दिज्जु हजुरकाे काम लाई सलाम ❤❤❤❤❤ यदी याे देस मा तपाईंको जस्तो सोच सबै नेपालीको हुने हो भने आज देस जापान भन्दा आगाडी हुन्थ्यो कोही विदेशी काे गुलाम बन्न पर्थेन आजकल का आइमाई ९५ पर्सेन्ट खाना देखी अरु जान्दैनन् मोबाइल मा अनावस्यक कूरा हेरे बिग्रिए दिज्जू हजुरकाे महान् विचारलाई ❤❤❤❤❤❤❤❤❤
दिदिले सहि कुरा गर्नु भयो । भिडियोको मध्यअन्त्यतिर महत्वपुर्न कुरा गर्नुभयो| महानगरले दिदिले भनेझैँ बिचार गर्नपर्यो| मैले नि घरको फोहर घरमानै बेबस्थापन गर्छु धेरै फोहर फाल्दिन महानगरको फोहर गाडिमा , कर चाहि घरको तलाको आधारमा धेरै तिर्न पर्छ्।
सहरमा बस्ने सबैले यसरी नै कान्छी पौडेल अधिकारीको जस्तो कौसी खेति गर्दा घरले ओटेको भुई जमिनको लगभग ९०%उसदुपयोगमा आउने छ र देशमा सबजी र फलफुलमा आत्मा निर्भर हुनमा ठूलो सहयो हुने छ।
हैन लाज लाग्दैन कौसिखेति भनेर देखाउन ? यदि ( कृषि ) सब्जि खेति गर्नु छ भने खेतबारिमा गरेर देखाउन हौ के कौसि खेति भनेर देखाको । गरिखान नसकेर गाउको खेतबारि बाजो राख्ने अनि 2/4 झ्याङ सब्जि लगाउदैमा देखाउन लाज लाग्नु पर्ने हौ ।
K ko laaj hau timlai chai laaj hunu parne ho khas ma afu pni nagarne arule gareko dekhi nasahane kasto khalko Aaimai hau timi ta badarni timi pni garera khauna sakxas vane daha kina garne laaj lagdaina timilai yesto comments garne mental women 😂😂😂😂😂😂😂
यो कौसी खेतीको भिडीयो सारै मनपर्यो । बिभिन्न किसिमका बोट बिरूवाहरू एकसाथ लगाऊनु पनि भएको रहछ । धरै कुरा जान्न पाईयो,दुबैजनालाई धेरै धन्यबाद छ ।
एक दम बैज्ञानिक सोचले स्वास्थ्य लाई ध्यान राखेको रहेछ बैनी तपाईंको जय होस ❤❤❤
बैनीको कौसीखेती देखेर ज्यादै खुशीलाग्यो, साथै सुझाव सल्लाहको लागी र हजुरको मेहनतको लागि धेरै धेरै धन्यवाद छ।
धेरै राम्रो म१००%सहमत छु।
तपाईंको नगरपालिकालाई जुन माग राख्नु भएको यक्दम सहि छ।
🙏🙏 मैले luck down पछि सिकोको धेरै राम्रो लाग्यो
दिज्जु हजुरकाे काम लाई सलाम ❤❤❤❤❤ यदी याे देस मा तपाईंको जस्तो सोच सबै नेपालीको हुने हो भने आज देस जापान भन्दा आगाडी हुन्थ्यो कोही विदेशी काे गुलाम बन्न पर्थेन आजकल का आइमाई ९५ पर्सेन्ट खाना देखी अरु जान्दैनन् मोबाइल मा अनावस्यक कूरा हेरे बिग्रिए दिज्जू हजुरकाे महान् विचारलाई ❤❤❤❤❤❤❤❤❤
दिदिले सहि कुरा गर्नु भयो । भिडियोको मध्यअन्त्यतिर महत्वपुर्न कुरा गर्नुभयो| महानगरले दिदिले भनेझैँ बिचार गर्नपर्यो| मैले नि घरको फोहर घरमानै बेबस्थापन गर्छु धेरै फोहर फाल्दिन महानगरको फोहर गाडिमा , कर चाहि घरको तलाको आधारमा धेरै तिर्न पर्छ्।
हजुरको सरहानीय काम पर्ति उच्च सम्मान 👏👏🙏🙏
Bahut ramro kam
यक दम राम्रो कति रमाइलो लाग्यो मैले पनि अलि अलि लगायकि छु मेरो त बाँदर आऊछ नि तेसैले गारो छ।
गजब को आईडिया लाग्यो 🙏🏿
अती राम्रो कार्य गर्नु भएको रहेछ कान्ति जी 🙏अनि राम्रो सिपमूलक सुझाव को लागि धन्यवाद🙏🙏
राम्रो काम गर्नु भएकोमा बधाई टक्र्याउँदछु
good job 🎉🎉
धन्यबाद बहिनी तपाईको कौसी खेती देखेर खुशीलाग्यो।
बहुत बढ़िया छ है
उदाहरणीय कार्य ।
असल विचार बहिनीकाे
Ramro kam hajurko 🙏
Dherai ramro kam🎉🎉🎉
Aahaaa ati ramro dear baini 😊😊❤❤
wau ….great work auntee
Wow wow ati ramro kabita ❤❤
सारै राम्रो रहेछ maamकौशी खेती मेहनेत र जागर बिना के हुन्छ र बधाइ छ maam
जय जय होस्।
🙏🏾🙏🏾🌹🌹❤️आहा कती रमैलो कबितापनी बाचन गरनुभाको मपनि पौडेको छोरीहोनी सिस
आहा !!
कौशी खेती को तालिम कसरी लिने हो? बताइदिनु न
wow
सहरमा बस्ने सबैले यसरी नै कान्छी पौडेल अधिकारीको जस्तो कौसी खेति गर्दा घरले ओटेको भुई जमिनको लगभग ९०%उसदुपयोगमा आउने छ र देशमा सबजी र फलफुलमा आत्मा निर्भर हुनमा ठूलो सहयो हुने छ।
❤❤❤🙏🙏🙏🌹🌹🌹🌹
गुड साेच मेम ❤️🙏
👏👏👏👍👍
Wow❤ didi😊
Very very nice garden 👌👍🙏❤
Kausi kheti ko training pokhara ma kaha samparka garnu parxa mam
OWDC मलाई चाईएकेा छ, तपाईकेा फेान पाए लिन आउने थियेा । म वार्ड 5 मालेपाटन वस्छु ।
Khusi khetima tarkari tipda manchhe khayer mareko ghatna thaha chhaena nani? Kaal baja bajayer aaudaena hoi.tyasaele lahara jane tarkari chae naropnuhola aru vuema hune tarkari chae thik hunchha .swasthyako lagi organic tarkari 100%ramro hunchha
अब ड्रागन फ्रुट को बिस्तार गर्नुहोस् सिस् ? १८ महिनामा फल लाग्न थाल्छ ।
Kirshi ko tot Kaha Lina pauchha mam
हजाुर काे काम लाई समान छ
Tटायर कसरी परयोग गरनी होला
Derrei asel malei Pani ustei gaeo
खुमले कीरा को रोकथाम वारेमा नी
EM JHOL KASARI BANAINCHHA SATHAI KAHA KINANA PAINCHHA RA OWBC KAHA PAIENCHHA SATHAI AAFAI BANAUNA SAKINCHHA KI NAI
हैन लाज लाग्दैन कौसिखेति भनेर देखाउन ? यदि ( कृषि ) सब्जि खेति गर्नु छ भने खेतबारिमा गरेर देखाउन हौ के कौसि खेति भनेर देखाको । गरिखान नसकेर गाउको खेतबारि बाजो राख्ने अनि 2/4 झ्याङ सब्जि लगाउदैमा देखाउन लाज लाग्नु पर्ने हौ ।
K ko laaj hau timlai chai laaj hunu parne ho khas ma afu pni nagarne arule gareko dekhi nasahane kasto khalko Aaimai hau timi ta badarni timi pni garera khauna sakxas vane daha kina garne laaj lagdaina timilai yesto comments garne mental women 😂😂😂😂😂😂😂
@@DiluThakuri Aa sabai manxe ko gau ma bari nai hunxa? kasaiko bazar ma matrai nihuna sakxa kamse kam appreciate garna sikam
@@DiluThakuri सबै गाउँ कै हुन गाउको खेतबारि बाजो राखेको छन भन्ने नि त छैन ।अनि के को लाज नि ? कास्तो नराम्रो सोच हो के
Herna man xaina bhane nahere bhota kina nakaratmak comment garna paryo ra
Hoina timi Le k garyo xau dekhauna Ani ho raix vanxau natra aru Le mehanat gareko kam dekhaunu k ko laz Kati ghatiya soch hw
Ghar lai over weight huncha .future ma ghar lai ekdam asar parcha tesailay sakaysamma dalan lai kam wajan dena parxha