के विशप नारायण शर्माले Eastern Believers Churchछोडेकै हुन्? || Exclusive talk with Narayan Sharma ||
Вставка
- Опубліковано 12 вер 2024
- Guest : Bishop Narayan Sharma
Host : Neelima Koirala
Audio Engineer : Abraham Tamang
Camera & Edit : Aanand John Aaujee
मेरो चर्चमा नि हुनुहुन्छ हजुरको आत्मिक यात्रा सुनेर प्रभुयेशु ख्रीस्टमा बिश्वास गर्नुभएको छ। हजुरको ठुलो देन छ।
मैले बाल्यकालमा धेरै सुनेको आवाज"आत्मिक यात्रा"को आवाज,जुनबेला मैले प्रभु येशुलाई साचो रुपमा चिनेको थिएन।यो आवाजले धेरै उर्जा दिन्थ्यो तर आज धेरै बर्षपछि देख्ने अवसर पाए।प्रभुको कृपामा म अहिले प्रभुलाई बिस्वास गर्दछु।❤
आदरणीय बिषपज्यु हजुरजस्तो आशिषित व्यक्तिलाई हाम्रो चर्चको अ्गुवा हुनको निम्ति चुन्नुभएकोमा ईश्वरलाई धन्यवाद।
गुरु बा जइमसी 🙏🙏🙏💕 हजुरको वचन सुनेर बिषस गरेको हो सारै मन पर्छ ❤🙏
धेरै पहिले मुक्ति को मार्ग भन्ने कार्यक्रम रेडियो बाट मेरो दाजुले मलाई सुनाउनु हुन्थियो । किन की चर्च टाडो भएकोले हामी जान सक्दैन थियौ । यही मुक्ति मार्ग नै अहिलेको आत्मिक यात्रा हो ? कसैलाई थाहा छ भने बताईदिनु भए हुन्थियो ।
आत्मिक यात्रा कार्यक्रम मलाई धेरै मन पर्छ। मैले धेरै आसिस पाएकोछु ।
मुक्तिको मार्ग होइन
होइन गलत कुरो।
नेपालमा पहिलो आत्मिक रेडियो कार्यक्रम नै आत्मिक यात्रा रेडियो कार्यक्रम नै हो
आदर्निय बिशप नारायण शर्मा ज्युको आवाज नै पृथक छ , चाखलाग्दो सुनिरहुजस्तो लाग्ने मीठो अनि स्पष्ट ठेट नेपाली अहा
Bishop uncle lai veteko pani 35 years vayo . Uhako awaj, voice and sermon ko sadhai fan hu. Sweet interview and blessing talk.THank you . He is my inspiration person for ministry, writing and mission. We proud of you.
जयमशिह म एकदम आतुर छु बिशप नारायण ज्युको जिवनी पुस्तक किन र पढ्न! छितै पूरा होस्
फेरि सुन्न पाइयो खुशी लाग्यो । पर्मेश्वरको महिमा भएको होस् । यो कार्यक्रम फेरि सन्चालन गर्दा कसो होला?
जयमसिह हजुर हरुलाई नारायण शर्म ज्यु को दमक को पाथीभरा एफ एम बाट आउने आत्मिक यात्रा कर्याक्रम सारै आशिषित लाक्थ्यो।
धेरै धेरै असल भलाकुसारी हजुरको सेवाकाईगर्ने मन र प्रभु संगको सम्रपनता ले हामी नब पुस्ता हरूमा अझ जोस र शक्ति थपीयको छ सरल तर शक्तिसालि❤❤🙏🫡
जयमसिह बिसप जिउ र पत्रकार नानू लाई धेरै राम्रो म्यासेश दिनु भको निम्ति ।प्रभुको महिमा भएको होश आमेन❤❤🎉🎉🎉🎉🎉😅😅😅❤❤
Prabhu yeshu lai dhanyabad hos 🙏 jaimashi sabailai 🙏 amen
जयमसिह हजुरहरुलाई !
यो निकै लोकपृय कार्यक्रममात्र नभएर आशिषमयी कार्यक्रम हो !
आमेन खुशी लग्यो अनि असिसित पनि भय
मैले पनि धेरै सुन्थे अत्मिक यात्रा कर्यक्रम धेरै मन पर्थो अनि अजा बिसप जिउ पनि देख्न पया धेरै खुशी लगो धन्न्यबद उपहार टिभी
Praise the Lord
👏👏👏❤️🙏🏻❤️👏👏👏
मेरो अति प्यारो कार्यक्रम हो।
जयमशी🙏🙏🙏🙏
प्रभु को महिमा होस् ✝️✝️✝️✝️
When I was child and heard his voice I always think God Father had voice like his. Slow calm and Healing voice.
😅😅😅😅
Now listening your life experiences says me
You Got Reformed and Know Your Past Denomination and its cultness.
Lord may Bless you on your coming book project
आत्मिकि यात्रा रेडियो कार्यक्रमले आज भन्दा १४ साल पहिला जब म प्रभुमा एकदमै नँया बिश्वासि थिए तब मेरो ख्रिष्टीय जिवनको पाईला अघि बडनमा धेरै सहायता मिलेको छ ।
प्रभुले उँहाको आवाजमा अनुग्रह दिनु भएको यसैले सुन्नेहरु सबैको ह्र्दयमा प्रभु प्रतिको प्रेम अनि बिश्वास अनि भरपुर उत्साह मिलेको हुन्छ ! प्रभुले तपाई अनि तप्पाईको सेवाकाईलाई भरपुर आशिश दिनु भएको होस बिशप नारायाणज्यु 🙏
हल्लेलूयाह येशूराजालाई आमेन 💖✝️🙏
Amen ❤❤ hajurko wabaj matrai suneko thiyau tar aaj prtaxay dekhna paoiyo❤❤
Wow I'm glad to see him ❤ and heard his voice ❤❤
🙏 अहा कति मन पर्ने आवाज र हजुरले चलाउनु भएको कार्यक्रम सारै मन पर्छ धन्यवाद ❤🙏प्रभु येशुलाई अनी हजुर हरु लाई पनि 🙏
❤ प्रभुलाई महिमा भएको होस् कति मिठो बात र सरसल्लाह सुन्न पायौं धन्यवाद ✝️ जयमसिह 🙏🏻
Hamro parmeshowr lai dhannebat pravu ko mahima vayeko xa
Jaimashih 🙏 upahar TV ma hunu hune sadsya har harlai maile ziwan ko Yatra ko oudio sunxu ek damai man parthiyo aaja manxe nai dekne awsar milo parmesuwar ko mahima hos amen god bless you all ❤❤
जयमशिह गुरुबा हजुरकाे अावाज + वचन धेरै मिठाेलाग्छ ।🙏❤🌺🌹
आदरणीयgurububa jayamashih
कति आशिसित आवाज! यो आवाजले सधै प्रभु येशुको महिमा गरिरहुन ।
❤❤❤ परमेश्वरको महिमा भएको हउन। आमेन ❤ आमेन❤आमेन ❤ बिसब ज्यु
जय मसिह दाई प्रभुको महिमा स्तुति रहनु सदासर्वदा साथ रहनु बधाई छ
के विशप नारायण शर्माले Eastern Believers Churchछोडेकै हुन्?यसको सटिक उत्तर नै आएन ।
अस्ताए भन्नुभाको छन्, त्यसैले यसरी बुझ्नुस कि भित्र भित्र रणनीति भएको छन्, त्यसकारण त्यस्तो रणनीति भित्र बस्नु भन्दा छोडेकै राम्रो हुन्।।🛐🖤✝️
एकदम राम्रो बिसप ज्यु आशीशमय र जानकारी मुलक सन्देश ।
jaimasih pastor buwa m sanai dekhi suneko aawaj aaja partaxe dekhnu paiyo parvulai dhanyabata🙏🙏🤲🤲
जय मसिह परम प्रभु येशूको नाउँमा महिमा भएको होस यो आत्मिक यात्रा रेडियो कार्यक्रम पहिलो पटक सुन्न पाँए हुन त यो कार्यक्रम चलेको तिस बर्ष भइसकेको रहेछ धन्यवाद सन्चालक ज्युलाई
परमप्रभुको आशिर्वाद सधै तपाईं माथी रहोस बिसप ❤❤
pleasure to hear this voice and gental man, love you and bless you sir
Absolutely right Rev Narayan Sharm jyu , Ekdamai khusi lagyo.
हजुरकाे अन्तरबार्ता हेर्न पाएकाेमा ,खुसि लाग्याे अामिन् 🙏🙏
कति मीठो आवाज
जयमसिह परमेश्वरको महिमा होस आमेन ✝️🙏🙏
जयमसीह हजुरहरू दुबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस. येशू खीष्टको पबित्र नाउँमा।
❤❤❤❤❤जय मशिह सर
याे अातमिक यात्र लाई मन नपराउने त कमै हाेला❤❤❤❤❤❤❤❤
सर हजुर लाई परमेशाेरले धेरै लामाे अायु दिनुभएको हाेस ❤❤❤❤❤
धेरै आशिषित ! येशूकाे जय हाेस् ।❤❤❤❤❤
🙏🙏🙏🙏🙏🙏धेरै धन्यवाद उत्साह को लागि
Praise the Lord.Our Arch Bishop.
जय मशिह सर सिस्टर धनेबाद प्रमपिता प्रमेस्वोर आमेन
Always a Blessed One "आत्मिक यात्रा"
Blessings
Amen
Glory to Heavenly Father ☝️☝️💒💒🌏🌏🙏🙏thank you Gurubaa 🙏
Amen jamashi 🙏🙏🙏🙏🙏
जैईमसि हजुर को कंचनजंघा ऐफेम रेडियो बाट 15मिनेट सुनेको कारण मैले विश्वास गरेर निको भएको छु त्यो बेला मलाई प्रार्थना गरदिने कोही थिएनन् उत्साह दिने कोही थिएन धेरै धन्यवाद अझै धेरै खाचो छ मानिस मुक्ति पाएको छैन
नमस्ते जयमसिह
सरै मन पर्ने आवाज ❤❤
Favorite voice ❤🙏
❤❤❤ जय मसिह
Most humble person bishop Narayan Sharma ❤
Praise God
Jaimasi hajur uhako katyekram pahile dekhinai sunne gareko xu Aja matra dekhana PAYE uhako sorle mohani lauxa sabailai sis lain Pani dhanye bad 🙏🙏🙏🙏
Dhanyabad gurub
Upahar tv lai dhanyabat xa
नमस्ते नमस्ते भनेर आउनु हुन्थ्यो म सानो छदा आज अहिले त म प्रभुमा छु उहाकै देन हो। बिशप ज्यु हजुरलाइ धेरै खोजे सोसल मिडियामा तर नारायण पौडेल लेखेर खोज्दो रहेछु अनि नभेटेर मन खिन्न भएको थियो । बिगत एक बर्ष देखि हजुरलाइ हेरिरहेको छु।
Golden voice
Jaya masih Haleluya haleluya
Shalom ! Shalom !! Shalom !!!
Praise the Lord
Halleyeya amen jmc sir
Jaimasih guruba ❤❤❤
🙏🤝 Amen😘
Dang ma Pani yekjana family le atmik Yatra sunera bissows garnu vayeo awhile believers church aunuhunxa
Prabhu Kai dhanyabad malai derai Mon theo atmik tatra ko paster Kai hednu kasto hola aawaz ta derai mitas chh,Ra aju Prabhu le dekhaunu vha waha ko interview ma boleko sundei cu atmik yatra UA-cam ma aaunu chodeko chh miss garcu.jmc
Jaimashia 🙏 🙏 🙏 hjurharulai
❤🎉Ok jaimashi hajur haru lai
Jay mashi, praise the Lord
Jesus Christ “ Amen 🙏
❤️🌷🙏
Jai Mashi beshopju
❤❤❤❤
🙏🙏🙏🙏🙏
Wooooooow
OMG
Maile uhako Karekram sunne garthe❤❤❤.
Amen jmc ✝️
Hallujhyia
जय मसिह अामेन अामेन अामेन।
Jsimashih❤❤❤
Bisap n s is nice man
Bishop buwa🙏🙏
नारायण ज्यु ले ईस्टर्न बिलिभर्स कि छाेड्नु पर्छ कि सुधार्नु पर्छ ।
prai the lord ma pani uhako karekarm suner nai church hineko ho
❤🙏✝️🛐👑💐🙏🙏
ओहो हजुरलेत सात भन्दा बडि भाषा पनित जान्नु हुदोरहेछ तर पनि सुदद नेपाली भाषाको प्रयोगले दुरदराजका नेपालले सुन्न सकेको हुन।
बिसप नारायण शर्माले किन बिलिभर्स अर्थोडक्स ईस्टन चर्च लाई किन छोडेको त्यो पनि भन्न पर्यो क्या
उहाले भन्नुभो नि राजनीती भयो रे त्यहा
Kp yohanna re kp le nai saikaye bisryo k ho bishop le
Aaja chahi ulai nai dekhan payou dhane bat midiya time lai
Yo jathi lai question sodhna aaudaina anta k Ghanta hunxa
Amen
❤❤❤❤
Aaja chahi ulai nai dekhan payou dhane bat midiya time lai
Amen
Amen
Amen
Amen