आहा कति राम्रो निकै सुन्दर ब्यस्त अनि स्वास्थ जिबन तन स्वास्थ मन पनि स्वास्थ निकै सुन्दर अनि आदर्श नमुना कर्म यो नानाथरी कुरा गफ गरेर बसेर ठुलो पल्टिँनु भन्दा शान्त आफ्नै कर्ममा रमाउनु कति मजा स्वास्थ प्रकृति कृषि कर्म तपाईंको सक्रियता उत्साह उर्ज र सोच लाई सलाम तर यसबाट किरा सर्पको असर पर्छ कि नाई घरमा
सामाजिक सन्जाल facebook,tiktok,youtub हेरेर आफ्नो मन मस्तिष्क बिगार्ने महिला र पुरुषहरु हो हेरे अनि सिक यस्तो भएपो घर परिवार मात्रै होइन मानसिक र शारीरिक सम्बन्ध समेत बलियो बन्छ! उहाँ जस्तो मेहनती महिला भए हरेक घर सुन्दर बन्नेथ्यो ! जय होस दिदि 🙏
kasto ramro kausi ma sanji ropnu bhako rahe chha....herdai man aananda hune...ani Didi tapai kati mehenati hunuhudo rahe chha....ani healthy and fit apni...
दिदी हजुर को हात मलिलो रैछ किन कि यो फल फुल सप्रेको देक्दा र मेनहत पनि हो कोसैले जति मेनहत गरे नि यस्तो राम्रो हुदैन रुख र मलिलो हात हुन्छ नि दामी दामी
Kausi kheti gareko twa dekheko theya tara yati ramro saga organized ra maintain gareko chai balaa dekheko Sarai ramro saga garnu varaixa aunty le ramro lagyo video herera ra inspired pani vaye thank you for beautiful video.
यसरी थोरै भएपनि तरकारी आयातलाई प्रतिस्थापन गरि,कार्बन उत्सर्जन गर्न सहयोग गर्ने,फोहोर व्यवस्थापनमा समेत सहयोग गर्ने कौशी खेतीलाई हरियालीले ओगटेको क्षेत्रफलको आधारमा वडा,पालिका,उपमहानगर,महानगर पालिकाले पुरस्कार र केहिकुरामा छुट साथै बिउ-बिजन औजार,मल तथा तालिमको व्यबस्थापन गरिदिएमा थोरै भएपनि देशको लागि अर्थतन्त्रमा योगदान हुने थियो। (भिडियो हेरेर रहर गर्नेहरूले घरको भार वहन गर्न सक्ने क्षमता भने बिचार गर्न अति आवश्यक छ।)
आहा कति राम्रो निकै सुन्दर ब्यस्त अनि स्वास्थ जिबन तन स्वास्थ मन पनि स्वास्थ निकै सुन्दर अनि आदर्श नमुना कर्म यो नानाथरी कुरा गफ गरेर बसेर ठुलो पल्टिँनु भन्दा शान्त आफ्नै कर्ममा रमाउनु कति मजा स्वास्थ प्रकृति कृषि कर्म तपाईंको सक्रियता उत्साह उर्ज र सोच लाई सलाम तर यसबाट किरा सर्पको असर पर्छ कि नाई घरमा
Wow dijju sarai ramro cha❤❤
सामाजिक सन्जाल facebook,tiktok,youtub हेरेर आफ्नो मन मस्तिष्क बिगार्ने महिला र पुरुषहरु हो हेरे अनि सिक यस्तो भएपो घर परिवार मात्रै होइन मानसिक र शारीरिक सम्बन्ध समेत बलियो बन्छ! उहाँ जस्तो मेहनती महिला भए हरेक घर सुन्दर बन्नेथ्यो ! जय होस दिदि 🙏
सबै दिदी बैनीहरु ले हजुरकाे जस्तै काैसी खेति गरिदिने भए ईन्डिया काे बिसादी तरकारी खानुपर्ने थिएन हजुरकाे मेहेनतलाई सलाम छ
आहा कति राम्रो!!!जाँगर हुनु पर्छ यसरी सानो ठाउमा टन्न तरकारी फलफुल फलाउन सकिन्छ।
कति मेहनेति दिदि फेसबुक र टिकटकमा समय बिताउने आइमाईहरुले यो भिडियो हेर्नु होला।
tapaile ni kehi siknu
तपाइको मेहेनत देखेर खुसि लाग्यो दिदि best of luck
Good job 👍 I'm watching from Sikkim l liked your roof top garden 👍
जैमशि दि ! कति आनन्द लाग्यो हजुरको कौसी खेती देखेर अझै राम्रो बाेट बिरुवा देख्न सकिन्छ कि भनि आसा गरेकि छु
अाहा कति राम्रोसँग बनाउनु भएकाे रहेछ बहिनी।
हजुरको मेहमती हातहरु।
परमेश्वर ले अझ बेसी आशिष दिनु भएको होस्।
सार्है राम्रो खेती
Wow कत्ति राम्रो रमाइलो दि.. 🙏🏻
Khushi lagyo hajur ko mehenat dekhera....sarai ramro👍👍🙏
सारै मेहनती हुनु हुदो रहेछ
परिश्रमी हात लाई सलाम छ।
Well said!! 🌏
Source of inspiration.
अहिले गाउँ मा बिशेष गरेर बिदेशी का श्रीमती हरु जमिन भएर पनि खोर्सानी सम्म किनेर खाने हरुले केही सिक्नु पर्यो, टिकटकलाई समय दिनु भन्दा
के सारो राम्रो हो सारै मन पर्यो😍😍
ओहो मेरो प्रिय मित्र पो हुनुहुदो रहेछ नि । म पनि आउछु भन्या हो । निकै राम्रो रहेछ साथी सारै मेहेनती ।
kasto ramro kausi ma sanji ropnu bhako rahe chha....herdai man aananda hune...ani Didi tapai kati mehenati hunuhudo rahe chha....ani healthy and fit apni...
Kati ramro sochai, kam dherai ramro lagyo 🙏👏👏
कति राम्रो बनाउनु भाको हजुर सलाम छ हजुर्🙏🙏🙏
सम्मान आमा❣️❣️
सारै मेहिनेति हुनुहुदो रैछ आमा😘😘
कस्तो मेहनत गर्नु भाको
हजुर्लाइ नमन टक्राउछु।
I proud of you , be creative n be healthy
omg 😱, कति जाँगरिलो दिदी🥰🙏😇😍
कस्तो राम्रो काम छत माथी,,
Great job sister
अति राम्रो गरनुभाछ अरूले पनि सिकाे गरनु परछ
Dharai ramro lagyo 👍
Wow superb vegetable garden 👌🏾👌🏾👌🏾👌🏾👌🏾👌🏾
DD ko Kausi tarkari kheti jyadai man Paro DD lai tapaiko mehanatko salam
Good jub keep it up
Dharai ramro lagyo
राम्रो काम दिदिको
Good job
दिदी हजुर को हात मलिलो रैछ किन कि यो फल फुल सप्रेको देक्दा र मेनहत पनि हो कोसैले जति मेनहत गरे नि यस्तो राम्रो हुदैन रुख र मलिलो हात हुन्छ नि दामी दामी
धन्यवाद दिदी
Hajur ko mehenat lai salam cha dede 😘😘🤗🤗❤️
Wow kati ramro mehanti hatlai salam xa
Hjr को मेहनत 👍👍
तपाईंको मिहिनेती हातलाई धेरै धेरै सलाम छ 👍️🤚🙏
Good job dd
Derai ramro lagyo mam
Aaha kati ramro🙏🙏🙏
Good job keep it up 👍👍
Kati active diju hunuhudo rahaxa salute xa hajurlai
Good job sis.ghar pani kati ramro.
wow kati ramri mihenat sachai ati man paryo hajurko sabji ...Plants💕💕💕👌👌👌🙏🙏🙏🙏
Kati ramro tarakari, good work 👍👍
साग-सब्जी सबै नै कस्तो जख्रक्क। स्वस्थ । कुनै लोलाएको सुतिरहेको छैन। के मजा !! 😍🙏✌😍
Ekdom ramroo example
omg hjr good job anti🌹🌹❣️❣️🙏🙏
awesome job inspired ❤
Very nice ❤️❤️❤️dhary ramro lagyo hajurko kam
Parishrami hath lai Pravule ashish dinu hunxa doing great job
wow diju hajur jastai sabai jaggarila bhaide नेपाल बनिन धेर टाइम नै लाग्ने थियन होला सायद !
Very good job.
Wow kasto ramroo❣️❣️
Great work
yo ke ko bag ho ? Kati ramro
Dhyrai ramro❤️
Waw ati sundar❤️❤️❤️
Good job 👍
Omg Kati ramro banaunu bhako salute xa hjr lai 🙏🙏❤️
बधाई x hajur लाई
Wow so nice
Good Mam 🙏🙏🙏🙏👏👏👏👏👏💪💪💪💪💪💪
हजुरर्को कौसी वारि बर्खामा पनि हेर्न पाये हुन्थयो दिजु यक्दमै राम्रो कौसी बारि
Very beautiful ❤️
katti ramro kheti garnu vako dd hjrle
Wow कति राम्रो बनाउनु भाको
Superb mdm
Lu Ramro....
👍👌 supop
Good job 🙏🙏🙏
wow very good 👍 👏 👌 diju
दिज्यू को तरकारी फार्म सारै मन पर् यो , हेर्न आउन पाईन्छ कि ?
Omg kati jagarilo didi 🙏🏻🙏🏻🙏🏻
Namaskar aunty 🙏dheroi mehenati hunuhudo raixa hjr wow 🥰
Ekdam ramro
Wow wow hajur ko kausi kheti ma malai aeti ramro lageukhi wow👍👍👍👍👍👍👍👍👍👍👍👍👍👌💜
Wow 🤩
Gare k hunna racha ta la hernos wao amazing 👏
God bless you
wow😊😍😍
Wow so Beautiful❤
Wow 👌
Kasto ramaelo ddko Ghar,, dukha garne manchhelai kata Pani swarga🙏🙏🙏
So beautiful 💕💕💕
Dekhdae man aananda lagdo dd kati mehanat garnu vako
Parmeshorlai dherai dhanya bat hos.
Kausi kheti gareko twa dekheko theya tara yati ramro saga organized ra maintain gareko chai balaa dekheko Sarai ramro saga garnu varaixa aunty le ramro lagyo video herera ra inspired pani vaye thank you for beautiful video.
wow herdai kati aananda lagyo
आहा😊
Wow 🥰🥰🥰🥰🥰
really great
यसरी थोरै भएपनि तरकारी आयातलाई प्रतिस्थापन गरि,कार्बन उत्सर्जन गर्न सहयोग गर्ने,फोहोर व्यवस्थापनमा समेत सहयोग गर्ने कौशी खेतीलाई हरियालीले ओगटेको क्षेत्रफलको आधारमा वडा,पालिका,उपमहानगर,महानगर पालिकाले पुरस्कार र केहिकुरामा छुट साथै बिउ-बिजन औजार,मल तथा तालिमको व्यबस्थापन गरिदिएमा थोरै भएपनि देशको लागि अर्थतन्त्रमा योगदान हुने थियो।
(भिडियो हेरेर रहर गर्नेहरूले घरको भार वहन गर्न सक्ने क्षमता भने बिचार गर्न अति आवश्यक छ।)
Passion of plant so beloved