विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस् | How To Make A Salary Sheet | In Excel | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 13 жов 2020
  • नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
    तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
    About This Video :
    भिडियो शीर्षक :
    विद्यालयको तलबी भरपाई Format सजिलै बनाउनुस् | How To Create Talabi Bharpai Format | Nepali Book
    यस भिडियोमा हरेक सामुदायिक विद्यालयहरुलाई आवश्यक पर्ने तलबी भरपाइको Format तयार गर्ने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि सजिलै तलबी भरपाइको format तयार गर्न सक्नुहुनेछ साथै excel का विविध tips and tricks हरु पनि जान्न पाउनुहुनेछ । ms excel मार्फत तलबी भरपाइको format तयार गर्न खोजीरहनु भएका हाम्रा दर्शकलाई सहयोग पुर्याउनु नै यो भिडियोको उद्देश्य हो ।
    तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीकाहरु पनि यो भिडियोबाट सिक्न पाउनुहुनेछ । यसले तपाईंको excel सिकाइलाई पनि थप उचाइमा पुर्याउनेछ । आशा छ तपाईंले यो भिडियोबाट भरपुर फाइदा लिन सक्नुहुनेछ ।
    यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
    यस च्यानलमा रहेका महत्त्वपूर्ण भिडियोहरुको Link :
    Image को Background Remove सम्बन्धि भिडियो Link :
    • Ms Word मै शुभकामना का...
    Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
    • Powerpoint का तीन Tric...
    नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
    • युनिकोड कसरी ?| Nepali...
    Practice file here :
    drive.google.com/file/d/1-ULj...
    यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
    Excel मा Formula Lock गर्ने सहि तरीका
    • Excel मा Formula Lock ...
    Row र Column लाई Freeze गर्न जान्नुस्
    • Row र Column लाई Freez...
    मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
    • मार्कसिटलाई लेजरसंग जो...
    मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
    • मार्कलेजर र मार्कसिटला...
    Page Number, Date र File Path राख्ने तरीका
    • Page Number, Date र Fi...
    Rank Formula Video :
    • Excel मा Rank Formula ...
    IF Formula Video :
    • GPA लाई ग्रेडमा लैजानु...
    Excel 8 Formula Video :
    • Excel मा यसरी लगाउनुस्...
    Excel Tutorial Video For Beginners :
    • एक्सेल सिक्नुस् | घण्ट...
    Excel Page Print Video :
    • Excel को प्रत्येक पेज ...
    Conditional Formatting in Excel Video :
    • कन्डिस्नल फर्म्याटिङला...
    Mail Marge Video :
    • मेल मर्ज सिक्नुहोस् | ...
    Make Grade In Ms Word Video :
    • MS Word मा ग्रेडसिट बन...
    Dropdown List In Excel
    • Excel मा Dropdown List...
    How To Make Form In Ms Excel
    • विद्यालयको माग फाराम ब...
    यस च्यानलमा ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका भिडियोहरु रहेका छन् त्यसैले nepali book च्यानलमा गएर भिडियोहरु हेर्नुहोला ।
    तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
    तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
    साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
    nepali book
    #nepalibook
    #Talabi_Bharpai_Format
    #In_Excel

КОМЕНТАРІ • 65

  • @mohanlalpun7470
    @mohanlalpun7470 3 роки тому +3

    कार्यालय व्यवस्थापनको लागि अति उत्तम सिकाई !

  • @suryabarakoti3435
    @suryabarakoti3435 Рік тому +1

    Thank you sir for providing such useful knowledge.

  • @dilipdhital6042
    @dilipdhital6042 4 місяці тому

    🎉 l am glad to see it .

  • @bikkykumarchaudharytharu1514
    @bikkykumarchaudharytharu1514 2 роки тому

    Tq for all this which helps to the everyone either its school or company etc......

  • @indirabelbase5242
    @indirabelbase5242 7 місяців тому

    Nice

  • @firojchaudhary210
    @firojchaudhary210 2 роки тому +2

    ramro video sir , text box लाई कसरी select गर्ने

  • @jeevansharmapoudel9472
    @jeevansharmapoudel9472 Рік тому

    एकदम राम्रो तर फ़ास्ट भयो

  • @laljitmoktan1238
    @laljitmoktan1238 3 роки тому +1

    thank you so much for this guidance sir

  • @yugjimeeofficialpage4965
    @yugjimeeofficialpage4965 Рік тому

    Ati utcrita hareka vedio hjr upload garnuhosa

  • @durgeshshares9848
    @durgeshshares9848 Рік тому

    Dherai ramro hai hajur

  • @rajendrashrestha2506
    @rajendrashrestha2506 3 роки тому

    धन्यवाद सर जानकारीका लागि

  • @indukhadka1985
    @indukhadka1985 5 місяців тому

    Thank u😊

  • @Siridhojtamu-nh8tm
    @Siridhojtamu-nh8tm Рік тому

    Very helpfull .

  • @bimalapande9430
    @bimalapande9430 Рік тому

    thank you sir

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 3 роки тому

    Thanks sir.

  • @sirjanagurung4326
    @sirjanagurung4326 Рік тому

    धन्यबाद

  • @Bhimsapkota
    @Bhimsapkota 3 роки тому

    निकै उपयोगी छ !

  • @balsitkhadka
    @balsitkhadka 3 роки тому

    Thank you Sukdev sir.

  • @padamsunuwar7520
    @padamsunuwar7520 Рік тому

    Nice video ❤

  • @newknowledge8806
    @newknowledge8806 2 роки тому +1

    video is too good. auta help garnu paryo sir, nepali ma talab rakam lekhda 2 (dui) bata suru hune talab rakam lekhda error dekhayo asko solution plz..

  • @ramupaudel9655
    @ramupaudel9655 3 роки тому

    धेरै धन्यवाद गुरु

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      हस् गुरु ! हेरिदिनु भएकोमा तपाईंलाई पनि धन्यवाद !

  • @abhishekkhanal6635
    @abhishekkhanal6635 6 місяців тому

    ❤❤

  • @dharmrajpatel4504
    @dharmrajpatel4504 3 роки тому +1

    Thank u Sir

    • @anuptamangtamang24
      @anuptamangtamang24 2 роки тому

      Sir rakam halna sutra sikai dinu na faram बनाउने त जनियो तर रकम हल्द सुत्र खोज्यो कृपया सिकै दिनु होला

  • @sharma9865
    @sharma9865 2 роки тому

    very very nice video

  • @krishnabahadurgiri2243
    @krishnabahadurgiri2243 2 роки тому

    Ramro xa sir

  • @kedardahal7164
    @kedardahal7164 2 роки тому

    Good

  • @nepalnaturalbeauti7980
    @nepalnaturalbeauti7980 2 роки тому

    good

  • @KamalShahi-le6tf
    @KamalShahi-le6tf Рік тому

    🎉

  • @gaganpariyar6784
    @gaganpariyar6784 3 роки тому

    मन् परो फेरी फेरि यस्तै लियर आउनु होला

  • @chandeshwarmandal8464
    @chandeshwarmandal8464 4 місяці тому

    सर यसैमा कुनै ठाउँ रव कोलुम थप्ने तरिका पनि सिकाइ दिँदा अझ राम्रो हुने थियो ।

  • @sudipkhati3606
    @sudipkhati3606 2 роки тому

    Besic corse ko sabai kam Excel,notepad,msword,kk sikainx sir

  • @dipendrasingh2922
    @dipendrasingh2922 Рік тому +1

    Text box create garera गर्दा ( text fill ra text outline gardaa box हट्दै छैन के गर्ने होला सर

  • @tamangprem2041
    @tamangprem2041 2 роки тому +1

    मागफारमको पनि छ भने पठाउनु होला

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      ua-cam.com/video/WKnMaLv0Tus/v-deo.html

  • @baburumba7768
    @baburumba7768 3 роки тому +2

    तल cell ma अङ्क भर्दा हुदैन त ?

  • @samirgaming7630
    @samirgaming7630 Рік тому

    अन्क कसरी भर्ने सर

  • @aloneperson2080
    @aloneperson2080 3 місяці тому

    Word maa ni banaun sakinx hainr varpai tw

  • @binodpun1706
    @binodpun1706 3 роки тому

    सर बनाएर प्रीन्ट गर्दा सानो टेबल र सानो अक्षरमा आउँछ किन हो १६ को फन्ट बनाएर प्रीन्ट गरेको कसरी गर्ने हो ।

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      पेजको सेटअपमा प्रतिशत घटाएकोले होला । पेज सेटअप गर्नुस् !

  • @rajivsharma6439
    @rajivsharma6439 3 роки тому

    Mang faram ma amount kasri bharne

    • @NepaliBook
      @NepaliBook  3 роки тому

      ua-cam.com/video/PDSbwFESzqw/v-deo.html

  • @rameshrijal3954
    @rameshrijal3954 2 роки тому

    पुरा तयारी भए पछी कुनै कलम छुटेछ कसरी थपने सर

    • @NepaliBook
      @NepaliBook  2 роки тому

      चाहिएको ठाउँमा कोलम इन्सर्ट गर्नुस् !

  • @ictforus
    @ictforus 2 роки тому

    दशमलव पछाडि एउटा मात्रै अङ्क देखाउने गरी एउटा सेलमा फर्म्याट मिलाएर त्यो सेलको भ्यालु जोडेको सेलमा फेरि दशमलव पछाडि दुइटा अङ्क देखायो। कसरी मिलाउने होला ?

  • @sharanchiluwal7290
    @sharanchiluwal7290 2 роки тому

    कार्यालय व्यवस्थापनको लागि अति उत्तम सिकाई !