उल्टियो नेपालको राजनीति ! उपसभामुखको मुकुण्डो प्रदाफास, विश्लेषक हेमन्त भन्छन्: राष्ट्रको बैज्जत भो

Поділитися
Вставка
  • Опубліковано 4 вер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    balen shah
    rabi lamichhane
    dr sruendra kc
    surendra kc
    kp oli
    prachanda
    sidha kura janata sangha
    churo kuro
    bharat dahal
    #hemantasedhai
    #drsurendrakc
    #bharatdahal
    #surendrakc
    #kpoli
    #prachanda
    #kinggyanendrashah
    #rishidhamala

КОМЕНТАРІ • 73

  • @bodharana2331
    @bodharana2331 Місяць тому +7

    यथासिघ्र कारवाही गर्नुपर्छ ।

  • @user-gz2nq6kd3b
    @user-gz2nq6kd3b Місяць тому +1

    Right ✅️

  • @dhankumaripun7027
    @dhankumaripun7027 Місяць тому +1

    Good.

  • @Delje960
    @Delje960 Місяць тому +8

    नेपालको ईतिहासमा एकमात्रा साहसि निडर दम , भिजन भएको सत्यतथ्य प्रमाण सहित बोल्न सक्ने नंया जंग बहादुरको उदय दुर्गा प्रसाई जि लाई सलाम छ. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु अहिले १००% त्यहि भईरहोको छ. दुर्गा प्रसाई जस्तो साहसि सपुत शासक भयो भने मात्रा भ्रस्टचारिहरुलाई ड्याम कि ड्याम लगाएर तह लगाउन सकिन्छ होला नत्र भने यस्तै हो नेपाल.

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +1

    Absolutely 100% Right sir Salute you

  • @bindirashrestha2133
    @bindirashrestha2133 Місяць тому +1

    RIGHT 👍👍👍👍

  • @magartilak7975
    @magartilak7975 Місяць тому

    Hemant sedai satya bolne yuwa support ho

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 Місяць тому +1

    हेमन्त जी रविको पार्टीमा धेरै मान्छे यस्ता छन्। उनीहरुको धेरै प्रशंसा नगर्नु होस्। राज्य को बिभिन्न आन्दोलनमा २००७ सालदेखि दुख गरेर आएका पार्टी पुराना हुन्। यो रविको पार्टी त विभिन्न नारा दिदै मह चाट्न आएको हो। गाली गरौ सरपौ सल्लाह दिऊ जे गरौ तर अवसरवादीलाई उकास्ने काम नगर।

  • @navrajneupane3121
    @navrajneupane3121 Місяць тому +2

    सेदाइ सार लाइ आजभोलि रजनिति विश्लेषण गर्न बोलाउँदा रास्वपा को कार्य कर्ता भन्नु होला!!

  • @kesharbaniya7020
    @kesharbaniya7020 Місяць тому +2

    वडा अध्यक्ष लाई कुट्नु पर्छ।

  • @bijayamohanshrestha9717
    @bijayamohanshrestha9717 Місяць тому +2

    केपि काे अादेश मा निकलेका झाेले हुन।

  • @ShibnathRay-v3t
    @ShibnathRay-v3t Місяць тому

    ❤❤❤❤❤

  • @tulalimbu2081
    @tulalimbu2081 Місяць тому

    यो मुझी पनि उही ड्यांग को मुला हो सहकारी ठग रबिलाई पनि जेल कोच्नु पर्छ चै किन नभनेको....??

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo Місяць тому +1

    वाह कम्रेड सेढाई ज्यु सहि कुरामा सबैले साथ र सपोट गर्नु पर्छ
    तर
    जब सम्म देस का गु खाने जन्ताले काङ्ग्रेस एमाले एकीकृत समाजबादी र माओबादी हरु लाई भोट देइराख्छन तब सम्म तपाई हामिलेजे जति तर्क र प्रतीकृया दिय पनि केही हुने वाला छैन भन्ने म दाङ बाट दीपक रोका मगर को अन्तर्रआत्माको आवाज हो🌹🙏🌹

  • @krishnasapkota7180
    @krishnasapkota7180 Місяць тому

    जनप्रतिनिधि भएर रेलिङ काट्ने र राेपेरपनि सरिसकेका बिरुवा ऊखेलेरफाल्ने बादरेप्रबित्ति भएकाे वडाअध्यछ्य माथि चाँहि केहि कार्बाहि नहुदाेरहेछ ?????

  • @tikaramadhikari9539
    @tikaramadhikari9539 Місяць тому

    Good Good 🎉🎉🎉

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому

    सहि कुरा

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому

    ठिक कुरा

  • @KamalLamsal-io3mo
    @KamalLamsal-io3mo Місяць тому

    Right

  • @Fl4ssy
    @Fl4ssy Місяць тому

    Right 100'/;...

  • @RamakantaPoudel-yy9iv
    @RamakantaPoudel-yy9iv Місяць тому

    Sahi bichar sahi bhanai , he manta sir ko ll

  • @shantaparajuli9157
    @shantaparajuli9157 Місяць тому

    यो आईमाई त देख्दै चोर्नि जस्ति छ केटाकेटि पाल्ने निउमा बच्चा बेच्ने आईमाई हो त चोर्नि

  • @Gopalkhatri-xe8fb
    @Gopalkhatri-xe8fb Місяць тому

    Balan is king

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +1

    त्यो बाटो त्यहाँको मान्छेको मात्रै प्रईभेट बाटो होकि सबै देश बासिको लागि पनि हो???

  • @uniglolbe9998
    @uniglolbe9998 Місяць тому

    हिजो सम्म रवि भक्त थियो आज किन यत्रो हल्ला आज ईन्दीरा को विरूद्ध मा

  • @user-mc4wp1pw5t
    @user-mc4wp1pw5t Місяць тому

    पद मा बसेको देखि सक्नु भएको छैना बाहुन छेत्री लाई मगर ?

  • @rsdulal5295
    @rsdulal5295 Місяць тому

    रवि गृहमंत्री भएको भए यस्ले मान्छे बेच्या हो र भन्थ्यो ।

  • @naveenpaudel7248
    @naveenpaudel7248 Місяць тому

    Maile dherai interview dekhchu hamro Bisleshak lee Rabi dherai kadd dinnuvaa cha...Baru Mukkul dhakal raa Sworniyam ko polygraphic test garna lagaunu..Jo doshi dekhincha karobahi garna paryo

  • @punrashmi5508
    @punrashmi5508 Місяць тому +1

    संसदमा र स्व पा बाहेक सबै जना तै चुप मै चुप हुन्छ!

  • @jagatbhul-du3xu
    @jagatbhul-du3xu Місяць тому

    Jay 🇳🇵🇳🇵🇳🇵🌹🔔🔔🔔🔔

  • @birkhaswar3472
    @birkhaswar3472 Місяць тому

    काङगेस त नेपाल काे नभे इनडिया काे हाे इनडियकाे अाइ काङगेस हाे नेपाल का बुददि जिबि के भनछन भने नेपाली काङगेस नेपाली काङगेस हाे भनेाजा खाेलेकाे उधयाेग कल कनर खाना कसन बनदगरयने तेसेले भत काे अाइ काङगेस बनाय र नेपनल मा पठाउ र राजा लाई पनि दुखदिने नेपाली जनता लाई भारत का जनताभनदा पनि कङगाल बनाउन पठायकाे इनडियनकाझगेस हने नेपालका कृष्ण प,साद काेइ रालाका र तीन का छनेरा मातृका प साद बिपि र गिरिजा माठा मा छिरिजाालाइ नेपालमापठनय र प,जातनत्र लयनयाे भने र प,जाबाट लुटि खाने कामअाज सममगरि राखेकाे छ अनि य माले पनि अायने चिन काे नाम मा भककु काे मगुनटाे लगाय र कमाउनिसट भय र अायने यी दुई पनटि लाई नेपालमापठाय र देस काे धम ससकृत सकने रनजा लाइसकने देस वाद षनपठायका इनडियाका गधा भय र अाय धेरे बष नेपाल मा बरबाद गदे अनय तर यी दुइदलाल लाई खटाउदा नेपाल भारत मा मलाउन सकेनन अब भयन 2052 मा भारतले के गरयाे प,चनड र बाबू राम लाई 8 बष सममम इनडियाकाे दिललिमा पाले र दस बष धन युदद मालगाय र 17 हजार मानव मारेर देसमा जनताकायल हुनछन अनि सजिले तरिका कबाट नृपाल भतमामिलाउने भने र नेपाल काे नजिक देस सग दादा गिरि गने सनत समुद, पारिकाे अमेरिका सग समझयाेता गरे माेदि सरकारले देस इनडिया सग मिलाउने काम काेलागि पठायाे अमेरिकाले चिनलाइ घराबनदि गने चिन सकन काेलागि माेदि ले काम गरि रहेकाे छ चिन बरगिय सत्रु हाे भनदे अाज काम भे राखेकाे छ समपुण सडनत्र सबे भारत र अमेरि बाट भे रहेकाे छ यसता खेलाडि बिदेििका दलाल गधा हुन केपि र काङगेस काे गिरिजा र सेरे भे गगनलाइ लाई पनि सिँगार बडार गरे र पठाक पठायकाे भारतकाे माेदि सरकार हाे 73 ठाउमा सिमाना चेपि खायकाे छ चाेर मनदि सरकार काे धाेति खुलकयाउने पने हुन अनउछ 2084 समम सरकार मा नगय पनि देस बेचन अायका इनडियन अाइ काङगेस हुन नेपाल सिधयाउन अनयका काङगेस कमनउनिसट पनि इनडियन के हुन कमनिसट काे मकुनडाे भेरे र अाया गधा कमनउनिसट कानिसट हुन भने चिन ले विश्व थर थर कामने बनायेा चिन कमनिसट ले त देस बनाउछ जनता लाइसुखि समिनद,, बनाउछ जनता कङगाल बनाउनृ प,जातनत्र काे नाम मा प,जालाइ लुटे र खाने प,जातनत्र यतले पनि इनडियकाे माेदि काे चितत नबुझृ पछि प,चनड र बाबू रनमेलाइ सिगारे र पठनयने यी तिने दलाल नृपाल लाई इनडिया सग मिलाउने चिन लाई घेरा बन्दी गने चिन सकने रे तिबबत मा चिन बाट बाहिर निकालने र दले लामा लाई बसालने काम गने भने र केपि र सेरे प,चनड समेत लाई पठायका हुन

  • @sitagurung3518
    @sitagurung3518 Місяць тому

    Upasavamukh ko galat kam ho vane karbahi hunai par x

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Місяць тому +2

    राजनीति पार्टी बाट जनप्रतिनिधि हुनेहरू आफू पनि बिकास नगर्ने
    अरुले गरेको बिकासमा पनि अवरोध गर्ने

  • @LilBahadurJargha
    @LilBahadurJargha Місяць тому +1

    जस्ले जेसुकै भनोस बालेन भनेको आफैमा एउटा ब्रान्ड हो जो स्थापना भैसकेको छ अब कसैले हटाउन र लखेट्न कुनै हालतमा सक्दैनन् यो त यिनिहरुको लागी आकाशको फल आँखा तरि मर भन्या जस्तै हो जय नेपाल जय बालेन ब्रान्ड 🇳🇵🇳🇵💪

  • @P1NXTOPPER666
    @P1NXTOPPER666 Місяць тому

    खाली बकबक गरेर हुदैन केहि गरन

  • @Bayambu.K
    @Bayambu.K Місяць тому

    हो पनि झोले नै रैछ।

  • @karanranabhat1443
    @karanranabhat1443 Місяць тому

    Chini kaji lai jutako malalguno ho balen jee 100 dand laguno jaye balen ❤❤❤❤❤❤❤❤

  • @dolmarai4803
    @dolmarai4803 Місяць тому

    Ab party KO netalae nai khedaounu prxa ani thik lagxa oda KO adkchyea😅

  • @chakramaharjan8462
    @chakramaharjan8462 Місяць тому

    Jana priya swatantra netako Jana mukhi kaam ko yesari nai saport garaun !!! 👆👆👆👍👌🙏

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +1

    यो हेमन्ते भन्ने रास्वपाको झोलेको बुद्धि कहिले फिर्ने हो?

  • @somdahal8312
    @somdahal8312 Місяць тому

    के हो निष्पक्ष भनेको,तिमीले भनेजस्तो??जे पनि नबोल।36 2 नं हो।बरु बोल्न छोडिदेउ।

  • @rcborothapa180
    @rcborothapa180 Місяць тому

    GAGAN KO palo aaudai xa ho wait and see 2/3 dinmai navukana solti

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd Місяць тому

    Hemanta sir le Sahi bolnu bhayo muri muri salam6.chini kaji jhole Lai TU. Jel Halnu par6.

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 Місяць тому

    शलामछ बिगेलाई

  • @samirtimalsina-vb9iz
    @samirtimalsina-vb9iz Місяць тому

    Rabiko jholeharu thaha vyo aba veda

  • @shivabelbase4931
    @shivabelbase4931 Місяць тому

    रास्वपा को झोले बौद्धिक ।

  • @PurusottamBasnet
    @PurusottamBasnet Місяць тому

    Yo thik kura garo natra ravi le agalo variko maxa par6 vantho gire mantri vo g.b.rai launu parpeena abita rawat lai nagarita dinu pardeena adalat ko manhani vo

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 Місяць тому

    अब वालेन का ??????? क्या हो सर

  • @SanjuSenchuri-hp5dv
    @SanjuSenchuri-hp5dv Місяць тому

    Mahamatri haruko mukhama achile chha hola

  • @mahojerryy9802
    @mahojerryy9802 Місяць тому

    Gaff na gara derai kam chaina tero 😂😂😂

  • @jeetpun1621
    @jeetpun1621 Місяць тому

    Kandai-kanda ko source corruption bhayeko le corrupteds haru ko backbone laai bhanchi dinu parda6.
    Balen Jung Bhahadur Rana le new road maa "No parking" banaye pa6i road farakilo hune ra tyahi farakilo road ko kehi jagga add garera foothpath construction garemaa road ra foothpath dubai farakilo hune hunda "ukhan tukke"Oli haru laai keko taauko dukhai ? Jaya Nepal 🇳🇵

  • @ommagar5821
    @ommagar5821 Місяць тому

    Ravi Ravi bhanu huntheu ni Hemant sedhai le ahile k bo

  • @sujanbudhathoki7491
    @sujanbudhathoki7491 Місяць тому

    Sab chhor hun bhatua

  • @udayashrestha9319
    @udayashrestha9319 Місяць тому

    Kati tyun tyun garchau 16arab nepali taukoma rin bokayar lyayako nagriktako sato rastria parichaya Patra ko barem bolem Kam se Kam kehi nabolera Pani adalatbata yasko birudhhama antarim aadesh ta jari garaya. Yasko barema bolnu pardaina ko ho yasko yojanakar. Ani jestha nagriklai k ko dukha diyako. Ahilesamma timiharu karayara k lachar Pato lageko Cha.

  • @jitthapa803
    @jitthapa803 Місяць тому

    tero rasopa ramro haina

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +1

    रास्वपाको मुखुण्डो उत्रिदैछ।
    यो हेमन्ते झोलेको अझै बुद्धि फुरेको छैन।
    जय बालेन ❤❤