फेरि फाईल खुल्यो-मूख्य योजनाकार बेचन र प्रतिक पक्राउ, राजनीतिमा खैलाबैला, भीआईपी तनावमा ||

Поділитися
Вставка
  • Опубліковано 28 чер 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 265

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 3 дні тому +46

    यो अपराधी हो, यसलाई पुलिस हिरासतमै राखेर अनुसन्धान गर्नुपर्छ, बिरामी भय पुलिस हिरासतमै डक्टर बोलाउनु पर्छ ।

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 3 дні тому

      यस्को 3 पुस्ते धनसम्पती राष्ट्रियकरण गर्नु पर्छ अनि यस्ले बिरामी भएको नाटक गर्न छोड्छ

  • @punraja
    @punraja 3 дні тому +60

    hospital मा यी भ्रष्टाचारी हरु लाई अलग ठाउँमा राखी छानबिन हुनुपर्छ नत्र यो पनि कैलाश शिरोहिया जसरी उम्कन सक्छ!!

    • @user-rk8gg9op2d
      @user-rk8gg9op2d 3 дні тому +2

      अाज शेेरेर वलि मिटिङ बसिसके🤗🤗🤗

    • @bad5261
      @bad5261 2 дні тому

      G v😊Gu ​@@user-rk8gg9op2d

    • @anuskathapamgr5223
      @anuskathapamgr5223 2 дні тому +2

      Good rabi ji

    • @kcbidur1456
      @kcbidur1456 День тому

      Rabi is very good 👍💯🎉🎉

  • @jaikalashahi9460
    @jaikalashahi9460 3 дні тому +61

    गुड लक रबि दाइ

  • @TejindraBk-iu5wj
    @TejindraBk-iu5wj 3 дні тому +25

    good luck rabi dai❣️❣️❣️हजारौं धेराबन्दि का बाबजुद पनि यति गर्न सक्नु भनेको नै महान हाे।

  • @dbtmagar9671
    @dbtmagar9671 3 дні тому +11

    जबसम्म न्यायपालिका व्यवस्थापिका कार्यपालिकामा ठुला दल भनाउँदाहरूका झोलेहरू छन् तबसम्म तपाईंले जजसलाई समाते पनि अन्तिममा न्यायपालिकाले छोडिदिन्छ।

  • @prembhujel9839
    @prembhujel9839 3 дні тому +21

    जय रबि 🙏🙏🙏 जय रा स्व पा 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @krishnabhandari963
    @krishnabhandari963 2 дні тому +13

    रबि ले काम गरेन भन्ने हरु हेर्नस जय होस रबि सर

  • @Tukraj_Magar
    @Tukraj_Magar 3 дні тому +23

    Good luck rabi dai

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe День тому +1

    सबलाई गुटमुट्या उनुपर्छ गृह मंत्री ज्यु
    सलाम ।

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 3 дні тому +16

    Jaya rabi sir 🙏

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 дні тому +1

    धेरै राम्रो काम रबी सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️

  • @karanranabhat1443
    @karanranabhat1443 3 дні тому +10

    Good rabi jee vastachari fata dand tok no ho rabi❤❤❤❤❤❤

  • @Animal4100
    @Animal4100 3 дні тому +5

    नेपाली कांग्रेस र आरजु देउपाको सहयोगी बेचन झा पक्राउ !
    भुटानी काण्ड आरजुको योजनामा भएको हो !

  • @BishnuEkata
    @BishnuEkata 2 дні тому

    सारा देशभक्त नेपाली गृहमंत्रीको साथमा छ

  • @mitrabhandari9653
    @mitrabhandari9653 3 дні тому +2

    जसले जनताको मन जित्छ देश बनाउने जिम्मा उसैलाई

  • @jayashreerai674
    @jayashreerai674 3 дні тому +1

    भ्रष्टचार गर्ने सम्पुर्ण नेता,दलका कार्यकर्ता साथै कर्मचारीहरुको बिउनै मास्ने गरि कार्यबाही गर्नु पर्छ। जय देश!जय जनता!!

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 дні тому +9

    Well done hon'ble home minister and police force of Nepal 🇳🇵
    God bless you always 🙏
    Best wishes and be success on your mission.

  • @govindadhikari9138
    @govindadhikari9138 2 дні тому

    ❤❤❤❤84 बहुमत ल्याउनी हो भनी ठुलो मा छा समातेर समातेर जनता माझ ल्याउनुस अनि अन्धा जनताले भोट कता हाल्छ्न बल्ल थाहा हुन्छ ।।नेपालिजन्ताको
    दिमाग कस्तो छ भन्नी।।

  • @DilBohara-ed8fp
    @DilBohara-ed8fp 3 дні тому +6

    good luck ❤❤❤rabi daii❤❤❤

  • @chemjongramesh6606
    @chemjongramesh6606 2 дні тому +1

    यी तस्करहरुलाइ पक्रिनुकाे साटाे सिदै इन्काउण्टर गरेर सुट गर गृहमन्त्री ज्यू ।।।

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 День тому

    रविकाे रविलेखै प्रमाण भनेझै यिनिहरू नकुर्लियला भन्न सकिन्छ।सवै छुट आफू पनि छुट नहाेस्।

  • @tekrai8393
    @tekrai8393 3 дні тому +2

    सर्बोच्चले धरौटिमा छोड्नु निन्दनिय छ तर आर्थिक रुपमा भने बृदिदर देखिएको छ , सबैलाई समाऊनु पर्छ राज्यको कोष यसरि नै बडोस ।

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 3 дні тому

    देशमा भैरहेका असत्य, अन्याय , अत्याचार अन्त्य होस्। सत्यको जय होस्। जय देश ! जय नेपाली जनताहरु ! जय रवि लामिछाने ! जय बालेेन ! जय असल नेताहरु !

  • @ashishthapa7849
    @ashishthapa7849 2 дні тому

    बिरामी होला फेरि यो पनि सिटामोल साइनेक्स डिकोल्ड जस्ता औषधि फस्ट एड कीट स्टेन्बाइ राखेर अनुसन्धान गरम।।

  • @user-ih8bk3ux5x
    @user-ih8bk3ux5x 2 дні тому

    यदि अस्पताल भर्ना गरियो भने यसलाइ कृपया डा.साब रेविजको सुइ लगाइ दिनु

  • @pawankdka5681
    @pawankdka5681 2 дні тому

    रबिलाई काम गर्नै दिदैनन तर केही समय रबिको मन्त्री पद नगय रबिले धेरैलाई जेल कोच्छन।

  • @saraswatithapa7070
    @saraswatithapa7070 2 дні тому

    गरेर देखाउने अबसरको भरपुर सदुपयोग गर्नुहोस
    यि ब्वॅासाहरूले देशा बर्बाद पारेको छ

  • @DhanDhan-ml5uo
    @DhanDhan-ml5uo 3 дні тому +1

    Jay Rabi 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 2 дні тому

    फाईल सबकासब खाेल््नु पर्छ र सरकार ढलेर काङ्ग्रेस एमालेले चलाउनु पर्छ,,,र अर्को चुनाव पछि नयाँ सरकारले जेल काेच्नु पर्छ।।।

  • @dinakhadka6512
    @dinakhadka6512 3 дні тому +2

    ❤ Good luck rabi ji sabai lai karbahi garnu parcha

  • @madanthapa8257
    @madanthapa8257 День тому

    नेताहरुले देशलाईनै बेजति बनाय,

  • @dhankumartamang
    @dhankumartamang 3 дні тому +4

    फइल खोल्ने पक्राउ गर्ने छोड्दिने कार्बाही नगर्ने यत्ती हो रबिको काम

    • @baldevbhatt5751
      @baldevbhatt5751 3 дні тому +1

      तेरो बाउ झोले राम्रो लाई त राम्रो भन छोड्ने काम रबिको कि अदालतको

    • @strangelystranger7684
      @strangelystranger7684 3 дні тому

      ​@@baldevbhatt5751ekdam sahi jawab.

    • @bipinbudhathoki7412
      @bipinbudhathoki7412 3 дні тому +1

      Ye झोले अदालत को काम मा व्यवस्थापिका ले हस्तक्षेप गर्न मिल्दैन

    • @PIJNAS10
      @PIJNAS10 2 дні тому

      यस्ता झुम्राहरूले के बुज्छन
      के खान्छन कुन्नी?😊

  • @NEWSTV95
    @NEWSTV95 3 дні тому +6

    Rabi ji aba action ma Janus jasle j vaneyne best dinus ❤❤❤

  • @sushil7567
    @sushil7567 2 дні тому

    जय नेपाल प्रहरीज्यु बीशेस गृहमन्त्रीलाई र मन्त्रीज्यु गुड

  • @Kamjorjanata
    @Kamjorjanata 2 дні тому

    Great.
    Keep working Ravi ji. It will keep people's hope on you alive.

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 дні тому +3

    Good luck ravi sir god bless to you jaya ghanti

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 дні тому +1

    good luck rabi dai❤❤❤❤❤

  • @SabitriNeupane-pe6ss
    @SabitriNeupane-pe6ss 2 дні тому

    La Aba time aako xa hai Rabi Sir,
    Good Luck!!!

  • @surendrabohora2839
    @surendrabohora2839 3 дні тому

    काण्ड का अभियुक्त हरु पकृन नै पर्छ ।

  • @SurajKing-rn6qx
    @SurajKing-rn6qx 3 дні тому +1

    गरिब को छोरा छोरि लाइ नि hospital राखेर अनुसन्धान गर्ने दिन केहिले आउने हो ।

  • @user-zh3wu8hl7e
    @user-zh3wu8hl7e 2 дні тому

    Good salot Rabi ji 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤thanku sar yo bhastachare kukur harulae. Jilmae sadaunu parcha Jai hi ghanti jaiNepal 🙏🇳🇵♥️💐

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 дні тому

    Good Luck Rabi Sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 дні тому

    नाटक नै हो, अब सरकार बाट बाहिरिन तयारी रबि ,

  • @gopal.gautam8050
    @gopal.gautam8050 2 дні тому

    किन नेपाल मा अपराधी हरु पक्राउ पर्न साथ बिमार भएर भर्ना हुने र छुट्ने गर्छ्न?

  • @dushram2246
    @dushram2246 2 дні тому

    यी मुद्दा उठाएर आफ्नोे मुद्दा बार्गेनिङ गर्ने खेल मात्र हाे।हुने केही हाेईन।

  • @rajeshkburtibange3106
    @rajeshkburtibange3106 2 дні тому

    खुल्नु पर्छ तर बिचैमा बन्द नगर ।

  • @arjunraya1424
    @arjunraya1424 2 дні тому

    Great job Ravi sir keep it up

  • @PIJNAS10
    @PIJNAS10 2 дні тому

    सबै मिलेर खेद्दा खेद्दै पनी रबिले कसैलाई छोड्दैनन ।

  • @gopighimire5257
    @gopighimire5257 3 дні тому

    चाेरहरु उम्कने दाउमा बिमारिका बाहानहाे हिरासतमै उपचारकाे बेबस्था गर सरकार

  • @shobhajoshi5232
    @shobhajoshi5232 2 дні тому

    उच्च ओहदामा बसेकाहरुले उच्च ओहदामा कार्यकाल अबधि यस्ता अराजकलाई कार्बाहि गर्न सकेनन भने त्यो कार्यकाल ब्यर्थमा परिणत होला सचेत रहन अनुरोध गरे।

  • @anilthapa5279
    @anilthapa5279 2 дні тому

    सरिता गिरी को नागरिकता प्रकरणको पनि कुनै बेला गंगा चौधरी ले प्रष्ट पार्दै छानबिन हुनपर्छ भनेर हल्ला थियो ।।।।।के हुदैछ रवि जी 🙏बाहिर आउन पर्यो

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 2 дні тому

    अन्तिम माछा पक्राउ नभए सम्म अघि बढ्दै जानु , हैन भने जुन जोगिआए पनि कानै चिरेका भन्ने उखान जस्तै हुन्छ ।

  • @Takvlog21
    @Takvlog21 3 дні тому +1

    Jay rabi jay ghanti🔔🔔

  • @mahendrapanta282
    @mahendrapanta282 3 дні тому +2

    Good luck rabi sir

  • @podverse69
    @podverse69 3 дні тому +2

    Good luck Rabi Dai 🤞🏻🤞🏻🤞🏻

  • @skchetry9138
    @skchetry9138 2 дні тому

    रवीले दोषीलाई सफाई दिने काम मात्र गरिरहेछन् आशा भन्दा आशङ्का बढ्यो देश र जनता को माया गरौं कुर्सीको माया होइन रवि जी

  • @humlalthapa6776
    @humlalthapa6776 3 дні тому

    Wawawa Rabi sir
    Badhai xa hjr Lai

  • @nitaraut3710
    @nitaraut3710 2 дні тому

    बिचौला सानो सुसारे माछा हुन तर ठूलो मुख्य माछा पक्रेर देखाउनु परेनी! भ्रस्टाचार मुक्त नेपाल होस।

  • @kawasotichannel811
    @kawasotichannel811 2 дні тому

    नेपाल प्रहरीलाई राजनीतिक or power ko हस्तक्षेप नगरी स्वतन्त्र रूपमा अनुसन्धान गर्न देउ त्यसपछि ठूलो-सानो माछा कोही बाँकी रहदैंन ।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 3 дні тому

    भुटानी शरणार्थी तस्करी काण्ड: भाउजूलाई चाई किन छुट, गृहमन्त्री ज्यु, प्रधानमन्त्री ज्यु????😮😮😮

  • @gauritaratara3717
    @gauritaratara3717 3 дні тому

    यो काण्डमा सहि व्यक्तिलाई दण्ड दिनै पर्छ

  • @PremboharaGhayal-fs4ok
    @PremboharaGhayal-fs4ok 3 дні тому +2

    सहकारी काण्डको पनि पर्दाफास हुनुपर्छ

    • @MagarVlog5
      @MagarVlog5 3 дні тому +4

      तिम्रो नेता पक्राउ परेर हो छानविन भइराछ त त्यसै फसाउन मिल्दैन? के पर्दा फास हुनु पर्यो भन्छौ?

  • @amritacharya4778
    @amritacharya4778 3 дні тому +1

    Great Rabi Dai 🔔🔔🔔

  • @user-se3sl8hs5f
    @user-se3sl8hs5f 2 дні тому

    परालकै आगो बालेछ छिटै निभ्छ नेताकाे झोले मात्र परेछन् त्यो पनी हस्पिटल मा जब ठुला ठुला कान्ड गरेका लाइ हस्पिटल सानालाई जेलमा हो भनी जनता लाइ मुर्ख बनाउन छोड 2वटा कानुन बनाउ सरकारमा तिमि हरू नै छ उ

  • @pahichantv2117
    @pahichantv2117 2 дні тому

    Good luck Rabi Dai 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @MeyauMeyau2.0Club
    @MeyauMeyau2.0Club 2 дні тому

    गुड लक रबि ज्यु

  • @rjunadh
    @rjunadh 3 дні тому +3

    नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 дні тому

    हस्पीटलमा राखेर छाडने हाेला।

  • @nepalitube8750
    @nepalitube8750 2 дні тому

    उच्च नेताहरू तथा मन्त्री ज्युहरुको छोराछोरी माथी छानबिन गर्ने हो भने 101 फस्ने पक्का छ ,

  • @jeevanmagar7599
    @jeevanmagar7599 2 дні тому

    Good Luck Rabi sir

  • @dependralamichhane4727
    @dependralamichhane4727 3 дні тому

    समाचार मात्र बने तर कार्वाही मा कोहि परेन।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 дні тому

    Good luck rabi sir🎉🎉🎉

  • @surajbelbase9100
    @surajbelbase9100 3 дні тому

    Good job🎉🎉

  • @birajpradhan6405
    @birajpradhan6405 3 дні тому +4

    ❤ GRIHA MANTRI KO KAAM BALLA SURU VAYO.... JAI GHANTI..❤❤

  • @buddhalamadong5752
    @buddhalamadong5752 2 дні тому

    Good luck Ravi sir ❤

  • @user-fi9ze6sz9c
    @user-fi9ze6sz9c 3 дні тому +4

    सबै नाटक हो कै नाप्दैन रवि ले नी बालेन् मात्र हो अहिले को हिरो अरु सबै त्यस्तै हुन सबै चोर हुन
    बालेन् साह जिन्दाबाद ❤❤

    • @dhanbahadurgurung8572
      @dhanbahadurgurung8572 3 дні тому +3

      Lado van mugy ....ramro lai ramro vanna sick Cma jhole

    • @GaneshBishwkarma-wx8vj
      @GaneshBishwkarma-wx8vj 3 дні тому +1

      चोर लाई चोर हो भन्न नसक्नु भन्दा चोर लाई डामेर छोडनु ठिक होलानी?

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 3 дні тому

    एउटै छैनसबै अपराधि धन्न रबिबाबुले थाहापाउनु भयछ नेता न्याय लय कोहिछैन रामरो राजालाई तेसैदोस लगाउने

  • @GRkumarTamang
    @GRkumarTamang 3 дні тому

    Good gardae Janu narokinu Rabi sir

  • @AnjanaPokhrel-ws9sk
    @AnjanaPokhrel-ws9sk 3 дні тому +1

    Well done 💯

  • @aaryanbhusal1807
    @aaryanbhusal1807 3 дні тому

    Good luck rabi ji...2 din mai xuteko news sunna herna naparos...yasari nai kam gardai janus janta sabai hajur ko sath ma xau 🙏🙏

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k 3 дні тому

    बेकार को देखावटी हुने केही होइन कति न के होला मात्र हो छैन कसै मा पावर दम आट सबै हुतिहार खुट्टा कमाउने हरु

  • @binodpanthee5222
    @binodpanthee5222 3 дні тому

    Well done 👏...

  • @F.A.short4m
    @F.A.short4m 3 дні тому +1

    रवि ले काम गर्न लाई एकलौटी सरकार चलाउन मात्र सक्यो भने धेरै काम गरेर देखाउँछ । भनेर म ठोकुवा गर्छु।

    • @dipeshrawat1609
      @dipeshrawat1609 3 дні тому

      हजुरको भनाइ स्वागतयोग्य छ🙏

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 3 дні тому

    Good luck rabi❤

  • @jonysunuwar957
    @jonysunuwar957 3 дні тому

    Good job

  • @dhanarashitamang3300
    @dhanarashitamang3300 3 дні тому

    यस्लाइ पनि स्वास्थमा समस्या आयो भनेर नाटक नगरियोस ।

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 3 дні тому

    केपी ओलि र अरजु लाई कसले पक्राउ गर्ने?

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 3 дні тому

    Jay ghanti❤

  • @sherabdolma3223
    @sherabdolma3223 3 дні тому

    Please continue don’t leave

  • @Tmglok
    @Tmglok 3 дні тому

    very good job rabi dai🔔🔔🔔🔔👌👌👌

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 3 дні тому

    Great job rabi ji😍

  • @user-rk4gp3wj2u
    @user-rk4gp3wj2u 3 дні тому

    होइन यी भ्रष्टाचारीलाई चै पक्राउ गर्ने बित्तिकै बिरामी भइहाल्ने के कारणले होला 😊

  • @Vinod_Shrestha
    @Vinod_Shrestha 3 дні тому

    किन किन यी सबै घटना विदेशीकै निर्देशनमा भईरहे झैँ लाग्छ!

  • @keshavparajuli3390
    @keshavparajuli3390 2 дні тому +1

    RABI IS RABI 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dineshguru1147
    @dineshguru1147 3 дні тому

    भीआईपीहरू पक्राउ पर्ने बित्तिकै बिरामी भएको चाहिँ सबै सरकारले स्विकार्नुपर्ने। त्यो पनि सरकारी नै अस्पतालले सुरक्षा दिने???

  • @dbrai-ks6fj
    @dbrai-ks6fj 15 годин тому

    very good

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 3 дні тому

    Jay ghanti Jay rabi

  • @user-mg7zg9zo5q
    @user-mg7zg9zo5q 3 дні тому

    उपचार गरेर छाेड्ने 100% पक्का छ ।

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 3 дні тому

    जो जो भष्ट्रचारी पक्राउ गरे पनि अदालत ले छोडि दिन्छ
    सतिले सरापेको देशमा अदालत भन्दा भ्रष्टाचारी नेता ठूलो छ अनि कसरी कारवाही हुन्छ

  • @binabina7708
    @binabina7708 3 дні тому

    यी अाराेप लागेकाहरुकाे अनुहारपनी चाेरहरुकाेजस्तै देखिदाेरहेछ ।