Koirala | Nepali Book | Book Summary | Lipi Books

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • हिटलर र यहुदी उपन्यास विश्वेश्वरप्रसाद कोइराला द्वारा लिखित चर्चित उपन्यास हो । नेपाली साहित्यमा मनोविज्ञान र यौन मनोविज्ञानलाई भित्र्याउने कोइरालाले यश उपन्यासमा मानवतावादलाई प्रश्रय दिएका छन् । यश कृतिबाट उनले नेपाली साहित्यको मानवतावादी दृष्टिकोणलाई निकै सशक्त बनाइदिएका छन् !
    सुरुमा चेतना प्रकाशन र पछी साझा प्रकाशबाट प्रकाशित भएको यो उपन्यास २०७३ सालमा लिपि बुक्सबाट पनि प्रकाशित छ ।
    पुरै अन्तर्राष्ट्रिय परिवेश रहेको यो उपन्यास आत्मपरक शैलिमा लेखिएको छ ।
    क्यान्सर रोगबाट पीडित मपात्र उपचारका लागि लन्डन जाने सिलसिलामा युरोपका प्राय स्थलहरु हेर्छ । यसै बेला उ जर्मनीमा रहेको हिटलरको बन्दी शिविरमा पनि जान्छ । यहुदी संग साक्षात्कार भएको उ अब हिटलर पक्षधरहरु संग पनि साक्षात्कार हुन पुग्छ । हिटलर र यहुदीमध्ये को ठिक ? भन्ने तर्कवितर्क चलिरहेको बेला उसले सपना देख्छ । सपनामा ईश्वर र हिटलरका विच प्रश्नोत्तर चल्छ ।
    यी सबै विषयहरु समेटेर यश उपन्यासको समरी तयार पारिएको छ । उपन्यास पढ्न असमर्थ हुनेहरूले पनि यसबाट पर्याप्त फाइदा उठाउन सक्नुहुनेछ ।
    भिडियो हेरिसकेपछी सब्स्क्राइब गरि प्रतिक्रिया दिन नभुल्नुहोला ।
    Hitler ra Yahudi
    Bishweshwar Prasad Koirala
    नेपाली बुक
    #NepaliBook
    #Hitlerrayahudi
    #BPKoirala

КОМЕНТАРІ • 14

  • @asmitaddrock5399
    @asmitaddrock5399 4 місяці тому

    Keep it up

  • @ridu1819
    @ridu1819 3 роки тому +1

    Thank u

  • @bimalaoli3898
    @bimalaoli3898 3 роки тому

    भिमसेनकाे ४ काे खाेजी काे साराशंलाई भनिदिन अनुराेध गर्दछु।

  • @rameshpabitra564
    @rameshpabitra564 4 роки тому

    Good job

  • @Lurimaya_59
    @Lurimaya_59 3 роки тому

    wow😍

  • @virazmaskey3912
    @virazmaskey3912 4 роки тому

    Perfect ❤

  • @moderntvnepal
    @moderntvnepal 2 роки тому

    nice

  • @rameshpabitra564
    @rameshpabitra564 4 роки тому

    Keep continue 😍

  • @Luitelsir1980
    @Luitelsir1980 3 роки тому

    यो उपन्यास कुन छिन्तनमा लेखिएको?

  • @pankajregmi3040
    @pankajregmi3040 4 роки тому +1

    Med ma padnu parne katha uppanyas natak halnu na

  • @harryg5566
    @harryg5566 4 роки тому

    Yo book k ko barima ho??

    • @NepaliBook
      @NepaliBook  4 роки тому

      यो उपन्यास हो । यसमा विशेष गरेर विपिले हिटलर र यहुदीका पक्ष र विपक्षका कुराहरू दर्शाउदै दुई पक्षमध्ये को ठिक ? भन्ने तुलना गर्न पाठकलाई ठाउँ दिएका छन् । हिटलरले ईश्वरसंग गरेको सवाल जवाफ देखाएर दुनियाँले गलत मान्ने हिटलर आफैंमा पूर्ण गलत मान्छे होईन भन्ने पनि देखाएका छन् ।