Abhilekh || Ep-08 || With Deepak Aryal || Kamal Prasad Koirala || Sajha Katha || अभिलेख

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • 02:04 कमलप्रसाद कोइरालाको परिचय
    04:07 कम्युनिस्ट बन्नुको रहस्य !
    05:26 पारीवारीक पृष्ठभुमि
    06:48 २००७ साल अघिको अभिलेखीकरण
    14:56 मातृका र विपी कोइरालाबीचको द्वन्द्व !
    28:43 इन्दिरा गान्धीको नेपाल हडप्ने योजना !
    31:37 युद्धकालमा कहाँ लुकेका थिए माओवादी ?
    38:03 इन्डियन जासुसले नेतालाई कसरी खेलाए ?
    38:42 बुबा प्रधानमन्त्री हुँदा छोरा जेल !
    49:32 दक्षिण कोरियामा बुद्ध भारतमा जन्मेको चर्चा !
    57:06 नेपाली नेताको सिद्धान्त नै छैन !
    1:01:32 चुच्चे नक्साको वास्तविकता
    कमलप्रसाद कोइरालाका बाजे कृष्णप्रसाद कोइराला, जो जहानियाँ राणा शासकलाई चुनौती दिने नेता थिए । उनको बुवा मातृकाप्रसाद कोइराला, जो राणाशासनको अन्त्यपछि बनेको मुलुकको कार्यकारी प्रधानमन्त्री थिए । उनका काकाहरू बीपी कोइराला र गिरिजाप्रसाद कोइराला, जो इतिहासमा सम्झन लायकका प्रधानमन्त्री बने । देशको राजनीतिमा आफ्नै परिवारका सदस्यहरूको गहिरो पकड, दबदबा र हस्तक्षेप । के थिएन र, सबथोक थियो । सत्ता अनि सबै खालका सुविधा । सत्ता, सुख र सुविधाको हिसाबले वर्तमान मात्रै होइन, भविष्यसम्म सुरक्षित थियो । पुर्खाहरूको विरासत पछ्याएर जाँदा नेतृत्वमा पुग्न कुनै अप्ठ्यारो थिएन कमलप्रसाद कोइरालालाई । तर, उनै कमलप्रसाद कोइरालाले त्यो सजिलो बाटोलाई पछ्याएनन् । बरु, आफ्नै परिवारका सदस्यहरूले हिँडिरहेको बाटो र देखाएको उज्यालोविरुद्ध खरो रुपमा उभिए । आखिर कमलप्रसाद कोइरालाले किन यस्तो कठोर निर्णय लिए त ? यस पटक उनै कोइराला परिवारका एक मात्र कम्युनिस्ट विचारधाराका पूर्वसांसद तथा पूर्वराजदूत कमलप्रसाद कोइरालासँग सञ्चारकर्मी दिपक अर्यालले अभिलेखमा विशेष कुराकानी गरेका छन् ।
    Welcome to the latest episode of "Abhilekh" on the Sajha Katha UA-cam channel! In this episode, we are honored to have Komal Prasad Koirala as our special guest.
    Komal Prasad Koirala, a prominent figure in Nepali politics and a member of the esteemed Koirala family, shares his insights and experiences in this exclusive interview. Join us as we delve into his political journey, the legacy of the Koirala family, and the current state of Nepali politics.
    #sajhakatha
    #sajhakathatv
    #nepalistory
    #deepakaryal
    #kamalPrasadKoirala
    #abhilekh #KoiralaLegacy #NepaliLeadership #PoliticalInsight #NepaliInterview #NepaliHistory #PoliticalDiscussion #NepalPoliticalScene #NepalNews #NepaliUpdates #PoliticalFigures #NepalDemocracy #NepaliCommunism #NepaliInfluence #PoliticalInfluence #KoiralaFamilyLegacy #NepaliInterviews #PoliticalFiguresNepal
    About Sajha Katha :
    Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
    Follow Sajha Katha :
    Facebook: / sajhakathaofficial
    Twitter: / sajhakatha
    Instagram: / sajhakathaofficial
    Website: www.sajhakatha...
    Tiktok: www.tiktok.com...
    UA-cam: / @sajhakathaofficial
    Share your Story :-
    Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
    For Advertisers :
    If you are interested in advertising with us.
    Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
    Copyright :
    ©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
    ● There’s no copyright of Sajha Katha to any viewers or Public
    ● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
    ● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
    ● In case of material requirement for any sort of research or other works, please contact us.

КОМЕНТАРІ • 8

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Місяць тому

    मातृकाको भनाइ ठिक होला जस्तो लाग्छ ।
    बिपी २०२५ कार्तिकमा जेलबाट छुटेपछि बिराटनगरको भाषण पश्चात नेपाल छोडेर भारतको निर्बासनमा जानू हुदैनथ्यो । त्यो उहाको ठूलो गल्ति थियो जस्तो लाग्छ ।

  • @bikashlimbu1968
    @bikashlimbu1968 Місяць тому

    धन्यवाद हजुरूलाई ।।।।

  • @SubashPoudel-e7t
    @SubashPoudel-e7t 3 місяці тому

    Great interview

  • @tektamang4248
    @tektamang4248 3 місяці тому

    धेरै खुशी लागेर आयो।धन्यवाद धेरै कुरा बुझने मौका पायो।

  • @rakeshgurung4118
    @rakeshgurung4118 3 місяці тому

    नेपालीलाई कम्युनिस्ट हु भन्न मन लाग्ने कारण एउटै छ, त्यो हो ठुलो कुरा गर्ने छुट र भाषिक सुगमता !! भनिन्छ नि सत्यलाई सत्य सावित गर्नु भन्दा गलत कुरालाई सत्य सावित गर्न सजिलो हुन्छ भनेर !!! यस्तै छ यो समाज, कम्युनिट भन्यो समानता र समताको ठुलो कुरा गर्‍यो, समाज र सत्ता हत्यायो बाकी सबै भांड मैं !!! यो देशको कथित राष्ट्रवादी माहान जनताले अझै दु:ख पाउनुपर्छ !!!

  • @Rajkumarshrestha-jk3ye
    @Rajkumarshrestha-jk3ye 3 місяці тому

    Kuro yesto po

  • @ravishrestha9231
    @ravishrestha9231 3 місяці тому

    अभिलेख गर्न खाेज्ने प्रस्तुतकर्ता दिपकजी तयारी पुगेन।