पत्नी वियोगपछि मदनकृष्णका दिनहरु | जीवनका रङहरुमा आरोह अवरोह । जीवनका रङहरु ।
Вставка
- Опубліковано 7 вер 2023
- पत्नी वियोगपछि मदनकृष्णका दिनहरु | जीवनका रङहरुमा आरोह अवरोह । जीवनका रङहरु ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #Jeevankarangharu
कस्तो आनन्द लागेको अनि कतै भाबुक नि बनायो अब यो घर लाई म्युजियम नै बनाउनुपर्छ मदन दाजु अझै मिठो गीत हरु प्रस्तुति हरु दिदै जानू होला सु स्वास्थ को कामना 🙏🌺💜💜💜💜🌺🇳🇵🙏
रिमा मिस धेरैधेरै राम्रो ईन्टरभ्यु लिनु भयाे❤❤❤ भावुक बनायाे सलाम छ मदन सर।
यो घर लाइ यमन श्रेष्ठ ज्यु ले जसरी भएपनि मदनकृष्ण श्रेष्ठ संग्रहालय बनाएर सम्बर्द्धन र संरक्षण गरे अति उत्तम हुने किन कि भावी पुस्ताले पनि सम्झन सकोस मदनकृष्ण श्रेष्ठ को देन र जन्मघर को बारेमा।
Agree
Yes right kura garnu vayo❤
🙏👍👍👍
actually government should do that effort
@@aaisinggrgvlogsध
मन छोयो 😢😢 सारै मन पर्यो सुस्वास्थ्य दीर्घायु को शुभकामना छ , नमन छ लेजेन्ड ब्यक्तित्व साच्चिकै देश को गहना 🙏🙏❤️❤️! एउटा कुरा चै अलिक मन परेन त्यो हो रिमाजी को ड्रेस , एस्तो खालको प्रोग्राम र वाहा जस्तो ब्यक्तित्व संग जोडीदा अलिक फर्मल ड्रेस लगाइदीनु भएको भए सुन मा सुगंध हुने थियो ! धन्यवाद सबै टीम लाई 🙏🙏
अति नै मार्मिक महा पुरुष काे भनाइ राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद यस्तै ब्यक्तित्वकाे भावना सुन्न पाईयाेस धेरै धेरै नमन 🙏🙏🙏💐🌹💐
धेरै धेरै सम्मान 🙏🙏
सफला को Subhakam रिमा दिदि 🎉🎉🎉
Kasto ramro ❤❤😊
रिमा मैले लाईक गरेॅ है,मनपर्ने मान्छे लाई,
Reema mam ko question sodhne saili nai ekdam ramro 👏👏👏👏👏
धेरै धेरै आधर अनि सम्मान छ मदन सरलाई
Good & legend Artist Madan SiR😘❤️♥️🙏
यो कार्यक्रम हेर्दा र सुन्दा सारै गम्भीर हुन पुगियो।मदन दाईलाई दिर्घजिबिको कामना गर्दछौ।साथै कार्यक्रम रिकर्डिङ्ग गर्ने नानी हजुर बुवा जस्तो ब्यक्ती सङ जादा नेपाली पोसक साडी चोलिमा जानू भयको भय सान्दर्बिक हुनिथियो कि?
धेरै धेरै नमन 🙏🙏🙏🙏
living legend...respected madan krishna shrestha(Ma:ha)
Love & Respect 🙏
तिमिले भन्दा ज्यादै माया गर्ने अरू पनि धेरै धेरै छन् तर तिम्रो माया को महत्त्व मलाई बेग्लै लाग्छ यहा फुल्ने फुलहरु कम महग्मह छैनन् आकासमा जुन हेर्छु फुल भन्दा कम छैनन् फेरिपनि तिमिलाई हेर्छु केहि भन्दा कम छैनौ भगवान को सम्रचनामा बेमत्लब को बिसयनै छैन तर तिम्रो मायाको महत्त्व मलाई बेग्लै लाग्छ....🙏🙏🙏🙏🙏
मदनकृष्ण श्रेष्ठ जी कलाकारितामा भिजेको र राम्रो छवि भएको ब्यक्तित्व हुनु हुन्छ। उहाँ र हरिवंश आचार्यको जीको सहयात्राले समाजमा अमिट छाप पारेको छ। जीवनलाई सँधै उर्जाशील र कर्मयोगी बनाई राख्न उहाँहरु अब्बल मानिनु हुन्छ। देश र समाज प्रतिको उहाँहरुको झुकाव सँधै ताजा रहिरहेको छ। अन्यायलाई उहाँहरुले जहिले पनि लर्कारी रहनु भएको छ। उहाँहरुको जीवन यसरी नै उर्जावान भै रहोस। प्रस्तुति सुन्दर छ। रिमा जी प्रतिभावान र कलाकारिताको साथै प्रस्तोताको रुपमा पनि अब्बल हुनु हुन्छ। मदनकृष्ण जी को जन्मेको घर हेर्न पाएकोमा हर्षको अनुभव भयो। मदनकृष्ण जी जति जुझारु र फरासिलो हुनु हुन्छ त्यति नै उहाँको परिवारका सदस्यहरु पनि रमाइलो र सिर्जनशील हुनु हुन्छ। राम्रा दिनहरुले अबश्य पनि उहाँहरुलाई पर्खि राखेको छ। सबैको जय होस।
रिमा जि को म friend 😊हो कति मज्जाले कुरालाइ भाती पुरएर कुरा गर्नु हुन्छ सुनिरहनु पन्पर्छ ❤तपाइको जुन पनि कार्यक्रम हरु म मज्जले खुसी आनद्ले हेरिरहेको हुन्छु 😊मदन सर को पुरानो घर देखौनु भएकोमा धन्वाद छ मदन सर पनि एक्दम कमेडी गायक पनि हुनुन्छ् एक्दम राम्रो लाग्छ🙏उहाको श्री स्वास्थ लाभको कामना छ
यो घरलाइ सबै नेपालीहरुले म्युजियमको रुपमा हेर्ने गरी ब्यबस्थित गर्नु पर्छ जुन हामी सबैले सिक्ने र बुझ्न सकोस सबैले।
Watching you from iceland. Living legend Madan krishna sir you are the man who can make people's laugh even you have a difficulty in you life. Such a great person. Wish you go over 100 years God bless you and your family. ❤️
Thank you Rima
Madan dai lai my big salute.
❤❤❤❤❤❤
Yo Ghar lai Nepal sarkar le Mahan Madankrishna Shrestha ko samman sworoop sangrahalaye banaunu parxa
It should be preserved for ever and ever
Huge respect for the greatest of all time Madan Krishna Shrestha🙏🙏♥️
thanku you Rimy 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
I am 64 years old so Madam Dani leave more than 100 year !!!!!!!!- Irma Nani thanks for this precious - "Vedic "!!!!!!!!!!!!!!
Love you sir
Great respect 🙏🌹🙏
हामीलाइ गर्भ लाग्छ वाहा जस्ता गहनाको हरेक चिजलाइ जिवित राख्ने नेपाल सरकार र हाम्रो दायित्व हो ।
रिमा बिस्वकर्माले अरु नै बस्त्र लगायेको भये अझ सुनमा सुगन्ध हुने थियो
Love & Respect ❤❤❤❤❤❤
Watching from the UK
❤❤
रिमा जि हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु❤॥वरिष्ठ कलाकार मदनकृष्ण जिको पुर्ख्यौली घर देखाउनु भो🙏👌॥मलाई नि वहाँ सार्है मन पर्छ ॥अब यो घरलाई सँग्राहलयको रुपमा देख्न पाईयोस्😮॥न्युज 24 च्यानल लाई पनि धन्यवाद दिन चाहन्छु। यस्तो विषयवस्तु बोकेको शृङ्खला हरु फेरी देख्न पाईयोस् र अन्त्यमा के भन्न चाहन्छु भने कलाकार हरु सबैलाई यसरी नै साथ ,माया दिईरहनु👏🏻💕॥
कति भाग्यशाली पुर्खाकेा सम्झना कति जतन गरेर राख्नु भएकेा हामीले त काहां देखन पाउनु सबै नास गरीदिए कुपुत्रहरुले / मदन सरकेा घर हेर्न पाईयेा हामी पनि भाग्यमानी ।
Respect❤❤❤❤
❤❤🎉🎉vhabuk banayo
Respect 🙏 ❤❤❤❤❤
nice video
Barista kalakar madan bubalai mero dherai samman ra maya❤❤❤
🙏🙏🙏🙏
❤❤
Hamro Madan dai hamro deshko saan hun,ijjat ho,hamro Khushi ho🙏🥰❤️👌vagwanle sadhai Saath deun Ma.Ha Jodi Pani kaile nachhutun🥰❤️🥰❤️👌👍👌👍🙏🙏
Proud of you rima yo ghar lai manad krishna sir ko sangralaya ko rup rakhnu paryo
❤❤❤🙏🙏🙏
Long live Madan sir 💐
कस्तो रुन आयो मलाई त😭😭😭
Ho ra 😢😢😢
❤❤❤❤🙏🙏🙏🙏
Wow newari house
❤️🏠....
Get well always
😍🙏
💞💞🙏🙏🙏
❤❤❤❤❤❤🙏🙏🙏🙏 our legend 🎉🎉🎉
Get well soon madan sir
Legend artists
Yo maya yee vagwan mero jiban pani yesari nai maya mayae vayerw bitos i really loved him ❣❣❣❣
Madan daiko Rog Niko hudai jaos vagwan😔🙏
Madan sir hasey ko man paro bhagwan ley satha deos hjr lai madan sir 🙏🙏❤❤🙏🙏🙏
❤❤❤❤namaskar
🥰🥰🥰🙏🙏🙏
Salaam chha wahalai manchhema hunu parne sabai gun bayeko byakti hunuhunchha aadarniya madan shrestha jyu
Haribansha buba kaslai man pardaina ra, salin ,mehenati pakkai hamile siknu parxa so good Rima jee lai pani
Kostho sorga jastho rahecha legendary madan krishna sir ko Janmeko ghar.
No human generation can miss them as long as human is present in this planet
Plz madan daju ko git gaiduna la
Namaskar
येति पाको मान्छे को अगाडी नाङो शरीर देखायेर कुरा गर्दा कति सहज भयो होला है ?हामी हेर्ने लाई येति अफ्ट्यारो महशुस भाको छ
❤🎉🙏💖
😅😅
Youtub tira maha jodiko video haru khoji khoji herne ma mattai ho ki hjr harunu hunuhuncha sathi haru❤❤❤❤ mero best jodi maha jodi❤❤🎉
म जहिले हिन्दा नि निकै नियालेर हेर्छु यो घर ।। किन एत्तिकै छोड्नुभाको होला भन्ने लाग्छ 🙏।
Interview daami
Dress babaalll select Rima timro
Mero Rima Darling Lastai Ramri............
Balidan movie
Samraxan pugena.
Rajesh hamal lai leunu paryo
Hajur ko pahilo git kun ho
yo gharlai puranai avasthama marmat garunu parcha jejasto thiyo testai hunuparcha yo naya disine garnu hunna
A vane sabda man paren Rima ji ko hajur vanu partheyo
Anile pani madan daju ko ghar to vanera china yera ani tarkeshor gumma janxu
Maha jodi hjr haru lai 33koti devi duwata bhagwan la sadai rakxa garnux.
Mero manparne kalakar madhan krishna dai yo garma basni jasto dekhidaina
Kati vagyamani aama jun marera Jada ni uttikae Maya Ra uuttinae ejjat paunu vaxa
42 sal ma aako pani testai thiyo ani 78 sal ma pani thiyo
Maile ta fedi bazar suneko hoki hoina kanfuz vayo
Yeuta git xa hai purano xapi jaka kali makhu jim kala khali vane git
Buwa git gaunu hai yaman vai
Aaaa kasto motako ho RIMA .. ?
❤❤❤❤❤❤
❤❤❤❤❤❤