Amen parmeshwarle mahima hos हिताेपरदेस १८:२१ अनुसार म घाेषणा गर्छु। हजुरको शरिरमा देखिएको क्यान्सरकाे समस्या यसै समयमा येशुको खानुभएको काेर्राकाे चाेटमा निकाे भइसकेको छ हामि प्राथाना गर्छाैं। परमेश्वरले हजुरलाई सहायता गर्नुभएको हाेस।
प्रभु हजुरको छोरीलाई निको बनाउनु भएको होस। आमेन🎉🎉 हजुरको क्यान्सर रोग प्रभुले निको बनाउनु भएको होस र हामीले फेरि पनि हजुरको निको भएको गवाही सुन्न पाउँ।
सुशीला बहिनी तपाईको जिवन गवाहीसाक्षी द्वारा धेरै धेरै अन्धकारको शक्तिको बन्धनमा परेका मानिसहरूले जीवन पाउनुपर्नेछ यसर्थ तपाईको रोगमुक्त स्वास्थ जीवन र शारिरीक चंगाईको निम्ती नासरत प्रभू येशूको पवित्र नाऊॅमा चंगाई घोषणा गर्दछु ।
So blessed testimony We pray for you sister be strong in God भजनसंग्रह 102:20 अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
Bainiko lagi nirantar prey gariraheko xau ajai harirahnexau prabule yesarinai sahas ra bala diirahanu vayekohos ra chadai changai pani dinuvayekohos♥😘🙏
जिउदो सहिद लाई मान सम्मान आदर सहितको हार्दिक सम्मान गर्द्छु । र दुखित हुदै भन्न बाध्य छु । कि आफ्नो जीवन् गर्भाशय बाट नै पाएको सनातन स्व धर्म नै हजुरको आफ्नो जननी हुन् । आफू जन्मिएको आमाको पनि कदर सम्मान नभुलौ ।
हल्लेलुयाह प्रभु येशु हजुर ले अचम्म को काम गर्नु हुन्छ र पृथ्वी भरि सबै मानिसहरुले प्रभुलाइ बिस्वास गरेर आफ्नो प्राण को साथै स्वर्गमा आत्मा बाच्न सकेको होस आमेन आमेन दिदिको गवाहि सक्तिसालि लाग्यो प्रभुले धेरै धेरै आशिस दिनु भयको होस हाम्रो प्राथाना सधै छ प्रभुको योजना भयो भने दिदि सङ्ग भेट हुन सकेको होस दिदि हजुर् सङ्ग सम्पर्क गर्न सक्न पाय हुन्थ्यो आमेन
युहन्ना 11:4 पुरा भएको होस्। परमेश्वर मा कुनैकुरा असम्भव द्दैन,लुका 18;27 अनुसार "मानिसको (मेडकल साइन्स)को निम्ति असम्भव कुरा परमेश्वरको निम्ति सम्भव द्द।"
हामी धेरैले तपाईलाई सुनी रहेकाछौं अनि प्रार्थना पनि। तर हाम्रो कमेन्ट हेर्न भ्याउनु हुन्छ कि हुदैन? प्रभुमा भर पर्नु भएको छ। उहाँमै अडिग रहनु होस। भनाई त हुन्छ,"भोग्नेको कष्ट देख्नेलाई थाहा हुदैन।" तर आत्मामा थाहा गर्न सकिन्छ। प्रभुले तपाईलाई आफ्नो प्राण दिएर प्रेम गर्नु भएको छ। र सबै कुरा जान्नु हुन्छ। जे हुन्छ उहाँलाई नै महिमा होस। मनमा उहाँ प्रती सधै धन्यबादी हुनुहोस। उहाँको हात बाट कसैले खोस्न सक्दैन। उहाँले आफ्नो इच्छा अनुसार गर्नु हुन्छ।
Dear Sister, I’m praying for your recovery. Remember, there’s nothing impossible for our Almighty Yehova. Trust in His timing and His plan for you. Even if it’s His will to bring you to a heavenly home, know that it’s a blessed place for those who are in Him. Please have faith in His will and timing, for He is in control of everything. Lots of love and prayers!
Amen parmeshwarle mahima hos हिताेपरदेस १८:२१ अनुसार म घाेषणा गर्छु। हजुरको शरिरमा देखिएको क्यान्सरकाे समस्या यसै समयमा येशुको खानुभएको काेर्राकाे चाेटमा निकाे भइसकेको छ हामि प्राथाना गर्छाैं। परमेश्वरले हजुरलाई सहायता गर्नुभएको हाेस।
Amen 🙌🙏
With His stripes you are already healed Amen❤ frm uk London
Praise God 🙏 you already healed in the name of Lord Jesus ✝️💐🙋🙏
Amen Didi Prabhu le tapai lai bachaunu hunxa euta gavahi chhori hunuhunxa amen
god bless you sister jesus love you and your family
प्रभु हजुरको छोरीलाई निको बनाउनु भएको होस। आमेन🎉🎉
हजुरको क्यान्सर रोग प्रभुले निको बनाउनु भएको होस र हामीले फेरि पनि हजुरको निको भएको गवाही सुन्न पाउँ।
Praise the Lord!!!🙏🙏🙏💐💐😍😍😍😍
जयमसि बहिनी हाे prayer garula hjur kolagi🙏
Amen amen praise the lord 🙏👍
Praying for speedy recovery sis❤❤
सुशीला बहिनी तपाईको जिवन गवाहीसाक्षी द्वारा धेरै धेरै अन्धकारको शक्तिको बन्धनमा परेका मानिसहरूले जीवन पाउनुपर्नेछ यसर्थ तपाईको रोगमुक्त स्वास्थ जीवन र शारिरीक चंगाईको निम्ती नासरत प्रभू येशूको पवित्र नाऊॅमा चंगाई घोषणा गर्दछु ।
Amen hallelujah parvu lai dhanyabad hos ❤🎉😊
आमेन प्रभुको महिमा होस साउदि अरव देखि ❤❤
तँपाइ निको हूनुहूनेद्द, परमेश्वर मा भरोसा राख्नुहोस।
Amen jaimshi 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
हल्लेलुयाह परमेशोवर को महिमा होस येशू को नाउमा आमिन
😢😢😢 bless you sis❤❤❤❤
अमेन❤❤❤❤गुरु आमा🙏🙏🙏🙏
Praise the lord
Yes amen 🙏🙏🙏
Hallelujah amen thanku you jesus God bless you sis
आफनो ख्याल गर्नु दिदी प्रार्थना गर्ने छु हजुर को लागि✝️🛐
हल्लेलुयाह!महान परमेश्वरलाई धन्यावाद !
Thank you so much subscribers 210 naya Naya you tuber haru le yak arkama support garam aaunus hai aagadi badyu guys ❤🎉
Praise the lord dhanayvad blessed 🙏🥰💔🙌🙌🙌🙌🙌🙌🙌🙌🙌👏👏👏👏👏
प्रभुको महिमा होस धन्यवाद पिता माता प्रमेस्वोर आमेन
सधै भरि परमपरभुको किरपा दिदि माथि रहाेस आमेन 💕♥️🙏✝️🛐🛐🛐🛐🛐
प्रभुमा बिस्वास गर्नु होस सबै ठिक हुनेछ दिदी हामी प्रार्थना गर्नेछु
amen hallelujah parmeshor lai dhanybad!!!
Amen amen amen ❤❤❤❤❤❤❤❤❤
हल्लेलुयाह ❤प्रभुलाई महिमा भएको होस् 🎉🎉दिदीलाई प्रभुले आशिष दिनुभएको होस् 🎉🎉❤❤
So blessed testimony
We pray for you sister be strong in God
भजनसंग्रह 102:20
अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।
तपाई छिटो निको होस ❤❤❤❤❤
प्र्भुले चाहनु भयो भने असम्भव केहि छैन
हर समस्याको समाधान छ
आमेन ❤❤❤❤❤
Prabhule Changai dinu bhayeko hos !
Amen Jaimshi ❤❤❤🌷
Praise the Lord....
We can't count her blessings here in earth and heaven....we are all God's sure and trust..amen and amen.
जयमसिहकि।prise the Lord,get well soon,blased testimony
धन्यवाद पिता पर्मेसोर मेरो दिदी लाई ठिक बनाउनु भैसक्नु भयो
Bainiko lagi nirantar prey gariraheko xau ajai harirahnexau prabule yesarinai sahas ra bala diirahanu vayekohos ra chadai changai pani dinuvayekohos♥😘🙏
जयमसी आमा 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
आमेन 🙏✝️✝️✝️✝️✝️
Prabhu lai mahima hos ! Tapai ko jiban ma pramesor le miracle kam gareko hos sabai kisim ko rog haru yahi ghadi nai yashu ko nauma niko hos !
जय मसिह सिस्टर हजुरलाई प्रभुले निको पार्नुहुन्छ ल
धन्यवाद पर्मेस्वर हजुर को महिमा होस
Amen.dd hjr ko gabahile dherai man xoyo. Hjr lai parmesowrle advut ruple xurakara garnuhunex vanikana xutkara vayeko ghosarna gardaxu
जिउदो सहिद लाई मान सम्मान आदर सहितको हार्दिक सम्मान गर्द्छु । र दुखित हुदै भन्न बाध्य छु । कि आफ्नो जीवन् गर्भाशय बाट नै पाएको सनातन स्व धर्म नै हजुरको आफ्नो जननी हुन् । आफू जन्मिएको आमाको पनि कदर सम्मान नभुलौ ।
Praying
Parmeshwar lai mahima hos
आमेन 🙏🙏
Looking..for..sikkim..bata..jaimashi..amen.❤❤
प्रभुलाइ तपाइको सेवा आबस्यक रहेछ भने अबस्य निको पार्नु हुनेछ, हामी पनि तपाईंको चङ्गाइको निम्ति प्रार्थना गरिदिनेछु है।
,amen god bless you and
जमसिह बहिनि 🥰❤️🙏
Amen
praise the lord ❤🎉
Amen haleluyah god blessing
आमेन ❤❤❤
Pravu mo mahima hos
God bless you sister
❤🎉
Tapaiko lagi Prabhu Yasu Christ ko yojna ati vandda ati sundar ra mahan xa.🙏🙏🙏
God bless you guess 🙏🏻💕❤️
Yes praise the Lord, Amen 🙏
१पत्रुस २-२४उहाँले खानुभएकाे काेर्राकाे चाेटले निकाेबनाउनु भएको हाेस।आमेन
जैमशी तपाईलाई पर्मेशोर्ले निको पारिसक्नु भयेको छ 🙏🙏
Amen 🙏🙌🙌🙌
जैमसी हुन्छ प्रथाना गर्छौ प्रभुको महिमा हवस्
आमेन आमेन आमेन हाल्लेलुयाह प्रभुको महिमा होस्
Jaimashi 🙏🏻susila sis, get well soon,hami le ni hjr ko laghi pray ma yad gari raheko xau❤
God bless you dd.
Amen🙏❤️❤️❤️
Hallelujah
हल्लेलुयाह प्रभु येशु हजुर ले अचम्म को काम गर्नु हुन्छ र पृथ्वी भरि सबै मानिसहरुले प्रभुलाइ बिस्वास गरेर आफ्नो प्राण को साथै स्वर्गमा आत्मा बाच्न सकेको होस आमेन आमेन दिदिको गवाहि सक्तिसालि लाग्यो प्रभुले धेरै धेरै आशिस दिनु भयको होस हाम्रो प्राथाना सधै छ प्रभुको योजना भयो भने दिदि सङ्ग भेट हुन सकेको होस दिदि हजुर् सङ्ग सम्पर्क गर्न सक्न पाय हुन्थ्यो आमेन
Amen 🙏 Amen 🙏
Glory to god
Jaimashi baini sahas garn u baini parthama ma. Yad garxu la ok
God bless you di
Haleluiya amen ❤❤❤
Hami taipko nimti nirantar bhoj sahit prathna ma yaad garnawxaw didi.....God bless u a lot
Amen 🙏 didi
Parthana 🙏🙏🙏 xa baini
युहन्ना 11:4 पुरा भएको होस्। परमेश्वर मा कुनैकुरा असम्भव द्दैन,लुका 18;27 अनुसार "मानिसको (मेडकल साइन्स)को निम्ति असम्भव कुरा परमेश्वरको निम्ति सम्भव द्द।"
Yesu ko name ma neko vaysako cha amen
jaimasi 🙏Sis ❤
Amen Didi
Thinkes Good
God bless you
Haleluya praise the Lord amen Shusila boini hahurko je jashto kast bhay Pani pabitra yeshu Christ sabai bhanda mahàn sabai bhanda sarab zyani sarab byapi sarab saktiman saraba seresh hunu hunchha haleluya praises the Lord amen
यर्मियस 33:6 अनुसार तपाईंको शरीरमा फेरि स्वास्थ र आरोग्यता दिनु हुनेछ, किनभने प्रभुले तपाईंको जिबनबस्ट ठुलो काम गरनु भै आफ्नो महिमा लिनुहुनेछ।
Be heal in the name of Jesus
मारिहाल्छ नि नचाहिने बाटो हिडेपछी दुनियाँ आमाको काख रित्याउदै हिड्यौ खुब महान काम गरे मैले भन्ठानेकी होलिइ मरेकी भए हुन्थ्यो नि
Parmesorle bacjaunu hunx prthna garmla sis
अामिन अामिन सबै मा जयमसिह🙏
Aamen hallelujah
हामी धेरैले तपाईलाई सुनी रहेकाछौं अनि प्रार्थना पनि। तर हाम्रो कमेन्ट हेर्न भ्याउनु हुन्छ कि हुदैन?
प्रभुमा भर पर्नु भएको छ। उहाँमै अडिग रहनु होस। भनाई त हुन्छ,"भोग्नेको कष्ट देख्नेलाई थाहा हुदैन।" तर आत्मामा थाहा गर्न सकिन्छ। प्रभुले तपाईलाई आफ्नो प्राण दिएर प्रेम गर्नु भएको छ। र सबै कुरा जान्नु हुन्छ। जे हुन्छ उहाँलाई नै महिमा होस। मनमा उहाँ प्रती सधै धन्यबादी हुनुहोस। उहाँको हात बाट कसैले खोस्न सक्दैन। उहाँले आफ्नो इच्छा अनुसार गर्नु हुन्छ।
Dear Sister, I’m praying for your recovery. Remember, there’s nothing impossible for our Almighty Yehova. Trust in His timing and His plan for you. Even if it’s His will to bring you to a heavenly home, know that it’s a blessed place for those who are in Him. Please have faith in His will and timing, for He is in control of everything. Lots of love and prayers!
Amen
Wastabma jasle parmeswoma biswash ra bharosa rakhcha tesle ananta jiban paucha..
Didi
Jaimsi.saty.bato.vetuunu
Vayko.lagi.parvu.lai.mahima
Hoos.
Hami prathma samjhinay xou sis
yahi २०८१ mangsir5-6gate chitawan ma changae sewa hudaex januhos hajur place
😢😢😢😢😢❤❤❤❤❤