सबैलाई जयमशिही!संदेश पूरा सुन्दा मात्र थाहा हुन्छ कि;याे परमेश्वरकाे संदेश परमेश्वरकै सेवकद्वारा हाे,जब"उत्पत्तिदेखि प्रकाशित वाक्य"काे संदर्भमा बाेलिएकाे खण्डमा याे"फेद न टुप्पाेकाे"कुरा पटक्कै हाइन तर मेराे-हाम्राे आत्मीक उन्नतिका निम्ति छ।प्रभुकाे स्तुति हास्!
थापाजी, ५०० बर्ष भन्दा पहिलेको बाइबलमा जेससको नाम, पास्टर ले पनि छ भन्न सक्दैन र सोधेर भएपनि, देखाउन सक्नु हुन्छ? सक्नु हुन्न, यसको मतलब जेसस नक्कली हो। अब नक्कली जेसस (गड पनि हैन) लाई मानेर बुद्धि आउंछ ठान्नु मुर्खता बाहेक के हुन सक्छ?
@@sushilthakuri9790 मैले भने पनि तपाइले बुझ्नुहुन्न किन त! किनकी तपाइलाई अझै बुझ्ने मन दिएको छैन। पबित्र बाइबलमा भन्दछ हरेकको समय छ।जन्मने मर्ने,हास्ने रुने,प्रर्भुलाई पाउने जस्ता इत्यादी। TBS पबित्र बाइबल download गर्नुहोस र मैले जेजे भन्दछु त्यही हेर्नुहोस ल। मत्ती 3:16 अनि बत्पिस्मा लिएर येशु तुरुन्तै पानीबाट माथी निस्कनुभयो;अनि हेर उहाँका निम्ति स्वर्ग खोलियो,अनि उहाले परमेस्वरका आत्मालाई ढुकुरझै ओर्लदै गर्नुभएको र आफुमाथी आउदै गर्नुभएको देख्नुभयो 17.अनि हेर,स्वर्ग बाट एउटा आवाज आयो,जस्ले भन्यो:"यिनी मेरा प्रिय पुत्र हुन जससङ्ग म अत्यन्तै प्रसन्न छु" पबित्र आत्माले उहाँ पुत्र हुनुहुन्छ भनी गवाही दिएको छ। युहन्ना 3:16 किनभने परमेस्वरले सन्सारलाई यस्तो प्रेम गर्नुभयो,कि उहाँले आफ्नो एक मात्र जन्माइएका पुत्रलाई दिनुभयो।उहाँ माथी बिस्वास गर्ने कोहि पनि नस्ट नहोस तर उस्ले अनन्त जीवन पाओस। 17.किनभने सन्सारलाई दोषी ठहराउनका निम्ति होइन,तर उहाद्वारा सन्सारले मुक्ति पाओस भनेर परमेस्वरले आफ्नो पुत्रलाई सन्सारमा पठाउनुभयो। अब यो बुझ्न सक्नुहुदैन भने हजुर, तपाईं आफै आत्मामा कमजोर हुनुहुन्छ,पबित्र बाइबललाई दोष नदिनुहोस। 1)मानिस जन्मदेखी नै पापमै जन्मेको हुन्छ। कसरी त! पाप के के हुन मर्कुस 7:21-23 हृदयबाट नै खराब बिचार,परस्त्रीगमन,ब्याभिचार,हत्या,चोरी,लोभ,दुष्टता,छल,कामुकता,कुदृस्ती,निन्दा बिरोध,घमण्ड,मुर्खता निस्कदछन भने मानिसलाई यसैले अशुद्ध पार्दछ,यी सब पाप हुन। युहन्ना 8:23.अनि उहाँले तिनीहरुलाई भन्नुभयो:तिमिहरु तलबाटका हौ;म माथिबाटको हु।तिमिहरु यस सन्सारका हौ;मचाही यस सन्सारको होइन। 24.यसकारण मैले तिमीहरुलाई भने: तिमीहरु पापहरुमा मर्नेछौ;किनकी "म उहीँ हु भनी तिमिहरुले बिश्वास गरेनौ"भने तिमिहरु आफ्ना पापहरुमा मर्नेछौ। 2)पाप कसरी धुने त! आउनुहोस हामिलाई पबित्र बाइबल दिनुभएको छ त्यही बाट हेर्नेछौ हिब्रु 9:12 न ता बोका र बाछाहरुको रगतद्वारा तर उहाँको आफ्नै रगतद्वारा उहाँ पबित्रस्थानभित्र एकैचोटी पस्नुभयो,र हाम्रो निम्ति अनन्त छुटकारा प्राप्त गरिदिनुभयो। 1 युहन्ना 1:7को अन्तिम पद पद्नुहोस -उहाँका पुत्र येशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यी सब सन्सारका सबै मानिसमाथी लागू हुन्छ। न त हिन्दु,न ता बुद्ध,नता मुस्लिम र नता इसाई सबैको लागि यो नियम स्वर्गबाट मानिसहका कानुन दिइयो। यसलाई हल्का थान्नेहरु पापमै मर्नेछन।
Hamro shiriti karta jiudo parvu ko jayjaykar hos amen 🙏🏾✝️❣️❣️ amen thank you so much Jesus Christ 🙏🏾✝️❣️
Dhhanebata garchhau parmesor paitha hajaurlai m Jaya parmesor paitha amen amen amen ✝️✝️✝️✝️✝️🙏🙏🙏💓🌹💓🇳🇵
Amen. Jesus caraist. Thangkiyu. Halleluyha
Jaimasi
Amen. Jesus. Thangkiyu. Amen Halleluyha. Jesus
Jai masi
प्रर्भुकी महिमा होस❤🎉
❤❤jaimashi daju❤❤aasisit bachanko lagi dhanybadh hai ma kuwaitbat..pravuko Mahima vayeko hos aamen.
Amen❤
Amen praise the Lord Jesus God bless you and your family 💯🙏👍🏻💖
Praise the Lord amen 😊👏🙏🏼🌧
❤amen❤
❤aamen bachanko
Praise The Lord❤
Praise the Lord, blessed 🙏
praise the lord
Praise the Lord
❤❤❤
amen❤amen
❤
Jaimashia praise the lord....
सबैलाई जयमशिही!संदेश पूरा सुन्दा मात्र थाहा हुन्छ कि;याे परमेश्वरकाे संदेश परमेश्वरकै सेवकद्वारा हाे,जब"उत्पत्तिदेखि प्रकाशित वाक्य"काे संदर्भमा बाेलिएकाे खण्डमा याे"फेद न टुप्पाेकाे"कुरा पटक्कै हाइन तर मेराे-हाम्राे आत्मीक उन्नतिका निम्ति छ।प्रभुकाे स्तुति हास्!
Aamen
Good message sir 😊🎉
Thanks
I always ask the LORD his plan for my son and as well as for me.
Halllelujah praise God 🙏 Prabhu yeshu lai dhanyabad hos 🙏 jaimashi sabailai 🙏 amen
अमेन
Amen Amen Amen Amen Amen Amen 🙏🙏🙏🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🛐🛐🛐🛐🛐🛐🛐🛐🌹🌹🌹🌹🌹🌹❤❤❤❤❤❤💞
Sir patrus lai kena dupnu denu vayo praphu lay kena bachayena??????
Parbhu ko ghar ma parbhu nai chaina bhanay ?
जो कथित गड यहोवा नै परमेश्वर हैन एल का छोरा हुन भने येशु (नक्कली जेसस ) त छोराका पनि छोरा लाई मान्नु भनेको जीबन बरबाद गर्नु बाहेक के हुन सक्छ?हाहा।
😊एकदिन परमप्रर्भुले नै तपाइलाई यो Christ को रहस्य भेद जान्ने मन दिएका हौन।
थापाजी, ५०० बर्ष भन्दा पहिलेको बाइबलमा जेससको नाम, पास्टर ले पनि छ भन्न सक्दैन र सोधेर भएपनि, देखाउन सक्नु हुन्छ? सक्नु हुन्न, यसको मतलब जेसस नक्कली हो। अब नक्कली जेसस (गड पनि हैन) लाई मानेर बुद्धि आउंछ ठान्नु मुर्खता बाहेक के हुन सक्छ?
@@Remmon-Thapa07गड यहोवा नै एल परमेश्वरको छोरा हो भने अब तपाई आफै सोच्नुस जेसस (येशु) के हो? यसको प्रमाण बाइबलमा नै छ।
@@sushilthakuri9790 मैले भने पनि तपाइले बुझ्नुहुन्न किन त!
किनकी तपाइलाई अझै बुझ्ने मन दिएको छैन।
पबित्र बाइबलमा भन्दछ हरेकको समय छ।जन्मने मर्ने,हास्ने रुने,प्रर्भुलाई पाउने जस्ता इत्यादी।
TBS पबित्र बाइबल download गर्नुहोस र मैले जेजे भन्दछु त्यही हेर्नुहोस ल।
मत्ती 3:16 अनि बत्पिस्मा लिएर येशु तुरुन्तै पानीबाट माथी निस्कनुभयो;अनि हेर उहाँका निम्ति स्वर्ग खोलियो,अनि उहाले परमेस्वरका आत्मालाई ढुकुरझै ओर्लदै गर्नुभएको र आफुमाथी आउदै गर्नुभएको देख्नुभयो
17.अनि हेर,स्वर्ग बाट एउटा आवाज आयो,जस्ले भन्यो:"यिनी मेरा प्रिय पुत्र हुन जससङ्ग म अत्यन्तै प्रसन्न छु"
पबित्र आत्माले उहाँ पुत्र हुनुहुन्छ भनी गवाही दिएको छ।
युहन्ना 3:16 किनभने परमेस्वरले सन्सारलाई यस्तो प्रेम गर्नुभयो,कि उहाँले आफ्नो एक मात्र जन्माइएका पुत्रलाई दिनुभयो।उहाँ माथी बिस्वास गर्ने कोहि पनि नस्ट नहोस तर उस्ले अनन्त जीवन पाओस।
17.किनभने सन्सारलाई दोषी ठहराउनका निम्ति होइन,तर उहाद्वारा सन्सारले मुक्ति पाओस भनेर परमेस्वरले आफ्नो पुत्रलाई सन्सारमा पठाउनुभयो।
अब यो बुझ्न सक्नुहुदैन भने हजुर,
तपाईं आफै आत्मामा कमजोर हुनुहुन्छ,पबित्र बाइबललाई दोष नदिनुहोस।
1)मानिस जन्मदेखी नै पापमै जन्मेको हुन्छ।
कसरी त!
पाप के के हुन मर्कुस 7:21-23
हृदयबाट नै खराब बिचार,परस्त्रीगमन,ब्याभिचार,हत्या,चोरी,लोभ,दुष्टता,छल,कामुकता,कुदृस्ती,निन्दा बिरोध,घमण्ड,मुर्खता निस्कदछन भने मानिसलाई यसैले अशुद्ध पार्दछ,यी सब पाप हुन।
युहन्ना 8:23.अनि उहाँले तिनीहरुलाई भन्नुभयो:तिमिहरु तलबाटका हौ;म माथिबाटको हु।तिमिहरु यस सन्सारका हौ;मचाही यस सन्सारको होइन।
24.यसकारण मैले तिमीहरुलाई भने: तिमीहरु पापहरुमा मर्नेछौ;किनकी "म उहीँ हु भनी तिमिहरुले बिश्वास गरेनौ"भने तिमिहरु आफ्ना पापहरुमा मर्नेछौ।
2)पाप कसरी धुने त!
आउनुहोस हामिलाई पबित्र बाइबल दिनुभएको छ त्यही बाट हेर्नेछौ
हिब्रु 9:12 न ता बोका र बाछाहरुको रगतद्वारा तर उहाँको आफ्नै रगतद्वारा उहाँ पबित्रस्थानभित्र एकैचोटी पस्नुभयो,र हाम्रो निम्ति अनन्त छुटकारा प्राप्त गरिदिनुभयो।
1 युहन्ना 1:7को अन्तिम पद पद्नुहोस
-उहाँका पुत्र येशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ।
यी सब सन्सारका सबै मानिसमाथी लागू हुन्छ।
न त हिन्दु,न ता बुद्ध,नता मुस्लिम र नता इसाई सबैको लागि यो नियम स्वर्गबाट मानिसहका कानुन दिइयो।
यसलाई हल्का थान्नेहरु पापमै मर्नेछन।
@@Remmon-Thapa07 बाइबलका गड ले ज्ञानको फल नखानु भन्नु मानव (ख्रिष्टेन) लाई भेडो बनाउन खोजेको प्रष्ट हुन्छ र बिना ज्ञान मानिसले प्रगति गर्न सक्दैन।
Jaimasi
Amen🙏👍
Amen❤
Praise the Lord 🙏
Amen 💞🙏💞
Amen❤❤
Amen 🙏🙏🙏🙏