सिन्दुर बिनाको दुलही २ - पुरा कथा -Saigrace Sanga Mann Ka Katha EP- 95

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 1 тис.

  • @barshashrestha4054
    @barshashrestha4054 Рік тому +117

    आँशु नै आयो दिदी हजुरको story सुन्दा ...हजुरको केही गल्ती छैन दिदी सबै समय भाग्यको खेल रहेछ अब हजुर एकपटक हजुरको पहिलो प्रेमी लाई भेट्नुस् अनि हजुरको जीवन छुट्टै छ हजुर जस्ता यो समाजमा कैयौ दिदीबहिनीहरू हुनुहुन्छ हजुर प्रेरणा काे श्रोत बनीसक्नुभएको छ। अबको जीवन हजुरको सरल होस् यही कामना छ दिदी❤️❤️ यो story लाई यति भावनात्मक शैलीमा प्रस्तुत गर्नुहुने saigrace दाजु प्रतिपनी उच्च सम्मान छ।

    • @Saigrace
      @Saigrace  Рік тому +9

      ❣️❤️

    • @Nirmalapanta61
      @Nirmalapanta61 10 місяців тому

      सहमत हजुर

    • @Bisham735
      @Bisham735 7 місяців тому

      Dede tapai ta lide varane aashu ta aauxa ne tara malaine aayo dede

  • @shreekrishnakafle8240
    @shreekrishnakafle8240 10 місяців тому +9

    आज सुन्दा सम्म मेरो 7 पटक ! अझै पनि दिदिको पीडा सुन्दा मेरो आँसु रोकिदैन दिदी ! हजुर एकचोटी पहिलेको प्रेमिलाइ भेट्नुस ! हजुर बाट धेरैजना Inspire हुनुहुने आसा सहित मिठो सम्झना ❤️ दिदी

  • @sawrozdhimal7534
    @sawrozdhimal7534 Рік тому +12

    समय , परिस्थिति र भाग्यले सारै ठगेको रैछ वहालाई । यति भन्न सख्छु,हिम्मत र जिन्दगी संग कहिले नहार्नु। यहाँ जिन्दगी धेरै लामो छ। सोचेर कदम चाल्न सक्नु पर्छ, तपाईंले जुन दुःख भोग्नु भएको छ, त्यो दुःख सायद तपाईंको जिन्दगी ले धेरै भोगी सकेको छ। आशा छ तपाईले आफ्नो भाग्य सायद एक दिन फेर्नु हुन्छ होला। र आशा गर्छु, तपाईंले नी तपाईंको बाँकी जिंदगी सुन्दर बनाएर पूरा जिन्दगी जिउन पाउनु हुनेछ। धन्यवाद साइग्रेस सरलाई, तपाईंले कसैको जीवनलाई यति मिठो भाव मा प्रस्तुत र हामी श्रोता माज ल्यादिनु भएको मा। र भन्छु फेरि, जीवन लामो छ, यहाँ माया भन्दा नी पैसा र स्वार्थ लुकेका मानिस धेरै भेटिन्छन्।

  • @bindubhandari7121
    @bindubhandari7121 Рік тому +18

    आशु नै थाम्न सकिएन कथा सुन्दा😢दुख पनि कति हो कति तपाईंको ठाउमा म भएको भए आज यो संसारमा हुन्थिन होला । तपाईं धेरै साहसी र सहनशिल नारी हो ।

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @pushpaaacharya1026
    @pushpaaacharya1026 Рік тому +21

    भनिन्छ नी आफ्नो पीडा भन्दा बढी अरूको पीडा सुनियो भने आफ्नो पीडा धेरै कम लाग्छ त्यस्तै लाग्यो यो पुरै कथा सुन्दा। म धेरै त भन्दिँन तर हजुर कुनै पनि समयमा गलत हुनु भएको छैन 😢। आफ्ना पीडालाई नसुनाएर यत्रो समय सम्म लुकाएर राखेको मात्र गलत छ हजुरको जीवनमा। 😢 पीडा नै पीडाबाट नयाँ जीवन र सुनौलो भविष्य कोर्ने हजुर कतै गलत हुनु हुन्न। आउदा दिनहरू दिदी हजुरको जीवन सुखद रहोस् भन्ने प्राथना भने अवश्य गर्ने छु।
    यो कथाले जीवनमा जति उत्तरचढाव आएपनि आफूले आफूलाई विश्वास गरेर जीवनमा अगाडि बढ्नु पर्छ भन्ने शिक्षा पाएकी छु। ❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @jiturai7182
    @jiturai7182 Рік тому +47

    प्रत्येक पाइलामा हार भएको छ
    रुने कि हास्ने दोधार भएको छ
    बाच्ने आधार खोज्न कहाँ जाउ म
    जिउँदै अन्तिम सस्कार भएको छ😥😥
    Big fan saigrace dai❤️🥰

  • @manitarai2060
    @manitarai2060 Рік тому +8

    मैले 3 घन्टा लाएर सुन्दै सबै स्कुल को कापी जांच गरिसके निकै भावुक छ कथा धेरै कुराले मन छोयो अनि ती हजुर ले छाड्नु भएको 10 प्रश्न को उत्तर एउटै छ कि सहि गलत छुट्याउनु नबिर्सिनु सधै अघाडी बड्नु ताकी दिनरात रुनु नपरोस काम कास म भएको भए ती सबै कुरा त्यागेर अन्तिम मा बिदेश जुन पात्र गएकी थि उनी यो दुख भोग्नु अगाडि नै जानू पर्थ्यो ।😊😊

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @renzurai
    @renzurai Рік тому +21

    यो कथामा लेखिएको हरेक शब्द कति पीडादायी 🥺😩 तर जे भए पनि तेती धेरै मायाँ गर्ने मान्छे लाई पर्खिनु पर्थ्यो नि आफुलाई भन्दा बढी माया पागल प्रेमी थियो आफ्नो पर्व नगरी निस्वार्थ मायाँ गर्ने प्रेमी छाड्नु हुँदैन थियो😢🥺............sigrace दाई हजुरको स्वरमा साच्चै नै जादु छ 💗🇳🇵

    • @Saigrace
      @Saigrace  Рік тому +1

      🌻❣️❣️

    • @neekita36
      @neekita36 Рік тому

      Umm bichara lai kina xodeko hola galti nai na bhai ksm dherai pir lagyo yr teo kta lai samjhera😭😭😭

    • @himalmarasini7766
      @himalmarasini7766 Рік тому

      यो सब हजुरलाई पहिले माया गर्ने मान्छे लाई कुर्न नसक्नु को कारन पनि हुन सक्छ

    • @asmitashah2273
      @asmitashah2273 Рік тому

      Ssuch a hheart touching story ,lovely voice of Saigracce

  • @MenukaPariyar-h6h
    @MenukaPariyar-h6h 11 місяців тому +11

    दिदि नाम फरक रैछ हजुर को र मेरो तर जिबन काहानीभनी उस्तै उतै हजुर ले त आफ्नो पिडा भनेर मनलाइ शान्ति गर्नु भयो तर मैले त भनै सक्य को छैन ❤❤❤❤

    • @Nirmalapanta61
      @Nirmalapanta61 10 місяців тому +2

      हजुर ले नि कथा पठाउनु न

  • @anniekarki3928
    @anniekarki3928 Рік тому +2

    एउटा कुरा मेरो life मा मेल खान पुगेछ आफ्नो छोरा सुधार्न अर्का को छोरी को जिन्दगि बरबाद पार्ने तर यति कुरा था पाए मैले बिग्रेको मान्छे कहिले सुद्रिधै न रछ हजुर ले सोधेको कोइसँ मध्ये साएद पोइलो मायाँ लाई कुर्नु भाको भए हुन्थ्यो कि भन्न मन् लाग्यो diju तर बितेको कुरा बिती सक्यो अब अगाडि बढ्नुस् diju ❤❤❤

  • @sudhabishokarma1504
    @sudhabishokarma1504 Рік тому +5

    दुख मलाइ मात्रै किन आउछ भन्थे तर यो कथा सुनेपछि मेरो जिन्दगि को दुख त केहि होइनरहेछ जस्तो लाग्यो। समाज ले क भन्लान् भन्ने डर त्यागेर आफ्नो पहिलो माया लाइ पर्खिनु भएकोभय साएद एति दुख पाउनु हुदैन थियो कि😔😔😔😔😔 हुन त गैसकेको कुरा हुन हुन्थियो कि भन्ने । दिदि हजुर को बितेको कुरा हरु बिर्सिन त सक्नुहुदैन कदापि पनि तर बिर्सिने कोसिस गर्दै अगाडि बडन होउसला मिलोस पसुपतिनाथ को आशिर्वाद लागोस हजुरलाइ 😍😍😍❤️❤️❤️❤️

  • @stardaddy593
    @stardaddy593 Рік тому +28

    तपाईंको गल्ती मामा र आमा लाई बाउ को कर्तुत नखोलेर
    अर्को आफ्नो प्रेमी लाई नपर्खेर 😢❤

    • @AaishaMarichTamang
      @AaishaMarichTamang 11 місяців тому +1

      💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯

  • @asmiregmi4073
    @asmiregmi4073 Рік тому +8

    धन्यवाद सर हजुरको मिठो आवाजमा यो कथा बाचन गरिदिनु भएकोमा मेरो विचारमा पहिलो माया नै अन्तिम धेरै कमले गर्छन्।कथाकी नायिकाले जे गरिन त्यो सहि गरिन।बस उनको भाग्यमा असल माया कम दुख ज्यादा लेखिएको रहेछ

  • @minakarki8132
    @minakarki8132 Рік тому +9

    आफ्नै बाबालाई पनि विस्वास गर्न सकिराको हुदैनन् कत्ती केटीहरु..।
    Huge respect for you saigrace dada❤️

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Mgrni12-o2b
    @Mgrni12-o2b Рік тому +6

    I’m totally broke …her story n sigrace voice ..story telling way❤😢😢😢😢literally crying …yai vanu chahanxu stay happy .,,love urself trust urself…don’t trust fully here anyone 😭😭😭

  • @Ranutheeng
    @Ranutheeng 9 місяців тому +2

    Man royo didi hjurko kta sunera hahurko euta prasna ko jawaf dinu man lagyo karagar mavvayeko premi lai noprkhinu po galti vayo ki ?aile t samajik sanjalko jamana x katai hjrlai prkhi basnupo vayeko xki ? Khojera ekpalta vatnus mafi magnus ani manko sabai pida sunaunus
    Man halka hunx audo din hjrko sukhmaye rahos ❤❤❤ sagrace ji lai dhanyabad hami yo katha rakhnu vayeko ma big respect hjrlai sagrace ji

  • @suvassetting
    @suvassetting Рік тому +3

    म सङ्ग love / Relation को आफ्नै अनुभव त छैन but sigrace दाईको story सुनेर धेरै कुरा थाहा भयो । सधै नै सुनिरहेकै हुन्छु , के गर्नु पर्छ , के गर्न हुन्न , पिडा सबैमा हुने र छ भन्ने लगायत धेरै कुरा थाहा भयो । I hove i will change my life.

  • @binishakhadka2835
    @binishakhadka2835 Рік тому +2

    Dd ma hujur vanda aadha age nai sano xu tara yeti matra vanna chahanxu paila ko kta ley hujur lai ekdam maya garnu huntho ekpatak kura garnus usko beha vako xaina vanya sabai dhukha pokhanus maya garyako manxey ho maya kaila Maradina beha garnu vako raixa vanya aafu strong vayarw aagi badnu yeti dhukha sahanu vako xa aba ka dhukha yeti dherai tw pida dine tw pakkai didainan so dd ek patak chai teo dai sanga jasari ne bolnu haiii
    And dherai maya dd Strong hunu dherai aagi badnu aafno lagi sochnu haii

  • @dvssorry7480
    @dvssorry7480 Рік тому +8

    यस्तै हो दिदी जिन्दगीमा जे भोग्नु जुरेको हुन्छ त्यो कसैलेनी टार्नु सक्दैन तेसैले आज सम्म जति दुख कष्ट भोग्नुभो - भोग्नुभो अब चाहिँ केही कदम चाल्दा बिचार पुराउनुस र हजुर को कथा सुन्दा मेरो नि आँखा रसारयर आयो दिदी हुनत छोरा मान्छे रुदैन्न भन्छन मेरो आँखा बाट आँसु झरेको नै था पाईन्छु हजुर को जिन्दगीको भोगाई र दुख सुनेर😥😥😥 । god bless you ..😍😍😍 दिदी हजुर को यो दुई घन्टा को कथा सुन्दा त आँसु आयो भने तपाईं को आँखा बाट २४ बर्ष सम्म कति आँसु झर्यो होला ।😢😢😢 ❣️❣️❣️

  • @Jasu1920
    @Jasu1920 Рік тому +2

    Namaste di , हजूरको यो कथा सुनिरहदा हजूर कति धेरै सहनशिल र strong हुनुने रहेछ भन्ने अनुमान लगाउन सकिन्छ, हजूरको कथा सुन्नु पूवॅ म र मेरे दुःख सबैको भन्दा ठुलो ठान्थे तर आज ज्ञात भयो हजूरले त कति पिडा सामना गरेर नि अझै आशाका किरणको पखाॅइमा हुनुन्छ, म हजूरलाई मनैबाट अथाह Prem र माया छ, अनि अकोॅ कुरा दि , मेरो mummy ले भन्नु भाको हो दुःख हुन्छ तर जति भेग्दै जानु भयो त्यतिनै strong भइन्छ रे अनि भगवानल् नि हजूरलाई छान्नु भयो किनकि अरूले सहन गनॅ सक्दैनन् भनेर नि हो , अनि अकोॅ कुरा दि सबैलाई चाडै विश्वास नगनुॅस् अनि god मा believe राख्नुहोस् everything will be okay soon ❤❤❤, tapai ma derai talent x Di n ur really strong 💪 n take care

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

    • @Jasu1920
      @Jasu1920 Рік тому

      @@Saigrace thank you sir , lots of love ❤️

  • @PrABin-se6vb
    @PrABin-se6vb 8 місяців тому +5

    Saigrace dai हजुरको कथाहरू पहिलेदेखि सुन्थेँ। थाहा छैन यो कथा कहाँबाट चुक्यो । यो कथा सुन्दा खेरि मेरो मा नै भक्कानियो। तर मैले सोध्न चाहेको चाहिँ सबैभन्दा अगाडिको दाइजो हुनुहुन्थ्यो। उहाँको चाहिँ केस के भयो । के उहाँ दोषी नै हुनुहुन्थ्यो? के उहाँ riya हुनुभयो?

  • @Nirmalapanta61
    @Nirmalapanta61 10 місяців тому +1

    कथा ले मन त छुने नै भयो मार्मिक छ तर #saigrace को आवाज ले चाइ मन मस्तिष्क नै छुन्छ आहा

  • @sarojshrestha7497
    @sarojshrestha7497 Рік тому +6

    हजुरको कथा सुनेर मेरो आँसु रोकिएन😢😢 अनि अरु केही लेख्न आएन अब आउने दिन खुसि र सरल होस यहि मेरो हजुरलाई कामना अनि साईग्रेस दाईलाई नमन।❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ❤️❤️❤️ with love saigrace ♾

  • @pratibhachaudhary8353
    @pratibhachaudhary8353 Рік тому +2

    Hjr le aafno jindagi maa atro dukha pauda nii strong bhaerw agadi badhanu bhaeko Rai x ..
    U r such a strong women ..🥀
    But hjr ko Maya le hjr Lai nai sacho Maya garnu hunthiyo jasto layo atro story Sunda,Wuha Lai kureko bhaea sayad ati dherai chot paunu hunna thiyo . 😔
    J bhaeni wuha lai trust garnu parthiyo,hjr nai tw hoesinthiyo wuha ko lagi auta trust garne manxe,k maya na gareko bhaea hjr sanga kura garna marihatte kinw garnu hun thiy....
    Ani wuha le nyaii kinw paena kura garnu bhayo qha nepal maa chor gunda rapist haru khule aam ghumex rw ramro manxe jail maa x ..

  • @abissha7548
    @abissha7548 11 місяців тому +3

    कहिले यो जिन्दगी शुन्य लाग्छ ,
    कहिले यो जिन्दगी अमुल्य लाग्छ🖤🦋

  • @MAN-xq5ub
    @MAN-xq5ub Рік тому +4

    Pahilo premi lai sanka lai varma xodnu galti vayo dd hajurko aba akchoti uslai vetera mafi magnus ktha ajai pani usko manma ajai pani hjurko lagi tei pream xaki and thyankyou so much saigrace dai hajurko aawajma sachikai jadu xa😊

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @menuka.thapaliya
    @menuka.thapaliya Рік тому +3

    जिन्दगी के नै रहेछ😢 र आँसु रोकिएन मेरो मलाई त यति गारो भएको छ् ह्जुर लाई झनि के भएको होला सोचन पनि सकेकी छैन be strong diju lost of love god bless you always i love you diju ❤❤❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @bidhyapudasaini8612
    @bidhyapudasaini8612 7 місяців тому +1

    Yo story sunda dd ko pain tw dherai suney tara maile tyo dada lai samjhiya jo ekdam innocent hunuhuntheyo😭🥺aafno maya ko lagi dheraii pgl hunuhuntheyo 😢😭aafu jel maa huda pani aafno lover lai teti dherai samjhinu huntheyo ra thorai pani maya ghateko thiyana😭🥺

  • @ranjujonchhe5213
    @ranjujonchhe5213 Рік тому +8

    I wish sindur bina ko dulahi ko chai next part sunna maan cha.

  • @sebikachettri10
    @sebikachettri10 16 днів тому

    Moh ta kata sunda sunda kati bela aashu khasiyo taha payeina😢😢😢Saigrace sir hajur ko katha haru khoji khoji sunnei vayei sakeiko Chu😊 kati mitho voice n suni rahanu maan lagcha aju voli😢

  • @narayanbaral4852
    @narayanbaral4852 Рік тому +16

    प्रिय दिदी हजुर को र कहाँ बाट हुनुहुन्छ, त्यो त थाहा भएन तर तपाईं बाट पनि गल्ति भएको छ अरूलाई छिट्टै विश्वास गर्ने बानीले धेरै दुःख पाउनु भयो अब गर्नु हुन्छ भने एउटा कुरा भन छु आफूले आफैलाई माया गर्नुहोस् अरूको आस र भरोसामा कहिले नपर्नु होस, अनि आफूलाई धार्मिक वा तपाईं जस्तै अरु पनि पीडित हुनुहुन्छ उहाँ हरुको जिउने आधार बनिदिनु होस् 🕉️🫳

  • @RenukaLimbu-lg3zg
    @RenukaLimbu-lg3zg 4 дні тому

    Hajur ko ma story sabaii ramraii awxann but yo chhai atii nai ramro ra mero man xune story aayoo anii saraii dheraiii assuu ayooo ..didile gareko vai partiko maya ani ama ko dhumrapan gareko banile mero lifema mell khada malaii pani saraii man xoyo..tyo pahilo premilai vetiyeko pheriii story sunna paiyoss ...saigerrssko storyma ......❤❤❤❤❤

  • @RAJA4RANI_GAMING
    @RAJA4RANI_GAMING Рік тому +5

    छोरी मान्छेलाई‌ इज्जत दिन सक्दैनस भने बेइज्जत पनि नगर नामर्दहरु..🥺

  • @pramodbohara-hq4ot
    @pramodbohara-hq4ot Рік тому +1

    😢😢😢Bhetna man lagyo didi hajur lai. Rati 2 baje dekhi sundai xu, Dherai roye ma😢

  • @rakshyamandal2527
    @rakshyamandal2527 4 місяці тому +3

    मैले पनि भोगेको छु, परिवारको सबैभन्दा नजिकैको र विस्वासीलो व्यक्तिबाट sexual abuse / attempt to rep! Its horrible experience ! त्यो पनि 8/9 बर्षको उमेरमा !

  • @nehasherchan3054
    @nehasherchan3054 Рік тому +1

    Dd if tapai ko yo comment padhnu hunxa vane ma yeti matra vanna chahanxu ki jindagi ma aru ka karan aafu le dherai dukha vogna parne hudo rahexa ani kura rahyo atit ko, tyo atit nai ho ani ti atit ka din lai man ra dimag ko kunai ek kuna ma poko pardinus taki tapai lai aaune din ma ti bhogai haru le kehi sahi galat ko faisla garne ma madat garos ra sunauna pardaina kasai lai aafno dukha pida , sunera agadi bichara vane pani paxadi balla khais vanne dherai xan tesaele aba j garnu hunxa aafo lagi garnus, auta ramro life banaune tira sochnus hai good luck 🍀🍀🍀🍀

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 Рік тому +12

    कस्तो आँसु नै आयो
    सबै भन्दा धेरै पीडा त भारतको सबैको अगाडि दुइझापड गालामा लायो भन्दा म आफै नै तर्सिए.
    बिन्ती भगवान यस्तो पीडा कोहि नारि लाई नदिनुहोस😥

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

    • @TilaKhadka-e6w
      @TilaKhadka-e6w Рік тому +1

      Ho t😢😢😢

    • @Nepalis202
      @Nepalis202 Рік тому +1

      Voglalai natra tha hunxa ,sanchai pida k ho vanna kura...😢

    • @chefsagar4143
      @chefsagar4143 Рік тому

      😢😢 such a really emotional story

  • @thapasajan
    @thapasajan Рік тому +1

    आँसु नै रोक्न सकिएन हजुरको कथा सुन्दा दिदी आफू खुसी हुनु आफ्नो लागि बाच्नु यो संसारमा सबै स्वार्थी छ

    • @Saigrace
      @Saigrace  Рік тому

      ❤️❤️❤️ with love saigrace ♾

  • @aavhakhadka6401
    @aavhakhadka6401 Рік тому +7

    Waiting is no more ❤
    story kahile aauxa vanerw wait garnu tw mero daily routine jastai vaisakyo dada😊 tanai thankyou hajur lai❤❤

  • @nishagurung7450
    @nishagurung7450 11 місяців тому +1

    My heart sank listening to this story.
    Lots of love Saigrace❤️

  • @starkishan5146
    @starkishan5146 Рік тому +5

    गल्ती समय को हो अनि जुन हजुर ले आफ्नो जिन्दगी मा यति धेरै पिडा हरु लाई सहेर यती अघि बढनु भाको छ हजुर लाई सलाम छ 🙏🙏अनि आगामी दिन हरु मा 100 चोटि सोचेर अगाढि बढनु होला दिदि ❤❤अनि हाल Qatar मा हुनुहुदो रहेछ हजुर लाइ म भाइ जस्तो लाग्छ भने मेरो comments मा ❤ गरिदिनु होला
    दाजु हजुर को voice मा कथा हरु सुन्दा केही कुरा हरु आफ्नौ जीवन को जस्तो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KabitaXetri-e4g
    @KabitaXetri-e4g Рік тому +1

    So sad दी तपाईको story सुन्दा मेरो आँखा भरी असु आयो ❤😭

  • @srijanachhetri
    @srijanachhetri Рік тому +4

    Manxeko jindagi ma kk parxa vnne kehi thaha nahune 😢kasari yo sabai sahanuvako hola vagwan le hjulai ajhai strobg banaos god bless you ❤

  • @sajinarai5843
    @sajinarai5843 Рік тому +2

    Maya sacho hjurlai tehi daile gareko raixa aruta sab sowrthi didi jaha sile vayeni dheraii maya la sachi hjur strong 🕊️ hunu hundo raixa ❤❤❤❤ aile kaha hunu hunxa holani tyo dai jun daile hjurle dheraii maya garnu huntho hjur haruko milan hos ekpalta vayeni

  • @namitaghimire3962
    @namitaghimire3962 Рік тому +8

    Fully emotional 😢jati samasya aayeni pahilo prem xodna hunthena..once meet him

  • @manishamagar1717
    @manishamagar1717 10 місяців тому +1

    Sharai man chhuyo yo Katha le ma har dina na chhutai herni ra sune garxu ❤❤😢😅

  • @sonimagurung9150
    @sonimagurung9150 Рік тому +7

    Finally wait is over sindur bina ko dilahi lots of love Dai stay strong dd❤❤

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @reemantamang3678
    @reemantamang3678 Рік тому +2

    Yeti dukha sahera aghi badhna saknu dherai thulo kura ho di🥺
    Sunera nai aankha rasaye Ra Sahana sakdina jasto lagxa hjur ta jhan vogeko manxe kasto biteko hola kalpana Pani garna sakdina 😢 kahilei har namannu di🥺❤️🕉️
    God bless you ❤
    Thank you so much sigrace dai hjur le yeti marmik rup ma vandinu vo❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @dikshyatamang1143
    @dikshyatamang1143 Рік тому +3

    Yesto ramro story yesto ramro voice ma sunna pauhudha aakha ko aasu rokna sakina ❤❤❤

  • @Lalitasapkota9000
    @Lalitasapkota9000 10 місяців тому

    आज भन्दा कति महिना अगिको हो यो कथा त्रर महिले आज सुने
    दिदी हजुर् ले एकपटक आफ्नो पहिलो मायालाइ भेटेको कथा सुन्न पाइयोस है 😔🤞🤞❤️

    • @Saigrace
      @Saigrace  10 місяців тому

      ❤️❤️❤️ with love saigrace ♾

    • @Lalitasapkota9000
      @Lalitasapkota9000 10 місяців тому

      @@Saigrace ❤️❤️❤️

  • @aayushmaghalan5758
    @aayushmaghalan5758 Рік тому +5

    Ahile jaha vayani khushi hunu hola dd❤❤ dherai maya❤

  • @NamuLama-ul2fs
    @NamuLama-ul2fs Рік тому +2

    Yo story lay dhari asuu ayo 😢😢😢ani hajur ko voice ❤❤❤❤

  • @sapanatamang1996
    @sapanatamang1996 Рік тому +20

    Finally Full Part Of सिन्दुर बिनाको दुलही २
    Dear Saigrace Dai ❣️❣️ Your Voice Is just Magic..❣️❣️Lots Of Love & Blessings To You Saigrace Dai ❣️😍❣️

  • @ramkhadka8019
    @ramkhadka8019 Рік тому +2

    Gigrace dai ko boli ...le mohani lagai sakyo from the beginning...mero aadhuro prem...❤

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @anitagautam4363
    @anitagautam4363 Рік тому +11

    धेरै दुख भोक्नु भएको रहिन्छ ।सायत हजुरको पहिलो प्रेमिले अझै पनि हजुरको पर्खाइमा हुनुहुन्छ कि जहाँ भय नि एक चोटि भेट्नोस।

  • @Paru-81
    @Paru-81 6 місяців тому

    धन्य हुनुहुन्छ यत्ती धेरै दुख र पीडा सहन सक्ने तपाईं❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @anythingaboutsports9610
    @anythingaboutsports9610 Рік тому +7

    Most heartbreaking thing ever happened in the entire world. May your life go easy from now. Ani please tyo pahilo prem lai vetnus hajur ek patak vaye pani❤❤❤❤❤❤😢😢😢😢💔💔💔💔💔

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Susmitakanglibalimbu
    @Susmitakanglibalimbu 2 місяці тому

    लेख्ने शब्दनै भेटिन😢 म विवाहित त होईन तर छोरी मान्छेले के कति सम्म भोग्नु पर्छ, राम्रोसँग बुझिसकेको छु। 💔
    मलाई पनि मेरो कथा यसरी नै लेख्न मन छ। 💔

  • @shantaphuyal7232
    @shantaphuyal7232 Рік тому +4

    दिदी hjr ko कथा sunera मेरो aashu rokiyako xoina हामी xori manxe ko jindagi किन yasto हो la है 😢😭दिदी aba hjr ko first love lai vetnus na hai 😭😭hjr lai Ailey pani dherai maya garnu hunxa ho la aba kailey hjr लाई yasto dukha kasta na hos है दिदी धेरै धेरै माया छ hjr लाई 😭😭😭😭

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @prkusaud
    @prkusaud 11 місяців тому +1

    i cant stop my tear😢Stay Strong Didi may god bless you❤ you deserve a lot of happiness ❤

    • @Saigrace
      @Saigrace  11 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @aarohisharma9332
    @aarohisharma9332 Рік тому +7

    एक चोटि पैलाको माया लाई भेट्नु न plz तपाई लाई बिन्तिछ 🙏🙏सायद उस्को बिहे भैसको होला तर पनि भेट्नु न 😢❤😊

  • @salinatulachan3389
    @salinatulachan3389 Рік тому +2

    Ek choti vagyele thage paxi, feri khusi pauxu vannu murkhata rahexa🥹 ekdum satyata xa ,sunda ashu nai ayo😭mero atit yaad ayo🥹🥹🙏🙏

  • @neewavlogs4735
    @neewavlogs4735 Рік тому +4

    Yo katha suner khi vanne aat aayan 😢😢

  • @lyricsMusicvideo-bc9jm
    @lyricsMusicvideo-bc9jm Рік тому +3

    Kati sunu yautai story daju😊
    Mero story nii yestai x pailo maya ko dherai dhua garthyo aaila ta xodera gae mero maya ra cear le pugyana ya mero khusi ko lagi molai nay xordi dherai rogi the uni😢 dherai yad aauxa🥰🥰 jha xau khusi basa aafno cear gara vana chanxu❤miss you 💗💔

  • @rupashrestha4273
    @rupashrestha4273 Рік тому +1

    Omg 😢😢😢 I can’t control my 😢tears sachinaii Kastho dukha paunu vako rahixa maile Bhagwan le Sab kura pura garos

  • @nishaluitel161
    @nishaluitel161 Рік тому +3

    Jindagi ma yatro dhukha ta satrulai ni naparos 😢stay strong 💪💖 sweet voice saigrace da💞

    • @Saigrace
      @Saigrace  Рік тому

      ❣️❤️❤️🌻

  • @loveyangtibetofficial2429
    @loveyangtibetofficial2429 9 годин тому

    Plz part 3 plz we are waiting 😢😢😢😢😢😢😢😢

  • @Bhawananepal507
    @Bhawananepal507 Рік тому +5

    कति पीडा भयो होला दिदी हजुरलाइ अहिले म याहा बसेर सुन्दा पनि आँसु आउँछ be strong 🙏❤️

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @binaadhikari6506
    @binaadhikari6506 Рік тому +1

    सारै दुख लागो जति सुन्दै गय तेतिनै भाबुक भय जीवन खै के रहेछ र मेरो आँखा 😢😢आँसु रोकिन सकेन दुख नि कति दिन्छस भगवान !!!

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @nirutashiwakoti439
    @nirutashiwakoti439 Рік тому +3

    Nice story and the way of telling story and your voice are amazing

  • @AamitBista
    @AamitBista Рік тому +1

    dharai man chuyo yo kura sunara ......strong dede...... 4 Sai teyo .....

  • @Kathmandu-ti4zz
    @Kathmandu-ti4zz Рік тому +13

    Your voice is my sleeping tablet ❤❤

  • @soniiiiiiii454
    @soniiiiiiii454 Рік тому +1

    Kati man xuneyxan har ek sabda haru .thaxaina ko ho tapaii yati dhuka kasari sahanu vayo hola🥹kati strong tapaii ❤️‍🩹tyo pahilo maya laii yakchoti vetnu kurw garnu ❤️❤️stay strong ❤️

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @Arpu123
    @Arpu123 Рік тому +3

    amuiii hww runu samma ruye.. Yo katha sunera mero dukha sanu lagio😢😢😢

  • @SanuOfficialTV
    @SanuOfficialTV Рік тому +2

    हजुरको कुनै गल्ति छैना हजुर तर जुन मान्छे ले हजुरलाई मायाँ एकहोरो गरथो साहेत तेहि मायाँ साचो थियो होला कस्तो पापी बाउ छि
    साहेत हजुरलाई गरेको नराम्रो हकत मोरने बेला धेरै पछुतो भयो होला 😢😢😢

  • @Taskate18
    @Taskate18 Рік тому +8

    Finally Waiting is over ❤

  • @SonyccaGiri
    @SonyccaGiri 9 місяців тому +1

    हजुरको मायालाई हजुरले कुरनुभएन हजुरको गल्ती हो
    यति धैरे माया गर्ने मान्छेलाई हजुरले बुभ्नुभएन

  • @meenugurung6861
    @meenugurung6861 Рік тому +8

    You have to wait for you’re first love ❤️

  • @anitaraut5670
    @anitaraut5670 Рік тому +1

    ❤️❤️❤️ kasto jindagi xori manxya ko ❤❤❤

  • @Slay_2213
    @Slay_2213 Рік тому +30

    Saigraceji, I was recently introduced to you and love your style of story telling and your voice. I have heard most of your stories in a very short span of time. I just wanted to give a suggestion to please add a Trigger Warning or Content Warning when posting any stories with disturbing events such as this as it can be triggering to many people. I hope you understand what I am trying to say and not get offended in any way. Thank you!

  • @SapanaDon-e2o
    @SapanaDon-e2o 29 днів тому

    Xori manxe ko jingdi yestai rxa dd hjr ko story 🥺sunera lastai man ruyo 😢sarai dhuka lagdo katha rxa 🥹ABA tpi ko Pailo Maya saga janu taiii thiyo sacho maya 💓

  • @quietheart789
    @quietheart789 Рік тому +3

    Bichara timro pahila ko mayalu sanga feri jana hunna ra 😢timle behi garnu ne thulo galti thiyo ekxin wait gareko vaye timro pahila ko maya sanga khushi khushi zindagi pittyo holar 😢😢😢comment from Thailand 🇹🇭

  • @DipakChand-i5o
    @DipakChand-i5o 5 місяців тому

    अाखिर कहिले सम्म हामी छोरी मान्छे ले सहने यस्तो अाखिर जन्मिदै हारियको कर्म कति सम्म को पीडा होला कथा सुरु भय देखि अाखाबाट अासु थामियन 😢😢😢

    • @Saigrace
      @Saigrace  5 місяців тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @puspachettri275
    @puspachettri275 Рік тому +3

    Finally part 2❤

  • @sidarth145
    @sidarth145 11 місяців тому

    hjr ko voice le yo kathama mithaasko ati uchcha sTar ma xoyeko xa 😊❤

    • @Saigrace
      @Saigrace  11 місяців тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @rajushrestha4483
    @rajushrestha4483 Рік тому +3

    खासै माजा आएन साइगृस दादा सुनिसकेको हो मेरो लागि नया कथा चाइन्छ

  • @RitikaRituParajulimotivational
    @RitikaRituParajulimotivational 11 місяців тому +1

    आज यो कथा सुरु गरे ❤

  • @baatuligaming
    @baatuligaming Рік тому +3

    Esto dherai maya garne manxelai kasari maya maarera jana saknuvayo yati kuraharu bitirahada ak chotini usko berema bujhnu vayena 😞😞 tpaile maya nai garnuvako rainaxa uslai ❤️‍🩹❤️‍🩹❤️‍🩹farkera gayera bolnus vnerani kasari vannu 2 choti nai aafule aafailai galat thaumaa puraunuvayo , farkera januvayo vneni anyaya garnuvayo jasto feel hunxa tpaiko pahilo maya lai .

    • @Saigrace
      @Saigrace  Рік тому

      🌼❤️❤️

    • @neekita36
      @neekita36 Рік тому

      Yes sis malai ta teo kta ko maya lagera aayo yo Dd ko vanda pani bichara dai lai samjhera rudai xu kasari sakhxan yr yati dherai maya garne manxe lai xoddna 😭😭koi lai na payara tanaav xa koi lai vane payara ni yasto xa 😭😭

  • @peacelover8256
    @peacelover8256 Рік тому +1

    Aati samma.ko dukh chai mero dusman ley ni na pawos ..
    God bless you all ...
    Takecare enjoy the moment🎉

  • @studywithme_357
    @studywithme_357 Рік тому +109

    अब गएर त्यो पहिलेको मायालाई भेट्नुस् ❤️‍🩹

    • @ritugurung5679
      @ritugurung5679 Рік тому +4

      Pahilo mayalae vetnus na dd ekchotii❤❤❤

    • @sanumagar2135
      @sanumagar2135 Рік тому +3

      पहिले माया लाई एक चाेटि भेटे हुने थियाे 😢😢

    • @bandanaadhikari4917
      @bandanaadhikari4917 Рік тому +4

      Malai lagx ajhai uha jail mai hunu hunx hola sayad😌

    • @Maya-ku3ys
      @Maya-ku3ys Рік тому +6

      त्यही त है !
      अब फेरि भेट भएको कथा सुन्न पाईयोस !😋

    • @chhetripramila2001
      @chhetripramila2001 Рік тому

      umm k hjrlayy tyo galtii grnuvyo k auta jvyani akfarii vtnn prtyo ajai ni tahini vtnu akfari

  • @SoNikA_LAmA
    @SoNikA_LAmA Рік тому +2

    यो कथा सकुन्जेल तीन चार चोटि रोएँ म उहाँको यो कथा सुन्द हामी लाई यति पिडा लाग्यो भने उहाँले त भोग्नु भएको हो कति पिडा भयो होला 😭😭 background music अनि आवाज 😍 super

    • @Saigrace
      @Saigrace  Рік тому +1

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @AmreeTaa-zb3hk
    @AmreeTaa-zb3hk Рік тому +3

    Fainally wite is over saigrace sir💕 mero life ko best katha ho yo tw 😢💕loveyouforever saigrace😘😍

  • @msaayunagarkotigaming4989
    @msaayunagarkotigaming4989 Рік тому +1

    I m sorry but tapaile first ma aune kta jasle tapailai dheria maya garthyo ni tehi kta ko assu lageko ho tapaile wait garnu parthyo tapaile uslai mayalai bujnu parthyo adi tapaile yo comment paddai hunuhunxa vane yo kuralai bujnu hola ❤ anyway lots of love and wish you for the best ❤

  • @chabitiwari2840
    @chabitiwari2840 Рік тому +3

    Seriously yeti pidaa kasari vogna sakxau naarii haruu😢😢😢😢 Ma euta xora manxe but i relate the story...Feel garna sakxuuu😥😥 xii tyo papi thuikka zindagi😡😡😡😡
    Baani baseko xa Siagrace daiko Story sunera nidaaune..Rati ko 10.30 vairaheko xa birano desh maa ekanta Room maa eklai xuu..matra tapaiko kathaa saath ma xa😢😢

  • @sebikachettri10
    @sebikachettri10 17 днів тому

    Really touching story 🥹🥹😔🫰❤️💐🙏🇮🇳🇸🇬

  • @saanatamang1027
    @saanatamang1027 Рік тому +4

    Finally waiting is over thank you ❤lovealots s@

  • @loveyangtibetofficial2429
    @loveyangtibetofficial2429 9 годин тому

    It’s really really painful 😢😢😢😢😢

  • @thevloger_girl
    @thevloger_girl Рік тому +13

    Your voice is amazing dada❤😍

    • @Saigrace
      @Saigrace  Рік тому +3

      Thank you so much 🙏

  • @alisharana5995
    @alisharana5995 Рік тому

    Kasari saknu vo lekhna dd nata sunda nai daraya😰uffs kati pida ho tyo sabda haru ma kasari saknu vo vogna🤦‍♀️aasu nai aayo purai suninaaakdai mata imagine ni garba sakdina tyo sab hjr ko pida😰🤦‍♀️ tara pahilo prem hjr le kurna saknu parne dd❤j vayo vayo upcoming days ma chaheko vanda khusi aaun blessed you❤️🍀

    • @Saigrace
      @Saigrace  Рік тому

      ♾️❤️❤️❤️❤️❤️♾️

  • @sujinakhatri3323
    @sujinakhatri3323 Рік тому +5

    Stay strong dd😢❤❤ thank you saigrace daa ❤