वर्षाको समयमा मौरीलाई खाना छ कि छैन भनेर कसरी थाहा पाउने ?

Поділитися
Вставка
  • Опубліковано 22 гру 2024

КОМЕНТАРІ • 22

  • @Basnet_argaanik
    @Basnet_argaanik 3 місяці тому +4

    सर नमस्कार महजुर्को हरेक भिडियो हेर्छु । म नया माहुरी पालक को लागि धेरै सहयोग मिलेको छु ❤

  • @ghanshyampandey4270
    @ghanshyampandey4270 3 місяці тому +2

    अब त बर्खा पनि सक्किन लाग्यो सर अब आउने दिनहरुमा के कसरी गोला बिभाजन गर्न सकिन्छ
    के कसरी गोलाको रेख देख गर्नु पर्ने हुन्छ यो बारेमा भिडियो भनाउनु भयमा आभारी हुने थियौ
    म गोर्खा देखि घनश्याम पाण्डे धन्यवाद !!!!!

  • @Kamalthapamagar89Kamalthapamag
    @Kamalthapamagar89Kamalthapamag 3 місяці тому +1

    🙏🙏🙏🙏

  • @NewtonRai-me3vc
    @NewtonRai-me3vc 3 місяці тому +1

    सर नमस्कार म खोटाङको दिक्तेलबाट मैले सेरेना जातको मौरी पालेको छु र मौरी घार विभाजन गर्नुछ क्वीन सेल निर्माण गरेको कति दिन पछि घार विभाजन गर्न सकिन्छ अनि मेरो हनी चेम्बर बाट मह निकाल्ने समय भकोछ एस्तो अवस्थामा कसरी घार विभाजन गर्न सकिन्छ सललाह दिनुभए आभारी हुने थिए हजुर

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @Basnet_argaanik
    @Basnet_argaanik 3 місяці тому +1

    सर नमस्कार म सुशील बस्नेत सोलुखुम्बु बाट मेरो एक हुल माउहुरी डुडे घारमा रहेको माहुरिले घार छोडेर जाने क्रममा पानीहानेर रोके तर उक्त रहेको माहुरी मा रानी छैन । अनि मैले आधुनिक घारको एक फ्रेम मा अन्डा बचा र मग भएको दिये रहेको माहुरी तेसैमा रहेको छ । अब तेस्ले रानी बनाउछ कि बनाउदैन । होला तो महुली केगर्नु सलाह सुझाब को आसा गरेको छु

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      Sir Instent Reply KO Lagi Hajur Le Hamilai Contact Garnu Hola Sir
      Contact : 9851088419

  • @aaag-dm6ul
    @aaag-dm6ul 3 місяці тому +1

    हजुर सर म साउदी मा माहुरी को काम गर्छु र म 2 महीना पछी घर आउदै छु र आफ्नै बेपार गर्न सोच बनाय का छु 1ऐऊटा घार को कती पर्छ र काहा बाट किन्नु पर्छ र हजुर को नम्बर कमेन्ट मा राख दिनु

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119
      Ghar Buy Link : arjunbesthoneybee.com/search?q=Hive

  • @PusphakamalDhungana
    @PusphakamalDhungana 3 місяці тому +1

    पोलन र रस मा के बढी आबश्षक पर्छ सेरेनाकोलागी

    • @menyou-rk
      @menyou-rk 3 місяці тому +1

      दुवै उतिकै महत्त्व छ सर

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      दुवै उतिकै महत्त्व छ तर अफ सिजनमा पोलेन बेष्ट हुन्छ सर ।
      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @pematamang6303
    @pematamang6303 3 місяці тому +1

    म दार्जिलिङ्ग कैजले बाट ।मौरिलाइ क्यान्डि दिदा चाकामा लगेर जमा गरे जस्तै चिनिचास्नि पनि जमा गर्छ हजु?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @bhandebbhatt3654
    @bhandebbhatt3654 3 місяці тому +1

    नमस्कार सर म बैतडीबाट। म सँग १५ गोला सेराना मौरी छन् । मेरो मौरीको प्रत्येक गोलामा प्रशस्त मह ,कुट ,लार्भा ,प्युपा छ र मौरी पनि मजबुत छ । मैले भदौ २५ गते गोला विभाजन गरेँ तर भाले मौरी खासै देखिएन भाले छैन भने नयाँ रानी असफलै हुने हो कि अथवा केहि यसको विकल्प छ । मैले सुनेको नयाँ रानीले भाले पाएन भने अनिशेचित फुल पार्छ र भाले उत्पादन हुन्छन् र ती भालेबाट रानी मेटिङ हुन्छ।

    • @gaunlebrand
      @gaunlebrand 3 місяці тому +2

      अहिले लगभग मजबुत गोलाहरुले भाले उत्पादन सुरु गरिसकेको हुन्छ,
      हजुरको ठाउँ ओरिपरीको अन्य गोलाको भालेहरु पनि आउने हुन्छ! त्यसैले मौरीलाई 2:1 चिनी पानीको चास्नी बनाएर दिनुहोला जसले गर्दा कर्मी मौरीले प्रशस्त रोयल जेलि खुवाइ रानी मौरीलाई बैबाहिक उडानमा जानको लागि उत्पेरित गर्दछन् ! यो समयमा घार बिभाजन गरेको लगभग सफल हुन्छ! रानी जन्मेको १०/१५ दिनमा चाकामा हेर्नुहोला! फुल पारेको छ भने सफल भयो! यदि रानी जन्मेको २१ दिन सम्म पनि फूल पारेन भने नयाँ रानी दिनुपर्छ!

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому +1

      एपियरीको वरिपरि भाले छ भने पनि हुन्छ सर

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      Hajur le Vannu Vako sahi Ho Sir

    • @bhandebbhatt3654
      @bhandebbhatt3654 3 місяці тому

      जानकारीको लागि धेरै धेरै धन्यवाद सर !