गाउँ शहरमा लम्जुङ दरबार |Gaun Sahar ma lamjung durbar | New song | Lila Kunwar Chandra Chalaune-2023
Вставка
- Опубліковано 15 чер 2023
- _____________________________________________________
Song:
Music / Lyrics: - Maya Gurung
Vocal :- Maya Gurung & Mahendra Neupane
_____________________________________________________
Musician Team
★ Umesh Shrestha - Harmoniyem
★ Sk Thadrai - Sarangi
★ Milan Bk - Flute
★ Elexion Sunar - Madal
★ Pawan Shahi - Madal
★ Shiva Anuragi - Dholak
_____________________________________________________
Camara
★ Amish Upperkoti
_____________________________________________________
Contact: 9816673915
Audio \Video: - Khulduli Live Studio
★ Samir Ramdam
_____________________________________________________
Copying, downloading and uploading songs, music and videos from this channel to other Channels Strict action will be taken. - Розваги
क्या दामी आवज स्वर
स्वागत छ हजुर लाई हाम्रो युटुब परिवार मा धन्यवाद मिठो कमेन्ट को लागि 🙏❤️🙏❤️❤️❤️🙏🙏🙏
धेरै राम्रो गाउनु भयो हजुरले❤❤ ,,,,,,, अति नै राम्रो लय,स्वर अरु सम्पूर्ण कुराहरुले भरिपुर्ण भएको यो गित सुन्दा आनन्द आयो❤❤ ,,, मिल्ने भए लिला जि हजुर सग यो गित गाउने ठुलो रहर छ ,,,🙏🙏🙏( लमजुङ्ग घर हाल मलेसिया )
Atti mithoo soor .. Ani mitho bhaka ..
लिला जिको आवाज मलाई सारै मन पर्छ। पहिला याद नै गरेको थिएन
स्वर्गीय राजेन्द्र लम्सालको सम्झनामा
गाउँदा राम्रो लाग्यो यस्तै गितहरुगाउँदै
गर्नु है म धादिङबाट सुनि रहन्छु, भैई
सकेछ हजुरको घरबार। ❤🎉🙏
यो दिदी को स्वर कति मीठो 😍
best of luck all team. dherai ramailo. subcrbed from pokhara, chandra pun
सार्है राम्रो र मिठो हजुरको स्वर अनि गीत 🌷🙏
Kati ramro swar ani git man nai xunxa esto git ra swar ly
लिला बैनी तपाईको यो मिठो स्वर को गीत जति सुने पनि अगाउँदिन मलाई त लाग्छ माया दिदी र तपाईंको स्वर मा कति पनि भिन्नता छैन तपाई लाइ धेरै धेरै बधाई अनि स्वास्थ्य जिवन को कामना ल कास्की माछापुच्छ्रे गाउँपालिका घाचोक बाट म सुर्य बहादुर गुरुङ्ग
धन्यवाद हजुर लाई 😊🙏😊
Supper singer.
हजुरकाे स्वर सारै मनपर्याे ।
जमनाकाे गित अहिलेपनि राम्राे सुनि्छ ।
सारै राम्रो गाउनु भयो सुनिरहु जस्तो।
🙏धन्यवाद हजुर हाम्रो युटुब परिवार मा जोइन्ड हुनु भयको मा आभारी छौ किर्पया सक्दो शेयर गरि हामिलाइ मदत गरिदुनुहुन बिन्ती अनि विनम्र अनुरोद्ज गर्दछौ SB4MusicEntertainment परिवार 🙏🙏❤️❤️🙏🙏❤️❤️
❤ super ❤
Weldone Lila
Thank you so much hjr ❤❤
❤❤❤❤आहा कति मिठो स्वर
Thank you hjr 🙏🙏
Wow❤❤❤
लिला दिदी को स्वर कति राम्रो 😍
Veri Veri nice ❤❤❤❤
संम्पुरन कलकारहरु मा नम्सकार अनि दिदिलाई बधाईईछ याेगित सुनेर मेराेमन सारैई मनछुयाे हालसाउदि अरबबाटहेदैईछु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai mitho swar
Thank you so much ❤❤
Atimitho shwor
Thank you hjr ❤❤❤
म सिङ्गापुर देखि नेपाल छुट्टी आउदा टेप बोकेर बजाएर हिडेको याद आयो। Love this song😘😘
नमस्कार हजुर यती मिठो कमेन्टको लागी धेरै धेरै धन्यावाद 😂😂😂है साह्रै रमाईला थिए ति दिनहरु
So nice
धन्यवाद हजुर लाई मीठो कमेन्ट को लागि कृपया शेयर गरेर हामी लाई सहयोग गर्नु होला 🙏🙏🙏😊😊😊
झन्डै आँसु झरेन्😍😍😍😘😘😁😁
Thank you हजुक 🙏🙏
Sunerahu jasto ,heart touching voice sis🙏
WOW super❤❤❤❤❤
🙏🙏❤️❤️👌👍️🇳🇵
हजुर लाई पनि धन्यवाद मिठो कमेन्ट को लागि किर्पया शेयर गरेर सपोट गरि दिनु होला 💘😊💘
गित पनि राम्रो आवाज पनि उत्तिकै राम्रो तर पुरानै ओरजिनल गायक गायिका ले गाएको जस्तो नहुदो रहेछ ।।
Wow suuppr❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
Voice atti ramro.suni rahon jasto.
Thank you so much hjr ❤❤❤
धन्यवाद हाम्रो युटुब परिवार मा मिठो कमेन्ट को लागि पनि धन्यवाद किर्पया एउटा शेयर गरिदिनु होला 🙏❤️🙏
😍😍😍😍😍😊
nice
❤️❤️❤️❤️🙏🙏
Veri Veri nice 👍❤❤🎉🎉🎉🎉
यो गीतको ट्रयाक मिल्छ भने च्यानलमा राख्नुहोस् न सर
लाइब हो ट्रक त छैन मित्र