सन्जिता धमलाबारे स्वतन्त्र नागरिक समाज बोल्यो:अभियानमा आउदा पहिल्यै शंका थियो। पत्रकार जे पनि बोल्ने

Поділитися
Вставка
  • Опубліковано 7 сер 2024
  • सन्जिता धमलाबारे स्वतन्त्र नागरिक समाज बोल्यो:अभियानमा आउदा पहिल्यै शंका थियो। पत्रकार जे पनि बोल्ने । #clickdharan #harkasampang #dharannews

КОМЕНТАРІ • 210

  • @krishnarai2047
    @krishnarai2047 Місяць тому +8

    पत्रकारको नाममा कलंक हो यो संचिता धमला

  • @krishnatamang8596
    @krishnatamang8596 Місяць тому +11

    यसलाई ठुलो सजाय हुनुपर्छ

  • @rajanrai652
    @rajanrai652 Місяць тому +27

    अराजक पत्रुकारलाई कार्बाही होस्

  • @aashishtmg
    @aashishtmg Місяць тому +32

    सर्वसाधारण ब्यक्तीले दिएको अभिब्यक्ती नभै देशकै चौथो अंग पत्रकारले दियको अभिब्यक्ती र अराजक शैलीको प्रस्तुती प्रती मेरो पनी आपत्ती छ कानुनी राज्यमा दोशी प्रती कार्बाहीको माग राख्दछु जय धरान।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Місяць тому +33

    सचेत नागरिक समाजका सम्पूर्ण दाजुभाइहरूलाई अनुरोध छ। धमली भन्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ। हामी सबै पहाडे हो अपमान गर्नु पाउँदैन सम्पूर्ण नारीहरूलाई सम्मान गर्नुपर्छ 🙏🙏🙏🙏🙏

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Місяць тому +47

    पत्रकारिता कम राजनीतिगिरि ज्यादा भयो यो सन्चिता धमलाको अफैले नगरपालिका चलाको जस्तो गर्दो रहेछ त्यहिनेर झापु लगाउन पर्ने थियो

  • @bijayalaksamofficial3577
    @bijayalaksamofficial3577 Місяць тому +30

    जय हर्क साम्पाङ्ग जय श्रमदान 🙏🙏🙏❣️❤️

  • @praharrai7731
    @praharrai7731 Місяць тому +14

    कडा कारबाही गरियोस्

  • @kulbahadur624
    @kulbahadur624 Місяць тому +40

    यो धमलि खुद धनदा वालि हो

    • @user-il4bp6mk6k
      @user-il4bp6mk6k Місяць тому +1

      Dami wow praman dinu sakena vane 99%

    • @SaltBoy-ex4nr
      @SaltBoy-ex4nr Місяць тому

      भिआइपि माल हो

    • @Bikram1.0m
      @Bikram1.0m 28 днів тому

      कुल बहादुर सर ले पनि बिताउनु भको होकी के हो?😀😀😀

  • @bhimbudha7549
    @bhimbudha7549 Місяць тому +4

    अब छोड्ने होइन यो तपरिलाई सलाम धराने सचेत नागरिकहरुलाई एउटा कुहिएको माछाले धरान स्वच्छ तलाव दुर्गन्धित बनाएको छ यसलाई फाल्नै पर्छ 🙏🙏🙏

  • @SukraMuktan
    @SukraMuktan Місяць тому +17

    यो पत्रकार होइन यो कसैबाट सञ्चालित एउटा गृह हो यसलाई तह लाउनुपर्छ। अब धराने जनता जाग्नुपर्छ चुप लागेर बस्ने होइन।

  • @Welcome-mv7fs
    @Welcome-mv7fs Місяць тому +6

    गाउघरको छोरी चेलिहरुले योन धन्दा गरेको जसरि भए पनि प्रमाण ल्याउनु पर्छ सन्जिता धमलाले 😡😡😡😡

    • @Bikram1.0m
      @Bikram1.0m 27 днів тому

      एता सुन कुलङगार्नी धमला यौन धन्दा होला तेरो निजी मामला तर तैंले गरे पनि अरु छोरी चेली लाई आक्षेप नलगानी बस एती हो मामला 😡😡😡

  • @TikaRamLo-ij1bu
    @TikaRamLo-ij1bu Місяць тому +4

    राज्यको चौथो अङ्ग भनिने पत्रकारको नाममा जासुसी कलङ्क

  • @MainakalaRai-hv9dz
    @MainakalaRai-hv9dz Місяць тому +8

    तेउ सन्चिता चेलि होइना भालुनि ब्यसे आइमाई हो

  • @salten663
    @salten663 Місяць тому +15

    धरान नगर माथी नकरात्मक प्रभाव पारेको छ सन्चिताको आरोप ले।

  • @susmiraiofficial
    @susmiraiofficial Місяць тому +3

    सहि हो यो मान्छे पहिले देखि कै अराजक देखिन्त्यो

  • @t.p703v4
    @t.p703v4 Місяць тому +16

    एस्लाई जो कानुनी कारबाही हुन्छ हदै सम्म गरियोस फेरि फेरि एस्तो गल्ती कसैले नगरोस जय धरान

  • @amarkunwar844
    @amarkunwar844 29 днів тому +3

    एउटा नगर काे राष्टपति संग बोल्ने शैली माथि नै मुद्दा लाग्छ यसलाई जति रामचन्द्र पौडेल काे सम्मान छ उती नैं हर्क साम्पाङ ज्यू काे छ यति फरक हो नगर र देश सञ्जिता लाई नगो पारी डुलाउनु पर्छ

  • @kamallimbu715
    @kamallimbu715 Місяць тому +4

    यो म पत्रकार हुभन्ने सन्जिता लाई धराने सचेत नागरिकले कडाकारर्भाइ गर्न घृहमन्त्राल्यलाई खबरदारी गरि धरान र नेपाल साथै राजनीतिज्ञ , कर्मचारी , आधाआकाश मा रहेका नेपालआमाको कोखबाट जन्मिन्नु हुने सम्पुर्ण महिलापुरुष हरुलाई न्याय मिल्नु पर्छ ।

  • @limbusurendra3378
    @limbusurendra3378 Місяць тому +5

    माफी होइन खोर भित्र जगाउँनु पर्छ सन्जिता धमला माथि साह्रै ल्याङ्ग- ल्याङ्ग चुरिफुरी बढ्ता भयो सन्जिता धमला बहिनीको !
    🤔🤔🤥🤥🤭🤭

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Місяць тому +11

    छोरा मान्छे थियो भने तेति बोल्दा नबोल्दा घोक्रे ठ्याक हानेर पुलिस चौकी गोक्र्याई सकेको हुन्थ्यो केहो तेत्रो मिनेट गल्ह्त्याउंदै मेयर संग बोल्दा पनि सहिराख्नु त सारै ठूलो मन हुनु हो तेसरी चै मेयर साप अलिक भएन भन्छु छोरा छोरिले कहिले काहीँ बाटो बिरायो भने झुम्म हुने गरि चैं दिनु पर्छ है कहिले काहीँ मान्छेको दिमाग आहम्ताको दिमागले ह्याङ्ग पारेको हुन्छ तेसैले दिमाग फ्रेस हुने गरि दिनु पर्छ है र तर्क गर्ने कुरोमा हर्क ज्यु अलिक कम्जोर पनि देखियो जस्तो लाग्यो अलिक सब्दहरु खोज्नु पर्ने देखियो है नेता हुनु गारो रहेछ है ....... छ..................

  • @BishwashGrg-vm9fn
    @BishwashGrg-vm9fn Місяць тому +6

    बिकास बिरोधि धराने जनता बिरोधि हर्क बिरोधि पत्रकार भन्ने धरान होस या देशको उन्नति र प्रगतिको बाधक बन्न खोज्ने यस्तो अराजक बिकृती ल्याउने ब्यक्तिलाई तुरुन्त कारबाही गरि धरान बाटै हैन देशबाटै बहिष्कार गर्नुपर्दछ

  • @user-mt8eg4py1u
    @user-mt8eg4py1u Місяць тому +4

    सबै धरान को बुवा आमा दिदिबहिनी दाजुभाइ मिलेर सन्जिता लाई निकाल्नु पर्छ

  • @sureshrai8022
    @sureshrai8022 Місяць тому +3

    कानुनी कार्वाही नभए कुनै पनि बेला त्यो बैफाले माथी साङ्घातिक हमला हुन सक्छ बिचार पुर्‍याउ !

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Місяць тому +7

    धमाला ले पत्रकारको नाममा धरानेलाई जुन किसिमको आक्षेप लगाएको छ. त्यो अपराध हो र एसको सजाय हुनु पर्छ.!

  • @priyanshChamling
    @priyanshChamling Місяць тому +3

    हदैसम्मको कार्वाही
    होस नकचरीलाई

  • @RaiChhatra-bk1fz
    @RaiChhatra-bk1fz Місяць тому +4

    यिनले त पत्रकारको नै बेइज्जत गर्दैछ पत्रकार हुँ भन्दै

  • @SUHANBINES
    @SUHANBINES Місяць тому +4

    यो भालू हो अब यसलाई कार्रवाई गार्नाई पर्छ यस्तो अराजक अभिब्यक्ति दिने धमला भालू पार्टीको झोलेनी हो ।

  • @user-pn9ek3se7s
    @user-pn9ek3se7s Місяць тому +9

    यस्ता नालायक जालिझेलि,स्वार्थि,असभ्य,अलक्ष्छिनि लाई कस्ले बिहे गर्छ हाेला लास्टै दुख राेदन पाउछ हाेला राम-राम---

  • @ganeshgurung72
    @ganeshgurung72 Місяць тому +13

    धरान उप माह नगर आजा विश्व मा चार्चित छ । त्यसै कारण के आजा धरान नगर मा यौन व्यवसाय को थलो बनि रहेए को हो त | के बिन प्रमाणा पत्र कार को नाम मा अफब फैलाउन पाईन्छ | त्यसै कारण त्यस्त व्यक्ति लाई कड भन्द कड कारबाई गरन आवश्यक छ l

  • @gitarai7528
    @gitarai7528 Місяць тому +3

    नहुने नहुने बोलेर अहिले आफैलाई भारी भो,पत्रकार भएर बिना प्रमाण नबोलौ

  • @gurungbahadur7763
    @gurungbahadur7763 Місяць тому +6

    सहि हो सर ❤❤❤

  • @rajkumarrai1988
    @rajkumarrai1988 Місяць тому +3

    बिसेस गरेर धरान को महिला सङ सस्था ले यो कुरा आगादि बडाउनु पर्यो नत्र भने धरान को इजत रहदैन

  • @dipendratamang8104
    @dipendratamang8104 Місяць тому +3

    यस्तै किसिमको अभिब्यक्ति दिदा सेर बहादुर तामाङको मन्त्री पद गयको थियो स्मरण रहोस

  • @UshaLimbu-dp6ep
    @UshaLimbu-dp6ep Місяць тому +5

    Good job hajur haru ko kadam Lai !❤❤

  • @SamManisha
    @SamManisha Місяць тому +12

    Rip sanjita dhamala rip 🪦

  • @jessy124
    @jessy124 Місяць тому +2

    सेवा सेवारो आदरणीय धरानको मेयर ज्यु लगायत सम्पुर्ण धरान बासी दाजुभाइ दिदीबहिनीहरु र आमा बाबा र बिध्यार्थी भाइबहिनी हरु र पत्रकार बन्दुहरुमा 🇳🇵🇳🇵👍️👍️❤️❤️🙏🙏।त्यो अराजक सन्जिता भन्ने महिला उ पत्रकार हुनै सक्दैन । मेयरको अपमान गर्ने बार बार र बिध्यार्थी बहिनीमाथी यौवन धन्दाको आरोप र मेयरलाई आक्षेप लगाइ अपमान गरेको देख्दा बढो दुख लाग्यो।यो धमलाले धरानको मात्रै होइन देशकै अपमान र बदनाम भएको छ यसलाई कडा भन्दा कडा कारबाही गरि सजय होस कनुनले भेटे सम्मको।

  • @Sunit-uo5tf
    @Sunit-uo5tf Місяць тому +4

    यो धमली भन्ने मान्छे अक्लै छैना एस्को पछि अरु पनि छ। गुठेहरुले नसकेर महिला द्वारा प्रहार गरेको जस्तो देखिन्छ। अस्ति नगरको मिटिङ्गमा मेयर साबले यो कुरा राख्दा कोहि पनि वाडा अध्यक्षहरुले यो बिसयमा बोलेको देखिएन। तेहि भएर एस्को पछि तिनिहरुको ठूलो प्लान छ जस्तो लाग्छ मलाइ।

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Місяць тому +3

    सुन्दर धरानलाई खल्बलाउने त्यो नखर्मौली धमलिलाई धराने दिदी बहिनिहरुले यसतो सजाँय गरियोस फेरि फेरि धरानको बारे एक शब्द बोल्ने हिम्मतसम्म गर्न नसकोस।

  • @sohan_hasta
    @sohan_hasta Місяць тому +3

    Good job, sotantra nagarik samaj🙏🙏🙏

  • @mikiphung2281
    @mikiphung2281 Місяць тому +2

    Good job jai swatantra

  • @rosnstha9509
    @rosnstha9509 Місяць тому +5

    धरान मा प्रहरीले ड्र्ग को करोबार गर्छ भनेको छ सन्जिता धमिराले ।

  • @premlimbu670
    @premlimbu670 Місяць тому +2

    यौन धन्दामा चै त्यो धमला नै छ जस्तो सङ्खा लाग्दै छ उस्को हाउ भाउ हेर्दा😮

  • @rajansinchuri830
    @rajansinchuri830 Місяць тому +4

    झन्डै यो केटिले स्तन टसाएर मेयरलाई बर्बाद गरिदियो। मलाई पहिला देखि नै डर थियो। तर मेयर अलग छ, कसैले पनि सकिदैन ।उस्को नियत नै तेस्तो छैन, देवताको राजा ईन्द्र देव त चालु छ तर sampang अलग छ । खै को हो यो sampang ! देउता भन्दा उत्तम छ। so truthful people , you guys got . So lucky state .

  • @chandrasubba7672
    @chandrasubba7672 Місяць тому +3

    सिलाम साक्मा लगाई दिएर सम्मान गरी दिएको हैन अस्ति त्यो धमलालाई😀😆😀😆😀

  • @bibasrai983
    @bibasrai983 Місяць тому +3

    यो पतुर्नी पागल धमलाले प्रमाण देखाउन सकेन भने त्यसको मुख च्यात्नु पर्यो।

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n Місяць тому +2

    यो धरानको पत्रकार धमलालाइ k t m ko धमला लाइ पठाइ दिनु काजु खुवायर लाइन ल्याउनु हुन्छ यो मेरो अनुरोध हो

  • @mohanlimbu7124
    @mohanlimbu7124 Місяць тому +2

    सन्चिता धमला बेसी बोल्दो रहेछ धरान सबै मेरै हो भन्दो रहेछिन

  • @narayanrai1056
    @narayanrai1056 Місяць тому +12

    गर्लफ्रेन्ड बनाउनु रे हौ त्यसलाई

  • @bibashlama73
    @bibashlama73 Місяць тому +1

    Derai ramro kam garnu vayo

  • @limbu_mi
    @limbu_mi Місяць тому +2

    हो मलाइ पहिलेनै सङ्का लागेको हो यो आइमाइ परिचालित हो भनेर अहिले छर्लङ्गै उदाङ्गो भाछ आफु कोहो भनेर राम्ररि आफ्नो परिचय दिएको छ अझ बच्नु पर्ने हुन्छ एस्ता अराजक तत्वहरु बाट अझै छ्न त्या भित्र बेलैमा सचेत हौ बेलैमा चिनौ एस्ता तत्त्वहरु बाट |
    जय धरान जय हर्क साङ्पाङ

  • @user-mh2vb5zk3t
    @user-mh2vb5zk3t Місяць тому +2

    दत्तचित्त लिम्बू दाइ 84 को चुनाबमा उपमिएर बनाउन मेरो धरानेजनतालाई अनुरोध गर्दछु हर्कबहादुर सम्पाङ मिएर र दत्तचित्त लिम्बू उपमिएर जिताउन विनम्र अनुरोध

  • @ramjighale845
    @ramjighale845 Місяць тому +4

    संचिता को मां केइ प्रमाण न भयेको ले मेयरलाइ अर्कै तरिकाले थर्कायेर आफ्नो कम्जोरी लुकाउन खोजेको हुना ले जताभावी बोलेर जित्न खोज्दै गर्दा आफै पछि परेको ले उ आफै मुर्मुरियेको देखियो

  • @user-ml9zs3bb1l
    @user-ml9zs3bb1l Місяць тому +2

    हर्क साम्पाङ्ग नेपाल को हिरो प्रेस लाई त अति खुल्ला गरे को छ हर्क साम्पङ्ग ले निर्न्कुस त बिल्कुल छैन है हर्क साम्पाङ्ग को

  • @KarmaSherpa-sh9nf
    @KarmaSherpa-sh9nf Місяць тому +3

    Nice job

  • @rudrakshrai3405
    @rudrakshrai3405 Місяць тому +3

    Jy harka jy balen jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉❤🎉namaskar sanjita kam xaina

  • @kasitrairai2969
    @kasitrairai2969 Місяць тому +2

    सन्जिता कमिनी धमला भन्ने बोक्सिलाई छिटो कार्बाईहोस

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y Місяць тому +1

    माफी मगाउँनुपछ।

  • @krishnarai2047
    @krishnarai2047 Місяць тому +2

    यो पत्रकारसंघले आफ्नो आंगमा भैसी नदेखने अरुको आंगमा जुम्रा पनी देखने भनेको यहीहो। प्रेस स्वतन्त्रताको कूरा गर्ने अनि १ पत्रकारले बिना प्रमाण अरुलाई आरोप लगाउदा चाहि हुने?

  • @rameshkhatri4129
    @rameshkhatri4129 Місяць тому +1

    Great salute 🇳🇵❤🙏

  • @cmcm4759
    @cmcm4759 Місяць тому +1

    Swotantra nagarik samajle fully support dinuparxa Dharan ka dd bahinilai aamajarulai

  • @sunitalimbu7997
    @sunitalimbu7997 Місяць тому +1

    Good job karbai hunu parxa sanjita lai 🙏🙏🙏

  • @ayushmumarai1981
    @ayushmumarai1981 Місяць тому +1

    samir babuko vanai good

  • @pushparai6489
    @pushparai6489 29 днів тому

    Ekdamae sahi thiyo hajur 🙏🙏🙏

  • @pushparai6489
    @pushparai6489 Місяць тому

    Ekdam sahi satya yahinae ho

  • @dipaktamangofficial
    @dipaktamangofficial Місяць тому +1

    Kada karbahi hunuparchha sangita dhamala lai

  • @jibanrana212
    @jibanrana212 Місяць тому +1

    dhaniyabad satantra nagarik samaj❤❤

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Місяць тому +1

    कुनै थाउमा हुन्छ मानिस हरु पुछारे तेउ भित्र एक धमाला प्रर्छ

  • @gumballsvideosandidk
    @gumballsvideosandidk Місяць тому +1

    Right

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 Місяць тому +1

    Good job ❤😢❤

  • @Durgadurgarai
    @Durgadurgarai Місяць тому +1

    ए होइ साथी भाइ हो मेयरलाइ तपाइलेपनी सन्जिता म्मेरो गल फ्रेन्ड हो केके अरे छोरिको केके अरे भनेर ब्याक्तिमा गै सकेको अबस्थामात केही गरेको छैन तिमिहरुत दुई दिने होउ ।
    साच्चै हो भने सन्जिता पर्सनल कुरामा गको छ त्यस्को लागि अघि बढ्नु पर्छ।

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Місяць тому +1

    डिजाइन पो होकी होइन पक्का डिजाइनिङ छ यो आइमाई पहिले नजिक थी तर हामीले यो आइमाई पार्टी को हो भनेर चीनी सके पछि यो भाग्न थालेको सत्य हो र अहिले यसको पछि को को रहेछ थाहा हुँदैछ प्रेस को को ओडा अध्यक्ष सबै खुल्दैछ संसार भरि छरिएर रहनुहुने धराने जन्ता ले नियालेर हेर्नु होला पार्टी को नाटक कस्तो छ..................................

  • @raikeera69
    @raikeera69 Місяць тому +1

    आफ्नो शरीर आफ्नो इच्छा हो.. त्यो धमला के को खस-खस ?!

  • @laxmilimbu870
    @laxmilimbu870 Місяць тому +2

    👍 👌 👍 👌 👍

  • @amritrai840
    @amritrai840 Місяць тому +1

    छोड्नु हुन्न है बेस्या लाई

  • @user-zm6tw2oy2q
    @user-zm6tw2oy2q 29 днів тому

    Yesari swotantra samajharuko sakriyata hunu jaruri chha❤❤❤❤

  • @machindrarai2486
    @machindrarai2486 Місяць тому

    यो देश ले सिकाएको पाठ सन्चिता धमला बैनी ले प्रयोग गरेकीछिन् सिक्ने भन्दा महान सिकाउने राष्ट्र नेपाल भन्ने एक गर्ने हज्जार करतूत र सत्य लाइ बंग्याएर असत्य मा बिजय मनाउने देश।

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc Місяць тому +2

    👍👍👍👍👍👍👍👍👍👍

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Місяць тому +2

    👍️👍️👍️

  • @NarRana-gd6hc
    @NarRana-gd6hc Місяць тому +1

    बाउनको अन्त्य हुदैछ

  • @chamlingyoupmima2388
    @chamlingyoupmima2388 28 днів тому

    यो धमलि लाइ छाड्नु हुन्न

  • @ilamphotography2127
    @ilamphotography2127 29 днів тому

    यो आइमाइको कुरा निकालेर यस्लाइ अझै भाइरल नबनाउनु होला यस्ता गुलाइ।

  • @kedarpandey4084
    @kedarpandey4084 Місяць тому

    Sathi vai daju vaiharu hami sabai dharan basindaho aja pani voli pani hami jun bicharma astha rakhe pani hami eyak apasma miler basnu parchha voliliko dinma pani apasi sadvab kayam rakhnai parchha rakhnupani parchha hami miler basau dharanlai sadmargama laujau jaya dharan

  • @lalitplimbu1143
    @lalitplimbu1143 Місяць тому +2

    Great job SNS daju bhai haru 100 %sahai vhannu vhayo meyor saheb Harka sampang jew nagar pita sanga aachayp lawney nana vhati bolney Dhamirani kunai partyko dalay haru batha parichalit vhaayko hunu parcha ra yasko bolney tarika yasto ho ?? ?kukurni 🐕🐕🐕🐕🐕

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 28 днів тому

    यो पातर्नी लाई जेल हाल्नु प्रछ। यस्को गिरा परेको छ।

  • @themikki8360
    @themikki8360 Місяць тому +1

  • @santoshrai5089
    @santoshrai5089 Місяць тому +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SureshRoka-kl2sy
    @SureshRoka-kl2sy Місяць тому +3

    Sanjita damala le bina parman bolnu ra meyer lai tapai ko bhannu yekdum galat ho tara yesto bolna sikaune aafai meyer pani ho jasto lagxa yesta fb kanda haru derai nai dekhiyo meyer sab lai ni aafno mukh ma alik lagam lagauna jaruri xa neta jasto hunxa janta ni testai huna janxa yo kura chai birsinu hudaina

  • @ChamlingTuraxa98060
    @ChamlingTuraxa98060 27 днів тому

    त्यस्ताे कु सस्कार कुलङगार लाई धरान बाटाे सात डाडा बटाई हाल्नुस पत्रकार रे त्यस्ताे नि पत्रकार हाेर पत्रकार महासघ ले कारबाहि गराेस पत्रकारिताकाे कालाे धब्बा

  • @user-nc9df5lw8b
    @user-nc9df5lw8b Місяць тому +1

    🥰🥰🙏

  • @bhavashrestha9528
    @bhavashrestha9528 Місяць тому +1

    😢😢😢

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o Місяць тому +1

    उ बोलेको होईन उ त पात्र मात्रै हुन त्यो बोल्ने भनेको 17 को ढुकुरे अनि अर्को बन्ठे वडा अध्यक्ष लिम्बू र अन्य भ्रष्ट पार्टीको सबै झोले गुईठे भ्रष्टहरु लागेको रहेछन

  • @dilkumarnembang4770
    @dilkumarnembang4770 Місяць тому +1

    भूचलो लायू उन छू भंत्यो हो रच धमालl को बैनी काजूनी ले धरने लाई हलायो

  • @indraprasadrai5450
    @indraprasadrai5450 28 днів тому

    एति सरो गतिछाडा मानिस देखेको थिन । कस्तो संस्कारमा हुर्केको होलान इनि ? येस्ता गतिछाडा कसैको कुलमा पनि जन्म नालिवोस भगवान !

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv Місяць тому +2

    k ko hamro sachita baini k testo jharrey lai chupchap teski bauko bihe dekhai dine k

  • @amarkunwar844
    @amarkunwar844 29 днів тому

    कठै निस्वार्थ लाटो मेयर लाई खुब दादा गिरी शैलीमा थरकाई यसलाई त यदि प्रमाण दिन सकिन भने गु खुवाउन पर्छ

  • @jiwanrai620
    @jiwanrai620 Місяць тому

    Keep growing independent organisation and be a pressure group towards fathaas to do their job

  • @mamataraient.2697
    @mamataraient.2697 Місяць тому +1

    Satte ko jit hunxa

  • @MingmaTsheringRumba
    @MingmaTsheringRumba Місяць тому +1

    नेपाल पत्रकार महासंघ अध्यक्ष अनि नेपाल सरकार ले राम्रोसंग छानबिन ग्रेटर मात्र पत्रकारिताको प्रमाण पत्र दिन पर्यो नेपालमा नेपालको जनता भन्दा धेर अनुभव बिहिन तथाकथित पत्रकारहरू होला ।

  • @ShahadevRai
    @ShahadevRai 28 днів тому

    ❤❤❤