भारी बर्षाले डुब्यो काठमाडौं उपत्यका, सुकुम्बासी बस्तीमा पस्यो बागमती नदी - Heavy Rain in Kathmandu

Поділитися
Вставка
  • Опубліковано 17 гру 2024

КОМЕНТАРІ • 278

  • @birajkhadka2664
    @birajkhadka2664 5 місяців тому +171

    खुशीकाे खबर हो, सुकुम्बासी बस्तीका नाममा हुकमबसी थिए,balen दाईले हटाउन नसके पनि प्रकृति ठीक पर्छ

    • @YouTubeNepal.20
      @YouTubeNepal.20 5 місяців тому +6

      ❤❤

    • @malashrestha3187
      @malashrestha3187 5 місяців тому +5

      Tyahi vayera balen le basti tyasai hatauna. Khojeko haina humbadi lai. Sunami. Le delhaudaicha😢😢😢😢😢😢😢😢😢😢😢

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 5 місяців тому +4

      कसैको दुखमा रमाउनु त कुनै मानबिय त हैन,हुकुमै बासि नै भय पनि नियमाअनुसार गर्ने हो,अमानबियता हुनु सभ्यता हैन?

    • @NirojSen
      @NirojSen 5 місяців тому

      Lado

    • @YouTubeNepal.20
      @YouTubeNepal.20 5 місяців тому

      @@NirojSen 🤔

  • @birajkhadka2664
    @birajkhadka2664 5 місяців тому +41

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ,

  • @ritaacharya9983
    @ritaacharya9983 5 місяців тому +52

    बालेन लाई काम गर्न रोक्ने ओलि लाई सम्पुर्ण क्षतिपूर्ति तिराउनु पर्छ ।

  • @GangaKatuwal-w4y
    @GangaKatuwal-w4y 5 місяців тому +13

    प्रकिर्ती मिचेर हुकुम्बासी भयेर बस्नेलाई जयेहोस बलेन को जयेहोस प्रकिर्ती बाढीपहिरो लाई

  • @kajiramthapa7277
    @kajiramthapa7277 5 місяців тому +33

    ठिक भएछ सबै बगाय बालेनले भक्काउनै पर्दैन फिरीला ओगटने लाई भगवानले पनि हेर्छ

    • @saraswotilama3402
      @saraswotilama3402 5 місяців тому

      त्यहि भनेको मैले नि

    • @mpmusic8242
      @mpmusic8242 5 місяців тому

      Honi nadi kinarma jagga hadapera ghar banaune

    • @purnalama8526
      @purnalama8526 5 місяців тому

      Sahi ho

    • @SusmaGhale-ie3de
      @SusmaGhale-ie3de 5 місяців тому

      So sad timi haru ta manxa ko rup ma danab po rhaxau jasto j Vaya ni kasai ko dukha ma ramauna thika paro vana haru lai timi haru lai chai asto parnu parna Ani tha pauxau k sukumbasi vandai ma yo timi haru ko nambari ma chai esto hudaina vhana k xa ha 😡😡🤬🤬🤬

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 місяців тому +51

    हे बागमती भगवती आफ्नाे पुरानाे रुप लिएर आफ्नाे रुप देखाईदेउ

  • @homedahal1171
    @homedahal1171 5 місяців тому +13

    कठै बिचार भन्ने ठाउँ छैन बागमती बिस्नु मति खोला भित्र घर बनाएर हुकुम बासी हरु बस्छन त कस्लाई बगाउ छ हामी लाई ठिक छ

  • @RoshanRai-y9q
    @RoshanRai-y9q 2 місяці тому

    Balen sir lai parkirti le support gareko x..desh vakti balen shahaa zindabat...

  • @radhikashrestha3762
    @radhikashrestha3762 5 місяців тому +12

    खुसि लाग्याे याे थापाथलि बागमती काे सुकुम बासिकाे नाममा हुकुम बासिकाे बस्ती सबै पानी पसेकाे मात्र हाेईन बस्तिनै बगायकाे भए हुन्थ्याे ।

  • @sahanabuzz4
    @sahanabuzz4 5 місяців тому +23

    पापीहरु धेरै भयो डुबे डुब्छ...बालेनलाई नराम्रो गर्ने र भन्नै सबै यहि बाढी वाट बगाएर लगोस भगवान!

    • @BIPL378
      @BIPL378 5 місяців тому

      😂😂

    • @AnishaLama-g4e
      @AnishaLama-g4e 5 місяців тому

      ​@@BIPL378q de de mi😊,d ta,*2😅

  • @जगत
    @जगत 5 місяців тому +10

    प्रकृतिभन्दा,मान्छेठुलोहु भन्छन खोलाछेउमा घर,बनाउँछन, कसैलाई, बाँकी राख्नेवाला छैन,हामीनेपालीको,जयहोस

  • @laxmanbahadurjagari
    @laxmanbahadurjagari 5 місяців тому +2

    सहि छ बालेन सरलाई काम गन नदिएकाे नतिजा हाे

  • @Kode_Hustler
    @Kode_Hustler 5 місяців тому +15

    बालेन साहले धेरै बचाएको छ।

  • @HANA95826
    @HANA95826 5 місяців тому +14

    बालेन साहाले हटाउन लागेको हुकुम बासि बस्ती पार्टी को झोलेले हटाउन नदिएर रोके पनि दैबि प्रकोपबाट हटाइने भयो।

  • @jawansinghtamang
    @jawansinghtamang 5 місяців тому +2

    त्यो सुकुम्बासी बस्ती जसरी पनि बगाउनु परो बालेनको एउटा समस्या प्रकृतिले पुरा गरोस

  • @Mr.Insane-x
    @Mr.Insane-x 5 місяців тому

    बालेन साह मुर्दाबाद सबैले मिलेर congressलाइ 84 मा भाेट हालम र शेरबहादुर जिलाइ पर्धानमन्त्रि बनाउ❤र मलाइ राेल्पा बाट जिताउ❤

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 5 місяців тому +5

    🙏🙏🙏भगवान् पशुपतिनाथ ले सबैको रक्षा गरुन्

  • @binabina7708
    @binabina7708 2 місяці тому

    सबै बगायपनी हुन्छ काठमाडौंमा प्राय ठगहरु , भ्रस्टहरु, पार्टीका दलाल ठग नेताहरु , दयामाया नभयकाहरुकाे बसाेबास छ ।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 5 місяців тому

    जय नदीनाला जय बालेन जय जनता
    🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @LilGurung-yj8hu
    @LilGurung-yj8hu 5 місяців тому +3

    Ramro ati utam balen le sukum basi basti hatauna na deko pap🎉

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 5 місяців тому +14

    सुकुम्बासी बस्तीका गरीबलाई नभएर हुकुमबासी बगाए त हुने ।

  • @pushpamagar9335
    @pushpamagar9335 5 місяців тому +2

    ठिकै हो बालेन ले भनेको नमानेर हो 🎉❤🎉❤

  • @international2216
    @international2216 5 місяців тому +9

    😭😭😭के गर्नु हजुर सुकुम्बासी हरू चाहिँ डुब्यो हुकुमबासी नेता झोले का कार्य कर्ता हरू चाहिँ पैसा उठाएर भाग्यो जे हो बालेन सर हजुर ले मात्रै गर्न सक्नुहुन्छ बालेन सर जिन्दाबाद अरु सब मुर्दाबाद।🇳🇵🇳🇵🇳🇵

  • @DalTamang-f7m
    @DalTamang-f7m 5 місяців тому +7

    बेहाल छ राजधानी बासी हरु र सबै नेपाली हरु लाई कल्याण गर् ।

  • @nitaraut3710
    @nitaraut3710 5 місяців тому +4

    बालेन शाहले धेरैलाई बचाए छ,यडि न बचाए भए धेरै हात हात हुने थियो, आबो सुकुम्बासीहरु खोलाना न बस्नु होला खोलाको भर हुन्दै जुन बेला पनि टहरा पस्न सक्छ।

  • @AlbertDarlami
    @AlbertDarlami 5 місяців тому

    K•p ra teha ko sukumbasi haru vanelai khola taram na.🎉🎉🎇🎇

  • @SigmaElder
    @SigmaElder 5 місяців тому +3

    Shukum basi basti bagai diye hunthiyo. Dhannebad p. t.r. Mitra ji.

  • @BharatSingh-hs7vv
    @BharatSingh-hs7vv 5 місяців тому

    हे बागमती तिमी यसरीनै सधैं बगिराख्नु अनी भ्रष्ट नेतालाई पनि सँगै लग्नु

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 5 місяців тому

    डुबोस।।अति राम्रो ।।।अझै ठूलो बाडी आयोस।पुरै डुबोस।

  • @sharada5383
    @sharada5383 5 місяців тому +4

    सुकुमवासि कहाँ हो र ?
    ओलिको भोट बैंक हो।
    प्रकृतिले अन्याय गरेको छैन।
    धान रोप्नकोलागि प्रसस्तै पानि दिएको हो।
    अनि
    खै खेत ?
    कस्को दोष ?
    सुकुम्वासीको चिन्ता नलिनु होस । प्रकृति माताले एक दिन जे गर्न पर्छ गर्नेछ।

  • @mtbriyaz
    @mtbriyaz 5 місяців тому

    भु माफिया हरुले खोला लाई अतिक्रमण गरेर खोला नाला लाई अन्याय गरेका छन, खोलाले आफू लाई चाहिने जति आफ्नो भाग आफै खोज्दै आउदै छ।

  • @krishnaghimire1768
    @krishnaghimire1768 5 місяців тому

    खोला ले आफ्नो ठाउँ आफैं लिन्छ।खोलामा घर बनाएर बस्ने हुकुम्बासी ले त्यो ठाउँ खाली गर्दा हुन्छ।

  • @patadhan8376
    @patadhan8376 5 місяців тому

    बाग्मतिले अब फोहोर जति सबै बगाइदिन्छ। अब सरसफाइमा सजिलो हुनेभो

  • @akhilgiri33
    @akhilgiri33 5 місяців тому +1

    बालेनको बिरोधिलाई तैई खोलामा बगाउनु पाये राम्रो हुन्थ्यो

  • @gokulkandel5133
    @gokulkandel5133 5 місяців тому

    पूरा बस्ति बगाउनु पर्छ,,सुकुम्बासी बनेर बसेका सम्पूर्ण दलालिहरु बाच्नु प्रदैन ,,बालेलाई साथ दिन बढेर अायकि बाग्मति हुन,,सबै लाई साेत्तार बनाउनै पर्छ,,खाेलावरिपरिकाे जग्गा खालि हुनै पर्छ,,

  • @Prof.ShantaBahadurShrest-jp1jl
    @Prof.ShantaBahadurShrest-jp1jl 5 місяців тому

    सुकुम्बासी सबैलाई बागमतीले बगाएर लगे हुन्थ्यो । खोलामा घर बनाएर पसेपछि यसरी नै बेहाल हुन्छ।

  • @bishnunepali8260
    @bishnunepali8260 5 місяців тому

    यस सुकुम्बासीहरू अब खुकुरी लिएर हिँडौँ। खोलालाई छेक्नको लागि।

  • @MonojSunar-j3b
    @MonojSunar-j3b 2 місяці тому

    Balen balen ❤❤

  • @gnsinghthakuri
    @gnsinghthakuri 5 місяців тому +1

    खोला हिड्ने ठाउमा बस्ती बसेपछी लगिहाल्छनि

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 місяців тому +1

    केपी सेरे प्रचन्डे माकुनेका गरीब दुखी हुकुम्बासी
    जनताहरुको अवस्था के कस्तो छ

  • @harikhanal9719
    @harikhanal9719 5 місяців тому

    Congratulations balan saha

  • @onujaOli
    @onujaOli 5 місяців тому

    बालेनले त्या बाट उठाउन खोजेको मतलब अब बुझेहोलान 🙏🙏🙏

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 5 місяців тому +1

    खोलाको ठाउँ दिनुपर्छ ? बालेन शाहलाई अबरोध खडागर्ने हातहतियार लियर मार्नखोज्ने देखियको थियो कतातिर का हुन 🤔🤔🤔🤔

  • @name-pd9vh
    @name-pd9vh 5 місяців тому +2

    देश को बिकास रोक्ने हरुलाई सबै लाई बगाएर लगोस देशको भर्ष्ट्चारी नेताहरुले लाई नि यो खोला मा बोरामा बादेर बगाईदिनु चोर चोर्नी हरु लाई

  • @sameerlama5440
    @sameerlama5440 5 місяців тому +1

    गाउँमा घरजग्गा भएपनि शहरमा सुकुम्बासी भएर बसेका राजनैतिक मान्छेहरूलाई बर्षकाे एकचाेटी खाेलाले दुख दिदाेरहेछ !

  • @hummer1991
    @hummer1991 5 місяців тому +7

    बर्सेनि यतिको त जहिले नि भइरहेकै छ

  • @raajulama7038
    @raajulama7038 5 місяців тому

    ४५ साल भन्दा पछीको सरकारले यस्को जिम्मेवारी लिनु पर्छ।अबसर र आवस्यकताले खोला किनारामा बास गराएको छ।

  • @apsaranepal8187
    @apsaranepal8187 5 місяців тому

    मान्छे ले सफा गर्न नसकेको खोला प्रकृतिले सफा गरिएको छ अब मान्छे ले फोहोर नफालिदिने हो भने खोलो सधैं सफा हुने थियो

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 5 місяців тому +1

    हुकुम बासीहरु दल राखेको हो अब डाेजरकाे आवसेक परेन

  • @binishapoudel7530
    @binishapoudel7530 5 місяців тому +1

    याे कुरा सुनिरहदा खासै दुख लागेन अब अा अाफ्नाे गाउ फरकनुहाेस

  • @aayushgamer9026
    @aayushgamer9026 5 місяців тому +1

    धन्न रातको समयमा आएन रातको समयमा पानि ठुलो आएको भए त सबै बनाउथ्यो तेयिभएर बालेन ले नदिकिनारमा सुकुम्बाशिको नाममा बस्ति नबसाउनु नबनाउनु भनेर अनेत्र बस्ति सार्नु भनेको थियो तेहि कुरा नमान्नुको कारण यस्दिन भोग्नु परेको छ

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 5 місяців тому +2

    Jay hooss balen sir team and nepal police❤❤

  • @malashrestha3187
    @malashrestha3187 5 місяців тому +1

    Cinikaji. Ko ghar ma paseko chaina kholaaa😊😊😊😊😊😊😊😊😊cini sugars

  • @anilkumarrana1975
    @anilkumarrana1975 5 місяців тому

    Sukumbasi Sabai Bagay HunChha…. Kin ki Sabai Hukum Basi Ho…. Sab Bagaunu ParChha 👍👍👍👍

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 5 місяців тому +1

    खै कत्स गय्स बालेनका समर्थक हरु?जथाभाबी भत्काको छ,बनाउने कहिले हो?

  • @prakashgurung7214
    @prakashgurung7214 5 місяців тому

    थापाथलीकाे छेउछाउ घर-टहरा बगाई दिए हुन्छ । काठमाडौं नगरपालिका ले हटाउन नसकेको बाढीले हटाई दिनेछ ।

  • @KhadgiSunil
    @KhadgiSunil 5 місяців тому

    Khola sadai yetikai bage kati ramro hunthyo vumafiyako lagi.

  • @lokesdhami2211
    @lokesdhami2211 5 місяців тому

    देश भनेको काठमाडौं मात्रै होर?

  • @suneelthapa9758
    @suneelthapa9758 5 місяців тому

    चार पार्टी हरु सत्ता को लड्दै ठिक ..जनता वाह वाह गर्दै ठिक ।। सब आ आफ्नो ताल मा

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 5 місяців тому

    Balla balen sir Lai sath diyecha mousam Le pani ..jay balen sir ..n ❤❤❤❤❤u

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 5 місяців тому +1

    पहिला पनि यस्तो बाडि आउथ्याे कहिले बस्तीमा बाडि पस्दैन्नथियाे अहिले जम्मै खाेला थुन्नेर घर बनाऐ पछि यस्तै हाे ।

  • @rajinchamling5180
    @rajinchamling5180 5 місяців тому +1

    म मेयर भएँ भने चोभारको गल्छी थुनेर काठमाण्डौ उपत्यकालाई पहिलेकै जस्तो दह बनाई दिन्थेँ/

  • @RameshBhar-v3y
    @RameshBhar-v3y 5 місяців тому +1

    yo,kebhayo,hamro,deshma

  • @DilipLama-wj6qo
    @DilipLama-wj6qo 5 місяців тому

    Very good web khabar News.🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @pavitrasubbashrestha1880
    @pavitrasubbashrestha1880 5 місяців тому

    खोलाकै जग्गा मिचेर घर बनाउदा यस्तै हुन्छ।

  • @Anilxantyal
    @Anilxantyal 5 місяців тому

    बालेन शाह लाइ धनयबाद

  • @sayhello...4870
    @sayhello...4870 5 місяців тому

    हुकुम बासी बस्ती भयरा होला।।सब चोर नेता हरु ले गर्दा ।।।।

  • @hamronepal1171
    @hamronepal1171 5 місяців тому

    अजै 3दिन 3रात पर्नु पर्छ अनि झन मजा हुन्छ हेर्नलाई पनि❤❤मेरो बिचारमा कसैले पनि बिचाराचै भनेको छैन होला

  • @kumarnepali6839
    @kumarnepali6839 5 місяців тому +1

    परिणाम आयो पुराना दल र भ्रष्टाचारका चाङ्मा पुरिएको दललाइ भोट दिएर।

  • @govindasigdel3831
    @govindasigdel3831 5 місяців тому

    बागमती सुकुम्बासी बस्तीमा हैन,सुकुम्वासी बस्ती बागमती मा पसेको हो,बागमती ले आफ्नु जग्गा कब्जा गर्यो!!

  • @altar_bassa
    @altar_bassa 5 місяців тому

    काठमाडौँ एक चोटी पुरै सफा गर्नु पर्छ अनि बल्ल बिकाश हुन्छ 😅

  • @gunjakarki2042
    @gunjakarki2042 5 місяців тому

    खाेलाकाे जग्गा खाेलालाई दिनुपर्छ अब सबै खालि गर

  • @seetabhandari6514
    @seetabhandari6514 5 місяців тому +2

    सुकुम्बासीकाे पीडा बुुझ्न अाेली आएन सुकुम्बासीकाे मसिहा मै हूँ भन्थे त

  • @Mrthakure
    @Mrthakure 5 місяців тому

    जे होस् बालेन सर लाई फोहोर सफा गर्न सजिलो हुने भयो 😂

  • @BikashPokhrel-q8s
    @BikashPokhrel-q8s 5 місяців тому

    j hoss kathmandu ko khola haruma aliali vayeni safa pani bagna payo 😀😇

  • @sidharthapatel3334
    @sidharthapatel3334 5 місяців тому +1

    सबै हुकुमबासीको बिजोग छ

  • @binodbishwokarma7457
    @binodbishwokarma7457 5 місяців тому

    Kathmandu safaa.huney bho

  • @SanjaySingh-yf8jf
    @SanjaySingh-yf8jf 5 місяців тому

    Good job 👏👍

  • @sharkikumar7861
    @sharkikumar7861 5 місяців тому

    बलेन शाह ले ता भनेका थिय सुकुम बासी हटाउ तर मनेनान आब खाउ

  • @KhadgiSunil
    @KhadgiSunil 5 місяців тому

    Janata nathe warlera kehi khutinna prakitiko agadi ki kaso pap karako ho masu vat vot neta yehi ho. Jai balendra shaha.

  • @KumarTamang-j3i
    @KumarTamang-j3i 5 місяців тому

    बालेन शाह ले जनचेतेना देकै छ जनता सर

  • @AEBach
    @AEBach 5 місяців тому

    It’s monsoon
    Every year
    Since thousands of years

  • @sushanshrestha7612
    @sushanshrestha7612 5 місяців тому

    नगर प्रहरी को टाउको फोड्ने यहि सुकुम्बासी होइन? ठिक्क पर्यो झोले हरुको घर सहित मान्छे सबै बगाए हुने

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 5 місяців тому

    एमाले काङ्ग्रेसको भोट बैंक बगाए केइ राम्रो हुनेथि यो

  • @KesharmPartel
    @KesharmPartel 5 місяців тому

    Arey wha

  • @gunjakarki2042
    @gunjakarki2042 5 місяців тому

    सबै बगाएको भए राम्रो

  • @JcbTracks
    @JcbTracks 5 місяців тому

    good reporting

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 5 місяців тому +1

    Good job web khabar team manoj sir yesari bijera hami bidesh busni lai update dinu vako xa love from USA🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸 jay nepal jay desh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Dragon-Gaming-fire
    @Dragon-Gaming-fire 5 місяців тому

    Kola lai rokne xekne garema kholale aafno baato aafai baauxa
    Becearful ❤

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 5 місяців тому

    Jaya balen

  • @sheshashah3728
    @sheshashah3728 5 місяців тому

    Thank you Mother Nature Helping our Mayor Er Balen Shah’s team to clean up these Dhukumbashi of this river bank !

  • @bishnu_kandelyt
    @bishnu_kandelyt 5 місяців тому

    Badi aako jasto dekhinxa rey nai dai maile tw testo dekhina tw 🤔

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 5 місяців тому

    Say thanks to balen. 😐

  • @bishnugurung5474
    @bishnugurung5474 5 місяців тому

    Khola nala michera ghar banyepaxi yestai ho...ramrai garexa rain le...

  • @RajuMazakoti
    @RajuMazakoti 5 місяців тому +1

    बालेन ले बेलैमा खोलाका छेउमा घर बनएर बस्ने लाई बेबस्थित गर्छु भन्द न मान्ने अहिले हेर बिजोग न मान्दा अहिले डुवानमा पर्यो 😊

  • @rakeshthapa5969
    @rakeshthapa5969 2 місяці тому

    Jay hunxa ramro ko lagi hunxa Jay garnu vo vagbhn lay garxa

  • @manojshahi7270
    @manojshahi7270 5 місяців тому

    Very good

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 5 місяців тому

    Good

  • @firojshrestha2019
    @firojshrestha2019 5 місяців тому

    hukumbasi lai prakriti le lakhtyo dhanya prakrti bhauwan

  • @AsmitaShaha-fh1dx
    @AsmitaShaha-fh1dx 5 місяців тому

    Thik bhaya chha khub bagmati micher basne aajhai aawos badi sablae bagaos