पहिलो पटक मोहनले आफ्नै श्रीमति सङ्ग दोहोरी गाउदा सबैको रुवाबासि New Teej Live Dohori 2081-2024
Вставка
- Опубліковано 7 лип 2024
- यो मिठो गीत प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#Nachaubarilai
#Mohannepali
#Mamatashrestha
#teejlivedohori
#Nyauliroyo
#Chelikopir
Cheliko Pir
#Pircheliko
Pir Cheliko
Please Subscribe Our Channel
/ @mohannepali1
=======================================
Live ead Singer:
♬Male
Mohan Nepali
Khagendra Bishwokarma
♬Female
Mamata Shrestha
Gita Pariyar
Sangita Magar
♬Compose
Mohan Nepali
♬Title Song (Thego)
Mohan Nepali
=======================================
=======================================
【♬】 𝐀𝐔𝐃𝐈𝐎 𝐂𝐑𝐄𝐃𝐈𝐓
Musician Team
♬ Mahesh Magar - Sarangi
♬ Narhari - Keyboard
♬ Sushil Magar - Flute
♬ Keshav Pariyar - Madal
♬Basanta Thapa - Madal
♬ Suman Nepal - Oct Pad
♬ Hemraj Thapa - Recordist
♬ Hemraj Thapa - Mixing
=======================================
Technical Team :
🎥 Bhupendra Rana - Camera
🎥 Indrajit Roka - Camera
🎥 Anil Bista Pyuthani - Camera
🎥 Anisha Nanu - Camera
Audio/Video
🎥 Mohan Nepali Official
=======================================
पहिलो पटक मोहनले आफ्नै श्रीमति सङ्ग दोहोरी गाउदा सबैको रुवाबासि New Teej Live Dohori 2081-2024 Mohan Nepali Vs Mamata Shrestha
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Mohan Nepali Official.
Thanks!
Mohan Nepali Official | 9803418816 - Розваги
बैनी सबै जना को बुवा आमा सधैं सँगै हुनुहुन्छ भन्ने छैन प्रभु को लीला जे जस्तो भएँ पनि खुसी हुन सक्नु पर्छ नानू
असाध्यै मन पर्ने गायक मोहन नेपाली दम्पती लाई सम्मान साथै सफलताकाे शुभकामना 🎉❤🎉
नमस्कार म ममता श्रेष्ठ ( नेपाली) पहिलो पटक दोहोरी गाउने क्रममा तिज गित गाउने कोसिस गरेको छु भाका पनि नया थियो कहि कतै नमिलेको भय मिलायर सुनिदिनु होला सबै गित सङ्गीत प्रेमी दाजु भाइ दिदी बहिनी हर सबैले मीठो सल्ला सुझाब दिनु भयको छ हजुरहरु सबैमा हार्दिक धन्यवाद ग्यापन ब्यक्त गर्दछु आगामी दिनमा यस्तै माया गर्दिनु होला है ❤❤❤
🎉 thanku bane mom🎉🎉
सारै राम्रो छ । ❤❤❤
वाउ मोहन भाई वेस्ट सिंगर सूंदर जोडि❤❤❤🎉🎉
धामी मोहन भाई 👍👌♥️👏👏👏👏👏🙏 शुभकामना छ जोडीलाई 🥰 अमेरिका बाट 🇺🇸हेरिराछु ( सुनिराछु )
आहा मेरा आदरणीय प्यारा दाइ भाउजू ❣️😘🙏 सफलता को अग्रिम शुभकामना
कति मिठो मोहन दाइको बुढा बुढीको गीत सोर पनि❤❤
मनै रुवाउने गित मलाई त झन यस्तै गित मन पर्छ दाेरायर हेरे ल बधाई छ दुबै जाना लाइ❤❤
बढा बुढि काे मार्मिक दाेहाेरी शुभकामना❤❤❤❤❤❤❤
बैनी रोएको देखेर म पनी धेरै बेर रोएं😢 बैनीको आखामा आंशु झर्न नदिनु है प्यारो भाई ❤🙏
आहा निकै मार्मिक गज्जबको जवाफ सवाल स्वर को मिठास आहा ❤❤🎉🎉❤❤
Dherai ramro gaunu vayko xa waw best jodi ko dohori sunna paiyo ajhai aru dohori ni dunna pau
आहा❤❤ (लागि रहन्छ जहिले नि मनमा डर।
कहाँ बिर्सन सकौला जन्म घर।)
हरेक शब्द शब्दले मन छोयो😥😥😥
निकै मिठो भाकामा मार्मिक दोहोरी दाइ अनि भाउजुलाई मीठो सम्झना सङ्गै सफलताको शुभकामना है🙏🙏🙏
ऐति राम्रो गाउने स्वरकी धनी ढुकले गाउनु ममता श्रेरष्ट बैहिनी रुनु हुदैन महन भाइ जस्तो श्रीमान पाउनु भाछ लुबै जाना लाई विशेष शुभ कामनाछ👨❤️💋👨❤️❤️
Sarai ma armik git herdai herdai aasu jhareko patto payena😢😢😢😢😢❤❤❤❤❤❤
धेरै राम्रो जोडि अनि गित पनि मनै भित्र छुने पियारो भाइ बैहिनी शुभ कामना छ❤️❤️❤️
मोहन भाइको स्वर त मलाई एकदमै मन पर्छ।र बहिनीलाई पनि सफलताको धेरै शुभकामना छ ❤दोहोरी गाउँन पनि आउने रहेछ। मेरो पनि आँसु झरेको पत्तै भयन
आमा को नाम आउंदा झन भावुक बनायो❤
मोहन जी म हजुरको (big fan)अति मार्मिक शब्द लय बिचरा (mam)धेरै रूनुभो उहाँलाई कहीलै नरुवाउनु सधै भरी हासीँ खुशी रहनु यसरीनै अगाडी बड्नु, जेभो भो (mam)ले पनी सानो मन नगर्नु एक अर्कामा हातमा हात, काँधमा काँध मिलाएर अगाडी बड्नु सफलताको अग्रिम अग्रिम शुभकामनासहित सम्मान छ दुबैजनालाई धन्यवाद मोहन जी ❤❤❤❤❤❤ 25:03
wow ramro xa dohori best of luck all team
मार्मिक गित❤❤सफलताको शुभकामना 🎉🎉🎉
आहा निक्कै मार्मिक दोहोरि❤❤सुन्दा सुन्दै आशु झरेको पत्तै पाइन् !!😢😢😢
Wow hamro pyuthana ko san
मोहन जी धैरे अगाडी जानुपर्ने कला भयको कलाकार हुनुहुन्छ सधैं सुभकामना छ हजुर हरु लाइ।
नाम हेर्दा दुबैकाे प्रेम बिबाह भएकाे लाग्याे प्रेम त अन्दाे हाे सबै कुरा मा बादल लागे झैं हुने हुदा केही नदेखिने हुदा ,पछि बादल खुल्दा सबै कुराहरु संग लड्न मुस्किल हुन्छ तर हिक्मत नहार्नु दुबै काे स्वार उत्तम छ सफलता अबस्य मिल्ने छ ।
😢😢😢❤❤❤yasto po ho dohori
सबैका बाआमा काहा रहन्छन्र हामि पनि यक दिन्जानिहो माया गर्नि स्रिमान स्रिमति हुन पर्छ दुबैको बरा बर
मन छुने दोहोरी आहा मोहन सर ❤❤😢😢
निकै मार्मिक गीत सफलताको सुभकामना सम्पूर्ण टीमलाई ❤
Yo Geet sunda maile sworgiye hunu bhayeka Mera Buwa Aama lai dherai samjhiye buwa ama gumayera bachnu pardako pida bhogne matra thaha hune rahechha sworga ma chamkilo Tara bhanera malai herirahanu bhayeka Mera Aadarniya buwa aama prati HArdik shradhanjali 😢😢😢😢 miss you Buwa ama 😢😢😢
❤❤❤
😢😢😢😢 run man laagiyo sarai raamro rudai basi😢😢😢😢😢😢😢😢
मेरो आदर्निय दाइ भाउजू हजुर हरुको यो मार्मिक बेदनाले झन मन थाम्न्न गारो भयको छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Super super super Dohori ki ichcha Mumbai dekhi aata❤❤❤❤🎉🎉🎉🎉🎉
Hajurko geet le Sarai yad aayo mero mamu 😢😢😢😢😢😢😢
मेरो पनि आमा हुनु हुन हजुर राम्रो मान्छे लाई भगवान ले बुलाउ हुन्छ सीस 🌹🌹🙏🏼🙏🏼🌹🌹 यो गीत ले मेरो मन छ्यो 👍🏼👍🏼👌🏼👌🏼🌹🌹🙏🏼🙏🏼🌹🌹❤️❤️❤️
भाई बहिनि को गित को शब्द अती नै राम्रो छ मेरो मन रोयो हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤ हरेक पाइला अगाडि बडिरहनु शिखर मा पुक्नु❤❤❤❤❤❤❤❤❤❤❤
दुबै जोडीको राम्रो छ ❤ उन्नती र प्रगती बडीरहोस शुभकामना 🙏🌹 एक पटक सबैले हेरीदीनुहोला ❤
लय शब्द सारै राम्रो छ। बैनी को प्रयास राम्रै छ। दुवै कलाकार हरु लाई धन्य बाद।
Bhai ani Buhari Dubai Jana Lai aashirbad ani safaltako shubhakamana 🎉🎉🎉🎉❤❤❤yo sangeetik aakasha ma Yahan haru KO jodiko aawaj ani name KO lahara farfarairahosh God bless you both love you ❤❤❤🎉🎉miss you both ❤️😘❤️
कुनै काल्पनिक गित हैन
यो यथार्थ कहानी हो ।
सांच्चिकै मन छोयो
बधाई छ! प्यारो साथी मोहन र बहिनी ममतालाई सफलताको शुभकामना !!!
Tq so much❤dada
मोहन भाइ अनि ममता बहिनी सारै मन छोयो । शुभकामना !!!
निकै मन छुने दोहोरि😘😘
😢😢😢Safaltako suvakamna aadarniya dai vauju🥀🥀
Nice ❤
Nice jodi
निकै मार्मिक दोहोरि गीत बधाई छ मोहन दाई 🙏💗
Aaha kti ramro dohori sunda dherai mn ruyo ❤😭😭😭😭
नमस्ते म दाङ देखि
अति मिठास दोहोरी । दोहोरी हेर्दा अतिनै मन भक्कानियो। कति मिठो दोहोरी प्रस्तुत गर्नुभए को रहेछ जति सुने पनि सुनिरहू लागिरहने ।
फेरि पनि यस्तै मीठा दोहोरी पस्किदै जानु होला।
मोहन दाजु अनि ममता श्रेष्ठ दुबै जनालाई सफल्ताको शुभकामना
❤❤❤❤❤
नीकै मार्मिक छ राजा बधाई छ
🙏🌹
Nice song
❤❤❤❤❤❤
Wahoo sarai ramro xa hjr safalta ko shubhakamana hjr❤🎉
धेरै राम्रो छ गित सफलताको शुभकामना दुबै जनालाशई 😢❤
आहा कति राम्रो गित पोइला पटक देख्न पाइयो स्वरकी धनी माता श्रेष्ट नेपाली बैहिनी अनि स्वरका धनी स्जकं सुइट महन नेपाली भाइ बिसेस्त श्रीमान श्रीमती दुबै जानालाइ बधाइ शुभ कामनाछ भाइ बैहिनी लाइ❤️❤️
Tq so much dada ❤hajur
सारै मन थाम्ना गारो भयो यो गित सुनेर 😭😭😭😭😭😭😭😭😭
नाचौ बरिलै , क्यारि हाँसौ बरिलै ❤❤❤
आहा असाध्यै मन छोयो ❤❤❤
धेरै धेरै शुभकामना दाई भाउजुलाई 🎉🎉🎉
मन नै दुख्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ ❤❤❤
Bicara kati man xoyo baini ko gitle😢
❤❤अाहा कती रमाईल
सारही मन दुखो दादा भाउजू अझै पर्गतिको सुभ कामना मेरो जिबनमा मेल खाहो यो आमा को सब्दले म कति धेरही रोए आँसु थाप्नै सकिन आमाको याद आहेर 😭😭😭😭😭😭😭
❤❤❤❤❤
मोहन भाइको स्वर मलाई असाध्यै मनपर्छ ,ममता बहिनीलाई पनि देख्न र सुन्न पाइयो खुशी लाग्यो गायिकी साथै दाम्पत्ती जिबन सुखमय रहोस् शुभकामना छ
😮बैनिकाे अावाज मिठाे छ है ।
राम्रो गाउनु भयो ❤❤❤❤
😢😢😢
Bhai baini lai best of luck 👍🏿 🎉🎉❤❤❤
😢😢😢😢😢
safaltako suvakamana❤❤
Dherai ramro geet dubai janako❤
Nice jodi❤❤
आहा ❤❤❤😢😢😢
Waoooo nani 😢😢😢😢😢😢 ko sor kati motho manxini kati ramri ho
Very nice song 😢😢😢
Very heart touching song God bless both of you and congratulations hole team ❤🚩🇮🇳
❤❤❤❤
😢😢😢😢😢😢😢😢
😢😢😢😢😢❤❤❤
😢😢😢😢
Banu ruko dekhera man thamna sakina ,mohan vai hamesa khus ranu hola 🙏Sangeet yatra safal rahos subhakamana❤🙏
🎉❤❤
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
BEAUTIFUL LIVE FOLK DUET SINGING BY BEAUTIFUL COUPLE - MOHAN JI & HIS WIFE.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
Manai choyo😢😢😢
Nice dohori♥️all the best.
❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
👌👌👌♥️♥️♥️🌷🌷🌷💖💖💖
❤❤🎉🎉❤❤
❣️🙏❣️
😂😂😂 Nice song
😢😢😢😢🙏🙏🙏🙏
काती दुख्को गित मोहन वैइ ❤❤❤❤
❤❤❤❤😭😭😭🎉🎉🎉🎉
Nice song❤❤❤❤
सारै मिठाेदुई जाना काे गित
मोहन सर पिउठानी होर म पिउठान देखी हेर्दै छु
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ
Wow sr man xoyo🎉
Wow super dohori samman xa Dubai lai
बैनी नरोईकन गाउनुपर्छ हिम्मत नहार अगाडि बढ्न पर्छ कसैको पनि आस गर्न हुदैन
कत्ती सारो मनै भक्काने र आको 😪😪😪सम्पुर्ण तिम लाई बधाई छ्ह अनि हाम्री मिना दि मिस यु