जिबनमा जब अफ्ठ्यारो परिस्थिति आउँछ पुकार्ने शब्द हो आमा, कुनै ठुलो उपलब्धि हासिल गर्दा खुसी बड्न मन आमा संगै लाग्छ किनकि एउटा सन्तानको लागि हरेक दुख र कष्ट आमाले नै उठाउनु हुन्छ, जसको आमा वर्तमानमा साथ हुनुहुन्छ त्यो धेरै भाग्यमानी हुनुहुन्छ जसको साथ हुनुहुन्न आमा शब्द सुन्दा मात्र पनि जिबन अपुरो अधुरो लाग्दोरहेछ, हजुरको यो गीतले आमाको याद झन धेरै दिलायो भाई😭😭😭 हजुर जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ मिठो सम्झना आमा।
We should always be grateful to a mother who brings us to this beautiful world and sacrifices her needs and wants to fulfill our necessities and wishes. Thank you @ Prakash tamang titung for giving us this beautiful song. May you be blessed with good health and all the best for your upcoming projects. We hope you will keep entertaining us with your music and your music has never been a disappointment👍
अत्यन्तै सान्दर्भिक मन छोयो ज्यो ज्यो 😭 बधाई हजुरलाई 🙏 आमा ओौसि पनि आउदै छ यो गित सुन्दा झन धेरै भावुक भए । दुबै मा हजुर को साङ्गितिक साझ हेर्न आउन पाएन छुट्टि मिलेन तेस्को लागि क्षमा चाहान्छु🙏
Keep it up dai ❤❤
लानुन थुजेछे ज्योज्यो आमाला लागिरि होइ न्यङ्बरि याङ्जि तामाङ होइरी ❤❤❤❤
❤❤❤🙏🏻
Super babal sir ❤❤❤👏👏👏👏
Aamaa sabdha nai kafi xa ❤️❤️😘😘wow daami xa
जिबनमा जब अफ्ठ्यारो परिस्थिति आउँछ पुकार्ने शब्द हो आमा, कुनै ठुलो उपलब्धि हासिल गर्दा खुसी बड्न मन आमा संगै लाग्छ किनकि एउटा सन्तानको लागि हरेक दुख र कष्ट आमाले नै उठाउनु हुन्छ, जसको आमा वर्तमानमा साथ हुनुहुन्छ त्यो धेरै भाग्यमानी हुनुहुन्छ जसको साथ हुनुहुन्न आमा शब्द सुन्दा मात्र पनि जिबन अपुरो अधुरो लाग्दोरहेछ, हजुरको यो गीतले आमाको याद झन धेरै दिलायो भाई😭😭😭 हजुर जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ मिठो सम्झना आमा।
❤❤❤❤🙏🏻🙏🏻
उत्कृष्ट सङ्गीत र शब्द आमालाई कुनशब्दले सम्बोधन गरौ आमाको निस्चल माया सधैं पाईरहोस❤❤❤🌺🌺🌺🌷🌷🌷राम्रो गर्दै जानुस भाइ बधाई छ
धन्यबाद हज़ूर
बधाई छ दाजु भाइ❤❤❤❤❤
We should always be grateful to a mother who brings us to this beautiful world and sacrifices her needs and wants to fulfill our necessities and wishes. Thank you @ Prakash tamang titung for giving us this beautiful song. May you be blessed with good health and all the best for your upcoming projects. We hope you will keep entertaining us with your music and your music has never been a disappointment👍
Thanks you ❤🙏🏻
wow nice song jyojyo heart tuching song aamako derai yat aayo jyo jyo thank you so much hjrlai
Thank you❤
अति मन छुने गीत "ङाला आमा" शब्द संगीत, आवाज धेरै राम्रो छ्❤️👍️ हार्दिक बधाई तथा शुभकामना आदरणीय काका अनि सुमिना सिस्❤️👌🙏
धन्यवाद छोरी
Geet ramro badhai xa all tim🎉🎉🎉
❤❤❤❤
सारै राम्रो गीत❤❤❤
कर्ण प्रिय आवाज अनि हृदय स्पर्षी शब्द संगित आस्याङ❤🙏🏻सम्पुर्णमा टिमलाई बधाई तथा शुभकामना!🙏🏻
लाना लाना थूजेछे🌹
अत्यन्तै सान्दर्भिक मन छोयो ज्यो ज्यो 😭 बधाई हजुरलाई 🙏 आमा ओौसि पनि आउदै छ यो गित सुन्दा झन धेरै भावुक भए । दुबै मा हजुर को साङ्गितिक साझ हेर्न आउन पाएन छुट्टि मिलेन तेस्को लागि क्षमा चाहान्छु🙏
धेरई धेरईं धन्यबाद मीठोप्रत्तिक़्रिया को लागी ❤️
Wooo so lovely song aamako sarai yad aayo❤congratulation mr.Prakash tamang & simian sis.
❤❤❤❤❤
wow nice song Dai 🥰🥰
wow really heart touching jyojyo miss you आमा congratulations all team
Love you आमा 💖💖😘😘
Congratulations prakash sir❤🙏
ङाला आमा ए मि ङाला मायाला खानी ❤❤❤ उत्कृष्ट शब्द/संगीत अनि स्वर बधाई छ यहाँहरु सम्पूर्ण मा 👌👌
लाना लाना थूजे छे सर हजूर
Congratulations ❤dami lagyo
Atti sundar sabai jana le yo git sunena aama haru lai kaheley naruhaos bhanna chahanxu suvakama aale
धेरै धेरै बधाई हजुरहरुलाई शब्द नबुझे पनि गित धेरै राम्रो लाग्यो प्रकाश सर्🎊🎉🌸🙏😍😊😘😘
धन्यबाद मिस 🥰
🥰😍🥰🥰🥰🥰🥰
Wow🥰 wow🥰wow Lovely song👌👌🌹🌹🌹🥰🥰
Ati mitho man xoyo
Wow ❤
Wow nice song amma❤❤
So lovely song 🎵 Dai ❤❤❤
❤❤
सारै राम्रो मर्मिक गित
Daamii
आमा सब्द नै काफि छ दै अरु त खासै कमेन्ट गर्नु नै पर्दैन दाइ ,आमा भनेपछि यो सन्सार के पनि हैन दाई ,बधाई छ दाई राम्रो गर्दै जानु
Wow nice song 😍
Wowowowow so nice song 🎵 aama ❣️and congratulations 🎈🎊🎉🍾 solti ji 🌸♥️♥️🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸
🙏🏻🙏🏻🙏🏻
Wow ❤❤❤❤❤❤❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏
Wow so amazing such a wonderful with lovely and sweet voice 🥰💝🌹💝🌹🌹
Wow nice song
wow heart touching song jyo jyo
औदि ज्याबा
Especially congratulations all intire team and respected all aama
❤❤❤❤
wow nice song Dai
❤❤❤❤❤