गाउँशहरमा लमजुङ दरबार || Maya gurung || Gaunshahar ma lamjung durbar ||

Поділитися
Вставка
  • Опубліковано 20 кві 2024
  • #mayagurung
    #gaunsaharmalamjungdurbar
    #Khabarkunja
    #Milansharma
    #Marsyangdionline
    ***********************************************************************************************
    © Marsyangdi Online
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Note- यदि तपाईकाे गाउँ टाेलमा केही घटना, दुर्घटना घटेकाे छ, केही नयाँ कुरा पत्ता लागेकाे छ, काेही कसैले अनाैठाे काम गरेकाे छ वा काेहीसंग केहि अनौठो कला छ र तपाई तथा नजिकका कोहि व्यक्ति प्रतिभावान हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहाेस् ।
    हामीलाइ सिधै सम्पर्क गर्नका लागि फाेन नंं ०६६५२०००२ र माेबाइल नम्बरः ९८५६०२७१७७, ९८४६०२७१७७, ९८०५८४८३३३ मा सिधै सम्पर्क गर्नुहाेला ।
    सम्पर्कका लागि हाम्राे फेसबुक पेज
    marsyangdionline मा म्यासेज गर्न सक्नु हुनेछ ।
    ***********************************************************************************************
    Follow Us On Facebook-
    / milan.danai
    Follow Us On Instagram:
    / milandanai
    ***********************************************************************************************

КОМЕНТАРІ • 112

  • @narayanraut-gv9ds

    माया गुरुङ दिदी ज्यू समम्मान सहित धेरै धेरै नमस्कार तपाईको कला र गला को कसरि तारिफ गरौ लमजुंग को भन्दा धेरै सम्मान गर्न मनलाग्छ म अइले चितवन को भएनी पइला बेशीसहरसग जोडिएको चनौटे गाउ को हु पुन सम्मान सहित तपाइँ को कला र गला को यादगार सहित नमस्कार -नारायण राउत -नारायणग चितवन .

  • @reshampurja6996

    एकदमै मीठो प्रस्तुति वरिष्ठ गायिका माया गुरुङ ज्यु को❤️❤️❤️❤️👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @santoshkalu4759

    २१ तोप को सलाम छ हाम्री लमजुङकि आमा लाइ🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀

  • @gomabista9819

    गला र कला कहिले पुरानो हुदैन हजुर❤सफलताको शुभकामना छ माया गुरुङ दिदीलाई❤❤❤❤

  • @user-ny1el6cs5f

    म सानो छदा यो गित सुनेको थिए रेडियो बाट बज्थ्यो तेति बेला यो गीतले निकै सहर बजार गाउघरमा बज्थ्यो यो गीत 🎉🎉❤

  • @Mr.RaNaDhaNe

    आमा हजुरलाई धेरै धेरै सम्मान छ ! यो गित लम्जुङ भित्र मात्र होइन देशविदेशसम्म गुन्जिरहेको छ ! विशेष हाम्रो पश्चिम भेग पुर्वी रुकुम रोल्पा प्युठान जहा गाउघरको मेलामा दोहोरी गाउदा यो भाकामा हाम्रा बुढा आमाबुवाहरुले गाएको अहिले पनि देख्न सुन्न पाउछौ ! र हाम्रो मुख्य विकसित शहर दाङ्गसम्म पनि मेलाहरुमा अहिलेका युवा पुष्ताहरुमा पनि (गाउशहरमा लम्जुङ दरबार ) गित भाका हामीले सुन्न देख्न पाउछौ !

  • @poojamagar9058

    हामी सान सानै हुदा एकदम चर्चित गित थियो माया गुरुङ को अादर्णिय माया गुरुङ दिदी लाई हृदय देखि नै सम्मान छ🙏🙏💞💞💞

  • @yamthapa666

    अग्रज माया दिदि प्रति धेरै धेरै सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ki4fl1jv6c

    आहा कति सुन्दर अनि धेरै राम्रो छ आमाको सोर❤❤❤

  • @chandragurung2567

    बधाई छ ❤❤🎉🎉🎉

  • @basantipun3941

    सारै मन पर्ने गित सधै गाइरहने सबैले नमस्कार प्यारी आमा

  • @purnimarana7352

    🙏🙏maya,grg,di god bless miss n💕💖💕🙏🙏

  • @sanjitagurung5113

    Yakdamai ramro hjrko voice❤❤

  • @langhalimagar5596

    वरिष्ठ गायिका पुरानो गायिका आदर्णिय गायिका लोकगितको खम्बा माया गुरुङ्ग दिजुलाइ सम्मान छ महान गायिका हजुर।अतिनै मीठो सोर।

  • @MayaMaya-dt6ov

    Sachikai tyo jamanako 1 utkrista lamjung darbara khub suninthyo❤🎉

  • @BSSSSS4777H

    सानुमा सुनेको गीत आज हजुरबाट सुन्न पनउँदा भाग्यमानी ठानेकोछु।

  • @manishapun8291

    Ramro chha didi ko get Salam didi from india

  • @LBthapamagar17

    गित गाउन लाइ उमेरले छेक्दैन

  • @ratnabahadurgurung3055

    Hami gurung ra hamro Desh ko dharohar didi lai badhai xa

  • @sumigurung1

    Yo po ho lok geet ❤❤❤❤