Row र Column लाई Freeze गर्न जान्नुस् | How To Freeze Row And Column In Excel | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    Row र Column लाई Freeze गर्न जान्नुस् | How To Freeze Row And Column In Excel | Nepali Book
    यस भिडियोमा Ms Excel को फाइलमा काम गरिरहेको बेला फाइलको माथिपट्टी शीर्षकका रुपमा रहेका Row र Column नदेखिदा आइपर्ने समस्यालाई Freeze Panes को सहायताद्वारा समाधान गर्ने तरीका बताइएको छ ।
    मार्कलेजर अथवा यस्तै अन्य फाइलहरुमा डाटाहरु निकै धेरै हुने गर्दछन् । यिनमा काम गर्दै जादा तल तल गएपछि माथिका शीर्षकहरु छोपिन्छन्, अनि कुन शीर्षकको कोलुम हो भन्ने कुराले हामीलाई तनावमा पार्दछ । यदि हामीले Excel को Freeze Panes कमान्डको बारेमा जानकारी लियौ भने यो समस्याबाट छुटकारा प्राप्त गर्न सक्छौं । त्यसैले यो भिडियोमा उक्त Freeze Panes को प्रयोग सम्बन्धि सम्पूर्ण जानकारी प्रदान गरिएको छ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ ।
    Row र Column फ्रीज गर्ने तरीका अथवा Freeze Panes को जानकारीको अभावमा समस्या बेहिरिरहनु भएका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस च्यानलमा यस्तै समस्या समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    Excel सिकारुका लागि निकै उपयोगी रहेका यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरु :
    Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-1
    • मार्कलेजर र मार्कसिटला...
    Automatic मार्कलेजर+मार्कसिट भिडियो Part-2
    • मार्कसिटलाई लेजरसंग जो...
    Rank Formula Video lInk :
    • Excel मा Rank Formula ...
    IF Formula Video link :
    • GPA लाई ग्रेडमा लैजानु...
    Excel 8 Formula Video link :
    • Excel मा यसरी लगाउनुस्...
    Excel Tutorial Video For Beginners :
    • एक्सेल सिक्नुस् | घण्ट...
    Excel Page Print Video link :
    • Excel को प्रत्येक पेज ...
    Conditional Formatting in Excel Video :
    • कन्डिस्नल फर्म्याटिङला...
    Mail Marge Video link :
    • मेल मर्ज सिक्नुहोस् | ...
    Make Grade In Ms Word Video :
    • MS Word मा ग्रेडसिट बन...
    Dropdown List In Excel Video :
    • Excel मा Dropdown List...
    How To Make Form (माग फाराम) In Ms Excel
    • विद्यालयको माग फाराम ब...
    ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु प्राप्त गर्न यस nepali book च्यानलमा जानुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #How_To_Freeze_Row_And_Column
    #InMsExcel

КОМЕНТАРІ • 8