बालकोटमा केपी ओलीको घर नियाल्दा : बैठकदेखि किचनसम्म यस्तो देखियो । जीवनका रङहरु । NEWS24 TV
Вставка
- Опубліковано 31 сер 2023
- बालकोटमा केपी ओलीको घर नियाल्दा : बैठकदेखि किचनसम्म यस्तो देखियो । KP Oli Home Visit । जीवनका रङहरु । NEWS24 TV
Presenter : Rima Bishwokarma
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #JEEVANKARANGHARU #Shorts
केपी शर्मा अोलीको जीवनी कथा भन्दा पनि रिमा बिश्वकर्म बहिनीको मिठो स्वरले मन्द मुक्त बनायो रिमा जी को होस् गर्ने देखि बोल्ने सिस्टम मिठो छ❤🇲🇾
Kp बा को मिठो बोलिले देशलाइ आज प्रगती र उन्नति को शिखर मा पुर्याएको छ।😢😢😢😢
केपी बा घर भने बबाल छ, राजा महाराजाको भन्दा कम छैन, के तपाईं सर्वहारा गरीब जनताको नेता कि पूँजीपति धनी जनताको नेता ?
देश जनतालाई केही नगरे पनि ओलिको बोली मा जादू नै छ ब्युटीफुल रिमा विश्वकर्मा ❤❤❤❤❤
सरल मिजासिलो जो कोहि संग नि मिल्न सक्ने हाम्रो बा अनि रिमा जि प्रस्तुति wow super! Dupar.
बोल्न त धेरै मन थियो तर यस्ता नालायक देस बेचुवा हरुलाई यस्ता कमेन्ट ले केई फरक पर्दैन अहिले दरबार मा हासी खुसि बाचे पनि मर्ने बेला किरा ले भरिपुर्ण भयर मरेको देख्न पाउ इ तिनजना यति नै भन्न चाहन्छु हाल साउदी बाट हामी पर्देसी को सानु ले बाटो राम्रो होस् इनिरुको 🙏
रिमा को हासुनै मलाइ अस्धै मन्पर्छ अदि सम्भब भयेता बुढी हैन बिबि बनायर दिल्मा रख्ने थिये
भात खान लागेका शनिश्चरेका
धर्म प्रसाद ढकालका बाऊछोराका रक्तपातपूर्ण
हत्या गर्ने रक्त पिपासु दानबको जीबनी बारे सोधेर
सुनाऊनु भएको मा प्रश्न गर्नु
हुने संचार कर्मीलाई पनि हार्दिक कोटी साधुबाद !
रातो सारीमा चिटिक्क परेर, ब्रत बसी
तीजको पुजा गरीरहेकी नारी जति सुन्दर केहि लाग्दैन ।
आज टीक्टक मा जताततै सुन्दर फूल जस्ता नारीहरु छन् ।
राजा मारेर आफू राजा बनेको छ जनता भोकै मर्नु बाध्य छ्न आफू मात्रै सुखी रहने हैन जनता लाई नि हेरोउ बा
kp ba alwys roks🤟🤟🤟🤟🤟yo yo kp ba.❤
केपि बा निकै मन पर्ने नेता हुनु हुन्छ बाको उमेर अहिले 50/60 को हुनु पर्ने
हदै राम्रो अन्तबार्ता kp बा नै नेपाल को नेता 💕🌹🇳🇵
यो कार्यक्रम अत्यन्त राम्रो र मन पनि पर्यो। तै पनि रीमा जि को कुटनैतिक मर्यादामा ख्याल गर्नु पर्छ कि जस्तो लाग्यो।पूर्व प्रधानमन्त्री सामान्य अवस्थामा बस्नु भएकोमा रिमा जिले उपरखुट्टी मिलेन न कि?
Samanti soch na garau
पत्रकारले खुट्टामिलाएर बसेकाेभए सुनमा सुगन्ध हुनेथियाे।
याे ठग शास्त्र ,पाखाण्डि शास्त्र , रुढीबादी शास्त्र , काे रुपमा रहेकाे:--- वाश्तु शास्त्र --- काे प्रचार गरेकाेमा 😬😬😬😬😬😬😬😬😬😬😬😬👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👊👊👊👊👊👊👊👊👊👊👊👊😬😬😬😬😬😬
बधाई छ
रीमाजीले बोल्दा कित तपाईं मात्र भन्नुस् कित हजुर मात्रै। Mix गरेर बोल्दा दुई जिब्रे भइन्छ ल ।😊
जिन्दगी यिनी हरुको छ कसलाई हत्या गरेर जेल परेको
❤❤❤❤❤❤❤
Kp oli I love you ❤
❤ GIRI BANDHU KO 25 BIGAHA JAGGA JHWAAM VAYE CHA NI ? CONGRATULATIONS HAI AMALE LAI. ABA BHATABHAT PLOTTING GARERA SELL GARNU PARCHA .❤ 🎉🎉
🙏🙏🙏🙏❤❤❤kp ba
I love you kp ba 😘❤️😘❤️ and Rima love you ❤️💝😘
Love the new way of interview
I love KP Baa❤ Kati ramro answer dinu vayo
Owow great work rima didi one of the best programs keep it going best rima didi❤❤️💖🥰🥰🌹☀️🌙🌠🌹🇳🇵🌎🕉
Kp baa❤❤❤
he is a grad ps ❤❤❤❤❤❤
केपि बा आफ्नो जिन्दगी पनि सकिन लाग्यो आज सम्म देश लुट्दा ठिक्कै भयो अझै पनि देश बनाउछु भन्दा लाज लाग्दैन जब सम्म तिमी बुढाहरु देश बाट या सन्सार बाट बिदा लिदैनौ तब सम्म देश सुध्रीने छैन
❤❤
Nice And Interesting Conversation 🙏
Kp बा is king leader of nepal best politics ❤❤❤
Rima🎉🎉🎉
जे भएपनि खुट्टा माथि खुट्टा चढाएर वार्तालाप गर्नु आफूभन्दा ठूलालाई अपमान गर्नु हो ।
Thank u soo much for 306 subscribers🎉🎉🎉🎉🎉
कति हि हि हि गरेको रिमाले अलि गम्भीर भयर सोधनु नि
Really interesting ❤
❤❤❤
wow !
अब गाउतिरा कति जना नेता कलाकार छ्न जानुहोला सहर मा मात्र होइन ❤❤
ड्राइभर लाइ ड्राइभर कै सिटमा राखेर चलाउन दिनुपर्ने कुरा सहि तर देशको ड्राइभर हटाएर खलासी ले चलाएर देश बाटो बिराएको हेक्का कस्तो राख्न नसकेका यो राजनितिक ब्यङ्ग्यकार केपि जि ले??
The most visionary leader of Nepal❤❤❤❤
Most corrupt* politicians of Nepal
tero sapana ma matrai
yes Samundra nai nabhako tuau ma pani jahaj ko sapana dekhne visionary.
❤❤❤❤❤
❤❤Good programe❤❤Thanks Rima baini
देश यस्तो दुरगतिमा गयको यिनै टाउके नेताहरुले हो भन्ने कुरा रिमा मिसलाई थाहा हुदाहुदै पनि कि यतिधेरै चापलुसि किन हँ रिमा सिस??????
अब एक पटक सरकार चलाउनु पर्यो बा पक्कै नेपाली हरुले सुखको मुहार फेर्न पाउने छन्। KP oli ❤❤❤
नेपाली को मुहार भाड्मे जा आफ्नो मृगौला फेर्छ जोकर ले
फेर्यो तेरो बाउ ले
I love u kp baaa
थोरै सानो सोर ले हास्नी हो भने म रिमा को ठुलो frn हो kp is always king
Nice interview
How coll is he !! Kp ba is ❤
KP ba love you
❤❤❤❤
Both are fabulous...
फटाह ले मुखले भने झै व्यबहार ले गरेत कति हुन्थ्यो नि ।
Love you kp baa❤
Kp ba ❤❤❤❤❤
झुठ बोल्न यस्तो सिपालु मानिस सायदै सन्सार माअर्को होला! भ्रस्टाचारि को मुख पनि देख्दिन गर्न पनि दिन्न भने को माम्छे ले 42 महिना इतिहास कै सक्तिसाली PM, भ्रष्टाचारि को संरक्षण बाहेक अरु जनता ले सम्झने कुनै काम छैन। केबल भ्रस्टाचार मात्रै हो।
Kp ba you are sweet ❤ but desh chai kaile bhanune
Never
अरु जे जस्तो भए पनि के पि बा को अगादी उफर खुत्ते हालेर नबसेको भए पनि हुने रिमा जि । अलि सुहाएन
आफु बन्यो जनता बनेन,
बुकुरो भत्क्यो महल ठड्यो।आफ्नो जति महाबाणी,
अरुहरुकाे काँचो दुर्वचन।
Reema pani gun gaan nai gauna gako rahexa yasto ta xa educated manxy 😂😂😂😂😂😂
paisa ko lagi puti ta chikauxan yo ta samanya kura ho
सबै बबाल छ,यो सम्पति किन्ने पैसा कहा बाट आयो ,यसको जबाफ चै छैन होला।
आतंककारी भएर 52देखि62 सम्म मा17000 मरेर बैंक लुटेर कमाको ख्याल रहोस आतंककारी
आतंककारी vs कैदी को दास भिडन्त 😃😁
@@user-dq6el7ze7c ta khate chaie kasko paltu kukur hos
@@Shobhimani7831 रिप माचिक्ने खाते राड को औलाड
Excelent sunny. Parna l v
❤🎉
Kasto ghin lagdo anuhar sanchalika ko teit tei pani afulai ramri thanxn
This programme is very nice it will rocks!!
अरू पाटीका नेताभन्दा केपी बा १००% सहि नेता हाे देशमा केहीगराै भन्ने साहसीनेता के पी बा पकैहुन ।
रिमाको होस्त गर्ने तरिका नै एक दमै राम्रो छ रियलिटी होस् या कुनै अरु मा
मलाई मनपर्णे नेता KP बा.
I Love You KP Baa❤🙏🙏
🙏🙏🙏
सबै जन्ता काहा पसिना चुसेका महल
असाध्ये खुशी लाग्यो केपी बा जिन्दाबाद
He always motivates me ✊❤️
great kp
Rema ko question sodai Kate ramro
पत्रकार नी चाकडी गर्दै
केहो केएन पी
❤❤रिमा बिश्वकर्म दिजुको HOST गर्ने तरिका धेरै राम्रो छ । मान्छे पनि राम्री हुनुहुन्छ ।❤❤
BARAHA SAKARI KO POISA KHANNE KUTTI HO
Reema so beautiful ❤❤❤❤❤❤
Ghar kati simple rakhya xa ... Paisa jati sabai swissbank ma ani karyekarta ko ghar ghar ma ani business ma xa.. sabai lai tha vaiskayo .. aba rajniti xoddinus baa,, kalo chiya khani basni ghar tira
ओली जी रक❤❤❤
udog byapar chhain yesto mahal wah wah. janta le kidney ferda ghar bar jane uha le ta free mai paye ki.
भ्रष्टाचारि को संरक्षक के पि ओलि😢😢😢
हिजो चप्पल पड्काउदै हिन्ने मान्छे 14 बर्ष जेल,न जागिर,न पैत्रिक सम्पती,न ब्यवसाय,न कमाउने छोरा छोरी तैपनी पनि राजा को जस्तो जिन्दगी आलिसान महल त्यो पनि 2/4 वटा अझै उनैलाइ राजनेता भन्ने भेडा हरु लाई सदबुद्दी देउ भगवान ।।।
Malai nee man parxa KP Ba
Lpve you kp baa 💕
यिन को आम्दानी को स्रोत के हो ?
अरु ले जे सुकै भनुन तर के पि ओलि अरु नेता भन्दा धेरै सपनाहरू बोकेको नेता मान्छु
Kp baa❤
भ्रष्ट ,कैदी जोकर सत्ता मा हुदा नेपाल को खोला नाला बेचेर पुगेन २२ अर्ब ल्याएर खाए त्यो ऋण अहिले नेपाली जनता को थाप्लो मा थुपारी दिएको छ अझै गुण्गाण गाउछ दास हलि झोले हरु,केपी जोकर को गु प्रसाद सम्झी निधार मा टास
बुढाेले राजनीति गरेर टन्न पैसाे कमाइ चटिक्ककाे घर बनाइछ।
Lipulekh ra kalapani kata tira paryo hai? Haha
Kata bata ayo yasto mahal banaune paisa kati hunxa salary mantriko
Randi aaemai ko das thau ma jagga hunx ghar hunx randi aaemai le k garx maile bhani rahanu pardaina
RIMA looks gorgeous
खलनायक फिलिम को इन्यरभियु जस्तो लागो ! झट्ट हेर्दा तर ! प्रचण्ड सेरे भन्दा 1000 गुना राम्रो नेता ओलि बा
जब ओली दोश्रो पटक प्रधान बने रास्ट्र्मा ब्यथिति असुसासन नीतिगत सस्थागत भ्रस्टचार र हत्या अभियोग जोगाउने थलो एमाले बनाए भ्रस्टचारी लाइ समर्थन गर्ने थलो बनाए
Neta ho guff mitho dinxa. Manxey lai pralovan ma parxa...
बुढाले नजानेकेा पनि केहि रहेनछ हेा।