ओलीको ३ करोडको घडी चर्चा ! एमाले-रास्वपा आमनेसामने ! दुई तिहाइसामु प्रचण्ड भारी ! TO THE POINT

Поділитися
Вставка
  • Опубліковано 5 січ 2025

КОМЕНТАРІ • 672

  • @Bhishma5671
    @Bhishma5671 3 місяці тому +26

    यसरी नै सत्य को पक्षमा बोल्नुस् हामी न्युज 24 को साथ मा छौ।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 місяці тому +120

    सहि भन्नु भयो राजीव सर

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 3 місяці тому +113

    सत्यको पक्षमा खरो रूपमा बोल्ने राजिव भाइ, धेरै धन्यबाद

  • @rohitshrestha8236
    @rohitshrestha8236 3 місяці тому +42

    ढिलो आयो तर कडा आयो। हजुर को अर्जुन दृष्ट्रि मा मेरो मनैदेखि सलुट छ।

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf 3 місяці тому +193

    एमाले का नेता सबै यस्तै हुन कम्युनिस्ठ को नाम मा कलङ्क हुन ओलि जतिको भ्रष्ट अरु नेता अरु सायदै छैनन होला

    • @prabeshkandel1962
      @prabeshkandel1962 3 місяці тому +7

      कानुनले दिदैन र हो नत्र मलाई त मार्दिन मन लाग्छ ! !

    • @narbadhurkatuwal9316
      @narbadhurkatuwal9316 3 місяці тому +5

      ओलि लगायत नेपाल का सबै कमनिस्ट सर्बहारा को नारा लगाई निमुखा लुटने हुन

    • @completenepal238
      @completenepal238 2 місяці тому +3

      @@prabeshkandel1962 अबको अन्दोलनमा कालो काग्रेस र भुमाफिया भर्स्टाचारको जड समस्या एमाले बिरुद्द घरेलु हतियार लिएर बदला लिने मनस्थिती बनाएका छ्न धेरैले !

  • @goldenthapa6973
    @goldenthapa6973 3 місяці тому +47

    प्रधानमन्त्री पदको तलब भत्ताले त्यत्रो महल, जग्गा, तीन करोडको घडी बाँध्न पुग्छ असम्भव, दायाँ बायाँ नगरिकन यो हुनै सक्दैन है जनता हो !!

  • @sumankarki6753
    @sumankarki6753 3 місяці тому +129

    अब त म माओवादी म कांग्रेस म एमाले हुँ भन्नेहरुलाई मुखमा मुत्न मन लाग्छ अब त अति भयो नि अतिबाट चार भइसक्यो।

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 місяці тому +31

    राजिब सर जिन्दाबाद ❤🎉❤🎉❤👍️🙏🙏🙏🇳🇵

  • @manojbhatta2930
    @manojbhatta2930 3 місяці тому +45

    राजीव सर ८४ को तयारी गर्नुहोस्
    हजुरहरू जस्ता युवाहरूको खाँचो छ नेपाललाई
    हजुरलाई अहिलेसम्म कसैको झोले बनेको देखेको छैन झोले बन्नु पनि हुने छैन भन्ने पूर्ण विश्वास लिएको छु। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @UdayaLimbu-b7m
      @UdayaLimbu-b7m 3 місяці тому +1

      खोइ हो हिजो अस्ति भर्खरै जस्तो लाग्छ मलाई रवि पनि कम को त थिएन जस्तो लाग्थ्यो 😢😢😢जो पनि उस्तै लाग्न थालेको छ 😮खान नभेटिन्जेल🤔🤔

    • @user_rai_jetha
      @user_rai_jetha 3 місяці тому

      पेनिहरु जो सुकै आओस लुट्नको लागि मात्रै आएका हुन।​@@UdayaLimbu-b7m

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 3 місяці тому +59

    लुट को धन फुपुको श्राद्ध भनिएको यही हो जेहोस् उखाने र कांग्रेस पार्टी नेताहरुले नेपाली उखान टुक्का व्यावहार मा लागु गरिएको छ

  • @mohan_silwal1176
    @mohan_silwal1176 3 місяці тому +9

    रबिको पछाडी लागी परेका प्दां पछाडीका पात्र भारतीय नागरिक कैलाश सिरोहिया नै हुन्। यदी रबि शक्तिशाली भएभने देश छोडेर भाग्ने पहिलो नंबरमा कान्तिपुर मेडिया का मालिक तथा कांग्ेस माहा-सभापति तथा पत्रकार कैलास सिरोहिया हुनेछ। यो कुरा उहा माहा-सभापति लाइ राम्रोज्ान छ।त्यसैले उहा आफ्ना पार्टीका कार्यकर्ता लाइ बारम्बार निरदेशन गरिरहेका छन्। कार्यकर्ता हरु मालिकको निर्देशन पालना गरिरहेका छन्। तर हामी नेपाली जनता मरिगए त्यो योजना सफल हुनदिने पक्षमा छैनौं।

  • @ramesharyal4811
    @ramesharyal4811 3 місяці тому +29

    राजिव जी लाई नव दुर्गा भवानीले शक्ति प्रदान गरुन,

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 3 місяці тому +57

    हेर तिम्रा kp बा कोस्को पैसा ले लगाएको हो त ३करोड को घडी

    • @LeendoPurna
      @LeendoPurna 3 місяці тому +2

      Desh lai ubo gati ma lageko upahar holani

  • @karnabasnet4654
    @karnabasnet4654 3 місяці тому +12

    यस्तै पत्रकार हरुको जरुरत छ देश लाई नकी १२ भाई हरु जस्ले लुटेरा हरुको गुणगान गाउछन।

  • @WjejecJ2j2fjf
    @WjejecJ2j2fjf 2 місяці тому +4

    जनतालाई भ्रम पारेर देश र जनतालाई चुस्न सम्म चुसे पत्रकार सर लाइ चै धन्यबाद छ

  • @completenepal238
    @completenepal238 3 місяці тому +148

    यो एमाले र काग्रेसको कार्यकर्ता देख्ने बित्तिकै मुख मै मुत्न मन लाग्छ!

    • @rosanmagarkerabai
      @rosanmagarkerabai 3 місяці тому

      Amalera kangres ko jhole haru aru kohi hoina

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx 3 місяці тому +6

      काङ्ग्रेस एमाले रास्वपा मा के फरक छ हाेउ । रवि अमेरिका मा ९ मुद्दा लनगेर नेपाल अायकाे नेपाल मा ९ अाेटा मुदा पुग्न लागाे । मन्त्री बन्न ३ कराेड चाहिने अमेरिका मा मान्छे बच्ने सकारि ठग्ने , नया पाटि

    • @ramesh-gx9hr
      @ramesh-gx9hr 3 місяці тому +4

      ​@@sudipbasnet-sq4tx प्रमाण ?? खुलित्त

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx 3 місяці тому +1

      @@ramesh-gx9hr के काे प्रमाण चाहियाे

    • @KarnaPyakurel-bq4wq
      @KarnaPyakurel-bq4wq 3 місяці тому

      केपी ओली एक देशको हितमा कामगर्ने मानिस होइन् यि एक माहा भ्रष्टचारी बुडा हुन।

  • @kripalrana612
    @kripalrana612 3 місяці тому +9

    रजिब सरकाे कुराले दिलमा छुन्छ।

  • @bhumlalSenchuri
    @bhumlalSenchuri 2 місяці тому +2

    सलाम समचार परबक्ताहजुर

  • @minkhatri7303
    @minkhatri7303 3 місяці тому +15

    केपी ओलीलाई त्यसै भ्रष्टाचारीको नाइके भनेको होइन रहेछ। आज आफैँले प्रमाणित गरे

  • @dipanshubaral4266
    @dipanshubaral4266 3 місяці тому +17

    एकदम सही रिपोर्टिङ २१ तोप काे सलामी राजीव सर 🫡🫡🫡🫡🫡❤️❤️

  • @SantoshAcharya-h8e
    @SantoshAcharya-h8e 3 місяці тому +18

    सलाम छ राजिव सर हजुर लाई

  • @dattaramjoshi5155
    @dattaramjoshi5155 3 місяці тому +54

    यस्तालाइ आफ्नो आदर्श नेता मान्नेहरूलाइ धिक्कार छ। तिमिहरु जिउदो लास हौ ।

    • @pujanchaulagai8914
      @pujanchaulagai8914 3 місяці тому

      जिउदा लाशकापनी नमुना नै भय अझ बा भनेर लम्पसार पर्या छन धिक्कार छ झाेलेहरुलाई

    • @Surajsinghkushwaha-y1l
      @Surajsinghkushwaha-y1l 3 місяці тому

      तपाईलाई नेता मानाै त ?

    • @ramesh-gx9hr
      @ramesh-gx9hr 3 місяці тому +1

      ​@@Surajsinghkushwaha-y1l मान्दा हुन्छ झोले।😂

  • @rajukc3665
    @rajukc3665 3 місяці тому +20

    कडा

  • @ZeneshKapali
    @ZeneshKapali 3 місяці тому +10

    कसम... तपाईंले सम्बाद गरेको कुरा उठाउनु भएको कुरा १०० •/• यथार्थ छ हाम्रो देशको हालत देखदा आँखा बाट रगतका अासु अाउछ मन भक्कानिन छ लाग्छ कि आफू पनि सकिन छु र देश का २.४ जना नालायक नेताहरु लाई सगै सकाएर भोलिका आफ्ना सन्तती को त भबिस्य सुनिश्चित गरुँ अाउने छ त्यो दिन पनि चादै आउँछ...

  • @dharmabhandari6084
    @dharmabhandari6084 3 місяці тому +8

    तपाइको सत्य बिचारको लागि जति बर्णन वरेपनी अधुरो हुनेछ लाखौं लाख सलाम छ।

  • @padamtiwari6513
    @padamtiwari6513 3 місяці тому +18

    मोदीको हातमा HMT घडी छ जनता खान नपाएर आपत मा छन् यिनीहरू लाई यस छ यो देश मा

  • @RamakantaGhimire
    @RamakantaGhimire 3 місяці тому +12

    Yes you are right sir 👍

  • @gokulthapa9580
    @gokulthapa9580 3 місяці тому +4

    केपि वलि ले आफ्नो कार्यकर्ता लाई कम्तिमा तीस हजारको चस्मा र घडी लगाउन निर्देशन अन्यथा पार्टीको सदस्य नदिन उर्दि जारी । गरिब मान्छे एमाले पार्टी भित्र सदस्य नराख्न कडा निर्देशन !❤❤❤❤

  • @riyadh1339
    @riyadh1339 2 місяці тому +3

    नेताहरुको सुबिधाभोगी र जनता बिर्सने बानीले देश डुब्दै गै रहेको छ ।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 3 місяці тому +18

    देस लुटेको सम्पतिले किनेको घडि हो चाहे केपि ले किनुन चाहे ब्यापारि ठेकेदार वा कर्मचारिले दिएको होस

  • @SiddharajRegmi-l9f
    @SiddharajRegmi-l9f 3 місяці тому +7

    सहि कुरा हो ‌।

  • @gopalraut5049
    @gopalraut5049 3 місяці тому +24

    राजनीतिमा लागे देखि पदमा बसेकाे कमाई भनेको ३करोड भन्दा बढी भएको छैन हाेला ? नाडी घडी कसरी कुन श्राेतले लगाउ छन् ?

  • @NunaStha
    @NunaStha 3 місяці тому +2

    यो मिडिया सहि लाग्छ नेपाल को सत्यतथ्य बोल्ने मिडिया लाई सलाम छ????????? रबि लाई भाबी प्रन्धामत्री बनाउनुपर्छ अबका दिनमा ???? बुडा नेता ले देशलाइ कङाल बनाए सके??? नत्र जिउँदै आगो लगाउ काग्रेस एमाले लाई?????

  • @jarilalshyangbo7260
    @jarilalshyangbo7260 3 місяці тому +20

    हो ई डाकाहरुको सम्पत्तिको एक एक गरि सम्पत्ती विवरण सर्वजनी गर्नै पर्छ।

  • @suryapoudel5643
    @suryapoudel5643 3 місяці тому +6

    दमदार प्रहार सलाम पत्रकार ज्यू 🇳🇵🙏🙏🙏🌷

  • @PremRai-s3i
    @PremRai-s3i 3 місяці тому +36

    जनतालाई चौतर्फी करलगाएर जनताको पसिन र खुन चुसने यो परजीवी उडुस हो कति खानछ ८४सम्म खाओस लाओस ।

    • @AmanKarki-n6x
      @AmanKarki-n6x 3 місяці тому

      I'll

    • @SagunMagar-q6z
      @SagunMagar-q6z 2 місяці тому

      के गर्ने र हजुर जनता नै भेडा भएपछि । ओलिको गोडा नढोगी निन्द्रा लाग्दैन।झोले कम्निष्टहरुलाई।

  • @ramkrishnaadhikari4364
    @ramkrishnaadhikari4364 3 місяці тому +7

    जब सम्म हामी झोले नभै स्वतन्त्र हुँदैनौ तब सम्म यो देश कहिलै बन्दै बन्दैन ।

  • @devmalla3129
    @devmalla3129 3 місяці тому +6

    सहि भन्नुभयो पत्रकार जि

  • @sirjanshrestha3524
    @sirjanshrestha3524 3 місяці тому +6

    सहि कुरा छ सर

  • @dambarthapa6635
    @dambarthapa6635 3 місяці тому +6

    स्याबास राजिव सर । अझै कठोर बन्ने दुगां माताले शत्ति प्रधान गरून् ।

  • @nian2100
    @nian2100 3 місяці тому +12

    प्रचण्ड अब सुध्रिए पनि यिनि घातक छन्, यिनिहरुलाई फाल्नै पर्छ ।

  • @suryaparajuli-j4o
    @suryaparajuli-j4o 3 місяці тому +7

    पत्रकार होस त राजिब खत्री र जग्दिश खरेल जस्तो होस। समाचार सुन्दा पनि रौ ठाडो हुन्छ।

  • @SantoshkumarLimbu-x6c
    @SantoshkumarLimbu-x6c 3 місяці тому +6

    केपी ओलि माथीको प्रश्न जायज छ👍️

  • @ChakraP
    @ChakraP 3 місяці тому +7

    हो यार यो कुरा सबै ले वुझ्नु जरुरी छ ।

  • @bishalkarki3699
    @bishalkarki3699 3 місяці тому +6

    के गर्नु चुनाब आए पछि जनताले सबै बिर्सिन्छन् ।

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 місяці тому +12

    साह्रै कडा दनक दिनु भयो

  • @nirajkc8418
    @nirajkc8418 3 місяці тому +10

    100right bro jay Janta jay Rasta

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 3 місяці тому +5

    राजीब जीलाईसलाम छ

  • @dharmabhandari6084
    @dharmabhandari6084 3 місяці тому +5

    सलाम छ हजुरलाई

  • @TilakTamata-bi8uy
    @TilakTamata-bi8uy 3 місяці тому +4

    3 करोड को घडी 😅
    कालो धन कामलगाएछन् बुढा ले अब को ले फुर्ती लाउन सक्छ ,🎉🎉🎉बधाई छ

  • @tsanam
    @tsanam 3 місяці тому +7

    खरबौं घोटाला गरेको पैसा केहीमा त खर्च गर्नुपर्यो 😂। यी चोर भ्रष्टाचारी देशद्रोहीलाई ३ करोडको घडी केही पनि होइन। 😂 व्यापारीहरूबाट आएको कमिसन। 😂

  • @TheCyberSaint
    @TheCyberSaint 3 місяці тому +6

    अब आउने चुनावमा बिदेशमा रहेका सबै दाजुभाइ तथा दिदिबहिनीहरु सकेसम्म भोट हाल्न नेपाल आउनुहोला। यदि आउन सकिएन भने नेपालमा रहेका आफ्नो परिवारलाई कुनै पनि हालतमा काङ्ग्रेस , एमाले, माओबादीलाई भोट नहाल्नु भन्नूहोला।
    धन्यवाद 🙏🙏

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 3 місяці тому +6

    ऐमाले र कमुनिष्ट हरू कमाउ धन्दा गर्न नै राजनितीमा अाएका हुन । यो पुराना तीन पार्टी भनेकै भ्ष्ट र तष्करको पार्टी हो । एकदम सही कुरा गर्नु भयो ।पत्रकार भनेको यस्तो हुनु पर्छ ।

  • @roshantiwari890
    @roshantiwari890 3 місяці тому +5

    यो तीन करोड रुपियाँ ती बाढीपिडित को उद्दारको लागि खर्च गरेको भय ओलिको नाम कति माथी हुदो हो इतिहासमा। यस्ता ब्यक्तिको पछि लागेर झोलेहरु ब्यक्तिगत रुपमा डन बन्दैछ्न।

  • @prakashbasnet9373
    @prakashbasnet9373 3 місяці тому +4

    जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड ❤❤❤❤

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 місяці тому +8

    जय होस् गरीब देशका धनी नेता जी हरुलाई।

  • @shreeram8873
    @shreeram8873 3 місяці тому +16

    यो पनि चर्चाको बिषय नै हो झापाको आन्दोलन पनि सत्ता परिवर्तन कै थियो।सत्ता परिवर्तन गर्नेहरुको हातमा तिन करोडको घडी?अवस्था गम्भीर पुर्ण सोचनिय छ।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 2 місяці тому +2

    सत्य समाचार को नाम राजिब खत्रि

  • @IshworDhamaniya
    @IshworDhamaniya 3 місяці тому +12

    पैंतालीस लाख को चश्मा , तीन करोड्को घडी लाउने पैसा त्यस्ले कहांबाट ल्यायो ? अरु के कतिको खा होला ,ला होला यस्ले त देस नै खाने भो त

  • @buddhichapagain2433
    @buddhichapagain2433 3 місяці тому +18

    कम्युनिष्ट नामको कलङ्क

  • @pujanchaulagai8914
    @pujanchaulagai8914 3 місяці тому +6

    वली भ्रस्टाचारिकाेता नामलिदापनी लाज लजाउछ धिक्कार छ नेपाली जनतालाई यस्ता शैतानहरुलाई भाेटहालिदियकाेमा

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 3 місяці тому +19

    अब एक अरबको घड़ीं लाएनी कस्ले बोलन सक्छ र यस्तों सेर गैडाजको बारे😢

    • @loksundar6078
      @loksundar6078 3 місяці тому

      Waws, karods ko ghadis 😂😂

  • @DalBdrChand
    @DalBdrChand 3 місяці тому +4

    जन्ताको तिन लाख को सम्पति छैन नेता को हात मा तिन करोड को घडी यस्तो कुरामा नेपाली दाजु भाइले अवश्य खन्डन गर्नु पर्छ

  • @liladharpandey1389
    @liladharpandey1389 3 місяці тому +6

    केपी को रे ? कमाऊनिस्ट हो😊😊

  • @rameshpandey2631
    @rameshpandey2631 3 місяці тому +7

    100% Right

  • @subhash7408
    @subhash7408 3 місяці тому +4

    Rajiv bhai great presentation. Kp PRACHADA deuba desh ko durvagya.

  • @Bashantabhujel-xq2by
    @Bashantabhujel-xq2by 3 місяці тому +6

    चुनावमा भोट दिने बेला फेरि जनताले बिर्सी हाल्छन्।

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 3 місяці тому +2

    दोहोरो नागरिकतामा रविलाई आम माफी तुरुन्तै नयाँ नागरिकता अनि कैलाश सिरोहियालाई जेल।बालकृष्ण रिहा बेचन झा जेल।अरुको के कुरा विधिको अनि लोकतान्त्रिक सुशासन।जसलाई हेर्यो अनुहार फरक तर व्यवहार एकै अनि दोष कांग्रेस एमाले र माओवादी के अरु पार्टीमा दुधले नुहाएका महान नेता छन् ? लाज सर्माउने खेल जनताबाटै हुन्छ।झोलेहरु तीन पार्टीमा मात्र होइन सबैमा छन् र उस्तै छन्।एउटा सच्चा पत्रकारिता गर्ने मिडियाकर्मी कसैको बारेमा बोल्यो भने झोले १२ भाइ अनि ज्यान मार्ने सम्मको धम्की आउँछ।यहीँ हो लोकतान्त्रिक व्यवस्था।याद राख झोले हो तिमीहरूको हैसियत मिसन ८४ सम्म यसैगरी खरो उत्रेरै देखाउने हो।

  • @Teknarayan1988
    @Teknarayan1988 3 місяці тому +4

    देशको निउज नै सकियो नेताहरूको लाई खाइ मात्र

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 місяці тому +10

    त्यो 3 करोडको घडी वेचेर बाढी पहिरो पिडितलाई सहयोग गर्छन
    जस्तोछ ?

  • @jangarai2582
    @jangarai2582 3 місяці тому +5

    लुटेको पैसाले 3 करोडको घडी केपी। बाडी पहिरोमा खान नंपायको जनताहरू लाई। दिय

  • @mandhirsingh6075
    @mandhirsingh6075 3 місяці тому +4

    के पि ओलि भ्रष्टाचारिको हार्दिक श्रद्धाञ्जली नर्कमा बास होस

  • @deependrashahi7
    @deependrashahi7 3 місяці тому +2

    Great ,SOlute Rajib sir.

  • @rachinthapa4801
    @rachinthapa4801 3 місяці тому +6

    सही भन्नुभयो।हो कम्युनिष्ट नामधारी कमाउनिस्ट हरु,,,,, कंगाल भए जन्ता खोक्रो पारे राष्ट्र यो देशको काट्टो खाने हरुले!

  • @gopalmishra9785
    @gopalmishra9785 3 місяці тому +5

    हाे.....हाे ...उपचार खर्च चै फिर्ता गर्नैपर्याे जस्तै बुझियाे र अब नलिने वचन गर्नु पर्याे ।

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 3 місяці тому +6

    ठग ब्यापारीले महंगीले जनता सेक्न दिएको उपहार....

  • @bibekdhungana9202
    @bibekdhungana9202 3 місяці тому +4

    राजीव सर के गर्नु जनता यसै गरिब भएका हैनन नि 3 करोड को घडिको पैसा बरु बाडी पिडित लाई खान दिएको भए त्यत्रो पनि खर्च लाग्दैन थियो होला यस्तै हो गरिब को जिन्दगी भनेको खै के खै के जस्तै हो ठुला बडा ले देश सके

  • @acharyatoya6707
    @acharyatoya6707 3 місяці тому +4

    ३ करोड को ओलिको घडी ८० लाखको प्रचन्डको घडिले जनतालाइ गिज्याइरहेछ।

  • @netrabasnet9640
    @netrabasnet9640 3 місяці тому +20

    सरभाराले जनतालाई लुटेर रजाइगरदैईछन अब जनताले लखेटनुजरूरिछ

    • @SureshAryal-e4o
      @SureshAryal-e4o 3 місяці тому

      लखट्नै पर्छ अत्ती भैसक्यो

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 3 місяці тому +15

    लगाउन ५० करोडको नि पाइन्छ देश र जनतालाई नि त्यही हैसियतमा पुर्याउनुपर्छ नि सधैंभरि चप्पल लाउनुपर्छ भन्दैन जनताले

  • @gangaramcent-nt9nl
    @gangaramcent-nt9nl 3 місяці тому +4

    १००%सहि कुरो

  • @mohanchand2417
    @mohanchand2417 3 місяці тому +2

    राजा आउ भ्रष्टाचारी हरुलाइ जेल हाल
    वास्तविक देशले खोजेको यही हो।

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 3 місяці тому +6

    खोसेर बेच्नुपर्छ बाडिले बिगारेको बाटोमा खर्चगर्नुपर्छ जुत्तापनि खोस्नेहो कबाडिमा दिनेहो

  • @gangabasnet2610
    @gangabasnet2610 3 місяці тому +3

    दमदार प्रस्तुत। ❤❤❤️

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 3 місяці тому +5

    समाजवादी नेता हरु बिचरा जनता😂😂

  • @narjitbk7784
    @narjitbk7784 3 місяці тому +2

    सहि कुरो सर 😊

  • @JayaramSainju
    @JayaramSainju 3 місяці тому +2

    सल्युट सर हजुरलाई।🫡

  • @rcmobile1602
    @rcmobile1602 3 місяці тому +2

    जनताले पत्रकारले कच,कच गरेकाे शन,,न र पताउनछाेडे

  • @rakeshyaduvashi5295
    @rakeshyaduvashi5295 3 місяці тому +2

    Right news

  • @SubashBhusal-l6h
    @SubashBhusal-l6h 3 місяці тому +4

    सहि भन्नू भो राजिब सर

  • @pratikpokhrel6053
    @pratikpokhrel6053 3 місяці тому +6

    J hos prachand thik ६

  • @mangallama8896
    @mangallama8896 3 місяці тому +3

    त्यसैले जनता सहकारी नेताहरू मङ्साहारी।

  • @ramharighimire3605
    @ramharighimire3605 3 місяці тому +1

    वा राजिब सर सलाम छ तपाईको बास्तविकता बिण्लेष्🙏🙏🙏🙏🙏

  • @HariPoudel-g1b
    @HariPoudel-g1b 3 місяці тому +3

    Amala congreasd rip rip rip rip chorhorhor

  • @dharmabhandari6084
    @dharmabhandari6084 3 місяці тому +2

    जति लाखको घडी भएपनि समय त समान होलानी?

  • @nirg8229
    @nirg8229 3 місяці тому +2

    कसैका साला नै भए पनि बिना लाभ हो भने १५००० को मोबाइल दिन पनि कठिन छ है। घडी को कुरा भर्खर पत्रकार बाट सुनेको हो, पत्रकार भनेका एउटा को खबर छताछुल्ल पार्दिएर अर्को आफ्नो मालिक को सुरक्षा गर्ने मात्र हो। त्यसैले सत्य के हो थाहा पाउन समय लाग्छ

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 3 місяці тому +8

    आशा मरिसक्यो ,देश रित्तिसक्यो ।युवा दिन दिनै पलायन भइरहेका छन ।कसलाई के मतलब मेरो देश नेपाल ।आश गर्नु को सित ??

  • @gopighimire9453
    @gopighimire9453 3 місяці тому +2

    युवाहरु लाई बिदेश लखेट्न बाध्यपार्ने नेताहरु भने पेटभरी खान नपानेहरु देश कंगाल बनाएर ठुलामहल बनाउने मह्गो मंगो घडी,जुत्ता ,महंगा गाडीहरुखरीद गर्ने ।

  • @SumanSs-o6p
    @SumanSs-o6p 3 місяці тому +2

    सहि कुरो हो

  • @ShantiRegmi-lq7sn
    @ShantiRegmi-lq7sn 3 місяці тому +2

    Wonderful 💯💯💯❤❤❤