युनिकोड कसरी ?| Nepali Unicode Kasari Type Garne | How To Correct Type | Nepali Unicode |Nepali Book
Вставка
- Опубліковано 13 сер 2020
- नमस्कार !
नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
भिडियो शीर्षक : कसरी | Nepali Unicode Kasari Type Garne | How To Correct Type in Nepali Unicode
Nepali Type नजान्नेहरुका लागि nepali unicode एक उत्तम उपाय हो । तर यसका पनि आफ्नै जटिलताहरु छन् । यो भिडियोमा तपाईंले nepali unicode download प्रयोग, यसका समस्याहरु र तीनका समाधान सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
यो भिडियो हेरिसकेपछी तपाईंले नेपाली युनिकोडमा सजिलोसँग टाइप गर्न सक्नुहुनेछ ।
नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि झ्न्झट बेहोरिरहनु भएका हाम्रा दर्शकहरूलाई सहयोग मिलोस् भन्ने अभिप्रायले यो भिडियो निर्माण गरिएको हो । आशा छ यसबाट तपाईंले लाभ लिन सक्नुहुनेछ । भिडियो फलदायी भएमा हौसला बढाउनका लागि लाइक गरिदिनुहोला ।
तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#HowToType
#InNepaliUnicode
Ramro xa sir. Always support nepali creator first❤️
Good sir. Thank you.
Ramro x sir video ajhai ramro gardai januhos
Thank You
Videoes dheri Ramra chhan sir aba hami dherai janako dhoko xa ki- Grade ECD or 1 to 10 & 11 ko Mark ledger, GPA,GP, Percent, Average, Division, Rank, Grade Sheet Nikalnako lagi Students marks entry garna bittikai automatic Grade sheet aaune kisimako excel formula (software) File . Tyasama primary or basic levelma nirantar mulyankanma aadharit banaunu paryo sir, Mark-sheet or Drade sheet colour typeko SEE & Grade-8 ko jastai-jastai aakarshak creat garnuparyo sir, sewa shulk tirer hami kinchhau. Yasaka atirikt School accounting software pani .
Unicode traditional ko baarema pani video banaaunu paryo
अति उपयोगी
Thank you sir
thak u sir
traditional pani hai sir ...
Tqs buddy
बहुत िनक ।
Gip file bhaner kasto mero laptop ma chhaina
Bharyang / paryo lekhera dekhaunu
malai preeti matra aauxa yo pharak raixa nepali type garna ko lagi yai nai janna parne ho ki , preeti matra jane pani pugxa
sir Adhi Axcher kasari line ho sir
Sir eng option dekhayen vane chahi k garne sir plz bataidinunn
m lai auukar mau kasari lekhni ta yesma aba?
हजुरको vidio हरु धेरै राम्रा लाग्छन र हेर्छु सधै।unocode maa type garda =(equal ) sign kasari type garne? Yo chahi pataa lagaaun saikn
त्यस्ता केही सिम्बोलहरु insert बाट ल्याउनुपर्छ सर । प्रतिक्रियाका लागी धेरै धन्यवाद !
Excel maa unicode type garna milchha ki mildain sir? Tyaha ta formula lagauda = sign chahinx ani symbol bata lyaaun milx ki mildain sir?
traditional सिकाउनु न। यो पनि फरक फरक हुन्छ हो?
Sir mero ma tyo option dekhaudain sir plz vandinunn
Kama chai kasari ho sir unicordma kama rakhana chai aayan sir
Bidhyarthi lekheko vayena hai sir testo hudaina
Mobile ma ni milxa ??
तपाइको भिडियो राम्रो लग्यो .
धन्यवाद !
Sikshyak haru lekhiena meo ma
/ kasari type garne?
क्र ख्र कसरी टाइप गर्ने सर
इकार मा चनदर बिनदु double aauchha
Difference between preeti and unicode ?
Which one is better ?
आआफ्नो ठाउँमा दुवै आवश्यक छ ।
दृ कसरी लेख्ने त ??
aadhi chha kasari type garne hajur
]
caps lock off garnus
सर म दुबइ बाट मैले यँहा एउटा ल्याप्टप लिएको छु तर मेरो ल्यापटपमा नेपाली टाईप गर्न नेपाली किबोर्ड राखेको हुँदै भएन,, किबोर्ड अरबी र अंग्रजी छ। यस लाई के गर्नु पर्छ बताइदिनु हुन्छ कि
नेपाली किबोर्ड नपाएकोले समस्या हो भने पहिलो तरीका : कम्प्युटरमा टाइपशाला इन्स्टल गरेर नेपाली टाइपको प्राक्टिस गर्नुपर्छ सर । फेरि windows 10 मा टाइपशाला सजिलै इन्स्टल हुँदैन ।
अर्को तरीका : नेपाली टाइपका लागि युनिकोड पनि प्रयोग गर्न सकिन्छ । त्यसको लागि नेपाली युनिकोड कम्प्युटरमा इन्स्टल गर्नुपर्छ । यो इन्स्टल गरेपछि सर्च बक्समा osk टाइप गरेपछि नेपाली किबोर्ड कम्प्युटर स्क्रिनमा देख्न सक्नुहुन्छ जुन किबोर्डमा नेपाली अक्षर हुन्छन् त्यही अनुसार हेरेर टाइप गर्न सक्नुहुन्छ ।
सर नमस्कार
युनिकोड ट्रेडिसनलमा × र ÷ को चिन्ह कसरी टाइप गर्ने होला ?
लेख्नुहोस् कसरी लेख्ने ? सुम्निमा ?
garo x ni yo jhan
यो नेपाली टाइप नजान्नेको लागि ठिक हुन्छ । नेपाली टाइप जानेकोलाई यो गाह्राे लाग्छ ! यसले झुक्याउछ ।
Mero ma setup vanni nae aayena ta right click garera extra here ma click garda
extract here गरेपछि त्यसबाट एउटा छुट्टै फाइल निस्किन्छ । त्यो फाइलभित्र सेटअप हुन्छ ।
@@NepaliBook mero ma xuttai file nai aayena ta
हो र ? आउनुपर्ने हो । यस्तो समस्या त कसैको पनि हुँदैन । भिडियोमा बताएअनुसार फेरि एकपटक सुरुदेखि गर्नुस् त ।
प्राश्ना " कसरी लेख्न ?
प्राश्ना लेख्दा अरू अक्षर बन्न गयो कसरी लेख्ने ?
Not clear
हजुरकाे माेवाईल नं. दिनुहाेस् न सर ।
Istagram ma aaunuhola @shukdev_poudel
not good video sir, make a video like professional