Nepali Serial Juthe (जुठे) Episode 110 || May 04 - 2023 By Raju Poudel Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 956

  • @jhilkevlog0114
    @jhilkevlog0114 Рік тому +5

    जुठे सिरियललाई नेपालको न,१ सिरियल मान्ने को को हुनुहुन्छ यता हाजिर हुम 🕉️❤️❤️😍😍😍♥️👍👍🏆🤝♥️👍💟💟💟💟💕💟💟💟💕🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @dipakshrestha3911
    @dipakshrestha3911 Рік тому +1

    जसले मेरो comments पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरुन्।

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +28

    जुठे सिरियल भाग 1देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏

    • @abi_nash11
      @abi_nash11 Рік тому +1

      Hami pani chw hai sikkim bata India

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +99

    म आफैले आफैलाई भाग्यमानी ठान्छु किन ्कि यस्तो सिरियल हेर्न पाउदा खुशी लागेको छ all femily best of luck 🎉🎉🎉❤❤❤

    • @prayogdahal3609
      @prayogdahal3609 Рік тому +1

      Duplicate Paul Shah ley family ko spelling lekhnu jandaina k ho ??😂

    • @SurajRuchal815
      @SurajRuchal815 Рік тому

      😂😂 duplicate paul tait

    • @bhupendrachapagain100
      @bhupendrachapagain100 Рік тому +1

      फेक आइडिबाट अरुको मान हानि नगर मुर्दार सक्छस भने आफु सफल भएर देखा

    • @barsakafle9395
      @barsakafle9395 Рік тому

      😍😍

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +13

    सागर घर फर्केको हेर्न क-कस्लाइ मन लागेको छ ❤❤❤

  • @swastikaoli1142
    @swastikaoli1142 Рік тому +18

    जुठेका अामा छाेरा सुख पाकाे हेर्न मन छ❤❤❤

  • @bishalgurung8778
    @bishalgurung8778 Рік тому +35

    जुठे सिरियल भाग०१ देखि हेर्दै आएर आज भाग११० सम्म नछुटाई हेर्न पाउँदा निकै खुसी लागिराछ! मेरो कमेन्ट पढ्नेहरूको परिवारलाई भगवानले कल्याण गरून् 🙏

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 Рік тому +3

    जुठेलाई हेपेको देख्दा कति नराम्रो लाग्छ😢 अनि गोथेको रोल हेर्दा रमाईलो लाग्छ 😂 दुख सुख सबै समेटेर बनाएको यो सिरियल धेरै राम्रो लाग्छ

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +43

    यो सिरियल परिवार प्रर्ति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤............ (Miss you all juthe femily best of luck)

  • @shantishanti-
    @shantishanti- Рік тому +23

    जुठे सिरियलमा आबद्ध हुनुहुने सम्पुर्ण लाई हृदय देखि उच्च सम्मान साथै दुई हात जोडि नमन 🙏यो सिरियल हेर्दा एकदमै मन दुख्छ आँसु आउँछ हाम्रो समाजमा घटेका याथर्थ घटनालाइ समेटेर बनाइएको हुनेहुदा जति हेरे पनि हेरिरहन मन लाग्छ बरु 1 घन्टा सम्मको बनाउनुभए एकदमै राम्रो हुनिथियो

    • @pitambarsharma9468
      @pitambarsharma9468 Рік тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pukarkarki3090
    @pukarkarki3090 Рік тому +4

    अादारिनय दर्सक बिन नमस्कार अाज काे जुठे सिरियल धेरै बबाल लागाे मलाई तपाईं हरु लाई कसताे लागाे १भाग देखि ११० भाग सम मनाेरजन लिदै छु कुनै भाग दुख लागदाे कुनै रमाइलो भाग लेर अाउेने कलकार हरु लाई बधाई छ १००० भाग सम हेरन पाउ बने अासा गरेकाे छु बाेलि हाउदइ गरेकाे बुद्ध जयन्ती काे सुभ कामना छ हाम्रो गाउँ सहर छर छिमेक मा टाेल मा रहेका कुरा हरु समेटेर बनाकाे जुठे सिरियल लाई धैरेेै धेरै माया छ जय हाेस ❤❤❤❤❤❤

  • @dipakakumar7980
    @dipakakumar7980 Рік тому +2

    ल हेर्नुस त जुठे भाग एक देखि भाग ११० सम कोको ले हेर्नु भाको छ

  • @Balenkbr
    @Balenkbr Рік тому +13

    सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏हामी हातमा हात मिलाएर यो झुटो सिरेललाई सफल बनाउने छम्म🙏☑️

    • @Balenkbr
      @Balenkbr Рік тому

      🙏🙏🙏☑️

  • @rameshrasaili2912
    @rameshrasaili2912 Рік тому +1

    अहिले त मलाई यस्तो लाग्न थाल्यो कि साएद नेपाली सिरियल भरी एक्दम राम्रो उत्कृष्ट सिरियल भनेकै जुठे होला अरु त तेस्तै तेस्तै हो सबै कलाकार हरु को अभिनय एक्दम मिल्दो जुल्दो छ अझ बढी त रबि दाइ जिम्मल को रोल गरेको एक्दम सुहाएको छ जिमल नहुनिहो भने साएद यो जुठे सिरियल खल्लो हुन्छ होला म १ देखि ११० भाग सम्मा नछुटाई हेरेको छु ❤❤❤❤❤ सबै टिम लाई लाखौ करोडौ शुभ कामना व्यक्त गर्दछु

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +12

    जुठे र गोठेको friendship क-कस्लाइ मन पर्छ ❤❤❤❤❤

  • @ujjwalmainali6994
    @ujjwalmainali6994 Рік тому +2

    बुद्धं शरणं गच्छामि।
    धर्मं शरणं गच्छामि।
    संघं शरणं गच्छामि।
    बुद्ध पूर्णिमा २०८० को शुभकामना! विश्वभर शान्तिको ज्योति बलिरहोस्।
    #YetiAirlines #BuddhaPurnima

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +20

    जुनकिरी र जुठे को बिबाह भएको क-कस्लाइ हेर्न मन छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏🙏

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +4

    जुठे सिरियल भाग एक देखि नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल ❤❤❤❤❤❤

  • @mrenu6230
    @mrenu6230 Рік тому +10

    सबै को मन मुटुमा बस्न सफल भएको सिरेल जुठे धेरै नै मार्मिक बधाई छ ।
    सफलता को कामना 😘😘🙏🙏🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +116

    सबैको मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु साथै आउदो दिन यस्तै भाबुक बनाउने र सबै को मन छुने कथा निमार्ण गर्नु हुनेछ भन्ने आशा लागेको छ धन्यवाद ❤❤❤ best of luck........🎉🎉🎉

    • @Dipkalash_tV
      @Dipkalash_tV Рік тому +2

      भाई तिमी बकलुल रैछौ

    • @sunarram2086
      @sunarram2086 Рік тому

      जुठेलाईत सचै अारनमा राखउनल

    • @sunarram2086
      @sunarram2086 Рік тому

      भाते सिरधारला पनि खाना देउन हो खातेला

    • @dhadhiramadhikari
      @dhadhiramadhikari Рік тому

      ​@@sunarram2086WA I'm

    • @egletata19
      @egletata19 Рік тому

      Blatkari ko arthi budhi chahidaina juthe sireal lai bujish 😂😂😊

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Рік тому +10

    नेपाली मौलीक कला र संस्कृतीलाई यथार्तरुपमा प्रस्तुत गर्न सफल जुठे सिरियल लाई हार्दीक बधाई।।
    म दिपेन्द्र बलामी मगर को तर्फ बाट

  • @sapana2597
    @sapana2597 Рік тому +3

    हेड मास्टर ले न बुझेर हाम्लाइ सोध्छ्न रे झन्डै मरे म हासेर😂😂 यता गोथे ले जुठे लाइ गरेको माया देखेर आसु आयो 😢😢

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +7

    यस सिरियल नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤❤👇

    • @anjananup
      @anjananup Рік тому

      म पनि हेर्ने गरेको छु

  • @SKN656
    @SKN656 Рік тому +8

    सबैभन्दा मलाई पन पर्ने सिरियल जुठे अझै राम्रो प्रगति काे शुभकामना सबै टिमलाई ❤❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +8

    जुठे र जुनकिरीको बिबाह होला कि नहोला ❤❤..... comment गर्नुहोला धन्यवाद ❤❤❤❤

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Рік тому +110

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Juthe) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Juthe) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +72

    सबै को मन मुटुमा बस्न सफल यस जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु 🙏🙏.....(i love you siriyal)

  • @umanathlamichhane
    @umanathlamichhane Рік тому +6

    यो भागमा यथार्थ परिवर्तनकारी वा समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका समेटिएको हुनाले सक्नेले सहयोग र उचित सुझाव सल्लाहद्वारा जोगाएर यश ज्वलन्त चेतनालाई यत्रतत्र सर्बत्र फैलाऔँ !सलाम छ यस जुठे नामको सिरियलको माध्यमद्वारा समाजलाई चोखो र शुद्ध पार्न टेवा पुर्याएकोमा।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +10

    नेपाली अर्गानिक टेलिसिरियल #जुठे🇳🇵❤😊

  • @mamuxorivlog
    @mamuxorivlog Рік тому +31

    समाज मा घटेका वास्तविक घटना मा आधारित सिरियल्💕❣️🙏

    • @ManBahadur-hy6ou
      @ManBahadur-hy6ou Рік тому

      सिरियल त रमरै हो तर दलित यस्तो कम्जोरी हुन्छ भन्नी कथा को घोर अपती हो मेरो समज परिवन गर्न पर्नी बेल मा बिष्ट को कुर देखौनी जत बत पनि परियर बिसोकर्मा नेपाली गन्दर्बा लाई तला पर्नी कथा ठिक लगेन

  • @sanjurajput-nv9bl
    @sanjurajput-nv9bl Рік тому +4

    जुठे टिम लाई हाम्रो धेरे २ शुभका्मणा

  • @suryamagar4438
    @suryamagar4438 Рік тому +1

    कोको हुनुहुन्छ म जस्तै एक भाक नि नछाडि जुठे हेर्नी

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +34

    अती राम्रो कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉

  • @sandesh666
    @sandesh666 Рік тому +1

    Junkiri father and his bodyguard is more good for it and attach in all the series. Specially juthe acting was great.

  • @chitrakhatti
    @chitrakhatti Рік тому +5

    Ma chitra khatti ko तर्फ बाट जुठे को परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।हजुर हरुको यति राम्रो सिरियल ले गर्दा हामिले बिगत का कुराहरु सम्झिन पाएका छौ।❤❤❤❤❤❤❤❤

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 Рік тому +2

    हाम्रो देश नेपालमा चलेको बेतिथि बुहारी मन कति लाएकको छ हजुरलाई सलाम छ

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +10

    My favorite siriyal juthe femily i miss you ❤❤❤ (congratulations...)🎉🎂

  • @Deepak-Rawal-MRDH
    @Deepak-Rawal-MRDH Рік тому +2

    म पनि धेरै मेहनत गरेर Shots भिडियो Edit गरेर बनाउँछु भोकलाई भोक तिर्खालाई तिर्खा न भनेर कसैले हेर्दैन😭😭😭

  • @amritkumar8015
    @amritkumar8015 Рік тому +3

    जुठेले सुखा पाकाे हेरना मन छ

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +1

    जिम्मेवालले सबै गाउँलेलाई हेपेको क-कस्लाइ मन परेको छैन ❤❤❤❤❤

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +3

    अर्गानिक सिरियल निकै उत्कृष्ट कथा समाजमा हुने भेदभाद अनि ठुला भनाउदा हरुको शासन खेप्नुपरेको पिडालाइ जस्ताको तस्तै प्रस्तुत गर्नुभएको छ बधाई सम्पूर्ण टिमलाई ❤❤❤

  • @sarojpariyar4226
    @sarojpariyar4226 Рік тому +2

    🙏 अब त exam आयो होला नि राम्रो सँग पठूनु हेै best of luck ❤ jutha team Lai dharai Maya cha 🙏💯

  • @MAHARA_kazi
    @MAHARA_kazi Рік тому +3

    , उत्कृष्ट सिरियल रिएल जस्तै लाग्छ एति मिहेनत गरेर राजु दाइ र मरिचमान दाइ ला धेरै धेरै धन्यवाद ❤

  • @gobindathapa2049
    @gobindathapa2049 Рік тому +53

    जुठे सिरियलका अर्गानिक हाम्रा कलाकारहरुको अभिनय एति मन पर्छकी बोल्ने शब्द नै छैन।जुठे सिरियलले शिखर चुमोस।सफलताको कामना👍️🙏🙏🙏

  • @subhashthapa7395
    @subhashthapa7395 Рік тому

    गौरी दि रोएको देख्दा कस्तो आँसु नै झर्यो
    मासु भात कुखुरा यत्रो सबै गर्दा मलाई संका लागिसकेको थियो आजको episode चाहिँ धेरै मन पर्यो मलाई उता जुठेको दुख छुट्टै अनि आरुबोटे काकाले 150 रुपैयाँ दाम ऋणसमेत नदिनुको पीडा अनि तेत्रो दुख गरेर ल्याएर पैसा दिदा कहाँ बाट चोरेर ल्यास भन्ने पापी श्रीधर अनि झुठेप्रतीको माया गजब लागो अनि निर्मली दि लाई माछा किनिदिनु भएकोमा धेरै धेरै धन्न्यबाद

  • @nirojrowudy3015
    @nirojrowudy3015 Рік тому +3

    समाजमा हुने सहि प्रकारको घटना र विभेद पढेलेखेका हरुको राजनैतिक आजको सिरियल मा प्रष्ट देखाएको देख्दा अति खुशी लाग्यो धन्यवाद जुठे परिवार प्रती🙏👏👏👏

  • @amritpariyar6928
    @amritpariyar6928 Рік тому

    मअाफैमा अाफुलाई भाग्यमानी ❤ ठान्छु किन कि जुठे सिरियल हेर्न पाउदा❤❤👍🏾👍🏾👍🏾👌👌👌

  • @Sanjogkvlogup66
    @Sanjogkvlogup66 Рік тому +3

    सबैको मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पुण‌‍‌ परिवार प्रति हार्दिक बधाई विज्ञापन गर्दछु साथै आउदा दिन यस्तै भावुक बनाउने र सबै को मन छुने कथा निर्माण गर्नु हुनेछ भन्ने आशा लागेको छ धन्यवाद❤❤❤best of luck.....🎉🎉

  • @rabinghatane1532
    @rabinghatane1532 Рік тому +2

    जुठे सिरियल एकदमै राम्रो र प्रतीक्षाशालि रहेको छ।देश तथा बिदेश मा रहनु भएको सम्पुर्ण नेपालिहरुले एकदमै मन पराउनु भएको छ।सम्पुर्ण टोलीलाई उच्च सम्मान दिदै म रबिन को तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु । 🇳🇵🌹❣️🙏🇳🇵🇳🇵( गर्ब गरौ आफ्नो देश नेपाल लाई ) ❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @shauravkhadka6026
    @shauravkhadka6026 Рік тому +3

    ✍️साह्रै राम्राे सिरेल जुठे परिवार लाई हार्दिक नमन गर्दछु। जय नेपाल 🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @deepaklama4102
    @deepaklama4102 Рік тому

    आजको भाग हेर्दा कहिल्यै कमेन्ट नगर्ने म कमेन्ट नगरि बस्न सकिन निर्मलिलाइ जुठेले माछा बेचेको सिन र लास्टको सावित्री भाउजु र गौरी दिदिको सिन जिल्ला अधिकृत मासु र रक्सिमा बिकेको कुरा पनि स्पस्ट खुलाइ ब्यङ्ग्त्मक झटारो धेरै राम्रो लाग्यो❤❤❤ आगामि दिनहुमा पनि एस्तै एस्तै प्रस्तुति हेर्न पाउ बधाइ जुठे एन्ड मास्टर लगाएत सम्पुर्ण टिमला❤❤😊

  • @chitrarai6234
    @chitrarai6234 Рік тому +42

    "जुठे" को भूमिका निभाउने मरिचमान लगायत हरेक कलाकारहरुको अव्वल अभिनय हेर्न पाईएकोछ | हालमा आफु ६२ बर्ष उमेरको भैयो ... उसबेलाको समयको झल्को दिन सफल छ " जुठे" सिरियल ! जुठे सिरियलको समग्र टीमलाई बधाई र धेरै शुभकामना !

  • @sangitatiwari6415
    @sangitatiwari6415 Рік тому +2

    मुरली काकाको रोल असाध्यै राम्रो छ।👍️

  • @krishnarai4283
    @krishnarai4283 Рік тому +5

    जूठे सिरियल असाध्यै राम्रो छ सबै को मन मुटु मा बस्न सफल सिरियल हो अझैं पनि उनति प्रगतिको अनगिन्ती शुभ-कामना सम्पूर्ण टिम लाई ❤my favorite serial miss you all 🌹🌹💓💓💖💝💞❤👌👌💐💐🙏🙏

  • @osrdigitalmediahouse
    @osrdigitalmediahouse Рік тому +2

    Juth serial Episode 1 dekhae 110 samma nachutai herne taya hajiri hunu hola hai ❤❤

  • @himalayantiger3673
    @himalayantiger3673 Рік тому +7

    One of the most popular serials of Nepal🇳🇵juthe🙏❤❤

  • @magarvillageinnepal912
    @magarvillageinnepal912 Рік тому +2

    youtube ma juthe herne ta mai matra ta holla 😅😅😅😅😅😅

  • @nirujoshi3264
    @nirujoshi3264 Рік тому +24

    My favorite serial 🎉❤

    • @babydon7468
      @babydon7468 Рік тому

      Can
      Pop
      Xpó down nçgg

    • @Oivilan
      @Oivilan Рік тому

      ​@@babydon7468 😊a😊a

  • @babukausal2078
    @babukausal2078 Рік тому

    कतार देखि फलामको खाटमा सुतेर बसेर जुठे हेर्ने जतिले यता हाजिर गरम😢😢😢😢

  • @lokeshpradhan6792
    @lokeshpradhan6792 Рік тому +15

    Beautiful serial ❤

  • @haritamang264
    @haritamang264 Рік тому +1

    जुठे र गोथेको दोस्ती सिरियल मा मात्र हैन रियलमा पनि नछुटोस।❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +38

    नमस्कार म पल शाह आज सम्म तपाईंहरुको मायाले गर्दा म यो स्थानमा छु अझै केही समय पछि पुर्ण music video मा आउने छु /तपाईंहरुको माया सधै रहने छ भन्ने मलाइ आशा लागेको छ/धन्यवाद❤❤❤❤❤❤❣️❣️❣️

  • @kabitarai6297
    @kabitarai6297 Рік тому +3

    आत्ति राम्रो कहानी छ हार्दिक शुभकामना छ सबै टिम हरू मा 👌👌👍👍

  • @HarishNepaliofficial
    @HarishNepaliofficial Рік тому

    who is the best
    1)Sakkigoni
    2)Halka ramailo
    3)Juthe
    4)Garo xa ho malai
    5)Ukusmukus
    6)bhardagol
    7)Kanchhi

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +7

    Finally waiting complete my fevrote serial💛

  • @AakashBohara_2gmil.
    @AakashBohara_2gmil. Рік тому +2

    भाग 1देखि 110 सम्म हेर्दै आको छु म पनि

  • @lalitkc9267
    @lalitkc9267 Рік тому +3

    My favourite serial juthe ❤ love from dang Tulsipur ❤❤❤

  • @kanchansundas7139
    @kanchansundas7139 Рік тому +2

    Dherai dherai dherai raamro laagxa molai chei 🥰🥰🥰🥰❤️🥰❤️❤️

  • @krishnasunar7671
    @krishnasunar7671 Рік тому +3

    Wow very nice episode beautiful serial all the best this project from Dubai may God bless to u all 😙💞😙💞😙💞🙏🙏

  • @keshkesh6931
    @keshkesh6931 Рік тому

    अरुले जेभनेपनि अाज भाउजुले गरदा धेरै खुशि लागेव याे शिरेल जतिनेैई कथाेरभयपनि मनमा माया भने भईरहनछ भाउजू हजुरलाई धेरै धेरै शुभकामना हजुरले बुजिदिनु भयाे दाजु नभयपनि हजुरकाे मन शफाछ कहिले दुख त कहिले शुख धेरै भाेकेर यहाँ शम्म अाउनु भयाे धेरै दुख लागछ भाउजू हजुरकाे मन कतिले दुखायर गयकाेछ हजुरले भाेकिराखेकाे छ जुथे शिरेलमा जानि नजानि लेखेकाेछु तर म 1देखि पुरेज्ञेई हेरेकाेछु धेरै राम्रो हुदेैई गयकाे छ यशरिनेैई अगादिबदाेश ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohanbasnet3138
    @mohanbasnet3138 Рік тому

    🙏म मोहन बस्नेत रोल्पा देखि मलाई seriyal जुठे जति राम्रो केहि लाग्दैन सधै हेर्ने गर्छु यसमा जुठे र जुनकिरीको धुमधाम बिहे भाको हेर्ने ठुलो रहर छ हइ 👍👍👍👍q

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed Рік тому +4

    My favorite ❤️ sirel जुठे

  • @abiralcreation22
    @abiralcreation22 Рік тому +2

    अर्गानिक छ। सार्है मन छुने सिरयल। सफलताको शुभकामना 🙏🙏🙏

  • @shantanepal8999
    @shantanepal8999 Рік тому +3

    मलाई मन पर्ने सिरीयल🎉❤

  • @tamangvlog5
    @tamangvlog5 Рік тому +1

    नमस्कार आउनोस् है जुठे हेर्नलाई

  • @rusbinasunar1586
    @rusbinasunar1586 Рік тому +1

    साथि भनेको गोथे जस्तो हुनुपर्छ दुखमा साथ दिने सुखमा त दुनिया हुन्छन नि हौ 😔☹️😢

  • @babaionlinetvshorts
    @babaionlinetvshorts Рік тому +5

    My favorite serial juthe ❤❤❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +1

    जुनकिरी र जुठे को बिबाह भएको हेर्न चाहाने को को हुनुहुन्छ ❤❤❤❤❤❤❤❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +1

    जुठे र जुनकिरीको चोखो माया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।

  • @PuspaRaj-mh2lh
    @PuspaRaj-mh2lh Рік тому +6

    My favorite juthe siral❤🎉🎉

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +1

    यस जुठे सिरियल सबै कुराले सम्पन्न छ/ यसमा जात छुवाछुत र धनि गरिब सबैको समस्या र दु .खलाइ समेटेर तयार पारिएको छ ❤❤❤❤❤

  • @limbukumar3711
    @limbukumar3711 Рік тому +3

    एसो टुच्च, चाईचुई पारेर।

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +1

    जुठे हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई बुद्ध जयन्तीको लागि अग्रीम शुभकामना ! बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि। जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @abtabansari351
    @abtabansari351 Рік тому +4

    Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤❤

  • @jamunagurung4122
    @jamunagurung4122 Рік тому +1

    Juthe ko character le mannai roya😢😢 u r best juthe. N gothe too. Love u all

  • @jhilkevlog0114
    @jhilkevlog0114 Рік тому

    जुठे र जुनकिरीको जोडि मनपराउने को को हुनुहुन्छ यता हाजिर हुम 👍👍♥️♥️🤝👍👍🏆🤝♥️❤️🇳🇵🏆🕶️🕉️🕉️🕉️🕉️🕉️

  • @bipanadhami616
    @bipanadhami616 Рік тому +3

    Ke witang ma rakhnu paro ris uthane

  • @IshwarThapa
    @IshwarThapa Рік тому +1

    अन्तिम को भागले मन छोयो। महिलाको दुश्मन महिला नै हुन्छन् तर यहाँ महिलाले महिला लाई सहयोग गरेको राम्रो लाग्यो❤

  • @sharanrijal751
    @sharanrijal751 Рік тому

    उमेर जति गए पनि पिरलाग्दैन तर बिहीबार कहिले आउँछ भनेर चाई सारो पिर लाग्छ हौ मलाई त मेरो न 1 सिरेल जुठे❤️❤️❤️🙏🙏🙏

  • @diplovegaming4873
    @diplovegaming4873 Рік тому +3

    Juthe is best serial

  • @baraspatidhamala9870
    @baraspatidhamala9870 Рік тому +2

    सारै मारमिक कहानि छ है जुठे मा त

  • @npl3dgalaxy
    @npl3dgalaxy Рік тому +1

    Ahile samma derai vanda ati ramro vag ❤…🙏🏿🙏🏿🙏🏿

  • @pujashestha400
    @pujashestha400 Рік тому +7

    Words can't explain how much I love it this beautiful serial 🙂💜💜💜

  • @SunitaLohani-qh1oj
    @SunitaLohani-qh1oj Рік тому

    आजको एपिसोड हेरेर निकै आँसु आयो । बिभेद पनि एति हुन्थयो एति हुन्छ। जुन समाज बाट हामी नराम्रो छाप बोकेर हिडिरहेका छौं। जुठे परिवार लाइ सुभकामना । छत्रदेव अर्घाखाँची देखि नियमित । एउटा पनि भाग छुटाएको छैन ।

  • @exploretheworld9111
    @exploretheworld9111 Рік тому +5

    Great respect for the entire team.

  • @Headmaaster
    @Headmaaster Рік тому +1

    *तपाई लाई सबैभन्दा मन पर्न Siriyal को नाम भन्नुस् त,,?❤️*

  • @narishaaidi2859
    @narishaaidi2859 Рік тому +3

    favourite serial❤

  • @jhilkevlog0114
    @jhilkevlog0114 Рік тому

    जसले मेरो कमेन्ट पढदैहुनुहुनछ उहाँ र उहाँको परिवारलाई भगवान ले कल्याण गरुन 🕉️🇳🇵❤️🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️ 🕉️🕉️

  • @NBOFFICIAL551
    @NBOFFICIAL551 Рік тому +3

    One of my favorites serial ❤

  • @amarkc8676
    @amarkc8676 Рік тому +1

    आयो दगांली मलीसीया बाट हेर्दै छु