लिपुलेक भारतको भनेका मेटमणि चौधरीलाई प्रश्न: चिप्लने जिब्रोमा कुन तेल दल्नुभयो ? | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 9 лис 2024

КОМЕНТАРІ • 313

  • @durgaparajuli5524
    @durgaparajuli5524 Місяць тому +40

    सम्मानका साथ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु।

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 Місяць тому

      मेटमणि चैाधरिले झुट बाेल्दैछन भारत कैहाे प्रष्ट भनेकाे छ भिडियाे सुनाउनुहाेस सर

  • @gokulbasnet6140
    @gokulbasnet6140 Місяць тому +25

    यो देसद्रोहिलाइ जेल नहालेर किन एता बोलाएको हि?

  • @narayanwagle3000
    @narayanwagle3000 Місяць тому +10

    राजिनामा दे र भारत गयर माेदिकाे कमैय भयर बस

  • @damodarrasali4554
    @damodarrasali4554 Місяць тому +12

    यसलाई बहिस्कार गर्नुपर्छ ।

  • @krishnagiri7571
    @krishnagiri7571 Місяць тому +24

    हार्दिक श्रद्धाञ्जली

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Місяць тому +35

    महाकाली सन्धी गर्ने वेला प्रधान मन्त्री काङ्ग्रेस का थिए र एमालेको पार्टी महासचिव माधव नेपाल थिए र उनले उनेले एमालेको नेतृत्व गरेका थिए । माधवको सहयोगी एमाले का अरु नेता थिए । महाकाली सम्झौता एमाले ले गर्न हुदैन थियो भने त्यसको दोष माधव ले लिनु पर्दैन मेटमणि भाइ ? अहिले अस्ति बोलेको र अहिले बोलेको मा धेरै फरक छ । तिमीले भारतको राम्रै चाकडी गरेका छौ भाइ । माधवको पनि यो भनाईमा सहमती हुन सक्छ । यदि माधवले कार्यवाही गरेनन भने यसको पुष्टि हुन्छ है !

    • @damodarkoirala127
      @damodarkoirala127 Місяць тому

      एउटा प्रश्न मेटमणि भाइ! तिमीजस्ता मान्छे कसरी प्रतिनिधी भयौ ? सायद आरक्षणको करामत होला।

    • @damodarkoirala127
      @damodarkoirala127 Місяць тому

      मेटमणनि भाइ महाकाली सन्धिको कुरा धेरैपटक गर्यौ ।तिमी त्यो बेला कहाँ थियौ? तिम्रो नेता र तिम्रो वरोधी नेतामद्धे को बढी दोषी?

  • @Dikson19
    @Dikson19 Місяць тому +26

    खुरुक्कन राजिनाम दिए धेरै नाटक नगर

  • @miss-zq9yp
    @miss-zq9yp Місяць тому +16

    तुरुन्तै राजिनाम दिनैपर्छ यो राष्ट्रिघाती हो मैले फुल ईनटारभिऊ सुनेको छु हेरेको छु यो गम्भीर गल्ती गरेकै हो अझै यो लदुराम ले कुरा बनाउदै छ गल्ती भको महसुस गरेकै छैन र सरिता गिरीलाई कारबाही हुन्छ भने यो दुम्बालाई किन कारबाही नहुने ? कारबाही हुनैपर्छ हुनैपर्छ ।।

  • @DineshSingh-g3i
    @DineshSingh-g3i Місяць тому +9

    ९९ दिन सुन खाएर १ दिन गू खाए पछि त गू खाने भइग्योनी?

  • @kumarkoirala4565
    @kumarkoirala4565 Місяць тому +2

    भारतीय राजदूत बाट करोडौ खायर बोले को हुन पर्छ।

  • @AnilParajuli-nw2jw
    @AnilParajuli-nw2jw Місяць тому +14

    पत्रकार महोदय तपाइलि यो भारतिय दलाल्लाइ सहि प्रन गर्नु भयो तपाईंलाइ सलाम छ यो पत्रुले के के बोल्छ बोल्छ।।।

  • @navarajchitwanwonssapkota1472
    @navarajchitwanwonssapkota1472 Місяць тому +19

    भारतिय नोकर लाइ हार्दिक श्रद्धाञ्जली 😊

  • @ramkrishnaneupane4233
    @ramkrishnaneupane4233 Місяць тому +9

    चौधरी जि को कुरा सुनेअनुसार केपी वलीको रिसले उनी भारतिय भएछन्

  • @gopighimire-t6s
    @gopighimire-t6s Місяць тому +14

    इनको राजनिती सकियो

  • @sarijanbudha6070
    @sarijanbudha6070 Місяць тому +11

    याे देश दाेहाेरि लाइ देश निकाला गर्नु‌ पर्छ 🇳🇵🇳🇵 नेपाल सरकार

  • @puspashrestha-ks2jg
    @puspashrestha-ks2jg Місяць тому +9

    अझै झुट बोल्दै छ फटाहा चौधरी

  • @DipakRijal-o1o
    @DipakRijal-o1o Місяць тому +8

    जति सेकेन्ड को भयनी भारत को हो भनेकै छस चोर

  • @arjunshrestha688
    @arjunshrestha688 Місяць тому +8

    यो मेते लाई पनि सरिता गिरि जस्तै वर्खस्त गर्नुपर्छ ।।

  • @GuruDahal-k4n
    @GuruDahal-k4n Місяць тому +7

    यो घुगिलाइ अन्तरबार्ता किनलिएको अस्लाइ बैसकार गर्नुपर्छ ।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Місяць тому +18

    जिब्रो चिप्लेको हैन नियतवस बोलेका हुन । भारतको सेवा गरेका हुन यसमा माधवको पनि सहमती होला यो बोलीमा भनाईमा । यो एक नम्बर फटाहा हो ।

  • @karmachhiringsherpa2712
    @karmachhiringsherpa2712 Місяць тому +9

    माकुनेको भक्ते राष्ट्रघाती भारतको प्यारो बन्न खोजेको होला सांसद जस्तो मान्छेले यस्तो बोल्नसकेको छि छि लाजको पसारो खुरूक्क राजिनामा दे

  • @numansinghsinjapati3020
    @numansinghsinjapati3020 Місяць тому +4

    यो चाहिँ कहाँ आगडी बढेको छ र । यो जति को चोर काम नलाग्ने कोहि छैन नेपाली राजनीति मा।

  • @shiva_shrestha1
    @shiva_shrestha1 Місяць тому +11

    मेटेलाइ मेट्न पर्छ।

    • @pravakardawadi9123
      @pravakardawadi9123 Місяць тому

      माकुने महामन्त्री (पाटी प्रमुख ) भएकाबेला भएको सन्धि त्यसैको भतुवा यति त बोली हाल्छ ।

  • @GuruDahal-k4n
    @GuruDahal-k4n Місяць тому +4

    माकुने बिदेश भ्रमणगरेर आएपछी यो घुगिलाइ बोल्नलगाएको त होइनहोला ?

  • @tikalimbu6315
    @tikalimbu6315 Місяць тому +1

    पत्रकार ज्यु यो धोतिलाइ सोध्नु भन्दा उसले बोलेको कुरा नाइ देखाइदिनु होस्ना त्यस्ताको कुरा सुन्नुभन्दा 22 सेकेन्ड मात्र भन्छ यो माकुन्नेको धोती बोक्ने मान्छे यो यस्ता लाई के समय बर्बाद मात्र हुन्छ यो मधेसे सबै भारतिय हरु हुन

  • @bikashmagar423
    @bikashmagar423 Місяць тому +5

    पानी माथिको चोखो नहु तिमिले बोलेको हो भनेको हो गल्ती सुइकार गर्नुस् मेट् मडी चौधरी

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 Місяць тому +3

    पत्रकार महोदय , यस्ता देश द्रोही लाई पनि टेलिभिजन मा स्थान दिने ? तपाईंको कार्यक्रममा आउने अरु कोहि भएनन् ?

  • @pradipbhattarai8674
    @pradipbhattarai8674 Місяць тому +5

    पुरै अन्तरवार्ता सुनेँ। तपाईंले अहिले दिनुभएको भनाइ कत्ति पनि मिल्दैन। मान्छेलाइ वेवकुफ बनाउन लााज छैन?

  • @yajibkaucha9317
    @yajibkaucha9317 Місяць тому +5

    खुरुक्कन राजिनामा दे दाम्ना सांसद।

  • @Aankh2232
    @Aankh2232 Місяць тому +3

    धेरै इंडिया को चाकरी नगर रिप देसद्रोहि

  • @जल्दोबल्दोनेपाल

    तलाई चोर, तैले मात्र जानेको छस।
    यसलाई तुरुन्त संसदबाट निलम्बित गर्नु पर्छ।
    देसको बारेमा यस्तो बोल्दा पनी सांसद भैरहने।

  • @RajKeshav99
    @RajKeshav99 Місяць тому +3

    Yo डाका हाे र डलरे पनि हाे ,पतन जरुरीछ येस्को👊👊🇳🇵

  • @birendrashahi8135
    @birendrashahi8135 Місяць тому +2

    महाकाली सन्देश गरने तेरो नेता नै हो मा कुने हो

  • @k_and_kishor
    @k_and_kishor Місяць тому +1

    met mani chaudari is great man ho right voice

  • @nabarajlamsal580
    @nabarajlamsal580 Місяць тому +2

    येस्ले माफि मात्र मागेर हुदैन पार्टी बा ta निकाल्नु पर्छ

  • @deepakshah8096
    @deepakshah8096 Місяць тому

    देसको लागि तिमी जस्तो कुपुत लाई हार्दिक श्रद्दान्जली।

  • @RatnaDhakal-k7s
    @RatnaDhakal-k7s Місяць тому +2

    सरिता गिरि लाइ कार्बाइ गरियो तर यसलाइ किन गरियन

  • @samirmuktan1314
    @samirmuktan1314 Місяць тому +3

    महाकालीको शिर का हो?महाकाली बेच्ने अनि लिपुलेक हाम्रो हो भन्ने? पुरै शरीर बेचेपछी शरीरको राम्रो भाग चाहिँ मेरो भनेर भन्न पाईन्छ त?

  • @nandalalchapagain726
    @nandalalchapagain726 Місяць тому +2

    नाथुराम गोड्सेको अनुयायीले गल्ती स्वीकार्यो है !

  • @ustab331
    @ustab331 Місяць тому +3

    तलाइ चिप्ले ।भारत काे कट्टु देशदाेर्ही

  • @balaramkarki1337
    @balaramkarki1337 Місяць тому +4

    सकियो घुंगिको राजनीति

  • @RaviMalla-bz3qm
    @RaviMalla-bz3qm Місяць тому +2

    यो चोरलाई, भारत पठाउन,उन परदछ

  • @nepaloffroadtour6511
    @nepaloffroadtour6511 Місяць тому +2

    तँ चोरको धेरै कुरा सुन्नु परेको छैन । खातेलाई भारतले कति पैसामा किने छ यसलाई।

  • @keshavpandey2191
    @keshavpandey2191 Місяць тому

    यदि मेटमणि लाई पार्टी ले कार्बाही नगरे पार्टीनै रास्ट्र घाती पार्टी हो जनताले हेरिरहेका छन् संबंधित निकाय को गम्भीर ध्यानाकर्षण होस् ।

  • @madangurung9749
    @madangurung9749 Місяць тому +2

    गद्वार हेा गद्वार केा जात रंग रूप पद हैसियत केही हुदैन सिलिपर सेल हरू केा🎉🎉🎉🎉।

    • @madangurung9749
      @madangurung9749 Місяць тому

      हेाली बाईन हरू गद्वार हुन।

  • @janakmahara3153
    @janakmahara3153 Місяць тому +2

    याे देश दाे्ह हाे ऐलाई लात हानेर बाहिर पठाउ महुदय

  • @krishnathakuri4262
    @krishnathakuri4262 Місяць тому

    यश लाई देश दाेराेहाे मुद्दा चलाउनुपर्छ ।

  • @Mbmar-u7w
    @Mbmar-u7w Місяць тому

    यो भारतीय हो नेपाली नागरिकता कसरी प्राप्त गर्यो छानबिन गर्नु पर्छ

  • @girikatuwal7254
    @girikatuwal7254 Місяць тому +2

    यो दलाललाई सभामुखले कारवाही गरेर यसको निलम्बन गरेर कारवाही गर्नुपर्छ।

  • @gangadahal6952
    @gangadahal6952 Місяць тому +1

    के.पी वली लाईरिस पोखेको होला आफू फसेको थाहापाएन

  • @tarabhattrai2449
    @tarabhattrai2449 Місяць тому

    सरिता गिरिलाइ जस्तै एस्लाइ पनि उतै लखेटौ भन्ने हाजिर हौ 🙏

  • @komalpanta
    @komalpanta Місяць тому

    यसले भारतबाट खानचाहिँ खाएरै बोलेको हुनुपर्छ तर कति खाएको हो त्यो गर्भ भीत्रै छ कुनै समयमा बाहिर आउला ? देशद्रोहको मुद्दा किन लाग्दैन के नेपाल भाँडतन्त्रकै जालोमा छ ?

  • @durgadattadhakal8923
    @durgadattadhakal8923 Місяць тому

    यस्ता देशद्रोहीको अन्तर्बार्ता लिएर हाईलाईट गर्ने मिडियाहरूले पनि दानापानि पाएकै हुनुपर्छ।

  • @SaralLife-i8q
    @SaralLife-i8q Місяць тому

    यो धर्म पनि परिवर्तन गरेको मान्छे हो अहिले पास्तर पनि हो र भारतीय नोकर पनि भएछ

  • @SakuntilaPoudel
    @SakuntilaPoudel Місяць тому

    एउटा सामान्य नेपाली नागरिकले कल्पना पनि गर्न नसक्ने देश द्राेहि मेटमणि चाैधरी लाई राज्यद्राेहकाे मुद्दा लगाउनुपर्छ ,यो भारतीय एजेण्ट र दलाल भएको नाङ्गो रुपमा देखियो ,यसलाई जनताले सामाजिक रुपमा बहिष्कार गरा‌ै बहिष्कार गराै।

  • @kumarbhetwel5527
    @kumarbhetwel5527 Місяць тому

    धेरै उचालिकाे थियाे अाफशे थेचारियाे याेगध्धाकाे साम्सद पदबाट घाेक्रेयार ।कारबाहि गरियाे देशदारिलाई ।

  • @AjayChaudhary-j9o
    @AjayChaudhary-j9o Місяць тому +1

    Yo jatho kahile Marx

  • @durgadattadhakal8923
    @durgadattadhakal8923 Місяць тому

    यो देशद्रोहिलाई सफाईको अबसर दिने पत्रकार पनि उसैको पक्षको देखियो।

  • @suraz555
    @suraz555 Місяць тому

    छिटोभन्दा छिटो यस्ता लेण्डुपेका बिउहरुलाई देश निकाला गर्नुपर्छ नत्र यस्तै कुपात्रले देश खान्छन् ।जय नेपाल

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Місяць тому

    ऋषि धमलाले दुई चोटि तीन चोटि सोध्दा इन्डियाको दाबी पुग्छ ? पुग्छ । इन्डिया को दाबी पुग्छ ? पुग्छ। जिब्रो चोप्लिएको भए यस्तो भन्छ यस्ले ?। यो माकुनेले नै बोल्न लगाएको हो, यदि यसलाइ कार्बाही भएन भने यो मान्छेले माकुनेको बोली बोलेको हो!

  • @laxmanthapa4411
    @laxmanthapa4411 Місяць тому

    यसले लगाएको संसदको लोगो यसको स्पर्षले फोहर भयो,तान्नुस पत्रकार जी!!!

  • @narendrathapa5246
    @narendrathapa5246 Місяць тому

    काठमाडौँ भित्र ललिता निवास बेचेर खाने पार्टीको नेतालाई लिपुलेक कालापानी बेचेर खान ठुलो कुरा चाहिँ हैन।

  • @ajitthapa2879
    @ajitthapa2879 Місяць тому +1

    यो metmani भन्ने मान्छे एमाले बाट मेटियो धन्न नत्र....

  • @rudrabudhathoki2391
    @rudrabudhathoki2391 Місяць тому

    हार्दिक श्रद्धाञ्जली चाेर

  • @ssck67
    @ssck67 Місяць тому

    मेटमणीले गलत बोल्नु देश र जनता प्रति गलत प्रकृया बाट विदेशी प्रति झुकाव देखाउनु हो यसमा समाजवादी पार्टी लाईनै हानी हुन्छ भन्ने कुरो कार्य कर्ताले बुझ्नु जरीछ

  • @jagdishprasadpant7855
    @jagdishprasadpant7855 Місяць тому

    मैले पुरै अन्तरबार्ता हेरेर भन्दैछु तिमी देशद्रोही हो।

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 Місяць тому

    यो आलु तोर्पे अलिक अराजक नै थियो । यसको जिब्रो थुते हुन्छ ।

  • @tekbohara83
    @tekbohara83 Місяць тому

    नेटमणी ले जे वोले सत्यलोले, पुत्रकार देखी नेठा सवै वनावटी वोल्दैछन तिमी पुत्रकार भननत यथार्थ केहो । हो तो भुमी हाम्रो थियो , र भईरे कति राम्रोहुन्थ्यो तर आजको अवस्ता के हो दुनियालाई थाहाछ ,

  • @jiwanpaudel2442
    @jiwanpaudel2442 Місяць тому +1

    Yo Desdrohi ho yeslai Lakhetnu prcha Jutta KO mala lagayera Samman Ka Sath

  • @rajumaratha4473
    @rajumaratha4473 Місяць тому

    केपि ओलीको विरोध गरेर चर्चामा आएको केपी ओलीको विरोधमै खुइलिए। खुरुक्क राजिनामा दिएर घर गृहस्थी गरेर बसिबक्सियोस् , तपाईको हैसियत नै त्यही छ।

  • @chitragc701
    @chitragc701 Місяць тому

    साला दैचिउरे भारतिय गुलामि मरेछ ,हार्दिक श्रदान्जलि ।

  • @bishnudevkota3081
    @bishnudevkota3081 Місяць тому

    यो काइते अब बिहारबाट चुनाब लड्दा हुन्छ ।

  • @ramkrai2298
    @ramkrai2298 Місяць тому

    मकै खाने ढेडु को लेड बाट थाहा हुन्छ भन्ने बेला चाहिँ भन्ने अहिले बचाउ गर्न हगे पछि बाटो देखने तुरुन्त यो पद खारेज हुनु पर्यो

  • @buddha701
    @buddha701 Місяць тому

    याे।मेटमणि।तुरुन्तै।देशनिकाला।गरनु।परर्छ।याे।मानिस।भारतकाेपैसा।खाएर।यस्ताे।कुराेगर्छ।

  • @AitaMoktan
    @AitaMoktan Місяць тому

    य्सलाइ बसकार गर्नु पर्छ

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Місяць тому

    अहिले सम्म यस्ले त्यो भुमी हाम्रो हो भन्न सक्दिन यार ,

  • @ramitaneupane5143
    @ramitaneupane5143 Місяць тому

    अहम्ताले आफैलाई पोल्छ माननीय ज्यु😂

  • @PupuLama
    @PupuLama Місяць тому

    तापइले बाेलेकाे कुर सबै कुर मइले सुनिकइ हाे माहकलि बेच्नेले लिपियदुर हमराे भननु हुनछा भनेकाेहाे तारा महाकालि देखि लिपिदुर सबै भारतकाे हकलकछा भननुजइ तपाईकाे जिपराे थुननु परनेइ हाे हाेइना रा,

  • @roshanbhandari4919
    @roshanbhandari4919 Місяць тому

    पुरै अन्तरबार्ता हेरेको अजै झुट बोल्न लाज छैन नेपाल को सम्सद भयेर बिदेशी को दाना पानी खायेर यो देस को भु भाग अर्को हो भन्ने देसद्रोहि

  • @NabarajbistaNabarajbista
    @NabarajbistaNabarajbista Місяць тому +1

    बुढापाका हरुले भन्थे बातवाट मान्छेको जात थाहाँ हुन्छ । चिनियो बढी नखोकु चौधरी जी😂

  • @DhanbhadurGurung-g8t
    @DhanbhadurGurung-g8t Місяць тому

    राष्ट्र घ ातिमनाेबिग्यन भएका ले मेखमणि जस्ताे बेल्छन।

  • @madhavsharma1069
    @madhavsharma1069 Місяць тому +2

    Such leaders who are anti Nepal should not be given any space in Nepali politics.Shame to Metmani.

  • @hariprasadacharya318
    @hariprasadacharya318 Місяць тому +1

    यस्तो देशद्रोहिलाई किन सामाजिक संज्याल्मा ल्याएको हो।पत्र्कार महोदय ? मानिस बिग्रीने थुतुनो र मुतुनो तह नलाउदा नै हो साम्सद महोदय ।

  • @basantakhatiwada38
    @basantakhatiwada38 Місяць тому

    यो विषय मा मादव लेपाल किन बोल्दैन ? सहमती भयरै होला नि ।

  • @chirannyaupane5197
    @chirannyaupane5197 Місяць тому

    यो चोरलाई नख्खु जेलमा कोचिहाल।यो बोलेको म सबै सुनेको हो यस्ले भारतकै हो भनेको हो देशद्रोहि जा बिहारतिरै पाउ मोल्न।

  • @pabankc2530
    @pabankc2530 Місяць тому

    good news

  • @RishiramlamsalLamsal
    @RishiramlamsalLamsal Місяць тому

    जति कुरा बनाएर बोले पनि यीनको धारणा प्रस्ट भयो, यी केपी ओली प्रति नकारात्मक रैछन् ।

  • @chandrasundas9637
    @chandrasundas9637 Місяць тому

    जति छीटो रिजाईन गरेर बहिर बलनु जरुरी छ।

  • @kumardhojkarki6121
    @kumardhojkarki6121 Місяць тому

    नेपालको नक्सा नभनेर किन चच्चे चुच्चे किन भनेको करू नेपालको नयाँ नक्सा भन्नू पर्ने होइनर!!!???

  • @laxmanthapa4411
    @laxmanthapa4411 Місяць тому

    तं नै बाठो,तं नै जान्ने दोहराई तेहराई हामीले बोलेको हो ? बेसरम,एसलाई देश निकाल्नु पर्छ

  • @k_and_kishor
    @k_and_kishor Місяць тому

    chaudary ko kura 100% right ho kina ke lipu kalapani indian land ho yo 100% indian ho right man right voice that is

  • @kavindraghimire
    @kavindraghimire Місяць тому +1

    खाली १५ सालको मात्रै कुरा गर्छबा, त्यांहा १८ सालमा भैरब रिसालले जनगणना गर्न गएको कुरा चाहिँ बिर्सेछ यो दलालले !

  • @shivasubedi5836
    @shivasubedi5836 Місяць тому

    सुँगुर खाने काे बुद्वि ले यस्तो धारणा बनायाे।

  • @nandrawat8491
    @nandrawat8491 Місяць тому +1

    हार्दिक श्रद्वाञ्जली

  • @subashbaral7357
    @subashbaral7357 Місяць тому

    सही प्रश्न को प्राहार

  • @laxmanthapa4411
    @laxmanthapa4411 Місяць тому

    अहिले रोएर हुन्छ ? पद जाने भए पछि?

  • @pokharelrajpokharel9167
    @pokharelrajpokharel9167 Місяць тому

    Hardik saradanjali

  • @loksewagyaan
    @loksewagyaan Місяць тому +1

    भारतले कति पैसा दियो यो दलाललाई ?😡😡😡

  • @birendrabaral538
    @birendrabaral538 Місяць тому

    यो डाकाको इन्टरभ्यु लिने होइन, एक गोलि ठोक दे

  • @balkrishnaamgai
    @balkrishnaamgai Місяць тому +1

    खाली ओली बा काे चुचे नक्सा काे विरोध गर्दा फसे यी नेता विरोध काे पनि सीमा हुन्छ नी

    • @asiantimilsina2407
      @asiantimilsina2407 Місяць тому

      Tmaarka baa pani tei ho tara yo Fataha lai hadai samma ko kaarbahi hunu parchha