याे खाेल्सामा याे संरचना बनाउनु नै गलत निर्णय हाे किन कि याे खहरेखाेलामा जतिबेला पनि बाढि उर्लेर आउने सम्भावना थियाे यसै पटक आयाे याे स्थायी हुने किसिमको थिएन।संरचना बनाउदा अलि खाेल्सा बाढी पहिराे बाट सुरक्षित हुने ठाबनाउनु भएको भए तपाईंहरूको याे पसिना मेहनत बच्थ्याे 😭 खाेल्सा भित्र बृक्षराेपन बाहेक अरु सुहाउदाे थिएन छैन पनि।यदि पार्क र गार्डेन मा मान्छेहरुकाे घुमघाम घुईचाे भएको भए कति मान्छेलाई पनि बगाउन सक्थ्याे धन्नले मानवीय क्षति हुन पाएन छ ।
यो खोलाले पनि हर्क मेयरको बिकास बिरोधि रहेछ लौ जा रिप खोला
सहि कुरा भन्नू भयो बैनी यो समाज भाड्ने अनुसासनहिन छाडा आइमाईलाई ठिक लाउनै पर्छ।
God bless Dharan ❤❤
राज्यको अँखा लाग्नुपर्छ ।
यस्तै बोल्न न्जन्दा तव बेजती हनु पर्छ पत्रकार हरु आलिक बोल्ने सैली सचाउनु होला पत्रकार भाई बहिनि हरु 🙏🙏🙏
मिलाएर बुझ्नु पर्छनी सर❤❤
Omg.. Thulai paniko bahab raix.. Bhagwan Dharanko Raksha garnu... Tys for video.
हैट
OMG 😢😢😢😢
कुन बेला याे साेर सार लान बेर छैन । किन कि यस्तो घटना देखेकाे हाे। तेसैले अलिक फराकिलो सोचाइले काम गर्नुस
Ciment ko dhalan wall nalaye samma.sds rock garden jogauna Garo hune dekhiyo.
रक गार्डेन कुनै पनि बेला बाडीले बगाउन सक्ने देखियो, जग पुरै आर सी सी गर्नु पर्ने देखियो, अनि मात्रै ग्याबिनले काम गर्छ
RCCले काम गर्दैन हो
जोगाउन गारो भो केही भयो भनेत बिरोधी को ठुलो बोल्ने बाटो हुन्छ
नदि भयो यो सर्दु त अब धरान मा पानी को कमि हुन्न सबै हर्क साम्पाङ मेयर साब को भिजन हो बिरुवा रोपेर घना बनाउनु भए पछि सर्दु नदि भो ❤❤❤
Maile harek comment ma vanekaii hunx badhi vel aayo Vani behalf hunx vanera thyakkai vyoni kholama garden banauni vnda anta katai banayko vy huntheo Nepal ko badhi vel ko kunai varosaa hudoina god bless ki tysto xetri navos
यो बाडिले धरानको बिकास बिरोधि के हो जन प्रतिनिधि त्यो धरानको भाइरस धन्दावाली सन्चिका धमिरी लाई सप्त कोशी पुराओस
I like it
Bikas birodhi ko ta khusi le vat 3 thal rucheko hola
Kati darlagdo khola bhayechha .
yo bela pahiro janu vayen khatra huna sakxa Pani bell le khasai asar gardaina
Omg. Katro badi hou.
पुलत बगाउने रहेछ हो
सब्द मिलायर बोलौ पत्रकार मित्र एस डि एस रक गार्डन सचेत धराने को होइन, सचेत धराने समुह द्वारा निर्मित भनौ। दृस्य सम्प्रेषण र जन सचेतको लागि धन्न्यबाद्।
media vanxa bolnu jandaina goth jungle daune basne tararika le bolxa
Kasto bolnu parxa hajur le sikanu ni
Ke saroo ho tens nai po bho ta .
तै पुललाई देखाइ राखेर चाहिँ पत्रकारले के भन्नुखोजेको हो,😡मेयर र सचेत नागरिकको श्रमलाई असफलको ढाचा नबनाऔ,,
याे खाेल्सामा याे संरचना बनाउनु नै गलत निर्णय हाे किन कि याे खहरेखाेलामा जतिबेला पनि बाढि उर्लेर आउने सम्भावना थियाे यसै पटक आयाे याे स्थायी हुने किसिमको थिएन।संरचना बनाउदा अलि खाेल्सा बाढी पहिराे बाट सुरक्षित हुने ठाबनाउनु भएको भए तपाईंहरूको याे पसिना मेहनत बच्थ्याे 😭 खाेल्सा भित्र बृक्षराेपन बाहेक अरु सुहाउदाे थिएन छैन पनि।यदि पार्क र गार्डेन मा मान्छेहरुकाे घुमघाम घुईचाे भएको भए कति मान्छेलाई पनि बगाउन सक्थ्याे धन्नले मानवीय क्षति हुन पाएन छ ।
१२ / १३ साल्मा नुन्बोक्नु जादा असार्मा झन्डै बगा को थीयो तेउ पो याद्आयो गाठे 🎉❤😂खत्रा ६ 😅
Omg