yo git कोहि कोहि फौजिको बिरता लेखेको छ अनि हाम्रो ससकिर्ती रहन सहन मौलिकता म आधारित तेयो लास्त्को सिन 😢😢😢😢 ❤❤❤❤❤❤❤❤❤ आउने दिहरु मा अजेइ राम्रो होस भन्न्न चाहन्छु 🎉🎉🎉🎉 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉 यो गित अति राम्रो छ
प्रकास सुबेदीको सो हेरेर आको म, नारायण त्रिपाठीले गरेको त्यस्तो हर्कत सम्झिरहँदा पनी, उ प्रती यती सम्मान !!!! You are really Greattt,, WBR❤❤❤, Go ahead forever. I'm Sure, You can get next name better than "Takme Buda" ALL THE BEST,,,,,,🙏🙏🙏🙏
लु अती नै छ मिठो गित संगीत र अभिनय तर यो रजनी गुरुङ (मङ्गली) र बुद्दि तामाङ (हैट)को त रियल कहानी मा सजिएको। मन छोयो गुटुङटुङ हैट।जे जे भए नि सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना 💐💐💐
आहा यो होनि नेपाली संस्कृति को प्रतिनिधित्व गर्ने गहना 🙏निकै उत्कृष्ट प्रस्तुति दिनुभयो विल्सन विक्रम राई 🙏 यानिकी टक्मे बुढा 🙏 सधै सम्मान छ हजुरलाई 😅 सधै फिल्ममा मात्र देखेको थिए तर आज आफ्नै गितमा नृत्य प्रस्तुत गर्नुभएको छ 🙏 विल्सन विक्रम राई लगायत सम्पूर्ण तिम लाई हृदय देखि नै सफलताको शुभकामना व्यक्त गर्दछु 🤗❤️
Ramro chij dekhna pawna lai samay lagxa vanxan aaja 3 mahina bitna lagexa yo video ayeko aaja balla here mon ma khusi ko lahat chayo good job entire team 🎉🎉
गित लेख्ने , मोडल खेल्ने , कथा बस्तु र निर्देशन पनि अाफै भएसि त स्वर भर्नु कुनै राम्रो गायकलाई दिए हुनेनि ,यति राम्रो गित , video मा male vocal राम्रो लागेन, सबै अाफै हसुर्न थालेसि का बाट गित सङ्गितको गुणस्तर बढोस? हुन त नेपाल हो नि त, किन गुणस्तर चाहियो र? तै पनि शुभकामना💐
5:34 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
Singer men Sister and Brother Dancer man Lok Dohari Ramro Cha Hee Ajhee Ramro Banawne Kosis Garnu Hola Sathi Ho Singer men and Voice man My dear All Friends Good night
मलाई अति मन पर्ने प्याराे भाई,प्यारी बहिनी मेलिना र ब्युटीफुल रजनी सबै मन परेकाे मान्छेहरुकाे टिमबाट आफ्नाे संस्कृती लाई झल्काउने अति राम्राे सिर्जना आएकाे रहेछ।सम्पुर्ण टिमलाई बधाई तथा स,फताकाे शुभ कामना।विशेष विल्सन भाईलाई यस्ताे राम्राे सिर्जनाकाे लागि धन्यनबाद 🙏🙏🙏🙏सेवाराे।
❤❤❤❤❤ मन को छू गई भावविभोर हो उठे हम 💕💕💕💕💕💕 विल्सन सर आपको, रजनी जी को, बुद्धि जी को और आपकी यूनिट के तमाम कलाकारों, गायकों, संगीतकार एवं अन्य समस्त सदस्यों को मेरा सप्रेम सादर नमस्कार एवं अपार सुभकामनाएं 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
yo git कोहि कोहि फौजिको
बिरता लेखेको छ अनि
हाम्रो ससकिर्ती
रहन सहन
मौलिकता म आधारित
तेयो लास्त्को सिन 😢😢😢😢
❤❤❤❤❤❤❤❤❤
आउने दिहरु मा अजेइ राम्रो
होस भन्न्न चाहन्छु 🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉
यो गित अति राम्रो छ
अति दामी गित संगित भेषभुसा लोकेशन माईली साती झन राम्री अन्तिममा आशु आयो❤❤
सेवारो हजुर बेस्सरी धन्यवाद 🙏🙏
👍👍👍
सबै कुरामा भरिपुर्ण सबै कुरामा पोक्ता हाम्रो wilson दाजु ,अभियान ,शब्द , अनि उत्तिकै मीठो आवाज पनि wow
प्रकास सुबेदीको सो हेरेर आको म, नारायण त्रिपाठीले गरेको त्यस्तो हर्कत सम्झिरहँदा पनी, उ प्रती यती सम्मान !!!!
You are really Greattt,, WBR❤❤❤, Go ahead forever. I'm Sure, You can get next name better than "Takme Buda"
ALL THE BEST,,,,,,🙏🙏🙏🙏
Ramro x badhai x team lai
लु अती नै छ मिठो गित संगीत र अभिनय तर यो रजनी गुरुङ (मङ्गली) र बुद्दि तामाङ (हैट)को त रियल कहानी मा सजिएको। मन छोयो गुटुङटुङ हैट।जे जे भए नि सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना 💐💐💐
आहा सारै राम्रो लाग्यो दाजु,।❤️❤️❤️
आहा यो होनि नेपाली संस्कृति को प्रतिनिधित्व गर्ने गहना 🙏निकै उत्कृष्ट प्रस्तुति दिनुभयो विल्सन विक्रम राई 🙏 यानिकी टक्मे बुढा 🙏 सधै सम्मान छ हजुरलाई 😅 सधै फिल्ममा मात्र देखेको थिए तर आज आफ्नै गितमा नृत्य प्रस्तुत गर्नुभएको छ 🙏 विल्सन विक्रम राई लगायत सम्पूर्ण तिम लाई हृदय देखि नै सफलताको शुभकामना व्यक्त गर्दछु 🤗❤️
धन्यवाद हजुर बलराम भण्डारी ज्यु हजुर को माया प्रेम अनि आशिर्वादको लागि 🙏🙏
, 👍👍👍
सारै राम्रो बने को छ गीत, music, video etc etc. Well done team 💐💐💐
वाह! मज्जा आयाे सात समुन्द्र पारी दुबई बाट हेर्दै छु है👏👏❤️❤️
हार्दिक बधाई एवम उच्च शुभकामना सम्पुर्ण टिमलाई।
❤❤ आहा मेरो नाति बहु प्रतिभाशाली कति मीठो स्वार कति मीठो स्ब्द हार्दिक बधाई तथ सफलता को हार्दिक शुभकामना 🌹🌹
सेवा पिपी आशिर्वाद 🙏🙏
Talent chhan tapai ka nati.
Q
@@takmeproduction jkààaapoopppoosßopoow
@UCMb4_UVOEgpQO8vDexplj6Q 😮😅
Ramro chij dekhna pawna lai samay lagxa vanxan aaja 3 mahina bitna lagexa yo video ayeko aaja balla here mon ma khusi ko lahat chayo good job entire team 🎉🎉
Badhai xxa hai saraie ramro 🥰🥰🥰🥰🥰
Wow love song sabai teamlai suvakamana safaltako suvakamana ramro lagx
अति सुन्दर प्रस्तुति गीत सुन्दा सुन्दा कति खेर सकियो थाहै भएन .. ending part le मुटु कट्क्क पार्यो … 💐💐💐💐💐💐💐💐
Super duper dami lagyo song pani video pani best of luck hole team.
Ahile ko jamanama yasto mitho geet kam matra ma Sunna painxa sampurna team lai safaltako subhakamana ❤️❤️
आहा अति मीठो कौडा गीत, सलाम छ गम बहादुर गुरुङ सरलाइ🙏🙏🙏🙏👍️👍️👍️👍️💃💃💃💃🕺🕺🕺🕺💝💓💘❤️👌👌👌👌🌺🌹🌷🥀👏👏👏👏👏
Jati sune here ni man navarine sahrai ramro xa music video ❤️👏👏💐🎉👍️👍️
Kotti ramro geet ho, love from India Arunachal Pradesh
ऐयाउ..! कति दामी गीत अनि भिडियो हेर्न पाइयो। साच्चै सुमधुर अनि सुन्दर लाग्यो। सबैलाई सधन्यवाद !🙏
lu hai Takme budapani Kauda ma. yo ho ni maulik geet ko paower
😍😍💓💓💞💞💕
हाम्रो Wilson दाजु पनि आलु जस्तो हुनु हुन्छ। जता पनि सुहाउने ❤️❤️❤️
गित लेख्ने , मोडल खेल्ने , कथा बस्तु र निर्देशन पनि अाफै भएसि त स्वर भर्नु कुनै राम्रो गायकलाई दिए हुनेनि ,यति राम्रो गित , video मा male vocal राम्रो लागेन, सबै अाफै हसुर्न थालेसि का बाट गित सङ्गितको गुणस्तर बढोस? हुन त नेपाल हो नि त, किन गुणस्तर चाहियो र?
तै पनि शुभकामना💐
5:34 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
Fake Balen shah vanera k paucha ...baru afnai name ko channel banayera video banaye k hi paar lagthyo ..nachaahine mehenat ko Artha chaina
👍👍👍
Dherei ramro xa 👌😍😍
Another item to be viral! This will make you dance!
Maan xoyo❤ sabda sangeet story sab ramro ❤️ hamro ghar pariwar ko kahani❤️ thank u so much for touching our feelings n life🙏
Singer men
Sister and
Brother
Dancer man
Lok
Dohari
Ramro
Cha
Hee
Ajhee
Ramro
Banawne
Kosis
Garnu
Hola
Sathi
Ho
Singer men and
Voice man
My dear
All
Friends
Good night
❤❤ आहा कति मिठो गित। टकमे हजुरलाई सफल्ता को शुभकामना हरु।।❤❤❤🎉🎉🎉
सारै सास्कृतिक र मन लाइ चित्त बुझाउने लाग्यो धन्यवाद विल्सन बिक्रम राइ र मिलिना राइ अनि रजनि गुरुङ लाइ
sarai ramro chha hai geet acting superb (takme buda) wilson bikram rai mata hajurko big fan honi safaltako subha kamana sabai team lai
One of the best king willsonbikram rai daadaa congratulation गित साह्रै मिठो
सेवारो लाखे है कति मिठो गित अनि कति राम्रो भेषभुसा मा साह्रै राम्रो छ
साउदी रियादबात हेर्दै छु
Ramro xa
आहा पुर्ब बाट एकैचोटि पश्चिमको भाकामा एकदमै मिठो गित एकदमै राम्रो लाग्यो ।
आहा सार्है मीठो शब्द गायन अनि संगित भिडियो तेस्तै उत्कृष्ट सार्है मन छोयो सुनेर मन सन्तुष्टले भरियो।
❤🎉❤ aha atimitho song takme is multi talented.
Wow sewaro hai baje 🙏🙏🙏🙏 nice song 😍😍😍😍😍😍😍😍😍😍😍
दामी छ 👏👍️
Super ramro dae
Wow I think first purbeli Thito is singing kauda song perfectly.Both of you have a really euphonious voice and hart touching story 😍💖🙏🏽Best of luck
हौ लाखे गित सुन्दा त 19 फाउन्टिन को जस्तो छ त❤❤❤❤
Wow very nice, beautiful combination, Thank you and congratulations
अति सुन्दर भाग २ नि ल्याउनुहुनेछ ।सुदुुरकाे मान्छे म तर अति माेहक यी र यस्तै भाकामा❤❤
हैट् सेवारो हजुर। तपाईं हरुको गितले मनै छुन्छ हौ। लाखे हौ अब केही हुन्छ नेपाली म्युजिक हरुमा❤❤
Sarai man Pareu... Congratulation🙏
Multitalented Mr.Wilson Bikram Rai sir super song melody wish you all the best ❤
आहा मौलिकता मा सबैको प्रदर्शन राम्रो छ
😊😊😊😊
Mitho lagyo harek pakshya
thikai lagyo
Wow very very nice video Gurung culture uniform and rodhi geet 💛💛💛❤
Ramro git banaunu vako ma sabai team lai badhai suvakamana
Tekme budako harek creation lai ekdam dherai pyar
गित बबाल लाग्यो सधै भरि यस्तै मिठो गित सुन्न पाईयोस सबै टिम लाई बधाई छ ।
मिठो
Ati romro sunnara herna maja aayo derai derai dhannebada takme budo lai 👍👍👍
साचिकै अहिले को युग मा पनि यस्तो काउडा रोधिघर को गित सुन्दा सारै आनन्द आउदो रैछ तक्मे बुडा लगायत सम्पुर्ण टिम लाई धेरै भन्दा धेरै शुभकामना ❤❤❤❤
सेवा सेमुना सेवाराे नमस्कार सबै टिम प्रति सारै राम्रो गित राम्रो छ
सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 🙏👌❤️🤘
स्याबास दाजै अझ पुर्ण सफलताको कामना ♥️♥️♥️
Love from Manipur , India...feels good to listen ...especially when you are far away from homw
Jati herau UTI herna man lagxa Malai ta.... Geet video dami lagxa ..🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
Dharii ramro x hajur geet
तक्मे बुढा हरेक कुरामा अब्बल❤❤❤
Beautiful songs, Dherai man paryo hau लाखे 🥰🥰 बधाई छ सम्पूर्ण टिमलाई🎉👏👏
Atti sundar ani manai xoyo 👏
Wow purbeli tokme pasimeli magarni magaliko ma thulo phen ho dherai dherai ramro cha best of luck
अति राम्रो
Ati mitho sabda,ani utinai sangit sor pani...supop..🤘🤘🤘
धेरै धेरै खुशी लाग्यो मन म आनन्द अयो ।
आहा कति मिठो गित अनि अति राम्रो भिडियो ।सम्पूर्ण तिम लाई बधाई छ अझै राम्रो नयाँ नयाँ गित निकाल्नु होला अग्रिम शुभकामना
सारै राम्रो लाग्यो?
wowowow last ma chai dami lago
man parne actor ko man parne video aaha kati ramro😍😊❤️
wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team , best wishes 👏 👍 👌 😀❤❤❤
तक्मे बुढा,यानेकी Wilson Bikrama Raiको नाट्य भुमिका अब्बल हुनुका साथै गायन क्षेत्रमा उतिकै दक्ष हुनाले सबैको मन जित्न सफल हुनुहुन्छ।
धेरै राम्रो लागे पर्देश मा बसेर घर गाउँ को झल्को अायो धेरै धेरै धन्यवाद छ यो टिमलाई सबैलाई र भाग 2 पनि सुन र हेर्न पाउछै कि भने अासा गर्छु ❤❤❤❤
Aahaa
म इंडियन लहूरे ,च्यताई मनपरियो तिम्रो बोली आउनु मानप्रियो ....
Wow Kati ramro sor takme buda KO ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤Dheri rmro
wow kati ramro voice ani sabda pani kati ramro dear bro...
तक्मे मेलिना र रजनि गुरुङ अनि सम्पुर्न मा सफल्ताको शुभकामना
Love The GURUNG CULTURE Forever ♥️♥️ ** RODHI **Nepali ❤
Wow, what a beautiful creation WBR bro! fabulous concept, act and song. It really touched my heart❤️ heartfelt congratulations to the entire team.👏🙏
मलाई अति मन पर्ने प्याराे भाई,प्यारी बहिनी मेलिना र ब्युटीफुल रजनी सबै मन परेकाे मान्छेहरुकाे टिमबाट आफ्नाे संस्कृती लाई झल्काउने अति राम्राे सिर्जना आएकाे रहेछ।सम्पुर्ण टिमलाई बधाई तथा स,फताकाे शुभ कामना।विशेष विल्सन भाईलाई यस्ताे राम्राे सिर्जनाकाे लागि धन्यनबाद 🙏🙏🙏🙏सेवाराे।
गजबको कथा लाग्यो आहा!!
Wow kasto ramri sowr melina dee ko
अतिनै राम्रो प्रस्तुति🙏🏻🙏🏻🙏🏻बुबु❤
Ek dam dami6 hoi aseng
प्रस्तुति एकदम राम्रो लाग्यो WBR bro. |
Sewarow to dhai wilson bikram rai nd all team nices song.from assm
Superb Song 👌 nice Gurung village Dhampus ❤
एक्दमै दामी छ |
👏👏👏beautiful song and interesting surprise in the ending 😄👍👍🍀
Jus came to listen this song after watching Prakash Subedi show... grt song and grt fan of urs.. and I didn't know u've grt voice as well.. keep it up
❤❤❤❤❤ मन को छू गई भावविभोर हो उठे हम 💕💕💕💕💕💕 विल्सन सर आपको, रजनी जी को, बुद्धि जी को और आपकी यूनिट के तमाम कलाकारों, गायकों, संगीतकार एवं अन्य समस्त सदस्यों को मेरा सप्रेम सादर नमस्कार एवं अपार सुभकामनाएं 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Congratulations 🥳🥳 guru ba nice song video 🥳🎈🥳🥳🎈