अझै पनि सुधार भएन सप्तरीमा शिक्षाको स्तर ,कहिले सम्म शिक्षकले राजनीति गर्ने !!

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • अझै पनि सुधार भएन सप्तरीमा सिक्षाको स्तर ,कहिले सम्म शिक्षकले राजनीति गर्ने !! #publickhabar24 #newstoday ##nepalgovernment
    #nepalisamachar #nepalikhabar #news #governmentschool #schoolnews #schoolnewsupdates #schoolnewstoday #journalistaadityaajay#यौनधन्धा #यौन_धन्धा #newstoday #newsupdate #newslive #newsnepal #newsnepali #newsnepali24 #newsnepali24 #newsnepaltv #newsnepaltvhd #newsnepalitoday #nepalnewslatest #nepalnewslatest #nepalnewstoday #nepalnewsupdate #नेपालीसमाचार #नेपालिखबर #नेपालबाटसमाचार #नेपाल_लेटेस्ट_न्यूज #नेपालमा #nepal #nepali #nepalikhabar #nepalikhabar_nepalinews_nepalisamachar #nepali_samachar_taaja #nepali_samachar_news #Nepali_samachar_aajka #nepali_samachar_live_news #nepali_Khabar_live #nepali_khabr_news_live #nepali_khabar_today #nepali_khabar_tv #politics #politicsnews #politics_news #politicstoday #politicsupdate #politicsnewspoliticsnews #politics_of_nepal #politics_news_today #politics_news_of_Nepal #crime_news #crimereport #crimestory #crime_news_nepal #Crime_Nepal #crime_Nepal_tv #publickhabar24 #publicnewslive #journalistaadityaajay #journalists #banknews #educationnews #educationnewstoday #healthnews #Nepali_school_news #governmentschool #Government_school_news #hellosarkar #farmingnews #Municipality_news #entertainmentnews #nepali_interview
    #breakingnews #publickhabar24 #news #nepalgovernment #newstoday #nepalikhabar #nepalisamachar #governmentschool #schoolnews #journalistaadityaajay
    #publickhabar24 #breakingnews #news

КОМЕНТАРІ • 1,1 тис.

  • @KRIZAN-POON
    @KRIZAN-POON 6 місяців тому +147

    इ पत्रकार साच्चै हिरा हुन हिरा
    good luck

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 5 місяців тому +2

      Bechar studant

    • @AnojAnoj-c3w
      @AnojAnoj-c3w 5 місяців тому +2

      Techarlai halama padkayunu parker babu

  • @jaylama4958
    @jaylama4958 6 місяців тому +54

    यो पत्राकार भाइ लाई सलाम छ र सुमन जि कडा भन्दा कडा कारबाइ गर्नुहोस

  • @upenvlog4265
    @upenvlog4265 6 місяців тому +159

    मधेसका यस्तै 2/4 जना छन जस्ले मधेसको मुहार फेर्न दिन रात खटेको छन सलाम छ।

  • @magarboy-zp5hy
    @magarboy-zp5hy 6 місяців тому +31

    पत्रकार सर लाई चाहिँ सलाम छ है गोबर मास्त्र

  • @kishorkusum313
    @kishorkusum313 6 місяців тому +135

    शिक्षा मन्त्री सुमनाको ध्यानाकर्षण होस।

    • @guru_gff3629
      @guru_gff3629 6 місяців тому

      Aaba yesma ne ne sixa Mantri ko galti Jo sixa Mantri vako 1/2 mhina va xa?😂

    • @veesalgurung2473
      @veesalgurung2473 5 місяців тому +3

      अब पनि मन्त्री को आशा गरेर बस्ने होइन ,
      तपाईं -हाम्रो गाँउ घरमा यस्ता हुन्छ भने
      हामि आफैले यस्ता शिक्षिक हरु लाइ भाटे कारबाहि गर्नेु पर्छ अब ,
      जागौ युवा
      जागौ युवा
      जागौ युवा

    • @kamalbhandari8825
      @kamalbhandari8825 5 місяців тому +2

      बिगत 30/40 बर्ष देखि शासन सत्तामा बसेका बसिरहेका वल्र्डकै क्रान्तिकारी काङ्ग्रेस एमाले माओवादीलाई सोध्नुपर्छ पहिला प्रस्न एक महिना पहिला कार्यभार सम्हालेकी मन्त्री सुमोना श्रेष्ठलाई प्रस्न गर्न मिल्दैन सुमोनाले मन्त्री भएदेखि कम्बर कसेर कानुन नितिनियम बमोजिम काम गरिरहेकी छिन

  • @bhimsenkc3300
    @bhimsenkc3300 6 місяців тому +82

    यो स्कुलको प्रींसिपल लगायत सबै प्रधानाध्यापक शिक्षक को जागीर खारेज गर्नुपर्छ।।र नयाँ शिक्षकलाई भर्ती गराउनुपर्छ।।।

  • @pabeetra
    @pabeetra 6 місяців тому +25

    येत्तिको पत्रकार चाहिँ हुनुपर्छ्👍️

  • @gauriadhakari3450
    @gauriadhakari3450 6 місяців тому +11

    पत्रकार भाइ हजुर लाई सम्मान छ।शिक्षा को यो गति लाई बाहिर ल्याउन साहस गर्नु भाछ।यो राज्यको आँखा फुटेको छैन भने हेरोस।

  • @sarosekhatri7942
    @sarosekhatri7942 6 місяців тому +51

    अर्को सच्चा क्रान्तिकारी पत्रकार जन्म भएछ नेपाल मा, शुभकामना छ पत्रकार जि । 🙏🙏 सत्य तथ्य निस्पक्ष पत्रकारिताको क्षेत्रमा काम गर्नुहोला।

  • @upenvlog4265
    @upenvlog4265 6 місяців тому +30

    अर्को भाग पनि आवस सम्पुर्ण शिक्षक शिक्षिकाहरुलाई कारबाही होस।

  • @gangapun888
    @gangapun888 4 місяці тому +1

    Ykdam Sahi garnu vyo

  • @Sunilshah139
    @Sunilshah139 6 місяців тому +69

    यो स्कुलको हालत एकदम नराम्रो छ यसरी शिक्षामा लापार्वाही गर्नेलाई कडा कारबाही हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kalumanbro3163
      @kalumanbro3163 6 місяців тому +5

      अर्का को बुरि भगाउने अर्का लाई बलात्कार गरेको भय सबै ले हेर्थ होला चाहिदो भिडियो कसले हेर्छ र 😢😢😢😢😢

    • @Thankyou10007
      @Thankyou10007 6 місяців тому +2

      शिक्षामा यस्तो लापर्बाही हुनु हुदैन ❤❤❤❤❤❤❤❤❤

    • @deven8117
      @deven8117 6 місяців тому +3

      sir tarai ko school bigarne rajendra mahato ra upendra Yadav hun

    • @susmitaLamichhane-n9x
      @susmitaLamichhane-n9x 4 місяці тому

      Kathmandu matra nepal ho jasto garni mantree haru le herna jaruri chha

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 6 місяців тому +5

    पत्रकार भनेको यस्तो हुनुपर्छ सलोट छ पत्रकार मोहदय ❤

  • @reshamkhadka1970
    @reshamkhadka1970 6 місяців тому +8

    निडर पत्रकार ज्यु लाई सलाम

  • @bhubanpoudel7545
    @bhubanpoudel7545 6 місяців тому +68

    शिक्षाको कमिले नै हो त्यो ठाउमा दाइजो प्रथा बढेको शिक्षा मन्त्रि सुमना जि सम्म पुगोस😢

  • @paremtamang2421
    @paremtamang2421 6 місяців тому +48

    पत्र कारभाईलाई सलामछ

  • @usereagles
    @usereagles 4 місяці тому +11

    तुरुन्त कारबाही होस बिशेष गरि त्यो गोरु जस्तो मास्टरलाई तुुरुन्त लाईसेन्स खारेज गरोस पत्रकार ज्यु धन्यवाद खोजपत्रकारको निम्ति

  • @hpthapa8848
    @hpthapa8848 6 місяців тому +8

    यो होनि पत्रकार को कार्य सफल पत्रकार सलुत छ। म डोटी बात है

  • @gorkhalibandana9565
    @gorkhalibandana9565 6 місяців тому +30

    सारै दुःख लाग्छ 😢 आफ्नो देशको हालतले 😢😢😢 न शिक्षा छ न रोजगार 😢😢😢❤❤ए सरकार ☝🏻☝🏻☝🏻☝🏻☝🏻।।।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 5 місяців тому +37

    पत्रकार हाेस त याे भाइ जस्तो जे छ ताे यर्थात देखाउने धेरै धन्यवाद मिडिया कर्मिलाइ यस्तो राजनितीकाेे अाडमा बाल,बालिकाको भबिस्य अन्धकार बनाउने यस्तो लमप शिक्षयक या शिक्षिकालाइ पदबाट हटाउनु पर्छ ।

  • @yoginadityamandira7047
    @yoginadityamandira7047 6 місяців тому +53

    एस्तो शिक्षकहरू लाइ त कडा कारबाही गर्नु पर्छ 😡😡

  • @ZENEX_FF-r3p
    @ZENEX_FF-r3p 6 місяців тому +13

    धन्यवाद पत्रकार ज्यु🙏 गरीब हरुको छोराछोरीको भविस्य माथी उठाइएको हजुरको बुलन्द आवाज कहिल्यै नरोकियोस❤❤

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 6 місяців тому +3

    महान,साहसी पत्रकार❤❤❤

  • @akritilama7946
    @akritilama7946 6 місяців тому +3

    सलाम छ पत्रकार ज्युलाई।।।

  • @valglookingsee
    @valglookingsee 5 місяців тому +33

    यति साना नानीहरू को जिन्दगी माथि खेलबाड गर्ने सबै शिक्षक माथि कारबाही होस्। हेर इनि हरुको भबिष्य कता जाला ❤❤❤

  • @himalkarki1458
    @himalkarki1458 6 місяців тому +4

    यस्तै पत्रकार हुन जरुरी छ!

  • @bkmworldvlogs8595
    @bkmworldvlogs8595 6 місяців тому +3

    पत्रकार महोदय ज्यू ,
    तपाईको वीडिओ राम्रो लागियो
    हरेक स्कूलको एही हाल छ। महोदय ज्यू

  • @KRIZAN-POON
    @KRIZAN-POON 6 місяців тому +3

    पत्रकार ज्यु इ सबैलाइ कार्बाही गरियको जानकारी भिडियो सहित देखाउनु होला

  • @valglookingsee
    @valglookingsee 5 місяців тому +10

    पत्रकार भाईलाई २१ तोपको सलामि छ मेरो वेक्तिगत तर्फ बाट यो जिल्ला मा सबै स्कूल🏫✏️📚 को यसरीनै भिडियो बानाउनु होला। धेरै धेरै धन्यवाद🙏

  • @ramrijal2516
    @ramrijal2516 6 місяців тому +18

    8 class मा पढ्ने बिध्यार्थी लाई स्कुलको नाम थाहा छैन.थेट पुरै जिरो छ्या.कारबाही गर्नुपर्छ.

  • @Shree_RadhaRani-95
    @Shree_RadhaRani-95 6 місяців тому +6

    मधेस प्रदेसको यो स्कुलको शिक्षकहरु सबै खारिज गरेर नया शिक्षक भर्ती गर्नु पर्यो जो शिक्षक बन्न लायक छ।
    अझै सोसकहरुले शासन गरिरहेको ठाउँ रहेछ त्यहा यिनिहरुको जरा उखेलेर डडेलो लाउनु पर्छ। अगाडि आएर एक शब्द बोल्न नि डराउने😔
    हजुरको काम एक राम्रो छ भाइराजा ❤️✅

  • @NYN2024
    @NYN2024 6 місяців тому +3

    सलाम छ पत्रकार ज्यु

  • @प्रकाशवलि-ध5त
    @प्रकाशवलि-ध5त 6 місяців тому +11

    कडा पत्रकार सर❤

  • @a1_khabar
    @a1_khabar 4 місяці тому +4

    ढिलो भयो ढिलो अब छिटो छिटो छिटो पहल र छानबिन होस् यस्ता कथित न लायक शिक्षकहरूलाई कारवाही होस्। स्कुलको शैक्षिक अवस्था जोगाउन र अब भिसेमा बच्चाहरूको भविष्य जोगाउन हामी सबै लागौँ।

  • @reshamkhadka1970
    @reshamkhadka1970 6 місяців тому +6

    निडर पत्रकार ज्यु लाई उच्च सम्मान का साथै सलाम

  • @bhaktachandthakuri5356
    @bhaktachandthakuri5356 6 місяців тому +7

    एकदमै सम्मान योग्य छौ युटुबर भाइ हो यसरी नै हो सार्वजनिक संस्था लाई चेक एन्ड ब्यालेन्स गरेर उतरदायी तथा शैक्षिक गुणस्तर लाई वृद्धि गर्न लाई

  • @KumarFinishkumar
    @KumarFinishkumar 6 місяців тому +13

    Ysto patrakar chai chahixa good kam sir patrakar bhai ticharlai chai karbai hunu parxa

  • @Narayndhakal-yd9dz
    @Narayndhakal-yd9dz 6 місяців тому +2

    पत्रकार भाई लाई सम्मान छ ! नेपाल को शिक्षा आज पनि यस्तो छ ! which class do you reading? or Which class do you study? i'm confuse 😴 सरकारि बिधयाल को हालत 😢😢

  • @bishnubahadur5878
    @bishnubahadur5878 6 місяців тому +14

    Salut 🫡🫡 patrkar bhai lai

  • @kalpanashahi4166
    @kalpanashahi4166 4 місяці тому +3

    यो शिक्षकहरू लाई सम्मान स्वरुप भरौटे गुलामी नेताको चाकडी गरेर बस्ने पावर र पहुँचको आधारमा नियुक्ति भयर बिद्यार्थीको भविस्य अन्धकार बनाउने गोरु हरुलाइ कालले किन लगेनछ भन्न चाहन्छु🙏

  • @Bishnushrestha467
    @Bishnushrestha467 6 місяців тому +12

    अर्को कुरा यो स्कुल को पुरानो मास्टर हरु सबै लाई हटायर नयाँ मास्टर राख्नु पर्ने देखियो।यो कुरा छिट्टै भए को देख्न पाईयोस।।

  • @krishnapoudel5565
    @krishnapoudel5565 6 місяців тому +12

    यो स्कुल को सबै टिचर लाई कारबाही गर्नु पर्दछ !

  • @SunnyShah1
    @SunnyShah1 6 місяців тому +9

    Tapai jastai Shahasi patrakar harek thau ma hunuparxa ❤

  • @Kabita-t9d
    @Kabita-t9d 6 місяців тому +21

    यो मास्टर ‌धोतिलाई‌कारबाही होस

    • @veesalgurung2473
      @veesalgurung2473 5 місяців тому +1

      धोति नभन्नु होस 🙏 ,
      हामि सबै जाति नेपालि हो ।
      यस्ता शिक्षिक लाइ चाहि कारबाहि गर्नेु पर्छ 💪

    • @BibekYonjanTamang
      @BibekYonjanTamang 5 місяців тому

      के हाे धाेती भनेकाे कृपया सम्मान गर्नुस वहाँ हरू नि हामी जस्तै हाे

  • @resammagar4481
    @resammagar4481 5 місяців тому +9

    नीस्पक्ष पत्रकार सर लाई सलाम छ 🙏🙏❤️

  • @mohantamang290
    @mohantamang290 6 місяців тому +2

    Jagir kharej garnu parxa sabbai ko ra naya sixak niyukti garnu parxa good garnu vayo pattrakar ju salam hjr lai

  • @jiwanTamu935
    @jiwanTamu935 5 місяців тому +3

    कस्सम यार स्यालुट छ पत्रकार सर मनै देखि ❤❤❤❤❤

  • @BirajRasaili-j7g
    @BirajRasaili-j7g 5 місяців тому +1

    पत्रकार सरलाई सलाम छ 🙏🙏🙏🙏🙏

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 6 місяців тому +18

    बिचरा बालबालिकाको जीवन दुख पाउने भय बच्चा हरुले बाउ आमाले बाच्चा को भबिश्य को खाल्य राख्नु होला

  • @deepabhattarai796
    @deepabhattarai796 5 місяців тому +1

    Wow supper Kura so cute Bhai vagawan ho 🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕

  • @itsishwor4753
    @itsishwor4753 6 місяців тому +2

    patrakar vaneko esto huna parxa👍

  • @amz.data3.032
    @amz.data3.032 6 місяців тому +2

    Kasto ramro patrakar!Support garau.Keep reporting.Hamro schoolkai halat yesto xa ani kasari hunxa desh bikash.

  • @Bishnushrestha467
    @Bishnushrestha467 6 місяців тому +10

    कठै हाम्रो देश को स्कुल को अवस्था,,यस्तो अबस्थामा पढ्ने बिद्यार्थि भोलि खाडिमा गएर बेल्च्चा हान्नु भन्दा अरु काम के होला र। यो स्कुल मा त्यो प्रदेश प्रमुख को छोरा छोरी भर्ना गराउनु पर्छ।

  • @GBLama-o4d
    @GBLama-o4d 4 місяці тому

    पत्रकार vai tapale ramro suruwat garnu vayo ajhai dherai school haruma visist grnu please vai good job👌👍👍👍👍👏

  • @rajsiwa1310
    @rajsiwa1310 6 місяців тому +2

    सुमना जि ले यो भिडियो जसरी पनि हेरिदिनु होला Please🙏🙏🙏 येस्तो तरिकाले त इ सबै बच्चाहरुको भबिस्य बिगृन्छ

  • @durgamangurung7831
    @durgamangurung7831 5 місяців тому +1

    एकदम राम्रो reporting गर्यो खुशी लाग्यो पत्रकार भाईलाई सलाम

  • @GurungMailo
    @GurungMailo 6 місяців тому +1

    शिक्षा मन्त्रि सुमना जि को ध्यानाकर्षण होस् यो स्कूल मा मेरो बच्चा पढ्ने भए मैले जानेको थिए शिक्षकहरूको टुप्पो ठाडो गराइदिन्थे

  • @narmadathapa8475
    @narmadathapa8475 5 місяців тому +1

    धेरै धन्यवाद पत्रकार ज्यू ,त्यहाँकाे सम्मधित निकायकाे ध्यान जावस ।

  • @Janutmg
    @Janutmg 6 місяців тому +4

    सलाम छ पत्र कार ज्यू लाई यस्तो निडर भएर अगी बढ्नु भो भने यक दिन आफ्नो प्रदेशलाई मात्र नभएर देसलाई नों अगी बढाउन मतद मिल्नेछ यस्तो शिक्षक हरुलाई कार्बाही हुनु पर्छ बच्चा विद्यार्थी को जीवन माथि खेलबाड किन गर्दैै छ यस्तो छ मेरो देशको अवस्था हे भगवान साह्रो दुःख लाग्छ यस्तो देख्दा

  • @ratandhami1263
    @ratandhami1263 4 місяці тому

    good job तपाईहरुले जुन बिषयको उठान गर्नुभाको छ सहारनिय छ

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi 5 місяців тому +2

    हदै कारबाही हुनुपर्छ यस्तो सर हरु लाइ

  • @Greensignal2022
    @Greensignal2022 6 місяців тому +1

    hats off jornalist. Keep going with Great effort

  • @PranisMahato
    @PranisMahato 6 місяців тому +8

    Good job dadahjrlai👍👍👍🙏🙏🙏♥️♥️♥️♥️

  • @SomBahadur-n8y
    @SomBahadur-n8y 3 місяці тому

    मपनी मधेस प्रर्देश बात हो यो नेपालको सबैभन्दा बिग्रेको सिक्षा नै मधेस प्रदेस मा हो सहि पत्रकार गुद लक

  • @amit-en
    @amit-en 6 місяців тому +6

    मैले यो स्कुलमा पढाउने मौका पाउँथे भने अवश्य नै राम्रो गर्ने कोसिस गर्थे।

  • @trichandra_lama
    @trichandra_lama 6 місяців тому

    पत्रकार महोदय को इ तथा यस्ता जायज कुरा उठाउनु भएकोमा धन्यवाद

  • @nawrajchaudhary4633
    @nawrajchaudhary4633 5 місяців тому +4

    यो सब पर्टिको झोलेको कारणले यस्तो भको हो तेहिभएर मन्त्री ज्यु यस्ता झोलेहरुलाई बर्खात गर्नै पर्छ।

  • @kamalrajkhadka123
    @kamalrajkhadka123 5 місяців тому +1

    हृदयदेखि धन्यवाद दाई यस्ता लुकेर रहेका समस्यालाई जस्ताको त्यस्तै देखाउनु पत्रकारको धर्म हो, यस्ता शिक्षकहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।❤ Hats off dai🙏

  • @BasantSharma-r9q
    @BasantSharma-r9q 6 місяців тому +10

    सर हाम्रो गाउँमा पनि आउनु परो सर सुनसरी जिल्लामा

    • @mahendramohatara9796
      @mahendramohatara9796 6 місяців тому

      बोलाउनु पर्यो हजुर को गाउमा नि

  • @psquareofficial999
    @psquareofficial999 4 місяці тому

    Good luck पत्रकार ज्यु यस्तै काम गर्दै जानुस ❤❤

  • @kamalrai2598
    @kamalrai2598 6 місяців тому +1

    साँची कै यो स्कुल मा अति भयो राम्रो रिपोर्ट गरेको मा धन्यबाद यसरि बिधार्थी को जिन्दगि बर्बाद नै हुन्छ

  • @suryarajbanshi6605
    @suryarajbanshi6605 4 місяці тому

    सलाम छ सर

  • @rajarammahat8899
    @rajarammahat8899 6 місяців тому +4

    पत्रकार भाई लाई सलाम छ ई मास्टर नई अनपट जस्तो छ भाई के हेरेर बसेको छ सरखार हुनत भसटाचार गर्न भ्याको छइन पुरई ई मास्टर भनउदा लाई खारिज गर्नुपर्छ यसो हेर्दा कईलेनि सुदार हुदईन भाई अब रबि सर लाई कमपेलन गर्नु पर्दछ नत्र झन अनपड बनाउछन सुन्दा नि हसँसुटो छिछि

  • @MR.MANUNPLSGUmanusgunplmanusgu
    @MR.MANUNPLSGUmanusgunplmanusgu 5 місяців тому +1

    Salute cha tapai lai ❤daju patra kar bhaneko yoho

  • @youme-w6h
    @youme-w6h 6 місяців тому +1

    राम्रो शिक्षक हरु जति सबै बिदेशीएको छ अनि नेपालको स्कुल को हालत एस्तै त हुन्छ नि

  • @devsunardevsunar8592
    @devsunardevsunar8592 5 місяців тому

    कति कडा होइसेन्छ पत्रकार ज्यु हजुर सधै एस्तै हिम्मत गर्नु

  • @njulama1234
    @njulama1234 6 місяців тому +5

    Good job

  • @basunepal878
    @basunepal878 4 місяці тому

    Salute पत्रकार यो ठुलो समस्या हो यसको हल गर्नु पर्छ

  • @RITIKPRRRRITIK
    @RITIKPRRRRITIK 5 місяців тому +2

    भासामा सबै नेपाली मा फरक छ र गाउमा जति हामी एकता हुदै नौ यो यो साप्छय सब्द लाई सभ्य गराउन समय लाग्छ भाइ हामी सबै नेपाली हो निकायलाइ हेर्नू पर्छ

  • @KalawatiBadal-eg3zs
    @KalawatiBadal-eg3zs 5 місяців тому

    सलाम छ सर हजुरलाई जुन कुरा हजुर बाट शिक्षा मन्त्रालय सम्म पुगोस् साथै शिक्षकलाई कारबाही होस्

  • @ChitraKunwar-v3k
    @ChitraKunwar-v3k 6 місяців тому +6

    Good job bro❤❤❤❤

  • @Sasin077
    @Sasin077 5 місяців тому +1

    यति साना साना नानि हरु को जिन्दगी माथि खेलबाड गर्ने सबै शिक्षक माथि कारबाही होस ❤😢

  • @moushamkhatri5788
    @moushamkhatri5788 6 місяців тому +3

    शिक्षक लाई कार्बाही गर्नु पर्छ बालबालिकाको भबिस्य धुस्त पार्यो

  • @narendragurung-zt5ps
    @narendragurung-zt5ps 4 місяці тому

    याे चाहि बास्हाेतबिक घटना हाे है पत्रकार सर अनि शिक्षकहरुकाे हालत नै यस्ताे छ गाठे

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 6 місяців тому +1

    यहाँको प्रधानाध्यापकलाई कानुनी कारवाही हुनुपर्यो।🙏👍️🇳🇵🇳🇵

  • @SangitaLama-v9w
    @SangitaLama-v9w 5 місяців тому +2

    Interview Lina hamro school pni aunu pare sir nuwakot jila Shree navajeewan school secondary sir plz

  • @dinesh_chalise
    @dinesh_chalise 6 місяців тому +3

    मान्छु शिक्षकले लापरवाही गरेका छन्।
    तर यो हैन कि माइक बोक्दैमा जे गरे पनि हुन्छ। पत्रकारको पनि मर्यादामा रहनु पर्छ। माइक बोक्यो सिधै छिर्यो अनि रवैया देखाउने?

  • @nabinarai3764
    @nabinarai3764 4 місяці тому

    सर तपाईलाई धेरै धेरै धन्यवाद छ ।👍️👍️👍️कम सिकम बच्चाहरुको जिन्दगी बिक्रीनु बाट बचाउनु भयो।यो शिक्षक शिकक्षीलाई कडा बन्दा कडा कारबाही हुनु पर्छ।👊👊👊😡😡😡😡

  • @dipendrasendang8132
    @dipendrasendang8132 6 місяців тому +2

    सरकारी बिधालयको अवस्था एकदमै नाजुक छ । माननीय शिक्षा मन्त्री ज्यु यस बिषयमा ध्यानाकर्षण होस।

  • @dreamer3954
    @dreamer3954 6 місяців тому

    Ekdum ramro Kaam

  • @yanukakarki
    @yanukakarki 6 місяців тому +12

    लगभग देशका अधिकाश भागमा यस्तै छन

  • @veesalgurung2473
    @veesalgurung2473 5 місяців тому +1

    अस्ति तिर शिक्षा मन्त्रि शुमना
    बिरुद्ध भाषण गर्न झोले शिक्षक हरु सामु यो भिडियो पुर्याउनु पर्यो 🙏🙏

  • @Surendrasunar1234
    @Surendrasunar1234 6 місяців тому +4

    Great work ❤❤❤❤❤❤❤❤❤

  • @BikashDarai413
    @BikashDarai413 6 місяців тому

    Waitng next video bro keep it up

  • @madhavkunwarofficial3698
    @madhavkunwarofficial3698 6 місяців тому +2

    कडा भन्दा कडा सजाय हुन्छ शिक्षक हरु लाई

  • @baltamang9038
    @baltamang9038 5 місяців тому +1

    पत्रकार भाइलाई सलाम।।

  • @premudas8266
    @premudas8266 6 місяців тому +2

    शिक्षेक लाइराजनैतिक करन छ सम्पुर्ण स्कुलमाकारबाइ गर्नु पर्छ

  • @saritasubba4597
    @saritasubba4597 5 місяців тому

    धन्यवाद मिडियाकर्मीलाई यस्ता खालको टिचर सरहरूलाई चिन कारवाही गर्नुपर्यो। बाफरे बाफरे पढाइ त नम्बर वान रहेछ ला खत्तम पारा पत्रकार भएर हो यस्तो यस्तोहरू पता लाउनुपर्छ। एकदम राम्रो काम हजुरलाई सल्लोड छ 🙏🙏🙏🙏

  • @DineshXetree-z5f
    @DineshXetree-z5f 6 місяців тому +17

    यो धोती हरु लाई दरो कारबाही हुनुपर्छ

    • @bkmworldvlogs8595
      @bkmworldvlogs8595 6 місяців тому +1

      धोतीहरू तेरो बाऊ हो। यहां नेपाल को Teacher माथि कारबाही हो भन्दै छ। त मुजी सुगर को छोरा बंगाली ढाका टॉपी बंगालदेशमा जन्मे को ........पहिला तेरो माथि कारबाही हो। म मधेस आयोग संग तेरो comments जान्छ्। म आशा गर्दै छु |

  • @NumaLeembu
    @NumaLeembu 5 місяців тому +1

    ठिक गर्यो पत्रकार ज्यु