ओली-देउवा तोड्ने प्रचण्ड दाउ ! संवैधानिक छिद्रमा खेल्ने प्रयास, होलान सफल ? - NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • ओली-देउवा तोड्ने प्रचण्ड दाउ ! संवैधानिक छिद्रमा खेल्ने प्रयास, होलान सफल ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 255

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe 3 місяці тому +65

    माननीय प्रानमंत्री ज्यू राजीनामा नदिनुहोला। अझैं पनि तपाई सँग एक महिना छ। याे एक महिना मा राम्रो काम गरेर जानुहोस। हामी नेपाली को हाम्राे नेपाल बचाउनु होस्। हामी युवा तपाईंको साथ मा छौ।

  • @gyanbahak1771
    @gyanbahak1771 3 місяці тому +43

    राजीनामा दिनु हुन्न

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 3 місяці тому +28

    राजिनामा दिनु हुन्न तर इ ठुला माछाहरु लाई 1 महिनामा भित्रै खाेरमा जाक्नु पर्छ 1जना भ्रष्टाचारीहरुलाई कुनै हालतमा छाेडनु हुन्न

  • @AshokPitrung
    @AshokPitrung 3 місяці тому +85

    सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यु अब एउटा बिकल्प छ यो एक महिनामा राम्रो काम गरेर जानुहोस् ! सम्माननिय गृहमन्त्री रबि लामिछाने ज्यु सँग मिलेर त्यो भ्रष्टाचारको 25 ओटा फायल खोलेर ठूला माछालाई जेलमा कोचेर निस्किनुहोस् आउँदो 84 को चुनावमा नेपाली जनताले पत्याउने छ !

    • @GhamaanRai
      @GhamaanRai 3 місяці тому +2

      Maxolai jel ma rakhna pokharee pani Huna parxa. Natra marihalxa ni.

    • @AshokPitrung
      @AshokPitrung 3 місяці тому

      @@GhamaanRai 😊😊😊👌

    • @99Story-time
      @99Story-time 3 місяці тому

      K vaneko yesto. 2-4 mahina kam garera 5 barsa feri yo chor lai biswas garera P.M banaune. Kun party ko jhole hau vai timi. Aba ko 84 ma yesto budo neta haru sabbailai hatayera youth haru lai chance dina parxa. #balen84

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 місяці тому +1

      एक महनामा लाेकप्रिय र देशकाे हित् हुने काम गर्नु।SPP कुनै हालतमा पनि पास हुन नदिनु।

    • @livelife-3
      @livelife-3 3 місяці тому

      सही हो

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL 3 місяці тому +84

    राजिनामा नदिय को मा धन्यवाद प्रचण्ड ज्यु

  • @dineshthapa766
    @dineshthapa766 3 місяці тому +12

    संबिधान संसोधनकोलागी एमाले र काङ्ग्रेस मिलेकाहोइन।योत भ्रष्टाचारि जोगाउने उपायमात्रहो।

  • @devendrabc9068
    @devendrabc9068 3 місяці тому +16

    अब यो सर्कार्ले भ्रटाचार्का फाइल छिटै खोल्नु पर्छ ।गिरिबन्धु र भुटानि सरनार्थि का फाइल्खोल्नु प्रछ । भ्रस्टाचारिलाइ नङेझार पार्नुप्रछ ।

  • @deepakkhadka4720
    @deepakkhadka4720 3 місяці тому +45

    प्रचण्डेले १ महिना समय लिएरै कानून बमोजिम नै अविश्वासको मतको सामना गरि ३२ सिटे जादु देखाएर यो अनैतिक गठजोडलाई पुन जिल ख्वाईदिएको हेर्ने ठुलो रहर छ ।

    • @mohangc1561
      @mohangc1561 3 місяці тому +1

      MALAI TA BARU 2047 KO SAMBIDHAN BIUTINE GARI RAJA LE KU GARERA YI SABAI KHUILYAKO HERNE THULO RAHAR CHHA

    • @its_me_ashok
      @its_me_ashok 3 місяці тому

      @@mohangc1561 दलित, समावेसी, मधेसी, सर्वहारा हरुको हक अधिकार सुनिश्चित र राजा ५-५ बर्षमा परिवर्तन हुन्छ भने, ल मा तपाईसँग सहमति 😂

    • @dayanrai7570
      @dayanrai7570 3 місяці тому +1

      साला झोले बाहेक जनता सरकार परिवर्तन को पक्षमा छैनन , देश लाइ आर्थिक नोक्सान छ , 047 साल देखी तेरा मालिक हरूले ढाल्ने उठाउने आफ्ना सङ्गठन बलिया बनाउन र नदिनाला भारत लाई बेच्न बाहेक के गर्यो ? अन्तिम माओवादी पनि त्यै झुण्ड मा गयो ,अब प्रचण्डे ढले पनि माओवादीको 1 खुडकिलो बढ्छ।

  • @benupokhrel9535
    @benupokhrel9535 3 місяці тому +38

    राजिनामा दिनु हुन्न। जनता उठौ तिमी न डराउ भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।

  • @AatmaPokharel
    @AatmaPokharel 3 місяці тому +32

    धन्यवाद प्र म प्रचण्ड जि🙏🙏🙏

  • @gurungjamansing7322
    @gurungjamansing7322 3 місяці тому +13

    प्रचन्दले राजिनामा दिने होइन

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 місяці тому +7

    बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३५ दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।

  • @karmabahadurbohara7611
    @karmabahadurbohara7611 3 місяці тому +28

    अब कुनै पनि हालत मा राजीनामा दिनु हुन्न यति प्रचण्ड ले राजीनामा दिए पछि देश डुब्छ है

  • @KppaudelPaudel
    @KppaudelPaudel 3 місяці тому +14

    कुनै पनि हालतमा प्रचण्डले राजिनामा दिनु हुन्न ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 3 місяці тому +8

    अब प्रचण्डले सत्ता राजालाई बुझाउ । लाज हुन्न देउपा ले पनि बुझायकाे नजिर छ त ।

  • @dipeshthapamagar3476
    @dipeshthapamagar3476 3 місяці тому +5

    परचन्डले राजिनामा दिनहुन्न

  • @chamlingrai6172
    @chamlingrai6172 3 місяці тому +4

    हाम्रो प्रधानमन्त्री प्रचण्ड ज्यू ले कूनै हालतमा राजीनाम नदिएर यिनीहरूलाई ठेगान लगाएर मात्र राजीनाम दिने ईतिहास रहन्छ

    • @sunilkarki4670
      @sunilkarki4670 3 місяці тому

      Teso garnu vaneko khutta ma bancharo hannu jastai ho kei gardaina prachanda lay yedi ahile file kholda 1 month paxi prachanda pani chokho ta xaina ni usko pani file khula ani rabi ko pani file khilxa koi choko xaina tesiale iniharu lay hami veda janta lai fanfanti ghumauxan ajhai 20-30 years 👍 janata ajhai veda hune ho vane

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 3 місяці тому +20

    राजिनामा नदिनु हाेला प्रचण्ड तपाई ले लाेकतन्त्र नेपाल मा ल्याउनु भएकाे हाे पछि नहट्नु हाेला ।

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 3 місяці тому +17

    संविधान फेरियो भने राम नारायण बिडारी जस्ता धुपौरेको कुनै स्थान नहुने हुदा तट्पिपियको देख्दा दुख लाग्छ

  • @ranbahadurbk148
    @ranbahadurbk148 3 місяці тому +4

    अम नेपाल मा एमाले काङ्ग्रेस ले देश लुट्ने जिम्मेवारी लिदै छ जो उनिहरूलाई केहि गर्ननसकुस

  • @KiranSaud-vw8kt
    @KiranSaud-vw8kt 3 місяці тому +4

    पृचणड भने काे देश काे राजा हाे

  • @jagguz
    @jagguz 3 місяці тому +2

    राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |

  • @sanushrestha4958
    @sanushrestha4958 3 місяці тому +4

    राजिनामा दिनु हुन्न

  • @kewalShahi-og2qw
    @kewalShahi-og2qw 3 місяці тому +2

    राजिनामा नदियकाे मा धन्यवाद प्रचण्ड ज्यु

  • @khotang-l1m
    @khotang-l1m 3 місяці тому +4

    चाडो भन्दा चाडो एमाले र काङ्ग्रेसको dark file तुरुन्तै खोलेर जेल कोच्यो भने यस्ता चोर ठुला भनाउदा पार्टीको दोहोलो पारे पछी रास्ट्रीय राजनीति ले नया धार पाउछ ।

  • @livelife-3
    @livelife-3 3 місяці тому +2

    संसद नै खारेज गर्नेले जसरी पनि आफ्नो पोल्टामा हाल्न खोजेको छ

  • @rajmagar1000
    @rajmagar1000 3 місяці тому +1

    प्रिये प्रधानमन्त्री ज्यू 😢तपाईंले राजीनामा दिनु भनेको कांग्रेस र एमाले मिलेर खाना पाउँछ भनेर हो please राजीनामा नदिनुस् है हामी जनता एकजुट छौं तपाईंको साथमा

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 місяці тому +3

    रातरहे अग्राख पलाए पर्खर हेर - --- ---

  • @chhatratamang967
    @chhatratamang967 3 місяці тому +1

    अब प्रतक्ष जनता दरा प्रधान मन्त्री छान्ने नियम बनाउनु पर्यो नत्र भने ईनिहरूले एक बर्षमा ५चोटि सरकार फेरबदाल गर्न पनि बेर लाउदैन अनि देश ऋिण को भारिले चुर्लुमै हुन्छ ❤❤😢😢😢😮

  • @Chandrab.Ghartimagar
    @Chandrab.Ghartimagar 3 місяці тому

    कुनैपनी हालतमा राजिनामा नदिनुहोला प्रचण्डजि

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 3 місяці тому +5

    अरु पनि कानून पढेका होलाननी बिडारीजी !

  • @ManojKumarTamang
    @ManojKumarTamang 3 місяці тому +1

    प्रचण्डले राजीनाम दियो भने आफै डुब्छ एक महिनाभित्रमा छिटो भन्दा छिटो सारा भ्रष्टाचारि।लाइ।समातेर खोर मा हाली यिनीहरूको सम्पति छानबिन गरेर सरकारीकरण गर्नुपर्छ। अनि बन्छ यो देशको राजा प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्ड

  • @maheshbabu1836
    @maheshbabu1836 3 місяці тому +1

    प्रचण्ड सरकारले राजिनामा नदिनु Plz सकेसम्म भ्रष्टाचारको फाइल खाेल्नु पर्छ

  • @rabindrapandey3896
    @rabindrapandey3896 3 місяці тому +2

    अरु तेस्तै हो नेपाल को लाजनीति मा भिलेन भनेको kp बुरा नै हो यो चाही conform भो

  • @rajmagar1000
    @rajmagar1000 3 місяці тому +1

    प्रचण्ड नेपालको best leader हो

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 3 місяці тому +1

    कुनै हालतमा राजीनामा दिनु हुदैन प्रधानमन्त्रीले ❤❤❤

  • @Tikathapa58
    @Tikathapa58 3 місяці тому +2

    देउबालाई सिधै चुनाबी सरकार दिने र भ्रष्टाचार फाईल बन्द गरे देउबा प्रधानमन्त्री हुन्छ 😅😅😅

  • @sundarkarki4005
    @sundarkarki4005 3 місяці тому +9

    लाज हुन परो नि २०६३ बाट सत्ता को स्वाद चाख्दै आएको माओवादी जब सत्ता बाट हात धुदा सकिने डर

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 3 місяці тому +13

    माधब नेपाल काे बगबक बन्द हुने भयाे भनने जतिले लाइक ठाेकुम

    • @moneylal-h8r
      @moneylal-h8r 3 місяці тому

      माकुने को छेत्र मा बिधार्थी हरु पौडी 🏊 खेलेका छन् गरे त बिना ढेउवाके कता गए छर हो माकुने

  • @sonscreations8880
    @sonscreations8880 3 місяці тому +3

    अनि कि एमालेले सरकार छडिसक्या हो र? मन्त्रीहरु राजिनामा देर फिर्ता भसके त? प्र म ले राजिनामा दिन।

  • @chakraawasthi3416
    @chakraawasthi3416 3 місяці тому

    सम्मानीय प्रधानमन्त्री ज्यू
    राजिनामादिनुहुन्न। बरू १ महिनाभित्र
    सबै भ्रष्टाचारीलाई जेलकोच
    ८४ मा फेरी हजुर नै प्रधानमन्त्री
    हुनुहुन्छ।

  • @shankarprasadpoudel4650
    @shankarprasadpoudel4650 2 місяці тому

    जैलेपनि खिचातानिमा अल्मलिनुभन्दा जोखिम मोलेरै भयपनि दिर्घकालिन र उचित निकासको आबसेक्ताछ

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 3 місяці тому

    पाखण्डी ओलिले आफ्नो गल्ती लुकाउन छेपारोले झै रंग फेर्यो भस्मासुर

  • @pnsane98
    @pnsane98 3 місяці тому

    अहिले सबै ठुलो दल हरुको नै अस्तित्व धरापमा परेको छ ।पहिला आफू हरु एमाले माओवादी काङ्ग्रेस हरु मिलेर संविधान सम्सोधन गर्नुपर्ने बाध्यता मा छन । दुई दलिय मात्रै निर्बाचन प्रणाली मा जानेछन् ।

  • @its_me_ashok
    @its_me_ashok 3 місяці тому

    राजनैतिक रूपमा प्रधानमन्त्री रहिरहनु पाउने वा नपाउने मैले, तैले वा कसैले भनेर हैन, संविधानले त्यस्काे व्याख्या गर्छ । समाचारहरू यसरी बायस हुदाँ देशकाे चाैथाे खम्बा भन्न लाज लाग्छ । अलि अलि सत्य बोले झै गर्छ बाँकी गफ हानेर सके देश ।

  • @bholarai6304
    @bholarai6304 3 місяці тому

    गिरिबन्धु र भुटानीसरनाथी प्रकरणमा मुछिएको दोसिलाई कार्बाही गर्छु फाईल खोलेर जनता सामु मात्रै लेउछु के भनेको थियो नेपाली काङ्रेस र एमाले मिलेछ😅 कति डर थिएछ रातारात सरकार नै परिवर्तन 😂😂काकाहरुलाई माने जनताले

  • @DilSunar-o4t
    @DilSunar-o4t 3 місяці тому

    अब यो एक महिनाको समयमा बिलम्ब न गरि तुरुन्त फाईल खोलेर भुटानि शरणार्थी काण्ड गिरि बन्धु टि काण्डका लुटेरा भ्रस्टाचारि हरुलाई जेल कोचनुस पि एम प्रचण्ड गृहमन्त्री रबि जि जनताले जयजयकार गर्ने छन

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 місяці тому

    कांगेस र एमाले मात्र हैन मावोवादी पनि मान्छे मारेर नै आएको सबै दल हरु उस्तै हुन् .......

  • @Himal-k3p
    @Himal-k3p 3 місяці тому

    प्रचन्ड जिले राजीनामा दिनु हुन्न भ्रष्ट लाई जेल हाल्ने काम रवि लामिछाने संग मिलेर गरे सब जनता सडकमा आउँछन् हाई हाई गरेर फेरि प्रधानमन्त्री बनाउँछन्।। यति हिम्मत गरे हुन्छ।।

  • @KaleDai-g7q
    @KaleDai-g7q 3 місяці тому

    आपसी सत्तामा लालायित भएर देश र जनता मा कुठाराघात निम्त्याउन खोजेको खोइ जनता ले बुझेको?

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 місяці тому

    यी तीनै बा हरु खराब छन,एउटा सरकार मा हुदा अर्कोले बिरोध गर्ने भएको कारण एउटै छ आफ्नो कर्तुत लुकाउन भ्रष्टाचार अपराध ढाकछोप गर्न।

  • @sameerkc4946
    @sameerkc4946 3 місяці тому

    संविधान संसोधन होइन ब्यबस्था बदल्ने साहास गरौ । जनता बाट डाइरेक्ट प्रधानमन्त्री , रास्ट्रपति र मन्त्री हरुको चयन गर्ने नियम कानुन या ब्यबस्था ल्याउ ।

  • @Kripathi
    @Kripathi 3 місяці тому

    जंगल पस्ने खेल सुरू भैसक्यो शुभकामना ब्यक्त गर्दछु लाल सलाम

  • @Kripathi
    @Kripathi 3 місяці тому

    जंगल पस्ने खेल सुरू भैसक्यो शुभकामना ब्यक्त गर्दछु लाल सलाम

  • @surendrakunwar5805
    @surendrakunwar5805 3 місяці тому

    धेरै हल्ला नगर हौ भोलि एमाले काङ्ग्रेस को सरकार बने रवि सहकारी काण्डमा र प्रचण्ड क्यान्टोनमेन्ट घोटाला मा जेल जान्छन् त्यसैले कसैले केही गर्दैनन् 😂😂😂

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 3 місяці тому

    कं।ग्रेस र नेकप। एम।लेको निणय सहि छ। जस्ले जे बोलेपनि सबै अ।फ्नु फ।ईद।म। हिड्ने म।न्छेहुन ।

  • @thakuriprajwal22
    @thakuriprajwal22 3 місяці тому

    खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पल्किए सकेका प्रचण्डले पहिला जसरी सहजै पद छोड्दैन् न ?

  • @RajeshPaudel-z7k
    @RajeshPaudel-z7k 3 місяці тому

    अब तपाईंले यी सबै लाई जेल कोचेर आफू पनि जेल बस्नु होलाअनी नयाँ पुस्ता बलेन लाई प्रधानमन्त्री बनाइ मार्ग प्रसस्त गर्नु होला अनि मात्र तपाईं को राजनीति सफल हुन्छ ।

  • @deeptamang1198
    @deeptamang1198 3 місяці тому

    गिरि बन्दु छाया सेन्टर भोटानी सरनाथी जग्गा कान्डा सुन देखि नुन सम्म दाजु भाउजु मामा माइजू भ्रष्टाचारी हरुको नाइके मतियार हरु जोगाउने को समि करन हो? अरु सम्बन्ध संसोधन त होतै होइन?

  • @kalapnaghimire7773
    @kalapnaghimire7773 3 місяці тому

    प्रचन्दे गुले धक्कादियो भने कन्नाको केही लाग्दैन बुझिस हर्यारा

  • @kalakbhandari3073
    @kalakbhandari3073 3 місяці тому

    नकच्चराहरु १७००० मार्ने साधु सावित गर्न खोज्दै छ।

  • @laxamanacharya5215
    @laxamanacharya5215 3 місяці тому

    जहिले जहिले कांग्रेस एमाले एक ठाउँमा आएर मिले त्यति खेर देस द्रोही काम गरेका छन् दलाल हरु! नेपाली नागरिक कहिले सचेत हुने हुन,

  • @prameshwordahal7488
    @prameshwordahal7488 3 місяці тому

    याे संविधान संन्शाेदन देश र जनताकाे लागि हाे कि,नेताहरूकाे लागि हाे बुझ्न गाह्रो भयाे।काङ्ग्रेस र एमालेकाे नेताहरूकाेलागि मात्रै हाे के हाेला???

  • @lokrajyogi-ju6by
    @lokrajyogi-ju6by 3 місяці тому

    धारा 84 मा ईनि हरु लाई धुलाे चटाउनु पछ भने बुबा आमा दाजु भाऊजु बाई बुहारु दिदी बहिनी अङकल अटि 84 रासिमा सबईले बजाई दिनु घटि भने लेखेकाे छ

  • @ramharik.c.969
    @ramharik.c.969 3 місяці тому +2

    Good decision well-done

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 місяці тому +1

    जे सुकै भने पनि हालको नेतामुखी हजारौं छोटेराजाहरुबनाउने संविधान भन्दा २०४७ सालको संविधान नै देश र जनताको हितमा छ।चेतना भया ।

  • @ratuawaaz5874
    @ratuawaaz5874 2 місяці тому

    कमेन्ट हेर्दा अब बन्ने सरकारले केही नगर्ने बिश्वास गरेका छ्न ।

  • @satalsingtamang6353
    @satalsingtamang6353 2 місяці тому

    भ्रष्टाचार मुक्त देश हुनुपर्छ हामी जनताको माग हो।

  • @ramadhakal7634
    @ramadhakal7634 3 місяці тому

    फेरि याे पुरानु राजनिति फर्काउने हुदैन बरू यिनिहरू लाई हटायर राजाकाे हातमा सम्पिनु पर्छ नितिगराउनु जनताकै हातमाछ पुरानु नति हटाउनै पर्छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 місяці тому +2

    HOINA...jun NETAHARUMA , RAJNEETI GARNE 99% MA, Naitikta nai chhaina ...siddhanta nai chhaina ani NAITIKTA ko adhaar maa siddhanta anusaar bhanne PRASNA uthaunu nai haasyapad ho yaha jasle je gare pani hunchha bhanne PRAMANEET bhayeesakeko hoina ra? ha ha ha

  • @harkapun9874
    @harkapun9874 3 місяці тому +3

    देसलाइ मागि खाने बनायो

  • @bhaktarokka5271
    @bhaktarokka5271 3 місяці тому

    ई २ वटा पाटी को .हात देश दियो भने फेरी भष्टाचार गुण्डा फाईलाउँछ

  • @puskardahal3732
    @puskardahal3732 3 місяці тому

    कि राम्रो काम गरेर देखाउनु 1 महिना भित्र कि राजालाई सुम्पिनु

  • @mukundapaudel7687
    @mukundapaudel7687 3 місяці тому

    प्रचण्डले राजिनामा दिनु हुँदैन !

  • @narayanihumagain396
    @narayanihumagain396 3 місяці тому

    प्रचन्द को धुपौरे झोले खान नपाएर बौलाहा को छ

  • @rishinepal7368
    @rishinepal7368 3 місяці тому

    अनि पढाऊदै गरेको शिक्षकको घाटिरेटेको नि ?

  • @layamainali1712
    @layamainali1712 3 місяці тому +3

    एमाले का मन्त्री लाइ बरखास्त गरेर नया मन्त्री नियुक्ति गर प्रचन्डे सरकार।

  • @SkHD-iu4xq
    @SkHD-iu4xq 3 місяці тому

    चोर कोहो नत्र खुत्ता कातछु भन्दा ।
    खुत्ता आफै लुकाउथियो हरे तेस्तै भयो अहिलेको राजनीति मा कांग्रेस र एमाले हरु मा अबत छता छिल्ल भयो देश लाई सकौने कोको रहिछ भन्ने ।
    अरे हिम्मत छ भने सिंगल सिंगल आउन मैदान मा ।
    किन गठवन्धन गर्छौ

  • @hemson5505
    @hemson5505 3 місяці тому

    याे झाेले हरू को हात मा सरकार गयाे भने पहिला को भन्दा जन खराब हुन्छ

  • @keshavpande3946
    @keshavpande3946 3 місяці тому

    Jokkar president huda Ukren khatttam, Yo Jokkar. Bidhyun huda Ma0BaDi Cat...

  • @RameshTharu-pg5zg
    @RameshTharu-pg5zg 3 місяці тому

    प्रचण्ड जिउ राजिनामा दिनु हुँदैन

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 місяці тому +3

    Good news❤❤❤❤❤

  • @SukramBk-k9w
    @SukramBk-k9w 3 місяці тому

    तेरिमा पत्रु कार जन्ताले चुकाउनु पर्दैन

  • @bishalkunwarofficial-97
    @bishalkunwarofficial-97 3 місяці тому +2

    संविधान संशोधन गरेर कि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यबस्था कि बहुमत आए त भैगो नाई भने पहिलो र दोस्रो हुने दलले आधा आधा सरकार चलाउने नियम बनाउनु पर्छ

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 3 місяці тому +1

    Parchand 👍👌👌

  • @govindasapkota8724
    @govindasapkota8724 3 місяці тому

    चोर चोर मिलेर यो देश लाई खरानि बनाउनेभये

  • @khadgabhujel4144
    @khadgabhujel4144 3 місяці тому

    नडराई ठुला माछा लाई खाेरमा जाक्नु अनि थाहा हुन्छ ।

  • @govindahamal1581
    @govindahamal1581 3 місяці тому

    मान्छे मारेर ल्याएको सम्बिधान

  • @ranbahadurairi3063
    @ranbahadurairi3063 3 місяці тому

    सबभन्दा राम्रा त सत्रहजार जनमारा देखिए

  • @ashubirgharti5797
    @ashubirgharti5797 3 місяці тому +1

    मोदि को आशिर्बाद हुन सक्छ

  • @shristypokhrel9755
    @shristypokhrel9755 3 місяці тому

    मान्छे अनुसार काे गफ हाे ,अाफु अनुकुल काे तर्क ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 місяці тому

    अब प्रचण्डको क्यान्टोनमेन्टमा भएको भ्रस्टाचार को फाइल खोल्नु पर्छ ....., र मावोवादीको अरु नेताहरुको बिगतको कर्तुत सबै खोल्नु पर्छ .........

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy 3 місяці тому

    पप्रचण्ड ले एक महिना राजीनामा दिनु हुदैन गृहमन्त्री रबिलामिछाने सग सहकार्य गरेर नेपाल आमालाई महँगो साबित भयकी आर्जु राणा लाई तहलागाई उखाने भ्रष्टाचारि हरुलो संरक्षक ओलि लाई गिरिबन्धु को जग्गा घिचेको ओकलेर मात्रै राजिनामा दिने हो भने देखि प्रचण्ड र लामिछाने दुबै जनाको राजनीतिक उच्चाई कल्पना सम्म नगर्ने रुप मा चुलिनेछ❤

  • @bibeklama3366
    @bibeklama3366 3 місяці тому

    30 din ma uthul putul machau... na choro cha na budi... papp dhoyera marne bela yei hoa... 70 katisakyo marda janayuda suru garekole kadai garos bhanne hoss

  • @prakashlimbu4424
    @prakashlimbu4424 3 місяці тому

    सत्ता बिना बाच्न सक्दैनन् प्रचण्ड।

  • @One-OH-1
    @One-OH-1 3 місяці тому +1

    Prachanda ko ashi mauka ho abo afno samman firta lyaune janata maajh…yo vrasta congress ra amaale biruddha jasari ni ladnu,
    All the best

  • @khadgabahadurkhadka9178
    @khadgabahadurkhadka9178 3 місяці тому +2

    sarkarma basera prachanda, Ganga and barsaman pun dhesh ra janata lutne dauma chan

  • @mordentechnologykalikot3019
    @mordentechnologykalikot3019 3 місяці тому

    पर्चन्ड हुदा सम्म तिमी हरु सम्जिने पानी छम्किने हो हेर बरु लस्ट मा भयन भने राजा ल्याउक्छन पर्चन्ड्ले बुजेउ देस बेचुवा हरु😊😊

  • @PemaLama-y4n
    @PemaLama-y4n 3 місяці тому

    Prachanda jyojy0 plz. No
    RajinAma no RajinAma 😅

  • @jawansinghtamang
    @jawansinghtamang 3 місяці тому

    गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने दाऊ कोमामा जाला जस्तो छ 😂