पशुपति शर्मासंग हिट गित गायकी गायिकाको यो हालत ! म’र्छु भनेर हिडे सकिन ! अब के गरम ?
Вставка
- Опубліковано 25 січ 2025
- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : sunita magar
🎬️ Camera : ramesh
🎬️ Edit :
Ritu
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
एक दमै सोजी लाग्यो अन्य मिडियाले पनि सहयोग गर्नु पर्यो
दिदीलाई सम्मान छ मेहनत र लगावको लागि🙏🙏
कति मिठो स्वर छ गीत संगीत प्रति कति धेरै लगाब रैछ बैनीको यति धेरै परिश्रम गरेर थोरै थोरै जम्मा गरेर गित संगितमा लगानी गर्नु भको रैछ दोहोरी गीत गाउनेलाई त दोहोरी गीत सुन्दा सुन्दै गाउन आउछ आफुलाई मन पर्ने क्षेत्र गीत संगित भएको हुनाले दोहोरी तिर काम गर्दा राम्रो होला की?शुरुमा थोरै होला पछी बढ्दै जाला यो क्षेत्रमा गर्दै जादा पछी राम्रो हुदै जाला कलाकारिता क्षेत्रमा राम्रो गर्नुस शुभकामना छ बैनी
उहाँ बोहिनी कति मेहनत ती हुनुहुन्छ ।र स्वर को धनी कति मिठो सवर उहाँ बोहिनी को उहाँ बोहिनी को नाम चाहिँ के रौछ ।उहाँ बोहिनी लाई प्रगति को कामना छ
गोबिन्द जी!को प्रस्तुत गर्ने तरिका असाध्यै राम्रो लाग्यो।ईन्द्रेनीको आदरणीय कृष्ण दाई जस्तै ठ्याक्कै।अनि आदरणीय गायिका दिदीको संघर्ष देखेर त मलाई झनै सलाम 👋गर्न मन लाग्यो।हजुर जस्तो सुन्दर👌 हुनुहुन्छ त्यस्तै नै हजुरको आवाज पनि छ।हजुरको आवाज मलाई असाध्यै मन पर्यो।हरेस नखानुहोला सबै कुराको समय हुन्छ र हजुरको पनि एकदिन उचित समय आईरहेको छ।धन्यवाद!->साऊदि अरेबियाबाट।
अन्तिम कुरा ले मन छोयो।नारी ले यति सोचे घर कति राम्रो हुन्छ ।जहाँ मन को कुरा राख्न दुख बिसाउन पाउदैन नि हो पागल नै हुने रहेछ।प्रगति को कामना
नमस्ते गाेबिन्द सर याे बहिनी लाई हजुरले मेडियामा ल्याएर राम्रो गर्नु भएको र साथ सपाेट हजुर लगाएत सबै ले साथदिनु पर्छ राम्रो स्वार रहेछ सफल्ताकाे शुभकामना छ
पत्रकार महहाशयलाई धेरै भन्दा धेरै धन्यवाद किन कि कसैको रहर र करले होईन कि भगवानले दिनु भएको गड गिफ्ट भन्छ नि यति मीठो गला र कला भएर पनि अार्थिक अभाव र पउच नहुदा भएको गला र कला खुम्चार राख्नु पर्दा पिडामा भएको नया प्रतिभालाई यसरी खोजी खोजी सबैको सामु ल्याई दिनु भएकोमा पत्रकार महाशयलाई भित्री अात्मै बाट धन्यवाद !!
खरो मिडिया लाई धन्नेबाद लुके को पर्तिभा लाई खोजी खोजी लेराउनु भयो बहिनी को सोर मीठो छ मिठो छ कोसिस गर्नु
राम्रो'छ सोर बैनीको अझै राम्रो होस
येक्दम खुसी लाग्यो बैनिको गित चल्यो येसरिनै अघि बढेको देख्न पाउ
सोर मा चाइ जादु नै छ बैनिको सफ्ल्ताको सुभा कामना बैनि
पङ्गेनी भाई लाई हार्दिक सम्मान गरेको छु हैं हाम्रो रोल्पा रुकुम तीर को दुर्गम दूर दराज क्षेत्रमा पाइनछ लुकेको प्रतिभा दुःख संग्रश छन हाम्रो रोल्पाली भुहरी को स्वर मिठो मिठो छ धेरै धेरै बधाई छ
सूनीता बहिनि लाई धेरे धेरे शूभकामना संंग्रसनै जिवन हो हजूर लाखौलाख गीत सून्नू पाईयोस यहिछ मेरो आशिर्बाद
अतिराम्रो स्वर रहेछ।नव कलाकारलाई साथसपोर्ट्गर्ने सङ्गित महारथिको नजरपरेपछी अवस्य राहतमिल्छ।
हजुरकाे गित धेरै राम्राे छ अागामि दिनमा सफलताकाे कामना गर्दछु।
कला र गला भऐर पनिओझेलमा परेर दुःख गर्दै जिबिको पर्जन गरे को देखेर दुःख लाग्यो आउने दिनमा सड.गीतिक भबिश्य उज्जल रहोस् र यो मिडीयालाई पनि धन्यबात्।
तपाईं को सपना सफल होस योही कामना छ गित सारै राम्रो लाग्यो तर जीवन कथाले त मनै छोयो
सलाम छ बैनिलाइ गित सफल भएकोमा बधाइ छ
आहा कतिराम्राे आबाज हजुरले आटेकाकाम पूरा हाेस
बैनी को स्वर अति मिठो 😊 आगामी दिनहरुमा यस्तै आवाज सुन्न देख्न पाइयोस् बैनी लाई सफलताको शुभकामना छ ❤❤❤❤❤❤😊😊😊😊
दिदी हजुरको स्वर अति नै नयाँ पन अनि सङगरसमै स्वर ❤❤❤❤❤❤ अनि पेवर अर्गानिक लाग्यो दिदि हजुरलाई उत्तर उत्तर प्रगतिको अनी सफलताको सुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आवाजमा भित्रभित्रै मिठाश लुकेको रहेछ!गोबिन्द सर इन्लाइ मौका दिन पर्यो!!
पहिलो गित नि राम्रो रहेछ अब खोजेर सुन्न पर्यो एल्बम पो के होला
अाहा सारै मन पर्यो अागामि दिनमा पनि शुभकामना
स्वर एक दमै राम्रो छ सफल्ता को शुभकामना
Yo interview herera geet heriyo geet ramro rahexa safaltako subhakamana xa hjrlai sunita ji🎉🎉🎉
जिन्दगीमा यति धेरै मेहेनिति मान्छे देखे कै थिएना हेर्नु गित संगीत को यति धेरै माया कुन चै महिला ले यस्तो कुल्लि कम गारेरा यस्तो गर्छ होला यहाँ ता म सबै लाई भन्दैना नारी एक देवी हुन आमा भावन जे भने पनि यहाँ ब्याख्या साकिदैना राम्रो गर्नि लाई हामी सलम सलोट गर्छ नारी लाई तर कति पाए नारी यस्तो पनि छ कि जो बुढा ले कामाउने खाडीमा अनि घर मा नाठो खेलाउने दिन कै केटा फेर्दै हिँड्ने पनि देखेको छ तर सबै हैन केही% आइमाई हरु मात्रै धेरै देखेको छ हाम्रो नेपाली समाज मा
पुतली भुरु भुरु
एक महिना मै
२.१मिलेन भ्यू
अब ५/६ महिना
भित्रमा करोड कल्ब
मा पुगोस् राम्रो छ ।
खरो मिडिया को भाइले कलाकार को कथा ब्यथा बाहिर ल्याउनु भएको मा धन्यवाद यति राम्रो प्रतिभा शाली कलाकार ओझेलमा पर्नु हुदैन सबैले सहयोग गरि अगाडि बढाउनु पर्छ
राज्या लाई कलाकार भनेकाे केहाे केथाहा मरेकाे लास बस्ने देश मा
कति मिठो आवाज छ सबैले साथ सपोर्ट गर्दिनु होला 🙏🙏
देबि घर्ति दिदी को जस्तो रैछ स्वर ल अग्रिम सुभकामना
स्वर मीठो छ आगामी दिन मा अझै सफता मिलोस मेरो गाउले रुकुमेलि चेलि लाई🎉🎉🎉
सुनिता दिदी आगामी दिन हरु मा अस्तै मिठो गीत सुन्न पाइन्छ भन्ने आशा छ दुःख नै सुख हो दिदी आखाँ बाट नि आँसु रोक्न सकेन दिदी हजुर को दुःख देखेर
Sangharsa nai jindagi ho didi.keep continue.good luck
सारै मार्मिक स्वोर बिचरा बैनि लाई धेरे धेरै शुभ कामना
दिदिको स्वर अति मिठो😘अगामी दिनहरुमा पनि यस्तै अवाज सुन्न देख्न पाइयो हजुरलाई सफलताको सुभाकामना🌹तर तपाईको कथाले मनै छोयो😢
Sahi ho
Wow nice ❤❤❤❤❤❤❤
कति राम्रो सोर
गोबिन्दा दाइको सोधने सहिली निकाइ मिथो लाग्छ मलाइ मिस उ दाइ ❤❤❤❤❤❤❤
देख्नेलाइ पो सजिलो लाग्छ,लगानी गर्ने मान्छेलाइ गाह्रो हुन्छ,
बधाइ छ,दिज्जुलाइ अझै धेरै प्रगती गर्दै जानुहोला।सुभकामना💘💘💘
हजुर को सोर यति मिठास ले भरियको छ अझै सुन्न पाइयोस आगामी दिन हरुको लागि सुभकामाना दिदी 🙏🙏
मुखमा बाससरसोतीको होस जय पशुपतिनाथ जय मुक्तिनाथ साथछ ❤❤
काठमाण्डौ आएर धेरै दुखपाए भन्ने गायिका त प्रायजसो सबै छन तर दुख गर्ने गायिका एउटै मात्र सुनिता बैनिलाई धेरै धेरै सम्मान छ आगामिदिन सुखमय बितुन शुभकामना छ ।
बुढा संग को हाल कस्तो छ नि स्वर धेरै राम्रो छ
मेहनत गरे फल अब्यशय प्राप्त हुन्छ, पत्रकार ज्यू हरू ले पनि कोशिश गरि दिनु होला , धयन्नेवाद 🙏
बहिनीलाई सलाम छ...
आगामी दिनहरुमा पनि सफल्ताको अग्रिम शुभकामना दिदी स्वर अति नै मिठो छ अर्को गितमा पनि तपाइको स्वर सुन्न पाइयोस् दिदि
संघर्ष लाइ सलाम छ बैनी
मनोकामना छिट्टै पुरा हुनेछ💜
आगामी दिनमा पनि अग्रिम सफलता को सुभ कामना स्वर मिठो छ।
धेरै राम्रो शोर, मान्छेको इच्छा भयो भने गर्न सकिन्छ , अझै प्रगति गर्दै जनु शुभकामना ❤❤❤
अझै मिहिनेत गर्नुस। सफलताको हार्दिक शुभकामना बैनी लाई ।
शुभकामना हजुर लाई आगामी दिन हरूमा पनि यस्तै मिठा मिठा गित सुन्न पाईरहाेश जय नेपाल🇳🇵जय संगीत 🙏
स्वर त सारै राम्रो हो रैछ
बैनीको !! तिमिले चालेका हरेक पाइला हरुले सफल्ताको शिखर
चुमोस बैनी best of luck 👍️👍️
बैनी नमस्ते, हिम्मत नहरनोस संघर्ष जारी राख्नू होला अवस्ये एकदीन सफल हुनेछ।धन्यवाद पत्रकार ज्यू।
Salam xa kharo mediya lai🙏🙏 and didi ko voice dami xa👌👌♥️♥️♥️♥️♥️🙏👍️🇳🇵
गोविन्द सर, हजुरको आउने एल्बम मा सुनिता बहिनी लाई अवसर दिनु होला।🙏🙏🙏🙏🙏
खरो मेडियालाई धेरै धेरै धन्यावाद्🙏🙏 उहा जस्तो मान्छे लाई यो क्षेत्र बाट कहिले पछाडि भएको देख्न नपाउन सुभकम्ना दिदि
बधाई तथा शुभकामना छ आगामी दिनको लागी
हिम्मतिलो हुँनुहुँदोरहेछ खुसी लाग्यो
मेहनती अनि मिठो स्वर छ बैनि तपाईंले यस्तै मेहनत गर्दै जानु भविष्य उज्जल छ शुभकामना छ ❤❤🎉
हिट हुँदै मा ठूलो नायक हुँदै मा धनी हुँदै मा ठूलो भईनछर करमं रामरोृ गरनु परयो सबै रामरो हुनछ भगवान लाई केदोस दिनु गिता पड जीवन बुजने छौ अाफै
Ati Ramro swhor xa , Best of luck.
दामीछ बैनिको स्वर धेरैराम्रो छ दोहोरिमा पनि जानू सफलताको कामना बैनि खरो मिडीया अनि गोबिन्द जि शुभ कामना❤️🙏
प्रगतीको शुभकामना बहिनी
मलाई दुख लाग्यो
Mehanati lai sabaiko satha sapot rahos
हरेश नखानु बैनी मेहेनत गर्दैजानु गीत संगीत लाई साथ मै बोकेर मेहेनत गर्दैजानु एकदिन सफल मिल्नेछ आतेका सोचेका सपना पुरा हौस मेरो सुभकामना छ
बहिनी तिमी गाईका मात्रै होईनौ गायिका त धेरैछन तर तिमी एउटा महान नारि हौ भगवान सधै तिम्रो दाहिना बसुन ।
आहा पहिलो यल्बुम को गित पनि कति राम्रो रैछ मेरोत मुटुमै छोयो
कति राम्रो मिहिनेत गर्ने र बुझ्ने मान्छे हुनु हुँदो रहेछ दिदी हजुर ❤❤ अझै राम्रो प्रगति गर्दै जानु होला दिदी हार खानु हुँदैन हजुरको सपना एक दिन अवश्य पूरा हुन्छ ❤❤❤❤
एकदँम बधाइछ बैनी लाई
मिठो स्वर छ बैनि सफलता को कामना
स्वर मिठो छ संगीत सिक्न पाए राम्रो हुन्थ्यो ❤
दामि छ स्वर हरेयस नखानु ल दुख सुख जिबनमा भैहाल छ दाेहरी पनि गाउनु हाेला ल
एती मिठेा स्वरकाे धनिभकाेमान्छेआगामी आउनेदिनमा हजुरकाे सफल्तामिलेास👍️👍️👍️👍️👍️👌
Good ati ramro bahut bahut subakaman sister
धेरै मेहनेती रहेछ स्वर पनि राम्रो एकदिन पक्कै सफलता पाउने छ सफलता को शुभकामना 🎉🎉😘😘
Bainilai congratulations Vbiseyma AZAI RAMRO HUDAI JAUN ATI SUNDAR AWAZKO DHANI 🎉🎉
Sangarsa nai safalta ho bahini best of luck❤❤❤❤❤
कति राम्रो स्वर होके ओट को बोली
धेरै असल मान्छे हुनुहुदाे रहेछ सफलताको शुभकामना
शाहसिली दिदी हुनुहुदो रहेछ अझै राम्रो गर्दै जानु
Gobinda pangeni Bhai Lai dherai dhanyabad Cha yestai dhukha pako haru Lai shat dinu huncha sharai Khushi lagcha bhai
दुख पछि अवस्य सुख मिल्छ दुुख विनाको सुख लेत बुडेस काल मा झन दुख हुन्छ धेरै देखेको छु जवानिमा सुखसयल गरेका मानिस हरु बुढेसकालमा दुख ले धर्धरी रोयर बाँचेका छन राम्रो छ अझै स्वर लाई निखार्ता ल्याउनु सफलता को शुभकामना छ 👌👍️✋😏
Mediako Sir support garnu hunecha bhane Hope ma chu mitho sor rahecha best of luck and God bless you bahini❤❤
अग्रिम शुभ कामना छ शुनिता मिस👌👌❤️❤️👏👏🎤🎤🎤🎤🎤🎤🎤
सफलताकाे शुभकामना दिदि❤❤🙏
मनै छोयो हजुरको कथाले, जति दुख गर्नु भयो त्यहीँ दुखको फल प्राप्त गर्ने क्रममा हुनुहुन्छ, मान्छेले चाहाने हो भने के असम्भव रै छ र भन्ने प्रमाण बनिदिनु भएको छ , हजुर एक उदाहरण एक प्रेणाको स्रोत भन्नु भएको छ । सबैजनाले एकचोटि यो भिडियो नछुटाई हेर्नुहोला।🙏❤️
नानि फाेरि दुख नअावाे अाशिर्रबाद
@@Aarluv-y9xतिम्राेगितराम्राेछ ज्यमिकाम्मा पनि पैसात राम्रै िददाे रहेछ ।छाेरि पढा
अति राम्रो सफलताको अग्रिम शुभकामना
आगामी दिनमा सफलता को शुभ कामना स्वर राम्रो नै छ
साेच बिचार धेरै राम्रो छ सधै अगाडि बडेर जानू हाेला सफलताकाे धेरै शुभकामना छ अझै अगाडि बडेर जानू हाेला
धेरै राम्रो छ बहिनी को सोर
स्वर मिठो रैछ,प्रगतिको कामना
गाेविन्द भाई यी बैनिलाई पनि सहयाेग गर्न पर्याे है ।
अब आउदा लाईब दोहोरिम हेरन मन लागेको छ
मेहनत अनि उतिकै सकृय दिदि आउदा दिनहरुमा पनि अझै अगाडी बढ्नु होलाbest off luck.
Kharo midia gobinda dailaie darsan bainiko safaltako suvakamana sathsahayok miliyosh
जिबन संघर्ष हो आतिनु हुहैन एक दिन सफल भैन्छ ।
दिदि सारइ सोझी रहिछन,,,,,,,,,,,,,,
Beast of luck Di god bless u❤❤
गोबिन्द ब्रदर, यो बैनिलाई गीत दिनुपर्यो।
दिदी लाई सफलता को कामना❤❤
सर्मिला गुरुङ दिदिको जस्ताइ सोवोर रा बानी बेहोरा पानी उस्ताइ रहेछ दामी छ दिदी को भबिसेया राम्रो हौस दिदी फेरि आर्को गित पनि सुना पाउ भने आसा छ दिदि❤❤❤❤❤❤❤❤❤❤❤❤