Nepali Serial Juthe (जुठे) Episode 143 || Feb 14 - 2024 By Raju Poudel, Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 878

  • @Rakshya_Poudel
    @Rakshya_Poudel 8 місяців тому +43

    म खुशी छु कि UA-cam ले मलाई यो सिफारिस गरेको छ म जुठे सिरियललाई रोक्न सक्दिन अब यसलाई हेर्नुहोस्❤

  • @BistaBinod-yc8cv
    @BistaBinod-yc8cv 8 місяців тому +14

    मुरेलि काका कता जानू भाे मलाई उहाँ जस्तै अन्यकाे विरूदमा लट्ने मान्छे मन पर्छ

  • @AashishRawal60
    @AashishRawal60 8 місяців тому +26

    जुठे सीरियल आउदा को को खुसी हुनुहुन्क्स यता हजिर हुम त❤❤❤🎉

  • @Santoshsagarbohara
    @Santoshsagarbohara 8 місяців тому +83

    जुठे सिरियल आउँदाखेरि को को खुसी हुनुहुन्छ यता हाजिर हुन् त

  • @Surendradangi341
    @Surendradangi341 8 місяців тому +38

    जुठे ले हानेको हो भने कुरो गोप्य राखनु पर्छ है,र मनमाया को love parnu parx vane jati❤❤भने जति याता

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 8 місяців тому +22

    झुठे सिरियल मलाई एकदमै मनपर्छ जुटेको र जुनकीरीको पेरम सफल हुनुपर्यो।

  • @poojamagar9058
    @poojamagar9058 8 місяців тому +1

    जुठे लाई देखेर नि कति हासो लाग्छ😂😂

    • @mayagurdhami2518
      @mayagurdhami2518 8 місяців тому +1

      😂😂😂😂

    • @poojamagar9058
      @poojamagar9058 8 місяців тому

      @@mayagurdhami2518 गोठे को झन राम्रो लाग्यो😂😂

  • @Rajesholi1
    @Rajesholi1 8 місяців тому +53

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो
    सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
    शुभकामना

  • @super123f
    @super123f 8 місяців тому +8

    बिरामी हुदा पनि जुठे सिरियलको प्रतीक्षामा बस्ने म जस्तै अरु को-को हुनुहुन्छ ? एकैछिन यता आउनु त सङ्गै मिलेर हेरौला ।❤❤❤❤❤❤

  • @babukausal2078
    @babukausal2078 8 місяців тому +4

    कतार बाट हेर्ने जति हाजिर हुम

  • @bishalsirmali8268
    @bishalsirmali8268 8 місяців тому +6

    आज विद्या / सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने श्री पन्चमी । श्री पन्चमीको दिन बाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई बसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले बिशेष पर्बको रुपमा मनाउछन।ज्ञान अनि विद्याकी देवी सरस्वती माताले हामी सबैमा सत ज्ञान प्रदान गरून् सरस्वती पुजा तथा वसन्त पन्चमीको शुभकामना...🕉️🙏💖

  • @NepaliTimeNp
    @NepaliTimeNp 8 місяців тому +70

    यो जुठे सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @BistaBinod-yc8cv
      @BistaBinod-yc8cv 8 місяців тому +1

      तपाईंको भाेलि हाेइन अाउने रिसियल

  • @shantishanti-
    @shantishanti- 8 місяців тому +6

    हुन त विभिन्न समस्याका कारण होला गोथेको घर फेरि पनि परिवर्तन गर्नुभएछ🙏💕त्यही पनि एकदमै राम्रो लाग्छ यो सिरियल 😊

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 8 місяців тому +2

    श्रीधरले जिम्बलको चाकडी चाप्लुसी गरेको देख्दा चाहिँ सारै हासो लाग्छ्😅

  • @Rajesholi1
    @Rajesholi1 8 місяців тому +10

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @parilalbishwokarma3831
    @parilalbishwokarma3831 8 місяців тому +8

    जुठेको (बल्छि धुर्बे ) दाइको रोल यो रियलमा मात्रै हैन सबै सिरियलमा उत्तिकै राम्रो छन तर यो जुठे सिरियलमा अलि भिन्न कथामा प्रस्तुति हुनु भएको छ जुन कुरा देखेर मेरो आसु नै झर्छ

  • @Amirroy782
    @Amirroy782 8 місяців тому +1

    मने को love हुन लागेछ अब म रुदै सुतेको है हेर्न नसकी नसकी हेरि सके 😂😂😂😂😂😂😂😂😂

  • @alexgrg3507
    @alexgrg3507 8 місяців тому +10

    अहिले हेरीसकेपछी हे प्रभु अर्को हप्ता कैले आउ्ने होला भन्ने म मात्र होईन होला ❤

  • @radhagurung1516
    @radhagurung1516 8 місяців тому +4

    कहिले आउछ्न मुरलीधर र सागर लाहुरे बल्ल रमाइलो हुन्छ

  • @ganeshlohar6628
    @ganeshlohar6628 8 місяців тому +6

    जुठे सिरियल,वास्तविक मनमुटु कोमाज बस्न ,सकेकोमा देसबिदेस संसारको कुनामहेरिदिने जुठेमामा सबै भुगोलकानेपली दाजु भाइले रुचाउनु भा भयर माया बढेको महसूस❤🎉🎉

  • @gangasubedi5612
    @gangasubedi5612 8 місяців тому +5

    हर्के हवल्दार को झुले पो रेछ साथि त कता तिर गयको थियो झुले आय छ जुठे मा झुले र मन मायाँ को मिलन हुनेछ 😊😮😊😮

  • @kebinghartimagar
    @kebinghartimagar 8 місяців тому +10

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ🙏🙏🌺🌺🌸🌸🌹🥀🥀

  • @JhuplalBk-m5z
    @JhuplalBk-m5z 8 місяців тому +6

    बल्ल मन माया डेरिको जोडी जमेको छ ।यो जोडी छुटाउन हुन्न

  • @HimalChhetri321
    @HimalChhetri321 8 місяців тому +4

    जुठे सिरियल आउँदाखेरि काे काे खुसी हुनुहुन्छ यता हाजिर हुन् त

  • @parilalbishwokarma3831
    @parilalbishwokarma3831 8 місяців тому +18

    हाम्रो समाजमा घटेका घटना हरुलाइ एउटा सिरियलको माध्यमबाट बाट यसरि प्रस्तुत गरेर सामाजिक भेदभाव जातीय भेदभाव गर्नु हुन्न है भन्ने सन्देश दिनु भएको छ मनै देखि हार्दिक हार्दिक आभार साथै नमन भन्न चाहान्छु बल्छि दाइ लगाएत सम्पन्न जुठे सिरियल टिम प्रति❤️❤️🙏

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 8 місяців тому +4

    जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता हाजिर हुनु ल।❤❤❤❤

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 8 місяців тому +16

    I'm glad UA-cam recommended this to me..I can't stop juthe serial too watch it now🎧️❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 8 місяців тому +1

    अती राम्रो सिरियल हेर्न सुरु गरियो ।🎉🎉

  • @AmitKumar-up7ls
    @AmitKumar-up7ls 8 місяців тому +2

    Happy birthday to ❤️ didi 🎉🎂🎉🎂🎉🎂🎈

  • @gangasubedi5612
    @gangasubedi5612 8 місяців тому +4

    मन मायाँ तिमीलाई जन्मदिनको शुभकामना छ है जुठे छोडेर बुहारी सिर्यल मा गयकी थौनी मलाई कति पनि मन परेको थिएन तर तिमीले छोडेर यतै तिर आई छौ धन्यबाद छ नानि लाई नजाउ है प्यारि बुहारि सिर्यल मा जुठे मै ठीक छ मन मायाँ ❤

  • @rupatamang9793
    @rupatamang9793 8 місяців тому +10

    juthe sirelko parkhaima हुने जत्ती यता हजिर हुम त ❤❤😊

  • @sujalyt1238
    @sujalyt1238 8 місяців тому +2

    mali pani yasto purano SASKAR MAN PARCHA YO VEDIO BHAYA KOMA DHANYABAD

  • @Rajesholi1
    @Rajesholi1 8 місяців тому +18

    जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

  • @deokumarpradhan-fm8dc
    @deokumarpradhan-fm8dc 8 місяців тому +2

    बिक्रम सम्बत 2041साल को कथा मा काेसेली काे गित जसबाट आयो जवाफ पाउन सकिन्छ

  • @Jibanbohra-sd1ro
    @Jibanbohra-sd1ro 8 місяців тому +12

    हार्दिक धन्यवाद छ सम्पूर्ण जुठे सिरियल परिवारलाई 🎉🌸🙏

  • @AashishRawal60
    @AashishRawal60 8 місяців тому +10

    जुठे र जुनकीरी को सम्बन्द हेर्न chayana यता हजिर हुम त❤🎉❤🎉❤

  • @captainthapa8712
    @captainthapa8712 8 місяців тому +6

    Aja ko program ekdm ramailo lageyo malai comedy romance story everything is good 👍❤❤

  • @BedGyawali
    @BedGyawali 8 місяців тому +6

    आजको काम चाहिँ गोथीको साह्रै मनपर्यो। ल यस्तै रमाइलो गर्दै जानुस्। साह्रै रमाइलो लाग्छ हेर्नलाई चाहिँ। जुठे टेली श्रृङ्खला परिवार सबैलाई हार्दिक मङ्गलमय शुभकामना। सरस्वती पूजाको।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bishalsony96
    @bishalsony96 8 місяців тому +18

    यो सिरियल निरन्तर हेर्ने जति यता हाजिर हुम है त 😅😅😊

  • @Bsrvlog123
    @Bsrvlog123 8 місяців тому +52

    आज मेरो जन्म दिन हो ,सबैले Happy Birthday to You लेखदिनु होला ❤❤

  • @nandanepali1681
    @nandanepali1681 8 місяців тому +1

    Hahahhahah मुने Ra नयाँ सर को भूली गए पाप लाग्ला कडा😂😂😂😂😂😂😂😂

  • @RajeshAcharya-b5k
    @RajeshAcharya-b5k 8 місяців тому +2

    मुरली हुँदा जस्तो रमाइलो अलि नहुँदो रहेछ।

  • @nabinbastola1154
    @nabinbastola1154 8 місяців тому +4

    सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤

  • @Salinasoni
    @Salinasoni 8 місяців тому

    ल है हजुर अब यो नमुना जोडि चाइ मिलन पर्छ भन्ने जति यता आउ त ❤❤❤

  • @babitaniroula3956
    @babitaniroula3956 8 місяців тому +8

    अब चाँही मनेको नि लभ पर्ने छाटकाट देखियो 😅❤

  • @ashokpaudel7834
    @ashokpaudel7834 8 місяців тому +4

    बल्ल बल्ल बित्यो एक हप्ता अनि आयो जुठे सिरियल ❤❤❤

  • @YasudhaTamag
    @YasudhaTamag 8 місяців тому +2

    Murali kaka bina khallo lagyo searial tye pani mero fevrite ho safaltako suvakamana aaa❤❤❤😢😢

  • @sitabaraili3531
    @sitabaraili3531 8 місяців тому +10

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @GP-vlog198
    @GP-vlog198 8 місяців тому +2

    देश बिदेशमा बस्ने सुम्पूर्ण नेपालीहरूको मन मुटुमा बस्न सफल जुठे सिरियललाई माया देखाइदिनु होला।

  • @Sushil_Bishwakarma
    @Sushil_Bishwakarma 8 місяців тому +4

    Thank you so much juthe serial lai long garnu bhako ma aba jhan ramailo hunxa best wishes for all the characters ❤️❤️❤️❤️ love from Arghakhanchi

  • @tulashasapkota6763
    @tulashasapkota6763 8 місяців тому +2

    जुठे सिरियल सम्पूर्ण टिमलाई सफताकाे शुभकामना धेरै राम्रो छ👌👌🙏🙏🙏💖💖💖

  • @hkentertainment6775
    @hkentertainment6775 8 місяців тому +4

    अरु सब ठिक छ। यो राणिको छोरा भन्ने शब्द ठिक भयन । समाजमा यो शब्द पाच्य छैन।

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 8 місяців тому +4

    मेरो मनपर्ने सिरियल जुठे ❤❤यो सिरियल क_कसलाई मन पर्छ यता हाजिर गरम साथीहरू !!

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 8 місяців тому +3

    याे जुठे सिरियल नछुटाई हेर्न जति यता हाजिरी हौत❤❤❤🎉🎉🎉🎉❤❤❤❤️🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @krishnasunar7671
    @krishnasunar7671 8 місяців тому +2

    Wow very nice episode beautiful serial all the best from Dubai💞🌹💞🌹💞🌹💞👌👌

  • @Sanjaya-Karki
    @Sanjaya-Karki 8 місяців тому +6

    कस कसलाई जुठे सिरियल मन पर्छ ❤

  • @ashokrai3345
    @ashokrai3345 8 місяців тому

    मने को चप्पल चुटिएको जस्तो नचुटियोस मने र सर को चप्पल गासिएको जस्तै गसियो माया❤❤❤

  • @didiKali-j2i
    @didiKali-j2i 8 місяців тому

    म ओमन बाट जुने जुठेको हुन पर्छ र मने जोसुकै को होस् आइ नो कियर😂

  • @prashantabc4247
    @prashantabc4247 8 місяців тому +1

    अर्को भाग को प्रतीक्षा मा है रमाईलो छ

  • @sambriddhishahi4396
    @sambriddhishahi4396 8 місяців тому +2

    यती राम्रो छ ❤🎉❤ my favorite serial 🎉❤❤❤❤❤❤❤

  • @somshrestha5285
    @somshrestha5285 8 місяців тому +4

    याे सिरियल आउदा खुसी लाग्ने साथीहरू यता हाजिर हुनु त🙏🙏

  • @gangasubedi5612
    @gangasubedi5612 8 місяців тому +2

    अब को पालो टाउको फुटाउने अर्को सर राजु राजु मास्टर ले हो

  • @HimalChhetri321
    @HimalChhetri321 8 місяців тому +6

    जुठे सिरियलकाे सपुण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤🎉❤

  • @tarasigdel5651
    @tarasigdel5651 8 місяців тому +2

    आज अली मसला नपुगेको फिल भयो। कथा कता रुमलीयो कता । गोथे बिमारि भाको पाट अली लामो भयो। अनी मने, जुठे र जुन्कीरी को लभ स्टोरी र जिम्माल को रोल अली कम भयो।

  • @amritthapa-d3f
    @amritthapa-d3f 8 місяців тому +3

    राजु मासटारकाे याकटिन देखेरा कति हासनु के जुठेसिरियाल मन परछा जिमलकाे बेबार मन परदेना❤❤❤

  • @padam-udgadi4145
    @padam-udgadi4145 8 місяців тому +4

    जुठे हेर्ने सबैको जय होस ...!

  • @manrajpandey6555
    @manrajpandey6555 8 місяців тому +1

    यति राम्राे सिरियल बनाउँनु भयकाे छ हेर्दा हेर्दै कति छिटाे सकिन्छ अलि लामाे यपिशाेड बनाउँनु न कम्तिमा यक घण्टा जतिकाे भय राम्राे हुन्थ्याे सारै राम्राे लाग्छ के जुठे सिरियल साच्चै मनमायाँ काे लब पर्न लागेकाे छ मलाइ भित्र भित्रै डाहा भयर आयाे यार मलाइ असाध्यै मन पर्नि हाे मनमायाँ ❤❤❤❤❤❤🎉🎉🎉😊😊😊

  • @DineshMahara-kn7hx
    @DineshMahara-kn7hx 8 місяців тому +6

    धेरै राम्राे लाग्याे 🙏🙏🙏❤️❤️❤️🌹

    • @JamunaBista.
      @JamunaBista. 8 місяців тому

      धेरै राम्रो लाग्यो 😮😅

  • @jayaramthapa970
    @jayaramthapa970 8 місяців тому +7

    लाइभ हेर्दै कमेन्ट्स गर्दै हुनु=हुन्छ । भने लाइक गरौँ त्🤣🤣🤣

  • @SureshNagarkoti-bf8gn
    @SureshNagarkoti-bf8gn 8 місяців тому +1

    Thanks for 143 and subscribe ❤

  • @ramshrestha2866
    @ramshrestha2866 8 місяців тому +10

    धेरै राम्रो छ ❤❤

  • @ghkismat6711
    @ghkismat6711 8 місяців тому

    Jutheko new vag aaundaa khusii hune jatii yataa...hajirr humtaaa?

  • @bijaykrshrestha
    @bijaykrshrestha 8 місяців тому +1

    जुठे पनि अव आज देखि हेर्न छोडियो । ३०-४० मिनेटको समय विना सित्तिको नष्ट गरिरहे झैं लाग्न थाल्यो, विना कामको क्यारेक्टर भित्राउँदै, नाच्दै गाउँदै चुइगम तन्काए झै कथा तन्काएको तन्काएकै छ । सिरियलको नाम र शिर्ष गीत संग पटक्कै नमिल्ने भैसक्यो कथा अव त । कथा नभए टुंग्याइदिए हुन्छ तर यसरी जवरजस्ती कनेर हप्तै पिच्छे ३०-४० मिनेटको कथा वनाउन जरुरी छैन । वाई वाई जुठे । 🙏🏻👋🏻

  • @rebeccasharma8428
    @rebeccasharma8428 8 місяців тому +8

    My favourite serial 😊😊❤❤

  • @suseliyt9622
    @suseliyt9622 8 місяців тому +1

    जुठे ले पनि ट्याउसिस जानेछ बाई।

  • @prempun528
    @prempun528 8 місяців тому

    तेरिमा ठास्नी डाँका जिम्माल तम्बाकु पनि बुहारीलाई बनाउन लाउनी आफै बनाउनु पर्छ नि।

  • @munapariyar2008
    @munapariyar2008 8 місяців тому +1

    Woo binod Vai jutha serial ma kheleko ma dherai dherai badai,,,,,😅😅😅😅😅

  • @fzre5di300
    @fzre5di300 8 місяців тому

    ल अब मने को बिहे हुन्छ जस्तो छ ❤❤
    जुठे र जुने को पनि छिट्टै बिहे हुनु पर्छ ❤❤

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 8 місяців тому +2

    मैले हरेक हप्ता नछुटाई हेर्छु आसधै मन पर्छ याे सीरेल मेरो मन मा बसेको छ म दुबई बाट हेर्छु ❤

  • @darchula649
    @darchula649 8 місяців тому +3

    भोलि किर्केट हेर्नलाई कोको आतुर हुनुहुन्छ

  • @gobindabk9870
    @gobindabk9870 8 місяців тому +1

    कति ढिला आउँछ के है तर केही छैन धेरै राम्रो छ

  • @hukumSawon
    @hukumSawon 8 місяців тому +2

    मलाई जुठे सिरियल सारै मन पर्छ जुठे सिरियल आयदेखी अरु हेर्न मनै लाक्दैन

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 8 місяців тому +1

    My best siriyal juthe ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @udayakc8441
    @udayakc8441 8 місяців тому +4

    🎉🎉❤यस् जुठे सिरियलमा उत्कृष्ट अभिनय प्रस्तुत गर्नुहुने निर्देशन गर्ने सम्पूर्ण प्रतिभाशाली पात्रहरूको उत्तरोत्तर प्रगतिको शुभकामना छ साथमा स्वदेशमा र बिदेशमा रहेर हेर्दै आउनुहुने सबै श्रोताहरुको मन मुटुमा बस्न सफल जुठे सिरियलप्रति हृदयदेखि आभार प्रकट गर्दछु !❤🎉🎉

  • @dipashahi210
    @dipashahi210 8 місяців тому +3

    Malai Sarai man parne serial ho yo time mile samma herne garxu maile pani ❤

  • @Prakesh781
    @Prakesh781 8 місяців тому +1

    आजको भाग पनि धेरै राम्रो छ जुठे सिरियल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rijanbist292
    @rijanbist292 8 місяців тому +1

    झुले सर लाई स्वागत छ है अब सधै यो सिरियल मा देख्नु पाउ❤❤

  • @SabhyataRai07
    @SabhyataRai07 8 місяців тому +1

    Aja ko episode Sarai man paryo naya story thapiyo agami dinma ni yestai rochak marik story liyera aunu hola Juthe lover ❤❤

  • @merodesh5636
    @merodesh5636 8 місяців тому +2

    गाेथे काे घर परिवर्तन भएको कसकसले याद गर्नुभयाे

  • @Yamrajofficial100
    @Yamrajofficial100 8 місяців тому +8

    My favorite siriyal ❤❤

  • @ROSHANVlOG-fv5qr
    @ROSHANVlOG-fv5qr 8 місяців тому +4

    Yo surely ko udesy man paraune jati yata AAUnu hai🎉🎉

  • @bhimsenkc3300
    @bhimsenkc3300 8 місяців тому +1

    ल आजबाट मनमाया को पनि bf भेटियो ।।अब मज्जा आउँछ होला सिरियल हेर्न ❤❤❤❤

  • @surenkarki
    @surenkarki 8 місяців тому +8

    यति राम्रो छ ❤❤❤

  • @ramparsadbk812
    @ramparsadbk812 8 місяців тому +1

    खासै मजा अयेन मुर्रल धर अनि सागर दाई चायो

  • @Hemantchunara
    @Hemantchunara 8 місяців тому

    भाग १-१४३ भाग सम्म नछुटाई हेर्ने जति यता आउनुहोस्

  • @gangarampanday3544
    @gangarampanday3544 8 місяців тому +2

    जुठेको आडियाले मनेको भाग्य खुलो 😂😂😂😂

  • @nirajshrestha4050
    @nirajshrestha4050 8 місяців тому

    जुठे अहिलेसम्म नछुटाइ हेरेको छु साह्रै रमाइलो कार्यक्रम लाग्छ

  • @anupmagar5875
    @anupmagar5875 8 місяців тому +2

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जुठे भाग 1 देखि न छुटाई हेर्ने जती ले लाईक गरुम है हश❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 8 місяців тому +1

    म जुठे र जुनकेरीकाे मिलन भएको हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 8 місяців тому +2

    जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई प्रेम दिवसको शुभकामना!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सरस्वती पूजाको शुभकामना ! सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी
    हंस वाहन संयुक्ता विद्यादानं करोतु मे । जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!