ओली सरकार साउनभित्रै ढल्ने, सर्वोच्चमा रिट हालेका वकिलको खुलासा || Report || Space 4K Television ||

Поділитися
Вставка
  • Опубліковано 24 сер 2024
  • Welcome To Our UA-cam Channel Space 4K Television
    ओली सरकार साउनभित्रै ढल्ने, सर्वोच्चमा रिट हालेका वकिलको खुलासा || Report || Space 4K Television ||
    Guest: Kirtinath Sharma Paudel
    Presenter: Khem Bam
    Video Editor
    Sujan Poudel
    Aashish Shrestha
    Camera
    Manoj Khadka
    Shrijan Shrestha
    Anil Shrestha
    Nabin Bhandari
    Dev Ghimire
    Motion Graphics
    Sudeep Sharma
    Social Media
    Bibek Lamichhane
    MCR Team
    Ritesh Ghimire
    Baidunath Das
    Chhewang Lama
    Producer
    Krishna Khadka
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    UA-cam: www.youtube.com/
    Official Website: www.www.space4k...
    #space4ktv #spacebishesh #khembam #kirtinathsharmapaudel #adhibakta #kpoli #sherbahadurdeuba #ritdaabi #sarwacchoadalat #pesi #nepalirajniti #kpolipradhanmantri #sattasamikaran #sattaferbadal #nepalinewslatest #space4k
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

КОМЕНТАРІ • 74

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 Місяць тому +4

    संविधानमा जे लेखेको छ त्यहीँ अनुसार हुनुपर्छ। नत्र बुद्धिमा बिर्को लागेका नेताहरुले देशमा जे पनि गर्न सक्छ। त्यसैले सर्बोच्च अदालतका न्याय मुर्तिहरु ले नेताहरु लाई सपक सिकाउन सक्नुपर्छ।

    • @user-mb1fw6ui2x
      @user-mb1fw6ui2x Місяць тому

      अनि देउवालाइ लछार्दै पिएमको कुर्सिमा बसाउने भो त अदालतले??😂😂😂😂😂😂😂😂

  • @butwaltodaynepal5550
    @butwaltodaynepal5550 Місяць тому +4

    गिरी बन्धु ढलनै परछ😂😂😂

  • @JasDhimal
    @JasDhimal Місяць тому +3

    गोल्सा सार्किले तेसै झाप्पु हानेको होइन

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x Місяць тому +1

    हेल्लो वकिल भाइ ७६(२) बाट ७६(३)मा जान खुद हकवालाले रिजेक्ट गरेपछिको अवस्थामा अदालतले ओए देउवा तिमी किन ७६(३)मा नगाको तुरुन्तै ३ मा गएर पि एम बनिहाल भन्ने भो त?? हँ??!!!!🤔🤔🤔🤔🤔🤔😃😃😃😃वकिल भाइ अदालतले ७६(५) को सरकार घोषणा गर्न अवस्था आयो।हामी गाउँका सर्वसाधारण जनताको आकलन छ अब हेरौँ है तिम्रो वकालत दरो कि हामी गाउँलेको आकलन दरो??😊😊😊

  • @baburampokhrel6521
    @baburampokhrel6521 Місяць тому +2

    ७६/२ कति पटक दोहरिन्छ।
    यदि देशको लागि जनताको जनमत को विरुद्ध बनेको संविधान हो भने,, संविधान लाई मध्य भागमा राखेर बहस गर्नुपर्ने होईन र.....

  • @user-xm1ie1se4b
    @user-xm1ie1se4b Місяць тому +1

    लठक संविधान अलि राम्रो पढ ,सर्बोच्च अदालतको यस्तै मुद्दामा भएको ब्याख्या तथा नजीरहरु हेर र संघीय सरकारको पुर्ब अभ्यास साथै अहिलेको बस्तुगत अवस्था पनि नियाल ।

  • @YKMTechno-1981
    @YKMTechno-1981 Місяць тому +1

    SLC मा विषय लागेर पास भएका कानुन बिद्धहरु हुन वहाँहरु बुझ्न हुन्छ, तर सर्वोच्चको आदेशले बुझ्नु हुन्छ वहाँहरु, जनतामा छाइरक्न खोज्नु भाको हो वहाँहरु......।

  • @gopalprasai7046
    @gopalprasai7046 Місяць тому +2

    अहिलेको संविधान अनुसार धारा ७६ को उपधारा २ अनुसारको सरकार बन्ने अवस्था रहुन्जेल उपधारा ३ आकर्षित हुनै सक्दैन किनकि राष्ट्रपतिलाई कांग्रेस र एमालेका १६६ जनाले सरकार बनाउने गरी सांसद सदस्यहरुको बहुमत सदस्यहरू सहित सरकार निर्माणको लागी संख्या पेश भइसकेको छ । अनि कहाँबाट अल्पमतको सरकार ?

  • @toyanathadhikari6805
    @toyanathadhikari6805 Місяць тому +1

    वकिल पनि पाटिका झोले छन , अनि कसरी सही िवश्लेषण हुन्छ र ।

  • @kparyal
    @kparyal Місяць тому +1

    यी हल्लुड हरु ले देश मा स्थाइ सरकार नहोस,बिकास र निकास नहोस सधै देश अन्योल मै रुमलियोस र देश असफल रास्ट्र होस भन्ने कुन्ठित मनसाय ले प्रचन्डे को आदेस अनुसार चलेका दास मात्र हुन ।अरु केही होइन ।।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Місяць тому

    ❤❤❤❤❤❤yuba okil Shabha.
    Krithi natha sharma. Baglungya. Yuba okil. Salam. Salute Salute Salute ❤❤❤❤❤❤

  • @tilakkhadka3980
    @tilakkhadka3980 Місяць тому +2

    हामि जो सरकारमा गयपनि भ्रस्टचारिलाइहुने कार्बाहिबाट बच्योभने भयनर भन्या ?

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Місяць тому

    great patrakar❤

  • @gangabhandari-h9i
    @gangabhandari-h9i Місяць тому +2

    Birodha ma birodha matra ho

  • @narayansharma5355
    @narayansharma5355 Місяць тому +3

    देशमा स्थिरता नचहाने दलाल हरु ।

    • @user-ol6ds4en9n
      @user-ol6ds4en9n Місяць тому

      थिर्ता भयो भने त आम्दानी हुँदैन

  • @subhash7408
    @subhash7408 Місяць тому +1

    Lovi papi oli aruju

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 Місяць тому

    यो देशमा अस्थिरता ल्याउने केही %काला कोट धारिको पनि हात छ

  • @ramjipoudel4627
    @ramjipoudel4627 Місяць тому

    Good

  • @rajendrathapa3725
    @rajendrathapa3725 Місяць тому

    संचालकजी
    1)
    राष्ट्र पतिलाई कसरी केपी र शेरको सहमति थाहा भयो ? संबिधान मा अखबार या निजी सुत्रबाट थाहा पाउने कसरी राष्ट्रपतिले ? कान्तिपुर को खवर संबैधानिक हो र ?
    संबिधान प्रष्ट छ । विश्वास मत नपाएमा 72(3) ।
    2) प्रचन्डले 72(2) बाट एकपटक मात्र नियुक्ति र शपथ ग्रहण गरेको । विश्वासको मत लिएर फेरि राष्ट्रपतिले नियुक्ति गरेर शपथ ग्रहण गरे त ?

  • @pemaghising5447
    @pemaghising5447 Місяць тому

    पडेर आयक पत्रकरत यस्त छनभने देउप केपिको कस्तोहोल जित्ती

  • @madanadhikari2175
    @madanadhikari2175 Місяць тому

    ७६/३मा जान ठुलो दल ले दाबि गरेको बुझुएन ७६/२लाई प्राथमिक्ता दिएपछि के रोड्याँइ?

  • @laxmansapkota3149
    @laxmansapkota3149 Місяць тому

    यो भन्दा अगाडी केपि ओलि प्रधानमन्त्री थिय । त्यसमा बिस्वासको मत प्रचन्डले ताने त्यति खेर किन शेर बहादुर प्रधानमन्त्री भयनन ? फेरि प्रचन्डले बहुमत पुगायर प्रधानमन्त्री भय । केही होइन यो सब कुर्सी छोडदको पिरलो बाट आयको पिडा हो । सब झोले रहेछ्न । यस्तै हो नेपाल । बन्दैछ नेपाल ।

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 Місяць тому

    यी काला कोट धारी नागहरुलाइ कानुन पढाउने प्राध्यापकले पार्टीको झोले भय अनुसार संविधानको ब्याख्या गर्नु भन्ने पढायको होकि केहो महासय।

  • @narayankarki6364
    @narayankarki6364 Місяць тому +3

    प्रचण्डले २०८१ असार २८ गते लिएको बिश्वासको मत सम्बिधानको धारा ७६(४) को अनुसार नभै धारा १०० (२) अनुसार भएको र निजले बिश्वासको मत नपाएकोले प्रधानमन्त्रीको पद धारा ७७ अनुसार रिक्त भएकोले रिक्त प्रधानमन्त्री पद सुरुको प्रकृया बाट पूरा हुने र प्रतिनिधि सभाको अहिलेको बनोटले धारा ७६(२) अनुसार रिक्त प्रधानमन्त्री पद पुर्ती हुनु संविधान सम्मत नै हो, केटा केटी कुरा नगरौ ।

  • @raijaimani2227
    @raijaimani2227 Місяць тому

    संविधान को सहि ब्याख्या गरि सरकार बनौंन सहयोग गरौं, निरारथक विचार देखि माथि उठे के हुने......

  • @madanadhikari2175
    @madanadhikari2175 Місяць тому

    यो वकिल होईन,फकिर हो।

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 Місяць тому +2

    वकिलको काम नै अपराधिलाई पनि निर्दोष सावित गराउनु हो । पैसा पाएपछि जे पनि गर्छन् ।

  • @RajSaru-xx2go
    @RajSaru-xx2go Місяць тому +1

    Ko jhole ho yo torpe feri

  • @muktinarayanrijal7645
    @muktinarayanrijal7645 Місяць тому

    ने.का.सरकारमा नगएर अरुबाट सरकार बनेको भए ने का ले उजुर पेश गरेमा उजुरी सुनुवाई हुन्थ्यो होला । साम्सद खरिद बिक्री हुन्छन् भन्ने आधारमा यो वोकालत ठिक भएनकी सम्सद को पनि अस्थित्व होलानी ।

  • @kamalgurung8825
    @kamalgurung8825 Місяць тому

    पहिला प्रचण्डले ४ चोटि टेस्ट भए पनि असफल भएको हैन । अहिलेको हकमा असफल भए पछि ७६/ ३ मा जाने र ठुला दलको नेताले दाबी पेश गर्ने होला नि कि कसो होला हजुर । कोहि वकिलको केही कुरा कोहि वकिलको कुरा अर्कै ।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 Місяць тому

    पाडी पाएपनि पाडो पनि बेगुती नै हो हाम्रोलागि बेगुती भनेकै ॠण हो जुनै जोगी आए पनिकानै चिरेको भन्ने लागेको छ ढोकाबाट छिर्ने जोगी झ्यालबाट छिरेको मात्रहो भन्नेलागेको छ

  • @rakjarnikar
    @rakjarnikar Місяць тому

    ठुलो दल ले स्विकार भए पछी,
    दोस्रो दल ले स्वत छनौट हुनेछन

  • @rajeshsapkota9269
    @rajeshsapkota9269 Місяць тому +2

    याे झाेले वकिलको काम छैन

  • @deepakmaharjan5022
    @deepakmaharjan5022 Місяць тому +1

    Tatto na charo ko bahas, yasta desdrohi chor neta Kalo ya goro jo aay pani des ra janta le ke payo wahiyat

  • @ShantiburKhadka
    @ShantiburKhadka Місяць тому

    Yak patak vaya kosi ma kin vayo vane utara ramro dinu paroni kasto
    Manxe ho yo

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if Місяць тому

    yo rit nibedak desh birodhi hun ab uprant yinko okilko laechensh out granu prax desh gumarah ma rakhane khate haruko

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq Місяць тому

    Fantuss okil

  • @deepakdallakoti5093
    @deepakdallakoti5093 Місяць тому

    वकिलको काम नै के छ र । पेट पाल्ने बाटाे 😂😂

  • @krishnalamichhane905
    @krishnalamichhane905 Місяць тому

    Kasta kasta kahagaya musa xora darbar testa 6 gatey kati aaucha jancha thaha xaina nepal ko kanun??😂😢😮😅😊😮

  • @user-db7ti8of3i
    @user-db7ti8of3i Місяць тому

    रिप

  • @gopighimire-t6s
    @gopighimire-t6s Місяць тому

    यस्तो ओकिल्ले के बहस गर्लान्

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct Місяць тому

    Muskil.chhahai.baktajiharu

  • @tankabaral7118
    @tankabaral7118 Місяць тому

    Patrakat hoki neta ho hjr

  • @AIBGurung
    @AIBGurung Місяць тому

    Yo okil pani maobadi hoki keho?

  • @chudamanitamang6507
    @chudamanitamang6507 Місяць тому

    desh lai bigarne okil yo sala kam xaina

  • @omanandam4714
    @omanandam4714 Місяць тому

    Sambidhanbidhru KO thahar? Giribastu, Nepali Bhuktani,Sunita jaggaa, sahakari thagee,dhanjn hinamina ADI bikar vrastaachaar yo 76(2) Sarkarle rok6? Sukhsammriddhi,1$=1ru TIRA jhukaab raakhna sak6? Sambidhanbaadle rajnitikbaadlaai doryaaho, SAJJANGN YUBAGN NAGARIKGN JANATA?

  • @shahjasmine8624
    @shahjasmine8624 Місяць тому

    Kasto muji putikar raixa auta thulo dal le arko thulo dal lai sida ma mantri bunna ta pani thulo dal nai hos tai kha vanna lai sambindha rakheko kina ta mulakasto kasto putra kar ho hamro des

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je Місяць тому +1

    त्यो वकिलको दिमाग पत्रकार को जति पनि बुद्धि रहेनछ ,, थुक्का दुम्बा वकिल ।

  • @anojmagar6207
    @anojmagar6207 Місяць тому +1

    Ustai pare rit khaarej hunxa

  • @user-mi6hv9pr6c
    @user-mi6hv9pr6c Місяць тому +1

    बहुमतको कदर किन गर्न नसकेको वकिल साबले कि कसैको झोले हो ?

  • @lokendrag.c.5906
    @lokendrag.c.5906 Місяць тому

    "वा" लेखेको छ।यो वकिलले संबिधान पढेको छैन कि क्या हो??७२(२) अनुसार नै हुन्छ।चर्चामा आउन रिट हालेको छ।

  • @premshahithakuri9945
    @premshahithakuri9945 Місяць тому

    कसैकाे वकिल हाे याे

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 Місяць тому +1

    झोले हो तर कुनपाटि हो,

  • @premadhikari9100
    @premadhikari9100 Місяць тому

    Dhara 76/2ko abastha ma yadi sarkar na banne bhaye Matra 76/3ma jane ho murkha 76/2ma nai sarkar bannxa bhane kin 76/3 ma jane murkha

  • @akkalrawal8979
    @akkalrawal8979 Місяць тому

    झोले हो । जसरी बहुमतको सरकार बन्ने हो सोही कुरालाई संविधानले पहिला बोक्छ ।